PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • सत्य के हो? मण्डलामा प्रश्न गर्दैछन् गोपी

    सत्य के हो? मण्डलामा प्रश्न गर्दैछन् गोपी

    काठमाडौं : ‘सत्य के हो? सायद! जे देखिरहनु भएको छ त्यही। मलाई देखिरहनु भएको छ? के म तपाईंको जीवनको सत्य बन्न सक्छु?’ मञ्च उक्लिएसँगै रंगकर्मी सोमनाथ खनाल भन्न थाल्छन्। यतिमै रोकिदैनन् उनी। झन दर्शकप्रति नै प्रश्न तेर्साउँछन् : ‘तपाईं कहिले देखि यो नाटकघरमा आउन थाल्नुभएको? यस बिचमा तपाईंहरुले के के सत्य देख्नुभयो? कुन कुन सत्य तपाईंलाई याद छ? नाटकघरको ढोकाभन्दा…

    विस्तृतमा पढ्नुस्

  • यी पुराना गीत जो टिकटकबाट फेरि एक पटक चर्चामा आए

    यी पुराना गीत जो टिकटकबाट फेरि एक पटक चर्चामा आए

    काठमाडौं : अठार वर्षअघि रेकर्ड गरिएको ‘बादल वर्षा बिजुली’ गीत एक महिनादेखि टिकटकमा भाइरल छ। विशेषगरी युवतीहरुले यसै गीतमा ‘लिपसिङ’ गरेर टिकटक बनाउन थालेसँगै गीतको चर्चा चुलिएको हो। २०६२ सालमा रिलिज भएको फिल्म ‘कर्तव्य’मा समावेश यस गीतमा प्राश्ना शाक्य र आनन्द कार्कीको स्वर छ। करुण थापाको शब्द रहेको गीतमा सचिन सिंहले संगीत भरेका छन्। नारायण पुरी निर्देशित उक्त फिल्ममा राजेश…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनले 'काजी' बनेका कुशल आए 'धादिङ उचाल्न'

    लकडाउनले 'काजी' बनेका कुशल आए 'धादिङ उचाल्न'

    फेरि आए धादिङ उचाल्न केटाहरुले राजधानी उचाल्छ मेटाफोर डिप सबलाई सुताउँछ जुत्ता छैन तर भाग्य उदाउँछ धादिङ ज्यामरुङका कुशल लम्साल एसइईको रिजल्ट कुर्दै आफ्नै पारामा यसरी 'र्‍याप' बुन्न व्यस्त छन्। केही दिनअघि मात्र कुशल यही र्‍याप गाउँदै युट्युबमा सुनिए। दाजुभाइ बिटमा उनले यो र्‍याप सार्वजनिक गरेका हुन्। 'रिजल्ट नआएसम्म त र्‍यापमा झुम्ने हो,' हिपहप पारामा कुशलले भने। काठमाडौंको ब्राइट फ्युचर स्कुलमा पढेका…

    विस्तृतमा पढ्नुस्

  • रङ्गमञ्चमा अन्यौल युवापुस्ताको कथा : जिन्दगीलाई अर्थ दिन खोज्दाखोज्दै गर्दा तयार भएको नाटक

    रङ्गमञ्चमा अन्यौल युवापुस्ताको कथा : जिन्दगीलाई अर्थ दिन खोज्दाखोज्दै गर्दा तयार भएको नाटक

    काठमाडौं : मञ्चमा देखिन्छन् एक हुल युवाहरु। उनीहरु साथीहरुसँग मनका कुरा खोल्न तयार छन्। बढ्दो उमेरसँगै थपिएको जिम्मेवारी र करियरको चिन्ता। अनि जोश र जाँगर हुँदा पनि केही गर्न नसकेको थकथकी। उनीहरु पालैपालो भन्न थाल्छन्: काम त गर्ने तर, जागिर छैन। सानोतिनो काममा आँखा जाँदैन। जागिर गर्दा पनि काम धेरै, पैसा कम। पढाईको सर्टिफिकेटले काम भेटिएन। जब एप्लिकेशन लेख्दा लेख्दै…

    विस्तृतमा पढ्नुस्

  • हलमा दर्शकको खडेरी: फिल्ममा दम नपुगेर कि मन्दीको असर?

    हलमा दर्शकको खडेरी: फिल्ममा दम नपुगेर कि मन्दीको असर?

    काठमाडौं: मल्टिप्लेक्स चेन क्युएफएक्समा सोमबार साँझको सिट अकुपेन्सी हेर्ने हो भने दर्शकको संख्या निराशाजनक छ। नेपाली फिल्म 'अन्तिम संस्कार'को रातिको शो नै छैन। साँझका शो रित्तै छन्। हलिउड फिल्म द फ्ल्यास, इलिमेन्टल, ट्रान्सफरमर्स्, हिन्दी फिल्म 'जारा हट्के जरा बच्के'लगायतको अकुपेन्सी पनि दयालाग्दो छ।     क्यूएफएक्सकी बजार प्रमुख तृप्ति गिरी रातिका शोमा दर्शक नभएको बताउँछिन्। ‘हामीले कुनै फिल्मको डिमान्ड बढ्दा रातिका शो राख्छौँ। तर,…

    विस्तृतमा पढ्नुस्

  • बालेनको निर्णयविरुद्ध हल सञ्चालकहरु पुगे उच्च अदालत

    बालेनको निर्णयविरुद्ध हल सञ्चालकहरु पुगे उच्च अदालत

    काठमाडौं: काठमाडौं महानगरका मेयर बालेन्द्र शाह 'बालेन'ले हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएको भन्दै हल व्यवसायी उच्च अदालत पुगेका छन्। नेपाल चलचित्र संघले बुधवार दिउँसो उच्च अदालत पाटनमा रिट दर्ता गरेको उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए। 'चलचित्र संघका अधिकारीहरु आएर बालेनविरुद्ध अदालतमा रिट दर्ता गराउनुभएको छ। आदिपुरुषको विवादमा सबै हिन्दी फिल्म बन्द गर्ने नपाइने भन्दै उहाँहरुले रिट दर्ता गर्नुभएको हो,' कट्टेलले भने। रिट रोजगार/व्यवसाय…

    विस्तृतमा पढ्नुस्

  • आदिपुरुषको निहुँमा हिन्दी फिल्ममाथि लगाम, स्थानीय सरकारलाई छैन प्रदर्शन रोक्ने अधिकार

    आदिपुरुषको निहुँमा हिन्दी फिल्ममाथि लगाम, स्थानीय सरकारलाई छैन प्रदर्शन रोक्ने अधिकार

    काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा सोमबारदेखि हिन्दी फिल्म नेपाली हलहरुमा प्रदर्शन भएका छैनन्। आदिपुरुष फिल्मको संवादमाथि प्रश्न उठाउँदै बालेनले निर्देशन दिएपछि पोखरा महानगर र धरान उपमहानगरले पनि उनलाई पछ्याएका छन्। सेन्सर बोर्डले पास गरेको फिल्मको प्रदर्शन स्थानीय सरकारले रोकेपछि वितरक मनोज राठीले नेपालभर फिल्मको प्रदर्शन रोके। आदिपुरुष फिल्ममा एक दृश्य छ जहाँ जानकीलाई रावणले हरण गरेर लंका लैजान्छन्।…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका सिनेमाघरबाट हिन्दी फिल्म 'आउट', अधिकांश 'शो' मा हलिउड फिल्महरु

    काठमाडौंका सिनेमाघरबाट हिन्दी फिल्म 'आउट', अधिकांश 'शो' मा हलिउड फिल्महरु

    काठमाडौं : आज बिहानदेखि काठमाडौं महानगरका सिनेमा हलहरुमा हिन्दी फिल्म चल्न छाडेका छन्। यहाँका सबै मल्टिप्लेक्समा हलिउड र नेपाली फिल्ममात्र छन्। नेपालका फिल्मले न्यून शोज् अकुपाइ गरेका छन् भने अधिकांशले हलिउड फिल्ममात्र राखेका छन्। सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्समा नेपाली फिल्म जारीको एक शो छ। बाँकी हलिउडका फिल्महरु दी फ्लास, इलिमेन्टल, टर्मिनेटर, स्पाइडर म्यान र द लिटिल मेरमिडले शोज् ओगटेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • सेन्सर बोर्डले आदिपुरुषबाट हटायो 'जानकी भारतकी छोरी' भन्ने वाक्य, यू सर्टिफिकेट दिइएसँगै भोलिदेखि प्रदर्शन हुने

    सेन्सर बोर्डले आदिपुरुषबाट हटायो 'जानकी भारतकी छोरी' भन्ने वाक्य, यू सर्टिफिकेट दिइएसँगै भोलिदेखि प्रदर्शन हुने

    काठमाडौं : दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ बाट जानकी (सीता) लाई लिएर बोलिएको एक वाक्य केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले हटाएको छ। जानकीलाई भारतकी छोरी भनिएको संवाद हटाइएको सेन्सर बोर्डका सदस्य  ऋषि राज आचार्यले जानकारी दिए। आचार्यले आपत्तीजनक संवाद हटाइएपछि 'आदिपुरुष' सेन्सर पास भइसकेको जानकारी दिए। सो वाक्य हटाइएपछि फिल्मलाई बोर्डले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ। उनले भने, 'हिजो सेन्सरको लागि आउनुभएको थियो। नेपाललाई आघात पुग्ने केही संवादहरु हटाउन भन्यौं।…

    विस्तृतमा पढ्नुस्

  • ‘वानएक्स-बेट’ प्रकरणमा प्रहरीको फन्दामा परेका ८ कलाकारको यस्तो छ पृष्ठभूमि

    ‘वानएक्स-बेट’ प्रकरणमा प्रहरीको फन्दामा परेका ८ कलाकारको यस्तो छ पृष्ठभूमि

    काठमाडौं: प्रहरीले ‘वानएक्सबेट’ प्रकरणमा प्रकाउ परेका आठ जनाको नाम सार्वजनिक गरेको छ। जसमा केही चर्चित कलाकारसहित युट्युबरसमेत रहेका छन्। वानएक्सबेट प्रकरणमा बल्छी धुर्वेका नामले चिनिने मरिचमान श्रेष्ठदेखि म्याकुरीका नामले चर्चित पवन खतिवडासम्म पक्राउ परेका छन्। यो प्रकरणमा पक्राउ पर्नेहरुमा राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडु बुढो), बेगम नेपाली (भटभटे माइला)र अलिस राईलाई प्रहरीले प्रकाउ गरेको छ। त्यस्तै, चर्चित युट्युबर…

    विस्तृतमा पढ्नुस्

  • 'आदिपुरुष'मा नेपाली सेन्सर बोर्डले चलायो कैंची, ३ करोड २० लाखमा भित्रिएको फिल्मको प्रि बुकिङ कस्तो?

    'आदिपुरुष'मा नेपाली सेन्सर बोर्डले चलायो कैंची, ३ करोड २० लाखमा भित्रिएको फिल्मको प्रि बुकिङ कस्तो?

    ओम राउत निर्देशित दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ भोलिबाट नेपालमा पनि प्रदर्शन हुँदैछ। प्रभास, कृति सेनन र सैफ अली खानको मुख्य भूमिका रहेको फिल्मको प्रि बुकिङ भारतमा आक्रामक देखिन्छ। बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ को नेपालमा पनि केही दिनअघि अग्रिम टिकट बुकिङ खुला गरिएको थियो। शुक्रवार ‘आदिपुरुष’ सहित हलिउड फिल्महरु ‘द फ्ल्यास’, ‘एलिमेन्टल’, र डकुमेन्ट्री ‘जे-होप इन द बक्स’ पनि रिलिज हुँदैछन्। तर, विदेशी…

    विस्तृतमा पढ्नुस्

  • मौलिक कथाको नीरफूलमा ओझेल परेका सन्दर्भ

    मौलिक कथाको नीरफूलमा ओझेल परेका सन्दर्भ

    फिल्मको रिपोर्टिङ, समीक्षा, सम्पादन र फिल्मभन्दा अलग विधा हो निर्देशन। समीक्षा गर्न जति सहज हुन्छ फिल्म त्यति सहजै बन्थ्यो भने यसरी मुलविधाबाट निर्देशनमा आएका पत्रकारहरु सबै जम्थे होलान्। नेपालमा थोरैमात्र सिने पत्रकार छन् जसले निर्देशनको क्षेत्रमा आफूलाई अब्बल बनाउन सकेका छन्। पत्रकार हुँदै टेलिभिजन व्यवस्थापकको पोर्टफोलियोबाट निर्देशकको सूचीमा यसैगरी थपिएको अर्को नाम हो फूलमान वल। फूलमानको डेब्यु निर्देशनमा बनेको नीरफूल यतिखेर देशव्यापी…

    विस्तृतमा पढ्नुस्

  • अब धुलिखेल पुग्नेछ रविन्द्रको डुङ्गा चिया घर

    अब धुलिखेल पुग्नेछ रविन्द्रको डुङ्गा चिया घर

    काठमाडौं : नक्सालमा रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा केहीदिन यता भिड बढेको छ। विभिन्न कलाकारले बनाएर कलाकृति हेर्न हरेकदिन सयौंको संख्यामा दर्शक पुगिरहेका छन्। परिसरकै एक कुनामा भने युवायुवतीहरु डुङ्गामा चिया पिउँदै गरेका देखिन्छन्। कोही भने सोही डुङ्गामा किताब पढिरहेका भेटिन्छन्। गफगाफको केन्द्र बनेको छ डुङ्गा चिया घर। कलाकार रविन्द्र श्रेष्ठले डुङ्गालाई प्रतिस्थापन कला (इन्स्टलेसन आर्ट) को रुपमा प्रयोग गरेर यहाँ राखेका…

    विस्तृतमा पढ्नुस्

  • मण्डलामा चामल चोर्ने मुसा र बुद्ध भेट्ने भिखारी

    मण्डलामा चामल चोर्ने मुसा र बुद्ध भेट्ने भिखारी

    सेतो पर्दामा मुसाहरु दौडन थाल्छन्- खुरखुर खुरखुर गर्दै। ‘सुन, सुन, सुन, कथा सुन्ने हो…!’ पर्दामा टक्क अडिएर मुसा ठुलो स्वरमा कराउन थाल्छ। ‘सुन्ने हो’ धेरै मुसाको आवाज सुनिन्छ। ‘कथा सुन्ने भए चौतारीमा आउँ है,’ ठूलै स्वरमा अघिकै मुसाले बोलाउँछ। सेतो पर्दामा मुसाहरु कथा सुन्न जम्मा हुन्छन्। कुनै बेला नेपाल टेलिभिजनमा प्रसारण हुन्थ्यो- मुमिन। मुमिनका पात्रहरु निकै रोचक लाग्थ्यो। पर्दामा मुसाको…

    विस्तृतमा पढ्नुस्

  • त्यो समाचार जसले फूलमानलाई प्रेरित गर्‍यो ‘नीरफूल’ बनाउन

    त्यो समाचार जसले फूलमानलाई प्रेरित गर्‍यो ‘नीरफूल’ बनाउन

    काठमाडौं : २०७२ सालको असारताका फूलमान वल नयाँ फिचर लेखनका लागि घोत्लिरहेका थिए। कान्तिपुरमा कला र शैली संयोजकसमेत रहेका उनले नयाँ कन्टेन्टका लागि पत्रिका चहारे।  सोहीबेला एकदिन उनको आँखा एउटा समाचारमा गयो। समाचारको शीर्षक थियो : घाइते बालकले सोधे : आमा खोइ? संखुवासभामा पहिरोमा परी घाइते भएका ८ वर्षिय सुवास तामाङ जो अस्पतालको शैय्यामा थिए। उनकी आमा र भाइको पहिरोमा…

    विस्तृतमा पढ्नुस्

  • विदेशी फिल्ममा भन्सार नबढाएकोमा चलचित्रकर्मी असन्तुष्ट, एक लाख शूल्क राख्न बोर्डको थियो माग

    विदेशी फिल्ममा भन्सार नबढाएकोमा चलचित्रकर्मी असन्तुष्ट, एक लाख शूल्क राख्न बोर्डको थियो माग

    काठमाडौं : आर्थिक वर्ष २०८०/८१ को बजेटले नेपाली चलचित्र क्षेत्रलाई वेवास्ता गरिएको भन्दै चलचित्रसम्बन्धि संस्थाहरु विरोधमा उत्रिएका छन्। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बजेट नेपाली चलचित्र क्षेत्रको हितमा नभएको बताएका छन्। विदेशी फिल्ममा भन्सार शूल्क नबढाएकोमा उनी असुन्तष्ट बनेका हुन्। नेपाल सरकारले विदेशी फिल्म प्रदर्शनका लागि नेपाल ल्याउँदा प्रतिफिल्म सम्झौता मूल्यको एक प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था गरेको छ। यसअघि…

    विस्तृतमा पढ्नुस्

  • झम्सीखेलमा तीन पुस्ताका चित्रकारहरुको जमघट, क्यानभासमा संस्कृतिदेखि स्वतन्त्रताको खोजीसम्म

    झम्सीखेलमा तीन पुस्ताका चित्रकारहरुको जमघट, क्यानभासमा संस्कृतिदेखि स्वतन्त्रताको खोजीसम्म

    काठमाडौं : ललितपुरको झम्सीखेलमा रहेको विइन्ड हर्स ग्यालेरीमा अहिले चित्रकला प्रदर्शनी भइरहेको छ। ‘थ्री जेन: अण्डर द मुन’ शीर्षक रहेको सामुहिक प्रदर्शनीमा तीनपुस्ताका कलाकारले बनाएका चित्रहरु राखिएका छन्। क्यानभासमा उनीहरुले आफूले देखेको समाज र साँस्कृतिक परिवेशलाई उतारेका छन्। वरिष्ठ चित्रकार किरण मानन्धरले बनाएको चित्र पनि ग्यालेरीमा छ। प्रदर्शनीको संयोजक समेत रहेका मानन्धरले यस्ता कार्यक्रमले चित्रकलामा वर्षौंदेखि संलग्न व्यक्तिहरुबिच एकता र आत्मियताको भावना सिर्जना…

    विस्तृतमा पढ्नुस्

  • मृत्यु के हो ? विदेशिने युवाहरुको कथा मार्फत देखाउने रविनको प्रयास

    मृत्यु के हो ? विदेशिने युवाहरुको कथा मार्फत देखाउने रविनको प्रयास

    काठमाडौं : रातोपुलस्थित ओजस थिएटर (शैली थिएटर) मा अहिले ‘मृत्यु कुण्ड’ मञ्चन भइरहेको छ। वैशाख २० गतेबाट मञ्चन भइरहेको सो नाटकमा आफ्नो सपना मारेर विदेश जाने युवाको कथा समेटिएको छ। रविन दोङको लेखन र निर्देशन रहेको नाटकले वर्तमान नेपाली समाजको वास्तविकता उजागर गर्ने प्रयास गरेको छ।। काठमाडौंबाट ‘टेकअफ’ हुन लागेको हवाइजहाजसँगै सुरु हुन्छ ‘मृत्यु कुण्ड’ को कथा। एयरहोस्टेसले जहाजका नियमहरु…

    विस्तृतमा पढ्नुस्

  • ठूलो पर्दामा देखिन १४ वर्ष कुरेकी बिनिता, भन्छिन् : नेपोटिजमका कारण हामीजस्ता कलाकारलाई टिक्न गाह्रो छ

    ठूलो पर्दामा देखिन १४ वर्ष कुरेकी बिनिता, भन्छिन् : नेपोटिजमका कारण हामीजस्ता कलाकारलाई टिक्न गाह्रो छ

    काठमाडौं : २०६६ सालतिरको कुरा हो। कक्षा ९ मा पढ्दै गरेकी बिनिता थापामगरले  ‘इनसाइड द ब्रेन’ नामक नाटकको लागि अडिसन दिइन्। अनि नाटकमा मुख्य भूमिकामै छनोट भइन् पनि। नाटकको वर्कसपमा रंगकर्मी सुमन रायमाझीले भनेका थिए, ‘कलाकार भएपछि सबै बन्न पाइन्छ। डाक्टर, पाइलट, शिक्षक जे पनि बन्न मिल्छ।’ त्यही कुराले उनलाई छोयो। अनि अभिनयलाई आफ्नो करियर बनाउन उनी कटिबद्ध भएर लागिन्।…

    विस्तृतमा पढ्नुस्

  • ‘प्रसाद २’ मा केकीको नारायणी यात्रा, विद्रोही पात्रलाई दर्शकले कति देलान् साथ ?

    ‘प्रसाद २’ मा केकीको नारायणी यात्रा, विद्रोही पात्रलाई दर्शकले कति देलान् साथ ?

    काठमाडौं : जीवनमा कहिलेकाँही नसोचेको कुरा भइदिन्छ। र, आशै नगरिएका कुरा पूरा हुँदा विछट्टै खुसी मिल्छ। अभिनेत्री केकी अधिकारीसँग यस्तै भयो, ‘प्रसाद २’ मा काम गर्नु उनका लागि अपेक्षित थिएन। गत वर्षको असार महिनामा ‘प्रसाद २’निर्माण हुने घोषणा भयो। मुख्य भूमिकामा दोहोरिए विपिन कार्की र नम्रता श्रेष्ठ। घोषणादेखि नै चर्चामा रहेको यो फिल्म छायाङ्कन अघि नै विवादमा पर्‍यो। असारतिर फिल्मटिम…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell