PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • वाग्मती प्रदेशसभा बैठक अन्त्य गर्ने सरकारको तयारी, ३ वटा विधेयकलाई समितिमा पठाइयो

    वाग्मती प्रदेशसभा बैठक अन्त्य गर्ने सरकारको तयारी, ३ वटा विधेयकलाई समितिमा पठाइयो

    हेटौंडा : वाग्मती प्रदेशसभा बैठकले यसअघि सदनमा पेश भएको ३ वटा विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ। मंगलवार बसेको बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन…

    विस्तृतमा पढ्नुस्

  • ओलीकै कारण एमाले प्रवेश गरेको करिश्माको भनाइ, ‘नेपालभर ओलीकै गुणगान हुन्छ’

    ओलीकै कारण एमाले प्रवेश गरेको करिश्माको भनाइ, ‘नेपालभर ओलीकै गुणगान हुन्छ’

    काठमाडौं : अभिनेत्री करिश्मा मानन्धरले तीन दशक कलाकारिता क्षेत्रमा गरेको संघर्ष मुलुककै लागि भएको बताएकी छिन्। मंगलवार नेकपा (एमाले) प्रवेश गरेपछि आयोजित कार्यक्रममा उनले आफ्नो त्याग र दु:खहरु जनताकै लागि भएको बताएकी हुन्। ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा मलाई कलाकारका रुपमा चिने। मैले गरेको दु:ख र त्यागहरु। यसो फर्केर हेर्दा के त्यो मात्रै हो त ?'उनले प्रश्न गरिन। मानन्धरले कला क्षेत्रबाट…

    विस्तृतमा पढ्नुस्

  • ओलीले खादा, शंकरले टीका लगाएर करिश्मा मानन्धरलाई गरे एमालेमा स्वागत

    ओलीले खादा, शंकरले टीका लगाएर करिश्मा मानन्धरलाई गरे एमालेमा स्वागत

    काठमाडौँ : अभिनेत्री करिश्मा मानन्धर मंगलवार एमाले प्रवेश गरेकी छिन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा मानन्धरलाई पार्टी प्रवेश गराएका हुन्। मानन्धरलाई पार्टीका महासचिव शंकर पोखरेलले टीका लगाएर स्वागत गरेका थिए। डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालमा कुनै बेला सक्रिय रहेकी उनी पछिल्लो समय राजनीतिमा निष्क्रिय थिइन्। उनी नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका पनि हुन्।…

    विस्तृतमा पढ्नुस्

  • पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता, १२ देखि १४ वर्ष जेल सजाय माग

    पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता, १२ देखि १४ वर्ष जेल सजाय माग

    काठमाडौं : अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता भएको छ। शाहले एक बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँले शाहविरुद्धको अनुसन्धान सकाएर आज अदालतमा मुद्दा दर्ता गरेको हो। शाहलाई प्रहरीले २१ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो। अनुसन्धान सकेर सोमवार प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। सामाजिक संजालमा पोस्ट गरिएको अडियो, शाह…

    विस्तृतमा पढ्नुस्

  • कलाकार करिश्मा मानन्धर र सजपा अध्यक्ष प्रेम सिंह एमालेमा प्रवेश

    कलाकार करिश्मा मानन्धर र सजपा अध्यक्ष प्रेम सिंह एमालेमा प्रवेश

    काठमाडौं : अभिनेत्री करिश्मा मानन्धर र समाजवादी जनता पार्टी (सजपा)का अध्यक्ष प्रेम बहादुर सिंह नेकपा (एमाले)मा प्रवेश गरेका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा मानन्धर र सिंहलाई पार्टी प्रवेश गराएका हुन्। सिंहको पार्टीका अरु पदाधिकारी तथा नेताहरु पनि एमालेमा प्रवेश गरेका छन्। एमालेले बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर पार्टी प्रवेशको अभियान चलाइरहेका…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीलाई जस्ताको त्यस्तै पास हुनबाट आफूले रोकेको नेपालको दाबी : ओली र  देउवा 'कमा फूलस्टप' पनि नबदलेर पास गर्ने तयारीमा थिए

    एमसीसीलाई जस्ताको त्यस्तै पास हुनबाट आफूले रोकेको नेपालको दाबी : ओली र  देउवा 'कमा फूलस्टप' पनि नबदलेर पास गर्ने तयारीमा थिए

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई जस्ताको त्यस्तै पास हुनबाट आफुले रोकेको दाबी गरेका छन्। नुवाकोटको विदुरमा आयजित पत्रकार भेटघाट कार्यक्रममा उनले सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेका नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पनि एमसीसीका बुँदा फेरबदलको पक्षमा नरहेको बताए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'कमा फूलस्टप' बिना एमसीसीलाई पास गर्ने तयारी गरेपछि आफू…

    विस्तृतमा पढ्नुस्

  • घनश्याम भुसालको प्रश्न : माओवादी, एमाले र एकीकृत समाजवादी एउटै कुरा गरेर जाने भए यो रामरमिता के हो?

    घनश्याम भुसालको प्रश्न : माओवादी, एमाले र एकीकृत समाजवादी एउटै कुरा गरेर जाने भए यो रामरमिता के हो?

    काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेमा कुनै सैद्धान्तिक भिन्नता नभएको बताएका छन्। राजधानीमा संचारकर्मीसँग कुरा गर्दै उनले समाजवाद भनेर जाँदा फरकफरक ढंगले जानुको औचित्य नभएको बताए। 'विभाजनको औचित्य छैन। तपाईं जानुहुन्छ भने के भनेर जानुहुन्छ समाजवाद भनेर जानुहुन्छ भनेर। सैद्धान्तिक रुपमा पनि लोकतान्त्रिक हिसाबले जाने हो। जाने तरिकाको कुरा गरे पनि। नेकपा एमालेले…

    विस्तृतमा पढ्नुस्

  • अब माओवादीले मात्रै त्याग गर्दैन, सरकारमा हाम्रो हैसियत अनुसार पद चाहिन्छ : प्रचण्ड

    अब माओवादीले मात्रै त्याग गर्दैन, सरकारमा हाम्रो हैसियत अनुसार पद चाहिन्छ : प्रचण्ड

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको सम्भावना रहेको बताएका छन्। जनकपुरमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषद हेरफेर बारे छलफल भएको जानकारी दिएका हुन्। उनले अबको हेरफेरमा माओवादी केन्द्रले आफ्नो हैसियत अनुसारको भाग पाउने बताए। 'मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ। केही मन्त्रालय हेरफेरको सम्भावना छ। मैले त प्रधानमन्त्रीसँग भनिरहेको छु,'उनले भने। लोकतान्त्रिक समाजवादी पार्टी…

    विस्तृतमा पढ्नुस्

  • वर्षा राउत बाहिरिएसँगै फिल्म ‘२ नम्बरी’मा उपासनाको इन्ट्री

    वर्षा राउत बाहिरिएसँगै फिल्म ‘२ नम्बरी’मा उपासनाको इन्ट्री

    काठमाडौं : फिल्म ‘२ नम्बरी’मा अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छिन्। उपासनासँग फिल्मको निर्माणपक्षले सोमवार कागजी सम्झौता गरेको हो। यसअघि अभिनेत्री वर्षा राउतले काम गर्ने पक्का भएको थियो। तर, वर्षा फिल्मबाट बाहिरिएसँगै निर्माणपक्षले उपासनालाई भित्राएको हो। फिल्ममा अनुबन्धित हुन पाउँदा आफूलाई निकै खुसी लागेको उपासनाले बताइन्। ‘म एकदमै खुशी छु। सौगात दाईसँग काम गर्ने ठूलो सपना थियो। त्यो पूरा हुँदैछ।…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकाका मेयरहरु पुगे सिस्‍नेरी खोला, आयोजना मेलम्चीको विकल्प हुने मेयरहरुको निष्कर्ष

    उपत्यकाका मेयरहरु पुगे सिस्‍नेरी खोला, आयोजना मेलम्चीको विकल्प हुने मेयरहरुको निष्कर्ष

    काठमाडौं : बाढीका कारण मेलम्ची खानेपानी आयोजना क्षतिग्रस्त भएपछि काठमाडौं उपत्यकामा फेरि मेलम्चीको भाका पर सर्दै आएको छ। सरकारले चैतभित्र नै काठमाडौंमा मेलम्चीको पानी ल्याउने भने पनि त्यो अहिले नै सम्भव देखिँदैन। उपत्यकामा जनघनत्व बढ्दै जाँदा मेलम्चीको पानीले पनि अभाव हुने देखिएको छ। उपत्यकामा पानीको हाहाकार भइरहँदा अन्य विकल्पको पनि खोजी भइरहेको छ। यसैबिच काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी…

    विस्तृतमा पढ्नुस्

  • बुझ्नु भो नि... चुनाव लागेछ !

    बुझ्नु भो नि... चुनाव लागेछ !

    सुवाषचन्द्र देवकोटा - नेताज्यू - १ नेताज्यू सपरिवार गाउँ फिर्नु'भो बिहानै घरघर पुगेर वृद्धा, वृद्धा बा-आमाको पाउ छुनु'भो बितेका आफन्तीको स्मरणमा  आशु झार्नु भो  अब तपाईँले बुझ्नु भो नि गाउँमा चुनाव आएछ ! +++ नेताज्यू - २ लावा लस्कर लगाएर नेताज्यू गाउँ पस्नु'भो  सडक बनाउने, रेल कुदाउने सपना बाँड्नु'भो आकास पातल जोड्ने योजना सुनाउनु'भो साना नानीहरुलाई कपि, कलम, झोला बाड्नु…

    विस्तृतमा पढ्नुस्

  • चुनाव नजिकिँदा घाइते लडाकुप्रति प्रचण्डको प्रेम : प्रम देउवालाई भेटेर राखे माग

    चुनाव नजिकिँदा घाइते लडाकुप्रति प्रचण्डको प्रेम : प्रम देउवालाई भेटेर राखे माग

    काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सशस्त्र युद्धका घाइतेको उपचारको विषयमा ध्यानाकर्षण गराएका छन्। प्रचण्डले सशस्त्र द्वन्द्वका कारण अपाङ्गता भएका व्यक्तिको 'अपाङ्गता प्रतिशत' निर्धारण तथा पुनरावलोकन कार्यविधि – २०७४ लाई संशोधन, सशस्त्र द्वन्द्वमा घाइते भइ अपाङ्गता भएका व्यक्तिहरुको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताहरुलाई सूचीकृत गर्ने लगायतका माग राखेका छन्। आसन्न…

    विस्तृतमा पढ्नुस्

  • उपचाररत जनयुद्धका घाइतेलाई भेटेर प्रचण्डले भने, ‘खर्चको अभाव दिन्नँ’

    उपचाररत जनयुद्धका घाइतेलाई भेटेर प्रचण्डले भने, ‘खर्चको अभाव दिन्नँ’

    काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा उपचाररत पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर भक्त रानालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नम्बर ६ का पुर्व जनमुक्ति सेनाका योद्धा (सेक्सन कमान्डर) भक्त रानालाई भेट गरि प्रचण्डले उपचारको लागि खर्चको दुख हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन्। मकवानपुरको झुरझुरेमा भएको दोहोरो भीडन्तका…

    विस्तृतमा पढ्नुस्

  • बंगबन्धु कबड्डी: केन्यालाई हराएर सेमिफाइनल पुग्ने लक्ष्यमा नेपाल

    बंगबन्धु कबड्डी: केन्यालाई हराएर सेमिफाइनल पुग्ने लक्ष्यमा नेपाल

    काठमाडौं: बंगलादेशमा जारी बंगबन्धु कप २०२२ कबड्डी च्याम्पियनसिपमा नेपालले आज केन्याको सामना गर्दैछ। नेपालले साँझ पौने छ बजे केन्यासँग प्रतिस्पर्धा गर्नेछ। आजको खेलमा जित निकाल्न सके नेपालले सेमिफाइनलको यात्रा तय गर्नेछ भने पराजय ब्यहोरेको खण्डमा पनि समीकरण भने बाँकी रहनेछ। नेपालले पहिलो खेलमा इन्डोनेसियालाई ४७-१८ को फराकिलो अन्तरले हराउँदै सुखद सुरुवात गरेको थियो भने प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा अन्तिम समयमा…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेट टोलीले आज पपुवा न्युगिनीको सामना गर्ने

    नेपाली क्रिकेट टोलीले आज पपुवा न्युगिनीको सामना गर्ने

    काठमाडौं: विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले आज पपुवा न्युगिनीको सामना गर्दैछ। यूएईस्थित दुबई इन्टरनेशनल क्रिकेट मैदानमा हुने खेलमा नेपालले मध्यान्ह सवा ११ बजे पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ। जारी सिरिजमा नेपालले जितेको एकमात्र खेल पपुवा न्युगिनीविरुद्धको हो। त्यसयता नेपालले दुई पटक यूएईसँग पराजय ब्यहोरेको छ भने पपुवा न्युगिनीले बलियो युएईलाई हराउँदै लिग तालिकामा खाता खोलेको छ। एकदिवसीयमा यी…

    विस्तृतमा पढ्नुस्

  • एथलेटिक्स टोली आज भारत जाने

    एथलेटिक्स टोली आज भारत जाने

    काठमाडौं: दक्षिण एसियाली क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली आज भारतको नागाल्यान्ड जाँदैछन्। चैत १२ गते हुने प्रतियोगितामा नेपालबाट सिनियरमा ३–३ तथा जुनियरमा ३–३ पुरुष/महिला गरी १२ खेलाडी सहभागी हुने छन्। सिनियरको पुरुषमा मुकेशबहादुर पाल, सन्तोषनाथ योगी र सन्तोषविक्रम विष्ट तथा महिलामा राजपुरा पछाईं, फुलमति राना र बन्दना बुढा रहेका छन्। उनीहरुले १० किलोमिटर…

    विस्तृतमा पढ्नुस्

  • के हो हाइपरसोनिक मिसाइल? रसियाले किन यसको प्रयोग गरिरहेको छ?

    के हो हाइपरसोनिक मिसाइल? रसियाले किन यसको प्रयोग गरिरहेको छ?

    रसियाले युक्रेनमा आफ्नो सबैभन्दा नयाँ ‘किन्जल’ (ड्यागर) हाइपरसोनिक मिसाइल (क्षेप्यास्त्र) दुई पटक खसालेको बताएको छ। युक्रेनमा सो मिसाइल आक्रमण गरी आइतवार माइकोलाइभ नजिकैको इन्धन डिपो र शनिवार पश्चिमी क्षेत्रको भूमिगत मिसाइल तथा गोलाबारुद भण्डारण नष्ट गरेको दाबी रसियाले गरेको छ। यो आक्रमणले युक्रेनमा युद्ध सुरु भएदेखिकै पहिलो अत्याधुनिक हतियारको प्रयोगको प्रतिनिधित्व गरेको रसियाली सरकारी समाचार एजेन्सी ‘आरआईए नोभोस्टी’ले उल्लेख गरेको…

    विस्तृतमा पढ्नुस्

  • साफ यू १८ महिला च्याम्पियनसिप: भारतसँगको हारसँगै नेपाल लगातार तेस्रो खेलमा पराजित

    साफ यू १८ महिला च्याम्पियनसिप: भारतसँगको हारसँगै नेपाल लगातार तेस्रो खेलमा पराजित

    काठमाडौं: साफ यू १८ महिला च्याम्पियनसिपमा आज सम्पन्न खेलमा नेपालले भारतसँग पराजय ब्यहोरेको छ। भारतको जम्सेदपुरमा सम्पन्न खेलमा नेपाल ५-१ गोलअन्तरले पराजित भएको हो। खेलको १६ औं मिनेटमै हेमम सिल्की देवीको गोलमा अग्रता बनाएको भारतका लागि दोस्रो गोल २३ औं मिनेटमा लिण्डा कोमले गरिन्। त्यस्तै ३२ औं मिनेटमा फेरि कोमले नै गोल थप्दा पहिलो हाफमा भारत तीन गोलले अघि रह्यो।…

    विस्तृतमा पढ्नुस्

  • अभिनेत्री करिश्मा मानन्धर मंगलबार एमाले प्रवेश गर्दै

    अभिनेत्री करिश्मा मानन्धर मंगलबार एमाले प्रवेश गर्दै

    काठमाडौँः अभिनेत्री करिश्मा मानन्धर मंगलबार एमाले प्रवेश गर्ने भएकी छिन्। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टी कार्यालयमा आयोजना हुने कार्यक्रममा मानन्धर प्रवेश गर्ने बताए।  डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालमा कुनै बेला सक्रिय रहेकी करिश्मा पछिल्लो समय राजनीतिमा निष्क्रिय छिन्।  मंगलबारको कार्यक्रममा समाजवादी जनता पार्टी पनि एमालेमा समाहित हुन लागेको स्रोतले बतायो। पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • बंगबन्धु कबड्डी: नेपाल इराकसँग झिनो अन्तरले पराजित

    बंगबन्धु कबड्डी: नेपाल इराकसँग झिनो अन्तरले पराजित

    काठमाडौं: बंगलादेशमा जारी बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाली टोली पराजित बनेको छ। आज ढाकामा सम्पन्न खेलमा नेपाल इराकसँग ३३-३२ अन्तरले पराजित भएको हो। प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिमसम्म नेपालले कडा चुनौती प्रस्तुत गरेको थियो। पहिलो खेलमा इन्डोनेसियामाथि ४७-१८ को फराकिलो जित निकालेको नेपालले इराकसँग साँघुरो हार ब्यहोरेको हो। नेपालले अर्को खेलमा भोली केन्यासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितमा सहभागी ८ टोलीलाई दुई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell