PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

  • २०२५ मा खुल्न लागेको ‘स्पेस होटल’भित्र के छ?

    २०२५ मा खुल्न लागेको ‘स्पेस होटल’भित्र के छ?

    के बिहान उठेर होटलको कोठाबाट बाहिर हेर्दा सौर्यमण्डलको दृश्य देखिनु यात्राको सम्भावित भविष्य हुन सक्छ? अन्तरिक्ष कम्पनी ‘अर्बिटल एसेम्ब्ली’सँग यसको उत्तर छ। अमेरिकाको यो कम्पनीले आफ्नो ‘स्पेस होटल’ आइडियाको लागि नयाँ जानकारी र अवधारणाहरू सार्वजनिक गरेको छ। जसका लागि डिजाइनहरू २०१९ देखि प्रस्ताव भइरहेका छन्। मूल रूपमा क्यालिफोर्नियाको कम्पनी गेटवे फाउन्डेसनले पहिलो पटक यसको अवधारणा ल्याएको थियो। त्यतिबेला यसलाई ‘भोन…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर सिटीलाई हराउँदै मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

    म्यानचेस्टर सिटीलाई हराउँदै मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीलाई हराउँदै रियल मड्रिड फाइनलमा प्रवेश गरेको छ। सान्टिआगो बर्नेबेउमा सम्पन्न दोस्रो सेमिफाइनलको दोस्रो लेगको खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीलाई घरेलु टोली रियल मड्रिडले ३-१ गोलअन्तरले हराएको हो। योसँगै समग्रता ६-५ गोलअन्तरको जित निकाल्दै मड्रिडले फाइनलमा लिभरपुलसँगको भेट पक्का गरेको हो। सेमिफाइनलको पहिलो लेगमा इतिहाद स्टेडियममा सिटीले मड्रिडलाई ४-३ गोलअन्तरले हराएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • चेन्नइलाई हराउँदै बेङ्ग्लोर शीर्ष चारमा

    चेन्नइलाई हराउँदै बेङ्ग्लोर शीर्ष चारमा

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले चेन्नइ सुपर किंग्सलाई हराएको छ। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले चेन्नइलाई १३ रनले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो। बेङ्ग्लोरका लागि महीपाल लोमरोरले सर्वाधिक ४२ रन बनाउँदा कप्तान फाफ डुप्लिसिसले ३८ रन बनाए। त्यस्तै बिराट कोहलीले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवाविरुद्ध आचारसंहिता उल्लङ्घनमा उजुरी

    प्रधानमन्त्री देउवाविरुद्ध आचारसंहिता उल्लङ्घनमा उजुरी

    काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध जिल्ला निर्वाचन अधिकृतको कार्यालय चितवनमा उजुरी परेको छ। आचारसंहिता उल्लङ्घनमा प्रधानमन्त्रीविरुद्ध उजुरी परेको हो।  जिल्ला निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले उजुरी दर्ता भएको बताउँदै निर्वाचन आयोगमा लेखी पठाएको बताए।  आफैँ उम्मेदवार भएको अवस्थामा बाहेक कुनै उम्मेदवारको पक्ष विपक्षमा चुनाव प्रचार प्रसारमा सहभागी हुन नहुने व्यवस्था विपरीत भरतपुरमा कार्यक्रममा सहभागी हुन लागेको भन्दै उजुरी दर्ता भएको…

    विस्तृतमा पढ्नुस्

  • अदालतमा आइजी विवादः निवेदक पक्षको जिकिर, ‘पिक एण्ड चुज’ भयो, सरकारी पक्ष भन्छ, ‘प्रहरीलाई चुनावमा नेतृत्वविहीन नबनाऔँ’

    अदालतमा आइजी विवादः निवेदक पक्षको जिकिर, ‘पिक एण्ड चुज’ भयो, सरकारी पक्ष भन्छ, ‘प्रहरीलाई चुनावमा नेतृत्वविहीन नबनाऔँ’

    काठमाडौँः प्रहरी महानिरीक्षक नियुक्ति विवादमा बुधबारदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। सरकारी पक्ष समेत प्रारम्भिक सुनुवाइमै सामेल भएपछि बहस लम्बिएको छ। बहसको क्रम नसकिएपछि न्यायाधीश सुष्मलता माथेको एकल इजलासले बिहीबार पनि सुनुवाइ गर्नेगरि रिटलाई हेर्दाहेर्दैमा राखेको छ। बिहीबार नवनियुक्त आइजिपी धीरजप्रताप सिंहका तर्फबाट बाँकी कानुन व्यवसायीले बहस गर्नेछन्। निवेदक पक्षले जवाफी बहसको समय मागेमा पाउने छन्। बुधबार सुनुवाइ प्रारम्भसँगै महान्यायाधिवक्ता…

    विस्तृतमा पढ्नुस्

  • देउवाले खुलाए नागेश कोइरालालाई विराटनगर महानगर प्रमुखको टिकट दिनुको कारण

    देउवाले खुलाए नागेश कोइरालालाई विराटनगर महानगर प्रमुखको टिकट दिनुको कारण

    विराटनगर : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विराटनगर महानगरपालिकामा नागेश कोइरालालाई प्रमुखको टिकट दिएर आफूले न्याय गरेको दाबी गरेका छन्। पार्टीको मोरङ जिल्ला समितिले विराटनगरमा बुधवार आयोजना गरेको चुनावी सभामा सभापति देउवाले यस्तो बताएका हुन्। देउवाले यसअघि कोइरालालाई प्रदेश सांसद् वा महानगरको प्रमुख कुनै पदमा टिकट दिन नसकेको उल्लेख गरे। उनले यस पटक भने कोइरालालाई न्याय भएको जिकिर…

    विस्तृतमा पढ्नुस्

  • भोलि हुने चुनावी सभालाई सम्बोधन गर्न देउवा चितवनमा

    भोलि हुने चुनावी सभालाई सम्बोधन गर्न देउवा चितवनमा

    चितवन : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन आइपुगेका छन्। भरतपुरमा बिहीवार सत्ता गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न देउवा चितवन आएका हुन्। देउवा बुधवार बेलुका बिराटनगरबाट सिधै चितवन आएका हुन्। देउवासँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि चितवन आइपुगेका छन्। देउवा र पौडेलसहितको टिमलाई राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय सभाका सदस्य नारायण दाहाल, वाग्मती प्रदेशका उद्योग वाणिज्य…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘षट्कोण’को शीर्ष गीत सार्वजनिक

    फिल्म ‘षट्कोण’को शीर्ष गीत सार्वजनिक

    काठमाडौं : फिल्म ‘षट्कोण’को शीर्ष गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा फिल्मका मुख्य पात्र कार्मलाई मात्रै देख्न सकिन्छ। साइकोलोजिकल थ्रिलर फिल्म आगामी शुक्रवार (बैशाख २३) गतेबाट प्रदर्शन हुनेछ। गीतमा विशेष पाण्डे र विराज गौतमको शब्द तथा कम्पोज रहेको छ। विशेष पाण्डेको म्युजिक एरेन्ज रहेको गीतमा विराज गौतमले स्वर भरेका हुन्। गीतको भिडियोमा अभिनेता कार्मलाई 'मर्डर मिस्ट्री'को अनुसन्धानको क्रममा आउने उतार…

    विस्तृतमा पढ्नुस्

  • ३० वर्षीया मेयरका प्रत्यासी रजनीको कन्फिडेन्स : त्यो मनसँग यो मन जोडिसक्यो, मनलाई पनि नम्बरमा काउन्ट गर्छन् र?

    ३० वर्षीया मेयरका प्रत्यासी रजनीको कन्फिडेन्स : त्यो मनसँग यो मन जोडिसक्यो, मनलाई पनि नम्बरमा काउन्ट गर्छन् र?

    काठमाडौं : काठमाडौंको उत्तरतिरको पुरानो शहर हो टोखा। त्यही शहरको नामबाट बनेको ‘टोखा नगरपालिका’मा नेपाली कांग्रेसबाट मेयर पदकी उम्मेदवार हुन् रजनी थापा। अघिल्लो स्थानीय निर्वाचनमा उप प्रमुख पदमा उम्मेदवार रहेकी रजनी ज्ञानमाया डंगोलसँग झिनो मतले हारेर नगरपालिकाको जिम्मेवारीबाट आउट भएकी थिइन्। अघिल्लो पटकको निर्वाचनबाट पाठ सिकेकी रजनी यसपटक चुनावी प्रचारमा कडैसँग खटिएकी छिन्। ३० वर्षीया उनी जित निकाल्न कुनै कसर…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको असन्तुष्ट समूहको भेलामा बास्तोलाको राजनीतिक प्रतिवेदन : विप्लव ‘सारसंग्रहवादी र संसदीय संशोधनवादी’

    नेकपाको असन्तुष्ट समूहको भेलामा बास्तोलाको राजनीतिक प्रतिवेदन : विप्लव ‘सारसंग्रहवादी र संसदीय संशोधनवादी’

    काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’लाई पार्टीबाट कारबाही गरेपछि नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय भेला चितवनमा जारी छ। भेलामा संयोजक तोकिएका धर्मेला बास्तोलाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ। प्रतिवेदनमा सिद्धान्तबाट विचलित भएर विप्लवले पार्टी र क्रान्तिलाई धोका दिएको आरोप लगाइएको भेलामा सहभागी एक नेताले जानकारी दिए। पार्टीको केन्द्रीय कमिटीको निर्णयविपरित संसद्वादी लाइनमा फसेकोसमेत प्रतिवेदनमा आरोप लगाइएको छ। विप्लव…

    विस्तृतमा पढ्नुस्

  • विजय सुवेदीलाई रेनुको प्रश्न : सांसद र मन्त्री हुँदा भरतपुरको विकासका लागि के गर्‍यौ ?

    विजय सुवेदीलाई रेनुको प्रश्न : सांसद र मन्त्री हुँदा भरतपुरको विकासका लागि के गर्‍यौ ?

    चितवन : पाँच दलीय गठबन्धनबाट भरतपुर महानगरपालिकाका प्रमुख पदकी उम्म्देवार रेनु दाहालले विपक्षी गठबन्धनका उम्मेदवारलाई भरतपुरमा गरेको काम देखाउन चुनौती दिएकी छिन्। विपक्षी गठबन्धनबाट भरतपुर महानगर प्रमुखमा विजय सुवेदी उम्मेदवार छन्। वाग्मती प्रदेशसभा सदस्यबाट राजीनामा दिएर महानगर प्रमुखको लागि प्रत्यासी बनेका हुन्। उनी केही समय वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री समेत भएका थिए। सांसद र मन्त्री भएका बेला सुवेदीले भरतपुरको…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेमा सवारी दुर्घटनामा मृत्यु भएका पाँच जनाको सनाखत

    काभ्रेमा सवारी दुर्घटनामा मृत्यु भएका पाँच जनाको सनाखत

    काठमाडौंः काभ्रेको रोशी गाउँपालिका-११ डाला बेशीस्थित सडकमा यूपी ५८ टी ८१८१ नम्बरको मिनी बस र ना.१ ज ४२१० नम्बरको सुमो एकआपसमा ठोकिंदा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा सुमोमा सवार रामेछाप चिसापानी नगरपालिका-८ घर भएकी ३५ वर्षीया सम्झना भुसाल, उनका छोरा ७ वर्षीय संगित भुसाल, सिन्धुली कमलामाई नगरपालिका-७ बस्ने ३१ वर्षीय बिक्रम श्रेष्ठ, सिन्धुली सुनकोशी गाउँपालिका-१ की ४४ वर्षीया प्रमिला…

    विस्तृतमा पढ्नुस्

  • अघिल्लो चुनावमा चर्चित बनेकी रञ्जुले यसपालाको चुनाव अघि गरिन् घरजम

    अघिल्लो चुनावमा चर्चित बनेकी रञ्जुले यसपालाको चुनाव अघि गरिन् घरजम

    काठमाडौं : रञ्जु दर्शनाले आज बिहे गरेकी छिन्। किशु कुइकेलसँग बिवाह बन्धनमा बाँधिएकी रञ्जु गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा मेयरको प्रत्यासी थिइन्। अकुपाइ बालुवाटार, नेपाल खुला छ जस्ता अभियानमा जोडिँदै विवेकशील नेपाली दलमा संगठित भएकी रञ्जु अघिल्लो स्थानीय तहको निर्वाचनमा सबैभन्दा चर्चित उम्मेदवार बनेकी थिइन्। उनको लोकप्रियता यति राम्रो देखियो कि उनले २३ हजार भन्दा धेरै मत ल्याएकी थिइन्।…

    विस्तृतमा पढ्नुस्

  • आईजी नियुक्तिको विवाद हेर्दाहेर्दैमा

    आईजी नियुक्तिको विवाद हेर्दाहेर्दैमा

    काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विवादमा आज अदालतको सुनुवाई बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ। नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा एआईजी विश्वराज पोखरेलले दिएको रिटमाथि आजबाट सुनुवाई सुरु भएको हो। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा पेशी चढेको थियो। बाँकी बहस भोली हुने छ।  आइतवार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजी सिंहलाई बढुवा गर्ने…

    विस्तृतमा पढ्नुस्

  • शाहरूख अभिनित फिल्म ‘पठान’को डिजिटल राइट दुई सय करोडमा बिक्री, कसले किन्यो?

    शाहरूख अभिनित फिल्म ‘पठान’को डिजिटल राइट दुई सय करोडमा बिक्री, कसले किन्यो?

    बलिउड अभिनेता शाहरूख खान फिल्म ‘पठान’लाई लिएर चर्चामा छन्। शाहरूख अभिनित फिल्म ‘पठान’को डिजिटल राइट बिक्री भएको छ। ‘पठान’को डिजिटल राइट दुई सय करोड भारतीय रूपैयाँमा बिक्री गरिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। आदित्य चोपडाले निर्माण रहेको यस फिल्मको डिजिटल अधिकार अमेजन प्राइमले किनेको हो। तर, निर्माण टिमबाट आधिकारिक पृष्टि भने भएको छैन। फिल्‍ममा शाहरुखको अपोजिटमा अभिनेत्री दीपिका पादुकोण छिन्। दीपिकालाई…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरको केन्द्रीय बस टर्मिनलमा सत्ता र विपक्षी गठबन्धनको चुनावी सभा

    भरतपुरको केन्द्रीय बस टर्मिनलमा सत्ता र विपक्षी गठबन्धनको चुनावी सभा

    काठमाडौं : स्थानीय तह निर्वाचनका लागि अब मात्र ९ दिन बांकी छ। राजनीतिक दलसँग प्रचारप्रसारका लागि भने ७ दिन छ। त्यसकारण राजनीतिक दलहरु अहिले चुनावी सभामा होमिएका छन्। ७५३ स्थानीय तह मध्ये यसपटक भरतपुर महानगरपालिकाको चर्चा निकै छ। सत्तारुढ गठबन्धन भर्सेस एमाले हुने ‘ब्याटल’मा थपिएका छन् कांग्रेसबाट बागी उम्मेदवार जगन्नाथ पौडेल। निर्वाचन आफ्नो पक्षमा पार्न अहिले दलहरु भरतपुर केन्द्रित भएका…

    विस्तृतमा पढ्नुस्

  • टी २० सिरिज: तेस्रो खेलमा जिम्बावे 'ए' माथि नेपालको सहज जित

    टी २० सिरिज: तेस्रो खेलमा जिम्बावे 'ए' माथि नेपालको सहज जित

    काठमाडौं: नेपाल र जिम्बावे 'ए' बीचको टी २० सिरिजको तेस्रो खेलमा नेपालले जिम्बावे 'ए' माथि जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले ८ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। सुरुवाती ब्याटिङमा…

    विस्तृतमा पढ्नुस्

  • सिर्जना सिंहको योजना : खुल्ला ठाउँमा पार्क, बन्दैन व्यापारिक कम्प्लेक्स

    सिर्जना सिंहको योजना : खुल्ला ठाउँमा पार्क, बन्दैन व्यापारिक कम्प्लेक्स

    काठमाडौं : नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिका प्रमुख उम्मेदवार सिर्जना सिंहले खुल्ला ठाउँमा व्यापारिक कम्प्लेक्स बनाउन रोक्ने बताएकी छिन्। आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले महानगर प्रमुखमा जिते खुल्ला ठाउँमा पार्क बनाउने र व्यापारिक कम्प्लेक्स बनाउने बताएका हुन्। ‘जेष्ठ नागरिक भवन बन्छ, टोल टोलमा पार्क बन्छ, अब व्यापारिक कम्प्लेक्स बन्दैन’ उनले भनिन्। व्यापारिक भवन बनाउने काम निजी क्षेत्रलाई छाड्ने उनले बताइन्।…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा अनुगमनका लागि मानव अधिकार आयोगले गठन गर्‍यो ४७ वटा टोली

    निर्वाचनमा अनुगमनका लागि मानव अधिकार आयोगले गठन गर्‍यो ४७ वटा टोली

    काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरुको स्थलगत अनुगमन गर्न ४७ वटा टोली गठन गरेको छ। बुधवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले स्थानीय तह निर्वाचन अवधिमा ४७ वटा अनुगमन टोली परिचालन गरी स्थलगत अनुगमन गर्ने जानकारी दिएका हुन्। उनले आयोगका अध्यक्ष तथा सदस्यहरुको नेतृत्वमा सातवटै प्रदेशहरुमा…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेमा दुईवटा सवारी ठोक्किए, पाँच जनाको गयो ज्यान, १८ जना घाइते

    काभ्रेमा दुईवटा सवारी ठोक्किए, पाँच जनाको गयो ज्यान, १८ जना घाइते

    काठमाडौं : काभ्रेमा मिनीबस र जीप एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ। दुई पुरुष, दुई महिला र एक बालकसहित दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए। रोशी गाउँपालिका ११ मा काठमाडौंबाट भारतीय तीर्थालु बोकेर गएको मिनी बस र सिन्धुलीबाट काठमाडौं आउँदै गरेको ना १ झ ४२१० नम्बरको टाटा सुमो एक आपसमा ठोकिएका थिए। मृत्यु…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell