PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

  • ‘प्रसाद २’ निर्देशक थापालाई प्रश्न : कलाकारलाई बेखुसी पारेर बनाएको फिल्मको स्वाद फिक्का हुने डर छैन? (अन्तर्वार्ता)

    ‘प्रसाद २’ निर्देशक थापालाई प्रश्न : कलाकारलाई बेखुसी पारेर बनाएको फिल्मको स्वाद फिक्का हुने डर छैन? (अन्तर्वार्ता)

    काठमाडौं : ‘मेरो एउटा साथी छ’बाट निर्देशनमा डेब्यू गरेका हुन् सुदर्शन थापाले। डेब्यू फिल्म नै हिट भएपछि उनले कहिल्यै फर्केर हेर्नुपरेन। ‘अझै पनि’मा मुख्य अभिनेताको रुपमा काम गरेपनि दर्शकले रुचाएनन्। बरु लभस्टोरी जनराको फिल्ममार्फत दर्शकहरुमाझ परिचित छन् उनी। उनी निर्देशित ‘मधुमास’, ‘प्रेमगीत’, ‘रामकहानी’, ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’ फिल्महरु चर्चित छन। यसपटक भने थापाले सोसल ड्रामा…

    विस्तृतमा पढ्नुस्

  • 'सकम्बरी'को किन भइरहेको छ चर्को आलोचना? सर्जक दोषी कि अडियन्स!

    'सकम्बरी'को किन भइरहेको छ चर्को आलोचना? सर्जक दोषी कि अडियन्स!

    काठमाडौं : प्रकाश सपुतको पछिल्लो गीत सकम्बरी सामाजिक सञ्जालमा चर्चामा छाइरहेकै छ। ‘सकम्बरी’ले उधुमै राम्रो भन्दै कतिपयबाट तारिफ बटुलिरहेको छ भने कतिलाई फिटिक्कै मन परेको छैन। तारिफ गर्नेहरुको तर्क छ - गीतमा वास्ताविकता पस्किएको छ, असन्तुष्ट पक्षको तर्क भने सर्जकले महिलालाई यौनको दृष्टिकोणमा मात्र प्रस्तुत गरे। सार्वजनिक भएको २४ घण्टमै युट्युबमा 'ट्रेन्डिङ' मा चढेको गीतमाथि आलोचनाको पारो पनि ह्वात्तै बढेको…

    विस्तृतमा पढ्नुस्

  • रंगमञ्चमय वर्ष  २०७९ : तीन दर्जन बढी नाटक मञ्चन, भए विभिन्न नाट्य महोत्सव

    रंगमञ्चमय वर्ष  २०७९ : तीन दर्जन बढी नाटक मञ्चन, भए विभिन्न नाट्य महोत्सव

    काठमाडौं : कोरोना भाइरस महामारीले दुई वर्ष थला परेको नेपाली रंगमञ्च २०७९ सालमा भने पुरानै लयमा फर्किन सफल भयो। यो वर्ष काठमाडौं उपत्यकाका विभिन्न नाटक घरहरु झण्डै तीनदर्जन नाटकहरु मञ्चन भए। हाल काठमाडौंमा १० वटा निजी नाटक घर संचालनमा छन्। जसमा मण्डला थिएटर, सर्वनाम नाटक घर, शिल्पी थिएटर, थिएटर मल, कौसी थिएटर, कुञ्ज थिएटर, स्टुडियो थिएटर, थिएटर भिलेज, आरोहण गुरूकुल…

    विस्तृतमा पढ्नुस्

  • ‘बुलाकी’को प्रिमियर : फिल्मको कथावस्तुदेखि कलाकारको अभिनयको प्रशंसा

    ‘बुलाकी’को प्रिमियर : फिल्मको कथावस्तुदेखि कलाकारको अभिनयको प्रशंसा

    काठमाडौं : बैशाख १ गतेबाट प्रदर्शन हुने फिल्म ‘बुलाकी’को प्रिमियर शोमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। बुधवार काठमाडौंमा आयोजित प्रिमियर शोमा फिल्मलाई सकरात्मक प्रतिक्रिया मिलेको हो। प्रिमियरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाही पनि उपस्थित थिए। शाहीले आफ्नै कर्णाली क्षेत्रको कथा समेटिएको भन्दै खुसी व्यक्त गरे। पश्चिम नेपालको जारी प्रथामा आधारित फिल्म ‘बुलाकी’का सबै कलाकारहरुको अभिनय राम्रो लागेको उनले बताए। साथै क्रान्ति…

    विस्तृतमा पढ्नुस्

  • २०७९ मा रिलिज भए ‘ए मेरो हजुर ४’देखि ‘बहाव’सम्म : यी हुन् सर्वाधिक कमाई गर्ने नेपाली फिल्महरु

    २०७९ मा रिलिज भए ‘ए मेरो हजुर ४’देखि ‘बहाव’सम्म : यी हुन् सर्वाधिक कमाई गर्ने नेपाली फिल्महरु

    काठमाडौं : २०७९ साल नेपाली फिल्म क्षेत्रको लागि सुखद वर्ष नै मान्न सकिन्छ। किनकी कोरोना महामारीबाट दुई वर्ष थला परेको फिल्म क्षेत्र यस वर्षबाट पुरानै लयमा फर्केको छ। २०७९ बैशाख १ गते ‘ए मेरो हजुर ४’ रिलिज भएसँगै योवर्षको सुरुवात भएको थियो। चैत २४ गतेबाट प्रदर्शन भएको ‘बहाव’ सँगै यस वर्षको रिलिज सेड्युल सकिएको छ। यो वर्ष जम्मा ४७ वटा…

    विस्तृतमा पढ्नुस्

  • 'थ्री लाफिङ मंक्स’ को सन्देश : हास्न छोड्नु हुन्न है

    'थ्री लाफिङ मंक्स’ को सन्देश : हास्न छोड्नु हुन्न है

    काठमाडौं : मञ्चमा देखिन्छिन् एक युवती। ‘मलाई त चिन्नु भएन होला? तर फरक पर्दैन। म आज तपाईहरुलाई कथा सुनाउँन आएकी छु,' आउनेवित्तिकै ती युवतीलाई कथा सुनाउँन हतार हुन्छ, 'यो कथा तपाई र हामीभन्दा धेरै टाढा, पुरानो एकादेशको तीन भिक्षुहरुको कथा हो। उनीहरुको यात्राको कथा हो। ध्यान दिएर सुन्नुहोस है त?'   लगत्तै स्टेज छाड्छिन्। मञ्चमा देखिन्छन् डोरीमा झुन्डिन तयार दुई…

    विस्तृतमा पढ्नुस्

  • 'हिरोइन' मात्र बन्न नआएको बताउने शुभेच्छालाई ‘प्रेमा’ चल्नुपर्ने प्रेसर कतिको छ?

    'हिरोइन' मात्र बन्न नआएको बताउने शुभेच्छालाई ‘प्रेमा’ चल्नुपर्ने प्रेसर कतिको छ?

    काठमाडौं : सन् २०१२ की मिस नेपाल इन्टरनेशसल हुन् शुभेच्छा खड्का। मोडलिङबाट करियर सुरु गरेकी शुभेच्छाले मिस नेपाल इन्टरनेशनल बनेसँगै मिडियामा समेत काम गरिन्। त्यसपछि उनको मोडलिङ र कार्यक्रम सञ्चालिकाको यात्रा सँगसँगै बढ्न थाल्यो। विभिन्न म्युजिक भिडियो र विज्ञापनहरुमा अभिनय गरिसकेकी शुभेच्छाले २०७५ सादमा ठूलो पर्दामा पाइला टेकिन्। तर, शुभेच्छाको डेब्यू फिल्म ‘रणवीर’ ले बक्सअफिसमा भने खासै व्यापार गर्न सकेन।…

    विस्तृतमा पढ्नुस्

  • चलचित्र निर्देशक समाजको नेतृत्व चयनमा पूर्वअध्यक्षकै असन्तुष्टि किन?

    चलचित्र निर्देशक समाजको नेतृत्व चयनमा पूर्वअध्यक्षकै असन्तुष्टि किन?

    काठमाडौं : शनिवार नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली सर्वसम्मत चयन भए। नयाँ नेतृत्व आएसँगै पूर्वअध्यक्ष केपी पाठकले भने समाजको सदस्यता नै त्याग्ने घोषणा गरे। फेसबुकमार्फत सदस्यता नरहने घोषणा गरेका पाठकले असन्तुष्टि जनाएको विषय हो - चुनावी प्रक्रिया। चुनावी महाधिवेशनमा गैरसदस्यको प्रभाव बढी भएको कारण आफूले सदस्यता त्यागेको उनको दाबी रह्यो। ‘हिजोको चुनावी साधारणसभामा गैरसदस्यको प्रभाव बढी थियो। उनीहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • हिट ‘छक्का पञ्जा ४’ मा दीपकमात्रै हाबी!

    हिट ‘छक्का पञ्जा ४’ मा दीपकमात्रै हाबी!

    ‘छक्का पञ्जा ४’ ले प्रदर्शनको दोस्रो सातासम्म पुग्दा १० करोड रुपैयाँ कमाइसकेको छ। अहिले पनि राजधानी र मोफसलमा यो फिल्मको कमाइ बढ्दो छ। फिल्मले समीक्षात्मक रुपमा पनि राम्रै 'कमेन्ट' पाइरहेको छ।   दर्शकको साथ र आर्थिक रुपमा पनि बलियो भए पनि चौथो सिरिजसम्म आइपुग्दा फिल्मले पुरानै गल्तीहरु दोहोर्‍याइरहेको देखिन्छ। सुरुवातको सिरिजदेखि नै फिल्ममा दिपकराज गिरी हाबी छन्। ‘छक्का पञ्जा ४’…

    विस्तृतमा पढ्नुस्

  • हलमा भिडियो खिचेर टिकटकमा हाल्ने ‘ट्रेन्ड’ बढ्दै, निर्माता र हल संचालकको एकै माग : कडा कानुन चाहियो 

    हलमा भिडियो खिचेर टिकटकमा हाल्ने ‘ट्रेन्ड’ बढ्दै, निर्माता र हल संचालकको एकै माग : कडा कानुन चाहियो 

    काठमाडौं : छोटो समयमै चर्चित माध्यम बनेको छ : टिकटक। सहज पहुँच र छोटा भिडियोमा पनि राम्रो ‘भ्यूज’ आउने हुँदा सर्वसाधारणदेखि सेलिब्रेटीसम्म पनि यसको लोकप्रियता बढ्दो छ। सुरुमा टिकटकमा १५ सेकेन्डदेखि १ मिनेटसम्मको भिडियो राख्न पाइन्थ्यो। तर, अहिले समय लम्बिएर १० मिनेटसम्म पुगेको छ। जसकारण युवापुस्ताले प्रतिभा देखाउनेदेखि विज्ञापन गर्ने थलो बनेको छ टिकटक। पछिल्लो समय गीत र फिल्मलाई प्रचार…

    विस्तृतमा पढ्नुस्

  • वेदमा आधारित नाटक 'वानप्रस्थ'मा संगीत दिन नेपालमा नर्वेको ब्यान्ड 'मोटरसाइको'

    वेदमा आधारित नाटक 'वानप्रस्थ'मा संगीत दिन नेपालमा नर्वेको ब्यान्ड 'मोटरसाइको'

    काठमाडौं : नर्वेको चर्चित ब्यान्ड ‘मोटरसाइको’ टिम यतिखेर नेपालमा छ। नाटकमा म्युजिक भर्न नेपाल आएको ब्यान्डले बिहीवार मण्डला थिएटरमा साँगीतिक प्रस्तुती दियो। संगीतकार न्ह्यु बज्राचार्य, निर्देशक सुवर्ण थापा, कवि विप्लव प्रतिक लगायतका कलाकारहरुले ब्यान्डको संगीत सुन्दै रमाए। मण्डला थिएटरले नर्वेको ओस्लोस्थित थिएटर कम्पनी डे उट्भाल्ग्तेसँगको सहकार्यमा गर्न लागेको नाटक ‘वानप्रस्थ’ चैत १ गते पाटन दरबार संग्रहालयमा 'प्रिमियर' हुनेछ। त्यसैगरि, चैत २…

    विस्तृतमा पढ्नुस्

  • किनारा लागेका जोडीको कथा भन्ने ‘सुनाखरी’ : सुन्दैनन् सन्तान, चिन्दैन सरकार

    किनारा लागेका जोडीको कथा भन्ने ‘सुनाखरी’ : सुन्दैनन् सन्तान, चिन्दैन सरकार

    पहाडको टुप्पोमा सानो घर छ। घर पनि के भन्नु- ठेट बोलीमा छाप्रो। फलेकले बारेको, चोयाको चित्राले छाएको। रुघ्न छाप्रोमा आफ्नो प्रेमिल जीवनमा पेन्सन पकाइसकेका दम्पतीको जीवन चलिरहेको छ। वस्तुभाउ उनीहरुको मन भुलाउने आधार। उनीहरुबिच प्रेम अथाह छ तर एउटै फोटोले फाटो नै ल्याइदिन्छ त्यो सम्बन्धमा। अनि चित्त दुखाईमा बुढेसकाल लागेकी कुशमाया माइत हिँड्छिन्। कुमारध्वजकै कारण यो सब भइरहेको छ। कुशमाया कुम्लो…

    विस्तृतमा पढ्नुस्

  • मौन प्रकृतिलाई चित्रबाट अभिव्यक्त गर्दै सरिता डंगोल, प्रदर्शनीमा खुर्सानीसँगको यात्रा

    मौन प्रकृतिलाई चित्रबाट अभिव्यक्त गर्दै सरिता डंगोल, प्रदर्शनीमा खुर्सानीसँगको यात्रा

    ललितपुर : ग्यालरीभित्र जाने बित्तिकै लहरै देखिन्छन् खुर्सानीहरु। कुनै सिधा त कुनै बाङ्गिएका अनि केही चाउरिएका र सुकेका पनि। भित्ताभर रातो, पहेलो, हरियो र बैजनी लगायत रंगमा खुर्सानीका विविध आकृतिहरु। खुर्सानीका ती अनेकरुप र आकृतिहरुले 'पिरो' खुर्सानीको यात्रा बोल्दै थियो। दृश्य हो ललितपुरको मिखाबहालस्थित नेवा: छेँ आर्ट ग्यालरीको। जहाँ कलाकार सरिता डंगोलको ‘एन ओडिस्से विथ चिल्ली’(खुर्सानीसँगको यात्रा)शीर्षकमा एकल प्रदर्शनी चलिरहेको…

    विस्तृतमा पढ्नुस्

  • जसले ब्युँताए इटहरीको नाट्य इतिहास...

    जसले ब्युँताए इटहरीको नाट्य इतिहास...

    काठमाडौं : इटहरीबाट काठमाडौं आइपुग्दा सोनु जयन्ती र प्रज्ज्वल पराजुली खुसी देखिन्थे। इटहरीमा थिएटर हुर्काइरहेका यी दुई रंगकर्मीमध्ये सोनु भन्दैथिए, ‘काठमाडौंमा हाम्रा विद्यार्थी पनि छन् जो नाटकमै जीवन खोजिरहेका छन्।’ अनि प्रज्ज्वल भन्दैथिए, ‘उसो त हामी नाटकमात्र सिकाउँदैनौँ। असल मानिस बन्न सिकाउँछौ।’ काठमाडौंबाटै नाटकको मियो समाएर उता फर्केका उनीहरुले ‘लोकल टेस्ट’ बोकेर आएका थिए। इटहरीको नाटकको इतिहास खोतल्दा विसं २०५९…

    विस्तृतमा पढ्नुस्

  • फिल्म फूलबारी : मासुको झोल मिसाएको दालभात

    फिल्म फूलबारी : मासुको झोल मिसाएको दालभात

    काठमाडौं : इलामको चियावारी क्षेत्र वरिपरिको दृश्य। फिल्मको मुख्य पात्र जयनारायण शर्मा(विपिन कार्की)। जो २७ वर्षीय शिक्षक पेशाबाट अवकाश लिँदैछन्। विद्यार्थीका लागि भनेर उनले छात्रवृत्ति कोषसमेत खोलेका छन्। जयनारायण सहयोगी छन्। श्रीमती लक्ष्मी शर्मा(अरुणा कार्की)सँग उनको विछट्टै माया छ। यी दम्पतीका तीनै जना छोरा गाउँमै हुर्किए। तर अहिले सबै शहर पुगेका छन्। करियर बनाउन उनीहरु यति व्यस्त छन् कि घर…

    विस्तृतमा पढ्नुस्

  • एकैदिन ६ नेपाली फिल्म चलाउने होड, रोक्न खोज्दा निर्माता भन्छन् : ह्या लगाइदिनु, तपाईँको पैसा जाने होइन!

    एकैदिन ६ नेपाली फिल्म चलाउने होड, रोक्न खोज्दा निर्माता भन्छन् : ह्या लगाइदिनु, तपाईँको पैसा जाने होइन!

    काठमाडौं : आगामी वैशाख १ गतेको लागि ६ वटा फिल्महरुले प्रदर्शन मिति तय गरिसकेका छन्। सुरुमा ‘भगवत् गीता’ ले वैशाख १ को लागि प्रदर्शन मिति ‘फिक्स’ गरेको थियो। त्यसपछि सोही दिन ‘रिलिज डेट’ घोषणा गरे फिल्म ‘जारी’, ‘नाइँ नभन्नु ल-६’, ‘प्रसाद-२’, ‘बिहे पास’ र ‘बुलाकी’ले। यी फिल्म मध्ये छायाङ्कन सुरु नै नभएको ‘भगवत् गीता’ सोही मितिमा रिलिज हुने सम्भावना कम…

    विस्तृतमा पढ्नुस्

  • विवादको घेरामा 'दुबई नेपाली सिने फेस्ट' : महापुरुषले बहिष्कार गर्दा के भन्छन् अरु सहभागी?

    विवादको घेरामा 'दुबई नेपाली सिने फेस्ट' : महापुरुषले बहिष्कार गर्दा के भन्छन् अरु सहभागी?

    काठमाडौं : चलचित्र विकास बोर्डले दुबईमा गर्न लागेको ‘नेपाली सिने फेस्ट’ विवादमा परेको छ। फिल्म ‘महापुरुष’ बहिष्कार गरेसँगै 'फेस्ट' विवादमा तानिएको हो। आफ्नो फिल्म अनुमति बिनै प्रदर्शनको सूचीमा राखेको भन्दै आपत्ति जनाएसँगै फेस्टिभल विवादमा तानिएको हो। ‘महापुरुष’ निर्माण कम्पनी षट्कोण आर्ट्स्ले बोर्डले सूर्य कर्पोरेसनजस्तो विवादास्पद कम्पनीसँग मिलेर फेस्टिभल गर्ने दाबी गरेसँगै बोर्डको नियतमाथि समेत प्रश्न उठिरहेको छ। ‘महापुरुष’ ले फेस्टिभलमा…

    विस्तृतमा पढ्नुस्

  • स्वतन्त्र बनेका जितु पहिलोपटक ‘लिड रोल’मा, भन्छन् : म हाइट, लुक र बडी भएको हिरो होइन, कलाकार हुँ

    स्वतन्त्र बनेका जितु पहिलोपटक ‘लिड रोल’मा, भन्छन् : म हाइट, लुक र बडी भएको हिरो होइन, कलाकार हुँ

    काठमाडौं : तीन दशकअघि ‘हिजो आजका कुरा’ बाट अभिनय यात्रा सुरु गरेका जितु नेपाल पछिल्लो समय ‘मुन्द्रे’ उपनामबाट परिचित छन्। सानो पर्दाबाट ठूलो पर्दासम्म दर्शकलाई हसाउँदै आएका उनले पछिल्लो समय ‘मुन्द्रेको कमेडी क्लब’ मार्फत दर्शकलाई हसाइरहे। जितु यसअघि फिल्ममा सहायक पात्र र हास्य कलाकारका रुपमा देखिँदै आएकोमा यसपटक भने फरक अवतारमा आउने भएका छन्। फिल्म ‘ह्यारीकी प्यारी’ मा मुख्य भूमिकामा देखिदैछन…

    विस्तृतमा पढ्नुस्

  • पेलाको मन लुटेर प्रदीपले रेकर्ड गरेको ‘के लत बस्यो मलाई?’ : जसलाई छैन नामको मोह

    पेलाको मन लुटेर प्रदीपले रेकर्ड गरेको ‘के लत बस्यो मलाई?’ : जसलाई छैन नामको मोह

    काठमाडौं : प्रदीप कुमार मैनाली अर्थशास्त्री हुन्। तैपनि उनको रुचिको विषय हो साहित्य। त्यसमध्ये पनि गजल लेख्न औधी मनपराउने। १२ वर्षदेखि निरन्तर गजल लेखनमा सक्रिय छन् प्रदीप। संसारमा संघर्ष नगर्ने को होला? संघर्षका क्षण हरेकका जीवनमा दु:ख आउँछन्, जान्छन्। दु:खपछि सुख। प्रकृतिको नियमित चक्र पनि हो। तर दु:खको आउजाउ नियमित चल्ने रहेछ, सुखको आजजाउ क्षणिक। यस्तै सोच्दै तीन वर्षअघि प्रदीपको दिमागमा…

    विस्तृतमा पढ्नुस्

  • यतीको विमान दुर्घटनाको खबरले गायिका निरा छन्त्याल आमन्त्रित कार्यक्रम स्थगित

    यतीको विमान दुर्घटनाको खबरले गायिका निरा छन्त्याल आमन्त्रित कार्यक्रम स्थगित

    काठमाडौं : काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलायन्सको विमान दुर्घटनामा परेको खबरसँगै पोखरा नदीपुरमा आयोजना गरिएको स्मृति कप स्थगित भएको छ। नेपाल छन्त्याल समाज कास्कीले आज माघ १ गते अन्तर छन्त्याल गाउँपालिका वडास्तरीय पुरुष तथा क्लबस्तरीय महिला भलिबल प्रतियोगता राखेको थियो। चौथो सङ्ग बहादुर तथब्जा स्मृति कप नामक प्रतियोगितामा निराले सांगीतिक प्रस्तुति गर्ने कार्यतालिका थियो। निराले आफ्नो सामाजिक सञ्जालमा दिउँसो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell