PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

  • महिला कर्मचारीलाई दुर्व्यवहार गरेको अभियोगमा रिद्धिसिद्धी सिमेन्टका महाप्रबन्धक पक्राउ

    महिला कर्मचारीलाई दुर्व्यवहार गरेको अभियोगमा रिद्धिसिद्धी सिमेन्टका महाप्रबन्धक पक्राउ

    हेटौँडा : महिला कर्मचारीलाई दुर्व्यवहार गरेको अभियोगमा हेटौँडाको रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्र बहादुर मल्ल पक्राउ परेका छन्। उद्योगमा कार्यरत महिला कर्मचारीले आफूलाई हातपात र दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि मल्ललाई सोमवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए। पूर्व एसएसपी समेत रहेका महाप्रबन्धक मल्ललाई अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको रानाले…

    विस्तृतमा पढ्नुस्

  • केही दिनमा नयाँ सरकार गठन हुन्छ : योगेश भट्टराई

    केही दिनमा नयाँ सरकार गठन हुन्छ : योगेश भट्टराई

    हेटौँडा : नेकपा प्रचण्ड-माधव नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले केही दिनमा ओली सरकार पदमुक्त भई नयाँ सरकार गठन हुने बताएका छन्। प्रेस संगठन नेपाल वाग्मती प्रदेशको हेटौँडामा भएको दोस्रो भेलालाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन्। उनले केही पत्रकारहरु ओलीले संविधान मिच्दा, संविधानलाई ‘कू’ गर्दा त्यसको विरोध भन्दा पनि ताली पिट्दै समर्थन गर्नु दुर्भाग्य भएको…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशका पाँच अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

    वाग्मती प्रदेशका पाँच अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

    हेटौँडा : वाग्मती प्रदेश सरकारले प्रदेशका ५ जिल्लाका अस्पतालहरुलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। आइतवार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा हेटौँडामा आयोजित एक कार्यक्रमका बीच ५ जिल्ला अस्पतालका प्रमुख चिकित्सक र अस्पताल विकास समितिका अध्यक्षलाई  एम्बुलेन्स हस्तान्तरण गरेका हुन्। मुख्यमन्त्री पौडेलले  ‘ख’ वर्गको एम्बुलेन्स मकवानपुरको हेटौँडा, नुवाकोटको त्रिशुली, सिन्धुपाल्चोकको चौतारा, धादिङको धादिङबेसी र सिन्धुलीको सिन्धुली माडी अस्पतालका प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • शशांकको दावी : कांग्रेसले कुनै पनि दलको पक्ष लिएको छैन

    शशांकको दावी : कांग्रेसले कुनै पनि दलको पक्ष लिएको छैन

    हेटौँडा : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसले कुनै पनि दलको पक्ष नलिएको प्रष्ट पारेका छन्। रेडियो मकवानपुरको वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी लिमिटेडको स्थापना दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा उनले नेकपा अझै पनि आधिकारिक रुपमा एक भएको भन्दै अहिले कुनै पनि पक्षमा नेपाली कांग्रेस नलागेको बताए। अहिलेको अवस्था महत्वपूर्ण र संवेदनशील रहेको भन्दै उनले अब संसदमा…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड-नेपालप्रति व्यंग्य गर्दै मन्त्री भट्टले भने : लड्डु खाएपछि पानी खाने अवस्था पनि आउँछ

    प्रचण्ड-नेपालप्रति व्यंग्य गर्दै मन्त्री भट्टले भने : लड्डु खाएपछि पानी खाने अवस्था पनि आउँछ

    हेटौँडा : हेटौँडा-१३ र १४ स्थित मयुरधाप औद्योगिक क्षेत्रको शुक्रवार शिलान्यास भएको छ। उक्त आद्योगिक क्षेत्रको संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शिलान्यास गरेका हुन्। औद्योगिक क्षेत्रको शिलान्यास गर्दे मन्त्री भट्टले जबसम्म देशमा राजनीतिक स्थायित्व हुँदैन तबसम्म देशको विकास नहुने बताए। उनले घरभित्र आगो लगाउने मान्छेहरु पैदा भएकोले सरकारको काममा अस्तव्यस्तता भएतापनि विचलित नभएको बताए। ‘न्यायालयमा गइसकेको कुरालाई…

    विस्तृतमा पढ्नुस्

  • बकैया गाउँपालिकामा नमुना च्याउको बीउ उत्पादन केन्द्र स्थापना

    बकैया गाउँपालिकामा नमुना च्याउको बीउ उत्पादन केन्द्र स्थापना

    हेटौँडा : ग्रामिण क्षेत्रका वासिन्दाको आयआर्जनमा वृद्धि गराउने र उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले बकैया गाउँपालिकामा नमुना च्याउको बीउ उत्पादन केन्द्र स्थापना गरिएको छ। बकैया गाउँपालिका-७ हात्तीखोलामा नमुना च्याउ बीउ उत्पादन केन्द्रको बिहीवार एक समारोहका बीच भूमि, व्यवस्था तथा कृषि मन्त्री दावादोर्जे लामाले उद्घाटन गरे। उक्त उद्घाटन समारोहमा मन्त्री लामाले ग्रामिण क्षेत्रका वासिन्दा अब निर्वाहमुखी खेतीतर्फ होइन व्यावसायिक खेतीतर्फ अगाडि बढ्नु…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडास्थित मयुरधाप औद्योगिक क्षेत्रको मन्त्री लेखराज भट्टले भोलि शिलान्यास गर्ने

    हेटौँडास्थित मयुरधाप औद्योगिक क्षेत्रको मन्त्री लेखराज भट्टले भोलि शिलान्यास गर्ने

    हेटौँडा : हेटौँडा-१३ र १४ स्थित मयुरधाप औद्योगिक क्षेत्रको फागुन १४ गते शुक्रवार शिलान्यास गर्ने कार्यक्रम रहेको हेटौँडा औद्योगिक क्षेत्रले जनाएको छ। उक्त आद्योगिक क्षेत्रको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शिलान्यास गर्ने भएका हुन्। नेपाल सरकारले २०७२ चैत १ गते मयुरधापलाई औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको थियो। मयुरधापको करिब २ सय बिघा क्षेत्रफलको सरकारी जग्गामा संघीय सरकारले मयुरधाप…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडामा प्रचण्ड-नेपाल समूहले मनायो विजय उत्सव

    हेटौँडामा प्रचण्ड-नेपाल समूहले मनायो विजय उत्सव

    हेटौँडा : नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले संवैधानिक इजलासद्वारा प्रतिनिधिसभा विघटन बदर गरेको खुशीयालीमा वाग्मती प्रदेशको राजधानी हेटौँडामा बुधवार विजय र्‍याली निकालेको छ। हेटौँडा उपमहानगरपालिका-४ स्थित भुटनदेवी स्कुलको चौरमा भेला भएका सो पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रतिगमनको हार भएको भन्दै आपसमा खुशी साट्दै र्‍याली निकालेका हुन्। उनीहरुले ‘सर्वोच्च अदालत हाईहाई, केपी ओली बाईबाई’, ‘केपी ओली वी हेट यू’ नारा लगाएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा पुनर्स्थापनाको खुशीयालीमा हेटौँडामा दीप प्रज्वलन

    प्रतिनिधिसभा पुनर्स्थापनाको खुशीयालीमा हेटौँडामा दीप प्रज्वलन

    हेटौँडा : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला सुनाएसँगै हेटौँडाको मुख्यचोक बुद्धचोकमा दीप प्रज्वलन गरिएको छ। नेकपा प्रचण्ड-माधव नेपाल समूहले प्रतिनिधिसभा पुनर्स्थापित भएको खुशीयालीमा दीप प्रज्वलन गरेको हो। नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादुर पुलामीको नेतृत्वमा बुद्धचोकमा दीप प्रज्वलन गरिएको हो। उक्त कार्यक्रममा प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो। प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य : नेता बानियाँ …

    विस्तृतमा पढ्नुस्

  • राजीनामा प्रकरणको डेढ महिनापछि गाउँपालिका फर्किँदा उपाध्यक्ष बिष्टलाई पञ्चेबाजाले स्वागत

    राजीनामा प्रकरणको डेढ महिनापछि गाउँपालिका फर्किँदा उपाध्यक्ष बिष्टलाई पञ्चेबाजाले स्वागत

    हेटौँडा : आइतवार दिउँसो ११ बजे मनहरी गाउँपालिकाको कार्यालयको प्राङ्गणमा पञ्चेबाजा घन्कियो। लगभग २ सयको हाराहारीमा मानिसहरु जम्मा भए। नाचगानको माहोलले तातिएको मनहरी गाउँपालिकाको कार्यालयमा कसैको बिहे अथवा ब्रतबन्ध भइरहेको होकी भनेर केही मानिसहरु अलमलमा पनि परे। त्यहाँ मानिसहरु बाजाको तालमा ताल मिलाउँदै नाचिरहेका थिए। गाउँपालिकाको कार्यालयमा यस्तो रोचक दृश्य किन भन्ने मानिसहरुले तब थाहा पाए जब गाउँपालिकाकी उपाध्यक्ष डेढ…

    विस्तृतमा पढ्नुस्

  • बलात्कारविरुद्ध सडक नाटकः युवाको प्रदर्शन, 'न्याय हराएको मेरो देश'

    बलात्कारविरुद्ध सडक नाटकः युवाको प्रदर्शन, 'न्याय हराएको मेरो देश'

    हेटौँडाः देशका विभिन्न स्थानमा भइरहेका बलात्कार र महिला हिंसाका घटनाविरुद्ध बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार प्रर्दशन भएको छ। युवाको सहभागितामा हेटौँडाको बुद्धचोकमा न्यायका लागि स्वतन्त्र जनदबाब नामक अभियानले विरोध प्रर्दशन गरेको हो। अभियानमा सहभागीहरुले पितृसत्तात्मक राज्य व्यवस्था र कानुन कार्यान्वयनको कमजोर अवस्थाका कारण देशमा बालबालिका र महिलामाथि हिंसाका घटना बढिरहेको बताएका छन्। हुप्रचौरबाट सुरु भएको र्‍याली बुद्धचोकमा आएर टुंगिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • शहीदको बलिदान कसैका लागि भने सत्ता प्राप्त गर्ने भर्‍याङ बन्यो : मुख्यमन्त्री पौडेल

    शहीदको बलिदान कसैका लागि भने सत्ता प्राप्त गर्ने भर्‍याङ बन्यो : मुख्यमन्त्री पौडेल

    हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पछिल्लो निर्वाचनबाट प्राप्त राजनीतिक स्थिरताको सन्देशसहित तीनै तहको सरकार ‘समृद्ध नेपाल–सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न क्रियाशील भइरहेको बताउँदै देश समृद्धिको मूल एजेण्डाबाट राजनीतिक मुद्धाको उल्झनमा आइपुगेको बताएका छन्। ‘यसले कहींकतै हामी शहीदका आदर्श र उनीहरुले देखाएको बाटोबाट विचलित त भइरहेका छैनौं भन्ने प्रश्न उठ्न थालेको छ। शहीदले राष्ट्रका लागि दिएको त्याग,…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीका सभामुखको स्पष्टोक्ति : कुनै पार्टीको कार्यकर्ता जसरी आदेश पालना गर्न मलाई जरुरी छैन

    वाग्मतीका सभामुखको स्पष्टोक्ति : कुनै पार्टीको कार्यकर्ता जसरी आदेश पालना गर्न मलाई जरुरी छैन

    हेटौंडा : वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका कारण प्रदेशसभाको सातौं अधिवेशन (बैठक) स्थगित नगरेको दाबी गरेका छन्। प्रदेशसभा सचिवालयमा शुक्रवार पत्रकारहरुसँग कुरा गर्दै सभामुख श्रेष्ठले अविश्वास प्रस्ताव दर्ता सम्बन्धि कार्यविधि मस्यौदा समितिले प्रतिवेदन नबुझाएको कारण मतदान प्रक्रियामा जान सक्ने नभएकोले आफूले प्रदेशसभा बैठक बारम्बार स्थगित गर्नुपरेको स्पष्ट पारे। उनले प्रतिपक्ष दल नेपाली कांग्रेसले अहिलेको…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडामा नयाँ औद्योगिक क्षेत्र स्थापना हुने : ७ अर्ब २ करोड लागत अनुमान, १० हजार जनाले रोजगारी पाउने

    हेटौँडामा नयाँ औद्योगिक क्षेत्र स्थापना हुने : ७ अर्ब २ करोड लागत अनुमान, १० हजार जनाले रोजगारी पाउने

    हेटौँडा : हेटौँडामा अर्को औद्योगिक क्षेत्र स्थापना हुने भएको छ। हेटौँडा-१३ र १४ स्थित करिब २ सय बिघा क्षेत्रफलमा नेपाल सरकारको स्वामित्वमा मयुरधाप औद्योगिक क्षेत्र स्थापना हुने भएको हो। उक्त औद्योगिक क्षेत्र हेटौँडामा स्थापना हुने दोस्रो औद्योगिक क्षेत्र हुनेछ। उक्त औद्योगिक क्षेत्र बजारबाट ७ किमी टाढा तथा हेटौँडा-पथलैथा सडकको पशुपतिनगरबाट करिब ३ किमी पश्चिममा पर्दछ। वातावरणीय प्रभाव मूल्यांकनका लागि प्रस्तावित औद्योगिक…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशसभा बैठक स्थगित गरेकोप्रति प्रतिपक्षको ध्यानाकर्षण

    वाग्मती प्रदेशसभा बैठक स्थगित गरेकोप्रति प्रतिपक्षको ध्यानाकर्षण

    हेटौंडा : आज दिनको २ बजे बस्ने तय भएको वाग्मती प्रदेशको प्रदेश संसदीय दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका सचिव निमा लामाद्वारा जारी विज्ञप्तिमा बैठक स्थगित गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। विज्ञप्तिमा वाग्मती प्रदेशको फागुण ५ गते बस्ने तय भएकोमा नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। राजनीतिक सहमतिका…

    विस्तृतमा पढ्नुस्

  • अधिकारी हत्या प्रकरण : सरकारी साक्षी झिकाउन उच्च अदालतको आदेश

    अधिकारी हत्या प्रकरण : सरकारी साक्षी झिकाउन उच्च अदालतको आदेश

    हेटौँडा : गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा चितवन जिल्ला अदालतबाट सरकारी साक्षी नबुझी कर्तव्य ज्यान मुद्दाको फैसला भएको भन्दै उच्च अदालत पाटनको हेटौँडा इजलासले ५ जना सरकारी साक्षी बकपत्रका लागि झिकाउन आदेश गरेको छ। न्यायाधीश शेषराज शिवाकोटी र चण्डिराज ढकालको इजलासले सरकारी साक्षीहरु गौरीमाया अधिकारी, रुपा रेग्मी, लोकनाथ दाहाल, ठाकुरप्रसाद अधिकारी, प्रहरी नायब उपरीक्षक सञ्जय राउत र प्रहरी सहायक निरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशका सभामुखविरुद्ध उत्रियो नेकपा प्रचण्ड-माधव समुह, प्रतिपक्षी पनि असन्तुष्ट

    वाग्मती प्रदेशका सभामुखविरुद्ध उत्रियो नेकपा प्रचण्ड-माधव समुह, प्रतिपक्षी पनि असन्तुष्ट

    हेटौंडा : वागमती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको नेकपा प्रचण्ड–नेपाल समूहका सांसदहरुले सभामुखविरुद्ध गम्भीर आरोप लगाएका छन्। अविश्वासको प्रस्ताव संसदमा टेबल भएपछि पटकपटक संसद स्थगित गरेको भन्दै बुधवार प्रदेश सभाका उपसभामुख राधिका तामाङलाई प्रदेश सभा सचिव कृष्णहरि खड्काको समेत उपस्थितिमा  नेकपा प्रचण्ड–नेपाल समुहका संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले विरोधपत्र बुझाएकी छिन्। नेता शाक्यले प्रदेशसभाको…

    विस्तृतमा पढ्नुस्

  • बागमती प्रदेशसभाका सभामुखविरुद्ध मुद्दा हाल्ने प्रचण्ड माधव पक्षको तयारी, प्रदेश सभा स्थगित प्रकरण

    बागमती प्रदेशसभाका सभामुखविरुद्ध मुद्दा हाल्ने प्रचण्ड माधव पक्षको तयारी, प्रदेश सभा स्थगित प्रकरण

    हेटौंडा : बागमती प्रदेशभाको सातौं अधिवेशन बैठक पुनः स्थगित गरिएको छ। आज दिनको २ बजे पुनः बस्ने भनिएकोमा आज नभई अर्को सुचना नआए सम्मलाई भनेर बिहान ठीक ६ बजे सूचना जारी गरी बैठक स्थगित गरिएको हो। गत माघ १९ गते दिनको २ बजे बस्ने भनिएकोमा सो दिन नहुने भन्दै आजलाई बैठक तय गरेको थियो।  आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell