PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

  • स्थानीय तह निर्वाचन ऐनले गठबन्धनलाई नचिन्ने, प्रमुख आयुक्तले किन दिए विद्युतीय भोटिङको प्रयोगमा जोड ?

    स्थानीय तह निर्वाचन ऐनले गठबन्धनलाई नचिन्ने, प्रमुख आयुक्तले किन दिए विद्युतीय भोटिङको प्रयोगमा जोड ?

    काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचन ऐनले गठबन्धनलाई नचिन्ने बताएका छन्। हाल सत्तारुढ गठबन्धनमा केही स्थानमा एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्नुपर्ने बहस चलिरहेको छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको छ। तर, आयोगले भने उम्मेदवार जुन दलबाट उठ्यो उ त्यही दलको प्रतिनिधि हुने जनाएको छ। थपलियाले…

    विस्तृतमा पढ्नुस्

  • मनोनयन दर्ताका लागि सबै तयारी पूरा, चुनाव चिह्न अंकित झण्डा बोके आयोगले कारवाही गर्ने

    मनोनयन दर्ताका लागि सबै तयारी पूरा, चुनाव चिह्न अंकित झण्डा बोके आयोगले कारवाही गर्ने

    काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराउन आवश्यक तयारी सबै पूरा भइसकेको जनाएको छ। आज बहादुर भवनस्थित आयोग कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ताले उम्मेदवार बन्न चाहनेहरुले तोकिएको निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराउन सक्ने बताए। मनोनयन दर्ताका लागि बैशाख ११ र १२ गते बिहान १० देखि बेलुकी ५ बजेसम्मको समय निर्धारण गरिएको आयोगा प्रवक्ता शालिग्राम…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाम उपमहानगर प्रमुखमा लोसपाबाट मनोज चौधरी, उपप्रमुखमा मिश्रलाई फेरि मौका

    जनकपुरधाम उपमहानगर प्रमुखमा लोसपाबाट मनोज चौधरी, उपप्रमुखमा मिश्रलाई फेरि मौका

    जनकपुरधाम : लोकतान्त्रित्र समाजवादी पार्टी (लोसपा)ले जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदका लागि मनोज कुमार चौधरीलाइ टिकट दिएको छ। लोसपाको आज बसेको केन्द्रीय बैठकबाट चौधरीलाई उपनगर प्रमुखका लागि उम्मेदवार बनाउने निर्णय भएको हो। त्यस्तै उपप्रमुखमा रिता मिश्रलाई फेरि दोहोर्‍याउने लोसपाले निर्णय गरेको छ। प्रमुखमा टिकट पाएका चौधरी लोसपाको नगर समितिका अध्यक्ष हुन। फेरि निर्वाचनमा लड्ने भनेर केही दिन अघिमात्रै मिश्र उपप्रमुख पदबाट…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरु जुट्दा कार्यसम्पादन समितिको बैठक बस्न सकेन

    बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरु जुट्दा कार्यसम्पादन समितिको बैठक बस्न सकेन

    काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक अहिले बसिरहेको छ। आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाका लागि उम्मेदवार छनोटको विषयलाई लिएर अहिले बैठक जारी रहेको छ। शीर्ष नेताहरु बालुवाटार केन्द्रीत हुँदा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भने बस्न सकिरहेको छैन। समितिको बैठक शुक्रवार बोलाइएको थियो। तर हिजो बैठक बस्न नसकेपछि आज बिहान ११ बजे बस्ने भनिएको थियो। पछि विशेष कारणवश उक्त…

    विस्तृतमा पढ्नुस्

  • यी नेता छानिए एकीकृत समाजवादीबाट उपमहानगरपालिकाको उम्मेदवार

    यी नेता छानिए एकीकृत समाजवादीबाट उपमहानगरपालिकाको उम्मेदवार

    काठमाडौं : नेकपा एकीकृत समाजवादीले तीन उपमहानगरमा उम्मेदवार तय गरेको छ। तुल्सीपुर उपमहानगरको उपप्रमुखमा जोगबहादुर राना, बुटवल उपमहानगरको उपप्रमुखमा चीनबहादुर गुरुङ, इटहरी उपमहानगरको उपप्रमुखमा केशव बिष्ट उम्मेदवार तय भएको नेकपा एकीकृत समाजवादीका एक नेताले जानकारी दिए। काठमाडौं महानगरको उपप्रमुख र पोखरा महानगरको प्रमुख पदको उम्मेदवार भने तय नभएको एकीकृत समाजवादीले जनाएको छ। सत्ता गठबन्धनको भागबन्डा अनुसार एकीकृत समाजवादीले पोखरा महानगरमा प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने तालिवानको निर्णय

    टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने तालिवानको निर्णय

    तालिवानले अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाएको छ। अफगानी युवाहरुमा उक्त एपको नकरात्मक प्रभाव परेको भन्दै ती एपहरुमाथि प्रतिबन्ध लगाउन निर्देशन दिइएको बीबीसीले उल्लेख गरेको छ। संगीत, फिल्म र टेलिभिजन शोप ओपेराहरुमाथिको प्रतिबन्धपछि यो रोक लगाउन निर्देशन दिइएको हो। तालिवानले पछिल्लो प्रतिबन्ध युवापुस्तालाई बहकिनबाट रोक्न लागू गरिएको दाबी गरेको छ। गत वर्ष सत्तामा आएपछि तालिवानले पहिलोपटक कुनै एप संचालनमा…

    विस्तृतमा पढ्नुस्

  • पाल्पामा गठबन्धनबिच जुट्यो सहमति : कांग्रेसलाई ६, माओवादी र एकीकृत समाजवादीलाई २-२ पालिका

    पाल्पामा गठबन्धनबिच जुट्यो सहमति : कांग्रेसलाई ६, माओवादी र एकीकृत समाजवादीलाई २-२ पालिका

    बुटवल : आसन्न स्थानिय तह निर्वाचनका लागि पाल्पाका स्थानीय तहमा तालमेलका लागि अन्ततः सत्तारुढ गठबन्धन दलहरुबिच सहमति जुटेको छ। शनिबार बसेको गठबन्धन दलका नेताहरुको बैठकले जिल्लाका १० पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार भागबन्डा लगाएको हो। जस अनुसार नेपाली कांग्रेसले ६ स्थानीय तहको प्रमुख र ६ वटैको उपप्रमुखको उम्मेदवार  पाएको छ। नेकपा माओवादी केन्द्रले दुईवटा पालिका प्रमुख र तीन वटा पालिका…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवा र अमेरिकी प्रतिनिधिमण्डलबिच बालुवाटारमा भेट

    प्रधानमन्त्री देउवा र अमेरिकी प्रतिनिधिमण्डलबिच बालुवाटारमा भेट

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ। सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा देउवासँग भेट गरेको हो। सो अवसरमा प्रधानमन्त्री र प्रतिनिधिमण्डलबिच नेपाल-अमेरिका सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा छलफल भएको परराष्ट मन्त्रालयले जनाएको छ। नेपाल-अमेरिका मैत्री, दुवै देशका सरकार…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजेसम्मका लागि सर्‍यो

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजेसम्मका लागि सर्‍यो

    काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो ३ बजेसम्मका लागि सरेको छ। यसअघि आज बिहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारणवश दिउँसो ३ बजेसम्मका लागि सारिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। केन्द्रीय कार्यसम्पादन बैठकमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी टुंगो लगाउने कार्यसूची रहेको छ।

    विस्तृतमा पढ्नुस्

  • निर्माण व्यवसायी आइतबारदेखि 'कन्स्ट्रक्सन होलिडे' मा, ५ हजारभन्दा बढी आयोजनाका काम रोकिने

    निर्माण व्यवसायी आइतबारदेखि 'कन्स्ट्रक्सन होलिडे' मा, ५ हजारभन्दा बढी आयोजनाका काम रोकिने

    काठमाडौंः निर्माण व्यवसायीहरुले आइतबारबाट अत्यावश्यक बाहेकका सबै काम रोकेर कन्स्ट्रक्सन होलिडे गर्ने भएका छन्। अत्यधिक मूल्यवृद्धिका कारण निर्माण व्यवसायीले काम गर्न नसक्ने अवस्था भएको भन्दै 'कन्स्ट्रक्सन होलिडे' गर्न लागेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए। उनका अनुसार विगत केही महिनादेखि डिजेल, अलकत्र (बिटुमिन), पेट्रोल, ग्यास, फलामजन्य निर्माण सामाग्री (छड, ग्याबिन तार, पाता, आइरन ब्लेड) लगायतका विभिन्न निर्माण सामाग्रीहरुको मूल्य…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनमा भएको भागबन्डाले उत्साहित छैनन् माधव नेपाल

    गठबन्धनमा भएको भागबन्डाले उत्साहित छैनन् माधव नेपाल

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबिच जिल्ला तहमा भईरहेको स्थानीय तहको सिट बाँडफाँटप्रति असन्तुष्टि जनाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले स्थानीय तह निर्वाचनको सिट बाँडफाँटको जिल्ला तहको रिर्पोटले आफूहरुलाई उत्साही नबनाएको बताएका हुन्।  ‘पाँच दलीय गठबन्धनबिच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरुको बाँडफाँट उत्साहवर्द्धक थियो। र यसले राम्रो सन्देश पनि दिएको छ। तर विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • आठ महिना ३ हजार ७ सय ७५ जना लागु औषध कारोबारमा समातिए

    आठ महिना ३ हजार ७ सय ७५ जना लागु औषध कारोबारमा समातिए

    काठमाडौंः चालु आर्थिक वर्षको आठ महिनामा देशभर ३ हजार ७ सय ९५ जना लागु औषध कारोबारमा मानिस समातिएका छन्। लागु औषध नियन्त्रण ब्युरोले दिएको जानकारी अनुसार गत साउन देखि फागुन महिनासम्म ३ हजार ७ सय ९५ जना मानिस समातिएका हुन्। २ हजार ५ सय १७ वटा केसमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा ५ जना विदेशी नागरिक समेत रहेका छन्। १…

    विस्तृतमा पढ्नुस्

  • एमाले काठमाडौं महानगरको प्रतिबद्धता पत्र : विशेष भत्ता १२ हजारबाट १८ हजार पुर्‍याउने वाचा (पूर्णपाठ)

    एमाले काठमाडौं महानगरको प्रतिबद्धता पत्र : विशेष भत्ता १२ हजारबाट १८ हजार पुर्‍याउने वाचा (पूर्णपाठ)

    काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले शुक्रवार घोषणा पत्र सार्वजनिक गर्‍यो। च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका थिए। यस्तै, शुक्रवार नै सबै पालिका तहका पार्टी कमिटीले पनि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको थिए। काठमाडौं महानगर कमिटीले पनि स्थानीय तह निर्वाचन लक्षित प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। प्रतिबद्धतापत्रमा बहालवाला महानगर प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • धुर्कोट गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट कांग्रेसका महेन्द्र भण्डारी उम्मेदवार

    धुर्कोट गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट कांग्रेसका महेन्द्र भण्डारी उम्मेदवार

    बुटवल : गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षका लागि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका नेता महेन्द्र भण्डारी उम्मेदवार बन्ने भएका छन्। गाउँपालिका अध्यक्षका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आ–आफ्नै अडान लिएपछि निर्णयको लागि लुम्बिनी प्रदेश गठबन्धन संयन्त्रलाई अध्यक्ष छान्ने अधिकार दिइएको थियो। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठले धुर्कोटमा सत्तारूढ गठबन्धनको तर्फबाट कांग्रेसले अध्यक्ष पाएको जानकारी दिए। कांग्रेसको तर्फबाट…

    विस्तृतमा पढ्नुस्

  • जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले उडान सुरु गर्ने, पहिलो फ्याइटमा २७८ यात्रु आउने

    जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले उडान सुरु गर्ने, पहिलो फ्याइटमा २७८ यात्रु आउने

    काठमाडौं : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमा (जेठ २ गते) देखि उडान सुरु गर्ने भएको छ। कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उक्त दिन उडान भर्ने भएको छ। जेठ ३ गते बिहान २:३० बजेको समयमा नेपालबाट ३० भन्दा बढी यात्रु बोकी कुवेतका लागि उक्त विमानले उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। कुवेत…

    विस्तृतमा पढ्नुस्

  • तीनदिने भ्रमण सकाएर जेनेभा फर्किए टेड्रोस

    तीनदिने भ्रमण सकाएर जेनेभा फर्किए टेड्रोस

    काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोमा गेब्रेयसस तीनदिने नेपाल भ्रमण सकाएर जेनेभाका लागि प्रस्थान गरेका छन्। परराष्ट्र र स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रेडोसलाई विदाइ गरेका हुन्। नेपालमा रहँदा टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, स्वास्थ्य मन्त्री विरोध खतिवडा लगायतसँग भेटवार्ता गरेका थिए। स्वास्थ्य मन्त्री खतिवडासँगको भेटमा दोस्रो कार्यकालका…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा गठबन्धनबिच भागबन्डा मिलाउन सकस

    कर्णालीमा गठबन्धनबिच भागबन्डा मिलाउन सकस

    सुर्खेत : केन्द्रमा सत्तारुढ गठबन्धन दलहरुबिच आसन्न स्थानीय तह निर्वाचनमा भागबन्डाको विषयमा सहमति भए पनि प्रदेशस्तर गठबन्धनमा भने तालमेलमा सकस देखिएको छ। सिट बाडँफाँटको टुंगो लगाउन पटक पटक बैठक बसेपनि आ आफ्नो दाबी र अडानबाट पछि नहटेपछि सत्ता गठबन्धन दलहरुबीच सकस परेको हो। शुक्रवार दिउँसो १ बजेदेखि बसेको सत्तारुढ गबठन्धन संयन्त्रको बैठक मध्यरातसम्म बसेको थियो। तर बैठकबाट कुनै निष्कर्ष निस्कन सकेन। सहमतिका लागि फेरि आज…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन चिन्ह अंकित पहिरन लगाउन पाइन्छ? यस्ता छन् सबैले पालना गर्नुपर्ने आचरण

    निर्वाचन चिन्ह अंकित पहिरन लगाउन पाइन्छ? यस्ता छन् सबैले पालना गर्नुपर्ने आचरण

    काठमाडौं : स्थानीय तहको निर्वाचन आउन अब २० दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आचारसंहिता गत चैत २५ गतेबाटै लागू गरेको छ। सम्बन्धित समाचार : निर्वाचन आचारसंहिता, के गर्न पाइन्छ के पाइँदैन ? निर्वाचन नजिकिँदै गर्दा सबै पक्षले पालना गर्नुपर्ने निर्वाचन सम्बन्धी गर्न र गराउन नहुने आचरणबारे आयोगले स्पष्ट पारेको छ। आयोगले…

    विस्तृतमा पढ्नुस्

  • बटलरको शतकसहित सानदार ब्याटिङ गरेको राजस्थान दिल्लीलाई हराउँदै शीर्षस्थानमा

    बटलरको शतकसहित सानदार ब्याटिङ गरेको राजस्थान दिल्लीलाई हराउँदै शीर्षस्थानमा

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई हराएको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा राजस्थानले दिल्लीमाथि १५ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर २२२ रनको विशाल योगफल खडा गरेको थियो। राजस्थानका लागि जोस बटलरले शतकीय पारि खेल्दै सर्वाधिक ११६ रन बनाउँदा देवदत्त पार्डिकलले ५४ रन…

    विस्तृतमा पढ्नुस्

  • सरकारले गर्‍यो पाँच डिआइजीको सरुवा, को कहाँ?

    सरकारले गर्‍यो पाँच डिआइजीको सरुवा, को कहाँ?

    काठमाडौँः सरकारले पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरुवा गरेको छ। गृह मन्त्रालयको शुक्रबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको हो।  सरुवा हुनेहरुमा मुकुन्दराज आचार्य, पूजा सिंह, पुरुषोत्तम कँडेल, उमेश रञ्जितकार र प्रकाशजंग कार्की छन्।   

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell