PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • स्पष्टीकरणको विषयमा अष्टलक्ष्मी शाक्यले आपत्ति : मतदानको गोपनीयता उल्लङ्घन भयो

    स्पष्टीकरणको विषयमा अष्टलक्ष्मी शाक्यले आपत्ति : मतदानको गोपनीयता उल्लङ्घन भयो

    हेटौंडा : मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय बोर्डको बैठकले स्पष्टीकरण सोधेको बिषयमा आफूलाई कुनै पनि जानकारी नभएको अष्टलक्ष्मी शाक्यले बताएकी छिन्। माधव नेपाल पक्षकी नेतृ शाक्यले स्पष्टीकरणको बारेमा आफूलाई कहीँ कतैबाट नसोधिएको र फोन सम्पर्क समेत नभएको दाबी गरिन्। बिहीवार सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर बादल विरुद्ध लागेका १४ जना प्रदेशसभा सदस्यहरूलाई स्पष्टीकरण सोध्ने निर्णय नेकपा एमालेको संसदीय…

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचनमा बादल हार्दा अष्टलक्ष्मी शाक्य सहित १४ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण

    उपनिर्वाचनमा बादल हार्दा अष्टलक्ष्मी शाक्य सहित १४ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण

    हेटौंडा : बिहीवार सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर बादल विरुद्ध लागेका १४ जना प्रदेशसभा सदस्यहरूलाई स्पष्टीकरण सोधिएको छ। मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय बोर्डको बैठकले उपनिर्वाचन पार्टीको ह्विप उल्ङघन गरी प्रदेश सांसदहरूले विपक्षी उम्मेदवार डा. खिमलाल देवकोटालाई मतदान गरेको भन्दै स्पष्टीकरण सोधेको हो। एमालेका मुख्य सचेतक दीपक निरौलाका अनुसार स्पष्टीकरण सोधिनेमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, वसुन्धरा…

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचनमा पार्टीको ह्वीप उल्लंघन गर्ने प्रदेश सांसदलाई कारवाही गर्ने मुख्यमन्त्री पौडेलको तयारी, डाके बोर्ड बैठक

    उपनिर्वाचनमा पार्टीको ह्वीप उल्लंघन गर्ने प्रदेश सांसदलाई कारवाही गर्ने मुख्यमन्त्री पौडेलको तयारी, डाके बोर्ड बैठक

    हेटौंडा : नेकपा एमाले वाग्मती प्रदेश संसदीय बोर्डको बैठक आज (शनिबार) बोलाइएको छ। मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा हुन लागेको बैठक बिहान ११ बजे सुरु हुने जनाइएको छ। बैठकमा बिहीवार सम्पन्न राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा बादलविरुद्ध लागेका प्रदेश सभा सदस्यहरुलाई स्पष्टीकरण सोध्ने र कारवाही प्रक्रिया अगाडि बढाउने विषयमा छलफल हुने बताइएको छ। उपनिर्वाचनमा पार्टीको ह्वीप उल्लंघन गरी प्रदेश सांसदहरुले…

    विस्तृतमा पढ्नुस्

  • बादललाई पराजित गर्दै राष्ट्रिय सभा सदस्यमा गठबन्धनका खिमलाल निर्वाचित

    बादललाई पराजित गर्दै राष्ट्रिय सभा सदस्यमा गठबन्धनका खिमलाल निर्वाचित

    काठमाडौं : राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदका लागि भएको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादल पराजित भएका छन्। हेटौंडाको भुटनदेवी मतदान केन्द्रमा सम्पन्न मतगणनाअनुसार ५०८८ मतभारका साथ कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल समूहको गठबन्धनको उम्मेद्वार रहेका डा खिमलाल देवकोटा निर्वाचित भएका हुन्। बादलको पक्षमा ४०१४ मत पाए। स्थानीय तहतर्फको देवकोटाले १२८ मत पाउँदा एमालेका उम्मेद्वार गृहमन्त्री रामबहादुर थापा बादलले १०३…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा निर्वाचन मतपरिणाम : स्थानीय तहतर्फ गठबन्धनका खिमलाल देवकोटाको बहुमत

    राष्ट्रिय सभा निर्वाचन मतपरिणाम : स्थानीय तहतर्फ गठबन्धनका खिमलाल देवकोटाको बहुमत

    काठमाडौं : राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदका लागि भएको उपनिर्वाचनको मतपरिणाम आउने क्रम शुरु भएको छ। हेटौंडाको भुटनदेवी मतदान केन्द्रमा जारी मतगणनाअनुसार स्थानीय तहतर्फ गठबन्धनका उम्मेदवार डा खिमलाल देवकोटाले अग्रता कायम गरेका छन्। स्थानीय तहतर्फको मत गनीसक्दा अहिले देवकोटाले १२८ मत पाउँदा एमालेका उम्मेद्वार गृहमन्त्री रामबहादुर थापा बादलले १०३ मत पाएका छन्। स्थानीय तर्फको यो मतभार देवकोटाको २३०४ र…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडामा मतदान गर्न आएनन् माओवादीकै सांसद र कांग्रेसका दुई तहका अध्यक्ष, खस्यो ३३८ मत

    हेटौंडामा मतदान गर्न आएनन् माओवादीकै सांसद र कांग्रेसका दुई तहका अध्यक्ष, खस्यो ३३८ मत

    हेटौंडा : बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा मतदान कार्यक्रम सम्पन्न भएको छ। हेटौंडास्थित भुटनदेविमा माविमा बिहान ९ बजेबाट सुरु भएको मतदान कार्यक्रम अपराह्न ३ बजे सम्पन्न भएको हो। निर्वाचनमा बागमती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ जनाले मतदान गर्न पाउनेमा ३ सय ३८ जना मतदाताले मात्र मतदान गरेको निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा राष्ट्रिय सभाको उपनिर्वाचन : १० फोटोमा मतदानस्थलको दृश्य

    वाग्मतीमा राष्ट्रिय सभाको उपनिर्वाचन : १० फोटोमा मतदानस्थलको दृश्य

    हेटौँडा : वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको लागि मतदान शुरु भएको छ। हेटौँडा-४ मा रहेको भुटनदेवि स्कुलको चौरमा बिहान ९ बजे देखि ३ बजेसम्म मतदान हुनेछ र साँझसम्म मतगणना सक्ने गरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले जनाए। यसै क्रममा उक्त पदका लागि उम्मेद्वार रहेका गृहमन्त्री रामबहादुर थापा बादल मतदान स्थल पुगेका छन्। झरी परिरहेकाले गृहमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन, कोरोना संक्रमित मतदातालाई होल्डिङ सेन्टरदेखि स्वास्थ्य जाँचसम्म

    वाग्मतीमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन, कोरोना संक्रमित मतदातालाई होल्डिङ सेन्टरदेखि स्वास्थ्य जाँचसम्म

    हेटौंडा : वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म हेटौंडा ४ स्थित भुटनदेवि मावि मतदान हुँदैछ। आज हुने मतदानको लागि माधव प्रसाद दाहाल, गोविन्द पौडेल र कैलाश भट्टराई गरि तीनजना मतदान अधिकृत तोकिएका छन्। उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अन्य व्यवस्थापनका सम्पूर्ण तयारी पूरा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभाको उपनिर्वाचनको तयारी पूरा, गृहमन्त्री बादल भन्छन्, ‘म एमालेको आधिकारीक उम्मेद्वार’

    राष्ट्रियसभाको उपनिर्वाचनको तयारी पूरा, गृहमन्त्री बादल भन्छन्, ‘म एमालेको आधिकारीक उम्मेद्वार’

    हेटौँडा : वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको लागि भोलि जेठ ६ गते हुने निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ। उपनिर्वाचनका सबै कार्यक्रम निर्वाचन आयोगले हेटौँडामा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयबाट भएको र निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको हो। हेटौँडा-४ मा रहेको भुटनदेवि स्कुलको चौरमा भोलि बिहान ९ बजे देखि ३ बजेसम्म मतदान हुने…

    विस्तृतमा पढ्नुस्

  • गोकुल बास्कोटासहित एमाले नेताहरु लिएर बादल हेटौंडामा

    गोकुल बास्कोटासहित एमाले नेताहरु लिएर बादल हेटौंडामा

    हेटौँडा : बागमती प्रदेशबाट प्रतिनिधित्वका लागि भोलि जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेद्वार रामबहादुर थापा बादल हेटौँडा आएका छन्। गृहमन्त्रीसमेत रहेका बादलसहित एमाले नेताहरु हेटौंडा आइपुगेका हुन्। प्रदेश अन्तर्गतको उपनिर्वाचनमा एमालेको तर्फबाट बादल उम्मेद्वार बनेका छन्। उनको प्रतिस्पर्धीको रुपमा नेपाली कांग्रेस, माओवादी केन्द्र तथा जनता समाजबादी पार्टीको तर्फबाट डा खिमलाल देवकोटा रहेका छन्। बादलसँगै एमाले नेताहरु कृष्णगोपाल श्रेष्ठ, गोकुल…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीका मन्त्रीहरु कोरोना रोकथाममा खटिएको गर्छन् दावी, तर संक्रमितको संख्या झनझन उकालो लाग्दै

    वाग्मतीका मन्त्रीहरु कोरोना रोकथाममा खटिएको गर्छन् दावी, तर संक्रमितको संख्या झनझन उकालो लाग्दै

    हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले नियुक्त गरेका तीन मन्त्रीहरुले सपथ लिएको भोलिपल्टबाटै कोरोनाको महामारी रोकथाममा लागेको दावी गरेका छन्। मन्त्री भइसकेपछि कार्यक्रम तथा उद्घाटनमा सहगागी नभएको भन्दै कोरोना रोकथाममा लागि परेको तीनै मन्त्रीहरुको दावी छ। मुख्यमन्त्री पौडेलले आन्तरिक मामिला तथा कानुनमन्त्रीमा केशवराज पाण्डे, उद्योग, बन, पर्यटन तथा वातावरण मन्त्रीमा सरेश नेपाल, सामाजिक विकास मन्त्रालयमा सरस्वती बस्नेतलाई नियुक्त गरेका…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडा अस्पतालमा अक्सिजन सकियो, विरामीको उपचारमा समस्या

    हेटौंडा अस्पतालमा अक्सिजन सकियो, विरामीको उपचारमा समस्या

    हेटौँडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालमा अक्सिजनको चरम अभाव भएको छ। मकवानपुरमा दिनानुदिन बढिरहेको कोभिड–१९ कोरोना भाइरसका विरामीहरु बढेसँगै हेटौँडा अस्पतालमा अक्सिजनको अभाव भएको हो। अक्सिजनको अभाव भएसँगै प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गर्दै आजबाट अक्सिजन आवश्यक पर्ने विरामीको उपचार गर्न नसकिने जनाएको छ। विज्ञप्तिमा कोभिड–१९ का संक्रमितहरुलाई हेटौँडा अस्पतालले सुरुवाती चरणबाटै हालसम्म सेवा गर्दै आइरहेकोमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित बोक्न हेटौंडामा ‘अटो एम्बुलेन्स’ तयार

    कोरोना संक्रमित बोक्न हेटौंडामा ‘अटो एम्बुलेन्स’ तयार

    हेटौंडा : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि हेटौंडा उपमहानरपालिकामा आजबाट संक्रमितलाई बोक्न अटोलाई ऐम्बुलेन्सको रुपमा प्रयोग गरिने भएको छ। नेपाल अटो तथा विद्युत यातायात प्रालि हेटौंडाले हेटौंडा उपमहानगरपालिका अन्तर्गतका वडा कार्यालयहरुसँग आवश्यक समन्वय गरी विहीबार हेटौंडा उपमहानगरका १९ वटै वडामा सञ्चालन हुनेगरी प्रत्येक वडामा २ वटा अटोलाई एम्बुलेन्सको रुपमा सञ्चालनमा ल्याएको प्रमुख जिल्ल अधिकारी भरतमणि पाण्डेले बताए। ३६ वटा वटोलाई…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडा अस्पतालमा अक्सिजनको अभाव छैन, संकट आउन नदिन स्वास्थ्य पूर्वाधार निर्माणको तयारीमा प्रदेश सरकार

    हेटौंडा अस्पतालमा अक्सिजनको अभाव छैन, संकट आउन नदिन स्वास्थ्य पूर्वाधार निर्माणको तयारीमा प्रदेश सरकार

    हेटौंडा : देशका विभिन्न जिल्लामा अक्सिजनको अभावमा कोरोना संक्रमितहरुले आफनो ज्यान गुमाइरहेको अवस्थामा हेटौंडा अस्पतालमा भने उपचाररत् बिरामीहरुले समस्या ब्यहोर्नु परेको छैन। हेटौंडा अस्पतालमा अहिलेसम्मलाई अक्सिजनको अभाव भएको छैन। हेटौंडामा अक्सिजन प्लान्ट नहुँदा बारा, वीरगंज, नवलपरासीबाट अक्सिजन ल्याउन गरिएको छ। अन्य जिल्लाबाट अक्सिजन ल्याने गरिएको छ। तर निषेधाज्ञाका कारण अक्सिजन ल्याउन केही समस्या भने भएको अस्पतालले जनाएको छ। हेटौंडा अस्पतालमा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा उपनिर्वाचनमा तीनजना उम्मेदवार, भुटनदेवी माविमा जेठ ६ गते हुनेछ मतदान

    राष्ट्रियसभा उपनिर्वाचनमा तीनजना उम्मेदवार, भुटनदेवी माविमा जेठ ६ गते हुनेछ मतदान

    हेटौंडा : वाग्मती प्रदेशबाट रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपा एमालेका तर्फबाट गृहमन्त्री राम बहादुर थापा 'बादल', नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह र जनता समाजवादी पार्टी उपेनद्र समूह गठबन्धनका तर्फबाट डा.खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तर्फबाट काभ्रेका कृष्णबहादुर तामाङले उम्मेदवारीको मनोनयन दर्ता गराएका छन्। हेटौंडा –५ स्थित निर्वाचन आयोग वाग्मती…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री पौडेलको अध्यक्षतामा एमाले बागमती प्रदेशको संसदीय बोर्ड गठन, अष्टलक्ष्मी शाक्य पनि सदस्य

    मुख्यमन्त्री पौडेलको अध्यक्षतामा एमाले बागमती प्रदेशको संसदीय बोर्ड गठन, अष्टलक्ष्मी शाक्य पनि सदस्य

    हेटौंडा : नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ। दलको विधान २०७७ को दफा १७ बमोजिम दलका नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा १३ सदस्यीय बोर्ड गठन गरिएको हो। बोर्डको सदस्यमा प्रमुख सचेतक दीपक निरौला (पदेन), अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, बिजय सुवेदी, शशिजङ थापा, उर्मिला कर्माचार्य, शान्ति थिङ, सरस्वती बाटी,…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरमा ५०० सक्रिय संक्रमित पुगेपछि निषेधाज्ञा जारी गर्ने तयारी

    मकवानपुरमा ५०० सक्रिय संक्रमित पुगेपछि निषेधाज्ञा जारी गर्ने तयारी

    हेटौँडा : मकवानपुरमा शुक्रवारसम्म ४ सय १९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन्। जसमा ३ सय ६४ जना होम आइसोलेसनमा, १९ जना हेटौँडा अस्पतालको आइसीयूमा र १३ जना गौरिटार आइसोलेसनमा उपचाररत रहेका छन्। मकवानपुरमा कोरोनाका कारण हालसम्म ३५ जनाको मुत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरको कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन केन्द्रले जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय नाघेपछि…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीकी पहिलो महिला मन्त्री सरस्वती बस्नेत : कक्षा ६ मा पढ्दापढ्दै अनेरास्ववियूबाट सुरु भएको थियो राजनीतिक यात्रा

    वाग्मतीकी पहिलो महिला मन्त्री सरस्वती बस्नेत : कक्षा ६ मा पढ्दापढ्दै अनेरास्ववियूबाट सुरु भएको थियो राजनीतिक यात्रा

    हेटौंडा : संघीय राजधानी काठमाडौं रहेको वाग्मती प्रदेशले पहिलो महिला मन्त्री पाएको छ। डोरमणि पौडेल नेतृत्वको वाग्मती प्रदेश सरकारमा  नेकपा एमालेबाट नेतृ सरस्वती बस्नेतले मन्त्री बनेकी हुन्। अन्य प्रदेशमा यसअघि महिलाहरु मन्त्री बने पनि वाग्मती प्रदेशको मन्त्रिमण्डलमा पहिलोपटक महिलाको प्रतिनिधित्व भएको हो। उनले बुधवार सामाजिक विकास मन्त्रालयको मन्त्रीको रुपमा सपथ लिएकी हुन्। मुख्यमन्त्री पौडेलले बुधवार आन्तरिक मामिला तथा कानुमन्त्रीमा केशवराज पाण्डे, उद्योग, वन, पर्यटन तथा वातावरण…

    विस्तृतमा पढ्नुस्

  • बागमतीमा मन्त्रिपरिषद् विस्तारको तयारी, को को बन्दैछन् मन्त्री?

    बागमतीमा मन्त्रिपरिषद् विस्तारको तयारी, को को बन्दैछन् मन्त्री?

    हेटौंडा : बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेशको मन्त्रीहरु हेरेफेर गर्न लागेको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ। तर मुख्यमन्त्री सचिवालयलाई कसलाई कुन मन्त्रालय दिने विषयमा टुंगो लागि नसकेको सचिवालय सदस्य सन्तोष पौडेलले जानकारी दिए। नेकपा एमालेको एकल सरकार रहेको बागमतीमा १० पुसमा तत्कालीन सत्तारुढ नेकपाको माओवादी केन्द्र र एमालेको नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरस नियन्त्रण गर्न सक्रिय बन्यो वाग्मती प्रदेश सरकार

    कोरोना भाइरस नियन्त्रण गर्न सक्रिय बन्यो वाग्मती प्रदेश सरकार

    हेटौँडा : कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले संक्रमणलाई नियन्त्रण गर्न प्रदेशका १३ वटै जिल्लामा सक्रियतापूर्वक काम गरिरहेको बताएको छ। कोरोना नियन्त्रण गर्नका लागि स्थानीय तहसँग सहकार्य गरेर चेतनामूलक कार्यहरु गरिरहेको  सामाजिक विकास मन्त्रालयका कोभिड प्रवक्ता डा पुरुषोत्तम सेढाईँले बताए। सामाजिक विकास मन्त्रालयले कोभिड परीक्षणलाई सबै क्षेत्रमा सहज ढंगले उपलब्ध गराउने उद्देश्यले वाग्मती प्रदेश अन्तर्गत ५…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell