PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • नारायणकाजीको गृहकार्य : माओवादी केन्द्रमै रहने कि अलग हुने?

    नारायणकाजीको गृहकार्य : माओवादी केन्द्रमै रहने कि अलग हुने?

    काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफूपक्षीय नेतासँग लगातार दुई दिन छलफल गरेका छन्। फागुन २० गतेका लागि बोलाइएको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकअघि बुधवार र बिहीवार श्रेष्ठले आफू निकट केन्द्रीय कमिटी सदस्यहरुलाई आफ्नो निवास हात्तीवन बोलाएर लगातार दुईदिन छलफल गरेका हुन्। उनी निकट नेता गिरिराजमणि पोखरेलले एमसीसीका विरुद्ध पार्टीभित्र सुरु भएको विवादबारे छलफल भएको बताए। 'छलफल हुनु, भेटघाट…

    विस्तृतमा पढ्नुस्

  • छिमेकी जति तटस्थ बस्दा नेपाल युक्रेनको पक्षमा, भुटान र मालद्विभ्स पनि युक्रेनतिरै उभिए

    छिमेकी जति तटस्थ बस्दा नेपाल युक्रेनको पक्षमा, भुटान र मालद्विभ्स पनि युक्रेनतिरै उभिए

    काठमाडौं : राष्ट्र संघको महासभाको ११ औं आपतकालीन विशेष सत्रले युक्रेनको पक्षमा प्रस्ताव पारित गरेको छ। कुल १ सय ९३ देश मध्ये १ सय ४१ देशहरुले युक्रेनको पक्षमा मतदान गरेका हुन्।  पारित प्रस्तावले रुसीलाई तत्काल विना शर्त सबै सैन्य शक्तिलाई युक्रेनी भूमिबाट फिर्ता गर्न माग गरेको छ। युक्रेनसहित ९० देशहरुले विशेष सत्रमा यस सम्बन्धि प्रस्ताव अगाडि बढाएका थिए। यससँगै कुल…

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशनबाट उर्जा मिलेको छ, कांग्रेस एक्लै निर्वाचन लड्न तयार छ : प्रकाशमान सिंह

    महाधिवेशनबाट उर्जा मिलेको छ, कांग्रेस एक्लै निर्वाचन लड्न तयार छ : प्रकाशमान सिंह

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस एक्लै स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने बताएका छन्। काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा उनले १४ औँ महाधिवेशनबाट पार्टीमा नयाँ ऊर्जा उत्पन्न भएको भन्दै कांग्रेस एक्लै पनि चुनाव लड्न तयार भएको बताएका हुन्। ‘भर्खरै महाधिवेशन सम्पन्न भएको छ,’ सिंहले भने, ‘अर्गनाइजेसनमा उर्जा पैदा भएको छ। उर्जाअनुसार कांग्रेस एक्लै लड्नलाई पनि तयार छ।’…

    विस्तृतमा पढ्नुस्

  • उत्तर प्रदेश विधानसभा निर्वाचन : 'सीएम सिटी' गोरखपुरबाट जितलाई कायम राख्लान् त योगीले ?

    उत्तर प्रदेश विधानसभा निर्वाचन : 'सीएम सिटी' गोरखपुरबाट जितलाई कायम राख्लान् त योगीले ?

    भारतको उत्तर प्रदेशमा आज छैठौं चरणको विधानसभा निर्वाचन भइरहेको छ। उत्तर प्रदेशको १० जिल्लाका ५७ सिटका लागि ६७६ जना प्रतिस्पर्धामा छन्।    अति महत्वपूर्ण मानिएको गोरखपुर क्षेत्रमा पनि आजै निर्वाचन भइरहेको छ। यहाँबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पहिलोपटक विधानसभा निर्वाचन लडिरहेका छन्। त्यसैले पनि आजको निर्वाचनलाई महत्वका साथ हेरिएको छ। आदित्यनाथले यसअघि पाँच पटक लोकसभामा गोरखपुरबाट नै निर्वाचन लडेर…

    विस्तृतमा पढ्नुस्

  • आलिया अभिनित फिल्म 'गंगुबाई काठियावाडी' ले कति कमायो ?

    आलिया अभिनित फिल्म 'गंगुबाई काठियावाडी' ले कति कमायो ?

    बलिउड फिल्म 'गंगुबाई काठियावाडी' गत शुक्रवारबाट प्रदर्शनमा आयो। माफिया डन गगुंबाईको जीवनमा केन्द्रित यो फिल्ममा आलिया भट्टले यस फिल्ममा गंगुबाईको भूमिका निभाएकी छिन्। फिल्म रिलिज भएसँगै दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। रिलिज भएको ६ दिनमा फिल्मले ६३ करोड भारतीय रुपैयाँ भन्दा बढीको व्यापार गर्न सफल भएको छ। पहिलो साताभित्र फिल्मले ६५ करोडभन्दा बढी 'कलेक्सन' गर्ने अनुमान गरिएको छ। गंगुबाई काठियावाडी’…

    विस्तृतमा पढ्नुस्

  • एमसीसी पास गरेको भन्दै कांग्रेसबाट निर्वाचित वडाध्यक्षले छाडे पार्टी

    एमसीसी पास गरेको भन्दै कांग्रेसबाट निर्वाचित वडाध्यक्षले छाडे पार्टी

    काठमाडौं : नेपाली कांग्रेसले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जनचाहना विपरित पारित गरेको भन्दै सिन्धुपाल्चोकका एक वडाध्यक्षले पार्टी छाडेका छन्। कांग्रेसबाट जिल्लाको बाह्रबिसे नगरपालिका वडा २ मा वडाध्यक्ष जितेका बमबहादुर तामाङले बिहीवार पार्टी परित्यागको घोषणा गरेका हुन्। 'पार्टीले आम जनचाहना विपरीत एमसीसी पास गर्ने, आम कार्यकर्ताहरुले भनेको कुनै पनि कुराको सुनुवाई नगर्ने, पेलेर लैजान खोज्ने, विधि विधान भन्दा व्यक्तिवादी सोच बढी…

    विस्तृतमा पढ्नुस्

  • एमसीसी पास गराएकोमा प्रचण्ड-माधवलाई देउवाको धन्यवाद : एमसीसीलाई मेलम्ची परियोजनाजस्तो बनाउनु हुँदैन

    एमसीसी पास गराएकोमा प्रचण्ड-माधवलाई देउवाको धन्यवाद : एमसीसीलाई मेलम्ची परियोजनाजस्तो बनाउनु हुँदैन

    काठमाडौं : सत्तारुढ गठबन्धनको बैठकमा प्रतिनिधि सभामा प्रतिपक्षी दल नेकपा एमालेले गरिरहेको अवरोधलाई हटाउने विषयमा छलफल भएको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न सहयोग गरेको भन्दै नेताहरुलाई धन्यवाद दिएका थिए। सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको बताए। 'विकसित राजनीतिक घट्नाक्रमका बारेमा अब गठबन्धन दलहरुको के भूमिका रहने भन्नेबारेमा…

    विस्तृतमा पढ्नुस्

  • कबड्डीको 'फाइनल म्याच' चुनावका कारण सर्‍यो, जेठ १३ गते प्रदर्शन हुने

    कबड्डीको 'फाइनल म्याच' चुनावका कारण सर्‍यो, जेठ १३ गते प्रदर्शन हुने

    काठमाडौं : फिल्म 'कबड्डी' को चौथो सिरिजको नयाँ प्रदर्शन मिति तय भएको छ। 'कबड्डी ४ -द फाइनल म्याच' जेठ १३ गते रिलिज हुने पक्का भएको हो। यसअघि वैशाख २३ गतेका लागि फिल्मको रिलिज मिति घोषणा गरिएको थियो। तर, सरकारले वैशाख ३० गते स्थानीय चुनाव घोषणा गरेकाले रिलिज मिति सारिएको निर्देशक रामबावु गुरूङले बताएका छन्। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विजय बराल,…

    विस्तृतमा पढ्नुस्

  • सुरु भयो मिथिला मध्यमा परिक्रमा, घट्दैछ युवाको रुची

    सुरु भयो मिथिला मध्यमा परिक्रमा, घट्दैछ युवाको रुची

    जनकपुरधाम : मिथिलाञ्चलको धार्मिक एवं ऐतिहासिक १५ दिने मिथिला मध्यमा परिक्रमा आजबाट सुरु भएको छ। परिक्रमामा अन्य वर्षहरु झैँ यस बर्षपनि श्रद्धालुहरुको भीड देखिएको छ। जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात माता जानकीको डोला र मिथिला बिहारी अर्थात भगवान रामको डोला संगै १५ दिनसम्म मिथिलाका भारत देखि नेपाल हुँदै विभिन्न धार्मिक स्थलहरुको पैदल यात्रा गरेर परिक्रमा गरिने गरिन्छ। मिथिला महात्मका अनुसार मिथिलामा…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा जारी सत्तारुढ गठबन्धनको बैठकमा एमसीसी अनुमोदनको 'रिभ्यू'

    बालुवाटारमा जारी सत्तारुढ गठबन्धनको बैठकमा एमसीसी अनुमोदनको 'रिभ्यू'

    काठमाडौं : सत्तारुढ गठबन्धन दलको बैठक बालुवाटारमा जारी छ। पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर सत्तारुढ गठबन्धन बैठकमा जुटेको हो। बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन्। राजदूत नियुक्ती, मन्त्रिपरिषद् विस्तार, स्थानीय चुनावबारे बैठकमा छलफल चलेको बताइएको छ। यद्यपि, आजको मुख्य एजेन्डा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदनको समीक्षा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 'आज एमसीसीको रिभ्यूका…

    विस्तृतमा पढ्नुस्

  • नेपाल भाषा पढाउन रत्नराज्य क्याम्पसलाई महानगरको आर्थिक सहयोग

    नेपाल भाषा पढाउन रत्नराज्य क्याम्पसलाई महानगरको आर्थिक सहयोग

    काठमाडौँ : काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसलाई आगामी पाँच वर्षका लागि स्नातकोत्तर तहमा नेपाल भाषा पठनपाठन गर्न आर्थिक सहयोग गरेको छ। महानगर प्रखुम प्रमुख विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञवालीले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरे। हस्ताक्षरपछि प्रमुख शाक्यले क्याम्पस प्रमुख ज्ञवालीलाई चालु शैक्षिक सत्रका लागि १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे। गत कात्तिक १६ गते बसेको महानगरको ७० औँ कार्यपालिका बैठकले त्रिभुवन विश्वविद्यालयअन्तर्गत…

    विस्तृतमा पढ्नुस्

  • आन्‍तरिक रेमिटको सीमा घटाइयो, दैनिक कारोबार सीमा २५ हजार

    आन्‍तरिक रेमिटको सीमा घटाइयो, दैनिक कारोबार सीमा २५ हजार

    काठमाडौं : नेपाल राष्ट्र बैंकले आन्‍तरिक रेमिटको सीमा घटाएर २५ हजार रुपैयाँमा झारेको छ। बैंकले बुधबार सूचना जारी गर्दै अनुमतिप्राप्त विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब-एजेण्ट वा सबरिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा एकजनाले एउटा कारोबारबापत दिनमा बढीमा एक लाख रुपैयाँसम्म रकम स्थानान्तरणको सीमालाई ७५ प्रतिशतले घटाएको हो। तर विदेशबाट नेपालमा रहेका सम्बन्धित व्यक्ति वा आफन्त (बेनिफिसियरी) लाई पठाएको विप्रेषण रकम नगदमै…

    विस्तृतमा पढ्नुस्

  • एमसीसी अनुमोदनको विरोधमा आगजनी गर्ने १६ जनाविरुद्ध मुद्धा चलाउने तयारी

    एमसीसी अनुमोदनको विरोधमा आगजनी गर्ने १६ जनाविरुद्ध मुद्धा चलाउने तयारी

    सुर्खेतः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसीसी) सँगको सम्झौता अनुमोदनको विरोधमा प्रर्दशनमा उत्रिएर तोडफोड तथा आगजनीमा संलग्न १६ जनालाई मुद्दा चलाउने तयारी थालिएको छ। सोमबार र मंगलबार पक्राउ परेका २७ जनामध्ये १४ जनालाई सार्वजनिक शान्तिविरुद्धको र दुई जनालाई अभद्र व्यवहार कसुरमा मुद्धा चलाउन सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • माइतीघरमा एमसीसीबारे १२ बुँदे टिप्पणीको आलोचना

    माइतीघरमा एमसीसीबारे १२ बुँदे टिप्पणीको आलोचना

    काठमाडौं : नेपाली कांग्रेस वी.पीले प्रतिनिधिसभाबाट पारित भएको एमसीसीको १२ बुँदे व्याख्यात्मक टिप्पणीको विरोधमा प्रदर्शन गरेको छ। फागुन १२ गते बानेश्वरमा एमसीसीविरुद्ध वी.पी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको तस्विर सहितको ब्यानर सहित विरोध प्रदर्शनमा उत्रेको नेपाली कांग्रेस वीपीले आज माइतीघरमा एक कार्यक्रम आयोजना गर्दै जनतालाई झुटो आश्वासन दिएर दलहरुले आफ्नो आँखामा पट्टी लगाउँदै एमसीसी पास गरेको आरोप लगाएको हो। पार्टीका सभापति शुशिलमान शेरचन…

    विस्तृतमा पढ्नुस्

  • आयुर्वेदिक अस्पतालका अध्यक्ष नहटाउन उच्च अदालतले जारी गरेको आदेशले पायो निरन्तरता

    आयुर्वेदिक अस्पतालका अध्यक्ष नहटाउन उच्च अदालतले जारी गरेको आदेशले पायो निरन्तरता

    हेटौँडाः वाग्मती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले हटाएका आयुर्वेदिक अस्पतालका १२ जना अध्यक्षलाई तत्काल नहटाउन दिएको अल्पकालीन अन्तरिम आदेशलाई उच्च अदालत पाटनको हेटौँडा इजलासले निरन्तरता दिएको छ। न्यायाधीश मुहम्मद साबिर हुसैन र निर्मला शाक्यको संयुक्त इजलासले दुबै पक्षको छलफलपछि आदेशलाई निरन्तरता दिएको हो। रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म सरकारले हटाएका अध्यक्षहरूलाई पदमै बहाल रही काम गर्ने बाटो खुलेको निवेदक पक्षका अधिवक्ता मदन…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेश सभाको बैठक फागुन २९ गतेका लागि डाकियो

    वाग्मती प्रदेश सभाको बैठक फागुन २९ गतेका लागि डाकियो

    हेटौँडाः साढे दुई महिनादेखि बस्न नसकेको वाग्मती प्रदेश सभाको बैठक फागुन २९ गतेका लागि डाकिएको छ। प्रदेश सभा सचिवालयले बुधबार सूचना जारी गर्दै बैठकबारे जानकारी गराएको हो। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका कारण पुस ८ गतेदेखि बैठक बस्न सकेको थिएन। फागुन १६ गतेका लागि बोलाइएको बैठक पनि अवरोधको सम्भावना कायमै रहेपछि स्थगित गरिएको थियो। १६ गतेका लागि बोलाइएको…

    विस्तृतमा पढ्नुस्

  • रसिया र बेलारुसले पनि पारालम्पिक्समा सहभागिता जनाउने, देशको झण्डा भने प्रयोग गर्न नपाउने

    रसिया र बेलारुसले पनि पारालम्पिक्समा सहभागिता जनाउने, देशको झण्डा भने प्रयोग गर्न नपाउने

    चीनको बेइजिङमा हुन गइरहेको शीतकालिन पारालम्पिक्समा रसिया र बेलारुसका खेलाडीले पनि सहभागिता जनाउन पाउने इन्टरनेशनल पारालम्पिक्स कमिटी (आईपीसी)ले जनाएको छ। फुटबल लगायत ओलम्पिक कमिटीले समेत रसियाको युक्रेनमाथिको आक्रमणको कारण देखाउँदै आफ्ना प्रतियोगितामा रोक लगाइरहँदा आईपीसीले भने पारालम्पिक्सको झण्डा प्रयोग गरेर सहभागिता जनाउन पाउने निर्णय गरेको हो। 'तिनीहरू पाराओलम्पिक झण्डामुनि प्रतिस्पर्धा गर्नेछन् र पदक तालिकामा समावेश हुनेछैनन्,' आईपीसीको विज्ञप्तिमा भनिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • भोलिदेखि जनकपुर साहित्य महोत्सव सुरु हुने, मधेशबारे संचालन हुनेछन् सत्रहरु

    भोलिदेखि जनकपुर साहित्य महोत्सव सुरु हुने, मधेशबारे संचालन हुनेछन् सत्रहरु

    जनकपुरधाम : मधेश प्रदेशको राजधानी जनकपुरधाममा भोलिदेखि तीन दिवसिय जनकपुर साहित्य महोत्सव २०२२ सुरु हुन लागेको छ। नव मिथिला फाउण्डेशनको आयोजन र नबिल बैंकको प्रायोजनमा हुन लागेको महोत्सव २१ गतेसम्म संचालन हुनेछ। २०७६ सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यसवर्ष साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीति सम्बन्धी १२ वटा ‘ओपन–एयर प्यानल’ छलफल हुने आयोजक समितिका सदस्य राकेशविक्रम…

    विस्तृतमा पढ्नुस्

  • थपिए १२७ जना कोरोना संक्रमित, ३२१ जना भए संक्रमण मुक्त

    थपिए १२७ जना कोरोना संक्रमित, ३२१ जना भए संक्रमण मुक्त

    काठमाडौं : पछिल्लो २४ घण्टामा ६ हजार ८७४ जनामा कोरोना भाइरस परीक्षण गर्दा १२७ जनामा संक्रमण देखिएको छ। यस्तै, ३२१ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या ७ हजार ७७० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणका कारण थप तीनजनाको मृत्यु भएको छ। हालसम्म देशभर ११ हजा। ९४१ जना संक्रमितको मृत्यु भइसकेको छ।

    विस्तृतमा पढ्नुस्

  • अन्तालिया डिप्लोमेसी फोरममा सहभागी हुन परराष्ट्र मन्त्री टर्की जाने, को - को हुँदैछन् सहभागी?

    अन्तालिया डिप्लोमेसी फोरममा सहभागी हुन परराष्ट्र मन्त्री टर्की जाने, को - को हुँदैछन् सहभागी?

    काठमाडौं : परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का अन्तालिया डिप्लोमेसी फोरममा सहभागी हुन टर्की जाने भएका छन्। मन्त्रिपरिषद्को बैठकले मन्त्री खड्काको नेतृत्वमा फोरममा सहभागी हुने टोली गठन गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।  टर्कीको अन्तालिया सहरमा मार्च ११ देखि १३ सम्म अन्तालिया डिप्लोमेसी फोरम आयोजना हुँदैछ। कुटनीति, नीति निर्माणका विषयमा छलफल गर्न विभिन्न देशका राष्ट्र प्रमुख,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell