PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

  • भारतमा कोरोना : थपिए ३५४५ जना कोरोना संक्रमित

    भारतमा कोरोना : थपिए ३५४५ जना कोरोना संक्रमित

    भारतमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५४५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। ४ लाख ६५ हजारभन्दा बढीको परीक्षण गर्दा ३ हजार ५४५ जनामा संक्रमण देखिएको हो। पछिल्लो समय भारतमा फेरि कोरोना संक्रमण बढिरहेको छ। त्यहाँको स्वास्थ्यय मन्त्रालयले कोरोनाको चौथौ लहर फैलिन नदिन स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ। हाल भारतमा १९ हजार ६८८ जना सक्रिय कोरोना संक्रमित…

    विस्तृतमा पढ्नुस्

  • कर्ण मल्ल लक्षित आरजुको बोली : जहाँ कांग्रेसको मेयरै हुन्न त, हामी किन पैसा पठाउँछौं?

    कर्ण मल्ल लक्षित आरजुको बोली : जहाँ कांग्रेसको मेयरै हुन्न त, हामी किन पैसा पठाउँछौं?

    कैलाली : कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो जन्म घर र जन्म घर पुग्ने बाटोसमेत बिर्सिएको आरोप लाग्ने गरेको छ। डडेल्धुराको भात काँडाबाट १४ किलोमिटर उत्तरतर्फ हिँडेपछि गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मटेलास्थित रुवा खोला गाउँ पुगिन्छ। जुन देउवा जन्मेहुर्केको गाउँ हो।  २०७४ को स्थानीय तह निर्वाचनमा हेलिकोप्टर चढेर सपरिवार गन्यापधुरा पुगी मतदान गरेका देउवाले भात काँडाबाट गाउँसम्मको १४…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसका विद्रोही उम्मेदवार, त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक कारबाहीमा

    कांग्रेसका विद्रोही उम्मेदवार, त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक कारबाहीमा

    काठमाडौं: नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिएका र त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थकलाई कारबाही गरेको छ। कांग्रेसले पार्टी विधानअनुसार त्यस्ता उम्मेदवार, प्रस्तावक र समर्थकको पार्टी सदस्यता समाप्त भई पाँच वर्षका लागि स्वतः पार्टीबाट निष्काशित हुने भएकाले त्यस्ता व्यक्तिको आधिकारिक विवरण केन्द्रले सङ्कलन गरिरहेको जनाएको छ। कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • मध्यपुर थिमिमा गठबन्धनको घरदैलो

    मध्यपुर थिमिमा गठबन्धनको घरदैलो

    काठमाडौं : स्थानीय तह निर्वाचन संघारमा छ। अहिले राजनीतिक दलहरु घरदैलो अभियानमा छन्। मध्यपुर थिमिमा पनि उम्मेदवारहरु अहिले जनताकहाँ पुगेर मत मागिरहेका छन्। गएको स्थानीय तह निर्वाचनमा मध्यपुर थिमि नगरपालिका प्रमुखमा नेकपा एमालेबाट मदनसुन्दर श्रेष्ठ निर्वाचित भएका थिए। उपप्रमुख सहित बहुमत सदस्य नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। यसपटक फेरि चुनावी मैदानमा होमिएका छन् मदनसुन्दर नै। उनको विरुद्धमा नेपाली कांग्रेस र…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टस हारेर ब्याटिङमा

    नेपाल टस हारेर ब्याटिङमा

    काठमाडौं: नेपाल र जिम्बावे 'ए'बीचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाली टोली टस हारेर ब्याटिङमा उत्रिँदैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल साढे ९ बजे सुरु हुँदैछ। नेपाल भ्रमणका क्रममा रहेको जिम्बावे 'ए'सँगको तीन खेलको टी २० सिरिजपछि आजबाट तीन खेलको एकदिवशीय अभ्यास सिरिज सुरु हुन लागेको हो। यसअघि सम्पन्न टी २० सिरिजमा जिम्वावे र नेपालले समान १ खेल जित्दा एउटा खेल वर्षादका…

    विस्तृतमा पढ्नुस्

  • प्रतिबन्धबाट बच्न धनाढ्य रसियालीहरुको लागि स्वर्ग बन्यो दुबई

    प्रतिबन्धबाट बच्न धनाढ्य रसियालीहरुको लागि स्वर्ग बन्यो दुबई

    दुबई यतिबेला धनाढ्य रसियालीहरुको लागि स्वर्ग जस्तै बनेको छ। युक्रेन युद्धपछि पश्चिमा देशहरुले लगाएको प्रतिबन्धबाट बच्न रसियाका धनी व्यक्तिहरूले दुबईलाई आश्रयस्थल बनाइरहेका छन्। रसियाली अर्बपति तथा ‘इन्ट्रप्रेन्युर’हरू निकै ठूलो संख्यामा संयुक्त अरब इमिरेट्स (यूएई) आइपुगेको त्यहाँ व्यापारी नेताहरूले बीबीसीलाई बताएका छन्। सन् २०२२ को पहिलो तीन महिनामै रसियालीहरूले दुबईमा घरजग्गा खरिद गर्ने क्रम ६७ प्रतिशतले बढेको एक रिपोर्टले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र जिम्बावे 'ए' बीच आजबाट एकदिवशीय सिरिज सुरु

    नेपाल र जिम्बावे 'ए' बीच आजबाट एकदिवशीय सिरिज सुरु

    काठमाडौं: नेपाली क्रिकेट टोली र जिम्बावे 'ए'बीच आजबाट एकदिवसीय सिरिज आजबाट सुरु हुँदैछ। नेपाल भ्रमणका क्रममा रहेको जिम्बावे 'ए'सँगको तीन खेलको टी २० सिरिजपछि आजबाट तीन खेलको एकदिवशीय सिरिज सुरु हुन लागेको हो। नेपाल र जिम्बावेबीच दोस्रो खेल शनिवार र तेस्रो खेल सोमवार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुनेछ। खेल बिहान साढे ९ बजे सुरु हुनेछ। यसअघि सम्पन्न टी २० सिरिजमा…

    विस्तृतमा पढ्नुस्

  • हैदराबादमाथि दिल्लीको जित

    हैदराबादमाथि दिल्लीको जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई हराएको छ। मुम्बइस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा दिल्लीले हैदराबादमाथि २१ रनको जित जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०७ रनको ठूलो स्कोर खडा गरेको थियो। ओपनर मन्दीप सिंहलाई शुन्य रनमै गुमाएको दिल्लीका लागि डेभिड वार्नरले सानदार पारि खेल्दै सर्वाधिक अविजित…

    विस्तृतमा पढ्नुस्

  • गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सनाले गरे विवाह

    गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सनाले गरे विवाह

    काठमाडौं : गायक स्वप्न सुमन विवाह बन्धनमा बाधिएका छन्। उनले बुधवार अभिनेत्री ज्योत्सना योगीसँग विवाह गरेका हुन्। सुमन र ज्योत्सना चार वर्षदेखि प्रेममा थिए। पारिवारिक जमघटमा उनीहरुले विवाह गरेको उनका म्यानेजर रसिक भट्टराईले जानकारी दिए। युवामाझ लोकप्रिय सुमनका 'कसरी भनुँ' 'म तिम्रो', 'याद म राख्नेछु', 'साथी', 'झरी'लगायतका गीत चर्चित छन्।

    विस्तृतमा पढ्नुस्

  • हत्या आरोपित तीन वर्षपछि पक्राउ

    हत्या आरोपित तीन वर्षपछि पक्राउ

    काठमाडौँः कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका फरार अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँको नैकाप बस्ने सिन्धुली कमलामाई नगरपालिका १० का मुण्डा भन्ने सरोज सुन्दास रहेका छन्। काठमाडौँ महानगरपालिका ३२ तिनकुनेस्थित गैरीगाउँको पेट्रोलपम्प नजिक महेश परियार, मनीष बानियाँ र सरोज सुन्दाससमेतले २०७५ मङ्सिर ८ गते चक्कु प्रहार गरी बिक्की थेबे लिम्बुको हत्या गरेको र अनिल श्रेष्ठलाई…

    विस्तृतमा पढ्नुस्

  • पाल्पामा जीप दुर्घटनाः एक जनाको मृत्यु, दुई घाइते

    पाल्पामा जीप दुर्घटनाः एक जनाको मृत्यु, दुई घाइते

    बुटवलः सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्डको चरचरेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। बुटवलबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लु १ च ७७८० नम्बरको जीप तिनाउ गाउँपालिका ५ चरचरेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। दुर्घटनामा रामपुर नगरपालिका ३ स्थायी घर भई रामपुर ५ बेझाड…

    विस्तृतमा पढ्नुस्

  • रुकुम पश्चिममा माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताबिच झडप, ५ जना घाइते

    रुकुम पश्चिममा माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताबिच झडप, ५ जना घाइते

    सुर्खेत : रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबिच झडप भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका ९ नुवाकोटमा भएको झडपमा ६ जना कांग्रेस निकट कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी विष्णु सोतीले जानकारी दिए। प्रहरीका अनुसार निर्वाचन प्रचारप्रसार गर्न गइरहेका कांग्रेस त्रिवेणी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार अम्मरसिंह खड्का सहितको समूहमाथि वाइसीएल कार्यकर्ताले आक्रमण गरेका हुन्। आक्रमणमा परी…

    विस्तृतमा पढ्नुस्

  • सिर्जनाको पक्षमा खुले गोरखाका नेताहरु, बाबुरामले भने  : केशव स्थापित ´डेट एक्सपाएर` औषधि

    सिर्जनाको पक्षमा खुले गोरखाका नेताहरु, बाबुरामले भने  : केशव स्थापित ´डेट एक्सपाएर` औषधि

    काठमाडौं : नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको प्रमुख उम्मेदवार सिर्जना सिंहको पक्षमा गोरखाका नेताहरु खुलेका छन्। गोरखा काठमाडौं चुनाव प्रचार प्रसार समूहले आयोजना गरेको कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले सिर्जनाको पक्षमा बोलेका हुन्।   सिंहको जित सुनिश्चि भएको भन्दै भट्टराईले सिर्जना आफ्नै बलबुतामा राजनीतिमा आएको बताए। उनले नेकपा…

    विस्तृतमा पढ्नुस्

  • सुनौलो रंगको कछुवा बिक्री गर्न २० लाखको ‘डिल’, चावहिलबाट एक जना समातिए

    सुनौलो रंगको कछुवा बिक्री गर्न २० लाखको ‘डिल’, चावहिलबाट एक जना समातिए

    काठमाडौं : सुनौलो रंगको कछुवासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-८ स्थायी ठेगाना भई हाल शंखरापुरको साखु बस्ने २३ वर्षीय आशिष थापा घर्ती रहेका छन्। प्रहरीले घर्तीलाई काठमाडौं महानगरपालिका वडा नम्बर ७ चावहिलस्थित खोटाङ हलेसी गेष्ठ हाउसको चौथो तलाबाट पक्राउ गरेको हो। दुर्लभ वन्यजन्तु सुनौलो रंगको कछुवा अवैध रुपमा २० लाख रुपैयाँमा कारोबार हुँदैछ भन्ने गोप्य…

    विस्तृतमा पढ्नुस्

  • वर्तमान सरकारले बुटवलको विकास चाहेन : विष्णु पौडेल

    वर्तमान सरकारले बुटवलको विकास चाहेन : विष्णु पौडेल

    बुटवल : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारले बुटवलमा भइरहेका विकासका आयोजनाहरु रोक्न खोजेको आरोप लगाएका छन्। नेकपा एमाले उद्योगी व्यवसायी निर्वाचन परिचालन कमिटीद्वारा बिहीबार बुटवलमा आयोजित उद्योगी व्यवसायीको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘वर्तमान सरकार र केही विरोधीहरुले बुटवलमा भइरहेका विकासका आयोजनाहरु रोक्ने, पुरा हुन नदिने र असहयोग गर्ने षडयन्त्र गरिरहेका छन्। हामी त्यस्ता षड्यन्त्रकाहरुरीलाई परास्त गछौं ।…

    विस्तृतमा पढ्नुस्

  • रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन : केपी ओली

    रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन : केपी ओली

    कैलाली : नेकपा एमालेका अध्यक्ष केही शर्मा ओलीले टीकापुर घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशम चौधरीका विषयमा विवादास्पद अभिव्यक्ति दिएका छन्। एमालेको चुनावी सभालाई सम्बोधन गर्न कैलालीको बर्दगोरीया गाउँपालिका स्थित बौनिया पुगेका ओलीले रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण नरहेको बताएका छन्। तीन वटा चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम आइपुगेका ओलीले सभामा भने, ‘मलाई थाहा छ यहाँका थारु…

    विस्तृतमा पढ्नुस्

  • यसकारण सर्वोच्च अदालतले दिएन एआईजी पोखरेलको रिट निवेदनमा अन्तरिम आदेश

    यसकारण सर्वोच्च अदालतले दिएन एआईजी पोखरेलको रिट निवेदनमा अन्तरिम आदेश

    काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा धेरैले अपेक्षा गरेका थिए - अन्तरिम आदेश आउनसक्ने। तर, अन्तरिम आदेश दिन अस्वीकार गरेको छ सर्वोच्चले। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा दुई दिन भएको बहसपछि अन्तरिम आदेश नदिने आदेश सुनाएको हो। निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ताहरु महादेव यादव, हरिहर दाहाल, सतिश कृष्ण खरेल, पूर्णमान शाक्य, सानुराज…

    विस्तृतमा पढ्नुस्

  • रेनुजीले जितिसक्नुभयो, जित्नुहुन्न भनेर आरोप लगाउने? : देउवा

    रेनुजीले जितिसक्नुभयो, जित्नुहुन्न भनेर आरोप लगाउने? : देउवा

    चितवन : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुरमा गठबन्धनबाट उम्मेदवार रहेकी रेनु दाहाललाई जिताउन अपिल गरेका छन्। गठबन्धनले आयोजना गरेको चुनावी सभालाई भरतपुरमा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। रेनु दाहाल सबैभन्दा राम्रो काम गर्ने जनप्रतिनिधि भएको उल्लेख गर्दै षड्यन्त्र भएमा कांग्रेसलाई समेत घाटा हुने तर्क गरे। ‘उहाँ आफै जितिसक्नुभयो यहाँ उहाँ जित्नुहुन्छ। अनि हामी जित्नुहुन्न भनेर आरोप…

    विस्तृतमा पढ्नुस्

  • ‘मिस युनिभर्स नेपाल २०२२’को लागि असार १६ गतेसम्म आवेदन खुला

    ‘मिस युनिभर्स नेपाल २०२२’को लागि असार १६ गतेसम्म आवेदन खुला

    काठमाडौं : नेपालको सौन्दर्य प्रतियोगिता 'मिस युनिभर्स नेपाल २०२२'को घोषणा भएको छ। बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमबिच मिस युनिभर्स नेपालको तेस्रो संस्करणको घोषणासँगै आवेदन खुला गरिएको छ। उमङ्ग क्रिएशन प्रालिद्वारा आयोजित यस प्रतियोगिताको आवेदन खुला गरिएको मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले जानकारी दिइन्। महिलाहरूमा भएको क्षमता र खुबीलाई विश्वमाझ चिनाउन मिस युनिभर्स नेपाल बलियो प्ल्यार्टफर्म भएको उमङ्ग क्रिएशनका निर्देशक उद्धव…

    विस्तृतमा पढ्नुस्

  • आइजी नियुक्ति विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश, जेठ १७ गतेबाट पूर्ण सुनुवाइ

    आइजी नियुक्ति विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश, जेठ १७ गतेबाट पूर्ण सुनुवाइ

    काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले दुई दिन भएको बहसपछि जेठ १७ गतेदेखि पूर्ण सुनुवाइमा लैजाने आदेश दिएको हो। यो मुद्दालाई बुधवार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। बुधवार सरकार तर्फ र निवेदक तर्फबाट बहस भएको थियो। बहसमा चुनावको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell