PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • आदर्श मिश्रको शोकमा कलाकारको साथ, ‘एउटा ज्यान गुम्यो, अर्को ज्यान नगुमोस्’

    आदर्श मिश्रको शोकमा कलाकारको साथ, ‘एउटा ज्यान गुम्यो, अर्को ज्यान नगुमोस्’

    काठमाडौं : मंगलवार कमेडियन आदर्श मिश्रले बुवा गुमाए। उनको बुवा विनोद मिश्रको मिर्गौलाले काम गर्न छाडेको चार वर्ष भइसकेको थियो। चार वर्षदेखि उनी मिर्गोलाको उपचार गराउँदै आइरहेका थिए। अस्पतालको लापरवाहीले बुवाको मृत्यु भएको आदर्शले आरोप लगाएका छन्। सोमवार वीरगंजको नारायणी अस्पतालमा उनका बुवाको डायलासिस भएको थियो। तीन घण्टा मेसिनमा जोडिएर रगत सफा गरेपछि जितपुरस्थित घर फर्किएका थिए। तर, अचानक उनको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितको उपचारमा सहयोगका लागि जुटे नेपाली कलाकार

    कोरोना संक्रमितको उपचारमा सहयोगका लागि जुटे नेपाली कलाकार

    काठमाडौं : कोरोनाको दोस्रो लहर आएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ। कोरोना संक्रमितको संख्या बढ्न थालेपछि काठमाडौं उपत्यकालगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा समेत लगाइएको छ। स्वास्थ्य सामग्रीको अभाव हुँदा कोरोना संक्रमितले अस्पतालको चिसो भुईमै उपचार गर्नु पर्ने बाध्यता। अर्कोतिर अक्सिजनको अभावले संक्रमितले मृत्युवरण गर्नुपरेको तितो यर्थाथ। यो अवस्थामा थुप्रै मानिसहरुले सहयोगी हात अगाडि बढाउन थालेका छन्। नेपाली कलाकारहरुले…

    विस्तृतमा पढ्नुस्

  • सधैँ हसाउने सन्दीप क्षेत्री किन रोए? किन रुवाए?

    सधैँ हसाउने सन्दीप क्षेत्री किन रोए? किन रुवाए?

    एक मानिस बिरामी कुरुवा हुन्छन्। उनकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण भएको हुन्छ। तिनै श्रीमतीलाई अस्पतालको चिसो भुँइमा राखेर उपचार गरेकोदेखि अक्सिजन अभावसम्मका कुरा। कुरैकुरामा दर्शन्छ उनीहरूबिचको प्रेम। ती पुरुष भावुक हुँदै सुनाउँछन्, श्रीमतीलाई ठीक भएपछि धरहरा घुमाउने इच्छा। सँगै प्रश्न पनि गर्छन् - धरहरा र रानीपोखरी कति राम्रो बनाउन सक्ने सरकारले अस्पताल किन राम्रो बनाउन सकेन? यी दृश्य र संवादसहितको…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञामा कलाकारको दैनिकी : कोही पुस्तक लेख्दै, कोही राहत बाँड्दै

    निषेधाज्ञामा कलाकारको दैनिकी : कोही पुस्तक लेख्दै, कोही राहत बाँड्दै

    काठमाडौं : नेपालमा कोरोनाको दोस्रो लहर बढेसँगै सरकारले निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई दियो। जसअनुसार हालसम्म ७४ जिल्लामा निषेधाज्ञा लागू भइसकेको छ। बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लागू निषेधाज्ञा हालसम्म जारी छ। कोरोनाले भयावह अवस्था बनाएपछि अन्य जिल्लामा पनि निषेधाज्ञा थपिने क्रम पनि जारी छ। सबै क्षेत्र ठप्प हुँदा कलाकारहरु पनि फुर्सदिला भएका छन्। कलाकार लक्ष्मी गिरी पुस्तककी सौखिन हुन्। गत…

    विस्तृतमा पढ्नुस्

  • दर्शकलाई नाटकबाट पर नराख्न युट्युबमा रिलिज गरिँदै 'मितज्यू'

    दर्शकलाई नाटकबाट पर नराख्न युट्युबमा रिलिज गरिँदै 'मितज्यू'

    काठमाडौं : दुईजना बुढो मान्छे मित हुन्छन्। एकदिन उनिहरू आफ्नो पुराना दिनबारे कुरा गर्छन्। जवानीदेखि प्रेमका कुरा सम्झन्छन्। सँगै पूरानो समाजदेखि त्यस समयको मित्रताको प्रसङ्ग पनि। उक्त कथालाई रङ्गमञ्चका लागि निर्देशन गरे अभिनेता दयाहाङ राईले। नाटकको नाम 'मितज्यू'। नाटक वैश्वाख ३१ गते युट्युब रिलिज हुँदैछ। शुक्रवार साझ पाँच बजे मण्डला थिएटरको आधिकारिक च्यानलमार्फत्। तर, नाटक पहिलो पटक देखाइन लागेको भने…

    विस्तृतमा पढ्नुस्

  • 'निफ'मा लेखकहरूबिच छलफल : कहाँ छ नेपाली चलचित्र?

    'निफ'मा लेखकहरूबिच छलफल : कहाँ छ नेपाली चलचित्र?

    काठमाडौं : ‘कहाँ छ नेपाली चलचित्र?’ शीर्षकमा लेखकहरूबिच अन्तरक्रिया भएको छ। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चौंथो संस्करणमा विषयमाथि मन्थन भएको हो। लेखक कृष्ण धराबासीले नेपालमा फिल्म मनोरन्जनका लागि मात्र निर्माण हुने गरेको बताए। जसका कारण फिल्म सफल हुन नसकेको उनको तर्क रह्यो। फिल्ममा कुशल लेखनको महत्वबारे आफ्नो तर्क राख्दै भने,'फिल्मले दिने भनेको विषयवस्तु हो। त्यसलाई प्रस्तुत गर्ने अभिनय कलाले…

    विस्तृतमा पढ्नुस्

  • के नेपाली फिल्म हलका लागि मात्रै बनेका हुन्? वैकल्पिक प्लेटफर्मबारे के भन्छन् कलाकार र निर्माता?

    के नेपाली फिल्म हलका लागि मात्रै बनेका हुन्? वैकल्पिक प्लेटफर्मबारे के भन्छन् कलाकार र निर्माता?

    काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा कलाकार तथा निर्माताहरुले नेपाली सिनेमा कल्चर भनेकै थियटर कल्चर भएको बताएका छन्। निफद्वारा आयोजित चौँथो संस्करणमा आज ‘कोरोना पछिको नेपाली चलचित्र’ विषयक अन्तर्किया गरिएको छ। कार्यक्रममा निर्माता तथा निर्देशक अशोक शर्माले सिनेमा कल्चर भनेको थियटर कल्चर भएको बताए। ‘फिल्म बनेपछि विभिन्न प्रचारप्रसार गरिन्छ। हलमा फिल्म रिलिज हुँदा दर्शकहरुको माहोल, रियाक्सन, मनोविज्ञान बुझन सजिलो…

    विस्तृतमा पढ्नुस्

  • रेडियो नेपालबाट 'रिजेक्टेड' प्रेमध्वज प्रधान : देश छाडेको आरोपमा राजा महेन्द्रको बोलावट

    रेडियो नेपालबाट 'रिजेक्टेड' प्रेमध्वज प्रधान : देश छाडेको आरोपमा राजा महेन्द्रको बोलावट

    सन् १९६९ ताका प्रेमध्वज प्रधानले नेपाल छोडेको खबर छायो। हल्ला मात्र होइन। पत्रिकाको शीर्षक बनेर। उनी पुगेका थिए मुम्बई। संगीत सिक्न, गुरु जयदेवसँग। एक वर्षपछि उनी नेपाल आए। फर्किएपछि कलाकारको एउटा समारोहमा पुगेछन् प्रेमध्वज, गीत गाउन। प्रस्तुति सकेर खाना खाँदै थिए, अचानक डाके राजा महेन्द्रले बोलाएछन्। उनी हतारिँदै गए। राजा महेन्द्रले सोधेछन् ‘तपाईँ त यहाँ हुनुन्थेन नि। बाहिर जानु भएको…

    विस्तृतमा पढ्नुस्

  • मुस्ताङमा सुटिङ सकाएर फर्कियो भारतीय फिल्म 'थिरिमालि' को टिम, 'छायाङ्कन गर्दा मिचिएको छैन स्वास्थ्य मापदण्ड'

     मुस्ताङमा सुटिङ सकाएर फर्कियो भारतीय फिल्म 'थिरिमालि' को टिम, 'छायाङ्कन गर्दा मिचिएको छैन स्वास्थ्य मापदण्ड'

    देश कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको छ। संक्रमणको चेन ब्रेक गर्न ४० भन्दा बढी जिल्लामा निषेधाज्ञा लागू गरिएको छ। जिल्लाहरुमा सक्रिय संक्रमितको संख्या बढेसँगै निषेधाज्ञा थपिने क्रम पनि बढेको छ। यसबिच मुस्ताङमा पनि संक्रमितको संख्यामा वृद्धि भइरहेको छ। यद्यपि, त्यहाँ निषेधाज्ञा लागू गरिएको छैन। यसबिच त्यहाँ भइरहेको फिल्म सुटिङ विवादमा तानिए। भारतीय फिल्म ‘थिरिमालि’ को छायाङ्कन स्वास्थ्य मापदण्ड पालना नगरी भइरहेको र…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संङ्क्रमण बढ्दै गएपछि हास्यकलाकार हरिवंशको सुझाव, 'मनमा संङ्कटकाल लगाएर बस्नुपर्छ'

    कोरोना संङ्क्रमण बढ्दै गएपछि हास्यकलाकार हरिवंशको सुझाव, 'मनमा संङ्कटकाल लगाएर बस्नुपर्छ'

    काठमाडौंः गएको असोजमा हास्यकलाकार हरिवंश आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भयो। उनी मात्र सङ्क्रमित भएनन्,उनकी श्रीमतीमा पनि कोभिड १९ पोजेटिभ देखियो।  कोरोना सङ्क्रमणको अनुभव भोगेका आचार्य अहिले देशभर बढ्दै गएको संक्रमितको सङ्ख्यालाई हेरेर सबै जना सुरक्षित बस्नुपर्ने बताउँदै आएका छन्। पहिलेको भन्दा कडा प्रकृतिको कोरोना देखिएको बुझेका आचार्य सबैलाई घरभित्र नै सुरक्षित भए बस्न आग्रह गर्छन्। उनी मनमा नै सङ्कटकाल लगाएर बस्नु…

    विस्तृतमा पढ्नुस्

  • फेरि थला पर्‍यो सिने क्षेत्र : कोरोना महामारीबिच फिल्म छायांकन गर्नु अँध्यारोमा ढुंगा हाने जस्तो

    फेरि थला पर्‍यो सिने क्षेत्र : कोरोना महामारीबिच फिल्म छायांकन गर्नु अँध्यारोमा ढुंगा हाने जस्तो

    काठमाडौं : कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले भिडभाड हुने क्षेत्रमा रोक लगायो। जसकारण सिनेमा हल समेत बन्द भए। महिनौं बन्द भएर पुन: संचालनमा आएका हलहरु फेरि बन्द भएपछि फिल्ममेकरहरु अन्यौलमा परेका छन्। बनिसकेका फिल्मका रिलिज मिति तय हुन सकेको छैनन्। यस्तो अवस्थामा फिल्मका सुटिङ भने धमाधम भइरहेको छ। बैशाख ६ गतेबाट दुई फिल्म सुटिङमा निस्केका छन् ‘बाबरी’ र ‘प्रेमगंज’। सुरेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • प्रकाश सपुतको देखाइ र भोगाइले जन्माएको गुनासो : ‘मेरो पनि होइन र यो देश?’

    प्रकाश सपुतको देखाइ र भोगाइले जन्माएको गुनासो : ‘मेरो पनि होइन र यो देश?’

    काठमाडौं : अहिले एउटा प्रश्न चर्चामा छ - ‘मेरो पनि होइन र यो देश?’ गायक प्रकाश सपुत र समूहको यस प्रश्नमा लय मिलाएका छन् देशभरका आम मानिसले जसले देशमै रहेर पनि नागरिक हुनुको अनुभूति संगालेका छैनन्। हुन त एउटा गीतको बोल हो ‘मेरो पनि होइन र यो देश?’ तर, त्यही एउटा गीत हजारौंको आवाज बनिदिएको छ। आवाज बनेको छ र…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फिल्म किन हुन्छन् फ्लप? राजा वीरेन्द्रसँग २८ देश पुगेका साउन्ड इन्जिनियर प्रदीपको नजरमा यस्ता छन् कारण

    नेपाली फिल्म किन हुन्छन् फ्लप? राजा वीरेन्द्रसँग २८ देश पुगेका साउन्ड इन्जिनियर प्रदीपको नजरमा यस्ता छन् कारण

    भारतको अलाहवादमा एघार पास गरेर नेपाल फर्किए उनी। वीरगंजको ठाकुरराम क्याम्पसमा आएस्सी। वीरगंजमा पढ्दापढ्दै उनको झुकाव राजनीतितिर बढ्यो। त्यो पनि वामपन्थी विचारधारातिर। उनका बुवालाई छोराको यो ताल पटक्कै मन पराएनन्। छोरो बिग्रिन्छ भन्ने लागेर होला उनलाई फेरि भारत नै पठाइयो। फेरि अलाहवाद पुगेका उनी इलेक्ट्रोनिक इन्जिनियरिङमा डिप्लोमा सकाएर नेपाल फर्के। २०३२ सालमा नेपाल फर्केका उनै प्रदीपकुमार उपाध्यायले २ वर्ष दुरसञ्चारमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोना दोस्रो लहरको चपेटामा फिल्म क्षेत्र, हल सधैँका लागि बन्द गर्ने अवस्थामा सञ्चालक

    कोरोना दोस्रो लहरको चपेटामा फिल्म क्षेत्र, हल सधैँका लागि बन्द गर्ने अवस्थामा सञ्चालक

    काठमाडौं : कोरोना भाइरस महामारीले हरेक क्षेत्रलाई प्रभावित पार्‍यो। आर्थिक रुपमा नमज्जाले थला पार्‍यो फिल्म क्षेत्रलाई पनि। नेपालको हकमा संक्रमण नियन्त्रणका सबैभन्दा अगाडि बन्द हुने र सबैभन्दा पछाडि खुल्यो यस क्षेत्र। गत पुस १० गतेबाट फिल्म हलहरू सञ्चालनमा आएका हुन्, सरकारको अनुमतिबिना नै। त्यसको ठीक १ सातापछि मन्त्रिपरिषद्को बैठकले सिनेमा हल खोल्न अनुमति दियो। नयाँभन्दा पनि पहिल्यै सार्वजनिक भइसकेका फिल्महरू…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘श्री’ : लकडाउनको विषयमाथि सुक्ष्म प्रस्तुति

    फिल्म ‘श्री’ : लकडाउनको विषयमाथि सुक्ष्म प्रस्तुति

    काठमाडौं : कथाको पात्र मानव क्षेत्री सानदार जीवन बाँच्छ। उ निकै घमण्डी, कन्जुस र पैसामुखी हुन्छ। उसको जीवनको मुख्य उद्देश्य हुन्छ - जसरी पनि पैसा कमाउने अर्थात् श्री वृद्धि गर्ने। मानव सिनेजोन कम्पनीका पार्टनर हुन्। कोरोना महामारी बढ्दै जाँदा सरकार लकडाउनको तयारी गर्दै थियो। लकडाउन शुरु हुनुअघि सिनेजोन कम्पनीका सेयर होल्डरहरू आफ्नो जिम्मेवारीबाट उम्किन खोज्छन्। र, सबै भार पर्छ मानवको…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन र प्रेमगीत ३ : नेपाली कलाकारको हाउभाउमा यसरी भर्दैछन् हिन्दी कलाकारले आवाज

    लकडाउन र प्रेमगीत ३ : नेपाली कलाकारको हाउभाउमा यसरी भर्दैछन् हिन्दी कलाकारले आवाज

    गत वर्ष चैत २७ मा प्रदर्शन हुने घोषणा भयो फिल्म 'प्रेम गीत ३।' तर कोरोना रोकथामका लागि सरकारले लकडाउन गर्‍यो। र, स्थगित भयो प्रचार प्रसारसँगै प्रदर्शन योजना पनि। लकडाउनले अन्य क्षेत्रमाजस्तै नेपाली फिल्म उद्योगमा पनि व्याप्त अभाव र अन्य समस्या सतहमा ल्याइदियो। प्रेमगीत सिरिजका निर्माता र निर्देशक सन्तोष सेनका लागि भने यो अवधि मौका बन्यो - 'होल्ड' मा रहेको फिल्मलाई थप…

    विस्तृतमा पढ्नुस्

  • 'श्री'को मुख्य भूमिकामा सन्दीप क्षेत्री, 'अरुको समय नमिल्दा मलाई जुर्‍यो'

    'श्री'को मुख्य भूमिकामा सन्दीप क्षेत्री, 'अरुको समय नमिल्दा मलाई जुर्‍यो'

    काठमाडौं : हास्य कलाकारको छवि बनाएका टेलिभिजन प्रस्तोता सन्दीप क्षेत्री पहिलोपटक मुख्य भूमिकामा देखिने भएका छन्। उनी श्री फिल्ममा मुख्य भूमिकामा देखिन लागेका हुन्। एभरेष्ट सुर्य बोहराको निर्देशनमा बन्न लागेको फिल्मको कन्टेन्टले आफू लोभिएको सन्दीप बताउँछन्। सन्दिप भन्छन् 'अरुको समय नमिलेकाले राम्रो स्क्रिप्टको फिल्म मलाई जुर्‍यो। कथाको वान लाइन सुन्ने बित्तिकै मैले गर्छु भने। फिल्मको कन्टेन्ट निकै मन पर्‍यो। एउटा…

    विस्तृतमा पढ्नुस्

  • रंगशालामा हजारौँको भीडः होली कार्यक्रम सञ्चालन गर्न भने रोक, 'फुटबल हेर्नेलाई जडिबुटी खुवाएर पठाएको हो?'

    रंगशालामा हजारौँको भीडः होली कार्यक्रम सञ्चालन गर्न भने रोक, 'फुटबल हेर्नेलाई जडिबुटी खुवाएर पठाएको हो?'

    गत वर्ष होलीका कार्यक्रम तय भएअनुसार हुन सकेनन्। कोरोना संक्रमणको त्रासमा सीमित रुपमा मात्रै होली मनाइयो। धेरै कार्यक्रम स्थगित गरिए। यसपटक भने पहिलाको होलीलाई बिर्सने गरि फेरि धुमधामका साथ होली मनाउने तयारी थियो। त्यसका लागि धेरै स्थानमा कन्सर्ट समेत आयोजना गरिने घोषणा भयो। टिकट बिक्री गर्न थालियो। तर, भारतमा कोरोना संक्रमण बढेको भन्दै चैत ११ गते काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • दुई दशकपछि पूरा भयो पुस्करको सपना, बुद्धबारे बुझ्न 'थिएटर फेस्टिभल'

    दुई दशकपछि पूरा भयो पुस्करको सपना, बुद्धबारे बुझ्न 'थिएटर फेस्टिभल'

    करिब २१ वर्षअघि पुस्कर गुरुङले 'मिलारेपा' नाटकमा अभिनय गरे। गौतम बुद्ध सम्बन्धित नाटक खेल्दै गर्न बुद्ध नाटकप्रति अभिरुची बढ्यो उनको। त्यसपछि उनले आफ्नो प्रयासमा नेपाल सेन्टर अफ इन्टरनेशनल थिएटर इन्स्टिच्युट स्थापना गरे। नाटक बनाउन हौसिएका उनले जर्मन लेखक फ्याडरिक सिलरको कृतिमाथि प्रत्येक दुई वर्षमा थिएटर फेस्टिभल हुने समाचार पढे। सोचे : एउटा लेखकको नाममै थिएटर फेस्टिभल हुन्छ भने बुद्धसँगमात्रै सम्बन्धित नाटक…

    विस्तृतमा पढ्नुस्

  • 'थिंक पिंक' : पेन्टिङ मार्फत् महिलाको अवस्था चित्रण गर्दै अनिषा

    'थिंक पिंक' : पेन्टिङ मार्फत् महिलाको अवस्था चित्रण गर्दै अनिषा

    बालिकाले आफ्नो मुखलाई हातले बन्द गरेकी छिन्। युवतीले आँखा बन्द गरेकी छिन्। वृद्ध महिलाले भने कानमा हात लगाएर सुनिरहेकी छिन्। चित्रकार अनिषा महर्जनले बनाएको यो पेन्टिङमा महिलाको बाल्यकालेदखि वृद्ध अवस्थासम्म चित्रण गर्ने प्रयास गरिएको छ। बौद्धस्थित 'ग्यालरी एल ए'मा राखिएको यो चित्र 'थिंक पिंक' थिम अन्तर्गत हो। अनिषा भन्छिन्, ' घरमा छोरी मान्छेको बोल्न पाउने अधिकार खोसिएको हुन्छ। छोरीले केही माग्दा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell