PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

  • कांग्रेसमा वंशवादको घोचपेच : सिर्जनाको प्रश्नपछि पौडेलले सार्वजनिक गरे गोरखा जेलको फोटो

    कांग्रेसमा वंशवादको घोचपेच : सिर्जनाको प्रश्नपछि पौडेलले सार्वजनिक गरे गोरखा जेलको फोटो

    काठमाडौं : नेपाली कांग्रेसमा यतिबेला वंशवादको विवाद चर्किएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं महानगरमा कांग्रेसले मेयर पद गुमाउनुको मुख्य कारण नै वंशवाद भनिदिएपछि यो विवाद चर्किएको हो। शनिवार नेपाल न्युज एजेन्सीसँग कुराकानीका क्रममा पौडेलले काठमाडौंमा मेयरको उम्मेदवारी नै गलत भएको दाबी गरेका थिए। 'मैले त्यही बेला भनेको थिएँ, महिला दिने हो भने हरिप्रभा छँदैछिन्, उपमेयरमा राम्रो काम गरेकी थिइन्।…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचारको महामारीले कुरुप बन्दै देश, सरकार भने शून्य सहनशीलताको राग अलाप्दै

    भ्रष्टाचारको महामारीले कुरुप बन्दै देश, सरकार भने शून्य सहनशीलताको राग अलाप्दै

    सुभाषचन्द्र देवकोटा- भारतका प्रखर समाजवादी दार्शनिक राममनोहर लोहियाले एक ठाउँमा भनेका थिए - राजनीति गर्ने उच्च नेता, धनाढ्य ठूला व्यापारी र सरकारका उच्च कर्मचारीको स्वार्थ जब एकै हुन्छ, तब भ्रष्टाचार हुन्छ। नेपाल अहिले लोहियाले भनेजस्तै राजनीतिज्ञ, ठूला व्यापारी र सरकारका उच्च कर्मचारीको स्वार्थको गठजोडमा फसेको छ र भ्रष्टाचारको लागि मलिलो भूमि बन्न पुगेको छ। भ्रष्टाचारले लोकतन्त्रप्रति जनताको विश्वासलाई कमजोर मात्र…

    विस्तृतमा पढ्नुस्

  • युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि विश्वकपमा

    युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि विश्वकपमा

    युक्रेनमाथि संघर्षपूर्ण जित निकाल्दै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको छ। वेल्सस्थित कार्डिफ सिटी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले युक्रेनलाई १-० गोलअन्तरले हराउँदै विश्वकपका लागि छनोट भएको हो। वेल्सको जितमा युक्रेनका कप्तान एन्ड्री यारमोलेन्कोको आत्मघाती गोल निर्णायक रह्यो। खेलको ३४ औं मिनेटमा वेल्सका कप्तान ग्यारिथ बेलले प्रहार गरेको फ्रिकिक हेडिङमार्फत क्लियर गर्ने क्रममा यारमोलेन्कोले आफ्नै पोस्टमा गोल हान्न पुगेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • पोर्चुगलको फराकिलो जितमा रोनाल्डोको दोहोरो गोल

    पोर्चुगलको फराकिलो जितमा रोनाल्डोको दोहोरो गोल

    यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'बी'को खेलमा पोर्चुगलले स्वीजरल्याण्डमाथि फराकिलो जित निकालेको छ। पोर्चुगलस्थित स्टेडियो जोस अल्भालेडमा सम्पन्न खेलमा घरेलु टोलीले स्वीजरल्याण्डलाई ४-० गोलअन्तरले हराएको हो। खेलको १५ औं मिनेटमा विलियम कार्भल्होको गोलमा अग्रता बनाएको पोर्चुगलका लागि दोस्रो गोल क्रिस्टियानो रोनाल्डोले खेलको ३५ औं मिनेटमा गरे। त्यस्तै ३९ औं मिनेटमा रोनाल्डोले नै अर्को गोल थप्दा पहिलो हाफमा पोर्चुगल…

    विस्तृतमा पढ्नुस्

  • मेस्सीले पाँच गोल गर्दा अर्जेन्टिनाको फराकिलो जित

    मेस्सीले पाँच गोल गर्दा अर्जेन्टिनाको फराकिलो जित

    लियोनल मेस्सीको सानदार प्रदर्शनमा अर्जेन्टिनाले एस्टोनियालाई हराएको छ। गएराति स्पेनमा सम्पन्न अर्जेन्टिना र एस्टोनियाबीचको मैत्रीपूर्ण खेलमा मेस्सी एक्लैले पाँच गोल गर्दा अर्जेन्टिनाले ५-० को फराकिलो जित निकालेको हो। खेलको ८ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका मेस्सी ४५ औं मिनेटमा दोस्रो गोल गरे। पहिलो हाफमा दुई गोलले अघि रहेको अर्जेन्टिनाका लागि उनले तेस्रो गोल ४७ औं मिनेट,…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्रलाई सिर्जनाले सम्झाइन राजनीतिक पृष्ठभूमि, 'जेलमा हुँदा दिएको सहयोग बिर्सनुभएको हो?'

    रामचन्द्रलाई सिर्जनाले सम्झाइन राजनीतिक पृष्ठभूमि, 'जेलमा हुँदा दिएको सहयोग बिर्सनुभएको हो?'

    काठमाडौंः वंशवादका आधारमा टिकट वितरण हुँदा काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस हारेको वरिष्ठ नेता रामचन्द्र पौडेलको अभिव्यक्तिको सिर्जना सिंहले खण्डन गरेकी छिन्। कांग्रेसबाट पराजित उम्मेदवार सिंहले नेता पौडेललाई आफ्नो राजनीतिक पृष्ठभूमि बिर्सेको हो भनी प्रश्न समेत गरेकी छिन्। पढ्नुस्ः सिर्जना सिंहले 'वंशवाद' का आधारमा टिकट पाएकोले काठमाडौंमा कांग्रेस हार्‍यो : रामचन्द्र पौडेल  पौडैललाई ट्वीटमा जवाफ दिँदै सिंहले भनेकी छिन्, 'मेरो राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • भैरहवाबाट श्रम गन्तव्य देश आउजाउ गर्ने यात्रु बढे, सातै दिन उडानको तयारी

    भैरहवाबाट श्रम गन्तव्य देश आउजाउ गर्ने यात्रु बढे, सातै दिन उडानको तयारी

    काठमाडौंः गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीआईए) बाट रोजगार गन्तव्य मुलुकहरुमा आउजाउ गर्ने यात्रुको संख्या बढ्न थालेको छ। तीन साताअघिदेखि व्यवसायिक उडानका लागि खुला भएको यो विमानस्थलबाट श्रम मुलुकतर्फ आउजाउ गर्ने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै गएको विमानस्थल प्रमुख गोविन्दप्रसाद दाहालले बताए। आइतबार जेठ २२ मा पनि जजिरा एयरबाट १०६ जना भैरहवा विमानस्थल नेपाल आइपुगेका छन्। फिर्ता उडानमा अझ 'फुल अकुपेन्सी'…

    विस्तृतमा पढ्नुस्

  • खुमलटार क्लबलाई हराउँदै पुलिस मकवानपुर गोल्डकपको अन्तिम आठमा प्रवेश

    खुमलटार क्लबलाई हराउँदै पुलिस मकवानपुर गोल्डकपको अन्तिम आठमा प्रवेश

    हेटौंडाः नेपाल पुलिस क्लब हेटौंडामा जारी चौथो संस्करणको शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ। ए डिभिजनमा नवप्रवेशी टोली खुमलटार युवा क्लबमाथि २-१ को संघर्षपूर्ण जित निकाल्दै पुलिस अघिल्लो चरणमा पुगेको हो। पुलिसको जितमा अभिषेक रिजाल र भरत शाहले गोल गरे। रिजालले खेलको दोस्रो मिनेट र शाहले २३औं मिनेटमा गोल गरेका थिए। खुमलटारका लागि…

    विस्तृतमा पढ्नुस्

  • विप्लव नेतृत्वको नेकपाले असोजमा महाधिवेशन गर्ने

    विप्लव नेतृत्वको नेकपाले असोजमा महाधिवेशन गर्ने

    काठमाडौंः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असोजमा महाधिवेशन गर्ने भएको छ। उदयपुरको रौतामाइमा भएको १३औं केन्द्रीय कमिटीको बैठकले असोज १-८ सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य शरद वलीले जानकारी दिए। पार्टी विभाजनपछि महाधिवेशनको मिति तय भएको हो। चैतमा कपिलवस्तुमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पारित निर्णय पार्टी नेतृत्वले उल्लंघन गरेको भन्दै धर्मेन्द्र बास्तोला नेतृत्वमा नेकपा…

    विस्तृतमा पढ्नुस्

  • तिब्बतको वैदेशिक व्यापार १० प्रतिशतले बृद्धि, ठूलो हिस्सा नेपालसँग

    तिब्बतको वैदेशिक व्यापार १० प्रतिशतले बृद्धि, ठूलो हिस्सा नेपालसँग

    काठमाडौं: चीनको स्वाशासित क्षेत्र तिब्बतको वैदेशिक व्यापार १० प्रतिशतले बढेको छ। जसको प्रमुख हिस्सा नेपाल रहेको छ। २०२२ को पहिलो चौमासिकमा गत वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढेको चाइना डेलीले जनाएको छ।  यस वर्षको पहिलो तीन महिनामा तिब्बतको आयात निर्यात १.३ बिलियन युआन (१७७ मिलियन डलर) बराबर रहेको समाचारमा उल्लेख छ।  यस अवधिमा तिब्बतले ८६ देशसँग व्यापार गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • आफ्ना मागहरु सम्बोधन गर्ने दलसँग लोसपाले संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने

    आफ्ना मागहरु सम्बोधन गर्ने दलसँग लोसपाले संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने

    काठमाडौं : महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले आफ्नो पार्टीको मागहरु सम्बोधन गर्न प्रतिवद्ध पक्षसँग संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने बताएको छ। आइतवार सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आफ्नो पार्टीको माग सम्बोधन गर्न प्रतिवद्ध राजनीतिक दलहरुसँग संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने निष्कर्ष निकालेको हो। निर्वाचनको मिति घोषणा भएपछि आफ्ना पार्टीको माग र विचारसँग…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्री शर्माको आश्वासन : कृषि मेसिनरी उद्योग सञ्चालन गर्नुस्, कच्चा पदार्थमा पर्याप्त छुट हुनेछ

    अर्थमन्त्री शर्माको आश्वासन : कृषि मेसिनरी उद्योग सञ्चालन गर्नुस्, कच्चा पदार्थमा पर्याप्त छुट हुनेछ

    काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले किसानहरु हेपिएर देश बन्न नसक्ने बताएका छन्। आइतवार नेपाल कृषि मेशिनरी व्यवसायी संघको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई माया र सम्मान गर्नुपर्ने बताए। उनले किसानहरुले दुखेसो गर्ने अवस्था आएमा देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन नसकिने बताए। उनले देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय संकल्प र त्यसप्रकारको नीतिको अभाव रहेको बताए। मन्त्री…

    विस्तृतमा पढ्नुस्

  • यो राजनीतिक प्रणालीमाथि प्रहार गर्ने बाटोतर्फ गठबन्धन सरकार अगाडि बढ्यो : महासचिव पोखरेल

    यो राजनीतिक प्रणालीमाथि प्रहार गर्ने बाटोतर्फ गठबन्धन सरकार अगाडि बढ्यो : महासचिव पोखरेल

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार हुने गरी अघि बढिरहेको आरोप लगाएका छन्। महासचिव पोखरेलले गठबन्धन सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले मुलुकमा विद्यमान राजनीतिक प्रणालीमाथि नै प्रहार गर्ने बताएका हुन्। आइतवार सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको अन्तरक्रिया कार्यक्रममा उनले बजेटमा जनतामा चरम निराशा छाउने गरी सपना बाँडिएको र…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम : सुशासन, विकास, कृषिलाई प्राथमिकता

    मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम : सुशासन, विकास, कृषिलाई प्राथमिकता

    जनकपुरधाम : मधेश प्रदेश सरकारले सुशासन, विकास र कृषिलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ। मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रस्तुत गरेका हुन्। सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रदेशको प्रत्येक जिल्लामा विकास निर्माणलाई तीव्र गति दिन एक जिल्ला एक प्रादेशिक नमुना…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कुरा, नयाँ सवारीसाधन खरिदमा भने अङ्कुश (पूर्ण पाठ)

    सुदूरपश्चिमको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कुरा, नयाँ सवारीसाधन खरिदमा भने अङ्कुश (पूर्ण पाठ)

    कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ। आइतवार सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका हुन्। सरकारले अधिकांश पुरानै कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सडक, पूर्वाधार, कृषि, शिक्षा तथा स्वास्थ्यमा सरकारले पुरानै कार्यक्रमलाई प्राथमिकीकरण गरेको छ। स्वास्थ्यतर्फ मिर्गौला पीडितले…

    विस्तृतमा पढ्नुस्

  • ओलीको टिप्पणी : पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा सरकार पुगेको छ

    ओलीको टिप्पणी : पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा सरकार पुगेको छ

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा पुगेको टिप्पणी गरेका छन्। अध्यक्ष ओलीले वातावरण विनाशको डिलमा पुग्न लागेको उल्लेख गर्दै यसबारे केही ज्ञान छ कि छैन? भन्दै सरकारलाई प्रश्न समेत गरे। विश्व वातावरण दिवसको अवसर पारेर आइतवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा बोल्दै…

    विस्तृतमा पढ्नुस्

  • क-कसले पाउँदैछन् एकीकृत समाजवादीबाट देउवा सरकारमा इन्ट्री?

    क-कसले पाउँदैछन् एकीकृत समाजवादीबाट देउवा सरकारमा इन्ट्री?

    काठमाडौं : नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरुको नाम प्रस्ताव गरको छ। प्रधानमन्त्री शेर बहादुर देउवालाई यसअघिका मन्त्रीहरुलाई फिर्ता बोलाएको र नयाँ मन्त्रीहरुको नाम बुझाइएको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए। नयाँ मन्त्रीको सूचीमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन,शेरबहादुर कुँवरलाई श्रम, भवानी खापुङलाई स्वास्थ्य तथा जनसङ्‌ख्या, मेटमणि चौधरी शहरी विकास र हिरा केसी स्वास्थ्य राज्यमन्त्रीका…

    विस्तृतमा पढ्नुस्

  • ८ दिन अघि नै नेपालमा भित्रियो मनसुन

    ८ दिन अघि नै नेपालमा भित्रियो मनसुन

    काठमाडौं : प्रदेश १ बाट यस वर्षको मनसुन आगमन भएको छ। मौसम पूर्वानुमान महाशाखाले एक विज्ञप्ती जारी गर्दै यस वर्ष मनसुन सरकार मिति भन्दा अगाडि नै नेपालको पूर्वी भूभागमा प्रवेश गरेको जनाएको हो। साधरणतयनेपालमा जुन १३ मा मनसुन भित्रिने गर्छ। देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ। जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि…

    विस्तृतमा पढ्नुस्

  • एकीकृत समाजवादीका सबै मन्त्री सरकारबाट फिर्ता !

    एकीकृत समाजवादीका सबै मन्त्री सरकारबाट फिर्ता !

    काठमाडौं : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। एकीकृत समाजवादीका नेता झलनाथ खनालले आइतवार बसेको सचिवालयको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिएका हुन्।  '६ महिनाका लागि मन्त्री हुनुभएको हो। आठ महिना भइसक्यो सबै टिम फेर्ने निर्णय भयो,'उनले भने। नेकपा एकीकृत समाजवादीका तर्फबाट…

    विस्तृतमा पढ्नुस्

  • ब्लड क्यान्सरको उपचार नेपालमै हुने भन्दै नआत्तिन विज्ञहरुको आग्रह

    ब्लड क्यान्सरको उपचार नेपालमै हुने भन्दै नआत्तिन विज्ञहरुको आग्रह

    काठमाडौं : ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुने भन्दै विज्ञहरुले निराश नहुन आग्रह गरेका छन्। आइतवार वीर अस्पतालमा क्यान्सर सर्भाइभर्स डेको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले ब्लड क्यान्सरको उपचार सर्वसुलभ हुने भएकाले ब्लड क्यान्सर हुँदैमा आत्तिनु नपर्ने बताएका हुन्। कार्यक्रममा वरिष्ठ क्यान्सर तथा छाती रोग विशेषज्ञ डा मदनकुमार पियाले ब्लड क्यान्सर हुँदैमा हतोत्साहित हुनु नपर्ने बताए। उनले अहिले धेरै प्रकारको प्रविधि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell