PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

  • मकवानपुरका आइसोलेसनमा ताला, ११८ जना कोरोना संक्रमित घरमै बस्न बाध्य

    मकवानपुरका आइसोलेसनमा ताला, ११८ जना कोरोना संक्रमित घरमै बस्न बाध्य

    हेटौँडा : मकवानपुरमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको छ। वाग्मती प्रदेशको राजधानी समेत रहेको मकवानपुरमा आइसोलेसन नहुँदा संक्रमितहरु घरमै बस्न बाध्य भएका छन्। मकवानपुरमा दिन प्रतिदिन कोरोना संक्रमितहरु बढ्दै गएतापनि हेटौँडा-६ स्थित गौरीटारमा रहेको खेलकुद प्रतिष्ठानको पुरुष होस्टलमा निर्माण भएको कोरोना आइसोलेसन भने अहिलेसम्म पनि सञ्चालनमा नआई बन्द अवस्थामा रहेको छ। हेटौँडा-४ कर्रास्थित श्रमिक माविमा वाग्मती प्रदेश सरकार…

    विस्तृतमा पढ्नुस्

  • बागमती प्रदेश प्रहरी कार्यालयको वर्ष दिन, प्रमुख सफलताको सूचीमा ६ वटा अनुसन्धान

    बागमती प्रदेश प्रहरी कार्यालयको वर्ष दिन, प्रमुख सफलताको सूचीमा ६ वटा अनुसन्धान

    हेटौंडा : बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले यस कार्यालय र यस मातहातका कार्यालयले एक वर्षको अवधिमा सम्पादन गरको कामको फेहरिस्त प्रस्तुत गरेको छ। शुक्रवार पत्रकार सम्मेलन गर्दै कार्यालका प्रमुख वसन्तकुमार लामाले वर्ष दिनको तथ्याङ्क प्रस्तुत गरेका हुन्। तथ्यङ्कमा ६ वटा प्रमुख अनुसन्धानलाई सफलताको सूचीमा राखेको छ। यी हुन् प्रमुख अनुसन्धान चितवनको ७४ वर्षीय बाबाहजुर थापाको हत्यामा संलग्नलाई पक्राउ गर्‍यो। असोज…

    विस्तृतमा पढ्नुस्

  • एमाले मकवानपुरमा विवाद : ओली पक्षका अध्यक्षले नेपाल पक्षका अध्यक्षलाई सोधे स्पष्टीकरण

    एमाले मकवानपुरमा विवाद : ओली पक्षका अध्यक्षले नेपाल पक्षका अध्यक्षलाई सोधे स्पष्टीकरण

    हेटौँडा : वाग्मती प्रदेशसभा सदस्य तथा नेकपा एमाले मकवानपुरकी माधव नेपाल पक्षकी अध्यक्ष मुनु सिग्देललाई पार्टीको हितविपरित काम गरेको भन्दै एमाले मकवानपुरले स्पष्टीकरण सोधेको छ। आफ्नै नेतृत्वको सरकारको विरोधमा गतिविधि गरेको, आफ्नै पार्टीको मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको, पार्टीको झण्डाको दुरुपयोग गर्दै गुटगत गतिविधि गरेको, एमालेको नाममा रहेको ९ लाख ३५ हजार रुपैयाँ झिकेर आफूखुसी खर्च गरेको भन्दै सिग्देललाई स्पष्टीकरण…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशसभामा माओवादीको अवरोध, बैठक पुनः स्थगित

    वाग्मती प्रदेशसभामा माओवादीको अवरोध, बैठक पुनः स्थगित

    हेटौँडा : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीको अवरोधपछि वाग्मती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ। प्रदेशसभाको बिहीवार बसेको बैठकमा प्रदेश सरकारले कार्यविधि, मापदण्ड र पूर्वाधारबिना नै विद्युतीय बस खरिद गर्नु अघि चार्जिङ सेन्टर लगायतका विषयमा प्रकृया अघि बढाएको र आर्थिक सहायता कार्यविधि नै नबनाई मदन भण्डारी फाउण्डेसनलाई प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गरेको विषयमा उचित जवाफ माग गर्दै प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल चोरी हुने क्रम बढ्दो : ९ महिनामा २ सय ४६ वटा उजुरी

    मोटरसाइकल चोरी हुने क्रम बढ्दो : ९ महिनामा २ सय ४६ वटा उजुरी

    हेटौँडा : पछिल्लो समय सवारी साधनमध्ये मोटरसाइकल चोरी धेरै हुन थालेको छ। विशेषगरि हेटौँडाकै मुख्य-मुख्य चोकहरुबाट समेत मोटरसाइकल हराउन थालेको हो। चोक-चोकमा सीसीटीभी क्यामेरा राखेतापनि यस्ता खाले चोरीको घटनामा भने कमी आउन सकेको छैन। सवारी साधनमध्ये मोटरसाइकल चोर्न सहज हुने भएको कारणले पनि चोरीको घटना बढ्दो रहेको प्रहरीको भनाइ छ। मकवानपुरमा मात्र नभई वाग्मती प्रदेश प्रहरी कार्यालय मातहतका कार्यालयहरुमा चालु…

    विस्तृतमा पढ्नुस्

  • गत ३ वर्षमा वाग्मती प्रदेश सरकारको कृषि क्षेत्रमा यस्ता छन् प्रगति

    गत ३ वर्षमा वाग्मती प्रदेश सरकारको कृषि क्षेत्रमा यस्ता छन् प्रगति

    हेटौँडा : कृषिमा आधुनिकता भित्र्याउन भन्दै वाग्मती प्रदेश सरकारले विशेष योजनाहरु अघि सारेको छ। कृषिमा यान्त्रिकरण तथा प्रविधि मार्फत उत्पादन बढाउनको लागि प्रदेश सरकारले विभिन्न योजनाहरु ल्याएको हो। प्रदेशको ९ जिल्लाका १२ स्थानमा कोल्ड स्टोर निर्माण कार्य शुरु भएको छ। जसबाट १६ हजार ३ सय मेक्ट्रिक टन फलफूल तथा तरकारी भण्डारण गर्न तथा बजारी करणमा सहज हुने भएको छ। प्रदेशका…

    विस्तृतमा पढ्नुस्

  • फुजेल प्रकरण : सरकारी साक्षी उपस्थित नभएपछि आरोपितले पाए सफाइ, उच्चले गर्‍यो जिल्ला अदालतकै फैसला सदर

    फुजेल प्रकरण : सरकारी साक्षी उपस्थित नभएपछि आरोपितले पाए सफाइ, उच्चले गर्‍यो जिल्ला अदालतकै फैसला सदर

    हेटौँडा: गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको मुद्दामा उच्च अदालत पाटनको हेटौँडा इजलासले चितवन जिल्ला अदालतकै फैसलालाई सदर गरेको छ। न्यायाधीशद्वय चण्डीराज ढकाल र मेरिना श्रेष्ठको संयुक्त इजलासले आइतबार चितवन जिल्ला अदालतकै फैसला सदर गरेको हो। सरकारी साक्षी उपस्थित नभएपछि इजलासले जिल्ला अदालतकै फैसला सदर गरिदिएको हो। जिल्ला अदालतले सरकारी साक्षी नबुझी फैसला गरेको भन्दै इजलासले फागुन २ गते साक्षी झिकाउने आदेश गरेको थियो। न्यायाधीश…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरको गढी गाउँपालिकामा पानीको अभाव, डढेलोले खानेपानी पाइप नष्ट

    मकवानपुरको गढी गाउँपालिकामा पानीको अभाव, डढेलोले खानेपानी पाइप नष्ट

    हेटौंडा : डढेलोका कारण मकवानपुरगढीको खानेपानी तथा सिंचाइका पाईपमा क्षती पुगेको छ। मंगलबार मकवानपुरगढी २ को सानोगढीबाट सुरु भएको डढेलोले मकवानपुरगढी बृहत खानेपानीको १४० एमएमको करिब १०० मिटर तथा ५० एमएमको करिब १०० मिटर पाइप नष्ट भएको छ। त्यसैगरी, प्रथम धवाडी सिंचाइ , माथिल्लो धवाडी सिंचाइ, धवाडी दोश्रो खानेपानी र धरमपानी खानेपानी अन्न्तर्गका ४०० मिटर पाईप नष्ट भएको धवाडी दोश्रो…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशसभा बैठक : मुख्यमन्त्री पौडेलको जवाफ प्रतिपक्षलाई चित्त बुझेन

    वाग्मती प्रदेशसभा बैठक : मुख्यमन्त्री पौडेलको जवाफ प्रतिपक्षलाई चित्त बुझेन

    हेटौंडा :  मंगलबार बसेको वाग्मती प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री डोरमणि पौडेललाई विभिन्न विषयमा प्रश्न गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुअघि पौडेल नेतृत्वमा नै रहेका जम्कट्टेलले मुख्यमन्त्रीले बाँडेका आश्वासन सँगै मदन भण्डारी फाउन्डेसनसँगको संलग्नताबारे प्रश्न गरेका थिए। वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले जम्कट्टेलको प्रश्नको जवाफ दिए। मुख्यमन्त्री पौडेलले…

    विस्तृतमा पढ्नुस्

  • बागमती प्रदेशमा माओवादीले माग्यो मुख्यमन्त्री पौडेलको राजीनामा, सरकार अल्पमतमा परेको ठहर

    बागमती प्रदेशमा माओवादीले माग्यो मुख्यमन्त्री पौडेलको राजीनामा, सरकार अल्पमतमा परेको ठहर

    हेटौंडा : नेकपा (माओवादी केन्द्र)ले बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलाई सरकार बलियो भएता पनि वैचारिक रुपमा अल्मतको सरकार भन्दै राजीनामा माग गरेको छ। मंगलवार बसेको प्रदेशसभा बैठकमा माओवादी नेता शालिकराम जमरकट्टेलले मुख्यमन्त्री डोरमणि पौडेलको सरकार वैचारिक रूपमा एउटा गुटको मात्रै भएको बताउँदै राजीनामा मागे। माओवादी केन्द्रले विद्युतीय बस सञ्चालन, मदन भण्डारी फाउन्डेसनलाई ५० लाख रुपैयाँ दिनुको कारण समेत माग राख्दै…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडामा भूतपूर्व सैनिक सम्मेलन : विभिन्न योगदानका आधारमा २२ जना सम्मानित

    हेटौँडामा भूतपूर्व सैनिक सम्मेलन : विभिन्न योगदानका आधारमा २२ जना सम्मानित

    हेटौँडा : भूतपूर्व सैनिकहरुको हित, सेवा सुविधा र गुनासाहरुको सम्बन्धमा धारणा बनाउनका लागि गरिने भूतपूर्व सैनिक सम्मेलन प्रभावकारी हुने गरेको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाले गरिरहेका विभिन्न काम, कारबाहीको बारेमा अवकाश प्राप्त सैनिकहरुलाई जानकारी गराउने तथा भूपू सैनिक र उनीहरुका परिवारको हितका लागि भएका कार्यक्रमको जानकारी गराउने उद्देश्यका साथ भूपू सैनिक सम्मेलन गरिँदै आएको छ। यसै सन्दर्भमा आइतवार हेटौँडाको…

    विस्तृतमा पढ्नुस्

  • पुनर्निर्माणपछि सुविधासम्पन्न बन्यो भृकुटी मावि, नयाँ भवनमा पढ्न विद्यार्थी आतुर

    पुनर्निर्माणपछि सुविधासम्पन्न बन्यो भृकुटी मावि, नयाँ भवनमा पढ्न विद्यार्थी आतुर

    हेटौँडा : हेटौँडाको भृकुटी माध्यमिक विद्यालय पुरानो भइसकेको थियो। त्यसमाथि २०७२ सालको भुकम्पले पनि क्षति गरेपछि विद्यालयको भवन जोखिमपूर्ण भइसकेको थियो। भुकम्पले चर्केर रेड स्टिकर लगाइएको निकै जोखिमयुक्त भवनमा पढ्दै आएका थिए विद्यार्थीहरु। अब भने बालबालिकाले सुविधासम्पन्न भवनमा दिनहुँ करिब ६ घण्टा रमाउँदै पढ्न पाउने भएका छन्। २०७२ को भुकम्पपछि स्थानीयस्तरमा पुनर्निर्माण भएका विद्यालय भवन देख्दा महलझैँ लाग्न थालेको छ।…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडामा थप एक जनामा कोरोना संक्रमण पुष्टि

    हेटौँडामा थप एक जनामा कोरोना संक्रमण पुष्टि

    हेटौँडा : मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज ११ जनाको कोरोना परीक्षण गर्दा थप एक जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। पुष्टि हुनेमा हेटौँडा उपमहानगरपालिकाका ३४ वर्षीय पुरुष रहेका छन्। यसअघि १६ गते पुष्टि भएकाको कन्ट्याक्ट ट्रेसिङमा गरिएको परीक्षणमा थप एक जनामा पुष्टि भएको हो। यो सँगै मकवानपुरमा सक्रिय…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार महासंघमा चुनावी माहोल : वाग्मती प्रदेश समितिमा ४२ जनाको उम्मेद्वारी, अध्यक्षमा मात्रै तीन भिड्ने

    पत्रकार महासंघमा चुनावी माहोल : वाग्मती प्रदेश समितिमा ४२ जनाको उम्मेद्वारी, अध्यक्षमा मात्रै तीन भिड्ने

    हेटौँडा : नेपाल पत्रकार महासंघ वाग्मती प्रदेश समितिको निर्वाचन कार्यक्रमअन्तर्गत बिहीवार उम्मेद्वारी दर्ताको प्रक्रिया पूरा भएको छ। पदाधिकारीसहित २१ सदस्यीय प्रदेश समिति चयनका लागि हुँदै गरेको निर्वाचनमा ४२ जनाको उम्मेद्वारी परेको छ। अध्यक्ष पदका लागि तीन जनाको उम्मेद्वारी परेको छ। प्रदेश अध्यक्षका लागि मकवानपुरका गिरिजा अधिकारी, नुवाकोटका शिव देवकोटा र चितवनका हरिप्रसाद पोखरेलको उम्मेद्वारी परेको छ। यस्तै, खुला उपाध्यक्षमा धादिङका…

    विस्तृतमा पढ्नुस्

  • बागमती प्रदेश : मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता हुने!

    बागमती प्रदेश : मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता हुने!

    हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध टेबल भएको अविश्वासको प्रस्ताव फिर्ता हुने भएको छ। माधव नेपाल पक्षका प्रदेश सांसदले नै अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिएसँगै प्रस्ताव फिर्ता हुने देखिएको हो। प्रदेशका पूर्वमन्त्री एवं मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनेमध्येका एक अरुण नेपालले मंगलवार प्रस्ताव फिर्ता लिनेसम्बन्धी सूचना प्रदेश सभा सचिवालयमा दर्ता गराएको  सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका हुन्। पौडेलविरुद्ध गत…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडामा भोलिदेखि निजी विद्यालय खुल्ने

    हेटौँडामा भोलिदेखि निजी विद्यालय खुल्ने

    हेटौँडा : निजी तथा आवसीय विद्यालय अर्गनाईजेसन प्याब्सन मकवानपुरले भोलि देखि हेटौँडा उपमहानगरपालिका भित्रका निजी विद्यालयहरु खोल्न अनुरोध गरेको छ। प्याब्सन मकवानपुर र प्याब्सन हेटौँडा उपमहानगरपालिकाले संयुक्त रुपमा आज एक सूचना जारी गर्दै हेटौँडा उपमहानगरपालिका भित्र घाम लागेको र वातावरण अनुकुल बन्दै गएको भन्दै भोलिदेखि विद्यालय खोल्न अनुरोध गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषण बढेका कारण आजबाट…

    विस्तृतमा पढ्नुस्

  • बागमतीका मुख्यमन्त्रीले बोलाए संसदीय दलको बैठक, अविश्वासको प्रस्ताव फिर्ताबारे छलफल हुने

    बागमतीका मुख्यमन्त्रीले बोलाए संसदीय दलको बैठक, अविश्वासको प्रस्ताव फिर्ताबारे छलफल हुने

    हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको बैठक बोलाएका छन्। प्रदेश सभामा एमाले संसदीय दलका नेतासमेत रहेका पौडेलले भोलि बुधबारको लागि दलको बैठक बोलाएका हुन्। बुधबार बस्ने बैठकमा आफ्नै दलका सांसदहरूले प्रदेश सभामा दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिन पौडेलले निर्देशन दिने बताइएको छ। एमालेकै माधव पक्षका सांसद अष्टलक्ष्मी शाक्यलगायतले अविश्वासको प्रस्ताव पेश गरेका थिए। बुधबारको बैठकमा निर्णय…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशमा अपराध अनुसन्धानमा खटिने प्रहरीले निश्चित पोशाक लगाउनु पर्ने

    वाग्मती प्रदेशमा अपराध अनुसन्धानमा खटिने प्रहरीले निश्चित पोशाक लगाउनु पर्ने

    हेटौँडा : वाग्मती प्रदेशमा अपराध अनुसन्धानसँग सम्बन्धित विभिन्न कार्यमा संलग्न हुने प्रहरी कर्मचारीहरुलाई आजदेखि निश्चित पोशाक र पहिचान सहित खटाइने भएको छ। वाग्मती प्रदेश प्रहरी कार्यालयको अवधारणा अनुसार अनुसन्धानको सिलसिलामा घटनास्थलमा खटिने प्रहरी कर्मचारीहरुले फ्लोरोसेन्ट ज्याकेट र टोपी लगाई खटिने व्यवस्था मिलाइएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। वाग्मती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका जिल्ला प्रहरी कार्यालय दश र ईलाका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • आगलागी नियन्त्रण गर्न वाग्मती प्रदेश प्रहरीको प्रदर्शनी

    आगलागी नियन्त्रण गर्न वाग्मती प्रदेश प्रहरीको प्रदर्शनी

    हेटौँडा : विपद् जोखिम न्यूनीकरण प्रशिक्षण तथा आगलागी नियन्त्रण प्रदर्शनी कार्यक्रम गरिएको छ। शुक्रवार वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाको आयोजनामा गरिएको कार्यक्रम आज सकिएको छ। विपद् जोखिम न्यूनीकरण सम्बन्धी प्रशिक्षण ६ दिनसम्म चलेको थियो। जसमा सहभागीहरुलाई आगलागी नियन्त्रण सम्बन्धी प्रदर्शनी अभ्यास सिकाइएको थियो। वर्तमान समयमा भइरहेको आगलागीका घटनालाई के-कसरी न्यूनीकरण गर्न…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडाका एक दर्जन बढी वडाका जंगलमा आगलागी, धुँवाका कारण देखिए आँखा र श्वासप्रश्वास सम्बन्धी समस्या

    हेटौँडाका एक दर्जन बढी वडाका जंगलमा आगलागी, धुँवाका कारण देखिए आँखा र श्वासप्रश्वास सम्बन्धी समस्या

    हेटौँडा : हेटौँडामा रहेको सुन्दर सामुदायिक बनमा दिनहुँजसो आगो लाग्दा स्थानीय रातभरी अनिदो हुने गरेका छन्। स्थानीय रातभर आगो नियन्त्रण गर्न जंगलमै रहने गरेका छन्। तर, करिब १० मिनेटको दुरीमा रहेको बन कार्यालयको बेवास्ताका कारण हेटौँडा-२ स्थित चौकीटोलका बासिन्दा केही दिनयता चिन्तामा छन्। बन कार्यालयनजिक रहेको बनस्खण्डी सामुदायिक बनमा पनि निरन्तर आगलागी भइरहेको छ। हेटौँडा–१ को भैरवडाँडाका बनमा पनि दुई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell