वीरगंजः नेपाली कांग्रेस पर्साको जिल्ला अधिवेशन थप दुई दिन पछि धकेलिएको छ। १४औँ महाधिवेशन अन्तर्गत पटकपटक सर्दै आएको जिल्ला अधिवेशनको कार्यतालिका दुईदिन पछि धकेलिएको हो। पर्साका प्रमुख निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीका अनुसार प्राविधिक तयारीको कारण अधिवेशन फागुन १७ गतेबाट १९ गतेलाई सारिएको हो। नयाँ कार्यतालिका अनुसार १७ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन र सोही दिन १० बजेदेखि साँझ…
काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभाबाट पारित भएको छ। परियोजनालाई लिएर लामो विवादपछि आज व्याख्यात्मक टिप्पणी सहित परियोजना पारित भएको हो। सम्झौता पारित हुनु अघि प्रतिनिधिसभामा प्रस्तुत गरेको १२ बुँदे व्याख्यात्मक घोषणामा सांसदहरू आफ्नो मत राखेका थिए। प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा भएको उक्त सम्झौतामाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले एमसीसीले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन र पूर्वाधारको…
काठमाडौं : अमेरिकी सम्झौता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाबाट पारित भएको छ। व्याख्यात्मक घोषणा समेत थप गरेर प्रतिनिधिसभाबाट सम्झौता अनुमोदन भएको हो। अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्तावमा सम्झौता ध्वनि मतले स्वीकृत भएको हो। सम्झौताको पक्षमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले मत दिएका छन्। राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राप्रपाले विपक्षमा मत दिए। सभामुखविरुद्ध आन्दोलनमा रहेको एमाले…
काठमाडौँः नेकपा (एमाले) का सांसद भीम रावलले सत्ता गठबन्धनले एमसीसी पारितका लागि संसदमा ल्याएको व्याख्यात्मक घोषणालाई ठगपत्र भएको बताएका छन्। रावलले अन्तर्राष्ट्रिय कानुन अनुसार एकपक्षीय रुपमा गरिने घोषणाले कुनै अर्थ नराख्ने समेत बताए। उनले व्याख्यात्मक घोषणालाई भ्रामात्मक घोषणा भएको बताए। होहल्लाबीच सम्झौता पारित गर्नु राष्ट्रप्रति घात भएको रावलको भनाई छ। उनले व्याख्यात्मक घोषणालाई दुई पक्षीय सम्झौता एकपक्षीय रुपमा घोषणा गरिएको ठगपत्र…
काठमाडौँः मन्त्रिपरिषदको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी पारितका लागि १२ बुँदे व्याख्यात्मक घोषण स्वीकृत गरेको छ। आइतबार साँझ संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले सम्झौता रहेका केही विषय स्पष्ट पार्न भन्दै व्याख्यात्मक घोषणा पनि दफाबार छलफलका क्रममा पेश गर्ने निर्णय गरेको हो। सत्ता गठबन्धनबीच भएको सहमति अनुसार व्याख्यात्मक घोषणा तयार पारिएको हो। १२ बुँदे उक्त घोषणमा प्रस्तावना, नेपालको परराष्ट्र नीति, यसअघि…
काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनमा हरेक वर्ष हुँदै आएको पल्सर स्पोर्ट्स अवार्ड चैत ८ गते आयोजना हुने भएको छ। एनएसजेएफले आज पत्रकार सम्मेलन गर्दै हंशराज हुलाशचन्द एण्ड कम्पनीको मुख्य प्रायोजनमा ८ वटा विधामा अवार्ड प्रदान गर्न जनाएको छ। यसपाली सर्बोत्कृष्ट दशक पुरुष खेलाडी, सर्बोत्कृष्ट दशक महिला खेलाडी, सर्बोत्कृष्ट दशक प्रशिक्षक, पारा एथ्लिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड,…
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले सरकारले कुनै गलत सम्झौता नगर्ने बताएका छन्। प्रतिनिधि सभामा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले व्याख्यात्मक घोषणाका आधारमा एमसीसी पास भएको र त्यो नै आन्दोलनमा भएकाहरुका लागि जवाफ भएको उनले बताए। 'राष्ट्रिय स्वाधिनता हर नेपालीका लागि प्रिय विषय हो। यो सरकार कुनै पनि गलत सम्झौता गर्न सक्दैन,' मन्त्री शर्माले भने।…
काठमाडौं : मोहन विक्रम सिंह नेतृत्वको नेकपा (मसाल)ले एमसीसीलाई संसदबाट पारित गराउने जस्ता गतिविधिहरू बन्द गर्न माग गरेको छ। महामन्त्री सिंहले वक्तव्य जारी गर्दै यस्तो माग गरेका हुन्। उनले एमसीसीलाई सम्झौतालाई संसदबाट पारित गराउन पाँच दलिय गठबन्धन भंग गर्ने खेलसमेत भएको बताएका छन्। 'एमसीसीका कारणले त्यो गठबन्धन नै टुटने प्रकारका कैयौं संकेतहरू देखा पर्न थालेका छन्,' सिंहले जारी गरेको वक्तव्यमा भनिएको…
काठमाडौं: मुकुन्द भट्टको निर्देशन रहने फिल्म 'एक्स ९' निर्माण हुने घोषणा ११ महिनाअघि भएको थियो। अनुमोल केसी अनुबन्धित भएको फिल्म बलिउड अभिनेता सुनिल सेट्टीलाई फिल्म अफर गरिएको विषयले मिडियामा राम्रै स्थान पायो। फिल्मका लागि अनमोलले शरीरको तौल बढाउने देखि जुँगा समेत पाले। तर फेब्रुअरीदेखि छायांकन सुरु हुने भनिएको फिल्मको सुटिङ भने सुरु भएन। यसैबिच, अनमोल दिवाकर भट्टराईको फिल्म 'हनीबनी' मा अनुबन्धित भए। अनमोलले…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गरे संविधान विपरित हुने बताएका छन्। प्रतिनिधिसभाको आइतवारको बैठकमा एमसीसीमाथि सुरु भएको छलफलमा सहभागी हुँदै उनले एमसीसीलाई नेपालले अनुमोदन गर्न नहुने बताएका हुन्। 'देश साना ठुला हुन्छन् तर सार्भमौमिकता बराबर हुन्छन्। सम्झौतालाई अनुमोदन गर्न हामीले पाउदैनौँ। एमसीएलाई असिमित अधिकार दिइएको छ। एमसीसीले तोकिए अनुसार कर्मचारि नियुक्त गर्न पाउने।…
काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसीबारे माओवादी केन्द्र र एकीकृत समाजवादी नेतृत्वलाई सान्त्वना दिएका छन्। क्यानेडियन अमेरिकान अर्थशास्त्री जेके गार्लब्रेथको भनाई प्रस्तुत गर्दै बाबुरामले दुई दलका नेताहरुलाई सान्त्वना दिएका हुन्। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन, एमसीसी परियोजनाबारे संसदमा छलफल गर्दै बाबुरामले माओवादी र एकीकृत समाजवादीका नेताहरुले एमसीसीबारे यसअघि फैलाएका भ्रमबारे आत्मालोचना गर्नुपर्ने सुझाव समेत…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगै लोकतन्त्र र राष्ट्रियताको विषय उठेको बताएका छन्। उनले सरकारले स्पष्ट बनेर संसदलाई जवाफ दिनुपर्ने बताए। उनले भने, 'राष्ट्रियता लोकतन्त्र संलग्नता र असंलग्नताका विषयहरु एमसीसीसँग जोडिएर आएका छन्। केही प्रश्न गम्भीर प्रश्न उठेका छन्।' उनले एमसीसीसँगै नेपालमा विभिन्न शंका उपशंका उत्पन्न भएको र राजनीतिक दलहरुबिच ध्रुबिकरण भएको बताए। 'यसले इण्डोप्यासफिक…
काठमाडौं : पछिल्लो २४ घण्टामा ९ हजार ७१० जनाको कोभिड १९ परीक्षण हुँदा १११ जनामा संक्रमण देखिएको छ। यस्तै, थप एक संक्रमितको मृत्यु भएको छ। हालसम्म देशभर संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९३५ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ४१५ जना संक्रमणबाट मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या ८५१७ पुगेको छ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अमेरिकाको आर्थिक सहायता मात्रै नभएको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतवारको बैठकमा भएको एमसीसीमाथिको छलफल प्रस्तावमा भाग लिँदै उनले एमसीसी पारित गर्न वातावरण बनाउन पर्ने बताएका हुन्। 'संसदले गर्ने हरेक निर्णय ठिक हुन्छ भन्ने हुदैँन। त्यसमाथि यस्तो वातावरणमा ठिक हुँदैन। सबैले बूझ्ने वातावरण पाउनुपर्छ,'उनले भने। एमसीसी मार्फत पैसा मात्रै नआउने भन्दै उनले…
काठमाडौं : फरार रहँदै आएका अभियुक्त पल शाह सम्पर्कमा आएसँगै सात दिन हिरासतमा राखेर अनसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। जिल्ला अदालत तनुहँले सात दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले बताए। शाहविरुद्ध यसअघि बुधवार तनहुँ जिल्ला प्रहरीमा जवर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी दर्ता भएको थियो। उजुरी दर्ता भएपछि फरार रहेका शाह आज बिहानमात्र प्रहरीको नियन्त्रणमा…
काठमाडौं : कलाकार पल शाह विरुद्ध पूर्वी नवलपरासी गैंडाकोटमा पनि जवर्जस्ती करणीको उजुरी परेको छ। आज बिहान पीडित किशोरी र उनका बुबा इलाका प्रहरी कार्यालय गैंडाकोट पुगेर उजुरी दर्ता गराएका हुन्। शाहविरुद्ध यसअघि बुधवार तनहुँ जिल्ला प्रहरीमा जवर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी दर्ता भएको थियो। उजुरी दर्ता भएपछि फरार रहेका शाह आज बिहानमात्र प्रहरीको नियन्त्रणमा आएका हुन्। त्यसलगत्तै आज पीडितले अर्को उजुरी दर्ता गराएका…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अमेरिकाको सैन्य रणनीति नै भएको दाबी गरेका छन्। प्रतिनिधिसभामा भइरहेको एमसीसीबारे छलफलमा उनले सत्तारुढ गठबन्धनबिच भएको सहमति विपरित एमसीसीको आलोचना गरे। एकीकृत समाजवादीका अध्यक्ष संलग्न गठबन्धनको बैठकले 'व्याख्यात्मख टिप्पणी' गरेर एमसीसी पारित गर्ने निर्णय गरिसकेको छ। मेटमणिले संसदमा भने, 'यो आर्थिक परियोजना मात्रै होइन सैन्य रणनीति पनि हो भनेर…
काठमाडौं : खिलाराज रेग्मी नेतृत्वको सरकारमा मन्त्री रहेका रामकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। पूर्व सचिव समेत रहेका रामकुमार श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण एवम् युवा तथा खेलकुद मन्त्रालय सम्हालेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विशेष अदालतमा पूर्व मन्त्री श्रेष्ठ विरुद्ध मुद्दा दर्ता गराएको हो। श्रेष्ठविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ माग दाबी…
काठमाडौं : लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले नेपालकै अनुरोधमा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालमा आएको बताएका छन्। प्रतिनिधिसभाको आइतवारको बैठकमा बोल्दै उनले एमसीसी अनुदानको रुपमा आएको बताएका हुन्। 'खर्चको कुरा पनि निर्धारण गरिएको छ। विद्युत र सडकमा खर्च हुने हो। बौद्धिक सम्पति पनि नेपालले नै पाउने हो,' उनले भने। नेपाल उक्त सहयोग सम्झौता पाउनका लागि योग्य भएकाले नै…
काठमाडौं : मोरङको लेटाङ नगरपालिका वडा नम्बर ८ ज्यामिरेकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले मोरङ लेटाङ नगरपालिका ८ बस्ने ६४ वर्षीय दिपक गिरीलाई नियन्त्रणमा लिएको हो। जाँते उच्च माविमा कक्षा ६ मा पढ्ने बालिका फागुन ११ गते विद्यालयबाट नफर्किएपछि आफन्तले ईलाका प्रहरी कार्यालय लेटाङमा जानकारी गराएका थिए। त्यसपछि खोजी…