PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

  • पल प्रकरणले बालकलाकारका अभिभावकमा ल्याएको त्रास, भन्छन्- 'विचलित छौं'

    पल प्रकरणले बालकलाकारका अभिभावकमा ल्याएको त्रास, भन्छन्- 'विचलित छौं'

    काठमाडौं : नाबालिकामाथि जबर्जस्ती करणी आरोप लागेका कलाकार पल शाह प्रकरणले यतिबेला मिडिया र सामाजिक सञ्जाल छाएको छ। युट्युबले आतंक फैलाइरहेको छ भने फेसबुक र ट्वीटरमा पक्ष-विपक्षमा मत आइरहेका छन्। यही अफवाहको भुमरीमा अत्तालिएका छन्, धादिङका कल्याणप्रसाद घिमिरे। उनी न पल शाहको पक्षमा छन् न त विपक्षमै। चिन्ताको कारण हो- छोरी कमला। ११ वर्षकै उमेरमा लाइभ दोहोरी गाएर भाइरल बनेकी…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरमा फुल्दैछ 'शिरीषको फूल' : खुल्ला सकमबरीको मृत्युको रहस्य?

    कीर्तिपुरमा फुल्दैछ 'शिरीषको फूल' : खुल्ला सकमबरीको मृत्युको रहस्य?

    काठमाडौं : सुयोगवीर भन्छ- भमरा बस्नै नपाएपछि यो फूलको के अर्थ? सकमबरी भन्छे- फूल बिग्रँदैन, सुरक्षा हुन्छ। सुयोगवीर सकमबरीको प्रेममा परिरहेको हुन्छ। सुयोगवीरले भमरासँग लाप्पा खेल्नुलाई लडाइँ नभई प्रेम हो भन्छ। तर सकमबरी फूलले आफ्नो इच्छाअनुसार झर्नु पाउनुपर्ने र झर्न भमराको डसाइ आवश्यक नहुने तर्क गर्छे। किनकि सकमबरीलाई थाहा हुन्छ, प्रेम कुनै बाध्यता होइन। कीर्तिपुरस्थित थिएटर मलमा अहिले यही कथाको सेरोफेरोमा नाटक…

    विस्तृतमा पढ्नुस्

  • 'रियल'मा फरार पल 'रिल'मा सार्वजनिक, हलवाला भन्छन्- 'दर्शकको साथ'

    'रियल'मा फरार पल 'रिल'मा सार्वजनिक, हलवाला भन्छन्- 'दर्शकको साथ'

    काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको 'म यस्तो गीत गाउँछु २' ले हलमा पहिलो दिन नै ५ शो पाएको छ। शुक्रबार योसँगै तीन विदेशी फिल्मले पनि नेपाली हलमा स्थान पाएका थिए। आलिया भट्ट अभिनित बलिउड फिल्म 'गंगुबाई काठियावाडी, अजित कुमार अभिनित साउथ फिल्म 'बलिमाई' रटम हल्यान्ड अभिनित हलिउड फिल्म ‘अनचार्टेड’ रिलिज भएका थिए। हलवालाहरुले 'म यस्तो गीत गाउँछु २' ले दर्शकबाट…

    विस्तृतमा पढ्नुस्

  • जयनन्द भन्थे: म नाथेको जीवनी कसले पो पढ्छ र?

    जयनन्द भन्थे: म नाथेको जीवनी कसले पो पढ्छ र?

    कलाकार जयनन्द लामाको मृत्यु चलचित्र निर्देशक तथा लेखक दीपेन्द्र लामालाई पत्याउन गाह्रो भइरहेको छ। नहोस् पनि कसरी, उनीहरू हिजो रातिसम्म सँगै थिए। घट्टेकुलोमा रहेका दीपेन्द्रलाई लिन आफैँ पुगेका थिए जयनन्द। त्यहाँबाट उनीहरू बौद्ध गएका थिए। दुई जनाबीच दीपेन्द्रकै निर्देशन रहेको फिल्म 'दुई नम्बरी' को बारेमा कुराकानी भएको थियो। दुई वर्षअघि नै फिल्म 'दुई नम्बरी' को छायाङ्कन सुरु भएको थियो। फिल्म…

    विस्तृतमा पढ्नुस्

  • सिनेमा हल खुले तर छैनन् दर्शक

    सिनेमा हल खुले तर छैनन् दर्शक

    काठमाडौँः कोरोना संक्रमणको तेस्रो लहरबीच बन्द भएका देशैभरका सिनेमा फागुन १ गतेबाट खुलेका छन्। हल खुलेसँगै प्रदर्शनकै बेला रोकिएका दुई नेपाली फिल्म ‘चपली हाइट ३’ र ‘कठपुतली’ ले दोस्रो मौका पाए। त्यससँगै अभिनेता रवि तेजा अभिनीत दक्षिण भारतीय फिल्म 'खिलाडी' र हलिउड फिल्म 'द किंग्स म्यान' पनि प्रदर्शनमा आए। साथै सुपर हिरो फिल्म 'स्पाइडर म्यान- नो वे होम' ले पनि फेरि…

    विस्तृतमा पढ्नुस्

  • 'न बिर्से तिमीलाई' रिरेकर्ड विवादबारे विपीन किरण : यसमा कोही कसैले कराउनु आवश्यक छैन

    'न बिर्से तिमीलाई' रिरेकर्ड विवादबारे विपीन किरण : यसमा कोही कसैले कराउनु आवश्यक छैन

    काठमाडौं : एक साताअघि चर्चित गीत 'न बिर्से तिमीलाई,'को 'रचना भर्सन' गीत सार्वजनिक भयो। जसमा गायिका रचना रिमालले स्वर भरेकी छिन्। युट्युबमा सार्वजनिक हुनसाथ गीत विवादित बन्यो। कारण देखाइयो - अन्जु पन्तको नाम कतै उल्लेख गरिएन। सामाजिक सञ्जालमा दर्शकश्रोता आलोचनामा उत्रे। रचनाले गीतमाथि न्याय गर्न नसकेको दोष पनि थोपरियो। गीतका रचनाकार विपीन किरणमाथि पनि आरोप लाग्यो - अन्जु पन्तको सम्मान…

    विस्तृतमा पढ्नुस्

  • के नेपाली फिल्ममेकरलाई बलिउड फिल्मसँग भिड्ने आँट आएकै हो?

    के नेपाली फिल्ममेकरलाई बलिउड फिल्मसँग भिड्ने आँट आएकै हो?

    काठमाडौं : फागुन १ गतेदेखि फिल्म हल खुल्ने भनेसँगै नेपाली फिल्म निर्माताहरु रिलिज डेट तोक्न तम्सिएका छन्। कोरोनाको तेस्रो लहर कम हुन थालेपछि दुईवर्षदेखि होल्डमा ५० भन्दा बढि फिल्महरु रिलिजको लाइनअपमा छन्। साथै कतिपय फिल्महरु भने छायाङ्कनमै व्यस्त छन्। नेपालका सिनेमाहलमा पहिलेदेखि नै हिन्दी फिल्महरूको दबदबा बढि छ। जसले हिन्दी फिल्महरु प्रदर्शित गर्ने बेला नेपाली निर्माताहरु फिल्म प्रदर्शन गर्न डराउँछन्।…

    विस्तृतमा पढ्नुस्

  • अधुरै रह्यो लतासँगै गीत गाउने शम्भुजितको सपना

    अधुरै रह्यो लतासँगै गीत गाउने शम्भुजितको सपना

    काठमाडौं : चर्चित भारतीय गायिका लता मंगेशकरको आज निधन भएको छ। उनको निधनसँगै पुरै सांगीतिक क्षेत्र नै शोकमा डुबेको छ। लताको भारतसँग मात्रै नभएर नेपालसँग पनि साइनो छ। उनले ‘जुन माटोमा मेरो’, ‘बाँचुन्जेलीलाई’, ‘आकाशमा तिरमिरे तारा’लगायतका गीत गाएकी छिन्। लताको नेपाली सांगीतिक क्षेत्रका व्यक्तिहरुसँग पनि राम्रो सम्बन्ध थियो। गायक तथा संगीतकार शम्भुजित बास्कोटा लता मंगेशकरको निधनले संगीतको तारा गुमाएको बताउँछन्।…

    विस्तृतमा पढ्नुस्

  • ‘पर्फमर’ देवेन्द्र बब्लु, अनेकौँ संघर्षपछि जो 'स्टारडम'को यात्रामा छन्

    ‘पर्फमर’ देवेन्द्र बब्लु, अनेकौँ संघर्षपछि जो 'स्टारडम'को यात्रामा छन्

    कोरोना संक्रमणको त्रास तीव्र भइ पहिलो लकडाउन गरिएको बेला देवेन्द्र बब्लु जन्मथलो बाग्लुङ पुगेका थिए। त्यही समय उनको छिमेकी काकीले विदेशमा रहेका श्रीमानसँग भेट्न नपाउनुको पीडा सुनाइन्। कोरोनाले उनको र श्रीमानको भेट हुने समय थप बढाउने हो कि भन्दै उनले भनिन्, 'सधैँ यस्तै भयो भने हाम्रो भेटै हुन्न होला। अनि सधैँ पर्खेको पर्खै त होला नि!’ काकीको त्यो संवादबाट देवेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • ओमोक्रन भेरियन्ट र आँखाको समस्याबिच के छ सम्बन्ध?

    ओमोक्रन भेरियन्ट र आँखाको समस्याबिच के छ सम्बन्ध?

    विश्वभर कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै वैज्ञानिकहरु यसको अनुसन्धानमा लागेका छन्। हाल वैज्ञानिकहरुले 'BA.2' नाम दिएको ओमोक्रनको 'सब भेरियन्ट' पनि ४० भन्दा बढी देशमा पाइएको छ। भारतमा पनि 'सब भेरियन्ट' तीव्र गतिमा फैलिरहेको छ। डेल्टाभन्दा  संक्रामक भनिएको ओमोक्रनको '‌ओरिजिनल भर्सन' भन्दा नयाँ 'सब भेरियन्ट' थप संक्रामक भएको पाइएको छ। तर, यसले गम्भीर असर गरेको भने पाइएको छैन। ओमोक्रनको 'सब भेरियन्ट'बारे भने वैज्ञानिकहरु अझै…

    विस्तृतमा पढ्नुस्

  • संक्रमण भएको कति समयपछि लगाउन मिल्छ कोरोनाविरुद्धको खोप?

    संक्रमण भएको कति समयपछि लगाउन मिल्छ कोरोनाविरुद्धको खोप?

    काठमाडौं : ओमोक्रन भेरियन्ट फैलिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो छ। यद्यपि सरकारले संक्रमणको जोखिमलाई कम गर्न खोप अभियानलाई तीव्रता दिएको छ। माघ ७ गतेदेखि सरकारले सार्वजनिक निकाय र सार्वजनिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्यसमेत गरिसकेको छ। संक्रमितको संख्या बढेसँगै पहिले खोप लगाउन डराउनहरुसमेत अस्पताल र खोप केन्द्रमा धाउन थालेका छन्। उनीहरु पहिलो खोप र बुस्टर डोज लगाउन लामबद्ध…

    विस्तृतमा पढ्नुस्

  • रुघाखोकी लागेको बेला लगाउन हुन्छ कि हुँदैन ‘बुस्टर डोज’?

    रुघाखोकी लागेको बेला लगाउन हुन्छ कि हुँदैन ‘बुस्टर डोज’?

    काठमाडौं : नेपालमा ‌ओमोक्रन भेरियन्ट फैलिएसँगै कोरोना भाइरसको संक्रमणदर दिनहुँ बढ्दो छ। त्यसैले पनि सरकारले संक्रमणको जोखिमलाई कम गर्न खोप अभियानलाई तीव्रता दिएको छ। साथै, माघ ७ गतेदेखि सरकारले सार्वजनिक निकाय र सार्वजनिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरिसकेको छ। जसकारण अस्पताल र खोप केन्द्रमा खोप लगाउन पुग्नेहरुको भिड छ। यस्तै, सरकारले संक्रमणको जोखिम कम गर्न भन्दै ‘बुस्टर डोज’…

    विस्तृतमा पढ्नुस्

  • १५ गतेसम्म सिनेमा हल बन्द : फिल्म रिलिज रोकिँदा फरक छैन सञ्चालकलाई

    १५ गतेसम्म सिनेमा हल बन्द : फिल्म रिलिज रोकिँदा फरक छैन सञ्चालकलाई

    काठमाडौं : कोभिड १९ संक्रमण बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ सम्म सिनेमा हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय सुनाएका हुन्। सरकारको निर्णयसँगै केही महिनादेखि जुर्मुराउन थालेको सिनेमा क्षेत्र फेरि प्रभावित हुने भएको हो।  शुक्रबारदेखि देशभरका…

    विस्तृतमा पढ्नुस्

  • एक दशकपछि ब्युँतियो त्यो 'गुरुकुल' जसबाट सुनीलले नाटकलाई पुन: परिभाषित गरेका थिए

    एक दशकपछि ब्युँतियो त्यो 'गुरुकुल' जसबाट सुनीलले नाटकलाई पुन: परिभाषित गरेका थिए

    गुरुकुल अब कहिले सुरु हुन्छ? बारम्बार सोधिने प्रश्न। यो प्रश्न जसले रंगकर्मी सुनील पोखरेललाई घोचिरहन्थ्यो। बन्द भएको थिएटर पुन: सञ्चालन गर्न नचाहेका होइनन् उनले। तर, अभाव पैसा र जग्गाको। त्यही अभाव सधैँ गुरुकुलका लागि तगारो। सुनील गुरुकुल थिएटरका लागि दिगो स्थानको खोजीमा थिए। उनले सरकारसँग जग्गा भाडामा उपलब्ध गराइदिन भनिरहे। र, सरकारहरुले आश्वासन पनि दिइरहे। बन्द भएको गुरुकुल थिएटरले १०…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको त्रासले छैनन् फिल्म हलमा दर्शक, 'चपली हाइट ३' ले पाएन साथ

    कोरोनाको त्रासले छैनन् फिल्म हलमा दर्शक, 'चपली हाइट ३' ले पाएन साथ

    काठमाडौँः शुक्रबारदेखि देशभरका सिनेमा हलमा फिल्म 'चपली हाइट ३' प्रदर्शनमा आएको छ। साथै हलिउड फिल्म 'माई हिरो एकेडेमिया' पनि रिलिज भएको छ। देशभरिका हलहरुमा शो पाएको 'चपली हाइट ३' मा दर्शकको संख्या भने न्युन छ। दुई साताअघि रिलिज भएको 'कठपुतली'ले दर्शक फर्काएर नेपाली फिल्म मेकरमा आशा दिलाएको थियो। तर कोरोना त्रासबीच रिलिज भएको चपली हाइटले पुन: निराश बनाएको छ। नेपालमा ओमोक्रन…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालमा बढ्दै कोरोना संक्रमितको संख्या, खोप नलगाएका बढी

    अस्पतालमा बढ्दै कोरोना संक्रमितको संख्या, खोप नलगाएका बढी

    काठमाडौंः नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमोक्रन' फैलिएसँगै संक्रमितको संख्या बढ्दो छ। संक्रमणको बढ्दो ग्राफलाई मध्यनजर गर्दै सरकारले भीडभाड हुने गतिविधिमा प्रतिबन्ध लगाइसकेको छ। काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन प्रशासनले रोक लगाइसकेको छ। साथै, माघ ७ गतेबाट सार्वजनिक स्थानमा जाँदा खोप कार्ड अनिवार्य समेत गरिएको छ। प्रशासनले प्रतिबन्ध घोषणा गरे पनि काठमाडौं उपत्यकाका बजारमा भीड कायमै छ। सडकदेखि बजारसम्म…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमण बढेपछि फेरि ठप्प होला फिल्म क्षेत्र? प्रशासन भन्छ : खोप कार्ड देखाऊ, फिल्म हेर

    कोरोना संक्रमण बढेपछि फेरि ठप्प होला फिल्म क्षेत्र? प्रशासन भन्छ : खोप कार्ड देखाऊ, फिल्म हेर

    काठमाडौँ : कोरोना महामारीले डेढ वर्ष थला परेको नेपाली फिल्म क्षेत्र बिस्तारै जुर्मुराउन थालेको थियो। अक्षय कुमार अभिनीत बलिउड फिल्म 'सूर्यवंशी' ले नेपाली सिनेमा हलमा दर्शक फर्काएको थियो। सूर्यवंशीले सिनेमा हलमा दर्शक फर्काएपछि नेपाली फिल्म निर्माता पनि फिल्म प्रदर्शन मिति तय गर्न तम्सिए। जसकारण 'चपली हाइट ३, लप्पन छप्पन २, प्रेम गीत ३, म यस्तो गीत गाउँछु २, सम्हालिन्छ कहिले…

    विस्तृतमा पढ्नुस्

  • मिचाहा मेडिकल कलेज, निरीह चिकित्सा आयोगः पढाइ छाडेर किन आन्दोलनमा छन् एमबिबिएसका विद्यार्थी?

    मिचाहा मेडिकल कलेज, निरीह चिकित्सा आयोगः पढाइ छाडेर किन आन्दोलनमा छन् एमबिबिएसका विद्यार्थी?

    काठमाडौँः काठमाडौँ मेडिकल कलेज (केएमसी) मा एमबिबिएस अध्ययनरत ललितपुरका आकाश शर्मा (नाम परिवर्तन) अहिले सडक आन्दोलनमा छन्। पहिलो वर्षको शुल्क बुझाएर अध्ययनरत उनी जस्तै कयौँ विद्यार्थी अहिले कलेजविरुद्ध आन्दोलनमा छन्। कारण -कलेजले अतिरिक्त शुल्क भन्दै बढाएको रकम। आकाश कलेजले अस्वाभाविक रूपमा शुल्क बढाएर विद्यार्थीको भविष्यमाथि नै खेलबाड गर्न खोजिरहेको बताउँछन्। कलेजकै कारण विद्यार्थीहरु मानसिक तनावमा रहेको उनी बताउँछन्। 'मानसिक रूपमा निकै…

    विस्तृतमा पढ्नुस्

  • ‘ओमोक्रन भेरियन्ट’ले बलिउड तर्सिएपछि फेरि अन्यौलमा नेपाली फिल्म क्षेत्र

    ‘ओमोक्रन भेरियन्ट’ले बलिउड तर्सिएपछि फेरि अन्यौलमा नेपाली फिल्म क्षेत्र

    काठमाडौं : अक्षयकुमार अभिनित बलिउड फिल्म 'सूर्यवंशी' ले नेपाली सिनेमाहलमा कोरोनाअघिकै पुरानै माहोल फर्काउन सफल भएको थियो। यो फिल्मले फर्काएको दर्शक देखेर नेपाली निर्माताहरु पनि रिलिज डेट तोक्न कस्सिए। जसकारण 'चपली हाइट ३, लप्पन छप्पन २, प्रेमगीत ३, म यस्तो गीत गाउँछु -२, सम्हालिन्छ कहिले मन' लगायत होल्डमा रहेका ठुला बजेटका फिल्महरुको रिलिज मिति तय भए। त्यसपछि हलिउड फिल्म 'स्पाइडर…

    विस्तृतमा पढ्नुस्

  • 'कठपुलती'ले हलसम्म तान्ला त दर्शक?, नेपालमा हरर फिल्मको बजार कस्तो छ?

    'कठपुलती'ले हलसम्म तान्ला त दर्शक?, नेपालमा हरर फिल्मको बजार कस्तो छ?

    काठमाडौं : फिल्म 'कठपुतली' पुस १६ गतेदेखि नेपालभर प्रदर्शनमा आउँदैछ। हरर जनरामा बनेको 'कठपुतली' को बुधवार ग्रान्ड प्रिमियर गरिएको थियो। कमलपोखरी स्थित बिग मुभिजमा भएको ग्रान्ड प्रिमियरपछि दर्शकहरुको प्रतिक्रियाले फिल्म युनिट हौसिएको छ। विदेशी हरर फिल्मलाई दर्शकहरुले धेरै रुचाएका छन्। तर नेपाली फिल्म उद्योगमा हरर जनराको फिल्म खासै सफल देखिएको छैन। जति पनि हरर फिल्महरु बने ती मध्य कुनै पनि फिल्मले व्यवसायिक सफलता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell