PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

  • नक्कली भुटानी शरणार्थी प्रकरण : तीन दर्जनलाई प्रतिवादी बनाएर ४ भन्दा बढी मुद्दामा रायसहितको प्रतिवेदन बुझाउँदै प्रहरी

    नक्कली भुटानी शरणार्थी प्रकरण : तीन दर्जनलाई प्रतिवादी बनाएर ४ भन्दा बढी मुद्दामा रायसहितको प्रतिवेदन बुझाउँदै प्रहरी

    काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमाथि प्रहरीले गरेको अनुसन्धानको फाइल प्रहरीले आज बुझाउँदैछ। सरकारी वकिल कार्यालय, काठमाडौंमा राय सहितको अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो। ५५ दिन लामो अनुसन्धानपछि करिब तीन दर्जन मानिसलाई प्रतिवादी बनाएर फाइल बुझाउन लागेको हो। चैत ११ गते प्रहरीले यस प्रकरणमा तीन जनालाई पक्राउ गरेको थियो। बैशाख ४ गतेसम्म प्रहरीको धरपकड भने जारी नै रह्यो। बैशाख ५…

    विस्तृतमा पढ्नुस्

  • जब हावाहुरीसँगै वर्षा हुन थाल्छ अनि भौँतारिन्छ सुरेशको मन

    जब हावाहुरीसँगै वर्षा हुन थाल्छ अनि भौँतारिन्छ सुरेशको मन

    फुङ्लिङ : हावाहुरीसँगै वर्षा हुन थालेपछि सुरेश लिम्बूको मन भौँतारिन थाल्छ। उनी यसो माथि घरको छानो हेर्छन्। छानोदेखि तपतप पानी चुइरहेको हुन्छ। पानीका थोपाले लुथ्रुक भिजेर पानीको थोपा नझर्ने घरको कतै कुना खोज्दाखोज्दै उज्यालो हुन्छ। यो दृश्य हो ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ साँवाका लिम्बूको घरको बसाइको अवस्था। गाउँपालिकाको प्रशासकीय केन्द्र रहेकै वडामा एक परिवार जीर्ण घरमा जोखिमपूर्णपमा बस्दै आएका छन्। मिक्वाखोला-४…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा किन बढ्दै छ कुपोषित बालबालिकाको सङ्ख्या?

    वीरगंजमा किन बढ्दै छ कुपोषित बालबालिकाको सङ्ख्या?

    वीरगंज : पछिल्लो समय पर्साको वीरगंज महानगरपालिका क्षेत्रमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ। गर्भवतीमा पोषणयुक्त खानाको अभाव, बालविवाहका सानै उमेरमा बच्चा पाउनु, आमाले सरसफाइमा ध्यान नदिनु, सही तरिकाले स्तनपानको ज्ञान नहुनु, आमालाई कामको अत्यधिक बोझ हुनु र पारिवारिक बेवास्तालगायतका कारणले कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। चालु आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा…

    विस्तृतमा पढ्नुस्

  • 'यदि म संसारको शिखरमा चढ्न सक्छु भने अपाङ्गता भए पनि जो कोहीले आफ्नो सपना पूरा गर्न सक्छ'

     'यदि म संसारको शिखरमा चढ्न सक्छु भने अपाङ्गता भए पनि जो कोहीले आफ्नो सपना पूरा गर्न सक्छ'

    काठमाडौं : पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका हुन्। यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन्। कृत्रिम खुट्टा(प्रोस्थेटिक)को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • मेक्सिकोमा कार रेसिङ चलिरहँदा अन्धाधुन्ध गोली चल्यो, १० जनाको मृत्यु

    मेक्सिकोमा कार रेसिङ चलिरहँदा अन्धाधुन्ध गोली चल्यो, १० जनाको मृत्यु

    मेक्सिकोको बाजा क्यालिफोर्नियामा एक समूहले गोली चलाएर १० जनाको हत्या गरेका छन्। कार रेसिङ चलिरहेको बेला ‘ड्युन बग्गी’ रेस कारमा बसिरहेका राइडरहरुमाथि सिल्भर एसयुभी गाडीबाट बाहिर निस्किएका हतियारधारी व्यक्तिहरुले अन्धाधुन्ध गोली चलाएका थिए। सो घटनामा १० जनाको मृत्यु भएको र ९ जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन्। शनिवार स्थानीय समय अनुसार दिउँसो २:१५ बजे सो गोलीकाण्ड भएको थियो। बन्दुकधारीले गोली…

    विस्तृतमा पढ्नुस्

  • महानगरभित्रका अस्पतालहरुलाई बालेनले भने : मापदण्ड अनुसार लक्षित वर्गलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनु

    महानगरभित्रका अस्पतालहरुलाई बालेनले भने : मापदण्ड अनुसार लक्षित वर्गलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनु

    काठमाडौं : काठमाडौं महानगरपालिकाले महनगर क्षेत्र भित्र रहेका अस्पतालहरुलाई लक्षित वर्गलाई मापदण्ड अनुसार नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। महानगर प्रमुख बालेन्द्र शाहले स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँच योग्य बनाउन काठमाडौं महानगरपालिकाले निर्णय गरेको बताएका छन्। ‘महानगर क्षेत्र भित्र रहेका अस्पतालहरूले प्रचलित कानुन र मापदण्ड अनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, सेवाग्राही मैत्री सेवा प्रवाह…

    विस्तृतमा पढ्नुस्

  • एक रनको जितले लखनउ प्लेअफमा, कोलकाता 'आउट'

    एक रनको जितले लखनउ प्लेअफमा, कोलकाता 'आउट'

    इण्डियन प्रिमियर लिगमा गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्टले कोलकत्ता नाइट राइडर्सलाई हराएको छ। कोलकतास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेलमा लखनउले घरेलु टोलीमाथि १ रनको जित निकाल्दै प्लेअफमा स्थान बनाएको हो। यही १ रनको पराजयसँगै कोलकाता प्लेअफको होडबाट बाहिरिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। जसका लागि निकोलस पुरनले सर्वाधिक…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो स्थानको आर्सनल नटिङ्घम फरेस्टसँग पराजित हुँदा सिटी लिग च्याम्पियन

    दोस्रो स्थानको आर्सनल नटिङ्घम फरेस्टसँग पराजित हुँदा सिटी लिग च्याम्पियन

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल नटिङ्घम फरेस्टसँग पराजित भयो। सिटी ग्राउण्डमा सम्पन्न खेलमा १९ औँ मिनेटमा टाइवो अवोनियीले निर्णायक गोल गर्दा घरेलु टोलीले आर्सनलमाथि १-० गोलको जित निकाल्यो। आर्सनलको पराजयसँगै म्यानचेस्टर सिटी भने लिग च्याम्पियन बनेको छ। पछिल्ला ६ वर्षमा सिटी पाँचौँ पटक च्याम्पियन बनेको हो। पछिल्लो पटक म्यानचेस्टर युनाइटेडले लगातार तीन सिजन प्रिमियर लिग च्याम्पियन बनेको…

    विस्तृतमा पढ्नुस्

  • पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प

    पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौं : पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वी रुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ः५९ बजे ४. १ रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको थियो। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने…

    विस्तृतमा पढ्नुस्

  • आज पनि वर्षा हुने, कोशी र मधेशमा हावाहुरी चल्ने सक्ने पूर्वानुमान

    आज पनि वर्षा हुने, कोशी र मधेशमा हावाहुरी चल्ने सक्ने पूर्वानुमान

    काठमाडौं : आइतवार बिहान देशभर पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। दिउँसो कोशी प्रदेश, वाग्मती…

    विस्तृतमा पढ्नुस्

  • जापानमै बस्यो क्वाड राष्ट्रको बैठक, इन्डो प्यासेफिक क्षेत्रबारे छलफल

    जापानमै बस्यो क्वाड राष्ट्रको बैठक, इन्डो प्यासेफिक क्षेत्रबारे छलफल

    अस्ट्रेलियामा हुने भनिएको ‘क्वाड’ राष्ट्रहरुको सम्मेलन जापानमा बसेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले एसियाली देशको भ्रमण छोट्याएपछि अर्को हप्ता बस्ने तय भएको अमेरिका, भारत, अस्ट्रेलिया र जापान संलग्न 'क्वाड' राष्ट्रका नेताहरुबिचको बैठक स्थगित गरेको थियो। क्वाड बैठक स्थगित गरिए पनि चारदेशका सबै नेताहरु जापानमा थिए। त्यहाँ भइरहेको जी७ बैठकमा सहभागी हुन पुगेका थिए। त्यही अवसरमा अस्ट्रेलियाले जापानमा नै  छुट्टै क्वाड…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै, एमाले कडाइका साथ प्रस्तुत हुने

    आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै, एमाले कडाइका साथ प्रस्तुत हुने

    काठमाडौं : आज प्रतिनिधिसभाको बैठक बस्दैछ। आजको बैठकमा सरकारले शुक्रवार पेस गरेको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। बैठक बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा वाचन गरेको सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ। सांसदहरुलाई शुक्रवार दिउँसो नीति तथा कार्यक्रममा संशोधन प्रस्तुत गर्न समय…

    विस्तृतमा पढ्नुस्

  • थ्री स्टारमाथि सातदोबाटोको सानदार जित, १९ औँ चरण सकिँदा चर्च ब्वाइज शीर्ष स्थानमा

    थ्री स्टारमाथि सातदोबाटोको सानदार जित, १९ औँ चरण सकिँदा चर्च ब्वाइज शीर्ष स्थानमा

    काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत शनिवार सम्पन्न खेलमा सातदोबाटो युथ क्लबले थ्री स्टार क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सातदोबाटोले थ्री स्टारमाथि २-० गोलको जित निकालेको हो। ललितपुर डर्बीमा सातदोबाटोलाई जित दिलाउन दुबै गोल विलियम ओपोकुले गरे। उनले पहिलो गोल २४ औँ मिनेटमा गरेका थिए। त्यस्तै ४७ औँ मिनेटमा दोस्रो गोल गर्दा खेल २-० ले सातदोबाटोले…

    विस्तृतमा पढ्नुस्

  • नाबालिका बलात्कार गरेको आरोपमा फरार बैठा ७ महिनापछि पक्राउ

    नाबालिका बलात्कार गरेको आरोपमा फरार बैठा ७ महिनापछि पक्राउ

    वीरगंजः बारामा १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको आदर्श कोतवाल गाउँपालिका ३ घटनियाका २५ वर्षीय बिशोरी बैठा रहेका छन्। प्रहरीका अनुसार गत कात्तिक १६ गते रातिको समयमा बैठा र उनका साथीले शौचालय गर्न घर बाहिर निस्किएकी गाउँकै १३ वर्षिय बालिकालाई बलात्कार गरेका थिए। घटनालगत्तै फरार रहेका बैठालाई काभ्रे जिल्लामा…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर हाफ म्याराथन: मुकेश र राजपुरा विजयी

    कान्तिपुर हाफ म्याराथन: मुकेश र राजपुरा विजयी

    काठमाडौं: त्रिभुवन आर्मी क्लबका मुकेश पाल र पुलिस क्लबकी राजपुरा पछाईंले  नवौं कान्तिपुर हाफ म्याराथन २०२३ को उपाधि जितेका छन्। ‘लेट्स गो ग्रिन टुगेदर’ नारासहित भएको यसपालिको कान्तिपुर हाफ म्याराथन जित्न मुकेशले १ घन्टा ६ मिनेट ४५ सेकेन्ड निकाले। उनी पहिलोपल्ट विजेता भएका हुन्। त्यस्तै आर्मीकै राजन रोकाय दोस्रो हुँदा तीर्थ पुन तेस्रो भए। महिलातर्फ राजपुराले उपाधि रक्षा गरिन्। गत…

    विस्तृतमा पढ्नुस्

  • जेन्टलमेन राइडमा ‘क्लासिक’ र ‘भिन्टेज’ मोटरसाइकल टिलिक्कै

    जेन्टलमेन राइडमा ‘क्लासिक’ र ‘भिन्टेज’ मोटरसाइकल टिलिक्कै

    काठमाडौं : हरेक वर्ष विश्वभरबाट राइडरहरु एक असल कामको लागि सडकमा मोटरसाइकल लिएर निस्किन्छन्। ‘डिस्टिङ्गुइस्ट जेन्टलमेन राइड (डीजीआर)’ संसारकै सबैभन्दा ठूलो ‘मोटरसाइक्लिङ च्यारिटी इभेन्ट’ हो। यसको उद्देश्य ‘गुड कज’को लागि पुरानो समयको मोटरसाइकल, फेशन र विचारमाथि प्रकाश पार्नु हो। पुरुषको स्वास्थ्यको लागि ‘क्लासिक’ र ‘भिन्टेज’ मोटरसाइकलहरु यस राइडमा प्रदर्शन गर्ने गरिन्छ। ट्रायम्फ मोटरसाइकलले १० वर्षदेखि यस राइडको प्रायोजन गर्दै आइरहेको…

    विस्तृतमा पढ्नुस्

  • अर्थतन्त्र कसरी सुधार्ने? अर्थमन्त्री महतले पेश गरे यस्तो रणनीति

    अर्थतन्त्र कसरी सुधार्ने? अर्थमन्त्री महतले पेश गरे यस्तो रणनीति

    काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा छलफल गरेका छन्। सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीले छलफल गरेका हुन्। अर्थमन्त्री महतलाई सांसदहरुले वर्तमान अवस्थाबारे जिज्ञासा राखेका थिए । सांसदहरुको जवाफ दिँदै मन्त्री महतले भने, 'स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नुहुँदैन। हामी नेपालमै अवसरहरु सिर्जना गर्दै लैजाने हो।'…

    विस्तृतमा पढ्नुस्

  • एभरेस्ट बैङ्कका अपरेसन हेड नीरज जसले ग्राहकको खातबाट झिके लाखौं, धन्दा नरोकिँदा अरु पनि समातिए

    एभरेस्ट बैङ्कका अपरेसन हेड नीरज जसले ग्राहकको खातबाट झिके लाखौं, धन्दा नरोकिँदा अरु पनि समातिए

    काठमाडौं : नीरज प्रधान एभरेस्ट बैङ्कको इटहरी शाखामा काम गर्दै आएका थिए। अपरेसन हेड रहेका उनको केही समय अगाडि मात्र सरुवा भयो उदयपुरको गाईघाट। चैत २२ गते तिनै प्रधानलाई सुनसरी प्रहरीले नियन्त्रणमा लियो। प्रहरीले उनीमाथि ग्राहकको रकम ठगी गरिहरेको आरोप लागेको छ। बचतकर्ताको रकम उनले आफन्त र अन्य चिने जानेको खातामा पठाएर ठगी गर्दै आएको प्रहरी अनुसन्धानमा देखिएको छ। उनको यसखाले हर्कतको सूचना विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • बुद्ध एयरको जहाजमा मुसा देखिएपछि...

    बुद्ध एयरको जहाजमा मुसा देखिएपछि...

    काठमाडौं : जनकपुर विमानस्थलबाट काठमाडौंका लागि उड्ने बेलामा यात्रुले मुसा देखेपछि होल्ड गरिएको बुद्ध एयरको जहाज निरीक्षणका लागि राखिएको छ। दुई जना यात्रुले मुसा देखिएको जानकारी दिएलगत्तै कम्पनीले उक्त जहाज त्यही रोकेर अर्को जहाजमा यात्रुलाई काठमाडौं ल्याएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कुमार कर्णले बताएका छन्। ‘दुईजना यात्रुले जहाजमा मुसा देखेको बताएका थिए। लगत्तै हामीले यताबाट अर्को जहाज पठाएका थियौं,…

    विस्तृतमा पढ्नुस्

  • भारतीय दुई हजारको नोट अब 'नो', निर्वाचनमा मोदीलाई नाफा होला कि घाटा?

    भारतीय दुई हजारको नोट अब 'नो', निर्वाचनमा मोदीलाई नाफा होला कि घाटा?

    भारतको रिजर्ब बैंकले शुक्रवार राति एक सूचना जारी गर्दै दुई हजार रुपैयाँको भारतीय नोटको‘सर्कुलेशन’ नगर्ने घोषणा गर्‍यो। केन्द्रीय बैंकले दुई हजारको नोट ग्राहकहरुलाई जारी नगर्न भन्दै सबै बैंकलाई निर्देशन समेत दिएको छ। ‘क्लिन नोट पोलिसी’ अन्तर्गत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले फेरि ‘नोटबन्दी’ जस्तै अवस्था सिर्जना गरेको विश्लेषण गरिएको छ।  सन् २०१६ मा नोटबन्दी गर्दै एक हजार र पाँच…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell