PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

  • गाँजा गन्थन : बिना गृहकार्य खुला गरियो भने चोकचोकमा टाउको निहुराएका र पाइन्ट तल झारेकाहरुको बिगबिगी हुनेछ

    गाँजा गन्थन : बिना गृहकार्य खुला गरियो भने चोकचोकमा टाउको निहुराएका र पाइन्ट तल झारेकाहरुको बिगबिगी हुनेछ

    राजु आचार्य - जमानीमा खाएको गाँजा  अहिले मलाई ला छ नमजा  कालिकोट जिल्लाका कुना कन्दरामा यो गीत खुबै चर्चित छ अझैपनि। धेरै गाँजा खाएर असर गरेका केही मानिसहरूले गाएको यो गीत जस्तो गाँजा भने छैन। यसलाई अमृत मान्नेहरु धेरै छन्। संसारभर गाँजाका तीन प्रजातिहरू अभिलेख गरिएका छन्। यो प्रजाति रोप्न नपर्ने तर खेत, बारी, पाखो तथा वन जङ्गलमा  जताततै प्रशस्तै…

    विस्तृतमा पढ्नुस्

  • पल समर्थकलाई अभिनेत्रीहरुको जवाफ : अपराधको पक्षमा नबोलौं

    पल समर्थकलाई अभिनेत्रीहरुको जवाफ : अपराधको पक्षमा नबोलौं

    काठमाडौं : अभिनेता पल शाहविरुद्ध एक नाबालिग गायिकाले उजुरी दिएसँगै नेपाली मनोरञ्जन क्षेत्र तरंगित छ। पीडित गायिकाले पलविरुद्ध आफूलाई पटक-पटक करणी गरेको जाहेरी दर्ता गरेपछि मनोरञ्जन क्षेत्र विभाजित पनि देखिएको छ। केही दिन फरार रहेका पल यतिखेर तनहुँ प्रहरी हिरासतमा छन्। यस्तोमा फिल्म क्षेत्रमा धेरै जना पलको पक्षमा खडा भएको देखिन्छ। अभिनेत्री करिश्मा मानन्धरदेखि पूजा शर्मा पलकै समर्थनमा खुलेका छन्। पल र पूजाको मुख्य…

    विस्तृतमा पढ्नुस्

  • मतपत्रका छाप्न साढे ११ करोडको कागज किन्दै निर्वाचन आयोग

    मतपत्रका छाप्न साढे ११ करोडको कागज किन्दै निर्वाचन आयोग

    काठमाडौं : निर्वाचन आयोगले मतपत्र छपाईका लागि करिब साढे ११ करोड रुपैयाँ बराबरको कागज खरिद गर्ने भएको छ।  २०७९ बैशाख ३० गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्र छपाईका लागि आयोगले बोलपत्र आह्वान गरेको थियो। सोही अनुसार आयोगले कागज खरिद सम्झौता सम्पन्न गरेको आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।  आयोगले 'ग्यावियोनेट इन्भाइरोमेन्ट सलुसन प्रालि'सँग  ११ करोड…

    विस्तृतमा पढ्नुस्

  • रौतहटको मौलापुरमा मधानी महोत्सव : ओली गएनन्, भोजपुरी अभिनेता खेसारीलालले प्रस्तुती दिने

    रौतहटको मौलापुरमा मधानी महोत्सव : ओली गएनन्, भोजपुरी अभिनेता खेसारीलालले प्रस्तुती दिने

    वीरगंज : महाशिवरात्रीको अवसरमा रौतहटको मौलापुरमा आयोजना हुने मधानी महोत्सवमा सहभागी हुन भोजपुरी सुपरस्टार खेसारीलाल यादव नेपाल आएका छन्।   अभिनेता एवम् गायक यादव गौरको सिता प्यालेस होटलमा सोमवार राति नै पुगेका थिए। आज महोत्सवको उद्घाटन कार्यक्रममा उनले आफनो प्रस्तुति दिने कार्यक्रम रहेको छ। महोत्सवलाई लक्षित गर्दै रौतहट तथा मौलापुर नगरपालिका भरी र कार्यक्रम स्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भन्यो : एमसीसी संसदबाट पास भयो, राष्ट्रहित प्रतिकूल नहुनेगरी कार्यान्वयन होस्

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भन्यो : एमसीसी संसदबाट पास भयो, राष्ट्रहित प्रतिकूल नहुनेगरी कार्यान्वयन होस्

    काठमाडौं : नेकपा एमालेले एमसीसी परियोजना सम्बन्धी सम्झौता संसदबाट पास भइसकेको भन्दै राष्ट्रको हित प्रतिकूल नहुनेगरी कार्यान्वयन हुनुपर्ने जनाएको छ।  एमसीसीको विषयमा आज पत्रकार सम्मेलन गर्दै एमालेले एमसीसीको पक्षमा आफ्नो धारणा सार्वजनिक गरेको हो। 'एमसीसी प्रकरणमा गठबन्धनमा रहेका केही पार्टीका गलत चालबाजी र उनीहरुबाट प्रकट भएका घातक प्रवृत्तिबाट मुलुकलाई मुक्त पार्न आवश्यक छ,' एमाले अध्यक्ष ओलीद्वारा जारी वक्तव्यमा भनिएको छ, 'ती…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतमा कर्फ्यू तोड्ने प्रयास, पाँच जना पक्राउ

    सुर्खेतमा कर्फ्यू तोड्ने प्रयास, पाँच जना पक्राउ

    सुर्खेत : कर्फ्यूको आदेशले सुर्खेतको वीरेन्द्रनगर सुनसान बनेको छ। प्रदर्शनकारीले बन्दको नाममा अराजक गतिविधि, तोडफोड र आगजनी गर्न थालेपछि स्थानीय प्रशासनले सोमवार बेलुकादेखि मंगलवार बेलुकी ७ बजेसम्मका लागि कर्फ्यू लगाएको हो। बिहानैदेखि वीरेन्द्रनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ। अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन भएको विरोधमा सोमवार नेपाल बन्दको आह्वान गरेका राजनीतिक दलका कार्यकर्ताले मंगलवार पनि कर्फ्यू…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतमा कर्फ्यू तोड्ने प्रयास, पाँच जना पक्राउ

    सुर्खेतमा कर्फ्यू तोड्ने प्रयास, पाँच जना पक्राउ

    सुर्खेत : कर्फ्यूको आदेशले सुर्खेतको वीरेन्द्रनगर सुनसान बनेको छ। प्रदर्शनकारीले बन्दको नाममा अराजक गतिविधि, तोडफोड र आगजनी गर्न थालेपछि स्थानीय प्रशासनले सोमवार बेलुकादेखि मंगलवार बेलुकी ७ बजेसम्मका लागि कर्फ्यू लगाएको हो। बिहानैदेखि वीरेन्द्रनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ। अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन भएको विरोधमा सोमवार नेपाल बन्दको आह्वान गरेका राजनीतिक दलका कार्यकर्ताले मंगलवार पनि कर्फ्यू…

    विस्तृतमा पढ्नुस्

  • व्याख्यात्मक टिप्पणीलाई 'एमसीसी दुरुस्त पार्ने भ्याक्सिन'का रुपमा प्रचार भयो : नेकपा एमाले

    व्याख्यात्मक टिप्पणीलाई 'एमसीसी दुरुस्त पार्ने भ्याक्सिन'का रुपमा प्रचार भयो : नेकपा एमाले

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसीको विषयमा प्रतिनिधिसभामा प्रस्तुत व्याख्यात्मक टिप्पणीलाई भ्रमको खेती भएको बताएको छ। 'गठबन्धनका नेताहरु त्यस घोषणालाई लाली पाउडर घसीघसी अझै भ्रमको खेती गर्नमा सक्रिय छन्,' एमालले आज आयोजित पत्रकार सम्मेलनमा जनाएको छ,' दुई सरकार बिच भएको सम्झौता, सहमतिको झन्डै आधा दशकपछि एकतर्फ व्याख्याद्वारा संशोधन हुन्छ भन्नु जनतालाई ढाँट्ने दुष्प्रयास हो र यो हाँस्यास्पद कुरा…

    विस्तृतमा पढ्नुस्

  • खेल कुटनीतिले घेरिँदै रसिया : बेलारुसमाथि पनि प्रतिबन्ध लगाउने आईओसीको निर्णय, फुटबलमा पनि 'निषेध'

    खेल कुटनीतिले घेरिँदै रसिया : बेलारुसमाथि पनि प्रतिबन्ध लगाउने आईओसीको निर्णय, फुटबलमा पनि 'निषेध'

    इन्टरनेशनल ओलम्पिक कमिटी (आईओसी) को कार्यकारी बोर्डको बैठकले रसिया र बेलारुसका खेलाडी तथा अफिसियलमाथि प्रतिबन्ध लगाउने भएको छ। युक्रेनमाथि रसियाले आक्रमण गरेपछि खेल क्षेत्रमा रसियामाथि धेरैखाले प्रतिबन्ध सुरु भएको छ। रसियाको समर्थनमा रहेको बेलारुसमाथि पनि प्रतिबन्ध लगाउने आईओसीले निर्णय गरेको हो। बोर्डको निर्णयमा 'विश्वव्यापी खेलकुद प्रतियोगिताहरूको अखण्डता र सबै सहभागीहरूको सुरक्षाको लागि' यो निर्णय 'गह्रुँगो मन' लिएर लिइएको जनाइएको छ। रसियन ओलम्पिक…

    विस्तृतमा पढ्नुस्

  • महादेवलाई जाडो हुँदा गुञ्जने गीत : महाद्य: त चिकुल, गनेद्य: त इकुल…

    महादेवलाई जाडो हुँदा गुञ्जने गीत : महाद्य: त चिकुल, गनेद्य: त इकुल…

    महाशिवरात्रीको रात महादेवलाई निकै जाडो हुन्छ भन्ने कथन छ। त्यसैले महादेवलाई जाडो हुनबाट बचाउन टोलभरीका युवाहरु जम्मा हुन्थे। राति बाल्न काठ, दाउरा खोज्न बिहानदेखि तयारी हुन्थ्यो। यो दिन काठ चोरी गर्‍यो भने पाप लाग्दैन भन्ने विश्वास भएकाले जहाँ काठ देखियो त्यो ल्याएर राति बाल्न ठिक्क पार्ने समेत गरिन्थ्यो। बिहान भने सडकमा बाटो छेकेर राति महादेवलाई प्रसाद चढाउन (जगात) चन्दा उठाउने…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय निर्वाचनमा भाग लिन निवेदन दिने ८० दलमा कुनकुन परे? (सूचीसहित)

    स्थानीय निर्वाचनमा भाग लिन निवेदन दिने ८० दलमा कुनकुन परे? (सूचीसहित)

    काठमाडौं : स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० दलको निवेदन परेको छ। निर्वाचन आयोगले फागुन ५ देखि आइतबारसम्मका लागि दल दर्ताको समय निर्धारण गरेको थियो।  एमाले, कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, लोसपासहित साना दलबाट निवेदन परेको छ। अब ती दलले बुझाएको कागजात अध्ययन गरेर मात्रै दर्ता गरिने आयोगले जनाएको छ। २०७४ सालको निर्वाचनमा पनि ८० दलले निवेदन…

    विस्तृतमा पढ्नुस्

  • युक्रेन आक्रमणपछि ‘घेराबन्दी’मा परेका पुटिनले थिच्लान् ‘न्युक्लियर बम’को बटन?

    युक्रेन आक्रमणपछि ‘घेराबन्दी’मा परेका पुटिनले थिच्लान् ‘न्युक्लियर बम’को बटन?

    रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको अप्रत्यासित स्वभावबारे कोही पनि अपरिचित छैन। पुटिनका सेनाले युक्रेनमा बमबारी गरिरहँदा यो हप्ता बारम्बार सुनिएको शब्द हो, अकल्पनीय! वास्तवमा भन्ने हो भने यो युद्ध अकल्पनीय थिएन। यसबारे पूर्णतया भविष्यवाणी गरिएको थियो। पुटिनले बारम्बार यसबारे संकेत गरिरहेका थिए। उनको रेकर्डले यस कदमबारे बोलिरहेको थियो। भनिन्छ, युद्धमा केही पनि अकल्पनीय हुँदैन। पुटिनको आणविक हमलाको चेतावनी पनि अकल्पनीय होइन।…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारी युनियनको अध्यक्षमा पोखरेलको उम्मेदवारी घोषणा, वरिष्ठ उपाध्यक्षमा कट्‌वाल र महासचिवमा फुँयाल

    कर्मचारी युनियनको अध्यक्षमा पोखरेलको उम्मेदवारी घोषणा, वरिष्ठ उपाध्यक्षमा कट्‌वाल र महासचिवमा फुँयाल

    काठमाडौं : नेपाल निजामती कर्मचारी युनियनको आठौं अधिवेशनमा वर्तमान अध्यक्ष गोपाल पोखरेलले पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। अध्यक्ष पदका अन्य आकांक्षीले पूरा कार्यकाल नबित्दै अवकाश पाउने भएपछि मतदाताको दबाबमा उम्मेदवारी दिन लागेको पोखरेलको भनाइ छ। अध्यक्ष पोखरेलको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र महासचिव र केही पदाधिकारीको टिमसमेत घोषणा भएको छ। पोखरेल नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा उत्तम कट्‌वाल, महासचिवमा दुर्गा फुँयाल, उपाध्यक्षमा यज्ञ वली उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीको व्याख्यात्मक घोषणालाई नजिकबाट नियालिरहेको चीनको टिप्पणी, 'साझेदारीमा राजनीति मिसिन हुन्न'

    एमसीसीको व्याख्यात्मक घोषणालाई नजिकबाट नियालिरहेको चीनको टिप्पणी, 'साझेदारीमा राजनीति मिसिन हुन्न'

    काठमाडौँः चीनले प्रतिनिधि सभाबाट पारित भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौताको व्याख्यात्मक टिप्पणीलाई नजिकबाट नियालिरहेको जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले नेपालको निर्णय र व्याख्यात्मक घोषणालाई नजिकबाट नियालिरहेको बताएका हुन्। उनले चीनले पटकपटक अन्तर्राष्ट्रिय विकास साझेदारी आपसी सम्मानको सिद्धान्त र देशको सार्वभौमिकताका आधारमा हुनुपर्ने बताइरहेको भन्दै त्यस्तो सहयोग सम्बन्धित देशका जनताको चाहना बमोजिम हुनुपर्ने कताए। प्रवक्ता वाङले कुनै पनि देशले…

    विस्तृतमा पढ्नुस्

  • एमसीसी पारितको विरोधमा गरिएको बन्द नियन्त्रणबाहिर, स्थानीय प्रशासनले सुर्खेतमा लगायो कर्फ्यू

    एमसीसी पारितको विरोधमा गरिएको बन्द नियन्त्रणबाहिर, स्थानीय प्रशासनले सुर्खेतमा लगायो कर्फ्यू

    सुर्खेतः अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित भएपछि विरोध स्वरुप विभिन्न ६ वटा राजनीतिक दल र २ वटा मोर्चाहरुले संयुक्त रुपमा आव्हन नेपाल बन्दको क्रममा प्रदर्शन नियन्त्रणबाहिर गएपछि कर्फ्यू लगाइएको छ। सोमबार साँझ सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिमा बांगेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको पाँच सय मिटर क्षेत्रसम्म कर्फ्यू लगाइएको प्रमुख जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • युक्रेनका लागि 'महत्वपूर्ण दिन' : बेलारुसमा वार्ता गर्दै युक्रेन र रसियाका प्रतिनिधि

    युक्रेनका लागि 'महत्वपूर्ण दिन' : बेलारुसमा वार्ता गर्दै युक्रेन र रसियाका प्रतिनिधि

    युद्धरत् रसिया र युक्रेनबिच वार्ता सुरु भएको छ। रसियाले पूर्वी युक्रेनको दुई विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ घोषणा गरेसँगै सुरु भएको युद्धको पाँचौ दिनमा दुई देश आमनेसामने बस्दै छलफलमा जुटेका हुन्। बेलारुसमा युक्रेन र रसियाका प्रतिनिधिबिच वार्ताको भइरहेको हो। त्यसक्रममा युक्रेनले रसियासँग युद्धविराम र सेना फिर्ता हुनुपर्ने शर्त राखेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। बिहीवार बिहानबाट रसियालेले युक्रेनमा सैन्य कारवाही सुरु…

    विस्तृतमा पढ्नुस्

  • कैलाली कांग्रेस सभापतिको टुंगो दोस्रो चरणको निर्वाचनबाट, अब संस्थापन भर्सेस संस्थापन

    कैलाली कांग्रेस सभापतिको टुंगो दोस्रो चरणको निर्वाचनबाट, अब संस्थापन भर्सेस संस्थापन

    कैलाली : नेपाली कांग्रेस कैलालीको जिल्ला सभापति चयनका लागि सम्पन्न पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले मत ५० प्रतिशत भन्दा बढी मत कटाउन सकेनन्। अब सभापति चयनका लागि फेरि दोस्रो चरणको मतदान हुने भएको छ। जिल्ला अधिवेशनअन्तर्गत आज भएको मतगणनामा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले बताए। पहिलो…

    विस्तृतमा पढ्नुस्

  • चैत १७ गतेदेखि हुने भयो 'निफ'को पाँचौ संस्करण

    चैत १७ गतेदेखि हुने भयो 'निफ'को पाँचौ संस्करण

    काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को मिति एकसातापछि सरेको छ। निफको पाँचौ संस्करण चैत १७ गतेदेखि २१ गतेसम्म आयोजना हुने पक्का भएको हो। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा महोत्सव को नयाँ मितिबारे जानकारी दिइएको हो। यसअघि चैत्र १० देखि १४ गतेसम्म हुने भनिएको महोत्सवको मिति प्राविधिक कारणका कारण परिवर्तन गरिएको निफका अध्यक्ष केपी पाठकले बताए। यसवर्षको निफमा ३८ देशका ८९ फिल्महरुबिच प्रतिस्पर्धा…

    विस्तृतमा पढ्नुस्

  • नेकपा एमाले धनुषामा विवाद : अध्यक्षले स्थगित गरेको बैठक सचिवको नेतृत्वमा बस्दै

    नेकपा एमाले धनुषामा विवाद : अध्यक्षले स्थगित गरेको बैठक सचिवको नेतृत्वमा बस्दै

    जनकपुरधाम : नेकपा एमाले धनुषामा विवाद बढेको छ। सोमवार हुने भनिएको जिल्ला बैठकलाई लिएर दुई छुट्टाछुट्टै विज्ञप्ति जारी हुँदा विवाद सतहमा आएको हो। एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले पूर्वनिर्धारित जिल्ला अधिवेशनका लागि तयारी बैठक सोमवार बस्ने तय गरे पनि अन्तिम समयमा आएर स्थगित गरे। तर, सचिव तेज नारायण यादवले बैठक स्थगित नभएको भन्दै अर्को विज्ञप्ति जारी गरि बैठक बोलाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • 'फ्लाएर्स फिल्म अवार्ड' विराटनगरमा आयोजना हुने

     'फ्लाएर्स फिल्म अवार्ड' विराटनगरमा आयोजना हुने

    काठमाडौं: पहिलो ‘फ्लाएर्स फिल्म अवार्ड–०७९’ आयोजना हुने भएको छ। आगामी बैशाख २४ गते आयोजना हुने कार्यक्रममा २१ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ। ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा यो अवार्ड गर्न लागेको हो। अवार्डको पहिलो संस्करण विराटनगरमा सम्पन्न हुनेछ। विराटनगरमा नेपाली फिल्मको चहलपहल बढाउन अवार्ड गर्न लागेको आयोजक संस्थाका संयोजक साइमन राजवंशीले जानकारी दिए। उनले भने,‘विराटनगरजस्तो ठूलो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell