PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

  • दोलखामा सत्ता गठबन्धनको सिट भागबन्डा, कसलाई कुन पालिका?

    दोलखामा सत्ता गठबन्धनको सिट भागबन्डा, कसलाई कुन पालिका?

    काठमाडौँः सत्ता गठबन्धनले दोलखामा स्थानीय तह निर्वाचनको सिट बाँडफाँट गरेको छ। ९ स्थानीय तह रहेको दोलखामा गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले पालिकाको सिट भागबन्डा गरेका हुन्। निर्णय अनुसार दुई नगरपालिकाको नेतृत्वको भाग कांग्रेसले लिएको छ। जिरी र भीमेश्वर नगरपालिका दुबैको प्रमुखमा कांग्रेसले भाग पाएको छ। उपप्रमुखमा जिरीमा माओवादी केन्द्र र भीमेरश्वरमा एकीकृत समाजवादीले भाग पाएका छ।…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा एमालेको चुनावी घोषणापत्र सार्वजनिकः शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकता

    वीरगंजमा एमालेको चुनावी घोषणापत्र सार्वजनिकः शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकता

    वीरगंजः नेकपा (एमाले) वीरगंजले आसन्न स्थानीय तह निर्वाचनको प्रतिवद्धतासहितको घोषणापत्र सार्वजनिक गरेको छ। मेयरका उम्मेदवार विजयकुमार सरावगीले १६ पृष्ठ लामो प्रतिवद्धतासहितको घोषणापत्र सार्वजनिक गरेका हुन्। सरावगीले चुनाव जिते प्रतिवद्धता पूरा गर्ने पनि जनाए। प्रतिवद्धतामा शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार मुख्य एजेन्डा रहेको बताए। जसपाबाट निर्वाचित भए पनि नेताहरुबाट सहयोग नपाएकाले वर्तमान कार्यकालमा आफूले प्रतिवद्धता पूरा गर्न नसकेको उनले बताए। कार्यक्रममा…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी संसदीय टोली नेपालमा, प्रधानमन्त्री देउवासहित राजनीतिक दलका नेताहरु भेट्ने

    अमेरिकी संसदीय टोली नेपालमा, प्रधानमन्त्री देउवासहित राजनीतिक दलका नेताहरु भेट्ने

    काठमाडौँ: अमेरिकाबाट उच्चस्तरीय संसदीय टोली नेपाल आइपुगेको छ। शुक्रबार सिनेटर किर्स्टेन गिल्लिव्रान्ड नेतृत्वको संसदीय टोली नेपाल आइपुगेको हो।  नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वर्षगाँठ मनाउने तयारीमा दुई देश रहेका छन्। दुई देशबीच सन् १९४७ अप्रिल २५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। बेलायतपछि नेपालले औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना गरेको दोस्रो देश हो अमेरिका।  अमेरिकी दूतावासले द्विपक्षीय साझेदारीको हिस्साको रुपमा…

    विस्तृतमा पढ्नुस्

  • तीन वर्षपछि बस्यो राखेप बोर्ड बैठक, प्राथमिकतामा राष्ट्रिय खेलकुद

    तीन वर्षपछि बस्यो राखेप बोर्ड बैठक, प्राथमिकतामा राष्ट्रिय खेलकुद

    काठमाडौंः राष्ट्रिय खेलकुद परिषद (राखेप) को तीन वर्षपछि बोर्ड बैठक सम्पन्न भएको छ। बोर्डको ११२औँ बैठकले जेठमा तय गरिएको नवौँ राष्ट्रिय खेलकुद र १९औँ एसियाली खेलकुदको तयारीबारे केन्द्रित भएको सदस्यसचिव टंकलाल घिसिङले बताए। आठौँ राष्ट्रिय खेलकुदमा समावेश ३५ खेलसहित ३८ वटा खेल आयोजना गराउने बोर्डले निर्णय गरेको घिसिङले बताए। जसमध्ये दुईवटा खेल प्रदर्शनीका रुपमा हुनेछन्। नवौँ राष्ट्रिय खेलकुदमा एथलेटिक्स, ब्याडमिन्टन,…

    विस्तृतमा पढ्नुस्

  • महिला गोल्डकपको फाइनलमा एपीएफ र पुलिसको भिड्दै: उपाधि जित्ने दुबै टीमको दाबि

    महिला गोल्डकपको फाइनलमा एपीएफ र पुलिसको भिड्दै: उपाधि जित्ने दुबै टीमको दाबि

    धनगढी: कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरु एपीएफ क्लब र नेपाल पुलिस क्लब शनिबार भिड्दै छन्। वनदेवी युवा क्लबको आयोजना वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगिताको लागि शनिवार फाइनल खेल हुँदैछ। शुक्रबार धनगढी रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा फाइनलिष्ट दुबै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दावी गरेका छन्। उत्कृष्ट लयमा…

    विस्तृतमा पढ्नुस्

  • तीन वर्षपछि बस्यो राखेप बोर्ड बैठक:नवौं राष्ट्रिय खेलकुदमा ३८ खेल प्रतिस्पर्धा हुने, एसियाली खेलकुद पनि प्राथमिकतामा

    तीन वर्षपछि बस्यो राखेप बोर्ड बैठक:नवौं राष्ट्रिय खेलकुदमा ३८ खेल प्रतिस्पर्धा हुने, एसियाली खेलकुद पनि प्राथमिकतामा

    काठमाडौं: राष्ट्रिय खेलकुद परिषद (राखेप) तीन वर्षपछि बैठक सम्पन्न भएको छ। आज बसेको बोर्डको १ सय १२ औं बैठकले जेठमा तय गरिएको नवौं राष्ट्रिय खेलकुद र १९ औं एसियाली खेलकुदको तयारीबारे केन्द्रीत भएको राखेपका सदस्यसचिव टंकलाल घिसिङले बताए। राखेपको बोर्ड बैठक शुक्रबारै सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बैठक बसेको थियो । आठौं राष्ट्रिय खेलकुदमा…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाम उपमहानगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुले दिए राजीनामा

    जनकपुरधाम उपमहानगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुले दिए राजीनामा

    जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख र उपप्रमुखले राजीनामा दिएका छन्। वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार बन्नका लागि नगरप्रमुख लालकिशोर साह र उपप्रमुख रीता कुमारी मिश्रले प्रमुख प्रशासकीय अधिकृतसमक्ष आज राजीनामा पत्र बुझाएका हुन्। नगप्रमुखसहित जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्षहरुले समेत राजीनामा दिएको उपप्रमुख मिश्रले बताइन्। ‘म लगायत नगरप्रमुख र वडा अध्यक्षहरुले उपमहानगरको कार्यालयमा पुगेर राजीनामा बुझाएका…

    विस्तृतमा पढ्नुस्

  • सुरु भयो 'हाम्रो स्वर्ग' को छायांकन

    सुरु भयो 'हाम्रो स्वर्ग' को छायांकन

    काठमाडौं : फिल्म 'हाम्रो स्वर्ग' को छायांकन सुरू भएको छ। जुम्ला जिल्लाको पटमाराबाट फिल्मको छायांकन सुरु भएको हो। फिल्म निर्देशक शोभित बस्नेतका अनुसार फिल्ममा यार्सागुम्बा टिप्ने मान्छेहरुको कथालाई देखाइनेछ। यस फिल्ममा मेनुका माझी, नवदत्त न्यौपाने, सुइन्जा सुनाम, शान्ता दाहाल लगायतका कलाकारहरूको अभिनय रहेको छ। ज्ञान कुमार कटेलको छायांकन रहने फिल्ममा गौतमराज खड्काको सम्पादन रहनेछ। कर्णालीका १० जिल्लामा छायांकन हुने फिल्ममा प्रदेशवासीको भाषा, भेषभुषा र…

    विस्तृतमा पढ्नुस्

  • लमहीस्थित मस्जिदमा अज्ञात समूहद्वारा आक्रमण, आठ जना घाइते

    लमहीस्थित मस्जिदमा अज्ञात समूहद्वारा आक्रमण, आठ जना घाइते

    बुटवल : दाङको लमहीस्थित एक मस्जिदमा अज्ञात समूहले आक्रमण गरेको छ। आक्रमणबाट ८ जना घाइते भएका छन्। घाइतेमध्ये  एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला बाहिरबाट आएका केही अपरिचित व्यक्तिको समूहले धारिलो हतियार र इट्टा प्रहार गरेका थिए। अपरिचित व्यक्तिहरूको समूहले मस्जिद परिसरमै धारिलो हतियार र इट्टा प्रहार गर्दा…

    विस्तृतमा पढ्नुस्

  • बक्स अफिस लागू नगर्ने हललाई बन्द गर्ने चलचित्र विकास बोर्डको चेतावनी

    बक्स अफिस लागू नगर्ने  हललाई बन्द गर्ने चलचित्र विकास बोर्डको चेतावनी

    काठमाडौं : चलचित्र विकास बोर्डले सम्पुर्ण हलहरूलाई बक्स अफिस प्रणालीमा आउन निर्देशन दिएको छ। शुक्रबार बसेको बैठकले देशभरका हलमा बक्स अफिस प्रणाली लागू गर्न निर्देशन दिएको बोर्ड सदस्य अर्जुनकुमारले जानकारी दिए। बैशाख महिनाभित्र बक्स अफिस प्रणालीमा नजोडिने हललाई बन्द गर्ने चेतावनीसमेत बोर्डले दिएको छ। 'आज बसेको बैठकले बैशाखभित्र बक्स अफिस लागू नगर्ने हलहरूलाई कारबाही गर्ने निर्णय गरेको छ। साथै बोर्डले कल छली र अनुमति बिना मध्यरात…

    विस्तृतमा पढ्नुस्

  • रबर बुलेट प्रहार गर्दै अल अस्का मस्जिदमा इजरायली सेना प्रवेश, ३० जना प्यालेस्टाइनी घाइते

    रबर बुलेट प्रहार गर्दै अल अस्का मस्जिदमा इजरायली सेना प्रवेश, ३० जना प्यालेस्टाइनी घाइते

    इजरायली सुरक्षाकर्मी पूर्वी जेरुसलेममा रहेको अल अस्का मस्जिदभित्र प्रवेश गरेका छन्। रबर बुलेट प्रहार गर्दै मस्दिमभित्र प्रवेश गरेका सुरक्षाकर्मीको कारवाहीमा ३० जना प्यालेनस्टाइनी घाइते भएका छन्। घाइते हुनेमा पत्रकारहरु समेत रहेका छन्। शुक्रवार बिहान भएको कारवाहीको विरुद्ध प्यालेस्टाइनीहरुले इजरायली सैनिकमाथि ढुंगा प्रहार गरेका थिए। मस्जिद क्षेत्रमा गोली समेत चलेको प्रत्यक्षदर्शीले उल्लेख गरेका छन्। प्यालेस्टाइनीहरुले ढुंगा प्रहार गरेपछि गोली चलाउनुपर्ने इजरायली…

    विस्तृतमा पढ्नुस्

  • रबर बुलेट प्रहार गर्दै अल अस्का मस्जिदमा इजरायली सेना प्रवेश, ३० जना प्यालेस्टाइनी घाइते

    रबर बुलेट प्रहार गर्दै अल अस्का मस्जिदमा इजरायली सेना प्रवेश, ३० जना प्यालेस्टाइनी घाइते

    इजरायली सुरक्षाकर्मी पूर्वी जेरुसलेममा रहेको अल अस्का मस्जिदभित्र प्रवेश गरेका छन्। रबर बुलेट प्रहार गर्दै मस्दिमभित्र प्रवेश गरेका सुरक्षाकर्मीको कारवाहीमा ३० जना प्यालेनस्टाइनी घाइते भएका छन्। घाइते हुनेमा पत्रकारहरु समेत रहेका छन्। शुक्रवार बिहान भएको कारवाहीको विरुद्ध प्यालेस्टाइनीहरुले इजरायली सैनिकमाथि ढुंगा प्रहार गरेका थिए। मस्जिद क्षेत्रमा गोली समेत चलेको प्रत्यक्षदर्शीले उल्लेख गरेका छन्। प्यालेस्टाइनीहरुले ढुंगा प्रहार गरेपछि गोली चलाउनुपर्ने इजरायली…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाबाट काठमाडौं महानगर प्रमुखमा कलाकार मदनदास श्रेष्ठले प्रतिस्पर्धा गर्ने

    राप्रपाबाट काठमाडौं महानगर प्रमुखमा कलाकार मदनदास श्रेष्ठले प्रतिस्पर्धा गर्ने

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकाको प्रमुख पदमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ। आसन्न स्थानीय तह निर्वाचनमा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए।  अन्य महानगर र पालिकाका बारेमा पनि अहिले कुनै निर्णय भएको छैन। 'वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई काठमाडौंको मेयरमा उठाउने निर्णय पार्टीले गरेको छ। अन्य महानगरको उम्मेद्वारबारे छलफल जारी छ'…

    विस्तृतमा पढ्नुस्

  • गुल्मी इस्माको अध्यक्षमा एमालेबाट हिरा एसी, कांग्रेसबाट भगत खड्का

    गुल्मी इस्माको अध्यक्षमा एमालेबाट हिरा एसी, कांग्रेसबाट भगत खड्का

    बुटवल : गुल्मीको इस्मा गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसले अध्यक्ष पदका उम्मेदवार टुंगो लगाएका छन्। आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा इस्मामा नेकपा एमालेले  गाउँपालिका अध्यक्ष पदमा हिरा एसीलाई अगाडी सारेको छ। यस्तै, नेपाली कांग्रेसले अध्यक्षमा भगत खड्कालाई उम्मेदवार बनाउने भएको छ। गाउँपालिकाको नेतृत्वका लागि दुवै दलले यूवा आकांक्षीलाई नै अघि सारेका छन्। नेकपा एमालेले गाउँपालिका अध्यक्षको उम्मेदवारको लागि…

    विस्तृतमा पढ्नुस्

  • एमालेको घोषणापत्र : गठबन्धनले देश संकटमा, निरोगी नेपाल निर्माण गर्ने वाचा (पूर्णपाठ)

    एमालेको घोषणापत्र : गठबन्धनले देश संकटमा, निरोगी नेपाल निर्माण गर्ने वाचा (पूर्णपाठ)

    काठमाडौं : नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचन लक्षित घोषणा पत्र सार्वजनिक गरेको छ। च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा रहेको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रको ‘कभर’मै ओली सरकारको समयमा भएका विकासका कामहरु देखाइएको छ। रानीपोखरी, धरहरा, जनकपुर-जयनगर रेल सेवा लगायतका कार्यहरु चित्रमार्फत देखाइएको छ। छोटो अवधिमा नै ओली सरकारले धेरै काम गरेको एमालेले…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाम जसपालाई दिएपछि असन्तुष्ट नगर सभापतिद्वारा कांग्रेस परित्याग, २५० कार्यकर्ताले पनि छाडे पार्टी

    जनकपुरधाम जसपालाई दिएपछि असन्तुष्ट नगर सभापतिद्वारा कांग्रेस परित्याग, २५० कार्यकर्ताले पनि छाडे पार्टी

    जनकपुरधाम : नेपाली कांग्रेसका जनकपुरधाम नगर कार्यसमिति सभापति मनोज साहले राजीनामा दिएका छन्। शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै साहले साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएको घोषणा गरेका हुन्। सत्ता गठबन्धनले महानगर तथा उपमहानगरको बाँडफाँट गरेकोमा साह असन्तुष्ट थिए। गठबन्धनले जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पद जनता समाजवादी पार्टी (जसपा)लाई दिएको छ। उक्त निर्णय भएदेखि नै जनकपुरका नेता कार्यकर्ता आन्दोलित छन्। गठबन्धनले…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'के घर के डेरा' मा सुरक्षा अनुबन्धित

    फिल्म 'के घर के डेरा' मा सुरक्षा अनुबन्धित

    काठमाडौं: दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने फिल्म ‘के घर के डेरा’ मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छिन्। निर्माण टिमले अभिनेत्री पन्तसँग शुक्रबार फिल्मको मुख्य भुमिकामा लागि लिखित सम्झौता गरेको हो। फिल्ममा सुरक्षाका साथै दयाहाङ राई, विपीन कार्की, वर्षा राउत र रवीन्द्र झाको मुख्य भूमिका रहनेछ। कमेडी तथा सामाजिक विषयवस्तु समेटिएर निर्माण हुने फिल्मको बैशाख २२ गतेबाट छायांकन सुरू हुनेछ।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक अनिश्चित

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक अनिश्चित

    काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्न सकेन। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको उम्मेदवारीबारे छलफल गर्न बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको थियो। तर, आज बैठक सुरु नै हुन सकेन। बैठकका लागि भनेर केन्द्रीय कार्यालय पुगेका नेताहरु समेत फर्किन थालेका छन्। केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले अब बैठक भोलिमात्रै बस्ने सक्ने बताए। ‘आज बैठक हुँदैन।…

    विस्तृतमा पढ्नुस्

  • एमालेद्वारा ज्येष्ठ कम्युनिष्टलाई ‘कम्युनिष्ट योद्धा सम्मान’ प्रदान

    एमालेद्वारा ज्येष्ठ कम्युनिष्टलाई ‘कम्युनिष्ट योद्धा सम्मान’ प्रदान

    काठमाडौं : नेकपा एमालेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७३औँ स्थापना दिवसका अवसरमा पञ्चायतकालमा भूमिगत अवस्थामा आन्दोलनलाई योगदान दिने ज्येष्ठ कम्युनिष्टलाई कम्युनिष्ट योद्धा सम्मानबाट सम्मान गरेको छ। एमालेको नयाँ केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित स्थापना दिवसको कार्यक्रममा झापा आन्दोलनका अगुवा अमर कार्की, भीमबहादुर खतिवडा, धनुषाकी कुमारी महरा, ललितपुरका चतुर ब्यञ्जनकार, काठमाडौँका विष्णु डङ्गोल, बाग्लुङका वसन्त गौचन, काठमाडौँका नानीमैयाँ नकर्मी, गायक रामकृष्ण…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस रुपन्देहीका क्षेत्रीय सभापति लम्सालले गरे पार्टी परित्याग

    कांग्रेस रुपन्देहीका क्षेत्रीय सभापति लम्सालले गरे पार्टी परित्याग

    बुटवल : नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टी परित्याग गरेका छन्। शुक्रवार जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर राजीनामा बुझाएका उनले स्थानीय तह निर्वाचनका सन्दर्भमा पार्टी नेतृत्वले कार्यकर्ताको भावना र विधान विपरीत एकलौटी निर्णय गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको उल्लेख गरेका छन्। पार्टीले एकलौटी र षड्यन्त्रपूर्वक नगर प्रमुखहरुको नाम सिफारिस गरेको उनको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell