PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • चिनियाँ विदेश मन्त्री पाकिस्तानबाट पुगे अफगानिस्तान, काठमाडौं ओर्लिनु अघि के दिल्ली पुग्लान्?

    चिनियाँ विदेश मन्त्री पाकिस्तानबाट पुगे अफगानिस्तान, काठमाडौं ओर्लिनु अघि के दिल्ली पुग्लान्?

    काठमाडौं : दक्षिण एसियाली राष्ट्रहरुको भ्रमणमा निस्किएका चिनियाँ विदेश मन्त्री वाङ यी अफगानिस्तान पुगेका छन्। उनी पाकिस्तानको भ्रमण सकेर अफगानिस्तान पुगेका हुन्। यस विषयमा आधिकारिक रुपमा तालिका भने चिनियाँ तथा अफगानिस्तान सरकारले सार्वजनिक गरेको थिएनन्। विश्वका मुस्लिम राष्ट्रहरुका विदेश मन्त्रीहरुको सम्मेलनमा सहभागि हुन विशेष निमन्त्रणा मार्फत् पाकिस्तान पुगेका उनी शुक्रवार नेपाल आउने कार्यक्रम रहेको छ। त्यसअघि अघोषित रुपमा उनी अफगानिस्तान…

    विस्तृतमा पढ्नुस्

  • २७ वर्षीय युवकको जिल्ला अदालतभित्रको हर्कत : इजलासको ढोका फोरेर फ्याले फाइल

    २७ वर्षीय युवकको जिल्ला अदालतभित्रको हर्कत : इजलासको ढोका फोरेर फ्याले फाइल

    काठमाडौं : जिल्ला अदालत कास्कीको ढोका फोडेर भित्र छिर्दै कागजपत्र छरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा महानगरपालिका घर भएका २७ वर्षीय अर्जुन परियार (दावा)लाई नियन्त्रणमा लिएको हो। बुधवार राति पोखरा महानगरपालिका वडा नम्बर ६ बैदाम स्थित जिल्ला अदालत कास्कीको परिसरभित्र उनी अनधिकृत रुपमा प्रवेश गरेको देखिएको थियो। १ नम्बर इजलास कोठाको ढोकामा लगाएको ताला…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय सरकार जनउत्तरदायी हुनुपर्छ : प्रधानमन्त्री देउवा

    स्थानीय सरकार जनउत्तरदायी हुनुपर्छ : प्रधानमन्त्री देउवा

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्ने बताएका छन्। स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारमा नवनिर्मित चापाकोट नगरपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै देउवाले स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भएकाले काम कारवाहीलाई पारदर्शी बनाई जनउत्तरदायी सरकारको रूपमा अगाडि बढाउनुपर्ने बताएका हुन्। ‘स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने सरकार भएकाले यसका काम कारवाही पारदर्शी…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लै चुनावमा जानुपर्ने निधिको तर्क

    स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लै चुनावमा जानुपर्ने निधिको तर्क

    जनकपुरधाम : नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले कांग्रेसलाई परनिर्भर नभई आत्मनिर्भर पार्टी बनाउनु पर्नेमा जोड दिएका छन्। १४औं अधिवेशनबाट निर्वाचित धनुषाका सभापतिसहित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण समारोहमा सम्बोधन गर्दै पूर्व उपसभापति निधिले यस्तो धारणा अगाडि सारेका हुन्। आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबिच सहकार्य गर्नेबारे छलफल चलिरहेका बेला उनले आत्मनिर्भर पार्टी बनाउनका लागि कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताए।   संविधान र…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रीय सुरक्षा समिति बैठक : स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति पारित

    केन्द्रीय सुरक्षा समिति बैठक : स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति पारित

    काठमाडौं : सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरिएको छ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बिहीवार बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो । ‘सुरक्षा समिति बैठकले निर्वाचनका लागि आवश्यक पर्ने एकीकृत सुरक्षा नीति पारित गरेको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने, ‘अब निर्धारित…

    विस्तृतमा पढ्नुस्

  • पल शाह प्रकरण : अदालतमा थुन्छेक बहस, पलका पक्षमा बहस गर्न काठमाडौंबाट जाँदै वकिल

    पल शाह प्रकरण : अदालतमा थुन्छेक बहस, पलका पक्षमा बहस गर्न काठमाडौंबाट जाँदै वकिल

    काठमाडौं : अभिनेता पल शाह विरुद्ध अदालतमा परेको मुद्दामा आज पनि बहस जारी छ। बुधवार शाहको पक्षमा तीन जना अधिवक्ताले बहस गरेका छन्। अहिले पनि जिल्ला अदालत तनहुँमा बहस जारी छ। सरकारी वकिल कार्यालयले मंगलवार जिल्ला अदालतमा तनहुँमा मुद्दा दर्ता गरेको थियो। दाङ घर भएका ३२ वर्षीय शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो। मंगलवार नै शाहको…

    विस्तृतमा पढ्नुस्

  • युक्रेन-रसिया युद्धको एक महिना : विश्वभरका नागरिकलाई सडकमा उत्रिएर प्रदर्शन गर्न जेलेनस्कीको आह्वान

    युक्रेन-रसिया युद्धको एक महिना : विश्वभरका नागरिकलाई सडकमा उत्रिएर प्रदर्शन गर्न जेलेनस्कीको आह्वान

    रसियाले युक्रेनमाथि आक्रमण गरेको एक महिना पुगेको छ। पूर्वी युक्रेनको दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै रसियाले युक्रेनमाथि आक्रमण गरेको थियो। युद्ध सुरु भएसँगै लाखौं युक्रेनी नागरिक पलायन भएका छन्। यस्तै, दुवै तर्फबाट हजारौंको मृत्यु भएको दाबी गरिएको छ। युद्ध भएको एक महिना पूरा हुँदा युक्रनी राष्ट्रपति भोलोदिमिर जेलेनस्कीले विश्वभरका नागरिकलाई सडकमा आएर प्रदर्शन गर्न आह्वान गरेका छन्। उनले…

    विस्तृतमा पढ्नुस्

  • पछिल्ला आठ खेलमा अपराजित थाइल्याण्डसँग नेपालले आज प्रतिस्पर्धा गर्दै

    पछिल्ला आठ खेलमा अपराजित थाइल्याण्डसँग नेपालले आज प्रतिस्पर्धा गर्दै

    काठमाडौं: नेपाली राष्ट्रिय टोलीले आज थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ। आज साँझ पौने ६ बजे थाइल्याण्डस्थित चुनवरी स्टेडियममा खेल सुरु हुनेछ। नेपाली टोलीका प्रशिक्षक अब्दुल्‍लाह अलमुताइरीले एएफसी कप छनोटको अन्तिम तयारीका रुपमा यो खेललाई हेरेको बताएका छन्। त्यस्तै कप्तान किरण चेम्जोङले तयारी राम्रो भएको भन्दै एएफसी कप छनोटका लागि यो खेल महत्वपूर्ण हुने प्रिम्याच कन्फ्रेन्समा बताए। थाइल्याण्ड फिफा वरीयतामा १ सय…

    विस्तृतमा पढ्नुस्

  • गोपीकृष्ण मुभिजका तीन हलहरू भोलिबाट पुन: सञ्चालनमा आउँदै

    गोपीकृष्ण मुभिजका तीन हलहरू भोलिबाट पुन: सञ्चालनमा आउँदै

    काठमाडौं : कोरोना महामारीबिच बन्द भएका गोपीकृष्ण मुभिजका तीन वटा हलहरू पुन: सञ्चालनमा आउने भएको छ। गोपीकृष्ण मुभिज अन्तर्गतका तीनवटा हलहरू शुक्रबारबाट सञ्चालनमा आउने भएका हुन्। गोपीकृष्ण मुभिजले विज्ञप्ति जारी गरेर यसबारे जानकारी गराएको हो। दर्शकप्रति पर्न गएको असुविधालाई मध्यनजर गदैँ ओम, नम र शिवाय हललाई मर्मत गरी पुन सञ्चालनमा ल्याइएको विज्ञप्तिमा उल्लेख छ। गत वैशाखमा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स निर्माणका लागि साविकको गोपीकृष्ण हल भत्काइएको…

    विस्तृतमा पढ्नुस्

  • चुनावी क्षेत्रमा प्रचण्ड, चेपाङ बस्तीदेखि पुल र सडकको उद्घाटन

    चुनावी क्षेत्रमा प्रचण्ड, चेपाङ बस्तीदेखि पुल र सडकको उद्घाटन

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आफ्नो निर्वाचन क्षेत्रको दौडाहमा पुगेका छन्।  बिहीवार चितवन क्षेत्र नम्बर ३ मा रहेको माडी नगरपालिकामा पुगेर प्रचण्डले नमुना चेपाङ बस्तीको उद्घाटन गरेका छन्। माडी नगरपालिका वडा नम्बर ९ को राई डाँडामा निर्वाचन क्षेत्र विकास कोषबाट कुसुमखोला नमुना चेपाङ बस्ती आवास कार्यक्रमको उद्घाटन गरेका छन्।  यस क्षेत्रमा ४१ परिवारका लागि घर निर्माण हुँदै छन्। जसमध्ये…

    विस्तृतमा पढ्नुस्

  • सडक कालोपत्रे नभएपछि थलीमा उत्रिए स्थानीय, बाटो गराए बन्द

    सडक कालोपत्रे नभएपछि थलीमा उत्रिए स्थानीय, बाटो गराए बन्द

    काठमाडौँ : समयमा नै सडक कालोपत्रे नभएको भन्दै स्थानीयवासी जोरपाटी- साँखु सडकको थली क्षेत्रमा यातायात अवरोध गरेका छन्। बिहानैदेखि थली चोकमा जम्मा भएर स्थानीयले सडक अवरुद्ध गरेर चाँडो सडक निर्माण गर्नुपर्ने भन्दै बाटो रोकेका हुन्। वर्षौ बितिसक्दा पनि सडक कालोपत्रे नभएपछि उनीहरुले आज प्रदर्शन गरेका हुन्। सडक अवरुद्ध भएपछि एमाले प्रदेश सांसद रामेश्वर फुयाल पुगेका थिए। उनले भोलिसम्म बन्द नगर्न र वार्ताबाट समधान…

    विस्तृतमा पढ्नुस्

  • एकल अभिभावकको लागि ‘म्याच ग्रुप’को नयाँ डेटिङ एप, यस्ता छन् विशेषता

    एकल अभिभावकको लागि ‘म्याच ग्रुप’को नयाँ डेटिङ एप, यस्ता छन् विशेषता

    डेटिङ सर्भिस कम्पनी ‘म्याच’ले सोमवार सिङ्गल प्यारेन्ट्स (एकल अभिभावक)को लागि डेटिङ एप सार्वजनिक गरेको छ। म्याचले एकल अभिभावकलाई डेटिङबाट रोक्ने केही अवरोध हटाउने लक्ष्य राखेको ‘स्टिर’ नामक नयाँ एप ल्याएको हो।   ‘स्टिर’ सामान्यतया मुलधारका डेटिङ एपमा नभएका एकल अभिभावकको विशिष्ट डेटिङ आवश्यकता पूरा गर्नमा केन्द्रित रहेको कम्पनीले बताएको छ। यो एपमार्फत एकल अभिभावकले आफ्नो समय तालिका तुलना गर्न सक्ने…

    विस्तृतमा पढ्नुस्

  • साफ यू १८ महिला च्याम्पियनसिप: नेपाल चारवटै खेलमा पराजित

    साफ यू १८ महिला च्याम्पियनसिप: नेपाल चारवटै खेलमा पराजित

    काठमाडौं: साफ यू १८ महिला च्याम्पियनसिपमा नेपालले चौथो खेलमा पनि पराजय ब्यहोरेको छ। भारतको जम्सेदपुरमा सम्पन्न खेलमा बंगलादेशसँग २-१ गोलअन्तरले पराजय ब्यहोरेसँगै नेपाली टोलीले प्रतियोगितामा जितविहीन बनेको छ। आज सम्पन्न खेलमा अमिसा कार्कीले खेलको चौथो मिनेटमै नेपाललाई अग्रता दिलाएकी थिइन्। पहिलो हाफमा एक गोलले अघि रहेको नेपाल दोस्रो हाफमा भने सम्हालिन सकेन। खेलको ६८ औं मिनेटमा बंगलादेशकी कप्तान शामसुन्नहरले गोल फर्काउँदै…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशका ६ जिल्लामा फैलियो बर्डफ्लू

    वाग्मती प्रदेशका ६ जिल्लामा फैलियो बर्डफ्लू

    हेटौँडाः वाग्मती प्रदेशका ६ जिल्लामा बर्डफ्लू रोगको संक्रमण फैलिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा संक्रमण देखिएको हो। मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार बर्डफ्लूका कारण हालसम्म करिब ३ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। संक्रमण देखिएका स्थानहरुमा हालसम्म ५८ हजार २६१ पंक्षी, २२ हजार ३४ वटा अण्डा र ११…

    विस्तृतमा पढ्नुस्

  • भ्रातृ संगठनको अध्यक्ष नियुक्तिमा शेखर पक्षको असन्तुष्टि, टिकट वितरणमा देउवाले विधान मिच्न लागेको आरोप

    भ्रातृ संगठनको अध्यक्ष नियुक्तिमा शेखर पक्षको असन्तुष्टि, टिकट वितरणमा देउवाले विधान मिच्न लागेको आरोप

    काठमाडौँः नेपाली कांग्रेसमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले विधान विपरीत कदम चाल्न खोजेको भन्दै डा शेखर कोइराला पक्षले खबरदारी गरेको छ। मंगलबार कमलपोखरीस्थित एक रेस्टुरेन्टमा बसेको शेखर पक्षको बैठकले देउवाको कदमको विरोध जनाएको हो। बुधबारमात्रै देउवाले नेविसंघका अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्ति दिएका छन्। तदर्थ कमिटीका दुबै भ्रातृ संगठनका अध्यक्ष देउवा निकट नेता हुन्। दुबै भ्रतृ…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलास रोक्न माग गरेको रिट खारेज

    प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलास रोक्न माग गरेको रिट खारेज

    काठमाडौँः प्रधानन्यायाधीश बिना संवैधानिक इजलास बस्न नसक्ने मागसहित सर्वोच्चमा विचाराधीन दुई रिट निवेदन खारेज गरिएको छ। संवैधानिक इजलासले निवेदकहरु डा. गणेश रेग्मी र दिपकविक्रम मिश्रको रिट खारेज गरेको हो।  कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको इजलासले रिट खारेज गरेको हो।  प्रधानन्यायाधीशको अध्यक्षतामा मात्र इजलास गठनको संवैधानिक व्यवस्था रहेको भन्दै सोही अनुसार…

    विस्तृतमा पढ्नुस्

  • निवेदकले विपक्षी नबनाएका ५२ पदाधिकारीलाई सर्वोच्चले किन कायम गर्‍यो विपक्षी?

    निवेदकले विपक्षी नबनाएका ५२ पदाधिकारीलाई सर्वोच्चले किन कायम गर्‍यो विपक्षी?

    काठमाडौँः रिट निवेदकले विपक्षी नबनाएका संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारीलाई सर्वोच्चले आदेशबाट विपक्षी कायम गरेको छ। संवैधानिक इजलासले अध्यादेश र विवादित निर्णय बदरसँग सार्थक सम्बन्ध रहेका पदाधिकारीलाई निवेदकहरुले विपक्षी नबनाएको भन्दै आदेशबाट विपक्षी कायम गरेको हो। ५२ जना नै पदाधिकारीलाई विपक्षी कायम गर्दै अदालतले नियुक्तिबारे लिखित जवाफ समेत माग गरेको छ। प्रत्यक्ष सरोकार राख्ने पदाधिकारीलाई समेत सुनुवाइको मौका प्रदान गर्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • लेटाङ घटनापछि लगाइएको कर्फ्यू बिहीवार बिहान ६ बजेबाट अन्त्य हुने

    लेटाङ घटनापछि लगाइएको कर्फ्यू बिहीवार बिहान ६ बजेबाट अन्त्य हुने

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ क्षेत्रमा लगाएको कर्फ्यू बिहीवार बिहानदेखि हटाउने निर्णय गरेको छ। आज सूचना जारी गर्दै प्रशासनले बिहीवार बिहान ६ बजेबाट कर्फ्यू हटेको जनाएको हो। प्रशासनका अनुसार लेटाङ नगरपालिका वडा नम्बर ५ का सम्पूर्ण क्षेत्र, दक्षिणमा लेटाङ नगरपालिका वडा ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, उत्तरमा लेटाङ नगरपालिकाको वडा नम्बर ६ को वडा कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • ५२ जना संवैधानिक आयोगका पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

    ५२ जना संवैधानिक आयोगका पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

    काठमाडौं : सर्वोच्च अदालतले संवैधानिक आयोगका पदाधिकारी नियुक्ति बदरको माग गर्नै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको बेला विभिन्न संवैधानिक आयोगमा ५२ जना पदाधिकारी नियुक्त गरेका थिए। उनीहरुलाई काम गर्नबाट रोक्न सर्वोच्चमा रिट परेको थियो। रिटमा गैरसंवैधानिक अध्यादेशबाट गरिएको नियुक्त बदर गर्न माग गरिएको थियो। तत्काललाई नियुक्ति भएका व्यक्तिलाई…

    विस्तृतमा पढ्नुस्

  • पार्टी देशभर बलियो बन्दै गइरहेको एमालेको ठहर, 'हजारौं हजार एमाले प्रवेश गरिरहेका छन्'

    पार्टी देशभर बलियो बन्दै गइरहेको एमालेको ठहर, 'हजारौं हजार एमाले प्रवेश गरिरहेका छन्'

    काठमाडौं : नेकपा एमालेले देशभर आफ्नो पार्टी बलियो बन्दै गइरहेको दाबी गरेको छ। आज बसेको केन्द्रीय कमिटीको बैठकमा सातवटा प्रदेश कमिटीका अध्यक्षहरुले प्रदेशको राजनीतिक अवस्थाबारेको रिपोर्टिङ गरेका थिए। आजको बैठक सम्पन्न भएपछि पार्टी प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सबै प्रदेशमा एमाले प्रवेश गर्नेहरुको लहर चलेको बताएका हुन्। ‘सबै प्रदेशका अध्यक्षहरुले आज रिपोर्टिङ गर्नुभयो। हजारौं हजार मानिस एमाले प्रवेश गरिरहेका छन्। सबै प्रदेशमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell