PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • पार्टीमा कमजोरी देखिएको स्थानमा सुधार गर्न ओलीको निर्देशन

    पार्टीमा कमजोरी देखिएको स्थानमा सुधार गर्न ओलीको निर्देशन

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कमजोरी देखिएको स्थानमा सुधार गर्नुपर्ने बताएका छन्। केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले भने, ‘जहाँ हामी कमजोर देखिएका छौं त्यहाँ जसरी पनि सुधार्नुपर्छ।’ स्थानीय तह निर्वाचन लक्षित केन्द्रीय कमिटी बैठकमा विभिन्न ११ एजेन्डाहरुमा छलफल हुने तय भएको छ। आउने निर्वाचनमा पार्टीलाई बलियो बनाएर सुधारको बाटोमा लाग्न दुई महिनाको अवधी पर्याप्त भएको…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री आलेले सगरमाथा हेर्न माउन्टेन फ्लाइटको अफर गर्दा सलमानले भने : समय मिलाएर आउँछु

    मन्त्री आलेले सगरमाथा हेर्न माउन्टेन फ्लाइटको अफर गर्दा सलमानले भने : समय मिलाएर आउँछु

    काठमाडौं : भारतीय अभिनेता सलमान खानलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘माउन्टेन फ्लाइट’को लागि निम्ता दिएका छन्। मन्त्री आलेले बुधवार भिडियो संवादमार्फत खानलाई सगरमाथामा माउन्टेन फ्लाइटको निम्ता दिँदै नेपालको पर्यटनको विकासमा सहयोगको लागि आग्रह गरेका हुन्। ‘हाम्रो देशमा तपाईंका धेरै फ्यान छन्। यदि तपाईको समय मिल्यो भने म तपाईंसँगै हेलिकप्टरमार्फत सगरमाथाको आरोहण गराउन चाहन्छु,’ मन्त्री आलेले भने। त्यसपछि जवाफमा सलमानले…

    विस्तृतमा पढ्नुस्

  • हिउँदे अधिवेशन अन्त्य गर्ने वाग्मती सरकारको निर्णय

    हिउँदे अधिवेशन अन्त्य गर्ने वाग्मती सरकारको निर्णय

    हेटौंडा : वाग्मती प्रदेश सरकारले बुधवार राति १२ बजेबाट हिउँदे अधिवेशन अन्य गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री निमा लामाले जानकारी दिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण ८१ दिन अवरुद्ध प्रदेशसभा बैठक पुनः संचालन भएपछि २ वटा बैठक बसेर नवौं अधिवेशन अन्त्य गरिएको हो। प्रदेश सरकारले वैशाखबाट बजेट अधिवेशत संचालन…

    विस्तृतमा पढ्नुस्

  • पर्वतीय मुद्दाहरुलाई समाधान गर्न पहाडी देशहरुबिच छलफल हुनुपर्छ : प्रधानमन्त्री देउवा

    पर्वतीय मुद्दाहरुलाई समाधान गर्न पहाडी देशहरुबिच छलफल हुनुपर्छ : प्रधानमन्त्री देउवा

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस महामारीका कारण नेपालसहित विश्वका हिमाली देशहरुमा ठूलो आर्थिक समस्या पारेको बताएका छन्। बुधवार काठमाडौंको चन्द्रागिरीमा दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको सन्दर्भमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा देउवाले महामारीबाट उत्पन्न समस्याबारे बताएका हुन्। उनले अन्तर्राष्ट्रियस्तरबाट सहयोग भएमात्र नेपाल लगायतका हिमाली देशहरुको अर्थतन्त्रलाई बलियो बनाउन सकिने बताए। पर्वतीय स्रोतहरुको संरक्षण गर्न अत्यावश्यक रहेको भन्दै उनले…

    विस्तृतमा पढ्नुस्

  • झन् झन् ऋणमा डुब्दै छ श्रीलंका, आर्थिक संकटसँगै बिजुली सकंटले बढाइरहेको छ पीडा

    झन् झन् ऋणमा डुब्दै छ श्रीलंका, आर्थिक संकटसँगै बिजुली सकंटले बढाइरहेको छ पीडा

    श्रीलंकामा मंगलवारबाट सेना परिचालन गरिएको छ। आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका पेट्रोल पम्पमा सेना तैनाथ गरिएको हो। पेट्रोल र डिजेलको अभाव बढ्दै जाँदा पम्पहरुमा हजारौंको लाइन लागे पछि हिंसात्मक घटना हुनबाट रोक्न सेना परिचालन गरिएको हो। आर्थिक संकटका कारण चर्को मूल्यवृद्धि भएसँगै मानिसहरु इन्धनको जोहोमा अहिले लागेका छन्। यसैबिच केही मानिसले ठूलो क्यानमा पेट्रोल भरेर बेच्ने गरेको पाइएको छ। पेट्रोल सबैको…

    विस्तृतमा पढ्नुस्

  • राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी छन् : शिक्षा मन्त्री

    राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी छन् : शिक्षा मन्त्री

    काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा पौडेलले राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी हुने बताएका हुन्। ‘अहिले शिक्षाको प्रयोग प्रत्यक्ष रुपमा सीप र सिकाइसँग मेल खानुपर्छ। अन्यथा विकासको कल्पना गर्न सकिँदैन,’ उनले भने। शिक्षा…

    विस्तृतमा पढ्नुस्

  • यातायात व्यवस्था विभागको सिस्टम सर्भर डाउन, देशभरका कार्यालयमा अनलाइन सेवा ठप्प

    यातायात व्यवस्था विभागको सिस्टम सर्भर डाउन, देशभरका कार्यालयमा अनलाइन सेवा ठप्प

    काठमाडौंः यातायात व्यवस्था विभागको सिस्टम सर्भर डाउन भएपछि अनलाइनमार्फत हुने सबै काम ठप्प भएको छ। सेवाग्राहीको चाप रहने कार्यालयहरुमा सबैजसो काम अनलाइनबाटै हुन्छ। विभागले आकस्मिक सूचना जारी गर्दै सर्भरमा विद्युतीय समस्या देखिएका कारण बन्द गरिएको जनाएको छ। विभागका प्रवक्ता डा. लोकनाथ भुसालले भने 'सिस्टम सर्भर डाउन छ। मर्मत भइरहेको छ। त्यसैले अनलाइनबाट हुने सबै सेवाहरु बन्द गरिएको हो।' सर्भर मर्मतको काम…

    विस्तृतमा पढ्नुस्

  • आचारसंहिता उल्लंघन गर्नेमाथि स्थानीय समुदायले खबरदारी गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त

    आचारसंहिता उल्लंघन गर्नेमाथि स्थानीय समुदायले खबरदारी गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त

    काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ र मर्यादित वनाउन राजनीतिक दलले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताएका छन्। निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आज मोरङमा आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उनले निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आचारसंहिता पालनाको विषय कडाइका साथ कार्यान्वयन गरिने बताएका हुन्। थपलियाले निर्वाचनमा हुने…

    विस्तृतमा पढ्नुस्

  • ओलीले सरकार चलाउन नसकेकै कारण देउवाले नेतृत्व लिएको हो : कानून मन्त्री

    ओलीले सरकार चलाउन नसकेकै कारण देउवाले नेतृत्व लिएको हो : कानून मन्त्री

    काठमाडौं : कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्र प्रसाद बडूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार संविधान भन्दा बाहिर गएर संचालन गर्दा समय अगाडि नै बाहिरिनु परेको बताएका छन्। नेपालगंजमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै बडूले ओलीले सरकार चलाउन असफल भएको बताएका हुन्। ओलीले प्रधानमन्त्री हुँदा जनताको भावना बुझ्न नसकेको, देश र जनता भन्दा बाहिर गएर सरकार…

    विस्तृतमा पढ्नुस्

  • काभ्रे जिल्लाका एमाले नेताहरु कांग्रेसमा प्रवेश

    काभ्रे जिल्लाका एमाले नेताहरु कांग्रेसमा प्रवेश

    काठमाडौं : काभ्रे जिल्लाका नेकपा एमालेका केही नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेस काभ्रोपलाञ्चोकद्वारा धुलिखेलमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्ने जिल्ला नेता तथा कार्यकर्ताहरुलाई पार्टीको सदस्यता वितरण गरेका थिए। कांग्रेसका जिल्ला उपसभापति रमेश हुमागाईँका अनुसार नेकपा एमालेका प्रदेश कमिटी सदस्य रामकृष्ण हुमागाईँसहित पूर्वगाबिस अध्यक्ष साधुराम बडाल, उपाध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • उच्च शिक्षाबारे बहस हुन सकेको छैन, छुटै ऐन बनाउनुपर्छ : गगन थापा

    उच्च शिक्षाबारे बहस हुन सकेको छैन, छुटै ऐन बनाउनुपर्छ : गगन थापा

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उच्च शिक्षा संचालन सम्बन्धी ऐन बनाउनुपर्ने बताएका छन्। बुधवार किर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको १२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले नेपालको उच्च शिक्षा संचालन सम्बन्धी छुट्टै ऐनको आवश्यकता रहेको बताएका हुन्। उनले देश संघीयतामा प्रवेश गरिसकेको सन्दर्भमा नयाँ ऐन बनाउन नसकिएको भन्दै उच्च शिक्षा संचालन सम्बन्धी ऐन…

    विस्तृतमा पढ्नुस्

  • युक्रेन युद्धमा बेलारुस पनि चाँडै रसियासँग सामेल हुने अमेरिका र नेटोको विश्वास सत्य साबित होला ?

    युक्रेन युद्धमा बेलारुस पनि चाँडै रसियासँग सामेल हुने अमेरिका र नेटोको विश्वास सत्य साबित होला ?

    युक्रेनविरुद्धको युद्धमा बेलारुस पनि ‘चाँडै’ रसियासँग सामेल हुने सक्ने अमेरिका र नेटोले जनाएको छ। अमेरिकी र नेटोका अधिकारीहरूले सीएनएनलाई बताएअनुसार बेलारुसले त्यसको लागि कदम चालिसकेको छ। बेलारुस युद्धमा प्रवेश गर्ने ‘सम्भावना’ बढ्दो रहेको एक नेटो सैन्य अधिकारीले सोमवार बताएका छन्। ‘रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई समर्थन चाहिन्छ। कुनै पनि कुराले उनलाई मद्दत गर्नेछ,’ ति अधिकारीले भने। बेलारूसी लडाकु एकाइहरू अबको केही दिनमा…

    विस्तृतमा पढ्नुस्

  • विवादास्पद रसियाली ‘फिगर स्केटर’ भलिभा प्रतिस्पर्धामा फर्कने तयारीमा

    विवादास्पद रसियाली ‘फिगर स्केटर’ भलिभा प्रतिस्पर्धामा फर्कने तयारीमा

    विवादास्पद रसियाली ‘फिगर स्केटर’ कमिला भलिभा प्रतिस्पर्धामा फर्कने भएकी छिन्। डोपिङको मुद्दा अझै पनि जारी रहेको अवस्थामा उनी यस साताको अन्त्यमा रसियामा हुने प्रतियोगितामा सहभागी हुने तयारीमा छिन्। फेब्रुअरी २०२२ को शीतकालीन ओलम्पिक अन्तर्गत महिला एकलमा १५ वर्षीया भलिभा पदकको प्रतिस्पर्धाबाट बाहिरिएकी थिइन्। रसियाली ओलम्पिक कमिटीलाई टिम इभेन्टमा जित दिलाउन मद्दत गरेकी उनी प्रतिबन्धित लागुऔषध परीक्षणमा असफल भएको खुलासा भए पनि प्रतिस्पर्धाको…

    विस्तृतमा पढ्नुस्

  • ऊर्जामन्त्री भुसालसँग नर्वेका राजदूतको भेट

    ऊर्जामन्त्री भुसालसँग नर्वेका राजदूतको भेट

    काठमाडौं : नर्वेका राजदूत टोरुन ड्रम्डालले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग शिष्टाचार भेट गरेकी छिन्। बुधवार सिंहदरबारस्थित मन्त्रालयमा भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको मन्त्री भुसालको सचिवालयले जनाएको छ। मन्त्री भुसालले नेपालका लागि नर्वे भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै शान्ति प्रक्रिया तथा संविधान लेखन प्रक्रियामा नर्वे सरकारको सकारात्मक सहयोग गरेको भन्दै धन्यवाद दिइन्। उनले नेपालको…

    विस्तृतमा पढ्नुस्

  • पाठ्यक्रममा भागवत गीता समावेश गर्दै गुजरात सरकार, 'के अहिलेसम्म बालबालिकालाई नैतिकता सिकाइएको थिएन?'

    पाठ्यक्रममा भागवत गीता समावेश गर्दै गुजरात सरकार, 'के अहिलेसम्म बालबालिकालाई नैतिकता सिकाइएको थिएन?'

    गुजरात सरकारले नयाँ शैक्षिक सत्रबाट माध्यमिक र उच्च माध्यमिक तहहरुमा पाठ्यक्रममा भागवत गीतालाई राख्ने निर्णय गरेको छ। गुजरात सरकारको यो निर्णयले आउने दिनहरुमा विवाद उत्पन्न हुन सक्ने जानकारहरुले चेतावनी दिएका छन्। यस विषयमा भारतका केन्द्रीय मन्त्री प्रह्लाद जोशीले गुजरातले जस्तै अन्य राज्यले पनि यसलाई निरन्तरता दिनुपर्ने प्रतिक्रिया दिएका छन्। 'भागवत गीताले हामीलाई नैतिकता सिकाउँछ। यसले समाज कल्याणका लागि हाम्रो कर्तव्य बारे…

    विस्तृतमा पढ्नुस्

  • ओलीको भालेवादमा अल्झिएको नेकपा एमाले र भुमरीमा परेको कम्युनिष्ट आन्दोलन

    ओलीको भालेवादमा अल्झिएको नेकपा एमाले र भुमरीमा परेको कम्युनिष्ट आन्दोलन

    सुभाषचन्द्र देवकोटा - राजनीतिक दलहरु विचारको अधारमा बन्छन् र विचार कै आधारमा भत्किन्छन्। विचार नै राजनीतिक दलहरुको मेरुदण्ड हो जसले राजनीतिक दलहरुलाई जीवन्त र गतिशील बनाउँछ। तर विडम्बना, आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) विचारको त्यो जीवन्त र गतिशील मेरुदण्डलाई चुँडालेर राजनीतिको अध्याँरो यात्रामा निस्किएको छ। यस्तो यात्राले सर्वसाधारण बिच केही समयसम्म भ्रम सृजना गरे पनि त्यसको गन्तव्य अन्ततः विघटन वा विसर्जन…

    विस्तृतमा पढ्नुस्

  • हलिउड अभिनेत्री मारिलिन मुनरोको पेन्टिङको मूल्य २०० मिलियन डलर

    हलिउड अभिनेत्री मारिलिन मुनरोको पेन्टिङको मूल्य २०० मिलियन डलर

    हलिउड अभिनेत्री मारिलिन मुनरोको एक प्रोट्रेट पेन्टिङको बिक्री मूल्य २०० मिलियन डलर (२४ अर्ब रुपैयाँ बढी) राखिएको छ। सन् १९६० को दशककी अभिनेत्री मारिलिनको लिलामी भएको उक्त पेन्टिङको बिक्री मूल्य २०० मिलियन डलर तोकिएको हो। मारिलिनको उक्त पेन्टिङ पप आइकन एन्डी वारहोलले बनाएका हुन्। पहेँलो कपाल, गुलाबी अनुहार र हल्का नीलो आँखाको छायाँले छोपिएको मुनरोको अनुहारको उक्त पेन्टिङ वारहोलले अभिनेत्रीमाथि बनाएका पाँचमध्येबाट एक हो।…

    विस्तृतमा पढ्नुस्

  • चुनाव केन्द्रित छलफलका लागि एमालेको केन्द्रीय कमिटी बैठकमा ११ एजेण्डामाथि छलफल

    चुनाव केन्द्रित छलफलका लागि एमालेको केन्द्रीय कमिटी बैठकमा ११ एजेण्डामाथि छलफल

    काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा विभिन्न ११ विषयमाथि छलफल सुरु भएको छ। बैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर एमालेले केन्द्रीय कमिटीमा विभिन्न ११ एजेण्डा प्रस्तुत गरेको हो।  बबरमहल स्थित कार्की बैंक्वेटमा बुधवार सुरु भएको बैठकमा ११ एजेण्डा प्रस्तुत भएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले…

    विस्तृतमा पढ्नुस्

  • जब दासाङ शेर्पाले गाडीमा छुटेको साढे ३ लाख रुपैयाँ फिर्ता पाए …

    जब दासाङ शेर्पाले गाडीमा छुटेको साढे ३ लाख रुपैयाँ फिर्ता पाए …

    काठमाडौँ : मंगलवार बिहान साढे ७ बजेतिर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका घर भएका ५३ वर्षीय दासाङ शेर्पा काठमाडौंको जोरपाटी चोकबाट नारायणटारसम्म जाने गाडीमा चढे। करिब १ किलोमिटरको दुरीको यात्रा उनका लागि तनावको कारण बन्न पुग्यो। उनको साथमा थियो कालो रङ्गको झोला। झोलाभित्र साढे ३ लाख रुपैयाँ। जब उनी गाडीबाट ओर्लिए आफ्नो झोला निकाल्नै बिर्सिए। छोरीले दुबईबाट उनलाई पैसा पठाएकी थिइन्। गाडीमै झोला छुटेको…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहको निर्वाचनमा बहुमत नल्याए जनताको सेवा गर्न सकिँदैन : ओली

    स्थानीय तहको निर्वाचनमा बहुमत नल्याए जनताको सेवा गर्न सकिँदैन : ओली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेले जसरी पनि बहुमत ल्याउनुपर्ने बताएका छन्। बबरमहलस्थित कार्की बैंक्वटमा सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले स्थानीय तह निर्वाचनमा एमालेले बहुमत नल्याए अरु निर्वाचनमा बहुमत ल्याए पनि जनताको सेवा गर्न नसकिने बताए। 'केन्द्रमा बहुमतको सरकार बने पनि जनताको घरदैलोमा पुग्न त स्थानीय ठाउँमा आम रुपमा बहुमतका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell