काठमाडौं : रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर-जनकपुरसम्म रेल संचालनको बाटो खुलेको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा संचालनको तयारी गरिएको हो। यसअघि गत मंसिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी भएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश संघीय संसद्बाट पारित हुन नसक्दा स्वतः निष्क्रिय भएको थियो। संसद् अधिवेशन अन्त्य…
काठमाडौं : अभिनेता पूर्णविक्रम (पल) शाह को अदालती बयान सकिएको छ। मंगलवार दिउँसो शाहसँग अदालतमा बयान लिएको हो। त्यस्तै, अर्का प्रतिवादी शाहका म्यानेजर कृष्णप्रसाद जोशीसँग भने अहिले जिल्ला अदालत तनुहँमा बयान भइरहेको स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। 'अहिले उनका म्यानेजरको बयान भइरहेको छ। आज नै बयान सकिने अनुमान छ,' श्रेस्तेदार कुँवरले भने। सरकारी वकिल कार्यालय तनहुँले मंगलबार अदालतमा दुई जनाविरुद्ध मुद्दा दर्ता…
इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रेन्च मिडफिल्डर पउल पोग्वाले विश्वकपमा जितेको मेडल हराएको बताएका छन्। अघिल्लो हप्ता च्याम्पियन्स लिग अन्तर्गत स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग खेल्न गएको बेला घरमा चोरी भएको र त्यतिबेलै विश्वकपको मेडलसहित गरगहनासमेत हराएको बताएका हुन्। 'महत्वपूर्ण कुरा भनेको घरमा सुतेका मेरा बच्चाहरु ठीक छन्।' उनले ले फिगरोसँग भनेका छन्। सन् २०१८ को विश्वकप फ्रान्सले क्रोएसियालाई फाइनलमा ४-२ ले…
हेटौँडाः नेपाली कांग्रेस वाग्मती प्रदेशको एक दिने प्रशिक्षण सम्पन्न भएको छ। “घरघर जाऔँ, कांग्रेस जिताऔँ” अभियान अन्तर्गत कांग्रेस वाग्मती प्रदेशले आफ्ना कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई स्थानीय निर्वाचन र एमसीसीबारे प्रशिक्षण दिएको हो। सहभागीलाई केन्द्रीय सदस्य गोविन्द पोखरेल, राष्ट्रियसभा सदस्य खिमलाल देवकोटा र रामबहादुर लामाले प्रशिक्षण दिएको पार्टीका प्रदेश प्रवक्ता तिलक रुवालीले बताए।
हेटौँडाः हेटौँडा उपमहानगरपालिका ३ जम्बोमा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु भएको छ। घरायसी विवादको क्रममा ४१ बर्षीय अनिता विकको कुटाइबाट श्रीमान् ४३ बर्षीय मित्रलाल सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। कुटाइबाट घाइते भएका सुनारको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो। अनितालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिइसकेको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सौरहा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा गजुरधन राई निर्वाचित भएका छन्। चितवनको सौरहामा भएको सातौँ महाधिवेशनबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष राई अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। सोमबारबाट सुरु भएको निर्वाचन प्रक्रियामा केही पदहरुमा निर्विरोध निर्वाचित भए भने सहमति हुन नसकेका पदहरुमा मंगलबार निर्वाचन भएको थियो। महाधिवेशनले राईको नेतृत्वमा ४७ सदस्यीय संघीय कार्यसमिति चयन गरेको प्रमुख निर्वाचन अधिकृत विषन राईले…
पोखराः स्थानीय सरकार गठन भएपछि विवाद निरुपणका लागि देशभरका स्थानीय तहमा न्यायिक समिति गठन भए। पालिका उपप्रमुखको संयोजकत्वमा न्यायिक समितिलाई स्थानीय झै-झगडा निरुपण गर्नका लागि अधिकार प्रदान गरियो। गएको पाँच वर्षमा पोखरा महानगरपालिकाको न्यायिक समितिमा २२६ वटा निवेदन आएका छन्। जसमध्ये सबै निवेदक महिला छन्। समितिमा घरेलु हिंसाको निवेदन आउँछन्। अन्य, निवेदन केही सीमा विवाद तथा छिमेकीको झैझगडा र जग्गा…
काठमाडौं : अभिनेता पल शाहले सम्बन्ध राखेको भनिएकी किशोरीको उमेर थाहा भएको बयान दिएका छन्। 'छलफल गर्ने क्रममा पीडित पक्षले मलाई पीडितलाई तिमीले विवाह गर्नुपर्छ भनेकाले मैले पीडितको उमेर पुगेपछि विवाह गरौंला, अहिले केटीको उमेर पुगेको छैन भनेको थिएँ,' शाहले बयानमा भनेका छन्, 'पीडित १८ वर्ष भन्दा कम उमेर नाबालिका हुन् भन्ने कुरा मलाई पूर्णरूपमा जानकारी थियो।' शाह विरुद्ध जिल्ला अदालत तनहुँमा…
काठमाडौं : जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ क्षेत्रमा बुधवार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म र बेलुकी ६ बजे देखि बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ। दिनमा निश्चित समय कर्फ्यू खोलेर प्रशासनले बुधवारबाट अनिश्चितकालका लागि कर्फ्यू जारी गरेको हो। प्रशासनका अनुसार लेटाङ नगरपालिका वडा नम्बर ५ का सम्पूर्ण क्षेत्र, दक्षिणमा लेटाङ नगरपालिका वडा ३ र ४ को गंगेचोक…
काठमाडौं : पल्सर स्पोर्टस अवार्ड २०७७ सम्पन्न भएको छ। यो वर्षको टिम अफ द एयर (वर्ष टिम) अवार्ड नेपाली राष्ट्रिय फुटबल टोलीलाई दिइएको छ। कोच अफ द डिकेड (दशकका उत्कृष्ट प्रशिक्षक)को अवार्ड भने क्रिकेट प्रशिक्षक जगत टमाटालाई प्रदान गरिएको छ। एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड सत्तम अल सेहलीले पाए भने डा अजय राणालाई स्पेशियल अवार्ड प्रदान गरिएको छ। यस वर्षको सर्वोकृष्ट पारा…
काठमाडौं : विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजअन्तर्गत पपुवा न्युगिनी (पीएनजी) माथि नेपालले दोस्रो जित निकालेको छ। मंगलवार सम्पन्न खेलमा नेपालले पीएनजीलाई ७ विकेटले पराजित गरेको हो। टस हारेर सुरुवाती ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभर खेलेर ८ विकेट गुमाउँदै १७३ बनायो। १७४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३७ ओभरमै लक्ष्य भेट्टायो। नेपाललाई जित दिलाउने क्रममा कुशल भुर्तेल…
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी व्यापार घाटा घटाउने किसिमका नीति तथा कार्यक्रम अघि बढाउन निर्देशन दिएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटामार भएको उद्योग, बाणिञ्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई निर्देशन दिँदै प्रधानमन्त्रीले व्यापार घाटा घटाउनेगरी कार्यक्रम बनाउन निर्देशन दिएका हुन्। ‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईहरुले व्यापार घाटा घटाउनेगरी नीति…
काठमाडौः खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको दावी गरेका छन्। विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालय, सोफेनलगायत सरोकार भएका निकायले आयोजना गरेको कार्यक्रममा उनले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदा पनि अभाव हुने भएकाले याङ्री र लार्केको पानी पनि राजधानीमा ल्याउने सहमति भइसकेको बताए। “सुक्खाग्रस्त क्षेत्रमा पम्पिङ र लिफ्टिङ…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रान्तिमा मधेशको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका छन्। आज मधेशप्रदेशको राजधानी जनकपुरधाम पुगेका प्रचण्डले त्यहाँ आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मधेशले क्रान्तिमा पुर्याएको सहयोगलाई आफूले गहिरो ढंगले बुझेको बताएका हुन्। ‘२०७० को निर्वाचनमा मधेशले हाम्रो पार्टी र नेतृत्वलाई कसरी साथ दियो भनेर मैले गहिरो ढंगले बुझेको छु’ उनले भने। प्रचण्डले नेकपा…
दक्षिण एसियाली मुलुकहरुको भ्रमणका क्रममा रहेका चिनियाँ विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी अहिले पाकिस्तानमा छन्। उनी अहिले इस्लामावादमा राजनीतिक भेटवार्तामा सक्रिय रहेका छन्। सोमवार पाकिस्तान पुगेका वाङ भ्रमण सकेर शुक्रवार नेपाल आइपुग्ने कार्यक्रम रहेको छ। मन्त्री वाङले मंगलवार पाकिस्तानको इस्लामावादमा आयोजित इस्लामहरुको साझेदारीका लागि गठन भएको संगठन अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआईसी)का विदेशमन्त्रीहरुको परिषदको ४८ औं सत्रमा सहभागी भएका छन्। सम्मेलनमा मन्त्री यीले…
स्वीडेनको पूर्वी क्षेत्रमा रहेको माल्मो शहरमा भएको हिंसात्मक आक्रमणमा दुई जनाको मृत्यु भएको छ। शहरको माल्मो ल्याटीन विद्यालयमा भएको आक्रमणमा ५० वर्षीया दुई जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले आक्रमण गरेको आरोपमा एकजना १८ वर्षीय विद्यार्थीलाई नियन्त्रणमा लिएको छ। ती विद्यार्थीले चक्कु र बन्चरो बोकेको स्थानीय मिडियाले उल्लेख गरेको बीबीसीले उल्लेख गरेको छ। तर, प्रहरीले यसको पुष्टि गरेको छैन।…
काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि जारी गरेको आचारसंहितामा जनप्रतिनिधिले राजीनामा दिएर मात्रै मनोनयन गर्नुपर्ने व्यवस्था तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आयोगको उक्त व्यवस्थाविरुद्ध परेको रिटमा सुनुवाई गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाएको छ।तर मिति भने तोकेको छैन। बैशाख ३० गते निर्वाचनमा बहालवाला जनप्रतिनिधि फेरि उम्मेदवार बन्ने भए…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले हरेक दिन 'हाइट' बढाउँदै गएको बताएका छन्। मंगलवार नायिका करिश्मा मानन्धर र पूर्व मन्त्री तथा समाजवादी जनता पार्टीका अध्यक्ष प्रेम बहादुर सिंहलाई पार्टी प्रवेश गराउँदै उनले एमालेमा सबै नेताहरु अटाउने बताए। ओलीले कसैले पनि एमालेमा प्रवेश गरेर पछुटाउन नपर्ने भन्दै भने, 'देशको स्वाधिनता सुरक्षित हुन्छ भने त्यस्तो स्थितिमा व्यक्तिगत हित सुरक्षित नहुने भन्ने कुरै…
काठमाडौं : पूर्व मन्त्री तथा समाजवादी जनता पार्टी (सजपा)का अध्यक्ष प्रेम बहादुर सिंहले एमालेमा अनुशासित भएर काम गर्ने बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका र खादा लगाएर उनी एमाले प्रवेश गरेका हुन्। सजपा गठन पूर्व उनी एमाले कै नेता थिए। पार्टी प्रवेश कार्यक्रममा उनले आफूले एमालेको हितविपरित कहिल्यै काम नगरेको बताए। 'म…
काठमाडौं : मधेश प्रदेशको प्रदेशसभा बैठक विशेष कारण जनाउँदै फेरि सारिएको छ। उक्त बैठक चैत ९ गते बुधबारका लागि आह्वान गरिएकामा प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै विशेष कारण चैत ११ गते दिउँसो २ बजे बस्ने गरी सारेको जनाएको हो। यसअघि गत फागुन २२ गते मा बोलाइए बैठक चैत ९ गतेका लागि सारिएको थियो। बैठक बस्न ढिलाइ हुँदा प्रदेश सरकारद्वारा…