PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

  • 'न्यू एयर'को स्वागतमा पोखरामा सुरु भयो सडक महोत्सव

    'न्यू एयर'को स्वागतमा पोखरामा सुरु भयो सडक महोत्सव

    पोखरा : अंग्रेजी नयाँ वर्षको स्वागतार्थ हरेक वर्ष आयोजना हुँदै आएको सडक महोत्सव बिहीवारदेखी पोखरामा सुरु भएको छ। ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नाराका साथ रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले आयोजना गरेको २३ औं पोखरा ‘सडक महोत्सव’ पुस १७ गतेसम्म चल्नेछ। महोत्सव सहिदचोकदेखी कोमागाने पार्क हुँदै हल्लनचोक खहरे क्षेत्रसम्म भइरहेको छ। महोत्सव अवधिमा सो क्षेत्रमा सवारी…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको प्रस्तावमा लेखनाथको फरक मत, 'प्रचण्डमा बढी नै आत्मकेन्द्रित व्यक्तिवाद देखियो'

    प्रचण्डको प्रस्तावमा लेखनाथको फरक मत, 'प्रचण्डमा बढी नै आत्मकेन्द्रित व्यक्तिवाद देखियो'

    काठमाडौंं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिदेवनमा १० बुँदे फरक मत राखेका छन्। उनले माओवादीका नेताहरु व्यक्तिवाद पछाडि लाग्दा प्रचण्डमा भने बढी आत्मकेन्द्रीत व्यक्तिवाद देखिएको टिप्पणी गरेका छन्। 'आफू स्वयम् उपस्थित भएको ठाँउमा आफ्नो तस्विर कसले राख्न लगायो? कमरेड अध्यक्ष त्यो ठाउँमा दिलबहादुर रम्तेल सुरेश वाग्ले वा अरू कोही…

    विस्तृतमा पढ्नुस्

  • तमु ल्होसारको शुभकामना दिन जब प्रधानमन्त्री देउवा टुंडिखेल पुगे...

    तमु ल्होसारको शुभकामना दिन जब प्रधानमन्त्री देउवा टुंडिखेल पुगे...

    काठमाडौं : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन्। तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रि परिषदले काठमाडौंको टुंडिखेलमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा टुंडिखेलमा आयोजित कार्यक्रममा सहभागी भएका छन्। उनलाई त्यहाँ गुरुङ समुदायका अगुवाहरुले परम्पारगत शैलीमा स्वागत गरेका थिए। त्यसक्रममा देउवाले सबै समुदाय एक भएर नेपालको विकासका लागि…

    विस्तृतमा पढ्नुस्

  • सिस्टम ह्याक गर्ने धम्की दिदैं ह्याकरको बैंकलाई इमेल, सचेतना अपनाउन राष्ट्र बैंकको सर्कुलर

     सिस्टम ह्याक गर्ने धम्की दिदैं ह्याकरको बैंकलाई इमेल, सचेतना अपनाउन राष्ट्र बैंकको सर्कुलर

    काठमाडौं : अज्ञात समूहले कुमारी बैंकलाई इमेल लेख्दै सिस्टम ह्याक गर्ने चेतावनी दिएको छ। गत साउनमा पनि बैंकलाई इमेल लेख्दै प्रणाली ह्याक गर्ने चेतावनी दिइएको थियो। कुमारी बैंकले ह्याक गर्ने इमेल पाएपछि राष्ट्र बैंकलाई जानकारी गराइसकेको छ। राष्ट्र बैंकले पनि आफू अन्तर्गतका बैंक तथा वित्तीय संस्थालाई सचेतना अपनाउन भनेको छ। साउदी ग्रुप अफ कम्पनी नामबाट इमेल पठाइएको छ। स्रोतका अनुसार प्रणाली ह्याक गरेर…

    विस्तृतमा पढ्नुस्

  • माओवादी महाधिवेशनमा उठ्यो बहुपद प्रणाली खारेजीको माग

    माओवादी महाधिवेशनमा उठ्यो बहुपद प्रणाली खारेजीको माग

    काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले महाधिवेशनको बन्दसत्रमा कम्युनिष्ट पार्टीमा बहुपद प्रणाली ठिक नभएको कुरा उठेको बताएका छन्। प्रज्ञा प्रतिष्ठानमा भइरहेको माओवादी केन्द्रको महाधिवेशनको बन्द सत्रमा नेताहरुले बहुपद प्रणाली खारेजीको कुरा उठाएको उनले बताएका हुन्। 'बहुपदको कुरा आएको छ। यो ठिक होइन। कम्युनिस्ट भनेको महासचिव वा अध्यक्ष हुन्छ। पोलिटव्युरो, स्टाण्डिङ कमिटी हुन्छ। बहुपद खारेज गर्न माग उठेको छ। कम्युनिस्टको आचरण बहुपदीय होइन' उनले…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रले प्रदेश कमिटीसँग माग्यो केन्द्रीय कमिटी सदस्यको नाम, पदाधिकारीको अन्तिम टुंगो केन्द्रीय कमिटीले लगाउने

    माओवादी केन्द्रले प्रदेश कमिटीसँग माग्यो केन्द्रीय कमिटी सदस्यको नाम, पदाधिकारीको अन्तिम टुंगो केन्द्रीय कमिटीले लगाउने

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८ औं महाधिवेशन काठमाडौंमा जारी छ। ११ गते देखि सुरु भएको महाधिवेशन १५ गते सम्मका निर्धारित भएकोमा यो लम्बिने भएको छ। महाधिवेशनको बन्दसत्रमा प्रस्तुत दस्तावेज माथि छलफल जारी छ। बुधवार ११ वटा समूहले छलफलको निष्कर्ष पेश गरेकोमा बाँकीले आज पेश गर्दै छन्। दस्तावेज माथि छलफल गर्नका लागि माओवादीले २५ समूह बनाएको थियो। २५ समूहले निष्कर्ष…

    विस्तृतमा पढ्नुस्

  • प्रज्ञा प्रतिष्ठानमा समूह नेता दस्तावेजमाथि धारणा राख्दै, प्रचण्ड टिपोट गर्दै

    प्रज्ञा प्रतिष्ठानमा समूह नेता दस्तावेजमाथि धारणा राख्दै, प्रचण्ड टिपोट गर्दै

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८औं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा समूह नेताहरुले धारणा राख्ने क्रम जारी छ। प्रज्ञा प्रतिष्ठानमा विभिन्न समूहका नेताहरुले आआफ्नो धारणा राखिरहेका छन्। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले '२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो' र नेता देव गुरुङले पार्टीको विधान प्रस्तुत गरेका थिए। प्रस्तुत दस्तावेजमाथि छलफल गर्नका लागि २५ वटा समूह विभाजन गरिएको थियो। समूहगत छलफलपछि बुधवार ११…

    विस्तृतमा पढ्नुस्

  • बेलारुसका राष्ट्रपति लुकाशेन्को वर्षकै भ्रष्ट, अफगानी पूर्व राष्ट्रपति घानी पनि सूचीमा

    बेलारुसका राष्ट्रपति लुकाशेन्को वर्षकै भ्रष्ट, अफगानी पूर्व राष्ट्रपति घानी पनि सूचीमा

    बेलारुसका राष्ट्रपति अलेक्सान्ड्रा जी लुकाशेन्कोले विश्वकै भ्रष्ट व्यक्तिको उपाधि पाएका छन्। संगठित अपराध तथा भ्रष्टाचार सम्बन्धी रिपोर्टिङ प्रोजेक्ट (अर्गनाइज क्राइम एण्ड करप्सन रिपोर्टिङ प्रोजेक्ट-ओसीसीआरपी)ले युरोपका अन्तिम तानाशाह भनिने बेलारुसका राष्ट्रपति लुकाशेन्कोलाई वर्ष व्यक्ति घोषणा गरेको हो। २०२१ को अन्तिम सूचीमा अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ घानी, सिरियाका राष्ट्रपति बशार अल-असाद, टर्कीका राष्ट्रपति रेशप तैयप एर्डोगान र अष्ट्रियाका पूर्व चान्सल सेबास्तियन कुर्ज थिए। यी सबैलाई उछिन्दै…

    विस्तृतमा पढ्नुस्

  • एमालेको वाग्मती प्रदेश अधिवेशन काठमाडौंमा हुने

    एमालेको वाग्मती प्रदेश अधिवेशन काठमाडौंमा हुने

    काठमाडौं : नेकपा (एमाले) को वाग्मती प्रदेश कमिटीको प्रथम अधिवेशन माघ ८ र ९ गते काठमाडौंमा हुने भएको छ। कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ। बैठकले राजनीतिक-सांगठानिक प्रतिवेदन तयारीका लागि अध्यक्ष पाण्डे, आर्थिक व्यवस्थापनमा उपाध्यक्ष रामहरि सुवेदी, प्रतिनिधि व्यवस्थापनमा सचिव विजय सुवेदी, प्रचारप्रसारमा उपसचिव रत्न गुरुङ हल,…

    विस्तृतमा पढ्नुस्

  • र्‍यापर आशिष राना मगर 'लाहुरे' पक्राउ

    र्‍यापर आशिष राना मगर 'लाहुरे' पक्राउ

    काठमाडौः र्‍यापर आशिष राना मगर 'लाहुरे' पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई खैरो हेरोइन सहित पोखराको न्यूरोडबाट बुधवार पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी प्रमुख दिवेश लोहनीले बताए। उनीसँगै अन्य केही मानिस समेत सामातिएका छन्। उनी हिमालय टेलिभिजनबाट प्रशारण हुने रोडिज कार्यक्रममा निर्णायक समेत हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको प्रतिवेदनमाथि समूह नेताहरुले धारणा राख्ने क्रम जारी

    प्रचण्डको प्रतिवेदनमाथि समूह नेताहरुले धारणा राख्ने क्रम जारी

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८औं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा समूह नेताहरुले धारणा राख्ने क्रम जारी छ। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले '२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो' र नेता देव गुरुङले पार्टीको विधान प्रस्तुत गरेका थिए। प्रस्तुत दस्तावेजमाथि छलफल गर्नका लागि २५ वटा समूह विभाजन गरिएका थिए। समूहगत छलफलपछि बुधवार ११ समूहका नेताहरुले दस्तावेजबारे समूहको निष्कर्ष सुनाएका थिए। बुधवार साँझसम्म…

    विस्तृतमा पढ्नुस्

  • भारतमा थपिए १३ हजार बढी संक्रमित, ओमोक्रनको केस बढ्दै

     भारतमा थपिए १३ हजार बढी संक्रमित, ओमोक्रनको केस बढ्दै

    भारतमा पछिल्लो २४ घण्टामा १३ हजार १५४ संक्रमित पहिचान भएका छन्। डेल्टासँगै ओमोक्रन भेरियन्टको संक्रमण फैलिएसँगै भारतमा फेरि संक्रमण दर बढेको हो। ओमोक्रन भेरियन्टको अत्याधिक केसहरु देखिएको दिल्लीमा २६३ जना र महाराष्ट्रमा २५३ मा संक्रमण देखिएको छ। गुजरात, राजस्थान, केरला, तेलांगाना, तमिलनाडु लगायत २२ राज्यमा हाल ओमोक्रन संक्रमण देखिएको हो।  

    विस्तृतमा पढ्नुस्

  • डेल्टा र ओमोक्रन भेरियन्टले विश्वभर कोभिड १९ संक्रमणको सुनामी ल्याउँदै छ: डब्लुएचओ

     डेल्टा र ओमोक्रन भेरियन्टले विश्वभर कोभिड १९ संक्रमणको सुनामी ल्याउँदै छ: डब्लुएचओ

    विश्व स्वास्थ्य संगठन (इब्लुएचओ) ले डेल्टा र ओमोक्रन भेरियन्टको संयोजनले कोभिड १९ संक्रमणको खतरनाक सुनामी ल्याउँदै गरेको भन्दै चेतावनी दिएको छ। अमेरिका र युरोपका देशहरुमा हालसम्क कै धेरै संक्रमित पहिचान भएसँगै संगठनका महासचिव डा ट्रेडोस् अधानोम ग्रेब्रिगेससले संक्रमण सुनामी जस्तै खतरनाक रुपमा फैलिरहेको भन्दै चेतावनी दिएका हुन्। पछिल्लो २४ घण्टामा फ्रान्समा हालसम्म कै धेरै २ लाख ८ हजार भन्दा बढी संक्रमित…

    विस्तृतमा पढ्नुस्

  • भेरी अस्पतालको क्वाटरमा निसासिएर चार जनाको मृत्यु

    भेरी अस्पतालको क्वाटरमा निसासिएर चार जनाको मृत्यु

    सुर्खेत: कर्णाली प्रदेश क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी सहित चार जनाको निसासिएर मृत्यु भएको छ। बाँकेको नेपालगन्जस्थित रहेको स्टोरका कार्यालय सहयोगी धनप्रसाद भट्टराईसहित उनको तीन महिनाको छोरा इप्सन, बाहिनी कोली र सासू कोपिलाको मृत्यु भएको हो। कार्यालय सहयोगी सहित एउटै क्वाटरमा रहेका अन्य तीन जनाको मृत्यु भएको बाँके प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए। त्यस्तै, भट्टराईको श्रीमती, अर्का…

    विस्तृतमा पढ्नुस्

  • गेष्ट हाउसमा लगेर महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा ९ जना पक्राउ

    गेष्ट हाउसमा लगेर महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा ९ जना पक्राउ

    काठमाडौंः गेष्ट हाउसमा लगेर महिलालाई जबर्जस्ती करणी गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोलीले घटनामा संलग्नहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ८ जना मुगुको छायानाथ रारा नगरपालिकाका छन्। एक जना अर्घाखाँचीको सितगंगा नगरपालिकाको रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मुगुका हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेज्वाल, दीपक नेपाली, शिवहरि बुढा, युवराज बडुवाल, हस्त…

    विस्तृतमा पढ्नुस्

  • इच्छराज तामाङ पुर्पक्षका लागि थुनामाः १२ प्रतिवादीमध्ये ९ लाई धरौटी, १ जना साधारण तारेखमा रिहा

    इच्छराज तामाङ पुर्पक्षका लागि थुनामाः १२ प्रतिवादीमध्ये ९ लाई धरौटी, १ जना साधारण तारेखमा रिहा

    काठमाडौंः ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत काठमाडौंले पूर्वसभासद इच्छाराज तामाङलाई पूर्पक्षका लागि थुनामा पठाएको छ। तामाङसँगै अर्का प्रतिवादी केशवलाल श्रेष्ठलाई पनि अदालतले थुनामा राख्न आदेश दिएको छ। श्रेष्ठ सिभिल सहकारीका अध्यक्ष हुन्। लामो समयको पुर्पक्षपछि न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र श्रेष्ठलाई थुनामा राख्न आदेश दिएको हो।  जिल्लाको पुर्पक्षको आदेशमा चित्त नबुझाए तामाङ र श्रेष्ठले एक तह माथिल्लो अदालतमा निवेदन…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रको महाधिवेशन: प्रचण्डको दस्तावेजमाथि ११ समूहका नेताले राखे धारणा, बाँकीले भोलि राख्ने

    माओवादी केन्द्रको महाधिवेशन: प्रचण्डको दस्तावेजमाथि ११ समूहका नेताले राखे धारणा, बाँकीले भोलि राख्ने

    काठमाडौं: नेकपा (माओवादी केन्द्र) को ८औं महाधिवेशन अन्तर्गत बन्दसत्र जारी छ। बन्दसत्रमा आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रस्तुत गरेको दस्तावेज, नेता राम कार्कीले प्रस्तुत गरेको पुरक प्रस्ताव र नेता देव गुरुङले पेश गरेको विधानसम्बन्धी  प्रस्तावमाथि टोली नेताहरुले आफ्नो धारणा राख्न थालेका छन्।  धारणा राख्ने क्रम शुक्रवारका लागि सकिएको छ। साँझसम्म ११ टोलीका तर्फबाट दस्तावेजमाथि आफ्नो धारणा राखेका छन्। पार्टी प्रवक्ता कृष्णबहादुर…

    विस्तृतमा पढ्नुस्

  • पर्यटन बोर्डका सिइओ रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम

    पर्यटन बोर्डका सिइओ रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम

    काठमाडौंः सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले माघ ३ गतेसम्म रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको हो।  अदालतले माघ ३ गते दुबै पक्षलाई छलफलमा समेत बोलाएको छ। दुबै पक्षको छलफलबाट एकल इजलासबाट जारी भएको आदेशले निरन्तरता पाएमा निलम्बनको…

    विस्तृतमा पढ्नुस्

  • भोलि सार्वजनिक बिदा भनेर 'फेक' सूचना बनाउनेलाई खोज्दै प्रहरी

    भोलि सार्वजनिक बिदा भनेर 'फेक' सूचना बनाउनेलाई खोज्दै प्रहरी

    काठमाडौं : भोलि ( बिहीबार) सार्वजनिक बिदा भन्दै केही सामाजिक सञ्जालमा गृह मन्त्रालयको गलत सूचना बनाएको भेटिएको छ। मन्त्रालयले सार्वजनिक बिदाको प्रस्ताव गरे पनि निर्णय भएको छैन। बिदाको निर्णय बुधवार नै बस्ने मन्त्रिपरिषद् बैठकले गर्दैछ। तर बैठक अगाडि नै बिदा भन्दै फेक सूचना बनाएको पाइएपछि मन्त्रालयले खोजी गरेको छ। 'अहिलेसम्म बिदाको निर्णय भएको छैन। यस्तो फेक सूचना बनाउनेलाई खोजी गरिरहेका छौं। साइबर क्राइममा कारबाही हुन्छ,' मन्त्रालयका प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • डब्लुएचओको चेतावनी : ओमोक्रनले विश्वभर जोखिम बढायो, सतर्कता अपनाऔं

    डब्लुएचओको चेतावनी : ओमोक्रनले विश्वभर जोखिम बढायो, सतर्कता अपनाऔं

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड १९ को ओमोक्रन भेरियन्टले अझै उच्च जोखिम खडा गरेको र यसले स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने चेतावनी दिएको छ। हाल विभिन्न देशमा ओमोक्रन फैलिएसँगै संक्रमितको दर विश्वभर ह्वात्तै बढेको छ। गत हप्तामा विश्वव्यापी रूपमा कोरोना संक्रमण ११ प्रतिशतले बढेको छ। फ्रान्स र अमेरिकामा हालसम्मकै धेरै संक्रमित पहिचान भएको छ। युरोपभर फेरि कोरोना संक्रमणको ग्राफ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell