PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

  • करणले लिए पाँच विकेट, ओमनले नेपाललाई दियो १ सय ६४ रनको सामान्य लक्ष्य

    करणले लिए पाँच विकेट, ओमनले नेपाललाई दियो १ सय ६४ रनको सामान्य लक्ष्य

    काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजको आज जारी खेलमा ओमनले नेपाललाई १ सय ६४ रनको लक्ष्य दिएको छ। अमेरिकाको पिअरल्याण्डस्थित मुसा क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको ओमनले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १६३ रन बनाएको हो। सुरुवाती ब्याटिङ गरेको ओमनका लागि कप्तान जेशन मक्सुदले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५२ रन बनाउँदा सन्दीप गौडले ४७ तथा…

    विस्तृतमा पढ्नुस्

  • इण्डोनेसियाविरुद्धको नेपालको सुरुवाती ११ मा कोको?

    इण्डोनेसियाविरुद्धको नेपालको सुरुवाती ११ मा कोको?

    काठमाडौं: नेपाली फुटबल टोलीले एएसी एसियन कप छनोट अन्तर्गत अन्तिम खेलमा आज इन्डोनेसियाको सामना गर्दैछ। कुवेतस्थित जाबेर अल-अहमद इन्टरनेशनल स्टेडियममा आज राति १ बजे नेपाल र इण्डोनेसिया आमनेसामने हुनेछन्। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आजको खेलका लागि सुरुवाती ११ सार्वजनिकसमेत गरेका छन्। आजको खेलका लागि प्लेइङ ११ मा दीप कार्की, राजन गुरुङ, शिव गुरुङ, विकास तामाङ, सुमन अर्याल, पुजन उपरकोटी, सन्तोष तामाङ,…

    विस्तृतमा पढ्नुस्

  • ओमन टस जितेर ब्याटिङमा, नेपाली टोलीमा एक परिवर्तन

    ओमन टस जितेर ब्याटिङमा, नेपाली टोलीमा एक परिवर्तन

    काठमाडौं: आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको आजको खेलमा ओमनले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ। अमेरिकास्थित पिअरल्याण्डको मूसा स्टेडियममा नेपाल टस हारेर फिल्डिङमा उत्रने भएको हो। अघिल्लो खेलमा सानदार ब्याटिङ गर्दै घरेलु टोली अमेरिकालाई हराएको ओमनले ब्याटिङ रोजेको हो। जारी सिरिजको नेपाल विरुद्धको पहिलो खेलमा ओमनले १३ रनको जित निकालेको थियो। सिरिजमा नेपालले यसअघि ओमनसँग पराजय ब्यहोर्दा…

    विस्तृतमा पढ्नुस्

  • आठ वर्षअघिको यौन प्रकरणः सरकारी वकिलको समय नमिल्दा फाइल अदालतमा पुगेन

    आठ वर्षअघिको यौन प्रकरणः सरकारी वकिलको समय नमिल्दा फाइल अदालतमा पुगेन

    काठमाडौं: आठ वर्षअघि १६ वर्षकी एक किशोरीलाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका ग्लोबल कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्धको अभियोग पत्र मंगलबार पनि अदालतमा पुगेन। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार नै अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। प्रतिवेदन अध्ययन गरेर अभियोग पत्र जिल्ला अदालत काठमाडौंमा दर्ता गर्ने तयारी भए पनि समय अभावको कारणले दर्ता नगरिएको सरकारी वकिल कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • पाँच वर्षदेखि कारागारमा रहेका गुन्डा नाइके समीरमान सिंहलाई भेट्न डिएसपी केसी पुगेपछि अनुसन्धानमा तानिए

    पाँच वर्षदेखि कारागारमा रहेका गुन्डा नाइके समीरमान सिंहलाई भेट्न डिएसपी केसी पुगेपछि अनुसन्धानमा तानिए

    काठमाडौं: महानगरीय प्रहरी वृत स्वयम्भुका डिएसपी मिलन केसी छानबिनमा तानिएका छन्। निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका प्रमुख योजनाकारमा दोषी ठहर भएपछि कारागारमा रहेका समीरमान सिंह बस्नेतलाई कारागारमा भेट्न गएपछि उनी अनुसन्धानमा तानिएका हुन्। गत आइतबार केसीले बस्नेतलाई भेटेका थिए।  केन्द्रीय कारागार सुन्धारामा रहेका सिंहलाई भेट्न डिएसपी केसी पुगेको घटना बाहिरिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले  छानबिन समिति बनाएर…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्रीलाई एमालेको चुनौतीः १४ गते रातिको सिसिटिभी फुटेज संसदमा ल्याएर देखाउनुस्

    अर्थमन्त्रीलाई एमालेको चुनौतीः १४ गते रातिको सिसिटिभी फुटेज संसदमा ल्याएर देखाउनुस्

    काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले बजेटको गोपनीयता भंग नगरेको अर्थमन्त्री जनार्दन शर्माको भनाईलाई चुनौती दिँदै जेठ १४ गते रातिको मन्त्रालयको सिसिटिभी फुटेज सार्वजनिक गर्न चुनौती दिएको छ। गोपनीयता भंग भएको दाबी गर्दै संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले तथ्य र आधारले अर्थमन्त्रीले गल्ती गरेको जिकिर समेत गरे। अर्थमन्त्री शर्माले प्रतिपक्षको मागअनुसार प्रतिनिधि सभामा जवाफ दिएपछि एमालेले यस्तो माग…

    विस्तृतमा पढ्नुस्

  • इन्दिरा जोशीले प्रेमी शरदसँग गाँसिन लगन गाँठो

    इन्दिरा जोशीले प्रेमी शरदसँग गाँसिन लगन गाँठो

    काठमाडौं : गायिका इन्दिरा जोशी वैवाहिक बन्धनमा बाँधिएकी छिन्। उनले प्रेमी फेसन डिजाइनर शरद केडियासँग आज लगन गाँठो कसेकी हुन्। उनले विवाहको फोटो सामाजिक सञ्जालमा सेयर गर्दै ‘अफिसियल्ली हजबेन्ड एन्ड वाइफ नाओ’ (अब आधिकारिक रुपमा श्रीमान र श्रीमती) क्यापसन दिएकी छिन्।   गायिका जोशीले आइतवार हल्दी/मेहन्दी समारोह मनाएकी थिइन्। गतवर्ष शरदले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पुगेका बेला इन्दिरालाई प्रपोज गरेका…

    विस्तृतमा पढ्नुस्

  • फरार रहेका बलात्कारका आरोपित रिब्दीकोटबाट पक्राउ

    फरार रहेका बलात्कारका आरोपित रिब्दीकोटबाट पक्राउ

    बुटवल : पाल्पामा १४ वर्षीया बालिकालाई बलात्कार गरी फरार आरोपित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले रिब्दीकोट गाउँपालिका-१ स्थायी घर भई तानसेन नगरपालिका १४ बस्ने ३९ वर्षीय विष्णु बहादुर विश्वकर्मालाई पक्राउ गरिएको जानकारी दिए। आरोपित विश्वकर्माले पाल्पाको रैनादेवि छहरा गाउँपालिकाकी १४ वर्षीया बालिकालाई यही जेठ २३ गते रिब्दीकोट गाउँपालिका-२ सानोदमकस्थित जंगलमा बलात्कार गरेर…

    विस्तृतमा पढ्नुस्

  • बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराइयो भन्ने कुरा भ्रामक : अर्थमन्त्री शर्मा

    बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराइयो भन्ने कुरा भ्रामक : अर्थमन्त्री शर्मा

    काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने कुरा अत्यन्तै भ्रामक, झूटा र कपोकल्पित भएको भन्दै त्यसको खण्डन गरेका छन्। बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राजीनामा माग गरिरहेको बेला अर्थमन्त्री शर्माले यस्तो स्पष्टिकरण दिएका हुन्। उनले मंगलवार प्रतिनिधिसभा बैठकमा समय माग गरेर बोल्दै बजेट निर्माणका लागि अर्थ मन्त्रालयमा अर्थ…

    विस्तृतमा पढ्नुस्

  • एसीसी टी-२० च्याम्पियनसिपमा सहभागी हुँदै नेपाली महिला क्रिकेट टोली, कप्तान भन्छिन् : जितेर आउँछौँ

    एसीसी टी-२० च्याम्पियनसिपमा सहभागी हुँदै नेपाली महिला क्रिकेट टोली, कप्तान भन्छिन् : जितेर आउँछौँ

    काठमाडौं : मलेसियामा आयोजना हुने एसीसी महिला टी-२० च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई मंगलवार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलवार एक कार्यक्रमको आयोजना गरेर एसीसी महिला टी-२० च्याम्पियनसिपमा सहभागी हुन बुधवार मलेसिया प्रस्थान गर्न लागेको टोलीलाई बिदाइ गरेको हो। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीले बिदाइ गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • राहुलसँग आज पनि सोधपुछ : ४ घण्टाको बयान पछि 'लन्चब्रेक' अनि फेरि बयान दिन पुगे गान्धी

    राहुलसँग आज पनि सोधपुछ : ४ घण्टाको बयान पछि 'लन्चब्रेक' अनि फेरि बयान दिन पुगे गान्धी

    भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीलाई आज पनि इन्फोर्समेन्ट डायरेक्टर (इडी) ले सोधपुछ गरिरहेको छ। सम्पत्ति शुद्धिकरण मुद्दामा उनी बयान दिन आज इडी कार्यालय पुगेका हुन्। हिजो पनि उनीसँग इडी कार्यालयका अधिकृतहरुले सोधपुछ गरेका थिए।  आज चार घण्टाभन्दा बढी समय राहुलसँग बयान लिइएको थियो। लन्चब्रेकपछि राहुलसँग फेरि बयान लिने काम भइरहेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। राहुल इडी कार्यालयमा बयान दिन…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशसभा बैठकमा ५ वटा प्रतिवेदन पेश, अर्को बैठक भोलि अपराह्न ४ बजे बस्ने

    वाग्मती प्रदेशसभा बैठकमा ५ वटा प्रतिवेदन पेश, अर्को बैठक भोलि अपराह्न ४ बजे बस्ने

    हेटौँडा : वाग्मती प्रदेशको प्रदेशसभा बैठकमा ५ वटा प्रतिवेदन पेश भएको छ। मंगलवार बसेको बैठकमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्। त्यसैगरी, प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायण बहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशव प्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासीको जिसस प्रमुखमा एमालेका यादव विजयी

    नवलपरासीको जिसस प्रमुखमा एमालेका यादव विजयी

    बुटवल : जिल्ला समन्वय समिति नवलपरासीको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। मंगलवार सम्पन्न भएको निर्वाचनमा जिसस प्रमुखमा एमालेका रुद्धल यादव विजयी भएका हुन् ‍। यादवले ७ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका बालिन्द्र विक्रम शाहीले ६ मत ल्याए। उपप्रमुखमा माओवादी केन्द्रका राम दयाल चौधरी विजयी भएका छन्। चौधरीले ७ मत ल्याएर विजयी हुँदा एमालेकी कुन्ती कुमारी चौधरीले ६…

    विस्तृतमा पढ्नुस्

  • तनहुँमा चितुवा आतंक : आक्रमणबाट तीन वर्षमा ११ जना बालबालिकाको मृत्यु

    तनहुँमा चितुवा आतंक : आक्रमणबाट तीन वर्षमा ११ जना बालबालिकाको मृत्यु

    काठमाडौं : तनहुँमा चितुवाको आक्रमणबाट तीन वर्षयता ११ जना बालबालिकाको मृत्यु भएको छ। जिल्लाको भानु, बन्दिपुर, आँबु, व्यासलगायतका पालिकामा गरि चितुवाको आक्रमणबाट बालबालिकाले ज्यान गुमाएका हुन्। चितुवाको आक्रमणबाट आधादर्जन बढी बालबालिका घाइते भएका थिए। जसमध्ये सबैभन्दा धेरै भानु नगरपालिकामा प्रभावित भएको छन् भने पछिल्ला दिनमा बन्दीपुर क्षेत्रमा पनि चितुवाको आतङ्क बढ्न थालेको छ। शनिबार बन्दीपुर गाउँपालिका-१ बागदलेस्थित वनमा चितुवाको आक्रमणबाट…

    विस्तृतमा पढ्नुस्

  • संघीय संचरनाबारे अनावश्यक टिप्पणी नगर्न वाग्मती प्रदेशका सभामुख श्रेष्ठको आग्रह

    संघीय संचरनाबारे अनावश्यक टिप्पणी नगर्न वाग्मती प्रदेशका सभामुख श्रेष्ठको आग्रह

    काठमाडौं : वाग्मती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले नेपालको संघीय संरचनाबारे अनावश्यक टिप्पणी नगर्न आग्रह गरेका छन्। मंगलवार वागमती प्रदेश सरकारको उद्योग, पर्यटन तथा वातावरण समितिले आयोजना गरेको लैङ्गिक तथा सामाजिक समावेशीकरण विषयक कार्यक्रममा सभामुख श्रेष्ठले यस्तो आग्रह गरेका हुन्। उनले संघीय संरचनाका बारे कसैले पनि विस्तृत र गहन अध्ययन नगरेको भन्दै संघीय संरचनाका बारेमा अनुमानको भरमा टिप्पणी बन्द गर्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • सामुदायिक विद्यालयमा ५३ हजार शिक्षक दरवन्दी थप गर्नुपर्ने : संसदमा शिक्षा मन्त्रीको जवाफको पूर्णपाठ

    सामुदायिक विद्यालयमा ५३ हजार शिक्षक दरवन्दी थप गर्नुपर्ने : संसदमा शिक्षा मन्त्रीको जवाफको पूर्णपाठ

    काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गुणस्तरयुक्त शिक्षाको विकास सरकारको प्रमूख प्राथमिकताको क्षेत्र रहेको बताएका छन्। प्रतिनिधिसभाको आज बसेको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले आगामी तीन वर्षमा सबै सामुदायिक विद्यालयको न्युनतम भौतिक पुर्वाधार विकास गर्न कार्यक्रम तय गरिएको समेत बताए। शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला विस्तार तथा सुदृढीकरण, सूचना…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा फेरि कहिले आउँछ मेलम्चीको पानी ? संसदमा खानेपानी मन्त्रीले दिए जवाफ

    काठमाडौंमा फेरि कहिले आउँछ मेलम्चीको पानी ? संसदमा खानेपानी मन्त्रीले दिए जवाफ

    काठमाडौं : खानेपानीमन्त्री उमाकान्त चौंधरीले अर्बौंको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाको लागि पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नु परेको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालय अन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरुले  उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौंधरीले मेलम्चीबाट पानी ल्याउन रोक्नु परेको कारणबारे बताएका हुन्। उनले जल तथा मौसम विभागको प्रक्षेपण, मौसमविद्हरुको सुझाव र सो स्थानमा जडित…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा युवतीको रहस्यमय मृत्यु : श्रीमानले सञ्चालन गरेको होटलमा झुन्डिएको अवस्थामा शव फेला

    रुपन्देहीमा युवतीको रहस्यमय मृत्यु : श्रीमानले सञ्चालन गरेको होटलमा झुन्डिएको अवस्थामा शव फेला

    बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीको मृत्यु भएको छ। तिलोत्तमा-६ की २५ वर्षीया सुविना गिरीको रहस्यमय मृत्यु भएको हो। गएराति साढे १ बजे श्रीमान सन्जु गिरी आफैँले सञ्चालन गर्दै आएको होटलमा झुन्डिएको अवस्थामा फेला पारेपछि उद्धार गरि उनलाई अस्पतालमा पुर्‍याएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए। राति २ बजे मणिग्रामस्थित क्रिमसन अस्पतालमा ल्याउँदा चिकित्सकहरुले सुविनालाई मृत घोषणा…

    विस्तृतमा पढ्नुस्

  • संसदमा शिक्षा मन्त्री र कृषि मन्त्रीको जवाफ : स्वदेशमै रोजगारी दिने विषय साझा, खाद्यान्नमा दुई वर्षभित्र आत्मनिर्भर

    संसदमा शिक्षा मन्त्री र कृषि मन्त्रीको जवाफ : स्वदेशमै रोजगारी दिने विषय साझा, खाद्यान्नमा दुई वर्षभित्र आत्मनिर्भर

    काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी छ। प्रतिनिधिसभाको आजको बैठकमा युवा तथा खेलकुद, सहरी विकास, कृषि तथा पशुपक्षी विकास, शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, परराष्ट्र, खानेपानी, अर्थ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीले जवाफ दिनुहुने कार्यसूची रहेको छ। बैठकमा युवा तथा खेलकुद…

    विस्तृतमा पढ्नुस्

  • सरकारले खेलाडीहरुको संरक्षणका लागि खेलकुद बीमाको अवधारणा विकास गर्ने

    सरकारले खेलाडीहरुको संरक्षणका लागि खेलकुद बीमाको अवधारणा विकास गर्ने

    काठमाडौं : आगामी आर्थिक वर्षदेखि सरकारले खेलाडीहरुको संरक्षण र विकासका लागि खेलकुद बीमाको अवधारणा विकास गर्ने भएको छ। मंगलवार प्रतिनिधिसभाको विनियोजित बजेटमा उठेका मन्त्रालय अन्तर्गतको युवा तथा खेलकुद मन्त्रीको तर्फबाट जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले यस्तो बताएका हुन्। उनले आगामी आर्थिक वर्षमा खेलाडीहरुको लागि खेलाडी बीमा अन्तर्गत खेलाडी जीवन बीमा, खेलाडी तथा स्वास्थ्य प्रशिक्षण बीमा, खेलाडी तथा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell