PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

  • डिप्रेसनसँग जुध्न ‘हरेक बबाल कुरा’ को लिस्ट लिएर आउँदै कथाघेरा

    डिप्रेसनसँग जुध्न ‘हरेक बबाल कुरा’ को लिस्ट लिएर आउँदै कथाघेरा

    ७ वर्षीय छोरालाई थाहा हुन्न उसकी आमा डिप्रेसनमा छिन्, त्यसैले उनले आफूले आफूलाई नै हानी पुर्‍याउँदैछिन्। आमाले आफूलाई चोट दिइरहँदा छोरा जहिलै बुवा तर्फ हेर्छन् र सोध्न्छन् : आमा किन सधैँ यस्तो गर्नुहुन्छ? बुवाले छोरालाई आमाको मानसिक अवस्था बारे बुझाउने प्रयास गर्छन्। भन्छन्, 'तिम्री आमाले बाँच्ने कुनै कारण देखेको छैन।' बुवाको जवाफ सुनेपछि बाँच्ने कारण नै नदेख्ने आफ्नी आमालाई जीवन…

    विस्तृतमा पढ्नुस्

  • बदलिएकी हुन् त ज्योति?

    बदलिएकी हुन् त ज्योति?

    बटौलीको बजारमा स्वामी जिउले किन्देको धुँदाधुँदै फाट्यो सिफनको सारी बरिलै वर्ष दिनको तीजमा माइती जान नपाउँदा छोरी रुने वारी आमा रुने पारी बरिलै जब ज्योति मगरले आफ्नो युटयुब च्यानलमा यी बोलको भिडियो सार्वजनिक गरिन्। तब उनले दर्शक र संगीत क्षेत्रबाट नै मिश्रित प्रतिक्रियाको सामना गर्नुपर्‍यो। कसैले ज्योतिको प्रयासलाई राम्रो भने कतिले प्रश्न गरे : के ज्योति मगर फेरिएकी हुन्? कारण…

    विस्तृतमा पढ्नुस्

  • बन्द सिनेमा हलहरु खोल्न सरकारले दियो अनुमति तर संचालक भन्छन्, ‘फिल्म नै छैनन्, के हल चलाउनु?’

    बन्द सिनेमा हलहरु खोल्न सरकारले दियो अनुमति तर संचालक भन्छन्, ‘फिल्म नै छैनन्, के हल चलाउनु?’

    काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण लागू गरिएको निषेधाज्ञाका वैशाखको दोस्रो सातादेखि बन्द भएको काठमाडौं उपत्यकाका फिल्म हलहरु आजबाट संचालनमा आउँदैछन्। बुधवार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले कोभिड १९ को नियमको पालना गर्दै उपत्यकामा फिल्म हल सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो। स्वास्थ्य मापदण्ड पालना गरेर आजबाट हल सञ्चालन गर्ने अनुमति दिने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • चारवटा लघु कथाको संगालो ‘युद्धका घाउहरू’ ले भन्दैछ जनयुद्ध पीडितको कथा

    चारवटा लघु कथाको संगालो ‘युद्धका घाउहरू’ ले भन्दैछ जनयुद्ध पीडितको कथा

    काठमाडौं : २०५२ फागुन १ मा माओवादीले सशस्त्र जनयुद्धको घोषणा गर्‍यो। १० वर्षसम्म चलेको आन्दोलनमा करिब १७ हजारले ज्यान गुमाए। धेरैजना अपाङ्ग भए। कतिजना बेपत्ता भएभने  कति त डरले विस्थापित हुन पुगे। सशस्त्र द्वन्द्वको यही घटनाको सेरोफेरोमाथि आज 'युद्धका घाउ' नाटक मञ्चन हुँदैछ। द्वन्द्वको फरक-फरक मुद्दा र विषयवस्तुमा चारवटा लघु नाटकहरु ‘विश्व बेपत्ता विरूद्धको दिवस’ को अवसर पारेर मण्डला थियटरमा…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका स्थानीयकै अभिनय रहेको टेलिसिरिज 'जीवनचक्र', सोध्दैछन् : के तपाईं स्वस्थ हुनुहुन्छ ?

    कर्णालीका स्थानीयकै अभिनय रहेको टेलिसिरिज 'जीवनचक्र', सोध्दैछन् : के तपाईं स्वस्थ हुनुहुन्छ ?

    काठमाडौं: हरेक समस्याको मुल कारण अस्वस्थता हो भन्ने देखाउनु टेलिश्रृखंला 'जीवनचक्र' मुख्य विषयवस्तु हो। युनिसेफको सहयोगमा स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रले निर्माण गरेको यस वर्षको 'जीवन चक्र'  मा फिल्म निर्देशक मनोज पण्डितको लेखन र निर्देशन रहेको छ। नेपाल टेलिभिजनमा हाल प्रशारण भइरहेको टेलिश्रृखंलाको सुरुवाती चरणका केही भागहरु कर्णाली क्षेत्रमा केन्द्रित रहेर मुगुको दुर्गम गाउँमा छायांकन गरिएको छ। ती एपिसोडहरुमा त्यहाँकै…

    विस्तृतमा पढ्नुस्

  • सिनेमा हल खुल्ने टुंगो छैन : ओटीटीप्रति छैन लगानीकर्ताको विश्वास

    सिनेमा हल खुल्ने टुंगो छैन :  ओटीटीप्रति छैन लगानीकर्ताको विश्वास

    काठमाडौं: सिनेमा हलहरुमा 'म यस्तो गीत गाउँछु २' रिलिज हुने पक्का भइसकेको थियो, रिलिज हुने दिन तोकिएको थियो - २०७६ फागुन ३० गते। तर फिल्म प्रदर्शन हुन सकेन। कारण -  कोरोना संक्रमणसँगै सरकारले हल बन्द गर्नु भनी दिएको निर्देशन। 'म यस्तो गीत गाउँछु २' टिमको दाबीलाई मान्ने हो भने यो फिल्म प्रचारको लागि मात्रै ५० लाखसम्म खर्च भइसकेको थियो। प्रदर्शन…

    विस्तृतमा पढ्नुस्

  • 'द भ्वाइस अफ नेपाल - ३' को फिनाले कार्यक्रम सेटमै, को बन्ला त विजेता?

    'द भ्वाइस अफ नेपाल - ३' को फिनाले कार्यक्रम सेटमै, को बन्ला त विजेता?

    काठमाडौं: गायन रियालिटी शो 'द भ्वाइस अफ नेपाल - ३' को आज फिनाले हुँदैछ। फिनालेमा निर्णायकहरु दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ टिमबाट एकएक जना प्रतिस्पर्धी फाइनल पुगेका छन्। टीम दिपबाट आर्यन तामाङ, टिम प्रमोदबाट किरण गजमेर, टिम राजुबाट तारा श्रीश मगर र टिम तृष्णाबाट ज्वाला राई फाइनलमा भिड्नेछन्। आज हुने फिनालेमा चारजना मध्ये एकजना 'द भ्वाइस…

    विस्तृतमा पढ्नुस्

  • तीज गीत विवाद बारे के भन्छन् दुर्गेश थापा?

    तीज गीत विवाद बारे के भन्छन् दुर्गेश थापा?

    काठमाडौं : गायक दुर्गेश थापाले एकसाताअघि मात्रै  ‘बीच्च बीच्चमा ४ -ख्यास्स पुतली’ बोलको तीज गीत ल्याएका थिए। आफ्नै संगीत, शब्द र स्वर रहेको गीत सार्वजनिक भएसँगै दुर्गेश फेरि विवादमा तानिए। उनीको गीतमा प्रयोग भएका शब्दहरुले तीज पर्व र महिलाको अपमान गरेको आरोप लाग्यो। गीतमा समेटेको विषयवस्तु र शब्दलाई लिएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले नै आपत्ति जनायो। तर, दुर्गेश…

    विस्तृतमा पढ्नुस्

  • 'अनुपस्थित तीन’ जो खोज्दैछन् मृत्युपछि अस्तित्व

    'अनुपस्थित तीन’ जो खोज्दैछन् मृत्युपछि अस्तित्व

    काठमाडौं : अस्तित्ववादको खोजीमा रहेका यी पात्रहरूमा विरोधाभास छ। विपिन कार्की आजाद् बन्दैछन्, एक क्रान्तीकारी युवक। तर, आन्दोलनको क्रममा उ भाग्छ। भागेर हिँडेकाले उ स्वयंलाई काँतर सम्झन्छ। श्रीमतीले उनकै कारण पाएको दु:ख पनि उस्तै। तर, श्रीमती पात्र प्रतिक्रिया शून्य। त्यसैले मरेर गएपछि पनि आजाद् पात्रमा डर छ, श्रीमतीले मेरो बारेमा के सोचेकी होलिन्? भन्ने। मृत्युपछि मेरो गाथा कस्तो बन्ला? इच्छाको…

    विस्तृतमा पढ्नुस्

  • नयाँ जीवनको पर्खाइमा पल्पसा, आर्थिक सहयोग संकलन नगर्न अस्पतालबाटै आग्रह

    नयाँ जीवनको पर्खाइमा पल्पसा, आर्थिक सहयोग संकलन नगर्न अस्पतालबाटै आग्रह

    कहिले मञ्चमा कम्मर मर्काइरहेको या हाँस्य टेलिश्रृङ्खलाको दृश्यमा दर्शक हसाइरहेकी हुन्थिन् हाँस्यकलाकार पल्पसा डंगोल। दर्शकले चम्सुरी भनेर चिन्ने उनी अहिले भने फरक अवस्थामा भेटिन्छिन्। मनोरञ्जन र रमाइलो भन्दा फरक अवस्था। शिक्षण अस्पताल, महाराजगंज। नेफ्रो वार्डको क्याबिन नम्बर ३०६। फुस्रो मुहारमा पनि मुस्कान बोकेर आगन्तुकलाई स्वागत गर्दै थिइन् उनी। आडैमा बसेकी थिइन् कलाकार दीपा श्री निरौला। आफूलाई अभियान्ता भनेर चिनाउने ज्वाला संग्रौला…

    विस्तृतमा पढ्नुस्

  • कृष्णले गाउँदा दर्शकको प्रतिक्रिया, 'कस्तो गायकले जस्तै गाएको?' : कोरोनाकालमै ४० गीत

    कृष्णले गाउँदा दर्शकको प्रतिक्रिया, 'कस्तो गायकले जस्तै गाएको?' : कोरोनाकालमै ४० गीत

    कोरोना महामारीसँगै धेरै कलाकार फूर्सद्मा बस्नुपर्यो। कतिको काम रोकिए। कतिले नयाँ काम नपाउँदा पलायनसमेत हुनुपर्‍यो। २०७६ चैततिर कोरोना संक्रमण बढ्दै जाँन थालेपछि एक एक गरी फिल्म हल बन्द भए। कहिले लकडाउन त कहिले निषेधाज्ञा। प्लेब्याक सिंगरका रुपमा चिनिएका कृष्ण काफ्लेका लागि यो खबर सुखद् थिएन। अझ पहिलो लहरमै कोरोनाले च्याप्यो उनलाई। त्यसपछि उनी थुनिए कोठा आइसोलेसनमा। त्रास र सकसका बीच…

    विस्तृतमा पढ्नुस्

  • मलाई जे गर्दा खुसी मिल्छ, म त्यही गर्छु : प्रियंका कार्की, 'टोटल वाटर बेबी' फोटोमाथिको टिप्पणीमा छैन मतलब

    मलाई जे गर्दा खुसी मिल्छ, म त्यही गर्छु : प्रियंका कार्की, 'टोटल वाटर बेबी' फोटोमाथिको टिप्पणीमा छैन मतलब

    काठमाडौं : अभिनेत्री प्रियंका कार्कीको आमा बन्ने दिन नजिकिदैँ छ। उनी गर्भवती भएको ८ महिना भयो। गर्भावस्थालाई उत्सवको रुपमा मनाइरहेकी छिन् उनी। आफ्नो आमा बन्ने उत्साह र खुशीहरूलाई सामाजिक सञ्जालमार्फत् साट्ने बताउँछिन्। मंगलबार प्रियंकाले स्वीमिङ पुलमा साथीहरूसँग रमाइरहेको फोटो पोस्ट गरिन्। क्याप्सन लेखिन् 'टोटल वाटर बेबी।' फोटो सार्वजनिक भएसँगै बधाई तथा शुभकामना व्यक्त गर्नेहरू देखिए। खुलेर रम्न सक्ने उनको स्वभावको…

    विस्तृतमा पढ्नुस्

  • गौंथलीको गीत गाउने 'रोचक'को कथा : भिडबाट पर 'पहेँलो बत्ती मुनि'…

    गौंथलीको गीत गाउने 'रोचक'को कथा : भिडबाट पर 'पहेँलो बत्ती मुनि'…

    घर मुनिको पसलमा गौंथलीले गुँड लगायो। त्यो गुँड कुनै पुस्तकको पाठजस्तो बन्यो रोचक दाहालका लागि। हरेकपटक त्यस गुँडलाई देखेपछि घण्टौं घोत्लिन्थे उनी। किनकि त्यतिबेला तनावमा थिए। उनलाई आफू आमाबुवामाथि निर्भरजस्तो लाग्थ्यो। जुन घरमा वर्षौ बिताए त्यो आफ्नो हो कि होइन? भन्ने प्रश्नले पिरोलेको थियो। गौँथलीलाई आफूसँग तुलना गर्न थाले। 'अरुको ठाउँमा आएर गुँड लगाएको गौंथली र आफूमा थुप्रै समानता भेटें मैले,'…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाकालमा तीजका गीत ल्याउनु रहर कि बाध्यता?

    कोरोनाकालमा तीजका गीत ल्याउनु रहर कि बाध्यता?

    तीजका धेरै गीत गाउने गायकमा पर्छन् खुमन अधिकारी। तर, कोरोना आएपछि भने उनले पहिले जति गीत गाउन सकेका छैनन्। गत वर्ष पनि उनले आफैँले लेखेका आठ वटा तीजका गीत गाएका थिए। यसवर्ष निषेधाज्ञा खुकुलो भएसँगै छ वटा तीज गीत रेकर्ड गरिसकेका छन् उनले। जसमध्ये दुई वटा गीतको सुटिङ समेत भइसक्यो। अझै पनि सात/आठ गीत गाउने तयारीमा छन् उनी। तीज विशेष…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञा खुकुलो भएसँगै शुरु हुन थाल्यो गीतको रेकर्डिङ र म्युजिक भिडियोको छायाँकन

    निषेधाज्ञा खुकुलो भएसँगै शुरु हुन थाल्यो गीतको रेकर्डिङ र म्युजिक भिडियोको छायाँकन

    काठमाडौं : सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै संगीत क्षेत्र जुर्मुराउन थालेको छ। अहिले गीत रेकर्डिङ तथा म्युजिक भिडियोको छायाँकन समेत शुरु हुन थालेका छन्। सरकारले ८ गतेदेखि निषेधाज्ञा खुकुलो बनाउँदै निश्चित समयलाई बार अनुसार पसल खोल्न निर्णय गरेको छ। साथै निजी सवारी साधनमा पनि जोरबिजोर गरी चलाउन दिएको छ। संगीतकार तथा गायक राजनराज शिवाकोटी ५४ दिनको घर बसाईपछि काममा फर्किएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • 'राष्ट्रिय कविता महोत्सव २०७८' मा उत्कृष्ट भएको कविताको कथा…

    'राष्ट्रिय कविता महोत्सव २०७८' मा उत्कृष्ट भएको कविताको कथा…

    काठमाडौं : कविता राईलाई देशको बिग्रेकोस्थिति र विकृत मानसिकता देखेर दिक्क लागेछ। राजनीतिक दलहरू कित्ताकित्तामा बाँडिएको पटक्कै मन परेको थिएन उनलाई। यो सबै देखेर उनलाई राष्ट्रिय एकता कायम भए हुन्थ्यो जस्तो लाग्थ्यो। मनमा जागेको तिनै भावहरू उनले अक्षरमा कोर्न थालिन्। अनि जन्मियो राष्ट्रिय भाव भोकेको कविता 'देशको नक्सा'। भोजपुर पाचधारेमा बस्ने कविता पेशाले शिक्षक हुन्। बेला बेला कविता समेत लेख्छिन्…

    विस्तृतमा पढ्नुस्

  • विवादले टेलिशृङ्खला ‘जुठे’ को प्रसारण बन्द, थप परिस्कृत रुपमा आउने निर्माण टिमको दाबी

    विवादले टेलिशृङ्खला ‘जुठे’ को प्रसारण बन्द, थप परिस्कृत रुपमा आउने निर्माण टिमको दाबी

    काठमाडौं: गत मंगलबार रुपा सुनार साथीहरुसँग कोठा खोज्न बबरमहल गएकी थिइन्। कोठा हेरिन् र सबै कुरा मिल्यो। तर, जब थरको कुरा आयो उनी ‘कामी’ हो भन्ने थाहा पाएपछि घरबेटीले बोलिनन्। पछि फोनमा खबर गर्ने मात्रै भनिन्। घर पुगेपछि घरबेटीले कोठा नदिने कुरा सुनाइछन्। जुन कुरा सँगै कोठा हेर्न जाने साथीले रुपालाई सुनाइन्। त्यसपछि रुपलाई निकै नराम्रो लाग्यो। रूपा इमेज टेलिभिजनमा कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • 'मह'को म बिना अपुरो हरिवंश : 'मदनदाइ अस्वस्थ हुँदा आफैँ बिरामी भए जस्तो लाग्छ'

    'मह'को म बिना अपुरो हरिवंश : 'मदनदाइ अस्वस्थ हुँदा आफैँ बिरामी भए जस्तो लाग्छ'

    काठमाडौं : महजोडीमध्ये 'म' अर्थात मदनकृष्ण श्रेष्ठ लामो समयदेखि बिरामी छन्। ६ वैशाखमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको केहि दिनमा नै स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरियो। पहिलोपटक ८ दिन र दोस्रोपल्ट १४ दिन अस्पतालको बसाई पछि घर फर्किए उनी। अस्पतालले डिस्चार्ज गरेको एक साता मात्र भएको थियो। तर अचानक २१ जेठ शुक्रवार राति उनको मुटुमा…

    विस्तृतमा पढ्नुस्

  • डेढ वर्षदेखि ठप्प रहेको चलचित्र क्षेत्रलाई छुट्याइएको बजेटप्रति कति सन्तुष्ट छन् चलचित्रकर्मी?

    डेढ वर्षदेखि ठप्प रहेको चलचित्र क्षेत्रलाई छुट्याइएको बजेटप्रति कति सन्तुष्ट छन् चलचित्रकर्मी?

    काठमाडौं: कोरोना भाइरसको संक्रमणका कारण चलचित्र क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो। २०७६ साल चैतदेखि भएको लकडाउनले थला परेको फिल्म उद्योग अहिलेसम्म पनि ठप्प छ। २०७७ सालमा केही फिल्म रिलिज भए, सिनेमा हल खुले तर दर्शकको उपस्थिति न्यून रह्यो। होल्डमा रहेका फिल्म प्रदर्शन भएनन्। अवस्था सामान्य नभएसम्म फिल्म प्रदर्शन गर्ने 'मुड'मा छैनन् निर्माताहरु। यसबीच धेरैको चलचित्रकर्मीको आशा थियो सरकारले बजेटमार्फत फिल्म क्षेत्रलाई…

    विस्तृतमा पढ्नुस्

  • कोरोना महामारी लगत्तै ठप्प फिल्म क्षेत्र : कोठाभाडा पनि तिर्न नसक्ने अवस्थामा प्राविधिकहरू

    कोरोना महामारी लगत्तै ठप्प फिल्म क्षेत्र : कोठाभाडा पनि तिर्न नसक्ने अवस्थामा प्राविधिकहरू

    काठमाडौं : कुलदीप अधिकारीले नेपाली फिल्म क्षेत्रमा काम गर्न थालेको १२ वर्ष भयो। फिल्म ‘नैना रेशम’बाट ड्रेसम्यानको काम सुरु गरेका हुन् उनले। जीवन पर्दा पछाडि बसेर स्क्रिनमा देखिने कलाकारका लागि लुगा मिलाएरै चलाइरहेका थिए। एक्कासी कोरोना भाइरस संक्रमण फैलियो। संक्रमण नियन्त्रणका लागि लकडाउन भयो। त्यसअघि नै ठप्प भइसकेको थियो फिल्म क्षेत्र। त्यसपछि सुरु भयो कुलदीपको अभावका दिन। उनी श्रीमती र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell