PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

  • बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु

    बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु

    काठमाडौं : काठमाडौंको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-१६ बालाजु सडकमा वाग्मती प्रदेश ०२-०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खोलाको छेउको रेलिङमा ठोकिएर मंगलवार बिहान दुर्घटना हुँदा काठमाडौं लोलाङ बस्ने २२ वर्षीय सविन परियारको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनको जहाज आकाशमा उडिरहेको छ, सेफ ल्याण्डिङ भएको छैन : धनराज गुरुङ

    गठबन्धनको जहाज आकाशमा उडिरहेको छ, सेफ ल्याण्डिङ भएको छैन : धनराज गुरुङ

    काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जान सक्ने बताएका छन्। मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोईरालाको शालिक अनावरण कार्यक्रममा उनले गठबन्धनले सुरक्षित अवतरण नगरे देश दुर्घटनातर्फ जाने बताएका हुन्। उनले संविधानको रक्षा गर्नका लागि गठबन्धन सरकार बनेको र बिच बाटोमा पुगेर दलहरुले एकअर्काप्रति आरोप, प्रत्यारोप गर्नु नहुने बताए। ‘स्थानीय निर्वाचनमा…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनमा कुर्सीको समस्या सामान्य हो, प्रधानमन्त्री बने पछि थाहा हुन्छ : देउवा

    गठबन्धनमा कुर्सीको समस्या सामान्य हो, प्रधानमन्त्री बने पछि थाहा हुन्छ : देउवा

    काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा हुने विवादलाई सामान्यरुपमा लिनुपर्ने बताएका छन्। मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोईरालाको शालिक अनावरण कार्यक्रममा सम्बोधन गर्दै देउवाले गठबन्धनमा भएका राजनीतिक समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका हुन्। उनले एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै गठबन्धनमा आएका कुर्सीका समस्याहरुलाई सामान्य रुपमा लिन आवश्यक रहेको बताए। ‘धनराजजीहरुले…

    विस्तृतमा पढ्नुस्

  • एक वर्षअघि संखुवासभामा एकै परिवारका ६ जनाको हत्या अभियोगमा समातिएकामध्ये चार जनालाई आजीवन कैद

    एक वर्षअघि संखुवासभामा एकै परिवारका ६ जनाको हत्या अभियोगमा समातिएकामध्ये चार जनालाई आजीवन कैद

    काठमाडौं : गत भदौ २१ गते संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेकामध्ये ४ जनालाई आजीवन कैद सजाय तोकिएको छ। जिल्ला अदालत संखुवासभाले प्रतिवादीमध्ये ४ जनालाई आजीवन कैद गर्ने निर्णय सुनाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए। ६ जनाको सामुहिक हत्यामा प्रहरीले भेटेको त्यो 'क्लु' जसले अनुसन्धानलाई 'यू टर्न'…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रीय कमिटीको बैठक स्थगित गरेर आफ्नै निवासमा थाले प्रचण्डले छलफल

    केन्द्रीय कमिटीको बैठक स्थगित गरेर आफ्नै निवासमा थाले प्रचण्डले छलफल

    काठमाडौं : केन्द्रीय कमिटीको मंगलवारको बैठक स्थगित गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास खुमलटारमा छलफल सुरु गरेका छन्। आइतवार प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बैठक सोमवार पनि बसेको थियो। तर,मंगलवार बैठक सुरु हुनुभन्दा केही समय अघि मात्रै स्थगित भएको सूचना केन्द्रीय सदस्यहरुलाई दिइएको थियो। पदाधिकारी,स्थायी कमिटी र पोलिटब्यूरो गठनका लागि प्रचण्डले मंगलवारको बैठक स्थगित गरेर बुधवारका लागि बोलाएको माओवादीका…

    विस्तृतमा पढ्नुस्

  • रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, घाइते २५ जनालाई धुलिखेल ल्याइँदै

    रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, घाइते २५ जनालाई धुलिखेल ल्याइँदै

    काठमाडौंः रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। आज बिहान रामेछापको सुनापती गाउँपालिका ५ मा बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा अहिलेसम्म ९ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले बताए। त्यस्तै बस दुर्घटनामा घाइते भएका २५ जनालाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ। दुर्घटनाको कारण भने खुलिसकेको छैन। प्रहरीको टोलीले उद्धार कार्य जारी…

    विस्तृतमा पढ्नुस्

  • हिन्दु देवदेवीको तस्विर भएको पत्रिकामा कुखुराको मासु बेचेको आरोपमा उत्तर प्रदेशमा एकजना पक्राउ

    हिन्दु देवदेवीको तस्विर भएको पत्रिकामा कुखुराको मासु बेचेको आरोपमा उत्तर प्रदेशमा एकजना पक्राउ

    भारतको उत्तर प्रदेशमा हिन्दु देवदेवीको तस्विर भएको समाचारपत्रमा कुखुराको मासु बेचेको आरोपमा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गत आइतवार प्रहरीमा केही व्यक्तिले तालिब हुसैनविरुद्ध देवदेवीको तस्विर भएको अखबारमा कुखुराको मासु राखेर बेचेको भन्दै उजुरी दिएका थिए। जब प्रहरी उनको पसलमा पुग्यो तब तालिबले प्रहरीमाथि चाकुले आक्रमण गरेको जनाइएको छ। प्रहरीले तालिबलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। प्रहरीले देवदेवीको तस्विरमा ‘नन…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा फुटबलर नवयुग र भरत खवाससहित दुई पत्रकार सम्मानित

    अमेरिकामा फुटबलर नवयुग र भरत खवाससहित दुई पत्रकार सम्मानित

    काठमाडौंः नेपाली फुटबलर नवयुग श्रेष्ठ र भरत खवाससँगै दुई जना खेलकुद पत्रकारलाई अमेरिकामा सम्मान गरिएको छ। सम्मानित हुनेमा फुटबलर नवयुग श्रेष्ठ, भरत खवाससँगै खेलकुद पत्रकार रोशन बहादुर सिंह र फोटो पत्रकार कौशल अधिकारी रहेका छन्। अमेरिकाको बाल्टिमोरमा भएको एनएसी फुटबल प्रतियोगिताको फाइनल खेलपछि चारै जनालाई बाल्टिमोर काउन्टी अन्तर्गत डिस्ट्रिक्ट आर्टले सम्मान गरेको हो। चारै जनालाई डिस्ट्रिक्ट आर्टका डेलिगेट्स हेरी भण्डारीले सम्मान…

    विस्तृतमा पढ्नुस्

  • लमजुङमा पहिरो, मनाङमा सकस

    लमजुङमा पहिरो, मनाङमा सकस

    काठमाडौं : हिमाली जिल्ला मनाङको यात्रा सकसपूर्ण बनेको छ। अविरल वर्षापछि बेसीँशहर-चामे सडकखण्डमा लमजुङतर्फको भागमा पहिरो खस्दा यात्रा सकसपूर्ण बनेको हो। ठाउँ-ठाउँमा पहिरोका कारण सडक अवरुद्ध हुँदै आएको छ। सडक संजालले जोडिएको १० वर्षसम्म पनि यस सडकको सहज यात्रा गर्न सक्ने अवस्था छैन। ठेकेदार कम्पनीले सडकलाई व्यवस्थित बनाउन नसक्दा मनाङ आवतजावत मात्र नभई विकास निर्माणमा समेत असर परेको छ। सोही…

    विस्तृतमा पढ्नुस्

  • 'हरेक पालिका अस्पतालमा आँखा र दाँतको उपचार'

    'हरेक पालिका अस्पतालमा आँखा र दाँतको उपचार'

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले हरेक पालिकामा बन्ने पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था गरिने बताएका छन्। नेपाल चिकित्सक आयुर्वेद संघको २५ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले सरकारको योजनामा प्रत्येक वडामा कम्तिमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्ने प्रावधान रहेकोले योजना अनुसार नै सरकार अघि बढी रहेको बताए। उनले प्रत्येक वडामा नसके पनि एउटा पालिकामा कम्तिमा १५…

    विस्तृतमा पढ्नुस्

  • पोलिटब्यूरो र स्थायी कमिटी गठनको तयारीका लागि माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित

    पोलिटब्यूरो र स्थायी कमिटी गठनको तयारीका लागि माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित

    काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक भोलि सम्मका लागि स्थगित भएको छ। स्थायी कमिटी र पोलिटब्यूरो गठनको तयारीका लागि बैठक स्थगित भएको माओवादी केन्द्रका नेता गणेश साहले जानकारी दिए। 'तयारी गर्नुपर्‍यो भनेर स्थगति भयो,'उनले भने। आइतवारदेखि राजधानिको प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा विभिन्न ९ वटा एजेन्डामाथि छलफल भइरहेको छ। आइतवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए।  प्रतिवेदनमा…

    विस्तृतमा पढ्नुस्

  • जेरीको दोस्रो सिरिजमा पनि अनमोल केसी

    जेरीको दोस्रो सिरिजमा पनि अनमोल केसी

    काठमाडौं : हेमराज बिसीको निर्देशनमा फिल्म ‘जेरी २’ बन्ने घोषणा भएको छ। जेरीको दोस्रो सिरिजको मुख्य भूमिकामा अभिनेता अनमोल केसी नै अनुबन्धित भएका छन्। फिल्म निर्माण टिम र अनमोलबिच लिखित सहमति भइसकेको निर्माता सरोज न्यौपानेले जानकारी दिए। फिल्ममा अनमोल फाइनल भए पनि अन्य कलाकारहरू टुंगो लाग्न बाँकी नै छ। हेमराज बिसीको नै कथा रहेको फिल्मको निर्माता सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठ हुन्। अनमोलका…

    विस्तृतमा पढ्नुस्

  • 'युद्ध सुरु भएपछि युक्रेनका ८९ जना खेलाडी र प्रशिक्षक मारिए'

    'युद्ध सुरु भएपछि युक्रेनका ८९ जना खेलाडी र प्रशिक्षक मारिए'

    रसिया र युक्रेनबिच युद्ध सुरु भएको १३२ औं दिन पुगेको छ। यसबिच रसियाले निकै महत्वपूर्ण मानिएको लुहान्स्क शहर नियन्त्रणमा लिएको छ। युद्धका कारण युक्रेनको खेल क्षेत्र पनि नराम्री प्रभावित भएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्सकीको कार्यालयले रसियाको आक्रमणपछि हालसम्म ८९ जना एथ्लेट र प्रशिक्षकहरु मारिएको जनाएको छ। १३ जनालाई रसियाली सेनाले नियन्त्रणमा लिएको दाबी गरिएको छ। जेलेन्स्कीले युद्धका कारण खेल क्षेत्र…

    विस्तृतमा पढ्नुस्

  • दुईजना डेब्यू कलाकारसँग फिल्ममा देखिँदै सलोन, ‘मीलन’ कात्तिकमा रिलिज हुने

    दुईजना डेब्यू कलाकारसँग फिल्ममा देखिँदै सलोन, ‘मीलन’ कात्तिकमा रिलिज हुने

    काठमाडौं: सलोन बस्नेत अभिनित फिल्म ‘मीलन’ आगामी कात्तिकको पहिलो साता प्रदर्शन हुने भएको छ। ६ महिना अघि छायांकन सकिएको यो फिल्मको डबिङको सम्पूर्ण काम सकिएको समेत निर्माण टिमले बताएको छ। फिल्ममा सलोनका साथै कुशल शाह ठकुरी, शिल्पा थापा, शिशिर बांग्देल, विशाल पहाडी, जानुका पौडेल (प्याकुली) लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। अभिनेता कुशल शाह ठकुरीले यसै फिल्मबाट डेब्यु गर्दैछन्। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह नेपालको राष्ट्रिय विभूति

    बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह नेपालको राष्ट्रिय विभूति

    काठमाडौं : सरकारले जयपृथ्वी बहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गरेको सूचना राजपत्रमा प्रकाशित भएको छ। असार पहिलो साता बसेको मन्त्रिपरिषद बैठकले सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो। असार २० गते राजपत्रमा नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्‍याउन योगदानको कदरस्वरुप जयपृथ्वी बहादुर सिंहलाई नेपालको राष्६रिय विभूतिमा समावेश गर्ने निर्णय गरिएको उल्लेख गरिएसँगै नेपालको राष्ट्रिय विभूतिको संख्या १८ पुगेको छ। सिंहलाई राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • क्यानडामा देवी कालीले चुरोट तान्दै गरेको तस्विर सार्वजनिक भएपछि भारतले जनायो विरोध

    क्यानडामा देवी कालीले चुरोट तान्दै गरेको तस्विर सार्वजनिक भएपछि भारतले जनायो विरोध

    देवी कालीको रुपमा एक महिलाले चुरोट खाँदै गरेको फिल्मको तस्विर सार्वजनिक भएपछि भारतले विरोध जनाएको छ। क्यानडाको टोरोन्टोस्थित अघा खान म्यूजियममा ‘अन्डर दी टेन्ट’ प्रोजेक्ट अन्तर्गत एक फिल्मको तस्विरमा देवी कालीले चुरोट तान्दै गरेको रुपमा प्रस्तुत गरिएपछि क्यानडास्थित भारतीय राजदूतावासले विरोध जनाएको हो। एक विज्ञप्ति जारी गर्दै दूतावासले यस विषयमा क्यानडा सरकार र आयोजकलाई अवगत गराइसकेको जनाएको छ। दूतावासले उक्त विवादित तस्विरलाई हटाउन माग…

    विस्तृतमा पढ्नुस्

  • युक्रेनमाथि आक्रमण सुरु गरेको १३२ औं दिनमा रसियाले लुहान्स्क शहर नियन्त्रणमा लियो

    युक्रेनमाथि आक्रमण सुरु गरेको १३२ औं दिनमा रसियाले लुहान्स्क शहर नियन्त्रणमा लियो

    रसियाले युक्रेनमाथि आक्रमण गरको १३२ दिनमा लुहान्स्क शहर नियन्त्रणमा लिएको छ। निकै महत्वपूर्ण मानिएको यो शहरलाई रसियाली सैनिकहरुले नियन्त्रणमा लिन सफल भएको अलजजिराले उल्लेख गरेको छ। यस्तै, लिसिचान्स शहरमाथि पनि रसियाली सेनाले पूर्ण नियन्त्रण कायम गरेको छ। रसियाले युक्रेनका दुई विद्रोही क्षेत्र लुहान्स्क र डोनबासलाई स्वतन्त्र राज्य घोषणा गरेपछि नै युद्धको सुरुवात भएको थियो। लुहान्सकमाथि जित हासिल गरेपछि रसियाली सेना…

    विस्तृतमा पढ्नुस्

  • जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै एकीकृत समाजवादी, उद्देश्य : नेतृत्व विकास तथा सङ्गठन सुदृढीकरण

    जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै एकीकृत समाजवादी, उद्देश्य : नेतृत्व विकास तथा सङ्गठन सुदृढीकरण

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आगामी साउन ४ र ५ गते काठमाडौँमा प्रशिक्षण दिने निर्णय गरेको छ। शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण बैठक संचालन गर्ने निर्णय भएको महासचिव बेदुराम भुसालले जानकारी दिए। प्रशिक्षक प्रशिक्षण संचालन गरि देशभर नेतृत्व विकास…

    विस्तृतमा पढ्नुस्

  • फर्पिङबाट लागूऔषधसहित एकजना पक्राउ

    फर्पिङबाट लागूऔषधसहित एकजना पक्राउ

    काठमाडौं : नेपाल प्रहरीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङ बसपार्कबाट ५९० एम्पुल लागूऔषधसहित बारा कलैया नगरपालिका-९ का २४ वर्षीय इन्ताज अन्सारीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक निरञ्जन दत्त भट्टले सोमवार कलैयाबाट काठमाडौँ आउँदै गरेको ना१ज ५९५८ नंको भाडाको टाटा सुमो जाँचका क्रममा लागूऔषधसहित अन्सारीलाई पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • स्वतन्त्रता दिवस मनाइरहँदा सिकागोमा चल्यो गोली, ६ जनाको मृत्यु

    स्वतन्त्रता दिवस मनाइरहँदा सिकागोमा चल्यो गोली, ६ जनाको मृत्यु

    अमेरिकाको सिकागोमा स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडका क्रममा गोली चल्दा ६ जनाको मृत्यु भएको छ। एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न भएको अभियोगमा २२ वर्षीय रोबर्ट इ क्रिमोलाई पक्राउ गरेको छ। घटना भए लगत्तै फेला परेका प्रमाणहरुका आधारमा प्रहरी उनको खोजीमा जुटेको थियो। रोबर्टले एक घरको माथिल्लो तल्लाबाट ‘हाइ पावर्ड राइफल’ को…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell