PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

  • अल्लु अर्जुनको सिको गर्दै रक्तचन्दन तस्कर गर्न खोज्दा भारतमा एकजना पक्राउ

    अल्लु अर्जुनको सिको गर्दै रक्तचन्दन तस्कर गर्न खोज्दा भारतमा एकजना पक्राउ

    तेलुगु फिल्म ‘पुष्पाः द राइज’को कथाको सिको गर्दै रक्त चन्दन तस्करी गरिरहेको अवस्थामा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको भारतीय मिडियाले दाबी गरेको छ। उक्त फिल्ममा रक्त चन्दन तस्करको भूमिकामा देखिएका अल्लु अर्जुनबाट प्रेरित भएर यासिन इनायथुल्लालाई ट्रकमा रक्तचन्दन राखेर लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। इनायथुल्ला आफ्नो ट्रकमा रक्त चन्दन बोकेर कर्नाटक-आन्ध्र सीमाबाट महाराष्ट्रतर्फ जाँदै थिए। सांगली जिल्लाको गान्धी चोक मिराजनगरमा उनलाई महाराष्ट्र प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ महेन्द्र सिंह धोनीको एनिमेटेड 'अघोरी' लुक

    यस्तो छ महेन्द्र सिंह धोनीको एनिमेटेड 'अघोरी' लुक

    भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीको एनिमेटेड ग्राफिक नोभल 'अथर्व: द ओरिजिन' को फस्टलुकसहित टिजर सार्वजनिक भएको छ। मिथोलोजिकल साइन्स फिक्सन नोभलको टिजर धोनीले फेसबुकमार्फत सार्वजनिक गरेका छन्। टिजरमा धोनी अघोरी अर्थात 'अथर्व' को भूमिकामा देखिएका छन्। युद्धको मैदानमा धोनी एनिमेटेड अवतारमा देखिएका छन्। जहाँ उनी राक्षसको सेनाको विरुद्धमा लडिरहेको देख्न सकिन्छ। यो उपन्यासको कथा लेखक रमेश थमिलमणिको…

    विस्तृतमा पढ्नुस्

  • एमसीसी र इन्धनको मूल्यवृद्धिको विरोध गर्दै नेकपाको प्रदर्शन

    एमसीसी र इन्धनको मूल्यवृद्धिको विरोध गर्दै नेकपाको प्रदर्शन

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी निकट जनवर्गीय संगठनले एमसीसी र इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ। माइतीघरमा भेला भएका प्रदर्शनकारीले एमसीसी लागू हुन नहुने र इन्धनको मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए।  

    विस्तृतमा पढ्नुस्

  • कोरोनाका कारण दुई वर्षसम्म बन्द सीमा खोल्दै न्यूजिल्याण्ड

    कोरोनाका कारण दुई वर्षसम्म बन्द सीमा खोल्दै न्यूजिल्याण्ड

    न्यूजिल्याण्डले कोरोना भाइरसको संक्रमण रोक्न लगाएको यात्रा प्रतिबन्ध फुकुवा गर्दै सीमा खोल्ने निर्णय गरेको छ। न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डेनले सीमा खोल्ने निर्णय गर्दै पाँच चरणको योजना सार्वजनिक गरेकी हुन्। बीबीसीका अनुसार न्यूजिल्याण्ड सरकारले २७ फेब्रुअरीदेखि अनिवार्य होटल क्वारेन्टाइन बस्न नपर्ने गरी अस्ट्रेलियामा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता हुन दिने निर्णय गरेको छ। न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डेनले कोरोनाविरुद्धको खोप लगाएका अन्य देशका नागरिकहरुलाई १३…

    विस्तृतमा पढ्नुस्

  • लक्ष्मण सुवेदीको लेखन र निर्देशनमा फिल्म 'ठगराज' बन्ने

    लक्ष्मण सुवेदीको लेखन र निर्देशनमा फिल्म 'ठगराज' बन्ने

    काठमाडौं : फिल्म 'ठगराज' बन्ने घोषणा भएको छ। रंग पत्रकार तथा लेखक लक्ष्मण सुवेदीले फिल्म 'ठगराज' बनाउन लागेका हुन्। फेसबुकमार्फत उनले फिल्म बनाउने लागेको घोषणा गरेका हुन्। सामाजिक विषयवस्तुमा बन्न लागेको फिल्ममा सुवेदीको नै लेखन, निर्देशन र लगानी रहनेछ। अहिले कलाकार र प्राविधिकहरुको छनोट कार्य भइरहेको छ। साथै चैत्र अन्तिम साताबाट फिल्मको छायाङ्कन गर्ने योजना रहेको सुवेदीले बताए। फिल्मको ८० प्रतिशत छायाङ्कन…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मापदण्ड तोड्दै दशरथ रंगशाला बाहिर खेलाडीको प्रदर्शन : बालबालिकालाई अघि सारेर लगाइयो नारा

    स्वास्थ्य मापदण्ड तोड्दै दशरथ रंगशाला बाहिर खेलाडीको प्रदर्शन : बालबालिकालाई अघि सारेर लगाइयो नारा

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)को प्रमुख कार्यकारी सदस्य सचिवको विषय टुंगो नलागेको भन्दै खेलकुदसँग सम्बन्धित तीन संस्थाले आज विरोध प्रदर्शन गरेका छन्। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, नेपाल ओलम्पिक संघ, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले आज विरोध कार्यक्रम आयोजना गरेका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को परिसरबाट शुरु भएर दशरथ रंगशाला अघिसम्म खेलाडीहरुले र्‍याली निकालेका थिए। प्रदर्शनमा दीपक श्रेष्ठ, दीपक बिष्ट,…

    विस्तृतमा पढ्नुस्

  • अवैध तरिकाले ल्याएको सुन सहित त्रिभुवन विमानस्थलबाट तीन जना समातिए, मलद्वारमा लुकाएर ल्याएका थिए सुन

    अवैध तरिकाले ल्याएको सुन सहित त्रिभुवन विमानस्थलबाट तीन जना समातिए, मलद्वारमा लुकाएर ल्याएका थिए सुन

    काठमाडौं : विदेशबाट अवैध तरिकाले ल्याएको सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले विशेष सूचनाको आधारमा १ किलो १ सय ५५ ग्राम सुन सहित तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा  दुबईबाट फर्किएका रौतहटको गौर नगरपालिकाका ३२ वर्षीय सुनिल कुमार साह, मकवानपुरका २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेका छन्। शेर्पाले सारजहाबाट फर्किदा…

    विस्तृतमा पढ्नुस्

  • हलिउड फिल्म 'इन्डिङ थिंग्स' मा प्रियंका चोपडा एन्थोनी म्याकीसँग देखिँदै

    हलिउड फिल्म 'इन्डिङ थिंग्स' मा प्रियंका चोपडा एन्थोनी म्याकीसँग देखिँदै

    अभिनेत्री प्रियंका चोपडाले हलिउड फिल्ममा अभिनेता एन्थोनी म्याकीसँग सहकार्य गर्ने भएकी छिन्। हलिउड फिल्म 'इन्डिङ थिंग्स' मा उनले एन्थोनीसँग एकसाथ स्क्रिन सेयर गर्न लागेकी हुन्। 'इन्डिङ थिंग्स' मा केभिन सुलिवानको कथा र निर्देशन रहनेछ। यो फिल्मको कथा एक महिलामा आधारित छ जो आफूले गरिरहेको अपराधिक गतिविधि त्यागेर बाहिर निस्किन चाहन्छिन्। उनले यो कुरा आफ्नो पार्टनरलाई सुनाउँछिन्। तर, उनले सोचे जस्तो हुँदैन। फिल्म…

    विस्तृतमा पढ्नुस्

  • सभामुखविरुद्ध कांग्रेसले महाअभियोग ल्याए एमालेले सहयोग गर्छ : टोपबहादुर रायमाझी

    सभामुखविरुद्ध कांग्रेसले महाअभियोग ल्याए एमालेले सहयोग गर्छ : टोपबहादुर रायमाझी

    काठमाडौं : नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रायमाझीले संसदबाट एमसीसी पास गर्न सभामुखले वातावरण नबनाए सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याउनुपर्ने बताएका हुन्। 'एमसीसी पास नभए सभामुखमाथि महाअभियोग लाउनुपर्छ भन्ने कुरा कांग्रेसले राख्यो भने हामी साथ दिन्छौँ' उनले भने।…

    विस्तृतमा पढ्नुस्

  • सात लाख रुपैयाँमाथिको नगद कारोबारको अनुसन्धान गर्दै राष्ट्र बैङ्क

    सात लाख रुपैयाँमाथिको नगद कारोबारको अनुसन्धान गर्दै राष्ट्र बैङ्क

    काठमाडौँः नेपाल राष्ट्र बैङ्कले सात लाख रुपैयाँभन्दा माथि भएका नगद कारोबारको अनुसन्धान थालेको छ। अहिले बैङ्क तथा वित्तीय संस्थाबाट १० लाखदेखि माथि नगद झिक्न पाइँदैन। पछिल्ला दिन नगदसहित मान्छे पक्राउ पर्ने, नगदको शङ्कास्पद कारोबार बढ्नुका साथै हुन्डी, क्रिप्टोको आन्तरिक भुक्तानीलगायतमा पनि नगद प्रयोग बढेको भन्ने विश्लेषणका आधारमा राष्ट्र बैङ्कले अनुगमन बढाएको हो। राष्ट्र बैङ्कको बैङ्क सुपरिवेक्षण विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन…

    विस्तृतमा पढ्नुस्

  • ‘गड्स बफेलो’ अमेरिकी एनिमल फिल्म फेस्टिभलमा छनोट

    ‘गड्स बफेलो’ अमेरिकी एनिमल फिल्म फेस्टिभलमा छनोट

    नेपाली डकुमेन्ट्री ‘गड्स बफेलो’ अमेरिकी एनिमल फिल्म फेस्टिभलमा छनोट भएको छ। विष्णु कल्पितको निर्देशन रहेको यो डकुमेन्ट्री एनिमल फाबुला फिल्म फेस्टिभलमा स्क्रिनिङ हुनेछ। १४ मिनेटको डकुमेन्ट्री गत असार १५ गते राति सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले बगाएको भैँसीमा आधारित छ। बाढीले बगाएको भैँसीलाई फिर्ता ल्याउन भैँसी मालिकले गरेको प्रयास र संघर्षको कथा ‘गड्ज बफेलो’ मा समेटिएको छ। यसअघि पनि ‘गड्ज बफेलो’ ले काठमाडौं पर्वतीय फेस्टिभल (किम्फ) मा उत्कृष्ट…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाले थप सेना युरोप पठाउने भनेपछि रसियाले भन्यो : विनाशकारी कदम

    अमेरिकाले थप सेना युरोप पठाउने भनेपछि रसियाले भन्यो : विनाशकारी कदम

    युक्रेन र रसियालाई लिएर बढ्दो तनावका बिच अमेरिकाले युरोपमा थप तीन हजार सेना पठाउने निर्णय गरेको छ। अमेरिकाको उक्त निर्णयको रसियाले भने भत्सर्ना गरेको छ। मस्कोले अमेरिकी निर्णयलाई 'विनाशकारी' कदमको संज्ञा दिएको छ। अमेरिकाको यस कदमले तनावलाई थप बढाउने र राजनीतिक समाधानको बाटोलाई कम गर्ने चेतावनीसमेत दिएको बीबीसीले जनाएको छ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपमा थप सेना परिचालन गर्ने निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • सदस्य सचिवको टुंगो नलाग्दा खेलकुद क्षेत्र ठप्प, दशरथ रंगशाला बाहिर कालोपट्टी बाँधेर खेलाडीको प्रदर्शन

    सदस्य सचिवको टुंगो नलाग्दा खेलकुद क्षेत्र ठप्प, दशरथ रंगशाला बाहिर कालोपट्टी बाँधेर खेलाडीको प्रदर्शन

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप)को प्रमुख कार्यकारी सदस्य सचिवको विषय टुंगो नलागेको भन्दै खेलकुदसँग सम्बन्धित तीन संस्था आन्दोलित भएका छन्। आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको परिसरमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, नेपाल ओलम्पिक संघ राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले विरोध कार्यक्रम गरेको हो। बिहीवार राखेप परिसरमा भेला भएर खेलाडीहरुले दशरथ रंगशालाको प्रवेशद्वारसम्म र्‍याली निकालेका थिए। प्रदर्शनमा दीपक श्रेष्ठ…

    विस्तृतमा पढ्नुस्

  • भारतमा संक्रमणका कारण एक हजार बढीको मृत्यु, थपिए १ लाख ७२ हजार संक्रमित

    भारतमा संक्रमणका कारण एक हजार बढीको मृत्यु, थपिए १ लाख ७२ हजार संक्रमित

    काठमाडौं : पछिल्लो २४ घण्टामा १ लाख ७२ हजार ४३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। हिजोभन्दा ६.८ प्रतिशत बढीमा संक्रमण देखिएको हो। यस्तै, २ लाख ५९ हजार १०७ जना संक्रमण मुक्त हुँदा भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १५ लाख ३३ हजार ९२१ पुगेको छ। संक्रमणक कारण थप १ हजार ८ जनाको मृत्यु भएको छ। पछिल्लो समय भारतमा संक्रमण दर घट्दै…

    विस्तृतमा पढ्नुस्

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा खटिने प्रहरीले अबदेखि मोबाइल बोक्न नपाउने

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा खटिने प्रहरीले अबदेखि मोबाइल बोक्न नपाउने

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीको समयमा खटिने प्रहरीले मोबाइल बोक्न नपाउने भएका छन्। विमानस्थल प्रहरीले केही दिनदेखि ड्युटीको समयमा कुनै पनि प्रहरीलाई अफिसियल मोबाइलबाहेक निजी मोबाइल बोक्न रोक लगाएको विमानस्थल प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए। ड्युटीको समयमा मोबाइल फोन बोक्दा फेसबुक तथा अन्य सोसल मिडियामा समय खर्चेको देखिएपछि काममा 'फोकस' गराउन यस्तो नियम लगाइएको एसएसपी ढकालले बताए। 'उनीहरुको फोन ड्युटी प्रमुखको…

    विस्तृतमा पढ्नुस्

  • घान्द्रुक दुर्घटनापछि कलाभिरमा रेलिङ

    घान्द्रुक दुर्घटनापछि कलाभिरमा रेलिङ

    पोखराः गत असोज २५ गते कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित कलाभिरमा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए। सो स्थानमा हुने सम्भावित दुर्घटना न्यूनीकरण गर्न लामा अमृत फाउण्डेशनले करिब १ लाख ४५ हजारको लागतमा भिरमा रेलिङ निर्माण गरेको छ। घान्द्रुकका स्थानीय होटल तथा पर्यटन व्यवसायी र दाताहरुको आर्थिक सहयोगमा पक्की रेलिङ निर्माणको काम भएको हो। पर्यटकलाई आगमनलाई…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम खप्तड गोल्डकपको पाँचौ संस्करण फागुन १९ गतेदेखि, विजेतालाई २१ लाख

    सुदूरपश्चिम खप्तड गोल्डकपको पाँचौ संस्करण फागुन १९ गतेदेखि, विजेतालाई २१ लाख

    धनगढी: कोरोना महामारीका कारण एक वर्ष रोकिएको सुदूरपश्चिम खप्तड गोल्डकपको पाँचौ संस्करण फागुन १९ गतेदेखि धनगढीमा आयोजना हुने भएको छ। आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको पाँचौँ संस्करण फागुन १९ देखि २८ गतेसम्म धनगढी रङ्शालामा हुने जानकारी दिएको हो। यो संस्करणमा सुदूरपश्चिम सरकार प्रतियोगिताको मुख्य प्रायोजक रहने भएपछि खप्तड गोल्डकपलाई ‘मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप २०७८’ नाम दिइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सुदूर पश्चिममा प्रधानमन्त्री देउवाको पुत्ला दहन, प्रहरीले हान्यो लाठी

    सुदूर पश्चिममा प्रधानमन्त्री देउवाको पुत्ला दहन, प्रहरीले हान्यो लाठी

    कैलाली : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सुदूर पश्चिमको मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन सहित प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय युवा सङ्घले विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरी बिच केही बेर हात हालाहालको स्थिति बनेको थियो। प्रहरीले लाठी चार्ज गर्दै प्रदर्शनमा उत्रिएका कार्यकर्तालाई तितरबितर पारेको छ।…

    विस्तृतमा पढ्नुस्

  • थपिए ३६३७ जना कोरोना संक्रमित, १२ जनाको मृत्यु

    थपिए ३६३७ जना कोरोना संक्रमित, १२ जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घन्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ हजार ५८२ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ६३७ जनामा कोरोना संक्रमण देखिएको हो। आरटी-पीसीआर परिक्षणबाट २ हजार २०५ र एन्टीजेन परीक्षणबाट १ हजार ४३२ जनामा कोरोना संक्रमण देखिएको हो। परीक्षण गरिएका नमुना मध्ये ३१.४० प्रतिशतमा कोरोना देखिएको हो। त्यसैगरि, ७ हजार ५५५ जना संक्रमण मुक्त हुँदा…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनको विजय यात्रा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म कायम रहन्छ : माधव नेपाल

    गठबन्धनको विजय यात्रा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म कायम रहन्छ : माधव नेपाल

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकार पूरा समय टिक्ने दाबी गरेका छन्। बुधबार एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन नटुट्ने बताएका हुन्। उनले गठबन्धन टुटाउने प्रयास भइरहेको भन्दै भने, 'हामी समाजवादको यात्रामा अघि बढिरहेका छौं। ५ दलीय गठबन्धन निर्माण गरेका छौं। यो गठबन्धन टुट्नेवाला छैन। कसैले टुटाउन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell