भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज जम्मू कश्मीर जाँदैछन्। पंचायति राज दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनी जम्मू कश्मीर जान लागेका हुन्। उनको भ्रमणलाई मध्यनजर गर्दै जम्मू कश्मीर क्षेत्रको सुरक्षा व्यवास्था कडा पारिएको छ। मोदीको भ्रमणको तयारी चलिहरहँदा जम्मूको बिसनाह लालिअन गाउँमा ‘शंकास्पद विस्फोट’ भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। मोदीको कार्यक्रम हुने भन्दा १२ किलोमिटर टाढा विस्फोट भएको हो। बिसनाह…
खाद्यान्न निर्यात गर्दा करको दायरा बढाएको भन्दै अर्जेन्टिनाका किसान आन्दोलित भएका छन्। सरकारको उक्त कदमको विरोधमा राजधानी ब्यूनस आर्यसमा १० हजारभन्दा बढी किसानले प्रदर्शन गरेका हुन्। ट्रयाक्टर र्याली निकालेर उनीहरुले सरकारको निर्णय सच्याउन माग गरेका हुन्। राष्ट्रपति भवन बाहिर नै किसानले ट्रयाक्टर र्याली निकालेका थिए। कृषि सामाग्रीको निर्यातमा लगाइएको यस्तो नियमले देशमा मूल्यवृद्धि हुने उनीहरुले बताउँदै आएका छन्। राष्ट्रपति अलबर्टो…
रसिया र युक्रनेबिच युद्ध भएको आज ५९ दिन पुगेको छ। युद्धका कारण हालसम्म ५१ लाखभन्दा बढी युक्रेनी नागरिक पलायन भइसकेका छन्। दुवै तर्फबाट हजारौंको संख्यामा मानिसहरु मारिएका छन्। युक्रेनमा अर्बौैको सम्पत्ति विनाश भएको छ। दुई देशबिच युद्ध लम्बिँदै गइरहेको अवस्थामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेस रसिया र युक्रेन भ्रमणमा जाने भएका छन्। गुटेरेसले मस्कोमा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र किभमा…
काठमाडौं: नेकपा (एमाले) को शनिबार साँझ बसेको सचिवालयको बैठकले महानगर र उपमहानगरको उम्मेदवारको टुंगो लगाएको छ। काठमाडौंमा केशव स्थापितलाई अघि बढाएको एमालेले ललितपुरमा हरिकृष्ण व्यञ्जनकार र भरतपुमार विजय सुवेदीलाई अघि सारेको छ। वीरगञ्जमा विजय सरावगीलाई उम्मेदवार बनाउँदा विराटनगरको भने उम्मेदवार तय भएको छैन। भरतपुरमा विजय सुवेदीलाई उम्मेदवार बनाएको एमालेले पोखरा महानगरमा दीपक सुवेदीलाई अघि सारेको छ। जहाँ सत्ता गठबन्धनले धनराज…
काठमाडौं: ठीक २५ वर्षपछि काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा (एमाले) ले केशव स्थापितलाई उम्मेदवार बनाएको छ। एमाले विभाजन हुँदा नेकपा मालेतिर लागेपछि एमालेबाटै महानगरको उपप्रमुख जितेका विदुर मैनालीले केशव स्थापितलाई सबैभन्दा असहयोग गरेका थिए। २५ वर्षपछि पुन: एमालेबाट काठमाडौंको नेतृत्त्व लिने उद्देश्यका साथ लागिपरेका स्थापित चर्चा बटुल्न जस्तोसुकै कदम पनि चाल्न पोख्त मानिन्छन्। के २०५४ सालमा जस्तै स्थापितको जादु काठमाडौंमा चल्ला?…
इण्डियन प्रिमियर लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्ग्लोरमाथि सहज जित निकालेको छ। मुम्बइस्थित ब्रबोर्न क्रिकेट स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरमाथि हैदराबादले ९ विकेटको फराकिलो जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले कमजोर ब्याटिङ गर्दै १६.१ ओभरमा सबै विकेट गुमाएर ६८ रनमा समेटिएको थियो। बेङ्ग्लोरका लागि सुयस प्रभु देशाइको सर्वाधिक १५ रन र ग्लेन म्याक्सवेलको १२ रन…
वीरगंजः राष्ट्रिय प्रजातन्त्र पार्टीले वीरगंज महानगरपालिकाको लागि मेयर र उपमेयरको उम्मेदवार तय गरेको छ। मेयरमा पत्रकार गिरीश गिरी र उपमेयरमा वीणा जैसवाललाई उम्मेदवार बनाउने निर्णय भएको हो। वडा स्तरको नामावली भने राप्रपाले टुंगो लगाएको छैन। गिरी वीरगंजमा पूर्व मेयर गोपाल गिरीका जेठा छोरा हुन्। वीणा राप्रपा पर्साका कोषाध्यक्ष जगरनाथ राउत कुर्मीको बुहारी हुन्।
काठमाडौँः नेकपा (एमाले) ले ११ मध्ये ९ वटा उपमहानगरपालिकामा उम्मेदवार टुंगो लगाएको छ। बालकोटमा बसेको सचिवालय बैठकले उम्मेदवार छनोट गरेको हो। एमालेले जनकपुर र जितपुर सिमरा उपमहानगरपालिकामा भने उम्मेदवार टुङ्ग्यायएको छैन। निर्णय अनुसार धनगढीको प्रमुखमा रणबहादुर चन्द र उपप्रमुखमा चन्द्रकला राना थारुलाई उम्मेदवार बनाइने छ। यस्तै नेपालगन्जमा प्रमुखमा पशुपति दयाल मिश्र र उपप्रमुखमा शान्ति ढकाल उम्मेदवार बन्नेछन्। तुलसीपुरको प्रमुखमा टिकाराम खडका…
काठमाडौं : नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बालकोटमा शनिबार बसेको सचिवालय बैठकले केशव स्थापितलाई महानगर प्रमुख र सुनितालाई उपप्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो। पूर्व मिस नेवा: समेत रहेकी सुनिताले यसअघि काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन्। उनले ८ खम्बे विकास मोडेल सार्वजनिक गर्दै उम्मेदवारी दिनेबारे आन्तरिक रुपमा तयारी पनि गरेकी थिइन्।…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वार्टफोर्टलाई हराएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा सिटीले वार्टफोर्डमाथि ५-१ गोलअन्तरको फराकिलो जित निकालेको हो। खेलको चौथो मिनेटमै सिटीलाई अग्रता दिलाएका जिससले २३ औं मिनेटमा केभिन डी ब्रुइनको पासमा दोस्रो गोल गरे। अर्कोतर्फ वार्टफोर्डका लागि हस्सेन कमराले २८ औं मिनेटमा गोल फर्काए। त्यस्तै सिटीकै रोड्रिले ३४ औं मिनेटमा जिससको पासमा गोल…
काठमाडौँः नेकपा (एमाले) ले पाँच महानगरपालिकाको उम्मेदवार टुंगो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले उम्मेदवार टुंगो लगाएको हो। एमालेले काठमाडौँमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उपमेयरमा सुनीता डंगोल एमालेबाट चुनाव लड्नेछिन्। निर्णय अनुसार ललितपुर महानगरपालिकामा हरिकृष्ण व्यञ्जनकार उम्मेदवार बन्नेछन्। व्यञ्जनकार यसअघि ०७४ को स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार बनेका थिए। कांग्रेसका चिरिबाबु महर्जनसँग उनी…
बुटवलः रुपन्देहीको बुटवल उपमहानगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) र राष्ट्रिय जनमुक्ति पार्टीले चुनावी तालमेल गरेका छन्। शनिबार एमाले उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवाली र राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष भेकबहादुर सारु मगरबीच स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार उपमहानगर प्रमुख उपप्रमुखसहित सबै वडा अध्यक्ष समेत ८६ पदमा जनमुक्ति पार्टीले एमालेको पक्षमा मतदान गर्ने र…
काठमाडौं : साहित्यकार भैरव अर्यालको प्रतीमा उनको पुर्ख्यौली थाकथलो जोरपाटी अर्याल गाउँमा अनावरण गरिएको छ। अर्यालका घनिष्ठ मित्रसमेत रहेका भएका वरिष्ठ साहित्यकार पत्रकार रोचक घिमिरेले शनिवार प्रतीमा अनावरण गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै भैरव पुरस्कार गुठीका अध्यक्ष समेत रहेका घिमिरेले अर्यालका रचनाहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए। व्यङ्ग्य साहित्यबाहेक समालोचना र पत्रकारितामा पनि अर्याल पोख्त रहेको घिमिरेले बताए। त्यसैगरी…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड आर्सनलसँग पराजित भएको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा युनाइटेडलाई ३-१ गोलअन्तरले हराउँदै घरेलु टोलीले जित निकालेको हो। खेलको तेस्रो मिनेटमै नुनो टाभारेसको गोलमा आर्सनलले खेलमा अग्रता बनाएको थियो। त्यस्तै ३२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै बुकायो साकाले अग्रता दोब्बर बनाए। अर्कोतर्फ ३४ औं मिनेटमा गोल गर्दै क्रिस्टियानो रोनाल्डोले युनाइटेडलाई…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा गुजरात टाइटन्सले कोलकत्ता नाइट राइडर्समाथि जित निकालेको छ। मुम्बइस्थित डीवाइ पाटिल स्टेडियममा सम्पन्न खेलमा गुजरातले कोलकत्तालाई ८ रनले हराएको हो। टस जितेर ब्याटिङमा उत्रिएको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। गुजरातका लागि कप्तान हार्दिक पाण्ड्याले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६७ रन बनाउँदा डेभिड मिलरले २७ तथा…
बुटवलः नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य बाबुलाल यादवले पार्टी परित्याग गरेका छन्। यादवले भैरहवामा पत्रकार सम्मेलन गरि आफू एमालेमा नरहेको घोषणा गरेका हुन्। २०५४ सालदेखि पार्टीमा लागेको बताउँदै उनले केही नेताहरूको कारण पार्टी छाड्न बाध्य भएको बताए। उनले भने, ‘म पार्टीको नीति मन परेर एमालेमा आवद्ध भएँ, कुनै नेता मन परेर वा कुनै लाभ लिन्छु भनेर आएको होइन। पार्टी…
काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बैठक बसिरहेको हो। बैठकले आसन्न स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरपालिकामा उम्मेदवार तय गर्ने बताइएको छ। एमालेबाट तीनवटा महानगरमा सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस भइसकेको छ। आजको बैठकले उक्त सिफारिसमाथि निर्णय गर्नेछ। साथै, अन्य पालिकाका बारेमा समेत नार्णय गर्नेछ।
काठमाडौं : भन्सार विभागका अनुसार गत चैत मसान्तसम्म नेपालीले १८ लाख ७ हजार ८७१ केजी बराबराको सुर्ती तथा सुर्तीजन्य पदार्थ खपत गरेको पाइएको छ। यसरी प्रयोग भएका सुर्ती तथा सुर्तीजन्य सामग्री मध्ये अधिकांश सामाग्री विदेशबाट आयात गरिएको पाइएको छ। सुर्तीजन्य पर्दाथको आयात बढ्दा विदेशी मुद्रा सुर्ती खरिदका लागि विदेशिएको छ। यस्तै, सुर्ती सेवनले देशमा क्यान्सरजन्य रोगका बिरामी पनि बढेको स्वास्थ्य मन्त्रालयले…
हेटौंडा : हेटौंडा उपमहानगरपालिका प्रमुख पदका लागि नेकपा एकीकृत समाजवादी पार्टीले मीना कुमारी लामालाई टिकट दिएको छ। शनिबार महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन बसेको नेकपा एकीकृत समाजवादी पार्टीको बैठकले उक्त निर्णय गरेको हो। लामाले शुक्रबार हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख पदबाट राजीनामा दिएकी थिइन्। उनले उपमहानगर प्रमुख हरिबहादुर महतसमक्ष राजीनामा दिएकी थिइन्। २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार बनेकी…
काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक निष्कर्षबिहीन भएको छ। आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाका लागि उम्मेदवार छनोटको विषयलाई लिएर बसेको बैठकमा नेताहरुबिच सहमति जुट्न नसकेको हो। बैठकमा काठमाडौं महानगरपालिकाको प्रमुखमा श्रृजना सिंहको नाममा सहमति जुटे पनि अन्य महानगरको विषयमा सहमति जुट्न नसकेको बताइएको छ। ६ महानगर र ११ उपमहानगरको उम्मेदवार टुंगो नलाग्दा कार्यसम्पादन समितिको बैठक…