काठमाडौं : निर्वाचन आयोगले ६ महानगर र भक्तपुरका ४ नगरपालिका गरि १० स्थानीय तहमा उम्मेदवारको संख्याका आधारमा मत पत्र डिजाइन गर्ने तयारी गरेको छ। मनोनयन दर्तापछि उम्मेदवारको संख्या हेरेर मतपत्र छाप्ने आयोगको तयारी छ। नेकपा एमालेले भने आयोगको उक्त निर्णयको विरोध गरेको छ। एमालेले सत्ता गठबन्धनलाई मात्र फाइदा हुनेगरि मतपत्र बनाउन लागेको आरोप एमाले पार्टी कार्यालयका सचिव डा. भिष्म अधिकारीले विज्ञप्ति एक जारी…
हेटौँडा : बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि हेटौँडा उपमहानगरपालिकाको मेयर पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। आइतवार हेटौँडा-२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलबाट ४ जना र स्वतन्त्रबाट २ जना गरी ६ जनाले मेयर पदको लागि उम्मेदवारी दर्ता गराएका हुन्। मेयर पदका लागि नेकपा (एकीकृत समाजवादी)बाट रोमनाथ भुर्तेल, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत…
कैलाली : कैलालीको कैलारी गाउँपालिका-७ विपतपुरस्थित मुक्त कमैया शिविरमा आगलागी भएको छ। आगलागीबाट करिब ४० बढी घर जलेर नष्ट भएको बताइएको छ। शिविरमा ६० भन्दा बढी घरधुरी रहेका छन्। आगलागी अझै नियन्त्रणमा आइसकेको छैन। गहुँको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्केको बताइएको छ। टीकापुर, धनगढी उपमहानगरपालिकाबाट गएको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका जिल्ला…
हेटौंडा : बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा हेटौंडा उपमानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले उम्मेदवारी दर्ता गराएको छ। आईतबार हेटौंडा २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समाजवादीका तर्फबाट रोमनाथ भुर्तेलले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। उपमेयरका लागि भने समाजवादीबाट मख कुमारी तिमल्सिनाले उम्मेदवारी दर्ता गराएकी छिन्। सम्बन्धित समाचार : हेटौंडा उपमहानगरमा मिना भर्सेस अनन्त, कसले मार्ला बाजी ?
काठमाडौं : गोकर्णेश्वर नगरपालिकामा आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस इतरको अलाइन्स बनेको छ। देशव्यापी स्थानीय तहमा गठबन्धनले सामूहिक उम्मेदवार तय गरिरहेको अवस्थामा काठमाडौंकै नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र कांग्रेस इतरको सत्तारुढ गठबन्धन अलग अलग प्रतिस्पर्धा गर्ने भएका छन्। 'कांग्रेसले हामीलाई अल्मल्याएर ड्यामेजमात्र गर्न खोज्यो,' नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य समेत रहेका गोपाल बरालले पहिलोपोस्टसँग भने। एकीकृत समाजवादीका काठमाडौं…
काठमाडौंः हुलाकबाट पठाएको चक्लेट गाँजा तथा चरेस भेटिएको प्रहरीले जानकारी दिएको छ। लागु औषध नियन्त्रण ब्युरोको टोलीले केही समयको अनुसन्धानपछि गोश्वारा हुलाक कार्यालय डिल्लीबजार काठमाडौं शाखामा बेलायतबाट पठाएको कार्टुन भित्र रहेको चकलेटमा गाँजा तथा चरेस भेटिएको ब्युरोका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। कार्टुनभित्र रहेको ४ किलो ४ सय १८ ग्राम चकलेटभित्र गाँजा तथा चरेस भेटिएको हो। प्रहरीले यस घटनामा संलग्न देखिएपछि वीरगन्जका…
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका को प्रमुख पदमा ७९ वर्षीय राम सेवक यादवले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन्। वडा नम्बर ८ पिडारी चोकस्थित घर भएका यादव राजनीति भित्रको गलत गतिविधि अन्त्य गर्न र राजनीतिलाई सफा बनाउन उम्मेदवारी भएको बताउँछन्। अहिलेको दलहरुले विचारमा कटुता, व्यवहारमा पूँजीवाद र सद्भाव विखण्डनजवादी भएको उनको आरोप छ।
हेटौंडा : नेकपा एमालेले मकवानपुरको १० वटा स्थानीय तहमा उम्मेदवारको नाम टुंग्याएको छ। एमाले जिल्ला कमिटिले गरेको सिफारिसको आधारमा वाग्मती प्रदेश कमिटिले उम्मेद्वारको नाम टुंगो लगाएको प्रदेशका उप–सचिव तथा प्रचार विभाग प्रमुख महेश बर्तौलाले जानकारी दिए। उनका अनुसार केन्द्रले टुंगो लगाएको हेटौँडा उपमहानगरपालिका बाहेक बाँकी ९ स्थानीय तहमा प्रदेश कमिटिको बैठकले उम्मेदवार टुंगो लगाएको हो। हेटौंडा उपमहानगर प्रमुखको उम्मेदवारमा अनन्त पौडेल…
पोखरा : स्थानीय तहको निर्वाचनमा गठबन्धनसँग भएको सिट बाँडफाँडबाट असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताले जिल्ला कार्य समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेका छन्। पोखरा महानगरपालिकाको प्रमुख पद एकीकृत समाजवादी पाउने निर्णय भएसँगै रुष्ट बनेका कांग्रेस कार्यकर्ताले पोखरामा प्रमुख पद कांग्रेसले पाउनुपर्ने माग राख्दै थुनेका हुन्। पोखरा १८ का तरुण दल सभापति सागर जङ्ग तिमिल्सिनाले गठबन्धनबाट पार्टीलाई कमजोर बनाउने निर्णयको विरोध गरेको बताए। 'माथिबाट…
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुख पदका लागि उमेश चौधरीले मनोनयन दर्ता गराएका छन्। स्वतन्त्र रुपमा उनले आज निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। चौधरीले नेकपा (एमाले)बाट बागी भएर उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन। उपप्रमुखमा उम्मेदवारी दिने उनी पहिलो व्यक्ति हुन्। चौधरी एमालेबाट टिकट नपाएपछि बागी भएर उम्मेदवार बनेका हुन्। चौधरीले पार्टीमा पुँजीपति हावी भएपछी आफूले स्वतन्त्रबाट उम्मेदवारी दिएको बताए।
काठमाडौं : लागुऔषध हेरोइनसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले जाम्बियाकी ३५ वर्षीय र भारत घर भएकी ३५ वर्षीया महिलालाई नियन्त्रणमा लिएको हो। जाम्बियाकी महिला बैशाख ३ गते साउथ अफ्रिकाबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन्। उनले ल्याएको सुटकेसभित्र फल्सबटम बनाई सात केजी हेरोइन ल्याएको भेटिएको थियो। बैशाख ४ गते लाजिम्पाटको एक होटेलबाट भारतीय महिलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।…
बुटवल : आसन्न स्थानीय तह निर्वाचनका लागि प्युठानमा नेकपा (एमाले)ले उम्मेदवारको टुंगो लगाएको छ। ९ स्थानीय तह रहेको प्युठानमा एमालेले आइतवार उम्मेदवारहरुको टुंगो लगाएको हो। एमालेले प्यूठान नगरपालिकाको प्रमुखमा विजय विराज विष्ट र उपप्रमुखमा पवित्रा जीसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सरुमारानी गाउँपालिका अध्यक्षमा झगबहादुर विश्वकर्मा र उपाध्यक्षमा वसन्ता खड्कालाई उम्मेदवार बनाउने निर्णय भएको जिल्ला सचिव माधव शर्माले जानकारी दिए।…
काठमाडौं : प्रदेशस्तरीय गठबन्धन बैठकले ललितपुर जिल्लाका पालिकाहरुमा भागबन्डामा सहमति गरेको छ। आज बसेको वाग्मती प्रदेशस्तरीय गठबन्धन बैठकले भागबन्डा टुंगो लगाएको हो। सहमति अनुसार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एक-एक नगरपालिका प्रमुख पाएका छन्। दुवै नगरको उपप्रमुख भने कांग्रेसले पाएको छ। नेपाली कांग्रेसले गोदावरी नगरपालिकाको प्रमुख र उप प्रमुख पाएको छ भने महालक्ष्मी नगरपालिको प्रमुख नेकपा माओवादी केन्द्रले पाएको…
काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौंमा जसपाले आइतवार दिउँसो एक कार्यक्रम गर्दै चुनावी घोषणापत्र सार्वजनिक गरेको हो। आजै नेपाली कांग्रेसले पनि चुनावी सङ्कल्प सार्वजनिक गरेको छ। केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले चुनावी सङ्कल्प सार्वजनिक गरेको हो। यसअघि नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी)ले घोषणापत्र सार्वजनिक गरिसकेको छ। स्थानीय तहलाई सरकार भनिए पनि शीर्ष पार्टीले धमाधम…
काठमाडौं : नेपाली कांग्रेसले नातेदार र परिवारका सदस्यलाई सल्लाहकार र विज्ञ नबनाउने घोषणा गरेको छ। आइतबार आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले संकल्प पत्र सार्वजनिक गरेको हो। 'नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त गर्ने छैनौं,' संकल्प पत्रमा भनिएको छ। अनुत्पादक क्षेत्रमा खर्च नगर्ने, प्राकृतिक स्रोत साधनको दोहोन नगर्ने लगायतका बुँदा पनि संकल्पमा उल्लेख छ। के गर्ने? के नगर्ने भन्दै…
काठमाडौं : राष्ट्रिय फुटबल टोलीका अनुभवी खेलाडी तथा थ्री स्टार क्लबका कप्तान विक्रम लामा फुटबल खेलाडी संघको अध्यक्षमा निर्वाचित भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन कमिटीले आइतवार लामालाई खेलाडी संघको अध्यक्षमा निर्विरोध निर्वाचित घोषणा गरेको हो। त्यस्तै विकेश कुथु, सुजल श्रेष्ठ र विराज महर्जन उपाध्यक्षमा निर्वाचित भएका छन् भने रञ्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्ती मगर, सरोज…
हेटौंडा : नेपाली कांग्रेस बकैया कार्यसमितिले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन नगर्ने घोषणा गरेको छ। आइतवार हेटौंडा स्थित जिल्ला पार्टी कार्यलयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस बकैयाले ५ दलीय गठबन्धन तोडेको जानकारी दिएको हो। कांग्रेस बकैयाका सभापति दिल बहादुर बोम्जन लामाले कार्यसमिति र १२ वटै वडा सभापतिको सामूहिक निर्णयबाट गठबन्धनमा रहेका दलहरु र अन्य दलहरुसँग मितव्ययी रुपमा चुनावी प्रतिस्पर्दामा जाने…
काठमाडौं : नेपाली कांग्रेसले ‘सबल स्थानीय सरकार : समुन्न गाउँ, समुन्नत नगर’ निर्माण गर्ने पाँच खम्बे सङ्कल्प सार्वजनिक गरेको छ। स्थानीय तह निर्वाचनलाई लक्षित गरी सार्वजनिक भएको सङ्कल्पमा समुन्नत गाउँ तथा नगर निर्माणका लागि पाँच वटा खम्बालाई प्राथमिकतामा राखेको छ। उसले शिक्षा तथा स्वास्थ्य, प्राकृतिक स्रोत तथा वातावरण, सेवा प्रवाह, स्थानीय पूर्वाधार र कृषि, रोजगारी र उद्यमलाई पाँच खम्बाको रुपमा…
काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि चुनावी सङ्कल्प सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले आइतवार दिउँसो चुनावी सङ्कल्प सार्वजनिक गरेको हो। ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ नारा सहितको सङ्कल्प सभापति शेरबहादुर देउवाले सार्वजनिक गरेका थिए। घोषणापत्र तयारी समितिका संयोजक एवं महामन्त्री गगन थापाले यसबारे प्रष्ट पारेका थिए। चुनावी सङ्कल्पमा कांग्रेसले अनावश्यक भ्युटावर नबनाउने…
जनकपुरधाम : स्थानीय तह निर्वाचनमा पहिलो पटक सहभागी भएको सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएको छ। जनमत पार्टीबाट उपमहानगर प्रमुखमा अनिता साहले मनोनयन दर्ता गराएकी छन्। निर्वाचन कार्यालय पुगेर उनले आज मनोनयन पत्र दर्ता गराएकी हुन्। गठबन्धनबाट जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टीबाट उम्मेदवार हुने सहमति भइसकेको छ। तर, कांग्रेसका स्थानीय नेताहरुले भने…