PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

  • फुटबल टोलीमा देखिएको विवादबारे छलफल गर्न एन्फा अध्यक्ष शेर्पाले खेलाडीहरुलाई बोलाए

    फुटबल टोलीमा देखिएको विवादबारे छलफल गर्न एन्फा अध्यक्ष शेर्पाले खेलाडीहरुलाई बोलाए

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबलमा देखिएको विवाद बारे छलफल गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडीहरुलाई बोलाएका छन्।अध्यक्षले खेलाडीहरुलाई बोलाए पछि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहारसँग असन्तुष्ट बनेका खेलाडीहरु छलफलको लागि जाने भएका छन्। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई भेटेर खेलाडी अध्यक्ष शेर्पालाई भेट्न सातदोबाटो गएका हुन्। 'व्यवस्थापनको पक्षमा कोचले हात नहालेको भए हुन्थ्यो कि। संघमा सबै समितिहरु हुन्छ त्यसैले समस्या…

    विस्तृतमा पढ्नुस्

  • चुनाव प्रचारका लागि उम्मेदवारले कतिवटा गाडी प्रयोग गर्न पाउँछन्?

    चुनाव प्रचारका लागि उम्मेदवारले कतिवटा गाडी प्रयोग गर्न पाउँछन्?

    काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि १० दिन बाँकी छ। उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा व्यस्त छन्।  निर्वाचन आचार संहिता अनुसार आयोगले राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनलाई सवारी साधन प्रयोगमा मापदण्ड निर्धारण गरेको छ।  आचार संहिता अनुसार उम्मेदवार तथा राजनीतिक दलले निर्वाचन प्रचार-प्रसारका लागि प्रयोग हुने गाडीको संख्यासमेत निर्धारण गरेको छ।  यसरी प्रचार प्रसारका लागि…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा गठबन्धनको चुनावी सभा, असन्तुष्ट कांग्रेसीलाई सम्बोधन गर्न देउवासहित यी नेता पुग्दैछन् भरतपुर

    चितवनमा गठबन्धनको चुनावी सभा, असन्तुष्ट कांग्रेसीलाई सम्बोधन गर्न देउवासहित यी नेता पुग्दैछन् भरतपुर

    काठमाडौं : पाँच दलीय गठबन्धनले चितवनमा बिहीवार चुनावी सभा गर्ने भएको छ। भरतपुर महानगरपालिकाको निर्वाचनलाई लक्षित गरि गठबन्धनले चुनावी सभा आयोजना गर्न लागेको हो। सभामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेबरहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने छन्।  भरतपुर महानगरमा गठबन्धनको तर्फबाट मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र डेप्युटी मेयरमा कांग्रेसका चित्रसेन अधिकारीको उम्मेदवारी…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडामा गठबन्धनको घोषणापत्र : १० हजार लिटर खानेपानी र ३०० युनिट बिजुली निःशुल्क

    हेटौंडामा गठबन्धनको घोषणापत्र : १० हजार लिटर खानेपानी र ३०० युनिट बिजुली निःशुल्क

    हेटौंडा : नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय गठबन्धनले आगामी स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। हेटौंडा उपमहानगरपालिकालाई लिएर  मंगलबार एक कार्यक्रमकाबिच प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो। प्रतिबद्धतापत्रमा उपमहानगरपालिकावासीलाई ३०० युनिटसम्मको बिजुली नि:शुल्क प्रदान गर्नेदेखि प्रत्यक वडामा एमबीबीएस डाक्टरसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ। ज्येष्ठ नागरिक तथा…

    विस्तृतमा पढ्नुस्

  • गत वर्ष कुन प्रदेशमा कतिवटा प्रेस स्वतन्त्रता हननका घटना भए ?

    गत वर्ष कुन प्रदेशमा कतिवटा प्रेस स्वतन्त्रता हननका घटना भए ?

    काठमाडौं : बितेको एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना भएको नेपाल पत्रकार महासंघ संचार अनुगमन इकाइले जनाएको छ। यस्तै, पत्रकारको पेशागत सुरक्षाको अभाव जनाउँदै ३०० भन्दा बढी उजुरी परेका छन्। प्रेस स्वतन्त्रता हननका सबैभन्दा बढी घटना वाग्मती प्रदेशमा ५४ वटा घटना भएको अध्यक्ष विपुल पोखरेलले जानकारी दिए। प्रदेश नम्बर १ र मधेश प्रदेशमा ६-६ वटा हननका घटना भएका…

    विस्तृतमा पढ्नुस्

  • मतदाताको अधिकारप्रति सचेत हुन प्रमुख निर्वाचन आयुक्तको आग्रह

    मतदाताको अधिकारप्रति सचेत हुन प्रमुख निर्वाचन आयुक्तको आग्रह

    काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग, राजनीतिक दल र मतदातालाई जोड्ने बलियो पुल संचारमाध्यम भएको बताएका छन्।   आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा आफ्ना सदस्य रेडियोहरुका लागि सामुदायिक रेडियो प्रसारक सङ्घ (एओर्याब) ले तयार गरेको आचारसंहिता जारी गर्न आयोजित कार्यक्रममा उनले निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन संचारमाध्यमलाई आग्रह गरेका हुन्। प्रमुख आयुक्त थपलियाले…

    विस्तृतमा पढ्नुस्

  • स्थापितले मधेशको आत्मसम्मानमा चोट पुर्‍याए : प्रदीप पौडेल

    स्थापितले मधेशको आत्मसम्मानमा चोट पुर्‍याए : प्रदीप पौडेल

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौँ महानगरको प्रमुखका लागि नेकपा एमालेका उम्मेदवार केशव स्थापितले चुनावी फाइदाका लागि मधेशको आत्मसम्मानमा चोट पुर्‍याएको बताएका छन्। महानगरको प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहलाई लक्षित गरेर अभिव्यक्ति दिएकोमा लक्षित गर्दै उनले भने, ‘केशव स्थापितले चुनावी फाइदाका लागि मधेशको आत्मसम्मानमा चोट पुर्‍याउनु भएको छ,’ पौडेलले सामाजिक सञ्जाल लेखेका छन्। उनले साम्प्रदायिक घृणा…

    विस्तृतमा पढ्नुस्

  • एलओडीको भीभीआइपी टेबलमा राहुल गान्धीको पार्टी, एक रातमा कति गरे खर्च?

    एलओडीको भीभीआइपी टेबलमा राहुल गान्धीको पार्टी, एक रातमा कति गरे खर्च?

    काठमाडौं : भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी सोमबार राति ठमेलको लर्ड अफ ड्रिङ्क्स (एलओडी) पुगेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। राहुल गान्धी काठमाडौंको क्लबमा गएको विषयलाई लिएर भारतमा चर्को बहस सुरु भइसकेको छ। हिजो दिउँसो भिस्तार एयरलाइन्सको विमान मार्फत् राहुल काठमाडौं ओर्लिएका थिए। निजी भ्रमणका सिलसिलामा उनी सोमबार दिउँसो पौने ५ बजेतिर काठमाडौं ओर्लिए। राति साढे १०…

    विस्तृतमा पढ्नुस्

  • जो बाइडेनले गरे 'इस्लामोफोबिया'को विरोध

    जो बाइडेनले गरे 'इस्लामोफोबिया'को विरोध

    अमेरिकी राष्ट्रपति जो बाइडेनले मुस्लिम समुदायलाई विश्वभर निशाना बनाइएको बताएका छन्। इदुल फित्रको अवसरमा उनले मुस्लिममाथि विश्वभर हिंसा भइरहेको बताएका हुन्। ह्वाइट हाउसमा इद मनाउने परम्पराको पुन: सुरुवात गर्दै उनले भने, ‘ अहिले विश्वभर मुसलमानविरुद्ध हिंसा भइरहेको छ। कसैलाई पनि उसको धर्मको कारणले भेदभाव या अत्याचार गर्न हुँदैन।’ उनले मुसलमान नागरिकहरुले अमेरिकालाई बलियो बनाउन भूमिका खेलेको उल्लेख गर्दै इमलामोफोबियाका कारण…

    विस्तृतमा पढ्नुस्

  • २१ वर्षपछि मेट गालामा हिलारी क्लिन्टन, यस्तो देखियो सेलिब्रेटीको ‘शो अफ’

    २१ वर्षपछि मेट गालामा हिलारी क्लिन्टन, यस्तो देखियो सेलिब्रेटीको ‘शो अफ’

    सोमबार राति अमेरिकाको मेट्रोपोलिटन म्यूजियम अफ आर्टमा सेलिब्रेटीहरुको घुइँचो लाग्यो। मेट गाला २०२२ मा सहभागी हुन संगीत, फेसन, खेल र फिल्म क्षेत्रका सेलिब्रेटीहरु पुगेका थिए। दुई वर्षपछि ‘फन्ड रेजर’का लागि आयोजित यो कार्यक्रम पुरानै शैलीमा फर्किएको हो। दुई वर्षसम्म उक्त कार्यक्रम कोरोना भाइरस संक्रमणका कारण प्रभावित भएको थियो। मेट गालामा सेलिब्रेटीहरु आफ्नो पहिरनका कारण चर्चामा आउने गर्छन्। यो वर्षको ड्रेस…

    विस्तृतमा पढ्नुस्

  • मध्यरातमा ठमेलको एलओडी पुगे राहुल गान्धी

    मध्यरातमा ठमेलको एलओडी पुगे राहुल गान्धी

    काठमाडौं : भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी सोमबार राति ठमेलको लर्ड अफ ड्रिङ्क्स (एलओडी) क्लब पुगे। दिउँसो भिस्तार एयरलाइन्सको विमान मार्फत् गान्धी काठमाडौं ओर्लिएका थिए। निजी भ्रमणका सिलसिलामा उनी सोमबार दिउँसो पौने ५ बजेतिर काठमाडौं ओर्लिएका थिए। त्यसपछि उनी नक्सलास्थित मेरियट होटलमा पुगेका थिए।  होटलमा केही बेर बसेर उनी ठमेलको एलओडी पुगेका थिए। साथी सुम्निमा उदासको विवाहमा सहभागी हुन राहुल गान्धी काठमाडौं…

    विस्तृतमा पढ्नुस्

  • सकियो रमजान, इद मुबारक !

    सकियो रमजान, इद मुबारक !

    काठमाडौं : आज इदुलफित्र। इस्लाम धर्मावलम्बीले इदगाहमा गएर सामूहिक नमाज(प्रार्थना) गरिरहेका छन्। काठमडौंको कश्मिरी मस्जिद र जामे मस्जिदमा बिहानै देखि मुसलमान समुदायका मानिसहरुको घुइँचो छ। उनीहरु एकआपसमा अँगालो मारेर ‘इद मुबारक’ भन्दै पर्वको खुशीयाली साटासाट गरिरहेका छन्। गएको दुई वर्ष कोरोना भाइरस संक्रमणका कारण इद प्रभावित भएको थियो। यो वर्ष सयौं मानिस इद मनाउन इदगाह पुगेका थिए।   गएको चैत…

    विस्तृतमा पढ्नुस्

  • इद - उल - फित्र मनाइँदै : सरकारले दियो सार्वजनिक बिदा

    इद - उल - फित्र मनाइँदै : सरकारले दियो सार्वजनिक बिदा

    काठमाडौं : अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र पर्व मनाउँदै छन्। दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान…

    विस्तृतमा पढ्नुस्

  • राजस्थानमाथिको जितले कोलकत्तालाई राहत

    राजस्थानमाथिको जितले कोलकत्तालाई राहत

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा कोलकत्ता नाइट राइडर्सले राजस्थान रोयल्समाथि जित निकालेको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा कोलकत्ताले राजस्थानमाथि ७ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५२ रन बनाएको थियो। राजस्थानका लागि कप्तान सञ्जु सामसनले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५४ रन बनाउँदा सिमरन हिटमायरले अविजित २७, जोस…

    विस्तृतमा पढ्नुस्

  • 'भारतीय प्रधानमन्त्री मोदी जेठ २ मा नेपाल आउने'

    'भारतीय प्रधानमन्त्री मोदी जेठ २ मा नेपाल आउने'

    काठमाडौँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी भइरहेको छ। मोदी बुद्ध जयन्तीको दिन पारेर लुम्बिनीमा आयोजना हुने कार्यक्रममा नेपाल आउने तयारी भइरहेको छ। भारतीय पत्रिका दि हिन्दुको अनलाइन संस्करणमा मोदी मे १६ मा नेपाल आउने तयारी भइरहेको जनाएको छ। बुद्ध पूर्णिमाको दिन पारेर मोदी नेपाल भ्रमणमा जाने स्रोतले पुष्टि गरेको हिन्दुको समाचारमा उल्लेख छ। प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा नेपाल…

    विस्तृतमा पढ्नुस्

  • 'महिलाका मुद्दालाई प्राथमिकतामा राख्छौँ'

    'महिलाका मुद्दालाई प्राथमिकतामा राख्छौँ'

    काठमाडौं: स्थानीय तहको आसन्न निर्वाचनमा विभिन्न पदमा प्रतिस्पर्धामा रहेका महिला उम्मेदवारहरूले महिला केन्द्रित एजेण्डालाई प्राथमिकतामा राख्ने बताएका छन्। महिला सञ्जाल संकल्प र गैरसरकारी संस्था महासंघद्वारा आयोजित कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन्। कार्यक्रममा नेपाली कांग्रेसबाट टोखा नगरपालिकामा प्रमुखको उम्मेदवार रजनी थापाले सहभागिता बढाउन महिला स्वयम अगाडि बढ्नुपर्ने धारणा राखिन। ‘म महिलासँगै युवा पनि हुँ। देशभरिका महिलाहरू मिलेर हातेमालो गरेमा महिलाहरूलाई कुनै पनि पदमा…

    विस्तृतमा पढ्नुस्

  • राहुल गान्धी काठमाडौंमा, पर्यटकीय क्षेत्र घुम्ने कार्यक्रम तय

    राहुल गान्धी काठमाडौंमा, पर्यटकीय क्षेत्र घुम्ने कार्यक्रम तय

    काठमाडौः भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी काठमाडौं आएका छन्। व्यक्तिगत भ्रमणका सिलसिलामा उनी आज दिउँसो पौने ५ बजेतिर काठमाडौं ओर्लिएका हुन्। भिस्तार एयरलाइन्सको विमान मार्फत गान्धी काठमाडौं आएको विमानस्थल स्रोतले जानकारी दिएको छ। उनी अहिले काठमाडौंको नागपोखरस्थित होटेल मेरियटमा बसेका छन्। उनी ४/५ दिन काठमाडौंमा बस्ने कार्यक्रम तय भएको छ। नेपाल बसाइका क्रममा उनले विभिन्न पर्यटकीय क्षेत्रमा घुम्ने बताइएको छ। २०७५ भदौमा…

    विस्तृतमा पढ्नुस्

  • आयोगले भन्यो : पोष्टर र ब्यानर प्रयोग नगर्नू, भित्ते लेखन पनि निषेध

    आयोगले भन्यो : पोष्टर र ब्यानर प्रयोग नगर्नू, भित्ते लेखन पनि निषेध

    काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा पोष्टर, भित्ते लेखन, तुल र ब्यानरक प्रयोग नगर्न आग्रह गरेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले गत चैत २५ देखि निर्वाचन आचारसंहिता, २०७८ लागू गरिसकेको छ। आचारसंहिताअनुसार सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने…

    विस्तृतमा पढ्नुस्

  • एआइजी थापा बुधबारबाट काममा फर्किने

    एआइजी थापा बुधबारबाट काममा फर्किने

    काठमाडौँः नेपाल सरकारले आइतबार मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट बनेका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा बुधबारबाट काममा फर्कने भएका छन्। सोमबार साँझ गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेलाई भेटेर आफू बुधबारबाट काममा फर्कने थापाले जानकारी गराएका हुन्।  थापा प्रहरीको कार्य विभाग प्रमुख हुन्। कार्य विभाग प्रमुख निर्वाचन हेर्ने प्रमुख भएकाले उनले नै प्रहरीको स्थानीय निर्वाचनको…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनको समयमा इन्टरनेट सेवा अवरुद्ध हुन नदिन आयोगको निर्देशन

    निर्वाचनको समयमा इन्टरनेट सेवा अवरुद्ध हुन नदिन आयोगको निर्देशन

    काठमाडौं : इन्टरनेट सेवा प्रदायक संघ, नेपालले आगामी सातादेखि इन्टरनेट सेवा बन्द हुन सक्ने भनी दिएको चेतावनीप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले इन्टरनेट सेवा अवरोध भएमा नागरिकको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रतामा बाधा पुग्ने बताएको छ। निर्वाचनको समयमा इन्टरनेट सेवामा अवरोध भए निर्वाचनको व्यवस्थापनमा असर पर्ने भन्दै आयोगले त्यस्तो परिस्थिति सिर्जना हुन नदिन निर्देशन दिएको छ। ‘विद्यमान सूचना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell