काठमाडौं: धादिङकी सन्तोषी श्रेष्ठले प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा सोमबार स्वर्ण जितेकी छन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी सन्तोषीले निर्धारित दूरी १९ मिनेट ४०.९ सेकेन्डमा पूरा गरिन्। उक्त स्पर्धाको पुरुषमा सिन्धुपाल्चोकका विश्वराम कुँवर पहिलो भए। उनले १७ मिनेट १९.१ सेकेन्डमा दौड सकाए। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको प्रतियोगिताको ८ सय मिटर दौडको पुरुषमा…
काठमाडौं: गायक जोसेफ शाही ठकुरीको ‘रुप्स्या काली’ बोलको गीत सार्वजनिक भएको छ। जोसेफ शाही अफिसियल युट्युव अकाउन्टमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो। लोक फ्युजन शैलीको गीतमा जोसेफ र गायिका अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ। जोसेफकै शब्द र संगीत रहेको गीतमा उदयराज पौडेले संगीत संयोजन गरेका हुन्। गीतमा सुदुर र मध्यपश्चिका जिल्लामा प्रयोग हुने ठेट भाषाका शब्द प्रयोग गरिएको छ।
काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा विसं २०५३ सालयता आयोजना हुँदै आएको स्पोर्ट्स अवार्डको १८ औं संस्करणको तयारी पुरा भएको आयोजकले जनाएको छ। मंगलबार कमलादीस्थित प्रज्ञा भवनको हलमा ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७ आयोजना हुनेछ। समारोहको सम्पूर्ण तयारी पूरा भएको एनएसजेएफका अध्यक्ष एवं अवार्ड आयोजक मूल समारोह समितिका संयोजक दुर्गानाथ सुवेदी (देवेन्द्र) ले जानकारी दिए। कोरोना भाइरस (कोभिड–१९) को महामारीका…
काठमाडौँः विइङ ह्युमनका नेपाल सञ्चालक सन्तोषचन्द्र बख्रेलसहित चार जना धरौटीमा रिहा भएका छन्। उच्च अदालत पाटनका न्यायाधीश लोहितचन्द्र शाह र किरणकुमार पोखरेलको इजलासले बख्रेलसहित अन्य दुई जनालाई जनही २० लाख रुपैयाँ धरौटी माग गरेको हो। त्यस्तै नारायणप्रसाद घिमिरेको हकमा भने २ लाख रुपैयाँ धरौटी माग गरेको उच्च अदालत पाटकका उपरजिष्ट्रार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए। बख्रेल अदालतमा बैंक ग्यारेन्टीबाट रिहा भएका छन्।…
काठमाडौं: एएफसी फुटसल एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ। राष्ट्रिय फुटसल टोलीका प्रशिक्षक गौरव बस्नेतले आज टोलीको घोषणा गरेका हुन्। प्रतियोगिताका खेलहरु अप्रिल १ देखि १५ सम्म कीर्गिस्तानमा हुनेछन्, जसमा नेपाल समूह 'बी' मा छ। नेपाल रहेको समूहमा उज्बेकिस्तान, ताजकिस्तान र अफगानिस्तान छन्। नेपाली टोली अनिश श्रेष्ठ, विश्वास पौडेल, विजय श्रेष्ठ, सरोज तामाङ, सुरज गुरुङ, आदिल हमिद,…
पोखरा: होली मनाएर बिहान घर फर्किँदा मृत अवस्थामा देखे ओमबहादुर नेपालीले आमालाई। पोखरा १२ मा रहेको घरमा पुग्दा ६७ वर्षीय आमा नौमाया नेपालीलाई मृत अवस्थामा देखेपछि ओमले छिमेकी र प्रहरी बोलाए। आफू घरमा नभएको बेला कसैले आमालाई मारिदिएको भनेर रुवाबासी गरे। ओमले भने जस्तै नौमायाको घाँटी थिचेर हत्या भएको थियो। प्रहरी घटनास्थल पुग्दा नौमायाको घाँटीमा निलडाम र अनुहारमा चोट थियो। प्रहरीले घटनाबारे…
कैलाली : धनगढीमा आजबाट सुरु भएको मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन्। प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले हरायो। आर्मीले कर्णालीलाई २५–१८, २५–१० र २५–१६ को सेटमा हराएको हो। यस्तै सोमबार नै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई २५–१७, २५–२२ र २५–२२ को सोझो सेटले पराजित गरेको छ।…
हेटौंडा : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न स्थानीय तह निर्वाचन् लक्षित घर दैलो अभियानलाई तीब्र बनाउन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। सोमबार कांग्रेस वाग्मती प्रदेश कार्यसमितिको हेटौंडास्थित कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सिंहले कार्यकार्ताहरु मतदाताको घर–घरमा पुग्नुपर्ने बताएका हुन्। उम्मेदवारका दाबेदारहरु टिकटको दाबी मात्रै गर्दै बसे जनताको विश्वास र मत प्राप्त नहुने उनले बताए। ‘स्थानीय निर्वाचन…
कैलाली : डोटीमा बस दुर्घटना हुँदा ४ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नं-१ अलाडीमा बस दुर्घटना भएको हो। दुर्घटनामा चारजना घाइते भएका र अन्य यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ। घाइते ४ जनालाई उपचारका लागि धनगढी पठाइएको इलाका प्रहरी कार्यालय विपीनगरका प्रहरी निरीक्षक मोहन साउदले बताए। डोटीको घाङगलबाट कैलालीको जोशीपुरका लागि छुटेको ना ४ ख ३६०७ नम्बरको…
कैलाली : डोटीमा बस दुर्घटना हुँदा ४ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नं-१ अलाडीमा बस दुर्घटना भएको हो। दुर्घटनामा चारजना घाइते भएका र अन्य यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ। घाइते ४ जनालाई उपचारका लागि धनगढी पठाइएको इलाका प्रहरी कार्यालय विपीनगरका प्रहरी निरीक्षक मोहन साउदले बताए। डोटीको घाङगलबाट कैलालीको जोशीपुरका लागि छुटेको ना ४ ख ३६०७ नम्बरको…
कैलाली : डोटीमा बस दुर्घटना हुँदा ४ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नं-१ अलाडीमा बस दुर्घटना भएको हो। दुर्घटनामा चारजना घाइते भएका र अन्य यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ। घाइते ४ जनालाई उपचारका लागि धनगढी पठाइएको इलाका प्रहरी कार्यालय विपीनगरका प्रहरी निरीक्षक मोहन साउदले बताए। डोटीको घाङगलबाट कैलालीको जोशीपुरका लागि छुटेको ना ४ ख ३६०७ नम्बरको…
काठमाडौं : नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले राजीनामा दिएका छन्। उनले दिएको राजीनामा स्वीकृत समेत भइसकेको छ। २०४९ साल चैतमा प्रहरी निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका साहले ३० वर्षे सेवा अवधि पूरा नहुँदै राजीनामा दिएका हुन्। बढुवा असन्तुष्टी तथा अन्य कारणले उच्च तहमा पुगेका प्रहरीले राजीनामा दिने गरेको नजिरमा साहको राजीनामाको कारण भने फरक रहेको छ। धनुषा गृह जिल्ला…
काठमाडौं: विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजमा आज सम्पन्न खेलमा नेपालले यूएईसँग लज्जास्पद हार ब्यहोरेको छ। यूएईस्थित दुबई क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल ९९ रनले पराजित भएको हो। टस हारेर ब्याटिङमा उत्रिएको यूएई ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ३५.१ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटियो। सुरुवाती…
चीनको सिभिल एभिएसन एडमिनिस्ट्रेसनले चाइना इस्ट्रन एयरलाइन्सको बोइङ ७३७-८०० बिहान वुचोउ क्षेत्रबाट सम्पर्कबिहिन भएको जनाएको छ। कुन्मिन देखि क्वानचाउका लागि उडेको विमान १२३ यात्रु र ९ जना चालक दलका सदस्य थिए। योसँगै त्यहाँको नागरिक उड्डयन प्रशासनले आपतकालिन संयन्त्र परिचालन गरेको छ। यता विमान दुर्घटना भएसँगै चाइना इस्ट्रनले आफ्नो आधिकारिक वेवसाइटलाई श्यामश्वेत बनाएको छ। त्यस्तै चाइना इस्ट्रनको अफिसियल 'ह्वी च्याट अकाउन्ट' पनि…
काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा कुनै पनि उम्मेदवार मनोनयन गर्नबाट नछुटुन् भनेर दुई दिन मनोनयनका लागि समय छुटयाएको जनाएको छ। स्थानीय तहको निर्वाचनमा दुई दिन उम्मेद्वारी मनोनयनको समय तोकिएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाएका थिए। सोमवार एमालेको पोलिटव्युरो बैठकमा निर्वाचन आयोग प्रति प्रश्न गर्दै उनले दुई दिनको मनोनयनबारे आक्रोश व्यक्त गरेका थिए। ओलीले आयोग…
काठमाडौं : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थीहरुले मोरङको लेटाङमा भएको घटनाको विरोधमा प्रदर्शन गरेका छन्। माइतीघरमा विद्यार्थीहरुले छात्राको सुरक्षाको ग्यारेन्टी माग्दै धर्ना दिएका हुन्। गत शुक्रबार लेटाङ नगरपालिका ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्यानरत एक बालिकालाई यौन दूर्व्यवहार गरेको घटना बाहिरिएको थियो। होली खेल्ने क्रममा शिक्षकले दूर्व्यवहार गरेका थिए। त्यसपछि…
काठमाडौं : नेकपा एमालेको पोलिटब्युरो बैठकमा स्थायी कमिटी सदस्यहरु घनश्याम भुसाल र रघुजी पन्तले वाम एकताको प्रस्ताव राखेका छन्। बबरमहलस्थित कार्की बैंक्वेटमा बसेको बैठकमा भुसाल र पन्तले वाम एकता नभए चुनावी तालमेल गर्नुपर्ने प्रस्ताव गरेका हुन्। बैठकमा २१ जना पोलिटब्युरो सदस्यहरुले आआफ्नो धारणा राखेको पार्टी प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। अधिकांश सदस्यहरुले चुनावी तालमेलबारे ठोस निर्णय गरेर जानुपर्ने बताएका…
काठमाडौं : सरकारले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रवन्धकमा प्रेमराज भण्डारीलाई नियुक्त गरेको छ। आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई महाप्रवन्धकमा नियुक्त गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। सोमवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै कार्कीले विद्युत नियमन आयोगको रिक्त सदस्य पदमा गौतम डंगोललाई नियुक्त गरिएको बताए। ५औँ बिमस्टेक शिखर सम्मेलनमा बिमस्टेक बडापत्र लगायत अन्य दस्तावेजहरुमा नेपालको तर्फबाट हस्ताक्षर गर्न स्वीकृति दिने…
काठमाडौं : जिल्ला प्रहरी कार्यालय तनहुँले कलाकार पल शाहविरुद्धको अनुसन्धान सकाएको छ। २१ दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरेको थियो। अनुसन्धान सकेर आज प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो। 'केही समयअघि मात्र अभियोग पत्र आएको छ। हेरेर दर्ता गर्ने तयारीमा छौँ,' सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले भने। एक किशोरीले आफूलाई जबर्जस्ती करणी र यौन दुर्व्यवहारको…
बलिउड अभिनेत्री सोनम कपूर आमा बन्ने भएकी छिन्। सोनमले इन्स्टाग्राममार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन्। इन्स्टाग्राममा बेबी बम्पको एक तस्वीर सेयर गर्दैँ सोनमले आमा बन्न लागेको खुसी साटेकी छिन्। फोटोमा उनी श्रीमान आनन्द आहुजासँगै देखिन्छिन्। ‘चार हात, जसले राम्रो तरिकाले तिमीलाई हुर्काउन सकुँ। दुई मुटु, जो तिम्रै लागि धड्किरहको छ। एक परिवार जसले तिमीलाई माया र सहयोग दिन्छ।…