PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

  • क्वारेन्टाइन बसेकामा बिना लक्षण कोरोना पोजिटिभ देखिएपछि स्वास्थ्यकर्मी त्रसित, ‘हामी असुरक्षित भयौँ’

    क्वारेन्टाइन बसेकामा बिना लक्षण कोरोना पोजिटिभ देखिएपछि स्वास्थ्यकर्मी त्रसित, ‘हामी असुरक्षित भयौँ’

    काठमाडौं : भारतबाट आएका रौतहटका एक १९ वर्षीय किशोरमा सोमवार कोरोना पोजिटिभ देखियो। कोरोनाको लक्षण नै नदेखिएका उनको रिपोर्ट भने पोजिटिभ आयो। संख्या थपिएसँगै धेरैमा कोरोनाको डर पनि थपियो। सबैभन्दा धेरै डराए उनको रेखदेखमा खटिएका स्वास्थ्यकर्मी। उनलाई कोरोनाको लक्षण नदेखिएकोले रिपोर्ट पोजेटिभ आउला भन्ने कुनै आशंका गरेका थिएनन् उनीहरुले। रौतहटको इशनाथ नगरपालिकाको जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा २५ जना राखिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • रौतहटका संक्रमितलाई लक्षणविनै देखियो कोरोना, दिल्लीदेखि हिँडेरै उनीसँगै नेपाल आएका थिए अन्य तीन

    रौतहटका संक्रमितलाई लक्षणविनै देखियो कोरोना, दिल्लीदेखि हिँडेरै उनीसँगै नेपाल आएका थिए अन्य तीन

    काठमाडौं : रौतहटमा भेटिएका १९ वर्षीय कोरोना संक्रमित किशोरलाई अहिले वीरगंन्जको नारायणी अस्पतालमा राखिएको छ। उनको रौतहटमै उपचार गर्न नसकिएपछि वीरंगन्ज पठाइएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए। रौतहटको इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेका किशोरको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको ‍परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयले यसबारे हिजो जानकारी गराएको थियो। इशनाथ नगरपालिका वडा न ८ का १९ वर्षीय किशोर…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचारका ४ चर्चित काण्ड जुन २०७६ मा सुल्झेनन्

    भ्रष्टाचारका ४ चर्चित काण्ड जुन २०७६ मा सुल्झेनन्

    काठमाडौं : राजनीतिक दलका नेता, अझ विशेषगरी सत्तारुढ दलका नेता २०७६ सालमा विभिन्न काण्डहरुमा मुछिए। तिनै काण्डले कतिको पद गुम्यो त कति जेल नै पुगे। २०७६ मा सरकारसँग जोडिएका केहि चर्चित काण्ड यस्ता छन् : १. बालुवाटार जग्गा प्रकरण २०७६ सालमा बालुवाटारको ललिता निवास जग्गा प्रकरण चर्चामा रह्यो। वर्षौ अघिदेखि सरकारी जग्गा हडप्ने क्रम जारी रहे पनि नेपाल कम्युनिस्ट पार्टीका…

    विस्तृतमा पढ्नुस्

  • गुमनाम छैनन् गोकुलः भ्रष्टाचार आरोपले राजनीतिक लकडाउनमा परेका बास्कोटाका आक्रामक ट्वीट, ओलीलाई बोक्दै प्रचण्डको आलोचना

    गुमनाम छैनन् गोकुलः भ्रष्टाचार आरोपले राजनीतिक लकडाउनमा परेका बास्कोटाका आक्रामक ट्वीट, ओलीलाई बोक्दै प्रचण्डको आलोचना

    काठमाडौँ: 'गोकुल बास्कोटाले बताए' भन्ने समाचार डेढ महिनायता आएका छैनन्। विवादमा राजीनामा दिएपछि बास्कोटा सार्वजनिक कार्यक्रममा खासै देखिएका छैनन्। 'सरकारलाई हेप्नि' थेगोका कारण पनि चर्चामा रहेका बास्कोटाले अहिले कुनै सार्वजनिक फोरमबाट सरकारको बचाउ गर्न पाइरहेका छैनन्। तर, सामाजिक सञ्जालमा भने उनी गुमनाम छैनन्। एक हिसाबले सरकारका पूर्व प्रवक्ता बास्कोटा मौन पनि छैनन्। सामाजिक सञ्जालमा सक्रिय छन्। मुलुक लकडाउनमा रहेका बेला…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाविरुद्ध वीर अस्पताल : एम्बुलेन्स चालकलाई तालिम, भेन्टिलेटर र आइसियू बेड तयार

    कोरोनाविरुद्ध वीर अस्पताल : एम्बुलेन्स चालकलाई तालिम, भेन्टिलेटर र आइसियू बेड तयार

    काठमाडौं : सरकारले चैत १८ गते काठमाडौंका ६ ठूला अस्पताललाई कोरोना उपचार हुने अस्पताल तोक्यो। ती हुन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयुर्वेद रिसर्च सेन्टर र आर्मी अस्पताल। तीमध्ये प्राय अस्पतालले सरकारको निर्देशनपछि मात्र कोरोना संक्रमितको उपचारका लागि तयारी थाल्यो। कस्तो छ त काठमाडौंको मध्य भागमा रहेको सबैभन्दा पूरानो अस्पताल अर्थात् वीर…

    विस्तृतमा पढ्नुस्

  • कोरोनासँग भिड्न त्रिवि शिक्षण अस्पताल कति सक्षम? यस्तो देखियो तयारी

    कोरोनासँग भिड्न त्रिवि शिक्षण अस्पताल कति सक्षम? यस्तो देखियो तयारी

    काठमाडौं : अरुबेला भिडभाड हुने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आजभोलि भिडभाड छैन। लकडाउन भएपछि अस्पतालको बहिरङ्ग सेवा बन्द छ। अस्पतालका नर्स चिकित्सक र कर्मचारीबाहेक अस्पतालमा खासै अरु भेटिँदैनन्। अस्पतालभित्रको फार्मेसीमा औषधी किन्नेको भिड पनि छैन। अस्पताल बाहिर सडक छेउका औषधी पसल पनि सुनसान छन्। सुनसान छ फिबर क्लिनिक फाट्टफुट्ट आकस्मिक कक्षमा बिरामी र कुरुवा देखिन्छन् अस्पतालको। आकस्मिक कक्षको छेउमा फिबर…

    विस्तृतमा पढ्नुस्

  • जति ढिलो परीक्षण, कोरोना संक्रमणको जोखिम उति बढ्ने चिकित्सकको चेतावनी : तर, परीक्षण किन कछुवा गतिमा?

    जति ढिलो परीक्षण, कोरोना संक्रमणको जोखिम उति बढ्ने चिकित्सकको चेतावनी : तर, परीक्षण किन कछुवा गतिमा?

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत १० मा आकस्मिक पत्रकार सम्मेलन आयोजना गर्‍यो। सम्मेलनमार्फत सार्वजनिक गरियो फ्रान्सबाट आएकी काठमाडौंकी एक किशोरिलाइ कोरोना संक्रमण देखियो। माघ १० मा पहिलो संक्रमित भेटिएदेखि दुई महिनासम्म ६ सय १० जनामा कोरोना जाँच गरिएको थियो।  पहिलो केस भेटिएदेखि चैत २४ सम्म झण्डै अढाई महिना अर्थात ७४ दिनसम्म पनि न्युन संख्यामा मात्रै परीक्षण गरियो। आइतवारसम्म…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणको अन्त्यपछि ओलीको विकल्प खोज्न मध्यावधि भनेको हुँ, अहिले नै होइन : डा. प्रकाश शरण महत

    कोरोना संक्रमणको अन्त्यपछि ओलीको विकल्प खोज्न मध्यावधि भनेको हुँ, अहिले नै होइन : डा. प्रकाश शरण महत

    काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले शनिबार पत्रकार ऋषि धमालसँग समसामयिक विषयमा कुराकानी गरे। देश कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको बेला प्रसारण भएको अन्तर्वार्तापछि महतको आलोचना हुन थाल्यो। कारण – मध्यावधि चुनावको माग। धमलासँगको अन्तर्वातामा उनले सरकार असफल भएको र मध्यावधि निर्वाचन गर्नुपर्छ भनेर अभिव्यक्ति दिएका थिए। यता, आफ्नो भनाईलाई लिएर सामाजिक संजालमा टीकाटिप्पणी बढदै गएपछि महतले स्पष्टिकरण दिएका छन्। उनले आफूले…

    विस्तृतमा पढ्नुस्

  • कोरोना कहर : २७ जना एचआइभी संक्रमितलाई कसरी जोगाउने? यही पिरलो छ राजकुमार र उमालाई

    कोरोना कहर : २७ जना एचआइभी संक्रमितलाई कसरी जोगाउने? यही पिरलो छ राजकुमार र उमालाई

    काठमाडौं : कीर्तिपुर भत्केपाटीको चोकबाट बाँयातर्फ मोडिएर ५ मिनेट जति हिँडेपछि पुगिन्छ - बेबी लाइफ होम। सँगै छ त्यही होमले सञ्चालन गरेको स्कुल सफलता एचआइभी शिक्षा सदन। स्कुलका २७ जना विद्यार्थी सबै एचआइभी संक्रमित। एलकेजीदेखि १० कक्षासम्मको पढाई। कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि यहाँको पढाई पनि ठप्प छ। पढाई ठप्प भएसँगै २७ जनालाई २४ घन्टै सम्हाल्न व्यस्त छन् होमका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सकले आजकै मास्क गोजीमा राखेर भोलि प्रयोग गरिरहेका छन्, यस्तै हो भने इटालीको हालत हुन्छ : डा.लोचन कार्की [अन्तर्वार्ता]

    चिकित्सकले आजकै मास्क गोजीमा राखेर भोलि प्रयोग गरिरहेका छन्, यस्तै हो भने इटालीको हालत हुन्छ : डा.लोचन कार्की [अन्तर्वार्ता]

    सरकारले चीनबाट कोरोना परीक्षण गर्ने पोर्टेवल पीसीआर मेसिन ल्याएसँगै सबै प्रदेशबाट कोरोना परीक्षण हुने भएको छ। मेसिनसँगै कोरोनाका संक्रमितको उपचारका लागि आवश्यक पर्ने सुरक्षा उपकरण पनि ल्याइएको छ। सुरक्षा कवच नभएको भन्दै धेरै अस्पतालहरूले कोरोना आशंकामा अस्पताल आएकाहरुलाई भर्ना गर्न मानिरहेका छैनन्। सरकारले सुरक्षा उपकरण, परीक्षण मेसिन ल्याइसकेपछि अब चिकित्सकलाई उपचारमा के अप्ठेरो छ त? यसै विषयमा केन्द्रित भएर नेपाल…

    विस्तृतमा पढ्नुस्

  • जसलाई देशले अनागरिक बनाइरहेको छ : अनि कति निर्दयी हुनसक्छ सत्ता?

    जसलाई देशले अनागरिक बनाइरहेको छ : अनि कति निर्दयी हुनसक्छ सत्ता?

    काठमाडौं : हातमा लगेज र शरीरमा सुटबुट छैन। बरु उनीहरुसँग पिठ्युमा दुईकाने झोला, सल बेरेर बनाइएका झिटीगुण्टा छन्। त्यही भएर उनीहरु हवाइजहाज चढेर आएका होइनन्। अझ् भनौं युरोप अमेरिकाबाट घरतर्फको विन्दास यात्रा पूरा पनि गरिरहेका छैनन्। भारतका गल्ली गल्लीमा मजदुरी गरेर लालाबाला पाल्ने चाहना बोकेकाहरुको चित्कार छ - आफ्नो जनता फिर्ता ले। आफ्नै देश फर्किने आशामा लगातार यात्रामा छन्। तर…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्र मन्त्री ज्ञवाली भन्छन्, 'सीमामा अलपत्र नेपालीलाई क्वारेन्टाइनमा बस्ने ग्यारेन्टी भएपछि मात्रै ल्याउँछौं'

    परराष्ट्र मन्त्री ज्ञवाली भन्छन्, 'सीमामा अलपत्र नेपालीलाई क्वारेन्टाइनमा बस्ने ग्यारेन्टी भएपछि मात्रै ल्याउँछौं'

    कोरोना भाइरस संक्रमणको प्रकोपसँगै सबैतिर लकडाउन भएपछि भारतबाट नेपालीहरु धमाधम स्वदेश फर्किरहेका छन्। स्वदेश फर्किन सीमामा पुगे पनि प्रवेश नपाउँदा अलपत्र परेपछि नेपालीले याचना गरिरहेका छन्। परदेशबाट घरको आँगनमै आइपुग्दा पनि सीमाको छेकबारले सीमामै अलपत्र परेपछि केहीले त जोखिम मोलेर सीमा नदी पार गरेका छन् भने कतिजना सुरक्षाकर्मी छलेर पारी आएका छन्।    सीमा क्षेत्रमा अलपत्र केही नेपालीलाई भारतले नै…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनका बेला : औषधि घरमा, फोनकै भरमा

    लकडाउनका बेला : औषधि घरमा, फोनकै भरमा

    काठमाडौं : कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथामका लागि अहिले देश लकडाउनमा छ। लकडाउनपछि धेरैजना घरमै बसिरहका छन्। अति आवश्यक बाहेकका सेवासुविधामासमेत रोक लगाइएको छ। औषधि पसलहरु सन्चालन गर्न दिने भनिए पनि घर टाढा भएकाहरुका लागि सहज छैन। यसै विषयलाइ मध्यनजर गरी घरघरमै औषधि पुर्‍याइरहेको छ इजी केयरले।  कसरी आइपुग्छ घर सम्मै औषधि? इजी केयरले भाइबरमार्फत अर्डर लिन्छ। त्यसका लागि…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक सञ्जालमा झुल्केका शीर्ष नेतालाई प्रश्न : कोरोनाले निम्त्याएको संकटमा बोलीमात्रै रहने कि, काम पनि गर्ने?

    सामाजिक सञ्जालमा झुल्केका शीर्ष नेतालाई प्रश्न : कोरोनाले निम्त्याएको संकटमा बोलीमात्रै रहने कि, काम पनि गर्ने?

    काठमाडौं : 'विश्वभर फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प हो। तर सरकारको लकडाउनले दैनिक ज्यालादारी र न्युन आय भएकाहरुको दैनिक गुजारा चलाउने प्रबन्ध पनि गर्न आवश्यक छ। कोरोनाबाट सुरक्षित हुँदाहुँदै कोही कसै पनि भोकमरीको सिकार बन्न नपरोस्। म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई तत्काल विषेश राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु। जय नेपाल।' विश्वभरी…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित किशोरीको अर्को रिपोर्ट आउन एक हप्ता लाग्ने, 'थप इन्फेक्सन नभए डिस्चार्ज गर्छौ': डा. राजभण्डारी

    कोरोना संक्रमित किशोरीको अर्को रिपोर्ट आउन एक हप्ता लाग्ने, 'थप इन्फेक्सन नभए डिस्चार्ज गर्छौ': डा. राजभण्डारी

    काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत कोराना संक्रमित किशोरीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। उनको स्वास्थ्यमा कुनै जटिलता नदेखिएकाले सामान्य ढंगले उपचार भइरहेको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए। 'एक्सरेसहित सबै खालका परीक्षण गर्दा सबै ठिक छ। त्यसैले उहाँको स्वास्थ्य अवस्था सामान्य छ', उनले भने। डा बास्तोलाका अनुसार संक्रमण पुष्टि भएकाले अब उनको सम्पूर्ण…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको डर छैन, जागिरको भर छैन : मन्त्रीलाई चुनौती दिँदै स्वास्थ्य मन्त्रालयकै गेटमा भिडभाड

    कोरोनाको डर छैन, जागिरको भर छैन : मन्त्रीलाई चुनौती दिँदै स्वास्थ्य मन्त्रालयकै गेटमा भिडभाड

    काठमाडौं : सोमवार दिउँसो एक बजे पत्रकार सम्मेलनको आयोजना गरे स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले। केही समय अगाडिमात्रै पत्रकारकार सम्मेलनबारे जानकारी गराइएकाले पनि संचारकर्मी हतारहतार भित्रिँदै थिए। यसरी हतारहतार मन्त्रालय जाने धेरैले गेटमा लामो लाइन देखे। पत्रकारको भिड र मन्त्रीको प्रष्टिकरण मन्त्रालयको सभा हलमा पत्रकारको भिड थियो, अरुबेला हुने भन्दा। सायद्, आजको पत्रकार सम्मेलन महत्वपूर्ण छ भन्ने धेरैलाई थाहा…

    विस्तृतमा पढ्नुस्

  • ओली-प्रचण्ड सम्बन्ध, कहिले 'लभ' कहिले 'ब्रेकअप': 'जेट पाइलट' बीच कसरी बढ्ला सम्बन्ध?

    ओली-प्रचण्ड सम्बन्ध, कहिले 'लभ' कहिले 'ब्रेकअप': 'जेट पाइलट' बीच कसरी बढ्ला सम्बन्ध?

    माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि बेला-बेला कटुतापूर्ण र सुमधुर हुने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयको सम्बन्धले राष्ट्रिय राजनीतिमा समेत तरंग ल्याउने गर्छ। पार्टी एकीकरणसम्मको निर्णयमा पुगेका यी दुईको सम्बन्ध उतारचढावपूर्ण छ। स्थायी शत्रु र मित्र नहुने राजनीतिको आख्यान ओली-प्रचण्ड सम्बन्धमा मेल खान्छ। कहिले ढाल्ने, कहिले उचाल्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७३ साउन ७ गते संसद्मा एक घण्टा लामो भाषण गरे।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गर्दा जे देखियो ...

    प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गर्दा जे देखियो ...

    काठमाडौं : मिर्गौला प्रत्यारोपणको १२ दिनपछि शुक्रबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री केपी शर्मा ओली। पिएम ओली कहिले डिस्चार्ज हुन्छन् भन्ने प्रश्नको उत्तर अस्पतालले शुक्रवार अपरान्ह मात्र दियो, विज्ञप्तिमार्फत्। साढे चार बजे अस्पताल पुग्दा सञ्चारकर्मी, कार्यकर्ता र शुभचिन्तकको भिड जम्मा हुन थालिसकेको थियो। त्यही बीचमा देखिए सरकारका केही मन्त्रीहरु पनि। ओली बाहिरिँदा सञ्चारकर्मीको तछाडमछाड नै भयो। अस्पतालबाट हात हल्लाएर…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको उपचार उधारोमा, 'सरकारले तिर्छ वा प्रधानमन्त्री आफैंले?'

    प्रधानमन्त्री ओलीको उपचार उधारोमा, 'सरकारले तिर्छ वा प्रधानमन्त्री आफैंले?'

    काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौलापछि शुक्रवार साँझ डिस्चार्ज भएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको फागुन २१ गते मिर्गौला प्रत्यारोपण भएको थियो।  प्रधानमन्त्रीको उपचार खर्च भने अनुमानित पाँच छ लाख लागेको अस्पतालले जनाएको छ। उपचार खर्च कसले तिर्ने भन्नेबारेमा निर्णय भइनसकेको  अस्पतालका कार्यकारी निर्देशक प्राडा  प्रेमकृष्ण खड्गाले बताए। उनले भने, 'उपचार खर्च अनुमानित पाँच छ…

    विस्तृतमा पढ्नुस्

  • पाँच फोटोमा हेर्नुस् प्रधानमन्त्री ओली डिस्चार्ज हुँदाको क्षण

    पाँच फोटोमा हेर्नुस् प्रधानमन्त्री ओली डिस्चार्ज हुँदाको क्षण

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौलापछि शुक्रवार साँझ डिस्चार्ज भएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको फागुन २१ गते मिर्गौला प्रत्यारोपण भएको थियो।    शिक्षण अस्पतालमा प्रा. डा. प्रेमराज ज्ञवालीको नेतृत्वको टोलीले ओलीको मिर्गौला प्रत्यारोपण गरेका थिए। फागुन १९ गते अस्पताल भर्ना भएका ओलीलाई भाञ्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्। समीक्षा भने यसअघि नै डिस्चार्ज भइसकेकी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell