PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

  • ‘डक्टर स्ट्रेन्ज-२’को दुई दिनको कमाई २ करोड ११ लाख, दर्शक नहुँदा तीन दिनमै हटाइयो ‘षट्कोण’

    ‘डक्टर स्ट्रेन्ज-२’को दुई दिनको कमाई २ करोड ११ लाख, दर्शक नहुँदा तीन दिनमै हटाइयो ‘षट्कोण’

    काठमाडौं : गत शुक्रवारदेखि दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आए। नेपाली फिल्मतर्फ ‘लक्का जवान’, ‘षट्कोण’ र हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज- २’। तीन फिल्ममध्ये हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज : इन द मल्टिभर्स अफ म्याडनेस’ले बक्सअफिसमा राम्रो व्यापार गरेको छ। साम रेइमी निर्देशित यस फिल्मले २ दिनमा २ करोड ११ लाख कलेक्सन गरेको हो। ‘डक्टर स्ट्रेन्ज-२’ले २ दिनमा २ करोड…

    विस्तृतमा पढ्नुस्

  • चाँगुनारायणमा एमालेबाट प्रमुखकी उम्मेदवार विणा, ‘जनताकहाँ गएर नमस्कार गर्ने हो, अनुभव छ जित्छु’

    चाँगुनारायणमा एमालेबाट प्रमुखकी उम्मेदवार विणा, ‘जनताकहाँ गएर नमस्कार गर्ने हो, अनुभव छ जित्छु’

    काठमाडौं : २०७४ सालको स्थानीय तह निर्वाचनमा भक्तपुरको चाँगुनारायण नगरपालिकाको उपप्रमुखमा विजय भएकी विणा वास्तोला यसपटक नगर प्रमुखकी उम्मेदवार छिन्। नेकपा (एमाले)बाट प्रमुखको टिकट पाएसँगै चुनावी अभियानमा होमिएकी उनी अहिले घर दैलोमा व्यस्त छिन्। पाँच वर्ष उपप्रमुखको कार्यभार सम्हालेकी ६० वर्षीय बास्तोला आफू अनुभवी भएकै कारण जित सुनिश्चित भएको बताउँछिन्। ९ जना पुरुष प्रतिष्पर्धीलाई पछि पार्दै प्रमुख पदको टिकट पाएकी…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा सांगीतिक रौनक : चुनावी गीत मतदाता रिझाउन कि माहोल आफ्नो पक्षमा बनाउन?

    निर्वाचनमा सांगीतिक रौनक : चुनावी गीत मतदाता रिझाउन कि माहोल आफ्नो पक्षमा बनाउन?

    काठमाडौं : स्थानीय तहको चुनाव नजिकिँदा आफ्नो पार्टीलाई जिताउन नेता/कार्यकर्ता प्रचारप्रचारमा होमिएका छन्। प्रचारप्रचारकै सशक्त माध्यम हो : गीतसंगीत। विगतमा झैं यसपटक पनि पार्टी निकट कलाकारले चुनावी गीत सार्वजनिक गर्ने क्रम बढ्दो छ। युट्युबमा यसखाले दर्जनौँ चुनावी गीतहरू आइरहेका छन्। सामाजिक सञ्जाल फेसबुक, टीकटकसम्म यस्ता गीतको प्रयोग बढ्न थालेको छ।  नेकपा एमालेको चुनावी माहोल बनाउन 'मेरो देशै एमाले, म त…

    विस्तृतमा पढ्नुस्

  • ‘मुसुर्दानी’ बाट चर्चा बटुल्दै रोहित, देउडा रोज्नुको कारण जोडे स्वस्तिमा खड्कासम्म

    ‘मुसुर्दानी’ बाट चर्चा बटुल्दै रोहित, देउडा रोज्नुको कारण जोडे स्वस्तिमा खड्कासम्म

    काठमाडौं: दशैं तिहारको बिदा। घर नगएको दुई वर्ष भइसकेको थियो। गएको दशैं छेकोमा काठमाडौंबाट डडेल्धुराको कुजाकोट हानिए उनी। सप्तमीको दिन जन्मथलो पुगे। लामो यात्राले ज्यान गलेको थियो। तैपनि उनलाई रातिको १० बज्दा पनि निद्रा परेन। छोयो त गाउँले वातावरण र माहोलले। अनि गाउँमा गुन्जिने देउडा भाकाले। सुदूरपश्चिममा विशेषगरि गौरा पर्वमा देउडा खेल्ने चलन छ। सोही देउडा खेल हेरेर हुर्केका हुन्…

    विस्तृतमा पढ्नुस्

  • 'प्रिक्वेल' भन्दा दमदार फिल्म 'केजीएफ च्याप्टर २'

    'प्रिक्वेल' भन्दा दमदार फिल्म 'केजीएफ च्याप्टर २'

    गरुडाको मृत्युपछि रकीले 'भय'को नाश गरे। तर, केजीएफमा आफ्नो साम्राज्य कायम राख्‍न सक्छन् त? रकीका पछाडि २० हजार मर्न र मार्न तयार अवस्थामा पुगेको ब्रिफिङ र डेथ वारेन्ट जारी भएसँगै सकिएको केजीएफको सिक्वेलमा के होला? अड्कलबाजीको बजार गएको बुधवारसम्म जारी थियो১। प्रिक्वेललाई जोडेर आफैँ कथा र प्लट बनाउँदै सोसल मिडियामा सेयर गर्नेहरु बढिरहेका थिए। सोसल मिडियामा भाइरल बन्दै थिए काल्पनिक…

    विस्तृतमा पढ्नुस्

  • नौ बजे नै निदाउने शहरलाई रातभर जगमगाउने बनाइदियो जसले…

    नौ बजे नै निदाउने शहरलाई रातभर जगमगाउने बनाइदियो जसले…

    काठमाडौं : रातको ८:३० बजे। टिकट काउन्टरमा देखिए मनोज श्रेष्ठ र उनकी पत्नी गीता। ३ घन्टा लामो फिल्म हेर्न उनीहरुका साथमा छोराछोरी पनि थिए। मध्यरातमा फिल्म सकिँदा सिंगो शहर नै मस्त निन्द्रामा तर उनीहरु जाग्नै पर्छ – घर पुग्‍नु जो छ। मनोज र गीता व्यस्त हुन्छन् दिनभर। त्यसैले मध्यरातसम्मै जागा रहेर फिल्मको रहर पूरा गर्छन् उनीहरु। 'दिउँसोभरि सबै आ-आफ्नो काममा बिजी।…

    विस्तृतमा पढ्नुस्

  • केजीएफको 'सुनामी'कै बिच ए मेरो हजुरलाई पनि दर्शकको साथ, दोस्रो दिन घटेन शो, हाउसफूल कायमै

    केजीएफको 'सुनामी'कै बिच ए मेरो हजुरलाई पनि दर्शकको साथ, दोस्रो दिन घटेन शो, हाउसफूल कायमै

    काठमाडौं : दक्षिण भारतीय फिल्म केजीएफ २ को सुनामीकै बिच पनि झरना थापा निर्देशित 'ए मेरो हजुर ४' ले दर्शकको साथ पाइरहेको छ। केजीएफकै कारण शाहिद कपुरको लिड रोल रहेको बलिउड फिल्म 'जर्सी'को रिलिज ड्रप हुँदा पनि नेपाली फिल्म ए मेरो हजुर ४ का निर्माता/निर्देशकले जोखिम मोल्न तयार भए, रिलिजबाट पछि हटेनन्। केजीएफले नेपालमा पहिलो पटक मध्यरातसम्मको सो चलाउँदा पनि नेपाली फिल्ममा दर्शकको उपस्थिति…

    विस्तृतमा पढ्नुस्

  • नयाँ वर्षमा नयाँ रेकर्ड : ‘केजीएफ २’ हेर्न सुतेनन् दर्शक, बिहान १ बजे नै खुल्यो नेपाली सिनेमा हल

    नयाँ वर्षमा नयाँ रेकर्ड : ‘केजीएफ २’ हेर्न सुतेनन् दर्शक, बिहान १ बजे नै खुल्यो नेपाली सिनेमा हल

    काठमाडौं : यश अभिनित दक्षिण भारतीय फिल्म ‘केजीएफ-च्याप्टर २’ आजदेखि नेपाली सिनेमा हलहरुमा रिलिज भएको छ। नयाँ वर्ष २०७९ वैशाख १ गते प्रदर्शन भएको यो फिल्मको क्रेज नेपालको बक्स अफिसमा देख्न सकिन्छ। नेपालका मल्टिप्लेक्सल हलहरूमा आइतवारसम्मका टिकटहरू 'सोल्डआउट' भइसकेका छन्। दर्शकहरूको मागलाई हेरेर हल संचालकहरूले बिहान ६ बजेदेखि राति १०: ४५ सम्मका शोहरू राखेका थिए। ती सबै शोहरू पनि हाउसफुल भइसकेका छन्। यसअघि…

    विस्तृतमा पढ्नुस्

  • वर्ष २०७८ : विदेशी फिल्मकै दबदबा हुँदा नेपाली फिल्मले तान्न सकेन दर्शक

    वर्ष २०७८ : विदेशी फिल्मकै दबदबा हुँदा नेपाली फिल्मले तान्न सकेन दर्शक

    काठमाडौं : करिब दुई वर्ष नेपाली सिनेमा क्षेत्र ठप्प रह्यो। कोरोना भाइरस महामारीका कारण गरिएको लकडाउन र निषेधाज्ञाका कारण विश्वभरकै मनोरञ्जन क्षेत्र प्रभावित हुँदा नेपाली सिने क्षेत्रको गति पनि रोकियो। २०७७ सालको अन्त्यमा सिनेमा हल खुले। केही फिल्म रिलिज भए तर त्यसले दर्शक तान्न सकेन। २०७८ सालमा फेरि कोरोना संक्रमण बढेपछि सिनेमा घर बन्द भए र फेरि मनोरञ्जन क्षेत्रमा अन्योलको…

    विस्तृतमा पढ्नुस्

  • नयाँ वर्षमा केजीएफ २ ले नेपाली सिनेमा घरमा जमायो कब्जा, ए मेरो हजुर ४ जुधाउनु नै मुर्खता : हल संचालक

     नयाँ वर्षमा केजीएफ २ ले नेपाली सिनेमा घरमा जमायो कब्जा, ए मेरो हजुर ४ जुधाउनु नै मुर्खता : हल संचालक

    काठमाडौं : बैशाख १ गते अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’ रिलिज हुँदैछ। सोही दिन रिलिज हुँदैछ दक्षिण भारतीय फिल्म ‘केजीएफ-च्यापटर २’। दुवै फिल्म नयाँ वर्षको अवसरमा रिलिज हुँदैछ। अर्थात अप्रिल १४ मा तमिल नयाँ वर्ष ‘पुथान्डु’ को अवसर पारेर रिलिज हुँदैछ। फिल्म रिलिज हुनु एक हप्ता अगाडि देखि नै यी दुवै फिल्मको अग्रिम टिकटहरू…

    विस्तृतमा पढ्नुस्

  • ‘रियल लाइफ’मा गुमनाम बनेर हिँड्ने अनमोल ‘रिल लाइफ’बारे भन्छन् : अनुहारले होइन अभिनयले चलेको हुँ

    ‘रियल लाइफ’मा गुमनाम बनेर हिँड्ने अनमोल ‘रिल लाइफ’बारे भन्छन् : अनुहारले होइन अभिनयले चलेको हुँ

    काठमाडौं : तीन वर्ष भयो अनमोल केसीलाई दर्शकले ठूलो पर्दामा नदेखेको। ‘ए मेरो हजुर ३’ मा सुहाना थापासँग स्क्रिन सेयर गरेका थिए अनमोलले। यसबिच उनले केही चलचित्र ‘साइन’ पनि गरे। तर कोरोना महामारीका कारण उनी अनुबन्धित बनेको चलचित्र ‘फ्लोर’मा उत्रिन सकेन। कोरोनाकै कारण सुहानासँग अभिनय गरेको ‘ए मेरो हजुर ४’ को रिलिज मिति पनि धकेलिँदै गयो। जसकारण लामो समयसम्म उनी…

    विस्तृतमा पढ्नुस्

  • त्यो रञ्जना, अनि यो रञ्जना... : फसिकेबमा फर्किएला त्यस बेलाको क्रेज?

    त्यो रञ्जना, अनि यो रञ्जना... : फसिकेबमा फर्किएला त्यस बेलाको क्रेज?

    काठमाडौं : फसिकेबका प्रज्वलमान श्रेष्ठ सधैं कौतुहलमा हुन्थे - कुन फिल्म आउला? नेपालमा वर्षमा मुस्किलले एक दुई फिल्म बने पनि भारतीय फिल्मका रिलहरु ढिलैगरी भए पनि नेपाल भित्रिन्थे। तिनैको प्रतीक्षमा हुन्थे उनी। नयाँ फिल्म लाग्यो कि उनी फिल्म हलमा पुग्थे। कहिले टिकट मिल्थ्यो त कहिले लाइन लामो हुँदै भइसक्थ्यो बन्द। अनि सुरु हुन्थ्यो ब्ल्याकमा मोलमोलाइ। महँगोमा किनेरै पनि फिल्म हेर्ने…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा 'आरआरआर'को आक्रामक व्यापार : दुई दिनमै दुई करोड भन्दा बढी कमायो

    नेपालमा 'आरआरआर'को आक्रामक व्यापार : दुई दिनमै दुई करोड भन्दा बढी कमायो

    काठमाडौं : गत शुक्रवारदेखि प्रदर्शनमा आएको भारतीय फिल्म 'आरआरआर'ले विश्वभर आक्रामक व्यापार गरिरहेको छ। ‘बाहुबली’ निर्देशक एसएस राजमौली निर्देशित यो फिल्मले भारतीय बक्सअफिसमा पनि तहल्का मच्चाइरहेको छ। विश्वभरका ८ हजार स्क्रिनमा रिलिज भएको यस फिल्मले नेपालका सिनेमाहलमा पनि उच्च शो पाइरहेको छ। फिल्मले धेरै हलहरूमा एकल प्रदर्शनको मौका समेत पाएको छ। गोपीकृष्ण मुभिजको 'सिस्टर कम्पनी' अ एट फिल्म्स प्राइभेट लिमिटेडले यस फिल्मलाई २…

    विस्तृतमा पढ्नुस्

  • नाटक शिरीषको फूल : पारिजातको उपस्थिति अनि पात्रलाई जीवन्त बनाउने प्रयास

    नाटक शिरीषको फूल : पारिजातको उपस्थिति अनि पात्रलाई जीवन्त बनाउने प्रयास

    काठमाडौं : चश्मा कसैको दर्शन बन्न सक्छ? जीवनमा मानिसले चश्मा फेरेसँगै के उसको दर्शन पनि फेरिन्छ? यही प्रश्न लिएर नेपथ्यबाट निस्किन्छिन् पारिजात। हातमा पुस्तक, आँखामा कालो चश्माको फ्रेम, सेतो कुर्ता लगाएकी पारिजात शिरीषको रूखमुनि जान्छिन्। हातमा फूल लिएर सुगन्ध लिन्छिन्। अनि पछ्यौरीको फेरोले चश्मा सफा गर्छिन्। ‘दर्शन एक चश्मा हो। भन्छन् सत्यका अनेक आयामहरू हुन्छन्। हरेक वस्तु र यथार्थलाई मान्छेले…

    विस्तृतमा पढ्नुस्

  • ३ करोड २० लाखमा नेपाल भित्रिएको 'आरआरआर'ले सिनेमा हलमा जमायो कब्जा, उठाउँला त पैसा ?

    ३ करोड २० लाखमा नेपाल भित्रिएको 'आरआरआर'ले सिनेमा हलमा जमायो कब्जा, उठाउँला त पैसा ?

    काठमाडौं : बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म 'आरआरआर' भोलिबाट प्रदर्शनमा आउँदैछ। ‘बाहुबली’ निर्देशक एसएस राजमौली निर्देशित यो फिल्म विश्वभरका ८ हजार स्क्रिनमा रिलिज हुँदैछ। फिल्ममा जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ। विश्वभर राम्रो शो पाएको यो फिल्मको नेपालमा पनि लोभलाग्दो 'क्रेज' देखिएको छ। नेपालका सिनेमाहलमा फिल्म 'आरआरआर' ले कोरोना महामारी यताकै उच्च शो पाएको छ। कतिपय हलमा…

    विस्तृतमा पढ्नुस्

  • एमाले प्रवेश गरेकी करिश्माको दाबीः ‘कांग्रेसबाट पनि पटक-पटक फोन आएको थियो’

    एमाले प्रवेश गरेकी करिश्माको दाबीः ‘कांग्रेसबाट पनि पटक-पटक फोन आएको थियो’

    काठमाडौँ: रातो सारी। गलामा मोतीको माला। मेकअपमा चिटिक्क देखिएकी थिइन् अभिनेत्री करिश्मा मानन्धर। दृश्य कुनै फिल्मको हैन। थापाथलीस्थित कार्की ब्यांक्वेटमा करिश्मा नेकपा (एमाले) प्रवेश कार्यक्रमको हो। उनी कमरेड बन्न त्यहाँ पुगेकी थिइन्। सुटिङ नै छाडेर। करिश्मा कलाकारबाट नेता बनेको पहिलो पटक भने हैन। नयाँ शक्ति पार्टीमा केही समय सक्रिय भएपछि उनी राजनीतिको सिनमा थिइनन्। तर एकाएक उनी 'कमरेड' बन्ने चाहसाथ एमाले…

    विस्तृतमा पढ्नुस्

  • आमाको संघर्षले हुर्किएकी अञ्जिला अब ‘रिल लाइफ’मा बन्दैछिन् गोलकिपर

    आमाको संघर्षले हुर्किएकी अञ्जिला अब ‘रिल लाइफ’मा बन्दैछिन् गोलकिपर

    काठमाडौँ: अञ्जिला तुम्बापो सुब्बा जब खेलाडीको बायोपिकमा आधारित फिल्म हेर्थिन उनलाई फुटबल मैदानमा आफूले गरिरहेको संघर्ष याद आउँथ्यो। बलिउड फिल्‍म ‘मेरी कोम’, ‘एमएस धोनी’ लगायत फिल्म हेर्दै गर्दा तिनमा रहेका पात्रमा आफूलाई पाउँथिन्। नेपाली महिला फुटबल टिममा गोलकिपरको भूमिका निर्वाह गरिरहेकी उनी सोच्थिन् : यी फिल्महरूका कथाभित्र म पनि पर्छु। यतिको मेहनेत त मैले पनि गरेकी छु। पाँचथर जिल्लाको फाक्तेपमा…

    विस्तृतमा पढ्नुस्

  • शालीनताको अभिनय गर्दागर्दै बदलिएकी सृष्टि : सौगातका कारण फिल्म पाएको भन्नु गलत

    शालीनताको अभिनय गर्दागर्दै बदलिएकी सृष्टि : सौगातका कारण फिल्म पाएको भन्नु गलत

    काठमाडौं: शालीनता ‘इन्स्टलेसन आर्टिस्ट’ हुन्। आधुनिक समाजमा हुर्के पनि उनको जीवनशैली भने सरल छ। काठमाडौं शहर औधी मन पर्छ उनलाई। त्यसैले त विदेशिएकी उनलाई काठमाडौंको मायाले फर्काउँछ। यही शहरमा क्याफे र आर्ट ग्यालरी संचालन गरिरहेकी छिन् उनी। काठमाडौंका रुख, भित्ता, मन्दिर, होर्डिङ बोर्डहरूमा ‘ह्वाइट बटरफ्लाई’ टाँस्नु उनको सौख हो। आफू वरिपरिका कुरूप कुराहरूलाई राम्रो बनाउन सधैँ उनको प्रयास हुन्छ। शालीनता…

    विस्तृतमा पढ्नुस्

  • ओटीटी संचालनका लागि एक करोड तिर्न नसक्ने संचालकको भनाइ, सरकार भन्छ : कार्यान्वयन हुन्छ

    ओटीटी संचालनका लागि एक करोड तिर्न नसक्ने संचालकको भनाइ, सरकार भन्छ : कार्यान्वयन हुन्छ

    काठमाडौं : विश्वभर ओभर द टप (ओटीटी) प्ल्याटफर्मको बजार बढ्दो छ। सिनेमा घरको विकल्पका रुपमा उदाएको ओटीटीको माग नेपालमा पनि बढ्दो छ। विशेष गरी हलिउड र बलिउडका फिल्म दर्शकको रोजाइमा पर्छन्। नेटफिल्कस, अमेजन प्राइम लगायतका प्रयोगकर्ताको संख्या नेपालमा धेरै छ। तर, नेपाली फिल्मकै लागि भनेर बनेको ओटीटीहरुले दर्शक तान्न सकिरहेको छैन। यसबिच केही समयअघि मात्रै राजपत्रमा प्रकाशित भएको राष्ट्रिय प्रसारण…

    विस्तृतमा पढ्नुस्

  • सात वर्षपछि बनेको 'चिसो एस्ट्रे' को भित्रीकथा : भूपिको फ्यान, ११ पटक पुनर्लेखन

    सात वर्षपछि बनेको 'चिसो एस्ट्रे' को भित्रीकथा : भूपिको फ्यान, ११ पटक पुनर्लेखन

    काठमाडौं: सानैदेखि फिल्मप्रति खुब चासो थियो दिन्श (दिनेश) पाल्पालीको। उमेरले परिपक्वता हासिल गर्दै जाँदा फिल्म बनाउनेबारे सोच्न थाले। र, एक दिन त्यही सपना पूरा गर्न हुँदाखाँदाको एनजीओको जागिर छोडे। र, घरपरिवारको जिम्मेवारी पनि। २०६२ ताका उनी कञ्चनपुरबाट काठमाडौं हान्निए। कलंकी प्रवेश गर्नासाथै उनलाई काठमाडौं निकै अनौठो लाग्यो। र, मन पनि पर्‍यो। नपरोस् पनि किन, उनका लागि सपना पूरा गर्ने सहर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell