PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

  • नाटकमा भुवनलाई नदेखेपछि राजा महेन्द्रले सोधेका थिए, 'खोइ, आजकाल उनी देखिन्नन् नि'

    नाटकमा भुवनलाई नदेखेपछि राजा महेन्द्रले सोधेका थिए, 'खोइ, आजकाल उनी देखिन्नन् नि'

    नेपालमा बनेको पहिलो फिल्म 'आमा' को छायांकन भइरहेको थियो। पहिलो दिन चोभारको गणेशस्थानमा सुटिङ थियो। हिरो थिए शिवंशकर। भुवन चन्दलाई ‘गरौँला हामी सिर्जना प्रितिको जगतले’ गीतको लागि अभिनय गर्नुपर्ने भयो। भुवनलाई शिवशंकरसँगै गीतमा नाच्नु पर्ने थियो। किनकि फिल्मको हिरोइन उनै थिइन्। 'पहिला अलि अलि हिन्दी फिल्म हेर्ने भएकाले हिरोसँग हिरोइनले नाच्छन् भन्ने थाहा थियो,' उनले सुनाइन्, ‘लिड रोल पाएको थाहा…

    विस्तृतमा पढ्नुस्

  • रुप फेर्दै गोपीकृष्ण हल, कायमै रहला पुरानो प्रभाव?

    रुप फेर्दै गोपीकृष्ण हल, कायमै रहला पुरानो प्रभाव?

    गोपीकृष्ण हल भत्किएको दृश्यले अभिनेत्री रेखा थापाको मन खिन्न बनायो। उनका धेरै फिल्मले गोपीकृष्ण हलमा ५१ दिन मनाएका छन्। रेखा गोपीकृष्ण हल पुग्दा दर्शकहरु झुम्मिन्थे। ६ वर्षअघि फिल्म काली रिलिज हुँदा महिला दर्शकले उचालेका थिए उनलाई। ‘सर्वसाधरणको हल थियो गोपीकृष्ण। सबैको पहुँच भएको,’ रेखा सुनाउँछिन्, ’भावनात्मक नाता जोडिएको हल भत्किँदा एकछिन त लाग्यो – अब त के फिल्म बनाउनु।‘ हुन…

    विस्तृतमा पढ्नुस्

  • सुटिङ हेर्न जाँदा वसुन्धराले पाएको त्यो अवसर ...

    सुटिङ हेर्न जाँदा वसुन्धराले पाएको त्यो अवसर ...

    कुरा हो, २०२१ सालको। त्यतिवेला भर्खरै किशोरावस्था टेकेकी वसुन्धरा भुसाललाई कलाकार भुवन चन्दले ‘आमा’को  सुटिङ हेर्न जाने प्रस्ताव गरिन्। उमेरले १५ पुगेकी भुसाल फिल्मको छायाँकन हेर्ने प्रस्ताव आएपछि मक्ख परिन्। भुवनसँग राम्रै चिनजान थियो वसुन्धराको । महेन्द्र राजमार्ग बन्दै गर्दा, २०१८ सालतिर जनकवि धर्मराज थापाको नेतृत्वमा नेपाल कला केन्द्रबाट एउटा टोली नृत्य देखाउन वीरगञ्ज, विराटनगर जस्ता स्थानमा पुग्यो। टोलीकी सदस्यमा…

    विस्तृतमा पढ्नुस्

  • २९ वर्षदेखि आकाशमा उड्दै आएकी प्रियाको नजरमा एयर होस्टेस्: 'हाँस्दै चियाकफी सर्भ गर्नेमात्रै हैन, विमानभित्रको डाक्टर हो, सुरक्षाकर्मी हो'

    २९ वर्षदेखि आकाशमा उड्दै आएकी प्रियाको नजरमा एयर होस्टेस्: 'हाँस्दै चियाकफी सर्भ गर्नेमात्रै हैन, विमानभित्रको डाक्टर हो, सुरक्षाकर्मी हो'

    बुवाआमा छोरीले धेरै पढोस् भन्ने चाहन्थे। प्रिया थापा भने छुट्टै सपनाको उडान भर्ने सोचमा थिइन्। उनलाई एयर होस्टेसको ग्ल्यामरस् जीवनशैलीले लोभ्याइरहेको थियो। एयर होस्टेस बन्ने बच्चैदेखिको इच्छा भने हैन। उनको चिनजानकी एकजना दिदी एयर होस्टेस थिइन्। राम्रो लूगा लगाएर काममा जाने, विदेशमा गएर सपिङ गर्ने। उनको 'लाइफ कलरफुल' लाग्थ्यो प्रियालाई। त्यही दिदीको रहनरहन र दैनिकीले उनको ध्यान आकाशमा उड्ने विमानतर्फ…

    विस्तृतमा पढ्नुस्

  • 'क्लासिक विथ इन्दिरा' मा गुञ्जिँदै सदाबहार गीतहरु

    'क्लासिक विथ इन्दिरा' मा गुञ्जिँदै सदाबहार गीतहरु

    'राजामति कुमति जिके वसा पिरती हाय बाबा राजामति चा…'  करिब दुई हप्ता अघि गायिका इन्दिर जोशीले नेपालभाषाको यो गीतलाई होम सा ले गीतसँगै म्यासअप गर्दै गाइन्। 'क्लासिक विथ इन्दिरा' नाम दिइएको सिरिज जब युटयुबमा अपलोड भयो उनले तारिफका साथै आलोचना समेत ब्यहोर्नु पर्‍यो। धेरैले राजामति गीत बिगारेर गाएको भन्दै आलोचना गरे। तर उनले भने हाल चलनचल्तीमा रहेको गीतको भर्सन भन्दा…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'गोर्खे' मा एन्जल श्रेष्ठको अग्निपरीक्षा 

    फिल्म 'गोर्खे' मा एन्जल श्रेष्ठको अग्निपरीक्षा 

    मोडेल तथा अभिनेत्री एन्जल श्रेष्ठ हरि लामाले निर्माण गरेको फिल्म 'गोर्खे' बाट नेपाली रजतपटमा डेब्यु गर्दैछिन्।  फिल्ममा मुख्य भूमिकामा अभिनय निर्वाह गर्दै गरेकी श्रेष्ठले यसअघि म्युजिक भिडियो र सर्ट फिल्ममा समेत काम गरिसकेकी छिन्। कला क्षेत्रमा करिब ८ वर्ष देखि काम गरिरहेकी उनी सर्लाहीका बासिन्दा हुन्। नेपाली फिल्ममा खेल्नु अघि उनले भारतीय फिल्म 'कडके कमाल के' मा अभिनय गरेर ठूलो…

    विस्तृतमा पढ्नुस्

  • फिल्म पाइरेसी गरेको अभियोगमा युवक पक्राउ, चलचित्रकर्मीको एउटै स्वर, ‘कडा कानुन चाहियो’

    फिल्म पाइरेसी गरेको अभियोगमा युवक पक्राउ, चलचित्रकर्मीको एउटै स्वर, ‘कडा कानुन चाहियो’

    काठमाडौं : महानगरीय अपराध महाशाखाको टोलीले फिल्म पाइरेसी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरी सोमवार सार्वजनिक गर्‍यो। लमजुङ बेसीसहर-२ घर भएका २५ वर्षीय सुजन परियारलाई प्रहरीले सार्वजनिक गरेको थियो। फिल्म क्षेत्रसँग जोडिएको अपराध भएकाले नै होला यही घटनालाई मंगलवार चलचित्र विकास बोर्डले पत्रकार सम्मेलन नै गरेर घटनाको बारेमा थप जानकारी दिएको छ। ‘थ्री सिक्स्टी वान डिग्री मिडिया प्रालि’ले ‘सिनेमा घर…

    विस्तृतमा पढ्नुस्

  • कलाकारले सुनाए १० लोक कथा, कथा भन्नेमा निखिलदेखि निशा अधिकारीसम्म

    कलाकारले सुनाए १० लोक कथा, कथा भन्नेमा निखिलदेखि निशा अधिकारीसम्म

    द एसिया फाउन्डेसनले लोक कथाका दशवटा चित्रपुस्तकलाई एकैपटक भर्चुअल माध्यमबाट विमोचन गरेको छ। ती कथाहरुलाई कोरोना लकडाउनका समयमा कार्यशालामार्फत तयार पारिएको फाउन्डेसनले जनायो। फागुन १० गते ती पुस्तक फाउन्डेसककी नेपाल प्रतिनिधि मेघान नाल्बोको उपस्थितिमा सार्वजनिक गरिएको हो। सार्वजनिक भएका लोककथाहरुका पुस्तकमाथि विचार विमर्शसमेत भए। दशै किताबमाथि कथाका लेखक, सम्पादक, चित्रकार र चित्र सम्पादकले आफ्नो अनुभव पेश गरेका थिए। पुस्तकमा चित्र…

    विस्तृतमा पढ्नुस्

  • खुकुरी म्युजिक नेसनका विजेता सन्तोष,'अब गायन र कृषि सँगसँगै'

    खुकुरी म्युजिक नेसनका विजेता सन्तोष,'अब गायन र कृषि सँगसँगै'

    घरपरिवारले विदेश जान सुझाउन्थे। तर सन्तोष घलेलाई भने गीतसंगीतको लत नै लागिसकेको थियो। प्रतिस्पर्धाको बारेमा सुन्ने बित्तिकै सहभागी जनाइहाल्थे। उनलाई बेलाबेला हुने अडिसनले विदेश जानबाट रोकिरहेको थियो। भन्छन् ‘घरकाले विदेश जान कर गर्थे, गीत गाएर केही हुँदैन भन्थे तर मलाई भने यस्तै प्रतिस्पर्धाले अड्काइरहेको थियो।’ उनले यसअघि नेपाल आइडलको ३ वटै सिजनमा सहभागिता जनाएका थिए। तर छनोट भने हुन सकेनन्।…

    विस्तृतमा पढ्नुस्

  • हाँस्य विधामा मौका नपाएको भए रिटायर्ड भइसक्थेँ: बसुन्धरा भुसाल

    हाँस्य विधामा मौका नपाएको भए रिटायर्ड भइसक्थेँ: बसुन्धरा भुसाल

    हाँस्य अभिनेत्री बसुन्धरा भुसालले नायक नायिकको भूमिका खोजेर फिल्म क्षेत्रमा लामो समय टिक्न नसकिने बताएकी छन्। नायिकाकै भूमिकामा उनले खेलेका फिल्म पनि छन्। तर त्यसैलाई निरन्तरता दिएको भए आज आफू अभिनयबाट फुर्सदिली भइसक्ने बताउँछिन् उनी। ‘हुन त कतिपय हिरोको उमेर गए पनि नायककै भूमिकामा सक्रिय छन्। तर सँगैका नायिकाहरू रिटायर्ड भइसके। ७ वर्षको उमेरदेखि लागेर हालसम्म फिल्म उद्योगमा टिकिरहनु चानचुने…

    विस्तृतमा पढ्नुस्

  • स्टेज कार्यक्रम 'मिस' गर्दै नेपाली कलाकार

    स्टेज कार्यक्रम 'मिस' गर्दै नेपाली कलाकार

    गत साल प्रकाश सपुत स्टेज प्रोग्राममै निकै व्यस्त भए। एकदिनमै दुईवटा स्टेज शोमा पुग्न भ्याइन्भ्याइ हुन्थ्यो। माघ महिनासम्म पनि महोत्सवहरु गाउन पुगेका थिए उनी। तर त्यसपछि उनको स्टेज यात्रामा विराम लाग्यो। कारण - कोरोना भाइरसको संक्रमण। संक्रमणको खतराका कारण स्टेज शोको संख्या घट्दै गयो। चैतदेखि लकडाउन भएयता सयौंको संख्याबीच हुने स्टेज कार्यक्रमहरु हुन सकेनन्। हाल सबै क्षेत्र चलायमान भएपनि स्टेज शो हुने…

    विस्तृतमा पढ्नुस्

  • ठूलो ब्यानरले त हाँच्छ्युँ गरे पनि बिक्छ : भुवन चन्द

    ठूलो ब्यानरले त हाँच्छ्युँ गरे पनि बिक्छ : भुवन चन्द

    काठमाडौं : चारित्रिक अभिनेत्री भुवन चन्दले ठूला ब्यानरले बनाएको फिल्म जस्तो भएपनि बिक्ने धारणा व्यक्त गरेकी छिन्। उनले पहिलोपोस्टसँगको कुराकानीमा ब्यानरको नाम अनुरुप फिल्मको व्यापार हुने बताएकी हुन्। नेपालमा तीन-चार वटा ठूला ब्यानर भएको र उनीहरूले ‘हाँच्छ्युँ’ गरेपनि बिक्ने बताइन्। भनिन्,’ती बाहेक अरुले फिल्म बनाउँदा धेरै पटक सोच्नुपर्छ।' चन्द स्वयंको फिल्म निर्माण कम्पनी चन्द्रबिनायक प्रोडक्सन हाउस छ। त्यहाँबाट उनले रमेश…

    विस्तृतमा पढ्नुस्

  • महिला मार्चका केही अनुहार जो असन्तुष्ट छन् न्यायालय र सरकारप्रति, 'राष्ट्रपतिले केही गर्न सकिनन्'

    महिला मार्चका केही अनुहार जो असन्तुष्ट छन् न्यायालय र सरकारप्रति, 'राष्ट्रपतिले केही गर्न सकिनन्'

    कोटेश्वर बस्ने विश्व ऐर बलात्कारका समाचार सुनेर निकै दिक्क थिए। निकै उकुसमुकुस पनि। उनले महिला मार्चको बारेमा इन्स्टाग्राममा थाहा पाएछन्। थाहा पाउनेबित्तिकै साथी सुजन चौलागाईँसँग शुक्रबार नागरिक आन्दोलनमा सहभागी भए। सम्बन्धित समाचार : जब महिला मार्चको अघिअघि निस्कियो 'प्रतिगमन' को शव यात्रा महिला मार्चमा भेटिएका विश्व भन्छन्, ‘बलात्कारजस्ता घटनालाई जरैबाट निकाल्नुपर्छ। युवा यसरी बाटोमा आउन निकै जरुरी छ।’ यस्ता घटना बढी जस्तो ग्रामीण क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • 'बाजा बजाउन जान्नेहरु' गोरखाबाट बाजा लिएर आए

    'बाजा बजाउन जान्नेहरु' गोरखाबाट बाजा लिएर आए

    रत्नपार्कको आकाशे पुल तल रातो रंगको सारी र चोलो, कम्मरमा पहेलो पटुकी लगाएर लहरै महिलाहरु बसिरहेका छन्। प्राय: सबैले एकै प्रकारको पहिरन लगाएका। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले गरेको जनप्रदर्शनमा आएका उनीहरु सचेत देखिन्थे एकअर्कासँग छुटिएला भनेर त्यसैले 'सँगसँगै हिड्नुपर्छ'  भनेर एकले अर्कालाई भनिरहेका थिए। जनप्रदर्शनमा भिड बढ्दै थियो। उनीहरुलाई हराइन्छ भनेर चिन्ता थियो। त्यसैले एउटै समूहमा उनीहरु…

    विस्तृतमा पढ्नुस्

  • ओलीको आमसभामा देखिएका 'वामदेव' प्रचण्ड-नेपाल समूहको आमसभामा पनि, हातमा बोकेका थिए यस्ता 'प्लेकार्ड'

    ओलीको आमसभामा देखिएका 'वामदेव' प्रचण्ड-नेपाल समूहको आमसभामा पनि, हातमा बोकेका थिए यस्ता 'प्लेकार्ड'

    सत्ताबाट सडकमा झरेका होस् या सत्तामा बसेर सडकमा उत्रेका नेकपा। अहिले राजधानी केन्द्रित शक्ति प्रदर्शनको होडमा छ। दुबै पक्षको प्रदर्शनमा अहिलेको एउटै डर हो कोरोना महामारीको। कोरोना संक्रमणको जोखिमकाबीच उनीहरु सडकमा मास्क नलगाई नाराबाजी गरिरहेका भेटिन्छन्। बिहीवार देखियो त्यस्तै। चर्को भिडमा मानिसहरु ठेलमठेल गर्दै गर्दा उनीहरुको मुखमा मास्क कमैमात्रमा देखिन्थे। हातमा पार्टीको झन्डा बोकेर ओलीविरुद्ध नारा घन्काउँदा सायद मास्कले साथ दिएन।…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाका कारण गतवर्ष प्रदर्शन रोकिएका फिल्महरु 'होल्ड'मै, निर्देशकहरु भन्छन् : 'फिल्म रिलिज गर्ने उचित समय आएकै छैन'

    कोरोनाका कारण गतवर्ष प्रदर्शन रोकिएका फिल्महरु 'होल्ड'मै, निर्देशकहरु भन्छन् : 'फिल्म रिलिज गर्ने उचित समय आएकै छैन'

    गत वर्ष फागुन ३० गते सिनेमा घरहरुमा 'म यस्तो गीत गाउँछु २' प्रदर्शन हुने पक्का भइसकेको थियो। पहिलो भाग सफल भएसँगै सिक्वेल पनि राम्रै हुने अनुमान निर्माण पक्षको थियो। तर फिल्म प्रदर्शन भएन। कारण - कोरोना भाइरसको संक्रमण। नेपालमा कोरोना संक्रमण शून्य रहेको अवस्था थियो त्यतिबेला। तर संक्रमणको जोखिम भने बढ्दै थियो। त्यसैले सिनेमाघरहरु संचालनमा रोक लगाइएसँगै फिल्म प्रदर्शन हुन…

    विस्तृतमा पढ्नुस्

  • सत्ता पक्षको शक्ति प्रदर्शनमा जब बाजा बजाउनेहरु भोकै रहे...

    सत्ता पक्षको शक्ति प्रदर्शनमा जब बाजा बजाउनेहरु भोकै रहे...

    काठमाडौंः शुक्रवार दरवारमार्गको दृश्य फरक थियो। ब्यापारव्यवसाय हुने 'भीआइपी' दरवारमार्ग क्षेत्रमा केपी शर्मा ओली समूहको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शक्तिप्रदर्शन थियो। जसका लागि विभिन्न जिल्लाबाट मानिसहरु झिकाइएका थिए। कार्यक्रममा विभिन्न जिल्लाका संघठन, समुदाय, भातृसंगठन, सांस्कृतिक समूहलगायतबाट कार्यकर्ता आएका थिए। र्‍याली निर्धारित समयबाट केही घन्टा ढिला गरी सुरु भयो। शक्तिप्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गर्दै गर्दा र्‍यालिमा बाजाबजाउनका लागि…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड- ओलीको 'नाटक-नौटंकी'ले जन्माएका गीतहरु

    प्रचण्ड- ओलीको 'नाटक-नौटंकी'ले जन्माएका गीतहरु

    संसद भङ्ग भए झै मेरो माया भङ्ग भो माया प्रेम मसँग बिहे अर्कै सँग भो मलाई बिचबाटोमै छोड्यौ किन जीवन अन्तै मोड्यौ आफ्नै धडकन बिर्सियौ तिम्रो मुटु काठकै हो माया गर्छु भन्थी त्यसको 'नाटकै हो' साता अगाडि गायक टंक तिमिल्सिनाले 'तेरो नाटकै हो' बोलको गीत सार्वजनिक गरे। गीतमा सुवास कार्की उर्फ कार्की जी र टंकको श्वर रहेको गीतलाई शब्द रुपेश साउदले लेखे।…

    विस्तृतमा पढ्नुस्

  • जसलाई 'दानव' हुनुले चिनायो…

    जसलाई  'दानव' हुनुले चिनायो…

    बुबा नारायण श्रेष्ठ पहिल्यैदेखि चाहन्थे - छोराले धेरै पढोस्। आफूले जस्तै सरकारी जागिर खाओस्। सरकारी जागिरले जिन्दगी सुखी बनाउँछ भन्ने विश्वास थियो। सरकारी सेवामा हुनुलाई भाग्यमानी मानिन्थ्यो। तर, मदनदास श्रेष्ठको रुची भिन्न थियो। पढाइभन्दा बढी सिर्जनशील काममा ध्यान दिन्थे उनी।   मामाघरमा दसैं, तिहार, गाइजात्रामा हुने गरेका नाटकले मदनदासलाई निकै आकर्षित गरेको थियो। त्यहाँ मञ्चन हुने नाटक हेर्दाहेर्दै उनको रुचि नाटकमै…

    विस्तृतमा पढ्नुस्

  • सेलिब्रेटीको युट्युब क्रेज : 'घरायसी गफ' पस्केर दर्शकसँग जोडिनु रहर कि बाध्यता?

    सेलिब्रेटीको युट्युब क्रेज : 'घरायसी गफ' पस्केर दर्शकसँग जोडिनु रहर कि बाध्यता?

    लकडाउन अवधिभर प्रियङ्का कार्की फुर्सदमा थिइन्। सधैँ कोठादेखि भान्सासम्म पुगेर सकिन्थ्यो उनको दैनिकी। लकडाउन लम्बिदै गएपछि घरभित्रको उस्तै दैनिकी पट्यारलाग्दो बन्न थाल्यो। उनले समय कटाउन फरक अनि रमाइलो माध्यमको खोजी गर्न थालिन्। गतिलो उपाय बन्यो युट्युब। अरुले उत्पादन गरेको सामाग्री हेर्नेमात्र होइन आफैँ उत्पादन गर्ने सोच ल्याइन्। साथ दिए श्रीमान आयुष्मान देशराज जोशीले पनि। अनि बन्यो नयाँ शो ‘चप चप…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell