PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

  • निजी स्वार्थ भएकाहरु पछि लागेको भन्दै अर्थमन्त्रीले भने : श्रेष्ठले टाइपमात्रै गरेका हुन्, निर्णय प्रक्रियामा संलग्न छैनन्

    निजी स्वार्थ भएकाहरु पछि लागेको भन्दै अर्थमन्त्रीले भने : श्रेष्ठले टाइपमात्रै गरेका हुन्, निर्णय प्रक्रियामा संलग्न छैनन्

    काठमाडौं : अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरुले करको दर हेरफेर गरेको आरोप लगाएपछि उनले स्पष्टीकरण दिएका हुन्।  महतले बजेट निर्माणमा पूर्व नायव सुब्बा रामकृष्ण श्रेष्ठले सहयोगीको भूमिका मात्रै निभाएको बताए। उनले निर्णय प्रक्रियामा श्रेष्ठको सहभागिता नभएको दाबी पनि गरे। ‘टाइप गर्न त सहयोगी चाहियो। यो सहयोग गर्ने…

    विस्तृतमा पढ्नुस्

  • करको दर हेरफेर प्रकरणमा महतको स्पष्टीकरण : अर्थमन्त्री भएकै दिन प्रभावमा पर्दिनँ भनेर वाचा गरेको छु

    करको दर हेरफेर प्रकरणमा महतको स्पष्टीकरण : अर्थमन्त्री भएकै दिन प्रभावमा पर्दिनँ भनेर वाचा गरेको छु

    काठमाडौं : अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटमा अनधिकृत व्यक्तिलाई संलग्न नगराएको दाबी गरेका छन्। विपक्षी दलले अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको र सूचना चुहाएको आरोप लगाएपछि मंगलवार प्रतिनिधिसभामा महतले जवाफ दिएका हुन्। 'इमान्दार भएर काम गर्न कति कठिन हुँदो रहेछ। इमान्दार हुँदाखेरी प्रश्न माथि प्रश्न उठ्दोरहेछ,' उनले भने। महतले आफूले पूरै पारदर्शी तरिकाले काम गरेको दाबी गरे। आफूले…

    विस्तृतमा पढ्नुस्

  • गङ्गा दशहरा मेला उद्घाटन गर्न खप्तड पुगे प्रधानमन्त्री प्रचण्ड

    गङ्गा दशहरा मेला उद्घाटन गर्न खप्तड पुगे प्रधानमन्त्री प्रचण्ड

    खप्तड : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खप्तड आइपुगेका छन्। उनी सुर्खेतको वीरेन्द्रनगरबाट नेपाली सेनाको हेलिकोप्टरमा यहाँ आइपुगेको हुन्। सुदूरपश्चिम प्रदेशमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडको गङ्गा दशहरा मेला उद्घाटन गर्न प्रधानमन्त्री दाहाल यहाँ आएका हुन्। उक्त मेला खप्तड राष्ट्रिय निकुञ्जमा आयोजना गरिएको छ। निकुञ्जले बझाङ, बाजुरा, अछाम र डोटी जिल्लालाई ओगटेको छ। प्रधानमन्त्री दाहालसँगै पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्री महतलाई एमालेले भन्यो : कि चित्तबुझ्दो जवाफ दिनुस्, नभए संसदीय छानबिन समिति गठन गर्नुपर्छ

    अर्थमन्त्री महतलाई एमालेले भन्यो : कि चित्तबुझ्दो जवाफ दिनुस्, नभए संसदीय छानबिन समिति गठन गर्नुपर्छ

    काठमाडौं : नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले अर्थमन्त्री डा प्रकाशशरण महतसँग जवाफ माग गरेका छन्। बजेट निर्माण गर्दा अनाधिकृत व्यक्तिलाई संलग्न गराएर करको दरबारेको सूचना चुहाएको आरोप महतलाई लागेको हो। गिरीले चित्तबुझ्दो जवाफ दिनुपर्ने नभए छानबिन समिति गठन गर्नुपर्ने माग मंगलवार गरेका हुन्। '११ सय भन्दा बढी गाडी बजेटभन्दा अगाडि भित्र्याइयो। १५ प्रतिशत अन्त शुल्क र भन्सार शुल्क बढाउँदा करोडौं…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभामा बजेटबारे छलफल (लाइभ)

    प्रतिनिधिसभामा बजेटबारे छलफल (लाइभ)

    काठमाडौं : प्रतिनिधिसभा बैठक सुरु भएको छ। बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएर करको दर हेरफेर भएको विषयलाई उठाउँदै विपक्षी दलहरुले विरोध जनाएपछि निर्धारित समयमा बैठक सुरु हुन सकेको थिएन।  करको दर हेरफेरबारे अर्थमन्त्री प्रकाशशरण महतले सदनमा आज जवाफ दिनेबारे सहमति भएको छ। अर्थमन्त्री महतले जवाफ दिएपछि अहिले प्रतिनिधिसभामा बजेटबारे छलफल भइरहेको छ।  

    विस्तृतमा पढ्नुस्

  • ओली र महतबिच वार्ता पछि प्रभावित भयो प्रतिनिधि सभा बैठक, एमालेले गर्ला संसदीय छानबिन समितिको माग?

    ओली र महतबिच वार्ता पछि प्रभावित भयो प्रतिनिधि सभा बैठक, एमालेले गर्ला संसदीय छानबिन समितिको माग?

    काठमाडौं : करको दर हेरफेर प्रकरणबारे प्रतिपक्षी दलहरुले सरकारको धारणा माग गरेका छन्। बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दरमा फेरबदल गरेको आरोप अर्थमन्त्री डा. प्रकाश शरण महतमाथि लागेको छ। उक्त विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लगायतले सरकारको धारणा मागेपछि मंगलवार बिहानका लागि बोलाइएको बैठक निर्धारित समयमा सुरु हुन सकेन। दुई घण्टासम्म पनि बैठक सुरु नभएपछि संसद सचिवालयले साढे…

    विस्तृतमा पढ्नुस्

  • ग्रामीण चलचित्र महोत्सवमा प्रिमियर हुनेछ 'लुङा'

    ग्रामीण चलचित्र महोत्सवमा प्रिमियर हुनेछ 'लुङा'

    काठमाडौं : काभ्रेको भकुण्डेबेसीमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को दोस्रो संस्करण जेठ २५ गतेबाट सुरु हुँदैछ। तीनदिनसम्म चल्ने महोत्सवमा लिम्बु संस्कृतिमाथि आधारित फिल्म ‘लुङा’ को प्रिमियर हुने भएको छ। साउन ५ गतेबाट प्रदर्शन हुने 'लुङा' को सोही कार्यक्रमबाट पहिलोपटक प्रिमियर हुन लागेको हो। महोत्सवमा ग्रामीण फिल्ममा ‘मास्टर क्लास’ पनि चल्नेछ। तेस्रो दिन लेखक एवं निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र अस्कर कलेजका प्राध्यापक रामराजा…

    विस्तृतमा पढ्नुस्

  • करका दर हेरफेर प्रकरणले संसदमा रस्साकस्सी, दुई घण्टासम्म बैठक सुरु नभएपछि जारी भयो सूचना

    करका दर हेरफेर प्रकरणले संसदमा रस्साकस्सी, दुई घण्टासम्म बैठक सुरु नभएपछि जारी भयो सूचना

    काठमाडौं : बजेट बनाउदा अनधिकृत व्यक्ति संलग्न गराएको भन्दै प्रश्न उठेपछि प्रतिनिधि सभाको मंगलवारको निर्धारित बैठक प्रभावित भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक साढे १ बजेसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ। प्रतिपक्षी दलले संसद बैठक अबरोध गर्ने बताएपछि बैठकको सयम सारिएको हो। नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले करका दर हेरफेरबारे सरकारले…

    विस्तृतमा पढ्नुस्

  • पश्चिम नवलपरासीमा दम्पतीको हत्या, अनुसन्धान गर्दै प्रहरी

    पश्चिम नवलपरासीमा दम्पतीको हत्या, अनुसन्धान गर्दै प्रहरी

    बुटवल : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पत्तिको हत्या भएको छ। प्रतापपुर ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) विनोद सिलवालले जानकारी दिए।  उनीहरुको सोमबार राति हत्या भएको हो। गाईपालन गर्दै आएका दम्पतीको शव धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अवस्थामा गोठ नजिकै फेला परेको…

    विस्तृतमा पढ्नुस्

  • फेरि उकालो लाग्यो सुनको मूल्य, तोलाको कति पुग्यो?

    फेरि उकालो लाग्यो सुनको मूल्य, तोलाको कति पुग्यो?

    काठमाडौं : सुनको मूल्य फेरि बढेको छ। अघिल्लो दिनको भन्दा तोलामा ९ सय रुपैयाँले बढेको हो। मंगलवार सुनको कारोबार मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमवार प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। ५ रुपैयाँले बढ्दा प्रतितोला १४ सय…

    विस्तृतमा पढ्नुस्

  • युक्रेनको आरोप : रसियाले पावर प्लान्टको ड्याम विस्फोट गरायो

    युक्रेनको आरोप : रसियाले पावर प्लान्टको ड्याम विस्फोट गरायो

    युक्रेनले रसियामाथि खेरसन शहरमा रहेको काखोभ्स्का जलविद्युत पावर प्लान्टको ड्याममा आक्रमण गरेको आरोप लगाएको छ। निप्रो नदीमा बनाइएको सो ड्याममा विस्फोट हुँदा तटीय क्षेत्रको हजारौं घर प्रभावित हुने जनाइएको छ। रसियाले भने प्यान्टको माथिल्लो भागमा 'सेल्लिङ' गरेको तर ड्याम विस्फोट नगरेको दाबी गरेको छ। ड्याम विस्फोट भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आपतकालीन बैठक बोलाएका छन्। पावर प्लान्ट रहेको निप्रो नदी आसपास…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरले निकाल्यो छात्रवृत्ति नदिने विद्यालयको सूची, विवरण पेस नगरे कारबाही गर्ने चेतावनी

    काठमाडौं महानगरले निकाल्यो छात्रवृत्ति नदिने विद्यालयको सूची, विवरण पेस नगरे कारबाही गर्ने चेतावनी

    काठमाडौं : काठमाडौं महानगरपालिकाले छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने भएको छ। महानगर प्रमुख बालेन्द्र शाहले महानगर अन्तर्गत सञ्चालित विद्यालयले यही जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरिएको विवरण महानगरमा नबुझाए प्रचलित कानुन बमोजिम कारबाही गर्ने बताएका हुन्। महानगरपालिकाले आज एक सूचना प्रकाशित गरि महानगरले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयको सूचीसहित कारबाही प्रक्रिया अघि बढाउने जनाएको हो। साथै छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराएका…

    विस्तृतमा पढ्नुस्

  • भोलिका लागि सर्‍यो राष्ट्रियसभाको बैठक

    भोलिका लागि सर्‍यो राष्ट्रियसभाको बैठक

    काठमाडौं : राष्ट्रियसभाको आज बस्ने तय भएको बैठक भोलि बिहानका लागि सरेको छ। आज बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ। आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो। साथै आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य…

    विस्तृतमा पढ्नुस्

  • लिगमा आज उपाधि दाबेदारीदेखि ‘रेलिगेसन ब्याटल’सम्म : के पहिलो सिजनमै च्याम्पियन बन्ला चर्च ब्वाइज?

    लिगमा आज उपाधि दाबेदारीदेखि ‘रेलिगेसन ब्याटल’सम्म : के पहिलो सिजनमै च्याम्पियन बन्ला चर्च ब्वाइज?

    काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिगमा मंगलवार चार खेल हुँदैछन्। मंगलवारकै खेलमा नतिजा अनुकुल भएको खण्डमा लिगको च्याम्पियन र रेलिगेशनमा जाने पहिलो टोलीको टुंगो लाग्ने सम्भावना रहन्छ। मंगलवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा खुमलटार एफसी र एपीएफ क्लब भिड्दैछन्। २४ खेलबाट २४ अंक जोडेको खुमलटार तालिकाको पुछारमा रहेको टोली हो भने समान खेलबाट ३० अंक जोडेको एपीएफ ९औँ स्थानमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै

    नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं : एएफसी यू-२० महिला एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले मंगलवार घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र म्यानमारबिचको खेल यानगोनस्थित तुवन्ना स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ। नेपाली टिम दीपा शाहीको कप्तानीमा मैदान उत्रनेछ। समूह 'बी'मा रहेको नेपालले जुन ८ मा चीन र जुन १० मा चाइनिज ताइपेइसँग खेल्नेछ। समूहका शीर्ष दुई टोली…

    विस्तृतमा पढ्नुस्

  • एप्पलले सार्वजनिक गर्‍यो ४ लाखभन्दा बढी मूल्य पर्ने ‘भिजन प्रो रियालिटी हेडसेट’

    एप्पलले सार्वजनिक गर्‍यो ४ लाखभन्दा बढी मूल्य पर्ने ‘भिजन प्रो रियालिटी हेडसेट’

    एप्पलले बहुप्रतिक्षित मानिएको ‘रियालिटी हेडसेट - एप्पल भिजन प्रो’  सार्वजनिक गरेको छ। एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले नयाँ हेडसेट वास्तविक संसार र भर्चुअल संसारको मिश्रण रहेको बताएका छन्। कम्पनीले आइफोनको नयाँ अपरेटिङ सिस्टमसँगै म्याकबुक एयरमा नयाँ अपडेटकोसमेत घोषणा गरेको छ। रियालिटी हेडसेटको मूल्य ३ हजार ४९९ अमेरिकी डलर (करिब ४ लाख ६१ हजार नेपाली रुपैयाँ) रहेको छ। दुई घण्टा…

    विस्तृतमा पढ्नुस्

  • छायाङ्कनको गन्तव्य बनाउने उद्देश्यसहित कर्णालीमा हुँदैछ ‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’

    छायाङ्कनको गन्तव्य बनाउने उद्देश्यसहित कर्णालीमा हुँदैछ ‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’

    काठमाडौं : कर्णाली प्रदेशमा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने भएको छ। सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा महोत्सवको पहिलो संस्करणको घोषणा गरिएको हो। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आगामी असोज ४, ५ र ६ गते महोत्सव सञ्चालन हुने बताइएको छ। रेडचेरी मिडिया प्रालि र कर्णाली प्रदेश सरकार तथा चलचित्र विकास बोर्डको सहकार्यमा यो महोत्सव हुन लागेको हो। महोत्सवले स्थानीय कला…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा पाँच महिनामा भित्रिए चार लाख ७० हजार पर्यटक

    लुम्बिनीमा पाँच महिनामा भित्रिए चार लाख ७० हजार पर्यटक

    रुपन्देही : पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ। यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन्। सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए। गत वर्षकोभन्दा यस वर्षको सङ्ख्या…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान

    यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान

    काठमाडौं : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार मंगलवार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी,…

    विस्तृतमा पढ्नुस्

  • इटहरी एभरेस्ट बैङ्क प्रकरण : अनुसन्धानमा भेटियो सट्टेबाजी ‘कनेक्सन’

    इटहरी एभरेस्ट बैङ्क प्रकरण : अनुसन्धानमा भेटियो सट्टेबाजी ‘कनेक्सन’

    काठमाडौं : सुनसरीको इटहरीमा रहेको एभरेस्ट बैङ्क शाखामा भएको ठगी प्रकरणमा प्रहरीले अनुसन्धान सकाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुसन्धानपछि रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय सुनसरीमा बुझाएको छ। प्रहरीले बैङ्किङ कसुर र सट्टेबाजी कसुरमा मुद्दा दायर गर्न राय दिएको छ। घटनाको मुख्य योजनाको रुपमा तत्कालीन इटहरी शाखाका अपरेसन हेड नीरज प्रधानलाई बनाइएको छ। प्रहरीले बैङ्कका सात जना र अन्य तीन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell