PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

  • दुई बहुप्रतिक्षित फिल्म एकैदिन नजुधाउने भन्दै के अनमोल केसीसँग लिइँदैछ प्रतिशोध?

    दुई बहुप्रतिक्षित फिल्म एकैदिन नजुधाउने भन्दै के अनमोल केसीसँग लिइँदैछ प्रतिशोध?

    काठमाडौं : अहिले नेपाली सिनेमा क्षेत्रमा दुई फिल्मको चर्चा व्यापक छ। दीपक राज गिरीको ‘छक्कापञ्चा ४’ र अनमोल केसीको ‘छड्के २’ लाई लिएर बहस भइरहेको हो, कारण : बहुप्रतिक्षित भनिएको यी दुवै फिल्मको प्रदर्शन मिति एकै दिन हुनु। यी दुवै फिल्म फागुन १९ गते रिलिज हुने तरखरमा छन्। कोरोना महामारीपछि नेपाली फिल्म क्षेत्रले लय समात्न सकिरहेको छैन। त्यसमाथि दुई ठूला…

    विस्तृतमा पढ्नुस्

  • ७५ वर्षे ‘माइ डियर’ रामबाबु : ‘एनिमेटेड’ बालगीतमार्फत जोडिँदै नाति पुस्तासँग

    ७५ वर्षे ‘माइ डियर’ रामबाबु : ‘एनिमेटेड’ बालगीतमार्फत जोडिँदै नाति पुस्तासँग

    मेरो गाउँ ज्यामिरे, जमुनीको छोरो म काले भन्छन् मलाई तर मान्छे गोरो म ‍सबै पढ्न गएछन्, जान्ने सुन्ने भएछन् म त अझै गोठमा, छैन हाँसो ओठमा चर्चित नेपाली बालगीत ‘मेरो गाउँ ज्यामिरे’ को सुरुवाती अंश हो यो। रेडियोमा यही गीतसुनेर हुर्केकाहरुलाई आज पनि यो गीतले बाल्यकालमा फर्काइदिँदो हो। म पनि यही गीत सुन्दै हुर्केँकी। भर्खरै ओस्करका लागि सिफारिसमा परेको ‘ऐना झ्यालको…

    विस्तृतमा पढ्नुस्

  • के सन् २०२३ मा शाहरुख र सलमानले बचाउलान् बलिउडको साख, कस्तो रह्यो २०२२?

    के सन् २०२३ मा शाहरुख र सलमानले बचाउलान् बलिउडको साख, कस्तो रह्यो २०२२?

    आज सन् २०२३ को पहिलो दिन। सन् २०२२ लाई फर्केर हेर्दा बलिउड फिल्मको लागि सम्झन लायक वर्ष बन्न सकेन। कोरोना महामारीले भारतीय फिल्म उद्योग कठिन अवस्थाबाट गुज्रियो। सन् २०२२ को सुरुवातमा कोरोनाको ओमिक्रोन भेरियन्टले असर गरेतापछि फेब्रुअरीको अन्त्यबाट लगातार फिल्महरु रिलिज भए। २५ फेब्रुअरीमा रिलिज भयो आलिया भट्टको मुख्य भूमिका रहेको ‘गंगुबाई काठियावाडी’। माफिया डन गगुंबाईको जीवनमा केन्द्रित यो फिल्मले…

    विस्तृतमा पढ्नुस्

  • फेरि किन चर्कियो फिल्म ‘कुसुमे रुमाल’ को लेनदेन विवाद?

    फेरि किन चर्कियो फिल्म ‘कुसुमे रुमाल’ को लेनदेन विवाद?

    काठमाडौं : सोमवार संगीतकार रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादलको’ विमोचन भयो। पुस्तक सार्वजनिक भएसँगै ३७ वर्षअघि रिलिज भएको फिल्म ‘कुसुमे रुमाल’ विवाद बल्झिएको छ।   गजमेरले पुस्तकमार्फत ‘कुसुमे रुमाल’ फिल्मलाई नेपालमा प्रदर्शन गर्ने विषयमा फिल्म प्रदर्शक तथा निर्माता उद्धव पौडेलले व्यावसायिक धोका दिएको आरोप लगाएका छन्। ‘कुसुमे रुमालको सुटिङ अनि पोस्ट-प्रोडक्सन सकिएपछि फिल्मको प्रिन्ट तयार भयो। यसैबीच हामीसामु एउटा प्राविधिक समस्या…

    विस्तृतमा पढ्नुस्

  • लाइभ दोहोरीमा 'फोहोरी' : बालकलाकारको बढ्दो प्रयोगबारे के भन्छन् सरोकारवाला?

    लाइभ दोहोरीमा 'फोहोरी' : बालकलाकारको बढ्दो प्रयोगबारे के भन्छन् सरोकारवाला?

    हे जानु है बेलुकी पानी पिएर घुम्न जाउँ तलतिर दश लाख लिएर बालगायिका कमला घिमिरेको टुक्का सुनेर सबै हाँस्छन्। कमला पनि खित्का छाडेर हाँस्छिन्। एकछिन रोकिन्छिन् अनि सँगै दोहोरी गाउनेहरुले लय तान्दै गीत अघि बढाउँछन्। त्यसपछि गीत गाउने पालो आउँछ - सुमन परियारको। उनले कमलाको गीतको जवाफ दिँदै भन्छन: नानीको कुराले सातो गयो नि दश लाखको माया त मंहगो भयो नि…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षा र आकांक्षाको नजरमा नेपाली फिल्म क्षेत्रमा कस्तो छ महिलाको अवस्था?, 'सिटामोलजस्ता सिनेमा बनिरहेका छन्'

    सुरक्षा र आकांक्षाको नजरमा नेपाली फिल्म क्षेत्रमा कस्तो छ महिलाको अवस्था?, 'सिटामोलजस्ता सिनेमा बनिरहेका छन्'

    काठमाडौं : 'नेपाली फिल्म उद्योगको भविष्य' विषयमा चलचित्रकर्मीबिच अन्तक्रिया भएको छ। अन्तर्राष्ट्रिय पवतीय महोत्सव (किम्फ) को २० औं संस्करणमा चलचित्रकर्मीहरुले नेपाली चलचित्रको वर्तमान अवस्था र भविष्यबारे मन्थन गरेका हुन्। फिल्ममा कथाभन्दा पनि कथालाई कसरी प्रस्तुत गरिन्छ भन्ने महत्वपूर्ण हुने बताउँछिन् रंगकर्मी आंकाक्षा कार्की। ‘पात्रलाई कसरी अगाडि बढाएका छन। त्यो फिल्मले के भन्न खोजेको हो र कसरी मानिसहरुको इमोसनसँग कनेक्ट भएको छ भन्ने ठूलो…

    विस्तृतमा पढ्नुस्

  • जब गाउँ फर्किँदा दीपाले देखिन् साथीहरुको घरमा ताल्चा, अनि बनाइन् ‘ड्रिफ्टिङ क्लाउड’

    जब गाउँ फर्किँदा दीपाले देखिन् साथीहरुको घरमा ताल्चा, अनि बनाइन् ‘ड्रिफ्टिङ क्लाउड’

    काठमाडौं : दीपा श्रेष्ठको बाल्यकाल संखुवासभामै बित्यो। साथीहरुसँग खेल्दै पढ्दै हुर्किइन् उनी। उमेर बढेसँगै सबै साथीहरु सपना पछ्याउँदै गाउँबाट टाढा भए। कोही अमेरिका पुगे त कोही बेलायत। कसैले हङ्कङलाई नै कर्मथलो बनाए। दीपा भने काठमाडौं आइन, नेपालमै बसिन्। व्यस्तताका कारण उनीहरुबिच कुराकानी हुन समेत छोड्यो। अहिले छुटिएका साथीहरुसँग ‍दीपाको पुन:मिलन भएको छ। कुराकानीका क्रममा जीवनका भोगाईदेखि धुमिल हुँदै गएको बाल्यकालको…

    विस्तृतमा पढ्नुस्

  • अनि 'मट्टो' बन्न तयार भए प्रकाश झा…

    अनि 'मट्टो' बन्न तयार भए प्रकाश झा…

    काठमाडौं : बिहीवार साँझ काठमाडौं इन्टरनेश्नल माउन्टेन फिल्म फेस्टिभल ‘किम्फ’ मा ‘मट्टो की साइकिल’ को विशेष प्रदर्शनी भएको थियो। फिल्मको प्रदर्शनी सकिएसँगै राष्ट्रिय सभागृहको मञ्चमा देखिए प्रकाश झा र एम गनी। गनी निर्देशित ‘मट्टोकी साइकिल’ मा मुख्य भूमिका निर्वाह गरेका छन् झाले। मञ्चमा आउँदा प्रकाशका आखाँ रसाएका थिए। सायद आफूले निर्वाह गरेको पात्रको पीडा देखेर होला! मट्टो पाल(प्रकाश झा) का लागि…

    विस्तृतमा पढ्नुस्

  • उजाड भित्ताको मुहार फेर्ने परिकल्पना, क्यानभासमा समानता खोज्दैछन् कलाकारहरु

    उजाड भित्ताको मुहार फेर्ने परिकल्पना, क्यानभासमा समानता खोज्दैछन् कलाकारहरु

    काठमाडौं : बगैंचाभरि राखिएका थिए ठूला क्यानभास। क्यानभास नजिकै राखिएका थरिथरि रंगहरु। विभिन्न रंगहरुसँग खेल्दै कलाकारहरु चित्र बनाउन व्यस्त थिए। दृश्य हो ललिलपुर महानगरपालिका परिसरभित्रको। जहाँ आज ‘भित्ते कला परियोजना २०७९’ को लाइभ आर्ट शो आयोजना गरिएको थियो। कला परियोजना अन्तर्गत 'सर्टलिस्ट' मा परेका १० कलाकारहरु 'लाइभ आर्ट' गरिरहेका थिए। उनीहरुले बनाएको चित्र ‘सामाजिक समावेशिकरण र समानता’ विषयमा केन्द्रित थियो। ती १० कलाकारहरुमध्येकी एक हुन्…

    विस्तृतमा पढ्नुस्

  • 'थिएटर'बारे शबानाको मास्टरक्लास, 'एक्टर र स्टार फरक कुरा हुन्'

    'थिएटर'बारे शबानाको मास्टरक्लास, 'एक्टर र स्टार फरक कुरा हुन्'

    काठमाडौं : दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भारतीय अभिनेत्री सबाना आजमीले मास्टरक्लास ‍दिएकी छिन्। निटफेस्टको दोस्रो दिन शनिवार साँझ आजमीले आफ्ना अभिनय अनुभव र विचारहरु साटेकी हुन्। कला एक सामाजिक रुपान्तरण लागि प्रयोग हुनुपर्ने मान्यता राखेको परिवारबाट आफू हुर्किएको आजमीले बताइन्। जसकारण पनि आफूले समाजमा परिवर्तन ल्याउने पात्रको रुपमा काम गरेको उनको भनाई छ। शबानाका अनुसार ‘एक्टर’ र ‘स्टार’ बिच…

    विस्तृतमा पढ्नुस्

  • मानिसभित्रै प्रकृति रहेको अनुभूति भएपछि कपिलले बनाउन थाले 'न्यूड आर्ट'

    मानिसभित्रै प्रकृति रहेको अनुभूति भएपछि कपिलले बनाउन थाले 'न्यूड आर्ट'

    काठमाडौं : ग्यालरीभित्र पस्ने बित्तिकै बायाँतर्फको भित्तामा लहरै देखिन्छन् तीन पेन्टिङहरु। ती पेन्टिङहरुमा महिलाका शरीरका विभिन्न आकृतिहरु देखिन्थे। चित्रहरुमा तीन चरण देखाइएको थियो : महिलाको युवादेखि अर्धवैशे हुँदै वृद्धावस्थासम्मलाई। यी पेन्टिङमा महिलाको शारीरिक वनावटसँगै अनुहारको हाउभाउ परिवर्तन हुँदै गएको देखाइएको छ। दृश्य हो झम्सिखेलस्थित ‘विइन्ड हर्स ग्यालरी’ को। जहाँ कलाकार कपिलमणी दीक्षितको एकल ‘न्यूड’ आर्ट प्रदर्शनी चलिरहेको छ। यी तीन…

    विस्तृतमा पढ्नुस्

  • जोखिम लिएर नेपाल भित्र्याइएको 'उचाई' लाई कस्तो छ दर्शकको साथ?

    जोखिम लिएर नेपाल भित्र्याइएको 'उचाई' लाई कस्तो छ दर्शकको साथ?

    काठमाडौं : गत शुक्रवार रिलिज भएको बलिउड फिल्म ‘उचाई’ ले भारतमा राम्रो व्यापार गरिरहेको छ। सीमित हलमा मात्रै रिलिज भएको फिल्मले बक्सअफिसमा तीन दिनमा १० करोड (भारतीय रुपैयाँ) कलेक्सन गरिसकेको छ। समीक्षकको सकरात्मक प्रतिक्रियाका साथै माउथ पब्लिसिटीले दिनप्रतिदिन फिल्ममा दर्शकको संख्या बढ्दो छ। नेपालमा पनि यस फिल्मलाई दर्शकको राम्रै साथ रहेको हल सञ्चालकहरु बताउँछन्। नेपालमा शुक्रवार नै हलिउड फिल्म ‘ब्ल्याक…

    विस्तृतमा पढ्नुस्

  • 'केमेस्ट्री प्रोफेसर' बन्ने सपना थाँती राखेर राजनीतिमा हिमेश पन्त, 'सिटिङ' मुख्यमन्त्रीलाई देलान् चुनौती?

    'केमेस्ट्री प्रोफेसर' बन्ने सपना थाँती राखेर राजनीतिमा हिमेश पन्त, 'सिटिङ' मुख्यमन्त्रीलाई देलान् चुनौती?

    कमेडी च्याम्पियन बनेपछि हिमेश पन्तको योजना विज्ञान विषय लिएर स्नातकोत्तर गर्नु थियो। कक्षा ११ र १२ मा विज्ञान विषय पढाएका उनी चाहन्थे 'केमेस्ट्री प्रोफेसर' बन्न। तर, त्यसबेला कोरोना भाइरस संक्रमणका कारण उनको त्यो योजना पूरा हुन सकेन। अनि उनी कमेडीमै भुले, 'रोस्ट' हान्न थाले। अवस्था सामान्य भएपछि उनी त्रि-चन्द्र कलेजमा भर्ना भए। हाल उनीविज्ञान विषयमा स्नातकोत्तर गरिरहेका छन्। हिमेश चाहन्छन् भिडको अघिल्तिर उभिँदा हाँस्ने दर्शक बाहेक फरक झुण्ड होस्। त्यो एक सपना र हाँस्ने हसाउँने प्रक्रिया निरन्तर अघि बढाउन पाए सधैं सन्तुष्ट…

    विस्तृतमा पढ्नुस्

  • एकसातामै साढे ४ करोडभन्दा बढी कमाएको 'महापुरुष'को कथा कसरी जन्मियो ?

    एकसातामै साढे ४ करोडभन्दा बढी कमाएको 'महापुरुष'को कथा कसरी जन्मियो ?

    काठमाडौं : गत शुक्रवारदेखि प्रदर्शन भइरहेको प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरुष’ ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। यस फिल्मले एकसातामा ४ करोड ५७ लाख 'कलेक्सन' गरेको फिल्मका कलाकार तथा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले जानकारी दिए।   दोस्रो सातामा लाग्दा समेत मल्टिप्लेक्समा दर्शकको उपस्थिति उत्साहजनक रहेको छ। फिल्मले काठमाडौं उपत्यकाभित्र एकसातामा साढे तीन करोड सम्मको व्यापार गरेको वितरक प्रचण्डमान श्रेष्ठले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • बलियो विषयवस्तुको फितलो प्रस्तुति हो फिल्म ‘दुई नम्बरी’

    बलियो विषयवस्तुको फितलो प्रस्तुति हो फिल्म ‘दुई नम्बरी’

    वन्यजन्तुको सिकार गर्नु छिरिङ (दयाहाङ राइ) र हिमाल (सौगात मल्ल) को पुर्ख्यौली पेशा हो। बाल्यकालदेखिकै मिल्ने साथी उनीहरु त्यही कामको बिडो थाम्दै अघि बढ्दैछन्। तर, वन्यजन्तु मार्न सरकारले प्रतिबन्ध लगाएपछि लाइसेन्स भएका उनीहरुको बन्दुक प्रयोगविहीन छन्। भनौं, उनीहरुको पुर्ख्यौली पेशा नै संकटमा छ जसकारण उनीहरुलाई जीवन धान्नै गाह्रो हुँदै गएको छ। त्यसैले उनीहरु लुकीछिपी वन्यजन्तुको सिकार गर्छन्। बाधाअवरोधबिच उनीहरु आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • कलाकारलाई पनि चुनावी चटारो: कुन नेताको प्रचारमा को?

    कलाकारलाई पनि चुनावी चटारो: कुन नेताको प्रचारमा को?

    काठमाडौं: निर्वाचनको माहोल सुरु भएसँगै कलाकारलाई पनि चुनावी चटारो लागेको छ। कोही कलाकार आफैं चुनावी मैदानमा उत्रिएका छन् भने कोही आफू निकट नेताहरुको प्रचारमा। कार्यकर्ता तान्न र चुनावी मञ्च धान्न पनि नेताहरुले कलाकारको प्रयोग गर्छन्। सांगीतिक माहोल बनाउनमात्र हैन हिजोआज कलाकार पनि राजनीतिक दलमा प्रवेश गरेरै चुनावी प्रचारमा खटिन्छन्।   मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा नायिका रेखा थापादेखि कमेडियन…

    विस्तृतमा पढ्नुस्

  • चार वर्षपछि अदितीले ‘बाबरी’ मार्फत कमब्याक गर्नुको कारण यस्तो

    चार वर्षपछि अदितीले ‘बाबरी’ मार्फत कमब्याक गर्नुको कारण यस्तो

    काठमाडौं : चार वर्ष भयो अभिनेत्री अदिती बुढाथोकीलाई ठूलो पर्दामा नदेखेको। फिल्म ‘कृ’ मार्फत अदितीले फिल्म क्षेत्रमा डेब्यू गरेकी थिइन्। जोडी थिए अनमोल केसी। पहिलो फिल्ममै अनमोनसँग स्क्रिन सेयर गरेसँगै फिल्म हिट हुने आशा गरिएको थियो। तर, फिल्म व्यवसायिक तथा समीक्षात्मक हिसाबले सफल हुन सकेन। पहिलो फिल्म नै असफल भएपछि अदिती नेपाली फिल्मबाट टाढा भइन्। भलै मुम्बईमा बसेर उनले केही…

    विस्तृतमा पढ्नुस्

  • हलहरुमा नेपाली फिल्मलाई विभेद 'वर्षौंदेखिकै दीर्घरोग', किन चर्किरहेको छ शो बाँडफाँटको विवाद?

    हलहरुमा नेपाली फिल्मलाई विभेद 'वर्षौंदेखिकै दीर्घरोग', किन चर्किरहेको छ शो बाँडफाँटको विवाद?

    काठमाडौं : फिल्म उद्योगमा गत सातादेखि शो बाँडफाँटको विवाद फेरि चर्कियो। भदौ २४ गते शुक्रवार ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा :बिनिथ द ब्रेभरी’ को प्रदर्शन मिति तय थियो। सिनेमा हलहरुले भने बुधवारसम्म अग्रिम टिकट खुलाउने बताएको थियो। तर, बिहिवार लाग्दा पनि हलले 'शो टाइम' खुलाएनन्। त्यसपछि फिल्म ‘ऐना झ्याल पुतली’ का निर्देशक सुजित बिडारीले हलले शो नखुलाएको भन्दै आक्रोश पोखे।…

    विस्तृतमा पढ्नुस्

  • ऐना झ्यालको पुतली : पुतली बन्ने रहरको कथा

    ऐना झ्यालको पुतली : पुतली बन्ने रहरको कथा

    सिसाको बट्टाभित्रको झुसिलकीराले पुतलीको रुप लिन्छ। त्यही पुतलीलाई स्वतन्त्र बनाउँछिन् विद्या(कञ्चन चिमोरिया)ले। विद्याका भाइ वसन्त (दिनेश खत्री) माथि माथि उडेको पुतली हेरेर दंग हुन्छन्। गत शुक्रवारबाट हलहरुमा लागेको फिल्म 'ऐना झ्यालको पुतली'को 'इक्स्पोजिसन' हो यो। १३ वर्षीया विद्या पढाईमा अब्बल हुन्छिन्। उनकै उदाहरण दिँदै आमा (सिरु विष्ट) ९ वर्षे वसन्तलाई पढ्न उत्प्रेरित गर्छिन्। तर वसन्तलाई पढ्न मन लागे पो। बाङ्गे…

    विस्तृतमा पढ्नुस्

  • अहिले प्रदर्शन भइरहेका नेपाली फिल्मलाई कति छ दर्शकको साथ?

    अहिले प्रदर्शन भइरहेका नेपाली फिल्मलाई कति छ दर्शकको साथ?

    काठमाडौं : केही महिनायता हरेक हप्ता दुई/तीन वटा नयाँ नेपाली फिल्महरु प्रदर्शनमा आइरहेका छन्। गत शुक्रवार पनि बलिउड फिल्म ‘ब्रहमास्त्र’सँगै ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ रिलिज भए। साथै, केही सिनेमा हलहरूमा दक्षिण भारतीय फिल्म ‘सीता रामम’ पनि प्रदर्शन भयो। रणवीर कपूर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ले उत्साहजनक व्यापार गर्दा ‘ऐना झ्यालको पुतली’ले ठिक-ठिकै व्यापार गरिरहेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell