PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • सत्ताको लोभ छैन, म नेकपा एमालेमै रहन्छु : मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

    सत्ताको लोभ छैन, म नेकपा एमालेमै रहन्छु : मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

    हेटौंडा : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सत्ता जोगाउनका लागि पार्टी परिवर्तन नगर्ने बताएकी छिन्। हेटौंडामा आज एक कार्यक्रमबिच एमाले उपाध्यक्ष र वाग्मती प्रदेश इन्चार्ज समेत रहेकी शाक्यले सरकार जोगाउनकै लागि नेकपा एमाले पार्टी परिवर्तन गरेर अन्य पार्टीमा नजाने बताएकी हुन्। नेकपा एमाले पार्टी विभाजनले आधिकारिकता पाएलगत्तै शाक्य सरकार अल्पमतमा परेको छ। 'सत्तामा टिक्नकै लागि हो भने त मलाई वर्तमान…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडा बजारको सडक कहिले होला विस्तार?, उपमहानगरले गरायो संघीय सरकारको ध्यानाकर्षण

    हेटौँडा बजारको सडक कहिले होला विस्तार?, उपमहानगरले गरायो संघीय सरकारको ध्यानाकर्षण

    हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले हेटौँडाको मुख्य बजारको सडक फराकिलो बनाउन संघीय सरकारको ध्यानाकर्षण गरेको छ। प्रदेशको राजधानी समेत रहेको हेटौँडाको मुख्य बजारको सडक अत्यन्त साँघुरो भएकाले उक्त सडकलाई हाइवेको मापदण्ड अनुसार फराकिलो बनाउन उपमहानगरपालिकाको नगर सभाले पारित गरिसकेको छ। संघीय सरकारको मातहतमा उक्त राजमार्ग भएकाले छिटोभन्दा छिटो उक्त सडक फराकिलो बनाउन नगर सभाले ध्यानाकर्षण गराएको छ। नगर सभाले पारित गरेको…

    विस्तृतमा पढ्नुस्

  • विरोध खतिवडालाई पाँच प्रश्न, एक सटिक उत्तर : तेस्रो धारका नेतालाई ओलीले ५ पटक धोका दिइसके, अझै दुईचार लात दिन्छन्

    विरोध खतिवडालाई पाँच प्रश्न, एक सटिक उत्तर : तेस्रो धारका नेतालाई ओलीले ५ पटक धोका दिइसके, अझै दुईचार लात दिन्छन्

    माधवकुमार नेपाल पक्ष एमालेबाट फुटेर नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गराउने प्रक्रियामा छ। त्यसका लागि अहिले माधव समूहका नेताहरु काठमाडौंको चन्द्रागिरि हिल्समा भेला भएका छन्। हाल उक्त समूहको केन्द्रीय कमिटी बैठक बसिरहेको छ। माधव नेपाल पक्षका नेता विरोध खतिवडा सोमवारसम्‍म हेटौँडामै व्यस्त थिए। संगठन विस्तारका लागि कार्यकर्ता भेटघाटमा उनी खटिएका थिए। उनै खतिवडालाई हेटौंडाबाट पहिलोपोस्टकर्मी निशा गुरुङले पार्टी विभाजन र नयाँ पार्टीबारे…

    विस्तृतमा पढ्नुस्

  • के मुख्यमन्त्री शाक्यले पौडेल सरकारका अधुरा काम पूरा गर्लिन्?

    के मुख्यमन्त्री शाक्यले पौडेल सरकारका अधुरा काम पूरा गर्लिन्?

    हेटौँडा : २०७४ माघ २८ गते वाग्मती प्रदेशका मुख्यमन्त्रीको रुपमा सपथ लिएका डोरमणि पौडेलको गत भदौ २ गते राति उस्तै गरी आकस्मिक रूपमा बहिर्गमन पनि भयो। संयोग यस्तो बन्यो, संसदीय दलमा उनै अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै मुख्यमन्त्री बनेका पौडेलले उनैलाई सत्ता हस्तान्तरण गर्नुपर्‍यो। पौडेल नेतृत्वको सरकारमाथि निरन्तर धावा बोल्दै आएकी झलनाथ खनाल-माधवकुमार नेपाल समूहको नेतृत्वकर्ता शाक्यले अचानक ‘युटर्न’ गर्दै केपी…

    विस्तृतमा पढ्नुस्

  • दुई सांसद्को भरोसामा मुख्यमन्त्री शाक्यको भविष्य, एकताको सुत्रधार हुन् कि राजनीतिको मोहरा?

    दुई सांसद्को भरोसामा मुख्यमन्त्री शाक्यको भविष्य, एकताको सुत्रधार हुन् कि राजनीतिको मोहरा?

    हेटौंडा : डोरमणि पौडेल नेतृत्वको सरकारमाथि निरन्तर धावा बोल्दै आएकी माधवकुमार नेपाल समूहकी अष्टलक्ष्मी शाक्य अचानक ‘यु टर्न’ हुँदै ओली समूहकै सहयोगमा वाग्मती प्रदेशी मुख्यमन्त्री बनेकी छन्। माधव पक्ष पार्टी विभाजनपछि दर्ता प्रक्रियामा रहेका बेला शाक्य एकाएक ओली टिमबाट मुख्यमन्त्री बन्दा राजनीतिक विश्लेषक समेत चकित छन्। ‘म अहिले पनि माधव नेपाल पक्षकै हुँ’ भन्दै शाक्यले अब पार्टी अध्यक्ष केपी शर्मा ओली…

    विस्तृतमा पढ्नुस्

  • ओली स्टाइलमा डोरमणिको सत्ताबाट बहिर्गमन, स्कर्टिङमा मोटरसाइकल र्‍याली

    ओली स्टाइलमा डोरमणिको सत्ताबाट बहिर्गमन, स्कर्टिङमा मोटरसाइकल र्‍याली

    हेटौंडा : सरकारले दल विभाजनलाई सहज बनाउँदै ल्याएको अध्यादेश राष्ट्रपतिले स्वीकृत गरेसँगै बुधवार काठमाडौंमा राजनीतिक माहोल तात्दै थियो। माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले औपचारिक रुपमा विभाजन उन्मुख भइरहँदा वाग्मती प्रदेशको राजधानी हेटौंडामा भने पार्टी एकताका लागि भन्दै 'कुर्सी' साटासाट गर्ने सहमति भइरहेको थियो। एमाले बाहेक अन्य दलका प्रदेशसभाका सांसदहरु काठमाडौं फर्किरहेका थिए। त्यसैबिच समाचार आयो : मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय…

    विस्तृतमा पढ्नुस्

  • पार्टी एकताभन्दा ठुलो मुख्यमन्त्रीको कुर्सी होइन : डोरमणि पौडेल

    पार्टी एकताभन्दा ठुलो मुख्यमन्त्रीको कुर्सी होइन : डोरमणि पौडेल

    हेटौंडा : वाग्मती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले आफुले पार्टीको हितका लागि पद छाडेको बताएको छन्। बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका पौडेलले बिहिबार मुख्यमन्त्री निवासमा पत्रकार सम्मेलन गर्दै आफ्नो लागि मुख्यमन्त्रीको कुर्सी मात्रै ठुलो नभएको बताएका हुन्। उनले पार्टी एकताको सन्देश दिन र विभाजन हुन नदिन मुख्यमन्त्री पद त्याग गरेको बताए। पौडेलले आफुले ४२ महिना वाग्मती सरकारको नेतृत्व गर्दा प्रदेशको…

    विस्तृतमा पढ्नुस्

  • अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त, माधवको साथ छाडेका खनाल बने मन्त्री

    अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त, माधवको साथ छाडेका खनाल बने मन्त्री

    हेटौँडा: अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी छन्। प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले नेकपा (एमाले) की उपाध्यक्ष समेत रहेकी शाक्यलाई संविधानको धारा १६८(१) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार राति राजीनामा दिएलगत्तै एमाले दलको तर्टबाट एकल बहुमतको सरकार गठनको दाबी सँगै पेस भएको थियो। प्रदेश सभा संसदीय दलका नेता शाक्यलाई मुख्यमन्त्री बनाउन दाबी गरिएको थियो। दाबी अनुसार प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • डोरमणिले दिए मुख्यमन्त्रीबाट राजीनामा, अष्टलक्ष्मी संसदीय दलको नेता चयन

    डोरमणिले दिए मुख्यमन्त्रीबाट राजीनामा, अष्टलक्ष्मी संसदीय दलको नेता चयन

    हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन्। नेकपा एमाले प्रदेश संसदीय दलका नेता समेत रहेका पौडेलले राजीनामा दिएसँगै नेतृ अष्टलक्ष्मी शाक्य संसदीय दलको नयाँ नेता चयन भएकी छिन्। आज बसेको एमाले संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो। अष्टलक्ष्मी शाक्यलाई वाग्मती प्रदेशकी मुख्यमन्त्री बनाउने सहमतिमा पौडेलले राजीनामा दिएको बताइएको छ।

    विस्तृतमा पढ्नुस्

  • दल विभाजन अध्यादेशको बागमती प्रदेश सभामा विरोध, नियमावली संशोधन गर्न समिति गठन

    दल विभाजन अध्यादेशको बागमती प्रदेश सभामा विरोध, नियमावली संशोधन गर्न समिति गठन

    हेटौँडाः संघीय सरकारले सिफारिस गरेको राजनीतिक दल ऐन संशोधन अध्यादेशको बागमती प्रदेश सभामा विरोध भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निकट सांसदहरुले अध्यादेशको विरोध गरेका हुन्। प्रदेश सभामा सत्ता पक्षका सांसदहरुले विरोध गरेका हुन्। सभाको शून्य समयमा सदस्यहरुले पार्टी फुटाउने अध्यादेश स्वीकृत गर्न नहुने भन्दै ध्यानाकर्षण समेत गराएका छन्‍। सदस्यहरुले अफगानिस्तानमा फसेका नेपालीहरुको उद्दार गर्न पनि ध्यानाकर्षण गराएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • ६ वर्षमा मकवानपुरका ८० प्रतिशत भूकम्प पीडितले बनाए घर

    ६ वर्षमा मकवानपुरका ८० प्रतिशत भूकम्प पीडितले बनाए घर

    हेटौँडा : भूकम्प गएको ६ वर्ष बितिसक्दा मकवानपुरका भूकम्प पीडितहरुमध्ये करिब ८० प्रतिशतले निजी आवासीय भवन निर्माण गरिसकेका छन्। बाँकीले निर्माण गरिरहेका छन्। अनुदान सम्झौता भएकाहरुमध्ये ९३ प्रतिशतले निजी आवास भवन बनाइरहेका छन्। अनुदान सम्झौता गरेकामध्ये आइतवारसम्म मकवानपुरमा २६ हजार ८ सय ७७ जना अर्थात ८० दशमलव ५ प्रतिशत लाभग्राहीले घर निर्माण गरिसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मकवानपुरका प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय युवा दिवस : लागुपदार्थको दुर्व्यसनीमा फस्दै परिवर्तनका वाहक युवा

    अन्तर्राष्ट्रिय युवा दिवस : लागुपदार्थको दुर्व्यसनीमा फस्दै परिवर्तनका वाहक युवा

    हेटौँडा : संसारमा जेजति परिवर्तनहरु भएका छन, त्यसमा युवाको महत्वपूर्ण योगदान छ। त्यसैले त भनिन्छ, युवाहरु परिवर्तनका वाहक हुन्। सबै क्षेत्रमा युवाहरुको सहभागितासहित नेतृत्व अनिवार्य छ। युवासँग उर्जा हुन्छ, जस्ले गर्दा उनीहरुले नेतृत्वसहित परिचालन गर्न सक्छन्। युवा गलत बाटोमा फसे भने घर, परिवार, समाज र मुलुकले सही बाटो लिन सक्तैन। नेपाललगायत विश्वमा आज अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने…

    विस्तृतमा पढ्नुस्

  • खेलकुद गतिविधि शून्य हुँदा खेलाडी प्रभावित, दर्शकबिनै खेल खेलाउने तयारीमा वाग्मती प्रदेश

    खेलकुद गतिविधि शून्य हुँदा खेलाडी प्रभावित, दर्शकबिनै खेल खेलाउने तयारीमा वाग्मती प्रदेश

    हेटौँडा : कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लकडाउन गर्‍यो। अहिले पनि सबै क्षेत्र पूर्ण रुपमा खुलेका छैनन्। लकडाउनका कारण सबै क्षेत्र प्रभावित भएका छन्। खेल क्षेत्र पनि यसबाट अछुतो रहन सकेन। दर्शकहरुको बीचमा खेल प्रतियोगिताहरु हुने गर्छन्। तर, कोरोनाका कारणले दर्शकहरु जम्मा हुने सम्भावना रहेन, जसले गर्दा सानादेखि ठूला प्रतियोगिताहरु गत वर्षदेखि ठप्प नै भएका छन्। वाग्मती प्रदेश सरकारले खेल…

    विस्तृतमा पढ्नुस्

  • प्राविधिक शिक्षामा पहुँच पुर्‍याउन वाग्मती प्रदेशमा ‘छोरी-बुहारी छात्रवृत्ति कार्यक्रम’लाई निरन्तरता

    प्राविधिक शिक्षामा पहुँच पुर्‍याउन वाग्मती प्रदेशमा ‘छोरी-बुहारी छात्रवृत्ति कार्यक्रम’लाई निरन्तरता

    हेटौँडा : प्राविधिक शिक्षामा महिलाहरूको पहुँच बढाउन वाग्मती प्रदेश सरकारले छोरी-बुहारीहरुलाई छात्रवृत्ति उपलब्ध गराएर पढाउन थालेको छ। यो प्रभावकारी पनि देखिएको छ। प्रभावकारी भएका कारणले प्रदेश सरकारले यसलाई निरन्तरता पनि दिएको छ। छोरी-बुहारी छात्रवृत्ति अन्तर्गत गत आव २०७७/०७८ मा १८६ जनाले अध्ययन गरेको शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी शारदाकुमारी मैनालीले जानकारी दिइन्। ५ सय जनाको कोटा रहेको उक्त छात्रवृत्ति कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशबाट पार्टी जोगाउन सन्देश दिन्छौँ : अष्टलक्ष्मी शाक्य

    वाग्मती प्रदेशबाट पार्टी जोगाउन सन्देश दिन्छौँ : अष्टलक्ष्मी शाक्य

    हेटौँडा : वाग्मती प्रदेशको नेकपा एमाले माधव नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले वाग्मती प्रदेशले एकताको सन्देश दिने बताएकी छिन्। नेतृ शाक्यले यसरी नै नेकपा एमाले चल्ने हो भने पार्टी नै विस्थापित हुने अवस्था आउन सक्ने भन्दै व्यक्तिगत रिसिइबी भन्दा पनि पार्टी जोगाउने तिर लाग्नुपर्ने बताइन्। ‘केन्द्रमा चर्को विवाद रहेपनि हामीले प्रदेशमा छक्कै पार्ने गरी नीति तथा कार्यक्रम र बजेट पास…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडामा ३५ करोडको लागतमा सुविधायुक्त बस टर्मिनल भवनको निर्माण सुरु

    हेटौँडामा ३५ करोडको लागतमा सुविधायुक्त बस टर्मिनल भवनको निर्माण सुरु

    हेटौँडा : वाग्मती प्रदेशको स्थायी राजधानी भएलगत्तै पूर्व-पश्चिम राजमार्गलगायत विभिन्न राजमार्गको संगमका रुपमा रहेको हेटौँडामा सवारी साधनको चाप थेगिनसक्नु छ। हाल हेटौँडा उपमहानगरपालिका-१० को बसपार्क अत्यन्त सानो र अवैज्ञानिक खालको छ। सवारी साधन र यात्रुहरुलाई आवश्यक पर्ने सुविधाहरुको अभाव छ। हेटौँडामा भित्रिने सवारी साधनको चापलाई धान्नका लागि हेटौँडा उपमहानगरपालिकाले हेटौँडा उपमहानगरपालिकाले नयाँ सुविधायुक्त र वैज्ञानिक खालको बसपार्क निर्माणको कार्य शुरु…

    विस्तृतमा पढ्नुस्

  • अपराध अनुसन्धानमा प्रहरीको सफलता : अपराधीहरुको मनोवल गिर्दै भएको प्रहरीको दावी

    अपराध अनुसन्धानमा प्रहरीको सफलता : अपराधीहरुको मनोवल गिर्दै भएको प्रहरीको दावी

    हेटौँडा : आर्थिक वर्ष २०७७/०७८ मा वाग्मती प्रदेश प्रहरी कार्यालयले विभिन्न आपराधिक घटनाहरुको अनुसन्धानहरुमा सफलता हात पारेको छ। घटनाका अपराधीहरुलाई कानुनको दायरामा ल्याउन वाग्मती प्रदेश प्रहरी कार्यालयले सफलता हासिल गरेको हो। प्रहरीको सफलताले आपराधिक घटनामा संलग्न रहेका र मनोवृति भएकाहरुको मनोवल गिराएको प्रहरीको दावी छ। चितवन चितवनमा २०७७ असार १८ गते १८ वर्षकी किशोरीलाई पबित्रा थापालगायतले आर्थिक प्रलोभनमा पारी मानव…

    विस्तृतमा पढ्नुस्

  • बाढी पहिरोका कारण वाग्मती प्रदेशमा २५ जनाको मृत्यु

    बाढी पहिरोका कारण वाग्मती प्रदेशमा २५ जनाको मृत्यु

    हेटौंडा : वाग्मती प्रदेशका विभिन्न जिल्लाहरुमा असार महिनामा अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण २५ जनाको मृत्यु भएको छ भने १३ जना मानिस घाइते भएका छन्। एक महिनाको यस अवधिमा बाढी, पहिरोको कारण बेपत्ता भएका २७ जनाको अवस्था हालसम्म अज्ञात रहेको छ।  बाढीका कारण सिन्धुपाल्चोक, चितवन, धादिङ, सिन्धुली लगायतका जिल्लाका १ हजार ५४ घरधुरी प्रभावित भएका छन्। प्रदेशका विभिन्न जिल्लाहरुमा…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रमा समीकरण फेरिएसँगै वाग्मती सरकार पनि संकटमा, प्रतिपक्षी भन्छन् : डोरमणि सरकार ढल्छ

    केन्द्रमा समीकरण फेरिएसँगै वाग्मती सरकार पनि संकटमा, प्रतिपक्षी भन्छन् : डोरमणि सरकार ढल्छ

    हेटौंडा : केन्द्रमा फेरिएको राजनीतिक समीकरणले वाग्मती प्रदेश सरकार पनि धरापमा परेको छ। मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा रहेको वाग्मती प्रदेश सरकारविरुद्ध विपक्षीहरु फेरि आक्रमक बन्ने तयारीमा जुटेका छन्। पौडेलविरुद्ध फेरि अविश्वास प्रस्तावको ल्याउने रणनीतिमा विपक्षी दल देखिएका हुन्। माओवादी र कांग्रेसका प्रदेशसभाका सदस्यले मुख्यमन्त्री पौडेलको विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न केन्द्रको 'ग्रिन सिग्नल' कुरिरहेका छन्। सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधिसभा पुर्नस्थापना गरिदिएपछि…

    विस्तृतमा पढ्नुस्

  • बजेट सिध्याउन असारमा झारा टार्ने काम : २५ दिनमा १० अर्ब खर्च, ‘भुक्तानी प्रक्रिया मिलाउँदा असारमा बढी खर्च देखियो’

    बजेट सिध्याउन असारमा झारा टार्ने काम : २५ दिनमा १० अर्ब खर्च, ‘भुक्तानी प्रक्रिया मिलाउँदा असारमा बढी खर्च देखियो’

    हेटौँडा : थाहा नगरपालिकाको दामनस्थित गौरीशंकर होटल अगाडि गत बिहीवार बिहानदेखि मजदुरहरु सडक मर्मतमा व्यस्त थिए। उनीहरु हतारहतार काम गरिरहेका देखिन्थे। किन हतारो गरिएको भन्ने प्रश्नमा उनीहरुको जवाफ थियो, ‘यो तलसम्म पिच लैजानुपर्छ, पर्सी शुक्रवारसम्म त भ्याउनुपर्छ।’ झट्ट हेर्दा पिच निर्माण ठीकै थियो। तर, नियालेर हेर्दा भने झारो टार्ने काममात्र गरेको देखिन्थ्यो। मकवानपुरमा मात्र होइन, बर्खाको समयमा सबैतिर हतारमा काम…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell