PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

  • चिसोले कठ्याङ्ग्रिएर पाल्पामा दुई जनाको मृत्यु 

    चिसोले कठ्याङ्ग्रिएर पाल्पामा दुई जनाको मृत्यु 

    बुटवलः पाल्पाको सदरमुकाम तानसेनमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा तानसेन नगरपालिका–४ बडिज्ञान टोलमा बस्ने ३८ वर्षीय वसन्त गिरी र अर्घाखाँचीको छत्रकोट गाउँपालिका –४ का ५० वर्षीय गणेश परियारको रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वाँतीले जानकारी दिए।  दुबै जनाको शव शनिबार फेला परेको हो। तानसेनमा ज्याला मजदुरी गर्दै आएका गिरीको शव शनिबार बिहान…

    विस्तृतमा पढ्नुस्

  • लागू औषधसहित एक महिला पक्राउ

    लागू औषधसहित एक महिला पक्राउ

    हेटौंडा : मकवानपुर प्रहरीले लागू औषधसहित एक जना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा - १९ बस्तीपुरमा डेरागरी बस्ने बकैया - ४ छतिवन घर भएकी २९ वर्षीया नानीमाया खत्री रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिए। पुस २१ गते शुक्रवार प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलीले खत्रीको कोठाबाट लागु औषध डाइजेपाम…

    विस्तृतमा पढ्नुस्

  • चार दिन अघिदेखि साँघुरो खाडलमा अड्किएका बालकको उद्धार : ३० फिट जमिन भत्काएर निकाल्ने तयारी

    चार दिन अघिदेखि साँघुरो खाडलमा अड्किएका बालकको उद्धार : ३० फिट जमिन भत्काएर निकाल्ने तयारी

    एउटा गहिरो खाडलभित्र अड्किएका बालकको ज्यान जोगाउन जुटेका उद्धारकर्ताहरु लक्ष्य नजिक पुगेका छन्। मोरक्कमा भएको यस घटनामा उद्धारकर्ताले रातभर व्यग्रताका साथ काम गरिरहेको बीबीसीले जनाएको छ। स्थानीय मिडियाले जनाएअनुसार रायन नामका बालक ३२ मिटर जमिनमुनि फसेका छन्। चार दिन अघि खसेका उनलाई दिनरात गरेर उद्धार गरिँदैछ। उत्तरी अफ्रिकाको यस घटनाले अहिले विश्वकै ध्यान खिचिरहेको छ। साँघुरो खाडलभित्र बालक अड्किएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • कृष्णनगरका नगर प्रमुख शाह कांग्रेसमा प्रवेश

    कृष्णनगरका नगर प्रमुख शाह कांग्रेसमा प्रवेश

    बुटवल : कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शनिवार नगर प्रमख शाह नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।  उनलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नम्बर ३ का सासंद अभिषेक प्रताप शाह र जिल्ला सभापति अब्दुल कलाम खाँले संयुक्त रुपमा स्वागत गरेका हुन्। २०७४ सालको स्थानीय तहको…

    विस्तृतमा पढ्नुस्

  • गण्डक नहरको पानी पर्साका दुईवटा खोलामा झारिँदै

    गण्डक नहरको पानी पर्साका दुईवटा खोलामा झारिँदै

    वीरगंज : गण्डक नहरको पानी दुईवटा खोलामा झार्ने काम भइरहेको छ। गहुँ बालीको पानी पर्याप्त भइसकेकोले अनावश्यक पानी पर्साको सिक्टा र तिलावे खोलामा ‘स्किप’ गर्दै झार्ने काम भइरहेको गण्डक नहर हेर्ने नारायणी सिंचाइ व्यवस्थापन कार्यालयले जनाएको छ। कार्यालय प्रमुख प्रसुन मिश्रका अनुसार गत पुसा १३ गतेका दिन गण्डक नहरमा पानी आएको थियो। तर, सोही बेलादेखि बेमौसमी वर्षा बेलाबेलामा अत्यधिक रूपमा…

    विस्तृतमा पढ्नुस्

  • मोरङ हत्या प्रकरण : श्रृङ्खलावद्ध हत्यामा अनिललाई सघाउने थप दुई जना समातिए

    मोरङ हत्या प्रकरण : श्रृङ्खलावद्ध हत्यामा अनिललाई सघाउने थप दुई जना समातिए

    काठमाडौं : मोरङ र ललितपुरमा भएको तीन जनाको श्रृङ्खलावद्ध हत्याको घटनामा संलग्न थप दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हत्या अभियोगमा मुख्य अभियुक्त अनिल मण्डल र उनलाई सघाउने अन्य दुई जनालाई यसअघि नै प्रहरीले पक्रिसकेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले मोरङ रंगेली नगरपालिका वडा नम्बर ३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवान्गन्ज गाउँपालिका वडा नम्बर ६ बस्ने जिरोगौवाका…

    विस्तृतमा पढ्नुस्

  • हिजो हिउँ पर्‍यो, आज मौसम खुलेपछि यस्तो देखियो गाउँको दृश्य

    हिजो हिउँ पर्‍यो, आज मौसम खुलेपछि यस्तो देखियो गाउँको दृश्य

    काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षासँगै देशभर मौसम चिसिएको छ। बिहीवार र शुक्रवार देशका विभिन्न भागमा वर्षासँगै हिमपात भयो। काठमाडौं वरिपरिका डाँडामा समेत हिउँ परेपछि आज विदाको दिन मानिसहरु हिउँ खेल्न फुल्चोकी, नगरकोट, चन्द्रगिरि पुगिरहेका छन्। नगरकोटमा शुक्रबार हिउँ परेपछि बतासे डाँडाबाट देखिएको दृश्य । तस्वीर : रमेश गिरी, रासस यस्तै, डडेल्धुरा, ताप्लेजुङ, खलंगा, सिमकोट, तनहुँ लगायतका स्थानमा समेत शुक्रवार हिउँ…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेश सरकारले किसानको समस्या समाधान गर्न गठन गर्‍यो उच्चस्तरीय समिति

    मधेश प्रदेश सरकारले किसानको समस्या समाधान गर्न गठन गर्‍यो उच्चस्तरीय समिति

    काठमाडौं : मधेश प्रदेश सरकारले प्रदेशका किसानको समस्या पहिचान तथा समाधान गर्नाका लागि उच्चस्तरीय समिति गठन गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो। समितिमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री  शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश…

    विस्तृतमा पढ्नुस्

  • ‘बुस्टर डोज’को लागि सरकारले किन फरक खोप दिने निर्णय गर्‍यो ?

    ‘बुस्टर डोज’को लागि सरकारले किन फरक खोप दिने निर्णय गर्‍यो ?

    काठमाडौं : कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै संक्रमणबाट हुन सक्ने जोखिम कम गर्न सरकारले ‘बुस्टर डोज’ दिइरहेको छ। हाल ६० वर्षभन्दा माथि उमेर समूहका साथै गम्भीर रोग भएका र अग्रपंक्तिमा खटेर काम गरिरहेकाहरुलाई ‘बुस्टर डोज’ दिइँदैन। केही स्थानमा भने सबै उमेर समूहलाई खोप प्रदान गरिएको छ। सरकारले यसअघि पूर्ण खोप लगाएका मानिसलाई उसले लगाएको खोप भन्दा फरक खोप ‘बुस्टर डोज’…

    विस्तृतमा पढ्नुस्

  • खोप लगाउनेको संख्या कम भयो, त्यसैले खोप कार्ड लागू गरियो : स्वास्थ्य मन्त्रालय

    खोप लगाउनेको संख्या कम भयो, त्यसैले खोप कार्ड लागू गरियो : स्वास्थ्य मन्त्रालय

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबै नागरिकको पहुँचमा कोरोना भाइरस विरुद्धको खोप पुर्‍याउनका लागि खोप कार्ड लागू गर्ने नीति लिनु परेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले कोरोना भाइरसविरुद्धको खोप लिन मानिसहरु नआउने क्रम बढेपछि सरकारले उनीहरुलाई खोपको दायरामा अनिवार्य रुपमा ल्याउनका लागि यस्तो नीति लिनु परेको बताएकी हुन्। ‘पहिलाको तथ्यांक हेर्ने हो भने मान्छे खोप…

    विस्तृतमा पढ्नुस्

  • दृश्यमा शीतकालिन बेइजिङ ओलम्पिक

    दृश्यमा शीतकालिन बेइजिङ ओलम्पिक

    शुक्रवारबाट शीतकालिन बेइजिङ ओलम्पिक सुरु भएको छ। कोरोना भाइरसको संक्रमणको जोखिम र ओमोक्रन भेरियन्टको बढ्दो त्रासबिच बेइजिङमा कडा स्वास्थ्य मापदण्डभित्र रहेर प्रतियोगिता सुरु भएको हो। शुक्रवार उद्घाटनसत्रमा विभिन्न प्रदर्शनीहरु प्रस्तुत गरिएको थियो। उद्घाटनसत्रमा विभिन् देशका राष्ट्र र सरकार प्रमुखहरुको उपस्थिति थियो। प्रतियोगिताका विभिन्न खेलहरु समेत सुरु भइसकेका छन्। All Photos : CNN/ Getty Images/AP/ AFP  

    विस्तृतमा पढ्नुस्

  • अर्थ मन्त्रालयले बजेट निकासा नगर्दा दमौली अस्पतालका चिकित्सक पाएनन् तलब, प्रोत्साहन भत्ता पनि बाँकी

    अर्थ मन्त्रालयले बजेट निकासा नगर्दा दमौली अस्पतालका चिकित्सक पाएनन् तलब, प्रोत्साहन भत्ता पनि बाँकी

    काठमाडौं : दमौली अस्पतालमा कार्यरत चिकित्सकले १८ महिनादेखि प्रोत्साहन भत्ता नपाएको बताएका छन्। अस्पतालमा कार्यरत चिकित्सकले विसं २०७७ साउनदेखि हालसम्म प्रोत्साहन भत्ता पाउन नसकेका हुन्। अस्पतालमा कार्यरत डा. आस्था रेग्मी, डा. राजु राना मगर, डा. दिवस ढकाल, डा. सुनयन सुवेदी, डा. सिन्चन पाण्डे, डा. पुजा सैजु, डा. प्रशन्न कार्की, डा. अभिनन्दन तिवारी, डा. सञ्जिव भण्डारी, डा. कृष्ण गिरी र डा. सुशील…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेमा प्रशासनले आइतवारदेखि आलोपालो सेवा दिने, कुन दिन कुन पालिकाको पालो ?

    काभ्रेमा प्रशासनले आइतवारदेखि आलोपालो सेवा दिने, कुन दिन कुन पालिकाको पालो ?

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले भोलि आइतबारदेखि आलोपालो सेवा प्रवाह गर्ने भएको छ। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै करिब दुई हप्ता सेवा स्थगन गरेको प्रशासनले अब आइतवारदेखि आलोपालो सेवा संचालन गर्ने भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी अमर दीप सुनुवारद्वारा जारी सूचनामा स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाइ स्थानीय तहगत रुपमा सेवा लिन आग्रह गरिएको छ। जारी सूचनामा आइतवार धुलिखेल नगरपालिका र…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला प्रशासन कार्यालय पाल्पाले आइतवारदेखि नियमित सेवा दिने

    जिल्ला प्रशासन कार्यालय पाल्पाले आइतवारदेखि नियमित सेवा दिने

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय पाल्पाले अब नियमित सेवा दिने भएको छ। कोरोना भाइरस संक्रमणका कारण बन्द रहेका जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय रामपुर तथा जिल्ला निर्वाचन कार्यालय पाल्पाले आइतवारदेखि सेवा नियमित गर्ने भएको हो। कार्यालयका कर्मचारीमा कोभिड संक्रमण देखिएपछि प्रशासनले माघ १४ गतेदेखि सेवा दिन बन्द गरेको थियो।       जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै मतदाता नामावली संकलनको…

    विस्तृतमा पढ्नुस्

  • भारतमा थप १०५९ जना संक्रमितको मृत्यु, १ लाख २७ हजार बढीमा संक्रमण

    भारतमा थप १०५९ जना संक्रमितको मृत्यु, १ लाख २७ हजार बढीमा संक्रमण

    भारतमा पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ९५२ जना कोरोना भाइरस संक्रमित पहिचान भएका छन्। कोरोना भाइरसको ओमोक्रन भेरियन्ट र त्यसको सब-भेरियन्ट फैलिएसँगै भारतमा उकालो लागेको संक्रमण दर हाल घट्दै गएको छ। यद्यपि, मृतकको संख्या भने बढ्दै गइरहेको छ। केहीदिनदेखि भारतमा दैनिक एक हजारभन्दा बढीको मृत्यु भइरहेको छ। शुक्रवार भारतमा मृत्यु हुनेको संख्या ५ लाख नाघेको थियो। आज थप…

    विस्तृतमा पढ्नुस्

  • गर्भवती महिलाको हत्या आरोपमा श्रीमान् र ससुरा पक्राउ

    गर्भवती महिलाको हत्या आरोपमा श्रीमान् र ससुरा पक्राउ

    बुटवलः कपिलवस्तुमा एक महिलाको हत्या आरोपमा श्रीमान् र ससुरा पक्राउ परेका छन्। जिल्लाको यशोधरा गाउँपालिका –८ की २१ वर्षीया रहिसुननिशा मुसलमानलाई गत बुधबार राति झुन्ड्याएर हत्या गरेको आरोपमा उनका श्रीमान र ससुरालाई प्रहरीले पक्राउ गरेको हो। घटनामा संलग्न रहेका मृतकका श्रीमान् २२ वर्षीय मोहम्मद नसिम अलिभाट मुसलमान र ससुरा ५० वर्षीय अब्बास अलिभाट मुसलमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमका पहाडी ७ जिल्लालाई तराई जोड्ने राजमार्ग अझै खुलेनन्, हिउँमा अलपत्र सयौँ यात्रु

    सुदूरपश्चिमका पहाडी ७ जिल्लालाई तराई जोड्ने राजमार्ग अझै खुलेनन्, हिउँमा अलपत्र सयौँ यात्रु

    कैलालीः निरन्तरको हिमपातपछि अवरुद्ध बनेको सुदूरपश्चिमको प्रमुख भीमदत्त राजमार्ग सञ्चालनमा कठिनाइ भएको छ। हिउँ पर्ने क्रम नरोकिएपछि राजमार्ग सुचारु गर्न कठिनाइ भएको हो। क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार हगुल्टे लेकमा तराईतर्फका सवारी र डडेल्धुराको साहु खर्कमा पहाडतर्फका सवारी ठप्प भएका छन्। दिउँसो डडेलधुराबाट डोजरसहित आएका प्रहरी बाटो खुलाउन नसकेपछि फर्किएका क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। बाक्लो हिउँ…

    विस्तृतमा पढ्नुस्

  • चीन र रुसका राष्ट्रपति बिच बेइजिङमा भेट, एक दर्जन सम्झौतामा हस्ताक्षरको तयारी

    चीन र रुसका राष्ट्रपति बिच बेइजिङमा भेट, एक दर्जन सम्झौतामा हस्ताक्षरको तयारी

    चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिच भेटवार्ता भएको छ।  शितकालीन ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन बेइजिङ पुगेका राष्ट्रपति पुटिनले चिनियाँ समकक्षीसँग भेट गरेको सिन्ह्वाले जनाएको छ।  पश्चिमा राष्ट्रहरुले बेइजिङ ओलम्पिकलाई कुटनीतिक बहिस्कार गरेको र युक्रेन तानवलाई लिएर पश्चिमा राष्ट्रले रुसको विरोध गरिरहेको बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।  शितकालीन ओलम्पिकको उद्घाटन कार्यक्रम अघि रुसी राष्ट्रपति पुटिनले…

    विस्तृतमा पढ्नुस्

  • खोप लगाउन नागरिकता वा अन्य कागजपत्र देखाउन पर्दैन : स्वास्थ्य मन्त्रालय

    खोप लगाउन नागरिकता वा अन्य कागजपत्र देखाउन पर्दैन : स्वास्थ्य मन्त्रालय

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन नागरिकता वा अन्य सरकारी कागजपत्र नचाहिने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले खोप लगाउन कोही नागरिक नछुटून भनेर बिना कुनै कागजपत्र पनि खोप लगाउन सकिने बताइन्। तर, यसरी खोप लगाउने व्यक्तिलाई सम्बन्धित वडा अध्यक्षले भने पहिचान गरिदिनुपर्नेछ। ‘हामीले स्थानीय तहसँग समन्वय बढाएका छौं। पहिला नागरिकता नभएकाले…

    विस्तृतमा पढ्नुस्

  • संक्रमितको रफ्तार रोकिँदै, मृत्यु भने माथि नै : २४ घन्टामा ५ लाख भन्दा धेरैलाई खोप

    संक्रमितको रफ्तार रोकिँदै, मृत्यु भने माथि नै : २४ घन्टामा ५ लाख भन्दा धेरैलाई खोप

    काठमाडौं : कोभिड १९ का संक्रमित संख्या घट्दै गएको भए पनि मृत्यु हुनेको संख्या भने घटिरहेको छैन। पछिल्लो २४ घन्टामा थप १६ जना मानिसको कोभिड १९ संक्रमणकै बिच ज्यान गएको छ। यस अवधिमा २ हजार ५ सय २६ जना नयाँ संक्रमित पुष्टि भएका छन्। संक्रमण मुक्त हुनेको संख्या ८ हजार ४ सय २५ हुँदा संक्रमित हुनेको संख्या न्युन देखिनुले स्थिति…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell