PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

  • सत्ता संकट टरेको छैन, प्रम राजीनामाको विषय स्थायी कमिटीमा उठ्छ : बेदुराम भुसाल (अन्तर्वार्ता)

    सत्ता संकट टरेको छैन, प्रम राजीनामाको विषय स्थायी कमिटीमा उठ्छ : बेदुराम भुसाल (अन्तर्वार्ता)

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको किचलो हाललाई मत्थर भएको छ। वामदेव गौतमलाई प्रधामन्त्री बनाउने केपी ओलीको आश्वासनले विवाद समाधान उन्मुख भयो। एक अर्काविरुद्ध लागेका ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबारको सचिवालय बैठकमा आत्मालोचना गरे। अध्यादेश ल्याएर आलोचित बनेका ओलीले दबाब झेल्न नसकेपछि फिर्ता लिनुपर्‍यो। अध्यादेश खारेज भए पनि प्रचण्ड- बरिष्ठ नेता माधव नेपाल समूहले उनीमाथि दबाब…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीका पूर्व मन्त्रीहरु भन्छन् : बालुवाटारबाट 'ब्लन्डर' भइसक्यो

    प्रधानमन्त्री ओलीका पूर्व मन्त्रीहरु भन्छन् : बालुवाटारबाट 'ब्लन्डर' भइसक्यो

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गुटबन्दी सतहमा छ। प्रधानमन्त्री केपी ओली र उनी इतर समूह शक्ति प्रदर्शनमा छन्। जसरी पनि पद जोगाउने रणनीतिमा जसरी ओली छन्, उनी इतरको समूह पनि उनलाई पदबाट हटाउने तरखरमा। सांसदहरुको हस्ताक्षर गराएर एक अर्काविरुद्ध उत्रिएका यी दुई समूहमा को बलियो हुने भन्ने आज बस्ने भनिएको सचिवालय वैठक निर्णायक हुन सक्छ। बालुवाटार घुँडा धसेर…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको इपिसेन्टर बनेको भुल्के : १० जनाको परीक्षण नतिजा कुर्दै, संक्रमित नदेखिएकाको फेरि परीक्षण हुँदै

    कोरोनाको इपिसेन्टर बनेको भुल्के : १० जनाको परीक्षण नतिजा कुर्दै, संक्रमित नदेखिएकाको फेरि परीक्षण हुँदै

    काठमाडौं : मंगलवार दिउँसोसम्म संक्रमित ५७ जनामध्ये ३१ जना प्रदेश १ का छन्। सन्चो भएका १६ मध्ये एकजना पनि प्रदेश १ का छैन। उदयपुरको भुल्के नेपालकै हटस्पट बनेको छ। झण्डै आधा संक्रमित (२८ जना) भुल्केमा भेटिए। एउटै बस्तीमा भेटिएका हुन्, उनीहरु। उनीहरुमध्ये १२ जना भारतीय हुन् भने ४ जना विराटनगरका र १२ जना त्यहीँका स्थानीय। संक्रमित सबैको कोशी अञ्चल अस्पालमा…

    विस्तृतमा पढ्नुस्

  • पूर्वमाओवादी समूहका नेता खुमलटार पुगेर प्रचण्डलाई सोधे : अब के गर्ने?

    पूर्वमाओवादी समूहका नेता खुमलटार पुगेर प्रचण्डलाई सोधे : अब के गर्ने?

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा राष्ट्रिय सभाका सांसद दिनानाथ शर्माले आजै सचिवालय बैठक बस्ने दाबी गरेका छन्। आफूले मंगलबार विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको र उनले आजै बैठक बस्ने जानकारी दिएको बताए। 'अहिलो देखिएको घटनाक्रमले उहाँ पनि चिन्तित हुनुहुन्छ। अब सचिवालयमा सबै कुराको छिनोफानो गर्छु भन्नुभयो,' उनले भने। शर्माले प्रचण्डसँग लामो कुराकानी नभएको बताए। आफूले भेटमा अहिले राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • कोभिड - १९ को नेपाल रहस्य : कोरोना संक्रमण अरु देशको भन्दा कसरी फरक?

    कोभिड - १९ को नेपाल रहस्य : कोरोना संक्रमण अरु देशको भन्दा कसरी फरक?

    काठमाडौं : नेपालमा आइतवारसम्म ५२ जना कोरोना संक्रमित छन्। १६ जनालाई निको भएको छ। काठमाडौं उपत्यकामा देखिएका ५ संक्रमितलाई ठीक भएपछि नयाँ संक्रमित भेटिएका छैनन्। बाग्लुङका दुई संक्रमित घर फर्किएसँगै त्यहाँ पनि नयाँ कोरोना संक्रमित छैन। ५२ मध्ये एउटैलाई पनि गम्भीर समस्या देखिएन। ८१ वर्षकी महिलाले पनि नेपालमा कोरोना जितेको उदाहरण छ। संक्रमणको दर अरु देशको तुलनामा कम छ। संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित युवकका श्रीमती र छोरीको पीसीआर परीक्षण आयो नेगेटिभ, ४० दिनसँगै बस्दा पनि सरेन कोरोना

    कोरोना संक्रमित युवकका श्रीमती र छोरीको पीसीआर परीक्षण आयो नेगेटिभ, ४० दिनसँगै बस्दा पनि सरेन कोरोना

    काठमाडौं : भोजपुरका २६ वर्षका युवाकी श्रीमतीको पीसीआरबाट कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ। साउदी अरबबाट फागुन ३० गते नेपाल फर्केका संक्रमितकी श्रीमतीसहित पाँच जनाको रिपोर्ट नेगेटिभ आएको हो। बिदेशबाट उनी सुनसरीमा रहेकी श्रीमतीसँग हप्ता दिन बसेर चैत ८ गते ससुराली गएका थिए। उनको ससुराली उदयपुरको बेलका नगरपालिका स्थित माङटेनमा हो। उनी श्रीमतीसँग ૪० दिन सँगै बसेका थिए। ૪०…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ भोजपुरका कोरोना संक्रमितको उदयपुर कनेक्सन, स्थानीय अधिकारी भन्छन्, 'अझै ठूलो खतरा छ'

    यस्तो छ भोजपुरका कोरोना संक्रमितको उदयपुर कनेक्सन, स्थानीय अधिकारी भन्छन्, 'अझै ठूलो खतरा छ'

    काठमाडौं : उदयपुर कोरोनाको हटस्पट बनेको छ। हालसम्म पुष्टि भएको ४८ कोरोना संक्रमित केसमध्ये २८ जना उदयपुरमै भेटिएका हुन्। काठमाडौंबाट देखिन सुरु भएका कोरोना संक्रमण सुदुर पश्चिम हुँदै पूर्वी नेपालमा बढ्न थाले। गएको बिहीवार दुई नयाँ स्थानमा कोरोनाको संक्रमण देखियो। जनकपुर र भोजपुर। यी दुवै जिल्लामा पहिलोपटक संक्रमित देखिएका हुन्। जसमध्ये भोजपुरमा भेटिएका संक्रमितको सम्पर्क सुनसरी हुँदै उदयपुरसम्म पुगेको देखिन्छ।…

    विस्तृतमा पढ्नुस्

  • एकै दिनमा नयाँ दल दर्ता कति सम्भव?

    एकै दिनमा नयाँ दल दर्ता कति सम्भव?

    काठडमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी, नेपाल एकिकरण दर्ता पहिला कि समाजवादीको फुटाएर नयाँ दल दर्ता पहिला भन्ने पेचिलो बनेको छ। बुधवार राति समाजवादी र राजपाले पार्टी एकीकरण गर्दै जनता समाजवादी पार्टी बनाउने सहमतिमा हस्ताक्षर भइसकेको छ। निर्वाचनमा आयोगमा जनता समाजवादी पार्टी पहिला दर्ता भएमा समाजवादी पार्टीको औपचारिक फुट रोकिनेछ। समाजवादी पार्टीका सहध्यक्ष रहेकी रेणु यादवको नेतृत्वमा सात…

    विस्तृतमा पढ्नुस्

  • अध्यादेश पछिको राजनीतिक ध्रुवीकरण : सांसदसँगको छलफलमा ओलीले आग्रह गर्दा प्रचण्ड मौन

    अध्यादेश पछिको राजनीतिक ध्रुवीकरण : सांसदसँगको छलफलमा ओलीले आग्रह गर्दा प्रचण्ड मौन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र राजनीतिक ध्रुवीकरण बढेको छ। ध्रुवीकरण बढेकै बेला अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्ड सांसदहरुसँग संवादमा जुटे। ओली र प्रचण्डले सातै प्रदेशका सांसदहरुसँग बुधवार छुट्टाछुट्टै छलफल गरेका छन्। सबैभन्दा पहिलो छलफल सुदुरपश्चिम प्रदेशका नेकपाका सांसदसँग भयो। बुधवार बिहान ११ देखि १ बजेसम्म…

    विस्तृतमा पढ्नुस्

  • 'अध्यादेश खुराफाती दिमागको उपज : कुनै पार्टी फुट्दैनन्'

    'अध्यादेश खुराफाती दिमागको उपज : कुनै पार्टी फुट्दैनन्'

    काठमाडौं : राजनीतिक विश्लेषकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएका अध्यादेश 'खुराफाती' दिमागको उपज भएको संज्ञा दिएका छन्। उनीहरुले प्रम ओलीको असुरक्षित मानसिकताले निरंकुशताको यात्रा तय गर्न लगाएको टिप्पणी गरे। अध्यादेश खारेज नगरे अध्यादेशले नेकपामात्र नभइ देशलाई नै अस्थिरतातिर धकल्ने ठम्याइ छ, उनीरुको। असुरक्षा र खुराफाती दिमागले आयो अध्यादेश राजनीतिक विश्लेषक कृष्ण खनाल वेमौसमी अध्यादेश भएकाले पक्ष विपक्षमा छलफल गर्न उपयुक्त…

    विस्तृतमा पढ्नुस्

  • सचिवालय बैठकपछि नेकपा प्रवक्ता श्रेष्ठले भने, 'पिएमले अध्यादेश किन ल्याए, त्यो मलाई थाहा भएन'

    सचिवालय बैठकपछि नेकपा प्रवक्ता श्रेष्ठले भने, 'पिएमले अध्यादेश किन ल्याए, त्यो मलाई थाहा भएन'

    काठमाडौं : सरकारले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)भित्र यसबारे विवाद सिर्जना भएको छ। सोही विवाद समाधानका लागि नेकपाले आज सचिवालय बैठक डाक्यो। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा साँझ बसेको बैठक भर्खरै सकिएको छ। बैठकमा के कस्ता विषयमा छलफल भयो त? नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यादेशबारे खासै छलफल नभएको बताए।…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड निकट नेता गजुरेलको दाबी, 'ओलीको कदम पार्टी फुटाउनकै लागि' : परिणाम दुखद हुने चेतावनी

    प्रचण्ड निकट नेता गजुरेलको दाबी, 'ओलीको कदम पार्टी फुटाउनकै लागि' : परिणाम दुखद हुने चेतावनी

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि अहिले देशमा राजनीतिक तरंग पैदा भएको छ। सत्तारुढ दल नेकपाभित्र यसको विरोध शुरु भएपछि यसबारे छलफलका लागि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक डाकेका छन्। यही बेला पूर्व माओवादी समूहले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर विवादमा नतानिन चेतावनी दिएको छ। यसले अध्यक्ष ओलीलाई नै घाटा हुने प्रचण्ड निकट…

    विस्तृतमा पढ्नुस्

  • उदयपुरमा भेटिएका १३ जना संक्रमितले कसकसलाई भेटे? ट्रेसिङमै भयो समस्या

    उदयपुरमा भेटिएका १३ जना संक्रमितले कसकसलाई भेटे? ट्रेसिङमै भयो समस्या

    काठमाडौं : नेपालमा अहिलेसम्मकै एकैपटक १३ जना कोरोना संक्रमित भेटिएको उदयपुरको भुल्केमा कन्ट्याक्ट ट्रेसिङ गर्न समस्या भएको छ। संक्रमितहरु धेरै जिल्लामा घुमेकाले ट्रेसिङ गर्न समस्या भइरहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले बताए। 'संक्रमितहरुले भनेका आधारमा उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गरिरहेका छौं। तर, धेरै ठाँउमा घुलमिल भइसकेकाले अप्ठेरो भइरहेको छ,' उनले भने। मंसिर ११ गते दिल्लीबाट नेपाल आएका १६…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको पढाइ, रेडियोबाट सिकाइः विद्यार्थी पढाउन बरेङको नयाँ प्रयोग, शिक्षाविद् भन्छन्, 'अन्तरक्रियात्मक बनाए स्कुल चाहिँदैन'

    लकडाउनको पढाइ, रेडियोबाट सिकाइः विद्यार्थी पढाउन बरेङको नयाँ प्रयोग, शिक्षाविद् भन्छन्, 'अन्तरक्रियात्मक बनाए स्कुल चाहिँदैन'

    काठमाडौँ: चैत ६ गतेलाई तोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भयो। परीक्षाकै अघिल्लो दिन अनिश्चितकालका लागि स्थगित भएपछि विद्यार्थी अलमलमा परे। चार लाख ८२ हजारभन्दा धरै विद्यार्थीले परीक्षा दिन पाएनन्।  गाउँघरका परीक्षा केन्द्रमा टाढाबाट आएका विद्यार्थी घर फर्किन बाध्य भए। त्यसको पाँच दिनपछि चैत ११ गतेबाट लकडाउन  भएसँगै अत्यावश्यकबाहेकका क्रियाकलाप रोकिए।  अभिभावक र विद्यार्थी पढाइलाई लिएर चिन्तित छन्। शहरी क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • थानकोटमा फेरि थपिए घर जान हिँडेका २ सय, अब गर्ने के?

    थानकोटमा फेरि थपिए घर जान हिँडेका २ सय, अब गर्ने के?

    काठमाडौं : देशका विभिन्न भागबाट पैदल यात्रा गर्दै आएका २ सय बढी थानकोटमा जम्मा भएका छन्। सांसदहरुको रोहवरमा हिजो ३ सय भन्दा धेरैलाई बसमा चढाएर पठाइएपछि फेरि २ सय भन्दा बढी त्रिभुवन पार्कमा जम्मा भएको थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए। 'हिजो घर पठाएपछि फेरि २ सयजति जम्मा भएका छन्, ' उनले भने। उनका अनुसार हिजो रातिपछि विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • माइक्रोबायोलोजिस्ट डाक्टर घिमिरे भन्छन् : कोरोना परीक्षणमा आरडीटी कामै छैन, सरकारले दोहोरो खर्च गरिरहेको छ

    माइक्रोबायोलोजिस्ट डाक्टर घिमिरे भन्छन् : कोरोना परीक्षणमा आरडीटी कामै छैन, सरकारले दोहोरो खर्च गरिरहेको छ

    काठमाडौं : विश्व स्वस्थ्य संगठनको विज्ञ समूहमा कार्यरत डा. प्रकाश घिमिरेले कोभिड-१९ परीक्षणका लागि नेपालमा व्यापक रुपमा प्रयोग भइरहेको र्‍यापिड डाइगोनिस्टिक टेस्ट (आरडीटी)को औचित्य नरहेको दावी गरेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड-१९ विरुद्धको खोप बनाउन र संसारमा वितरण गर्नका लागि गठन गरेको विज्ञ समूहमा छन् डाक्टर घिमिरे। त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी विभागका पूर्व प्रमुख समेत रेहेका डाक्टर घिमिरे १३…

    विस्तृतमा पढ्नुस्

  • उदयपुरमा देखिएका १२ जना कोरोना संक्रमित घुमेका थिए पाँच जिल्ला : विवाहदेखि धार्मिक पर्वमा सहभागी, 'आरडीटीको नतिजा लुकाइयो'

    उदयपुरमा देखिएका १२ जना कोरोना संक्रमित घुमेका थिए पाँच जिल्ला : विवाहदेखि धार्मिक पर्वमा सहभागी, 'आरडीटीको नतिजा लुकाइयो'

    काठमाडौं: शुक्रबार उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमित चार महिनाअघि नै नेपाल आएर विवाह समारोहमा सहभागी भएको खुलेको छ। भारत उत्तर प्रदेशको एक जना बहेक ११ जना दिल्लीका हुन्। उनीहरुको समूहमा मोरङको जोगबनीबाट चार जना थपिएका थिए। १६ जनाको समूहमा चार जना नेपालीमा भने संक्रमण देखिएको छैन। संक्रमित २१ देखि ४० वर्षसम्मका छन्। उनीहरु चार महिनाको अवधिमा सप्तरी, सिराह, मोरङ, सुनसरी…

    विस्तृतमा पढ्नुस्

  • नेकपाकै पूर्व स्वास्थ्य मन्त्री भन्छन् : कोरोनाका लागि सरकारको तयारी पुगेन, गति बढाउनपर्‍यो

    नेकपाकै पूर्व स्वास्थ्य मन्त्री भन्छन् : कोरोनाका लागि सरकारको तयारी पुगेन, गति बढाउनपर्‍यो

    झण्डै ७ हजार जनामा परीक्षण हुँदा नेपालमा १६ जनामा कोभिड-१९ को संक्रमण देखियो। नेपालभित्रै पनि यो संक्रमण सरेको (लोकल ट्रान्समिसन) भएको पुष्टि भइसकेको छ। चीनबाट औषधि तथा उपकरण ल्याउने प्रकृया विवादित बनेर लम्बिएको छ। निजी अस्पतालले बिरामीको उपचार गर्न मानिरहेका छैनन्। संक्रमणले भोलि ठूलै महामारीको अवस्था ल्यायो भने के गर्ने? सरकारको तयारी फितलो छ। कसरी काम गरे कोरोनाको रोकथाम गर्न…

    विस्तृतमा पढ्नुस्

  • सरकार र स्थानीय तहको आ-आफ्नै दावी, न तालमेल न सहकार्य : पीडामा अलपत्र परेकाहरु

    सरकार र स्थानीय तहको आ-आफ्नै दावी, न तालमेल न सहकार्य : पीडामा अलपत्र परेकाहरु

    काठमाडौं : गाउँपालिका राष्ट्रिय महासंघ नेपालले मंगलवार सर्कूलर जारी गर्‍यो। भनियो, 'हात मुख जोड्न बञ्चितलाई तत्कालै राहत दिनु। जो जहाँको भए पनि मानवीयता देखाउनुपर्‍यो।' नागरिकहरु जोखिम मोलेर सयौँ किलोमिटर पैदल यात्रा गर्न थालेपछि महासंघले निर्देशन दिएको थियो। महासंघको बुझाई छ, 'मान्छेले खान पाएनन् र लकडाउन उल्लङ्घन गरेर हिँड्न थाले। जोखिम मोलेर हिँड्न नदिन स्थानीय तहले कुनै काम गरेनन्। राहत पाउनै…

    विस्तृतमा पढ्नुस्

  • र्‍यापिड टेस्टमा काभ्रेमा पनि दुई जनामा देखियो कोरोना पोजिटिभ, धुलिखेल अस्पताल लगिँदै

    र्‍यापिड टेस्टमा काभ्रेमा पनि दुई जनामा देखियो कोरोना पोजिटिभ, धुलिखेल अस्पताल लगिँदै

    काठमाडौं : काभ्रेमा गरिएको र्‍यापिड टेस्टमा दुई युवामा कोरोना पोजिटिभ देखिएको छ। काभ्रेको बेथानचोक गाउँपालिकाका एक जना र मन्डन देउपुर नगरपालिकाका एक जनालाई कोरोना पोजिटिभ देखिएको गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले बताए। थप टेस्टका लागि अहिले उनलाई धुलिखेल लैजाँदै गरेको तिमल्सिनाले बताए। 'र्‍यापिड टेस्टमा ब्लड टेस्ट गर्दा पोजेटिभ देखायो क्यार। त्यसैले हामी अर्को परीक्षण नगरेसम्म एकिन भन्न सकदैनौ',उनले भने। मन्डन देउपुर नगरपलिका एक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell