PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

  • २०२२ मा बलिउडको क्यालेन्डर : अप्रिलमा भिड्लान् त यी तीन फिल्म ?

    २०२२ मा बलिउडको क्यालेन्डर : अप्रिलमा भिड्लान् त यी तीन फिल्म ?

    कोरोना भाइरस संक्रमणका कारण लामो समयसम्म विश्वभर मनोरञ्जन क्षेत्र प्रभावित बन्यो। २०२० मा सिनेमा हल बिरैले खुले। २०२१ मा भने सिनेमा हलहरुले गति लिन सुरु गर्‍यो। बलिउडमा पनि थुप्रै ‘अवेटिङ’ फिल्महरु २०२१ मा रिलिज भए। कयौं फिल्मले अझै कोरोना संक्रमणलाई मध्यनजर गर्दै 'रिक्स' लिएनन्। ‘सूर्यवंशी’ ले भने बलिउड फिल्मलाई सिनेमा घरमा फर्काउन बाटो देखायो। यससँगै २०२२ मा प्रतिक्षित मानिएका फिल्महरुले…

    विस्तृतमा पढ्नुस्

  • तीनै तहको निर्वाचनपछि विशेष महाधिवेशन गर्ने प्रचण्डको घोषणा

    तीनै तहको निर्वाचनपछि विशेष महाधिवेशन गर्ने प्रचण्डको घोषणा

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी तीन तहको निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन हुने बताएका छन्। ८औं महाधिवेशनको बन्दसत्र अन्तर्गत प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्डले विशेष महाधिवेशनमा जाने घोषणा गरेका हुन्। अहिलेको महाधिवेशनमा उठेकोबवहसलाई विशेष महाधिवेशनसम्म पुर्‍याइने उनको भनाइ थियो। राष्ट्रिय सम्मेलनको तयारी गरेको माओवादी केन्द्रले उद्घाटनको अघिल्लो दिन मात्रै महाधिवेशन गर्ने निर्णय गरेको थियो। सेल र…

    विस्तृतमा पढ्नुस्

  • डेरा सर्नेबारे प्रचण्डलाई अलमल : काठमाडौंमा सर्ने कि चितवनमा?

    डेरा सर्नेबारे प्रचण्डलाई अलमल : काठमाडौंमा सर्ने कि चितवनमा?

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डेरा सर्ने बताएका छन्। खुमलटारमा बस्दै आएका प्रचण्डले ८औं महाधिवेशनमा प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिँदै डेरा सर्न लागेको जानकारी गराएका हुन्। ठेकेदारको घरमा बसेको भन्दै प्रचण्डको आलोचना हुने गरेको थियो। उनको बसाइबारे प्रतिनिधिले पनि प्रश्न उठाएका थिए। ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बस्दै आएका छन् प्रचण्ड। अधिकारीले ठेक्का पाएका धेरै ठाउँमा काम अलपत्र…

    विस्तृतमा पढ्नुस्

  • र्‍यापर आशिष राना मगर 'लाहुरे' थप ८ दिन हिरासतमा, उनीसँगै पक्राउ परेका अरु तीन जना को थिए?

    र्‍यापर आशिष राना मगर 'लाहुरे' थप ८ दिन हिरासतमा, उनीसँगै पक्राउ परेका अरु तीन जना को थिए?

    काठमाडौं : बुधवार पक्राउ परेका र्‍यापर आशिष राना मगर 'लाहुरे' माथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थप गरेको छ। लागु औषधमा ८ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुन्दर तिवारीले जानकारी दिए। प्रहरीले लाहुरेसहित अन्य चार जनालाई बुधवार राति कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८ जाल्पा रोडबाट लागु औषध ब्राउन सुगर सहित नियन्त्रमा लिएको…

    विस्तृतमा पढ्नुस्

  • झ्याप झ्याप बत्ती जान कहिलेदेखि छुट्छ? यसो भन्छन् कुलमान

    झ्याप झ्याप बत्ती जान कहिलेदेखि छुट्छ? यसो भन्छन् कुलमान

    काठमाडौं : केही दिनदेखि  झ्यापझ्याप बत्ती जाने समस्या बढेपछि आलोचना खेपेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रवार पत्रकार सम्मेलन गर्दै बेलुकीदेखि आपूर्तिमा समस्या नहुने दाबी गरेका छन्। घिसिङले विद्युत लोड नपुगेका कारण आपूर्तिमा समस्या नभएको बताएका छन्। उनका अनुसार यस्तो समस्या देशभर नभएर काठमाडौं उपत्यकाको सीमित ठाउँमा मात्रै भएको छ। 'त्यसको व्यवस्थापन भइसकेकाले आज बेलुकीदेखि समस्या आउनेछैन,' उनले भने। त्यसका लागि…

    विस्तृतमा पढ्नुस्

  • आइडिया स्टुडियोले माग्यो नवीनतम व्यवसायिक योजना, सिजन सिक्स शुरु हुँदै

    आइडिया स्टुडियोले माग्यो नवीनतम व्यवसायिक योजना, सिजन सिक्स शुरु हुँदै

    ललितपुर : नवीनतम व्यवसायिक योजनाहरुलाई प्रोत्साहन परामर्शसहित विभिन्न सहयोग गर्दै आएको आइडिया स्टुडियोले कार्यक्रमको 'सिजन सिक्स' को घोषणा गरेको छ। शुक्रवार ललितपुरस्थित बालकुमारीमा रहेको काठमाडौं युनिभर्सिटी स्कुल अफ मेनेज्मेन्टमा रहेको स्टुडियोको कार्यालयमा पत्रकार सम्मेलन गर्दै सिजन सिक्सको घोषणा गरेको हो। सिजन सिक्सको घोषणा गर्दै स्टुडियोका अध्यक्ष डा छिरिङ लामाले आफूहरु योजना भएकाहरुसँग थप काम गर्न चाहिरहेका बताए। 'किसानदेखि प्राविधिकसम्म जोसँग…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रको बन्दसत्र सुरु : आज फरक मत र उठेका प्रश्नको जवाफ दिँदै प्रचण्ड

    माओवादी केन्द्रको बन्दसत्र सुरु : आज फरक मत र उठेका प्रश्नको जवाफ दिँदै प्रचण्ड

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८ औं महाधिवेशन अन्तर्गतको बन्दसत्र फेरि सुरु भएको छ। राजधानीको प्रज्ञा प्रतिष्ठानमा जारी बन्दसत्रमा  निर्वाचन, लेखा र अनुशासन आयोगको प्रतिवेदन पेश हुँदैछ। प्रतिवेदन पास गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि बन्दसत्रमा उठेका प्रश्नहरुमाथि जवाफ दिनेछन्। 'आज विधान र प्रतिवेदन फाइनल गर्छौं। अनि निर्वाचन प्रक्रियामा जान्छौं,' माओवादी नेता देवेन्द्र पौडेलले भने। उनका अनुसार पार्टीको स्थायी…

    विस्तृतमा पढ्नुस्

  • जित निकाल्न आर्मी र एपीएफ दुवै असफल, लिगको सातौं चरण पुग्दा आर्मीको पाँचौ बराबरी

    जित निकाल्न आर्मी र एपीएफ दुवै असफल, लिगको सातौं चरण पुग्दा आर्मीको पाँचौ बराबरी

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विभागीय टोली आर्मी र एपीएफ बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा आर्मी र एपीएफ १-१ को बराबरीमा रोकिएका हुन्। आर्मीले खेलको सुरुबाटै दवाव बनाएको थियो। खेलको ८औँ मिनेटमा आर्मीका कप्तान भरत खवासको प्रहार एपीएफका गोलकिपर युवा कुरियमाले बचाए। त्यस्तै, १३ मिनेटमा गोल पोस्ट नजिकैबाट जर्जप्रिन्स कार्कीले गरेको…

    विस्तृतमा पढ्नुस्

  • पर्यटन बोर्डका अध्यक्ष रेग्मीलाई 'साँढे' भन्दै मन्त्री आलेले सुनाए रक्सीका किस्सा

    पर्यटन बोर्डका अध्यक्ष रेग्मीलाई 'साँढे' भन्दै मन्त्री आलेले सुनाए रक्सीका किस्सा

    काठमाडौं : पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा धनन्जय रेग्मी ल्याउनुलाई विडम्बना भएको संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेम आलेले स्वीकारेका छन्। नेपाल पर्यटन बोर्डको २३ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री आलेले सीईओ रेग्मीलाई साँढेको संज्ञा मात्रै दिएनन्, उनकै कारण पर्यटन बोर्डको काम प्रभावहीन भएको आरोप पनि लगाए। उनले लन्डनमा भएको एक घटनालाई जोड्दै रेग्मीबारे किस्सा सुनाए। 'ह्विस्की ल्याएर राख्नुभयो। मैले खाँदिन भनेँ।…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाको कोलोराडो राज्यको जंगलमा लागेको आगोले गरायो उठिबास, दशौं हजार विस्थापित

    अमेरिकाको कोलोराडो राज्यको जंगलमा लागेको आगोले गरायो उठिबास, दशौं हजार विस्थापित

    अमेरिकाको कोलोराडो राज्यको बोल्डर काउन्टी नजिकको जंगलमा लागेको आगलागीका कारण दशौं हजार मानिस बिस्थापित भएका छन्। आगलागीमा परेर सयौं घर नष्ट भएको बीबीसीले जनाएको छ। मानव बस्तीमा तीब्र गतिमा फैलिएको आगोका कारण उत्तरी डेनभरको बोल्डर काउन्टी जोखिममा परेको हो। दुई शहर लुइसभिल र सुपेरियरका करिब ३० हजार मानिसलाई घर छाड्न भनिएको छ। आगोकै कारण संकटकालको घोषणा गरिएको छ। चर्को हाबाहुरीका…

    विस्तृतमा पढ्नुस्

  • सेनापति घर बिदामा बस्दै, कायम मुकायम सेनापतिको जिम्मेवारी बलाधिकृत रथी कार्कीलाई

    सेनापति घर बिदामा बस्दै, कायम मुकायम सेनापतिको जिम्मेवारी बलाधिकृत रथी कार्कीलाई

    काठमाडौं : नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा घर बिदामा बस्ने भएका छन्। अवकाशपूर्व प्रधान सेनापति घर बिदामा बस्ने प्रचलन छ। पुस १८ गतेदेखि ३० गतेसम्म घर बिदामा बस्न मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति समक्ष सिफारिस गरेको सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए। त्यस्तै, कायम मुकायम सेनापतिको जिम्मेवारी बलाधिकृत रथी बालकृष्ण कार्कीलाई सिफारिस गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ। राष्ट्रपतिबाट स्वीकृत भएपछि सेनापति…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको फैसलाः ‘थुनछेक आदेशउपर सरकारी पक्ष माथिल्लो अदालत जाँदा पनि विपक्षी झिकाउनु पर्ने’

    सर्वोच्चको फैसलाः ‘थुनछेक आदेशउपर सरकारी पक्ष माथिल्लो अदालत जाँदा पनि विपक्षी झिकाउनु पर्ने’

    काठमाडौंः पुर्पक्षका लागि थुनामा राख्ने तल्लो तहका आदेश बदर गर्नुपूर्व माथिल्लो अदालतले विपक्षीलाई सूचना दिनुपर्ने भएको छ। अहिले सरकारी पक्षले आदेश बदरको माग गर्दा प्रतिवादीलाई सूचना दिने अभ्यास छैन। तर, व्यक्ति (प्रतिवादी) अदालतको गएको हकमा सरकारी पक्षलाई सूचना दिने अभ्यास छ। बैंक अफ काठमाण्डूको बैंकिङ कसुरसम्बन्धी उच्च अदालत पाटनमा विचाराधीन मुद्दाका एक प्रतिवादी भेषराज खत्रीको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चको पूर्ण इजलासले सो…

    विस्तृतमा पढ्नुस्

  • नेतृत्व चयनका लागि माओवादीको स्थायी कमिटीमा छलफल

    नेतृत्व चयनका लागि माओवादीको स्थायी कमिटीमा छलफल

    काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ। राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा स्थायी कमिटीको बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। पुस ११ गतेदेखि सुरु भएको माओवादी केन्द्रको ८ औं महाधिवेशनको बन्द सत्रमा प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिनुअघि प्रचण्डले नेताहरुसँग छलफल थालेका हुन्। बन्दसत्रमा २५ समूह बनाएर छलफल भएको थियो। आज प्रचण्डले जवाफ दिने कार्यतालिका…

    विस्तृतमा पढ्नुस्

  • एकेडेमी भित्रको अनौठो दृश्य : सेना र माओवादी लडाकुको रगतले लत्पतिएको चित्रप्रति किन जाग्यो श्री ५ को चासो?

    एकेडेमी भित्रको अनौठो दृश्य : सेना र माओवादी लडाकुको रगतले लत्पतिएको चित्रप्रति किन जाग्यो श्री ५ को चासो?

    प्रकाश भण्डारी/नेत्र तामाङ - काठमाडौं : ट्याक्टर चलाइरहेका छन् प्रचण्ड। क्रान्तिको झण्डा बोकिरहेका छन् महिलाहरु। आरनमा छन् केही मानिस। बारीमा खनजोत गर्नेहरु पनि छन् त्यहीँ। रगतका टाटाहरु आलैजस्तो लाग्छ। १० वर्षे माओवादी जनयुद्ध र त्यसैको रापतापको स्मृति झुन्डिएका छन् भित्तामा। नेपाल प्रज्ञा प्रतिष्ठानको दोस्रो तला- बाहिर चित्र प्रदर्शनी जारी छ। भित्र चाहिँ नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन। महाधिवेशन प्रचारप्रसार उप…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा रैथाने संगीत समूहको प्रस्तुति

    पोखरामा रैथाने संगीत समूहको प्रस्तुति

    पोखरा: रैथाने संगीत समूहले पोखराको फेवाताल किनारमा सांगीतिक प्रस्तुति दिएका छन्। पाँचौ पामे फिल्म फेस्टिभलमा गायिका झुमा लिम्बुको समूहले सुदुर पूर्वदेखि सुदूरपश्चिमको रैथाने भाका पस्के। समूहकी गायिका पुष्पा पलाञ्चोकेले नेपाल भाषाका डाफा अन्तर्गतको दुई गीत शाखु जय जोगिनी, भैरव खारा गाउँदै कार्यक्रम सुरु गरिन्। उनले चास ध्यः र तः ननी भजनलाई पोखरा दर्शकबीच प्रस्तुत गरिन्। गायिका झुमा लिम्बुले घाटु, हाकपारे, हियारी, तामाङ्ग,…

    विस्तृतमा पढ्नुस्

  • लिगको सातौं चरणका खेल आजबाट सुरु हुँदै, पहिलो खेलमा एपीएफ र आर्मी भिड्ने

    लिगको सातौं चरणका खेल आजबाट सुरु हुँदै, पहिलो खेलमा एपीएफ र आर्मी भिड्ने

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा विभागीय टोलीहरु एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब आमनेसामने हुनेछन्। लिगको सुरुवाती चरणहरुमा जितविहीन रहँदै रेलिगेशन क्षेत्रमा रहेको एपीएफले पछिल्ला खेलहरुमा प्रदर्शन सुधार्दै २ बराबरी र १ जितको सहायतामा ५ अंक जोडेको छ। आजको खेलमा जित निकालेको खण्डमा एपीएफले पाँचौ र…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर युनाइटेडको जितमा रोनाल्डोको गोल

    म्यानचेस्टर युनाइटेडको जितमा रोनाल्डोको गोल

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीमाथि जित निकालेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा युनाइटेडले बर्नलीमाथि ३-१ गोलअन्तरले जित निकालेको हो। खेलको ८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको पासमा स्कट म्याकटोमिनीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। त्यस्तै २७ औं मिनेटमा बर्नलीमा बिन मीले आत्मघाती गोल गर्न पुगे। त्यस्तै तेस्रो गोल रोनाल्डोले ३५ औं मिनेटमा गरे।…

    विस्तृतमा पढ्नुस्

  • कप्तान परिवर्तनको निर्णयमा क्यान फर्केला भन्ने लाग्दैन : प्रशिक्षक दासानायके

    कप्तान परिवर्तनको निर्णयमा क्यान फर्केला भन्ने लाग्दैन : प्रशिक्षक दासानायके

    काठमाडौं : नेपाली क्रिकेट टोलीको नयाँ प्रशिक्षक बनेर आएका छन्, पुबुदु दासानायके। नेपाली क्रिकेटमा उनको नाम नयाँ होइन। यसअघि सन् २०१४ मा नेपालले टी-२० विश्वकप उनकै प्रशिक्षणमा खेलेको थियो। पछिल्लो समय डेभ ह्वाटमोर नेपालको प्रशिक्षकबाट बाहिरिएसँगै नेपाल क्रिकेट संघले उनलाई प्रशिक्षकका रुपमा नियुक्त गरेको छ। उनी नियुक्त भएर आउँदा नेपाली क्रिकेटमा विवाद चरममा छ। एकातर्फ आकस्मिक कप्तान परिवर्तन भएको अवस्था छ भने…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रको महाधिवेशन : दस्तावेजमाथि समूहगत छलफल सकियो, भोलि प्रचण्डले जवाफ दिने

    माओवादी केन्द्रको महाधिवेशन : दस्तावेजमाथि समूहगत छलफल सकियो, भोलि प्रचण्डले जवाफ दिने

    काठमाडौं : नेकपा (माओवादी केन्द्र) को ८ औं महाधिवेशन अन्तर्गत बन्दसत्रमा पेश दस्तावेजमाथि छलफल सकिएको छ। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेश गरेको दस्तावेज, नेता देव गुरुङले पेश गरेको पार्टीको विधान प्रस्ताव र नेता राम कार्कीले पेश गरेको पुरक मतमाथि टोली नेताहरुले धारणा राख्ने क्रम सकिएको छ। छलफलका लागि बन्दसत्रले २४ टोली बनाएको थियो। आज बन्दसत्रमा १४ टोलीका नेताहरुले आफ्नो टोलीको…

    विस्तृतमा पढ्नुस्

  • ८८९७ जनाको कोभिड १९ परीक्षण गर्दा २४१ जनामा संक्रमण, शून्य मृत्यु

     ८८९७ जनाको कोभिड १९ परीक्षण गर्दा २४१ जनामा संक्रमण, शून्य मृत्यु

    पछिल्लो २४ घण्टामा ८ हजार ८९७ जनाको कोभिड १९ परीक्षण गर्दा २४१ जनामा संक्रमण देखिएको छ। यस्तै, २२८ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ पुगेको छ। संक्रमणका हप्तौंपछि मृत्युको आज संख्या शून्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म देशभर ११ हजार ५९० जनाको मृत्यु भइसकेको छ। यस्तै, पछिल्लो २४ घण्टामा ५६ हजार ११२ जनाले कोभिड…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell