PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

  • जिम्बावे 'ए' ले नेपाललाई दियो १ सय ३७ रनको लक्ष्य

    जिम्बावे 'ए' ले नेपाललाई दियो १ सय ३७ रनको लक्ष्य

    काठमाडौं: नेपाल र जिम्बावे 'ए' बीचको टी २० सिरिजको तेस्रो खेलमा जिम्बावेले नेपाललाई १३७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन बनाएको हो। जिम्बावेका लागि रोय काइआले सर्वाधिक ४९ रन बनाउँदा टाडिवानशे मरुमनीले २७ रन बनाए। त्यस्तै लुक जोङ्वी २३ रनमा अविजित रहँदा इनोसेन्टा काइआले १४…

    विस्तृतमा पढ्नुस्

  • म्यादी प्रहरीको पोशाकमा देखिएका भाइरल किशोर, प्रहरीले सोधपुछ गर्दा म्यादी नै नभएको खुल्यो

    म्यादी प्रहरीको पोशाकमा देखिएका भाइरल किशोर, प्रहरीले सोधपुछ गर्दा म्यादी नै नभएको खुल्यो

    काठमाडौं : 'सागर, बसन्त, किस्‍ने सबैहरु नडरा क्या केटाहरु...। किन डराएको छन् क्या, तेरो दाइ तेरो दाइ मिदी भइसकेको छ नि त।' म्यादी प्रहरीको पोशाक लगाए सेल्फी मोडको भिडियो खिचेर सोसल मिडिया हालेपछि एक किशोर चर्चामा आए। आसन्न स्थानीय तह निर्वाचनको सुरक्षाका लागि यतिखेर देशभर म्यादी प्रहरी खटिएका छन्। म्यादी प्रहरीले के गर्लान्? कतै प्रहरी आचारसंहिता र निर्वाचन आचारसंहित विपरीत काम गर्लान् कि? प्रहरीका लागि चासो हुने…

    विस्तृतमा पढ्नुस्

  • असन्तुष्ट समूहले विप्लवलाई गर्‍यो कारवाही : महासचिव पद खोसियो, बस्तोला बने संयोजक

    असन्तुष्ट समूहले विप्लवलाई गर्‍यो कारवाही : महासचिव पद खोसियो, बस्तोला बने संयोजक

    काठमाडौं : नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी औपचारिक रुपमा फुट तर्फ अगाडि बढेको छ। महासचिव विप्लवले कारवाही गरि जिम्मेवारीबाट हटाएका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला 'कञ्चन' समूहले विप्लवलाई महासचिवबाट हटाएको छ।  चितवनमा असन्तुष्ट पक्षको भेला सुरु भएको छ। भेलाको सुरुवातमै महासचिव विप्लवलाई पदमुक्त गर्दै बास्तोलालाई संयोजकको जिम्मेवारी दिएको छ। बास्तोलाकै अध्यक्षतामा चितवनमा भेला भइरहेको छ। सो भेलाले पार्टीका सचिवालय…

    विस्तृतमा पढ्नुस्

  • एआईजी पोखरेलको रिट निवेदन न्यायाधीश माथेमाको इजलासमा सुनुवाई हुँदै

    एआईजी पोखरेलको रिट निवेदन न्यायाधीश माथेमाको इजलासमा सुनुवाई हुँदै

    काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा एआईजी विश्वराज पोखरेलले दिएको रिटमाथि आज सुनुवाई भइरहेको छ। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा पेशी चढेको हो।  एआईजी विश्वराज पोखरेलले सिंह नियुक्तिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन लिएर पुगेका थिए। वारिस मार्फत् पुगेको निवेदन अध्यायन गरेर दर्ता भएको थियो। आइतवार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको…

    विस्तृतमा पढ्नुस्

  • जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प

    जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प

    काठमाडौं : जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९:५७ बजे भूकम्प गएको हो। जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभइ नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको चौथो लहर आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह  

    कोरोनाको चौथो लहर आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह  

    काठमाडौं : कोरोना भाइरस संक्रमणको चौथो लहर आउन सक्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह सरकारले आग्रह गरेको छ। पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढीरहेकोले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • भारतमा थपिए ३२०५ जना कोरोना संक्रमित

    भारतमा थपिए ३२०५ जना कोरोना संक्रमित

    भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ। जसकारण त्यहाँको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रोटोकल पालना गर्न सर्वसाधरणलाई सचेत गराएको छ। पछिल्लो २४ घण्टामा भारतमा थप ३ हजार २०५ जनामा संक्रमण देखिएको छ। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार ५०९ पुगेको छ। मन्त्रालयका अनुसार २ हजार ८०२ जना संक्रमण मुक्त भएका छन्। पछिल्लो एक दिनमा ३१ जनाको…

    विस्तृतमा पढ्नुस्

  • विमानस्थलमा करिब डेढ घण्टासम्म 'सर्च' गर्दा केही भेटिएन, फोन गरेर 'बम'को हल्ला फैलाउने खोज्दै प्रहरी

    विमानस्थलमा करिब डेढ घण्टासम्म 'सर्च' गर्दा केही भेटिएन, फोन गरेर 'बम'को हल्ला फैलाउने खोज्दै प्रहरी

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु भएको सूचना आएपछि आज बिहानै ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरियो। करिब डेढ घण्टासम्म सुरक्षाकर्मीले प्राविधिक टोली सहित विमानस्थल 'सर्च' गरेका थिए। तर, अज्ञात व्यक्तिले फोनमा भने झैँ विमानस्थलबाट केही पनि भेटिएन। सुरक्षामा कुनै पनि खतरा नदेखेपछि करिब डेढ घण्टासम्म अवरुद्ध भनेको विमानस्थल पुन: संचालन गरिएको छ। 'हाम्रो प्राविधिक टोली सहित सुरक्षाकर्मीले सबै ठाउँ खोजी…

    विस्तृतमा पढ्नुस्

  • इलोन मस्कको संकेत : ट्वीटर प्रयोग अब नि:शुल्क हुनेछैन

    इलोन मस्कको संकेत : ट्वीटर प्रयोग अब नि:शुल्क हुनेछैन

    माइक्रो-ब्लगिङ साइट ट्‍वीटर अब निःशुल्क रुपमा प्रयोग गर्न नपाउने संकेत इलोन मस्कले दिएका छन्। ट्‍वीटरका मालिक मस्कले बुधबार ट्‍वीट गर्दै व्यवसायिक र सरकारी प्रयोगकर्ताहरुले शुल्क तिरेर मात्रै ट्वीटर चलाउन पाउने बताएका हुन्। ट्‍वीटर ह्यान्डल व्यक्तिसँगै संघ-संस्था, कार्यालयहरुले पनि प्रयोग गर्छन्। त्यस्ता प्रयोगकर्तालाई अब सितैमा चलाउन नदिने संकेत मस्कले गरेका हुन्। तर, उनले 'क्याजुअल' प्रयोगकर्ताहरुलाई भने निःशुल्क प्रयोग गर्न दिने जनाएका छन्।  Twitter will always be…

    विस्तृतमा पढ्नुस्

  • त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु भएको आशंकामा सुरक्षा व्यवस्था कडा, यात्रु निकालेर 'सर्च' हुँदै

    त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु भएको आशंकामा सुरक्षा व्यवस्था कडा, यात्रु निकालेर 'सर्च' हुँदै

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु भएको सुचना आएपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। विमानस्थलको आन्तरिक उडानका यात्रुहरुलाई बाहिर निकालेर विमानस्थलको 'चेक' गर्ने काम भइरहको छ। अज्ञान व्यक्तिले फोन मार्फत विमानस्थलमा विस्फोटक पदार्थ राखिएको जानकारी दिएपछि सुरक्षा व्यवस्था कडा बनाइएको हो। 'अहिलेसम्म केहि भेटिएको छैन। एक व्यक्तिले फोन मार्फत शंकास्पद वस्तु भएको सुचना दिएका हुन्,' त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • लिभरपुलको उत्कृष्ट पुनरागमन जित, भिल्लारियललाई हराउँदै फाइनलमा

    लिभरपुलको उत्कृष्ट पुनरागमन जित, भिल्लारियललाई हराउँदै फाइनलमा

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई हराएको छ। एल मड्रिगल स्टेडियममा सम्पन्न च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगको खेलमा भिल्ला रियललाई ३-२ गोलअन्तरले हराएसँगै समग्रमा ५-२ गोलअन्तरको जित निकालेर लिभरपुल फाइनल प्रवेश गरेको हो। सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले घरेलु मैदानमा एनफिल्डमा भिल्लारियललाई २-० गोलअन्तरले हराएको थियो। गएराति सम्पन्न दोस्रो लेगको खेलको तेस्रो मिनेटमै बोउलाए डियाको…

    विस्तृतमा पढ्नुस्

  • लगातार पाँच जितपछि हार्‍यो गुजरात, पञ्जाबको सानदार जित

    लगातार पाँच जितपछि हार्‍यो गुजरात, पञ्जाबको सानदार जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा गुजरात टाइटन्सले पञ्जाब किंग्ससँग पराजय ब्यहोरेको छ। मुम्बइस्थित डीवाइ पाटिल स्पोर्टस् एकेडेमीको मैदानमा सम्पन्न खेलमा पञ्जाबले शीर्ष स्थानको गुजरातमाथि ८ विकेटको सानदार जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो। गुजरातका लागि साइ सुदर्शनले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६५ रन बनाउँदा ऋद्धिमान…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले तय गर्‍यो दश चुनावी सभाः सबैमा प्रमुख वक्ता देउवा र पौडेल, अन्य को-को?

    कांग्रेसले तय गर्‍यो दश चुनावी सभाः सबैमा प्रमुख वक्ता देउवा र पौडेल, अन्य को-को?

    काठमाडौँः नेपाली कांग्रेसले स्थानीय चुनाव लक्षित दश सभा तय गरेको छ। स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार दश मुख्य शहरहरुमा सभा तय भएका हुन्। सभालाई पार्टी सभापति तथा अन्य वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यतालिका छ। कार्यतालिका अनुसार वैशाख २१ गतेदेखि वैशाख २७ गतेसम्म सभा सञ्चालन हुनेछन्। वैशाख २१ गते विराटनगरमा चुनावी सभा हुनेछ। सभालाई सभापति शेरबहादुर देउवा, वरिष्ठ…

    विस्तृतमा पढ्नुस्

  • म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न गृहमन्त्री खाणको निर्देशन

    म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न गृहमन्त्री खाणको निर्देशन

    बुटवलः गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिएका छन्। अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमि महत्वपूर्ण रहेको र उनीहरुलाई काममा लगाउँदा शिष्ट व्यवहार गर्न आग्रह गरे। जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा भएको सुरक्षा निकायको बैठकमा उनले सुरक्षा व्यवस्था चुस्त बनाउन समेत निर्देशन दिएका छन्। खाणले स्थानीय तह निर्वाचनमा मतदाता, मतदानस्थलमा खटिएका…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाले जितेका पालिकामा विकासको लहर ल्याउँछौँः लिङ्देन

    राप्रपाले जितेका पालिकामा विकासको लहर ल्याउँछौँः लिङ्देन

    वीरगंजः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न निर्वाचनमा आफ्नो दलले जितेका स्थानमा विकासको लहर ल्याउने दाबी गरेका छन्। वीरगंजको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले विगतमा राप्रपाले जितेको नेपालगञ्जको उदाहरण दिँदै यस्तो बताएका हुन्। ‘सबै पार्टीले हेर्न लायकको स्थानीय तहमा विकास गर्छौँ,’ उनले भने, ‘जहाँ सबै सेवा सुविधा जनताले चाहेको हुनेछ।’ राप्रपाको मुख्य ऐजेन्डा भ्रष्टाचार कम गर्नु…

    विस्तृतमा पढ्नुस्

  • विदेशी मुद्रा भुक्तानी सिफारिस गर्न सरकार तयार, भारतीय कम्पनीले रकम पाउने भएपछि इन्टरनेट नकाटिने

    विदेशी मुद्रा भुक्तानी सिफारिस गर्न सरकार तयार, भारतीय कम्पनीले रकम पाउने भएपछि इन्टरनेट नकाटिने

    काठमाडौं : इन्टरनेट सेवा प्रदायकहरुले संचार मन्त्रालयबाट विदेशी मुद्रा सटही सिफारिस पाउने भएका छन्। मन्त्रालयले बुधबारबाट रोकिएको विदेशी मुद्रा भुक्तानी सिफारिस दिने भएको छ। महालेखापरीक्षकको कार्यालयले औंल्याएको बेरुजु नतिरेको भन्दै संचार मन्त्रालयले इन्टरनेट सेवा प्रदायकहरुलाई अमेरिकी डलर भुक्तानीको सिफारिस नदिँदा देशभर इन्टरनेट काटिने संघारमा पुगेको थियो। निर्वाचनको समयमा इन्टरनेट काटिने सक्ने समाचारहरु सार्वजनिक भएपछि आयोगले समस्या समाधान गर्न सरोकारवाला निकायलाई…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरबारे गठबन्धनको संकल्पपत्र: १६ वर्षमुनिका बालबालिकाको उपचार नि:शुल्क, यस्ता छन् वाचा

    भरतपुरबारे गठबन्धनको संकल्पपत्र: १६ वर्षमुनिका बालबालिकाको उपचार नि:शुल्क, यस्ता छन् वाचा

    काठमाडौं : भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले संकल्प पत्र सार्वजनिक गरेको छ। आज आयोजित कार्यक्रममा महानगर प्रमुखका प्रत्यासी रेनु दाहाल र उपप्रमुखका प्रत्यासी चित्रसेन अधिकारीले संकल्प पत्र जारी गरेका हुन्। संकल्प पत्रमा दुई सन्तानसम्म जन्म दिने सुत्केरी आमालाई बच्चा र आमाको पोषणको लागि ६ महिनासम्म मासिक ५ हजार रुपैयाँ भत्ता दिइने सहितका कार्यक्रम समावेश गरिएको छ। विद्यालय शान्ति क्षेत्रको मान्यता…

    विस्तृतमा पढ्नुस्

  • ठूलो सपना देखाउँदिन, व्यवस्थित र सफा काठमाडौँ बनाउँछु : सिर्जना सिंह

    ठूलो सपना देखाउँदिन, व्यवस्थित र सफा काठमाडौँ बनाउँछु : सिर्जना सिंह

    काठमाडौं : नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिका प्रमुख पदको प्रत्यासी सिर्जना सिंहले महनगरवासीलाई आफूले ठुला सपना नदेखाउने बताएकी छिन्। शंकरदेव क्याम्पसका पूर्व विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू व्यवस्थित र सफा काठमाडौं बनाउन लाग्ने बताएकी हुन्। सिर्जना उक्त क्याम्पसकी पूर्व विद्यार्थी हुन्। उनले क्याम्पसको विकासका लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन्। महानगर विकसित शहर भए पनि अव्यवस्थित रहेको…

    विस्तृतमा पढ्नुस्

  • एमालेबाट राजीनामा दिएका वामदेव गौतमले माधव नेपालको पार्टीका लागि लेखे गीत

    एमालेबाट राजीनामा दिएका वामदेव गौतमले माधव नेपालको पार्टीका लागि लेखे गीत

    काठमाडौं : नेकपा एमालेबाट राजीनामा दिएका वामदेव गौतमले नेकपा एकीकृत समाजवादीको लागि चुनावी गीत लेखेका छन्। गौतमले लेखेको गीत कृष्ण केसी र जुना श्रीष मगरले गाएका छन्।  तत्कालिन नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवादका बेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा उभिएका उनी नेकपा एमाले विभाजनका बेलामा भने निस्क्रिय रहे। सुरुमा नेकपा एकता र पछि एमाले एकता…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथा चढ्दै राजु लामा, ६६७४ मिटर उचाईमा गरे कन्सर्ट

    सगरमाथा चढ्दै राजु लामा, ६६७४ मिटर उचाईमा गरे कन्सर्ट

    गायक राजु लामाले ६ हजार ५७४ मिटरको उचाइमा कन्सर्ट गरेका हुन्। उनले सगमाथाको क्याम्प २ र ३को मध्यभागमा मंगोलियन हार्ट ब्याण्डका गीतहरू गाएका हुन्। राजुले रिलिज नै नभएको 'हिमालले डाक्यो मलाई' बोलको गीत समेत गाएका थिए। जलवायु परिवर्तनको असरबारे सन्देश दिन सगरमाथाको क्याम्पमा पुगेर राजुले कन्सर्ट गरेका हुन्। यो कन्सर्ट अहिलेसम्मकै सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम रहेको राजुको दाबी छ। यसअघि बेलायती गायक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell