PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

  • फर्पिङको जंगलमा मृत भेटिएका युवा युवतीको सनाखत हुन सकेन, घटनास्थलमा भेटियो बिषको बट्टा र फेन्टाको बोतल

    फर्पिङको जंगलमा मृत भेटिएका युवा युवतीको सनाखत हुन सकेन, घटनास्थलमा भेटियो बिषको बट्टा र फेन्टाको बोतल

    काठमाडौंः फर्पिङको जंगलमा मृत अवस्थामा भेटिएका एक युवक र युवतीको सानखत हुन सकेको छैन। सोमबार बिहान शव भेटिएको थियो।  दक्षिणकाली नगरपालिका ५ स्थित पुरानो दक्षिणकालीको शेषनारायण जंगलमा अन्दाजी  २१/२२ को पुरुष र महिला मृत अवस्था फेला परेका थिए। घटनाको जानकारी पाएपछि उपत्यका प्रहरी अनुसन्धान कार्यालय, प्रहरी बृत्त कीर्तिपुर र इप्रका फर्पिङबाट प्रहरी अधिकृतसहितको अपराध अनुसन्धान टोली खटिएको थियो। घटनास्थल नजिकैबाट  प्रहरीले दुई…

    विस्तृतमा पढ्नुस्

  • छात्राको उजुरीपछि समातिएका वार्डेनलाई चार दिन हिरासतमा राख्न अनुमति, कसुर प्रमाणित भए तीन वर्षसम्म जेल

    छात्राको उजुरीपछि समातिएका वार्डेनलाई चार दिन हिरासतमा राख्न अनुमति, कसुर प्रमाणित भए तीन वर्षसम्म जेल

    काठमाडौंः जोरपाटीस्थित सर्वनाम शिक्षालयका वार्डेन रामजी बस्नेतमाथि बाल यौन दुरुपयोग अभियोगमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले चार दिनको अनुमति दिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले अभियुक्त बस्नेतलाई शनिबार पक्राउ गरेको थियो। फरार उनलाई रामेछापबाट नियन्त्रणमा लिइएको थियो।  पक्राउ परेको मितिबाट चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो।  बस्नेतले स्कुलको छात्राबासमा कक्षा ७ मा अध्ययनरत  ११ वर्षीय बालिका, कक्षा ८ मा…

    विस्तृतमा पढ्नुस्

  • पहिलोपटक नेपाल प्रहरीमा प्राविधिक बाहेक महिला एआइजी

    पहिलोपटक नेपाल प्रहरीमा प्राविधिक बाहेक महिला एआइजी

    काठमाडौं: बढुवा समितिले सिफारिस गरेको १० दिनपछि सरकारले पाँच जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ। योपटक बढुवामा एक जना महिला समेत अटाएकी छिन्। उनी प्राविधिक बाहेक पहिलो महिला एआइजी हुन्।  प्रहरीको इतिहासमा पहिलो महिला एआइजी बनेकी हुन् पूजा सिंह। सिंह नेपाल प्रहरीमा प्रशासन समूह तर्फबाट पहिलो महिला एआइजी बनेकी हुन्। ६ दशकभन्दा लामो इतिहासमा प्राविधिक बाहेक…

    विस्तृतमा पढ्नुस्

  • नेपाल प्रहरीका पाँच जना डिआइजी एआइजीमा बढुवा

    नेपाल प्रहरीका पाँच जना डिआइजी एआइजीमा बढुवा

    काठमाडौंः सरकारले पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अनिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवाका गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजी उत्तमराज सुवदी,अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई बढुवा गरेको हो। १० दिनअघि गृहमन्त्रालयको बढुवा समितिले डीआईजी सुवेदीलाई ७२ दशमलव ०१७ प्राप्त अंक दिएर पहिलो स्थानमा बढुवा सिफारीस गरिएको थियो। त्यस्तै, दोस्रमा अरुण बीसी र तेस्रोमा दिवेश लोहनी छन्। उनीहरु…

    विस्तृतमा पढ्नुस्

  • आइतबार बिदा दिने निर्णय सरकारले लियो फिर्ता

    आइतबार बिदा दिने निर्णय सरकारले लियो फिर्ता

    काठमाडौं : सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने गरेको निर्णय फिर्ता लिएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गर्ने निर्णय गरेको हो। सरकारले यही जेठ १ गतेदेखि शनिवारसँगै आइतवार पनि बिदा दिने निर्णय गरेको थियो। दुई दिन सार्वजनिक बिदा तत्कालका लागि परीक्षणका रुपमा लागू गरिएको थियो। तर, दुई दिन बिदा व्यवहारिक नभएको भन्दै फिर्ता…

    विस्तृतमा पढ्नुस्

  • आइतवार बिदा दिने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा पर्‍यो दुई वटा रिट

    आइतवार बिदा दिने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा पर्‍यो दुई वटा रिट

    काठमाडौं : सरकारको आइतवार पनि बिदा दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई रिट परेको छ। आइतवारको बिदा खारेजीको माग गर्दै आज दुई रिट दर्ता भएको हो। अधिवक्ता डा पुण्यप्रसाद खतिवडा र अधिवक्ता डा दीपकविक्रम  मिश्र तथा अधिवक्ता रामबहादुर शाही, अधिवक्ता सन्तोष भण्डारी, अधिवक्ता तेजकुमार लोहिया र अधिवक्ता त्रिलोक बहादुर चन्दले नेपाल सरकार र विभिन्न मन्त्रालयहरुलाई विपक्षी  बनाई सर्वोच्चमा रिट दर्ता…

    विस्तृतमा पढ्नुस्

  • पश्चिम नवलपरासीमा अदालतमा मिलापत्र गर्न जाँदा भतिजाले आफ्नै काकीमाथि चलाए गोली

    पश्चिम नवलपरासीमा अदालतमा मिलापत्र गर्न जाँदा भतिजाले आफ्नै काकीमाथि चलाए गोली

    बुटवल : पश्चिम नवलपरासीको सदरमुकाम परासीमा गोली चलेको छ। परासी बजारस्थित जिल्ला अदालत परिसरमा सोमबार दिउँसो गोली चलेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ऋषिराम कंडेलले जानकारी दिए। सरावल गाउँपालिका-४ मंगलापुरका ३२ वर्षिय हर्षराम यादवले आफ्नै ३४ वर्षीय काकी रोशनी यादवलाई पेस्तोलबाट गोली प्रहार गरेका हुन्। हर्षरामले दुई पटक गोली चलाएका थिए। रोशनी भने सुरक्षित छिन्। उनी भागेर बचेको प्रहरीले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सलमान र सलिम खानलाई ज्यान मार्ने धम्की, चिठीमा चेतावनी : मुसेवाला जस्तो हालत होला

    सलमान र सलिम खानलाई ज्यान मार्ने धम्की, चिठीमा चेतावनी : मुसेवाला जस्तो हालत होला

    भारतीय अभिनेता सलमान खान र उनका बुवा सलिम खानालाई ज्यान मार्ने धम्की मिलेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। धम्कीपछि दुवैजनाको सुरक्षा बढाइएको छ। सोमवार मुम्बई क्राइम ब्रान्चको एक टोली सलमानको घर ‘ग्यालेक्सी अपार्टमेन्ट’ पनि पुगेको थियो। त्यहाँ पुगेर उनीहरुले धम्कीबारे सोधपुछ गरेका थिए। ५ जुनमा सलमान र सलिमलाई धम्कीपूर्ण चिठी पठाइएको थियो। सलमान मर्निङ वाक जाने ठाउँमा उक्त चिठी भेटिएको…

    विस्तृतमा पढ्नुस्

  • कानुनमन्त्री शर्माले भने : बलात्कारको घटनामा हदम्याद तत्काल हटाउन सक्ने अवस्था छैन

    कानुनमन्त्री शर्माले भने : बलात्कारको घटनामा हदम्याद तत्काल हटाउन सक्ने अवस्था छैन

    काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्माले बलात्कार तथा यौनहिंसाको घटनामा उजुरी दिने हदम्याद तत्काल हटाउन सक्ने अवस्था नरहेको बताएका छन्। सोमवार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले नेपाल कानुन आयोगको अध्ययन प्रतिवेदन नआई सो घटनाको उजुरी दिने हदम्याद हटाउन नसकिने सरकारको अडान प्रष्ट्याएका हुन्। उनले बलात्कार तथा यौनहिंसाको घटनाबारे सरकार गम्भिर भएको…

    विस्तृतमा पढ्नुस्

  • भारतमा पैगम्बरको अपमान हुँदा माल्दिभ्स सरकार किन बोलेन? संसदमा दर्ता भएको प्रस्ताव अस्वीकृत

    भारतमा पैगम्बरको अपमान हुँदा माल्दिभ्स सरकार किन बोलेन? संसदमा दर्ता भएको प्रस्ताव अस्वीकृत

    माल्दिभ्सको संसदमा भारतमा पैगम्बर महोम्मदको अपमान भएको विषयमा दर्ता भएको आपतकालीन प्रस्ताव अस्वीकृत भएको छ। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का प्रवक्ता नूपुर शर्माले पैगम्बर मुहम्मदविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको विषयमा माल्दिभ्सको सरकारले त्यसको निन्दा गर्न असफल भएको भन्दै संसदमा प्रस्ताव दर्ता भएको थियो। सोमवार बसेको बैठकले उक्त प्रस्ताव अस्वीकृत भएको हो। सांसद सहरिफ उमरले उक्त प्रस्ताव दर्ता गराएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • फर्पिङको जंगलमा दुई जनाको शव फेला, घटनाको अनुसन्धान गर्दै प्रहरी

    फर्पिङको जंगलमा दुई जनाको शव फेला, घटनाको अनुसन्धान गर्दै प्रहरी

    काठमाडौः फर्पिङको जंगलमा एक युवक र युवती मृत अवस्थामा भेटिएका छन्। जंगलभित्र दुईवटा शव भेटिएपछि अनुसन्धान सुरु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। 'केही समय अगाडि शव भेटिएको खबर आएकाले हाम्रो टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ,' एसपी मैनालीले भने। शवको सनाखत हुन सकेको छैन। घटनाको अनुसन्धान गर्न महानगरीय अपराध महाशाखाको टोली पनि घटनास्थल पुगेको छ। घटनास्थल नजिकै…

    विस्तृतमा पढ्नुस्

  • यूएईसँग लज्जास्पद हारपछि नेपालको पुनरागमन, भुटानमाथि ४ विकेटको जित

    यूएईसँग लज्जास्पद हारपछि नेपालको पुनरागमन, भुटानमाथि ४ विकेटको जित

    काठमाडौं: आईसीसी यू १९ महिला टी २० विश्वकप छनोट अन्तर्गत आज सम्पन्न खेलमा नेपालले भुटानलाई हराएको छ। मलेसियाको क्वालालमपुरस्थित किनरारा ओभलमा सम्पन्न खेलमा नेपालले भुटानमाथि ४ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६६ रन बनाएको थियो। भुटानका लागि कप्तान नवाङ छोदेन र सङ्गे ए वाङमोले समान ११ रन बनाउँदा पेमा याङ्छेनले…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा एन्फालाई चुनावी चटारो, भारतीय फुटबल भने प्रतिबन्धको भयमा

    नेपालमा एन्फालाई चुनावी चटारो, भारतीय फुटबल भने प्रतिबन्धको भयमा

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) मा यतिबेला चुनावी चटारो छ। असार ६ गते हुने केन्द्रीय कार्यसमितिको चुनावका लागि उम्मेद्वारी दर्ता भइसकेको छ। २१ वटा पदका लागि ५४ जनाले उम्मेद्वारी दिएका छन्। अध्यक्ष पदका लागि कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्बाङ प्यानलै लिएर उठेका छन् भने राजीवराज पौडेलले पनि अध्यक्षमा उम्मेद्‍वारी दिएका छन्। सामाजिक संजालमा सबै आकांक्षीहरु जोडतोडले आफ्ना एजेण्डा…

    विस्तृतमा पढ्नुस्

  • ३७ लाख रुपैयाँ हुन्डीको रकमसहित एक पुरुष समातिए

    ३७ लाख रुपैयाँ हुन्डीको रकमसहित एक पुरुष समातिए

    काठमाडौं : हुन्डी कारोबार गरेको अभियोगमा प्रहरीले एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले बारा पचरौता नगरपालिका घर भएका ५४ वर्षीय जयकमल साह कलवारलाई नियन्त्रणमा लिएको हो। उनले काठमाडौंको टंकेश्वर कालिमाटीमा हुन्डीको कारोबार गरेको प्रहरीले सूचना पाएपछि नियन्त्रणमा लिएको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए। अभियुक्त साहको साथबाट प्रहरीले १७ लाख ६६ हजार नेपाली रुपैयाँ र भारतीय १२ लाख ८ हजार रुपैयाँ गरेर…

    विस्तृतमा पढ्नुस्

  • हदम्यादको प्रावधान पुनर्विचार गर्न गगनको सुझाव, 'पीडितलाई प्रलोभनमा पार्ने जनप्रतिनिधिलाई सजाय बढाऔं'

    हदम्यादको प्रावधान पुनर्विचार गर्न गगनको सुझाव, 'पीडितलाई प्रलोभनमा पार्ने जनप्रतिनिधिलाई सजाय बढाऔं'

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यौन हिंसाविरुद्धको केही ऐनहरुलाई संशोधन गर्न प्रस्तुत विधेयक स्वागतयोग्य रहेको बताएका छन्। आज प्रतिनिधिसभामा विधेयकप्रति आफ्नो भनाई राख्दै थापाले विधेयकको प्रस्तावित प्रावधानहरुले कानुनलाई थप प्रगतिशील बनाउने बताएका हुन्। उनले विधेयकमा प्रस्तुत संशोधनका केही प्रस्तावहरुलाई पुनरावलोकन गर्नुपर्ने भन्दै सुझाव समेत दिएका छन्। उनले भने, ‘दफा २२७ को पछाडि जुन थप्ने भनिएको छ, सार्वजनिक पद धारण…

    विस्तृतमा पढ्नुस्

  • मनसुन भित्रिएपछि रुकुम(पूर्व) मा आपत्कालीन कार्ययोजना तयार

    मनसुन भित्रिएपछि रुकुम(पूर्व) मा आपत्कालीन कार्ययोजना तयार

    काठमाडौं : नेपालमा मनसुन भित्रिएपछि रुकुम(पूर्व) मा मनसुन आपत्कालीन कार्ययोजना २०७९ तयार पारिएको छ। जिल्ला विपद् व्यवस्थापन समतिकिो बैठकले रुकुम(पूर्व) मा मनसुन आपत्कालीन प्रतिकार्य योजना निर्माण गरेको हो। लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम(पूर्व) मा विशेष गरि वर्षाको समयमा पहिरो र बाढी जस्ता मनसुनजन्य घट्नाहरु उल्लेख्य हुने गरेको पाइन्छ। यो समयमा पहिरो, हावाहुरी तथा पूर्व जोखिम मूल्याङ्कन नगरी खनिएका सडकका कारण…

    विस्तृतमा पढ्नुस्

  • नेपालगञ्जको क्यासिनोबाट सातजना नेपाली पक्राउ

    नेपालगञ्जको क्यासिनोबाट सातजना नेपाली पक्राउ

    काठमाडौं : बाँकेको नेपालगञ्जस्थित धम्बोजीचोकमा रहेको होटल सिटी प्यालेसभित्र संचालित सिटी इ गेमिङ क्लब क्यासिनोबाट सात नेपाली पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा मनोज विक, विपिनसिंह बडुवाल, गणेश शर्मा, सुलभ कार्की, विक्रम क्षेत्री, आकाश सिंह र…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ आजको मौसम

    यस्तो छ आजको मौसम

    काठमाडौं: हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बली भई प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा वर्षा भइरहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि बदली छ, कतिपय क्षेत्रमा हल्का वर्षा भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • भारतसँग रुष्ट बन्दै अरबी देश, पैगम्बरप्रतिको विवादित बयान मोदीलाई कति भारी पर्ला?

    भारतसँग रुष्ट बन्दै अरबी देश, पैगम्बरप्रतिको विवादित बयान मोदीलाई कति भारी पर्ला?

    यतिखेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारसँग खाडी देशहरु रुष्ट बनेका छन्। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का प्रवक्ता नूपुर शर्माले पैगम्बर मोहम्मदमाथि विवादित बयान दिएपछि मुस्लिम देशहरु भारतविरुद्ध उभिएका हुन्। एक टेलिभिजन डिबेटमा नूपुरले पैगम्बरविरुद्ध अपमानजनक टिप्पणी गरेकी थिइन्। हिन्दुहरुको आस्थामाथि केही व्यक्तिहरुले ठट्टा गरिरहेको भन्दै उनले पैगम्बरविरुद्ध बोलेकी थिइन्। उनको सो अभिव्यक्तिको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • एकीकृत समाजवादीका तीन मन्त्रीले किन चाहे अझै सरकारमै रहन?

    एकीकृत समाजवादीका तीन मन्त्रीले किन चाहे अझै सरकारमै रहन?

    काठमाडौं : नेकपा एकीकृत समाजवादीले आफ्नो दलबाट मन्त्री बनेकाहरुलाई सरकारबाट फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरिसकेको छ। यही अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गर्ने तयारी गरिसकेका छन्। तर एकीकृत समाजवादीकै तीन मन्त्री भने अहिले नै सरकारबाट बिदा हुने पक्षमा देखिँदैनन्। स्वास्थ्य मन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठले आफूहरूले राम्रो काम गरेकाले अहिले नै पदबाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell