PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

  • मध्यपश्चिम विश्वविद्यालयले सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधिबाट सम्मान गर्ने

    मध्यपश्चिम विश्वविद्यालयले सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधिबाट सम्मान गर्ने

    काठमाडौं : मध्यपश्चिम विश्वविद्यालयले शताब्दीपुरुष सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने भएको छ। विश्वविद्यालयको प्राज्ञिक परिषद्को बैठकले कर्णालीको भाषा, लोक संस्कृति, कला साहित्य र इतिहासको क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानस्वरुप मानार्थ महाविद्यावारिधिको सम्मान गर्ने निर्णय गरेको हो। काठमाडौँमा दीक्षान्त समारोह आयोजना गरी जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले वरिष्ठ संस्कृतिविद् जोशीलाई…

    विस्तृतमा पढ्नुस्

  • विवाहका लागि जयपुरमा कट्रिना र विक्की, पाहुनालाई पीसीआर रिपोर्ट र भ्याक्सिनको दुवै डोज अनिवार्य

    विवाहका लागि जयपुरमा कट्रिना र विक्की, पाहुनालाई पीसीआर रिपोर्ट र भ्याक्सिनको दुवै डोज अनिवार्य

    बलिउडमा अहिले फिल्महरुका बारेमा भन्दा बढी चर्चा कट्रिना कैफ र विक्की कौशलको विवाहलाई लिएर भइरहेको छ। निकै लामो समयदेखि यी दुईबिच सम्बन्ध रहेको हल्ला चलेको थियो। तर सार्वजनिक रुपमा दुवैले हल्लका बारेमा केही बोलेका थिएनन्। यही मंसिर २३ गते कट्रिना र विक्की विवाह बन्धनमा बाधिँदैछन्। राजस्थानस्थित होटल सिक्स संसेस बरवाडा फोर्टमा वैवाहिक कार्यक्रम हुने तय भएको भारतीय मिडियाले उल्लेख गरेको…

    विस्तृतमा पढ्नुस्

  • समीक्षकको नजरमा झुर फिल्म, कमाईको हिसाबले सफल, २ सय करोड नजिकै सूर्यवंशी

    समीक्षकको नजरमा झुर फिल्म, कमाईको हिसाबले सफल, २ सय करोड नजिकै सूर्यवंशी

    समीक्षकको नजरमा निक्कै कमजोर सावित भए पनि बलिउडका अभिनेता अक्षयकुमारको फिल्म सूर्यवंशी दुई सय करोडको मुखैमा पुगेको छ। फिल्म रिलिजको पाँचौ सातामा पुग्दा फिल्मले कलेक्सन जारी राखेको छ। नयाँ फिल्म रिलिज हुनेक्रमसँगै स्क्रिन संख्या र सो संख्या घट्दा पनि गएको सप्ताहन्त फिल्मका लागि उल्लेख्य रह्यो। शुक्रावार ३६ लाख कलेक्सन गरेको फिल्मले शनिवार ६६ लाख र आइतवार ९९ लाखको आम्दानी गर्‍यो।…

    विस्तृतमा पढ्नुस्

  • संस्थापनइतरलाई चाँडो साझा उम्मेद्वार चयन गर्न युवा नेताको दवाब

    संस्थापनइतरलाई चाँडो साझा उम्मेद्वार चयन गर्न युवा नेताको दवाब

    काठमाडौं: नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दै विभिन्न पदमा उम्मेद्वारी घोषणाको क्रम चलिरहेको छ। संस्थापन इतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, वर्तमान महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह र शेखर कोइराला आकांक्षी छन्। सभापतिका आकांक्षीहरुले आइतबार पनि छलफल गरे। वरिष्ठ नेता पौडेलको निवास बोहोराटारमा छलफल भएको हो। सबै नेताहरुले आफ्नो दाबी कायमै राखेका छन्। तर, साझा उम्मेद्वार चयनबारे नेता सिंहको निवासमा सोमबार…

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशनस्थल नजिकै प्रकाशमानले खोले सम्पर्क कार्यालय, 'बिहान ८ बजेदेखि म दिनभर यहीँ हुन्छु'

    महाधिवेशनस्थल नजिकै प्रकाशमानले खोले सम्पर्क कार्यालय, 'बिहान ८ बजेदेखि म दिनभर यहीँ हुन्छु'

    काठमाडौं : नेपाली कांग्रेसका सभापतिका दाबेदार प्रकाशमान सिंहले १४ औं महाधिवेशन स्थल नजिकै सम्पर्क कार्यालय खोलेका छन्। मंगलबार बिहान सिंहदरबार नजिकै रहेको स्काई दरबार बङ्क्वेटमा सिंहले सम्पर्क कार्यालय खोलेका हुन्। काठमाडौं काग्रेसका सभापति कृष्ण बानियाँ सबुज, ललितपुर काँग्रेसका सभापति जितेन्द्र श्रेष्ठल र सांसद राजन केसीको उपस्थितिमा सिंहले सम्पर्क कार्यालय खोलेका हुन्। 'घरमा भेट्नु भन्दा यहीँ भेटौ भनेर सम्पर्क कार्यालय खोलेको,'…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महाधिवेशन प्रतिनिधिलाई ओसार्न डेढ सय गाडी : हरेकलाई सेनिटाइजर र मास्क बाँडिने, आवश्यक परे एन्टिजेन टेस्ट

    कांग्रेस महाधिवेशन प्रतिनिधिलाई ओसार्न डेढ सय गाडी : हरेकलाई सेनिटाइजर र मास्क बाँडिने, आवश्यक परे एन्टिजेन टेस्ट

    काठमाडौं: नेपाली कांग्रेसले १४ औं महाधिवेशन अवधिभर प्रतिनिधिहरुलाई होटलसम्म आउन जान गाडीको व्यवस्था गरेको छ। सभास्थलबाट होटलसम्म जान सवारी साधनको व्यवस्थापन गरिएको स्वास्थ्य समितिका संयोजक मोहन बस्नेतले जानकारी दिए। त्यसका लागि डेढ सय गाडी तयारी अवस्थामा राखिने बस्नेतले बताए। 'गाडी नहुनेहरुका लागि सभास्थलबाट होटलसम्मका लागि गाडीको व्यवस्था गरिएको छ,' उनले भने। कांग्रेस महाधिवेशनको मंसिर २૪ गते काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ। बस्नेतले…

    विस्तृतमा पढ्नुस्

  • संस्थापनइतरबाट सभापतिको साझा उम्मेद्वार छान्न चाक्सीबारीमा बैठक बस्दै

    संस्थापनइतरबाट सभापतिको साझा उम्मेद्वार छान्न चाक्सीबारीमा बैठक बस्दै

    काठमाडौंः प्रदेशको नतिजाबाट उत्साहित हुन नसकेका नेपाली कांग्रेसका संस्थापन इतरका सभापति पदका आकांक्षीहरु पुनः छलफलमा जुटेका छन्। संस्थापनबाट सभापतिमा शेरबहादुर देउवा उम्मेद्वारमा दोहोरिने निश्चित भइसकेको अवस्थामा इतर समूहले उम्मेद्वार टुंगो लगाउन सकेको छैन। समूहबाट चार जनाले अहिले पनि दाबी कायमै राखेका छन्। संस्थापन बाहेकबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, वर्तमान महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह र शेखर कोइराला आकांक्षी छन्।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता आङदेम्बेद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

    कांग्रेस नेता आङदेम्बेद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

    काठमाडौं : नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले पार्टीको आसन्न १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमवार पत्रकार सम्मेलन गरी महाधिवेशनमा आदिवासी/जनजाति क्लष्टरको सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। कांग्रेस विधानमा समावेशीका विभिन्न क्लष्टरअन्तर्गत आठजना सहमहामन्त्री रहने व्यवस्था छ। नेता आङ्देम्बेले पार्टीलाई वैचारिकरूपमा स्पष्ट, साङ्गठनिकरूपमा गतिशील र भावनात्मकरूपमा एकताबद्ध तथा अनुशासित र प्रशिक्षित कार्यकर्ताको ऊर्जाशील अभियानका रूपमा विकास गर्न…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाले चीनमा हुने शीतकालीन ओलम्पिकको कुटनीतिक बहिस्कार गर्ने

    अमेरिकाले चीनमा हुने शीतकालीन ओलम्पिकको कुटनीतिक बहिस्कार गर्ने

    अमेरिकाले चीनमा हुने शीतकालीन ओलम्पिकको कुटनीतिक बहिस्कार गर्ने निर्णय गरेको छ। व्हाइट हाउसले चीनमा मानवअधिकारको खराब रेकर्डको कारण देखाउँदै कुनै पनि अफिसियल डेलिगेसन नपठाउने निर्णय गरेको हो। यद्यपि अमेरिकी खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने छन् जसमा सरकारको पूर्ण समर्थन रहनेछ। अमेरिकी राष्ट्रपति जो बाइडेनले अघिल्लो महिना ओलम्पिकको कुटनीतिक बहिस्कार हुनसक्ने बताएका थिए। जसमा चीनले दृढ जवाफी कदम उठाउने बताएको थियो। व्हाइटहाउसका…

    विस्तृतमा पढ्नुस्

  • एभर्टनले आर्सनललाई हरायो

    एभर्टनले आर्सनललाई हरायो

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा एभर्टनले आर्सनललाई हराएको छ। गुडिसन पार्क स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली एभर्टनले आर्सनलमाथि २-१ गोलअन्तरको जित निकालेको हो। पहिलो हाफको इन्ज्युरी समयमा आर्सनलका मार्टिन ओडेगार्डले किइरन टिअर्नेको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा एभर्टनका रिचार्लिसनले गोल फर्काउँदै एभर्टनलाई बराबरीमा ल्याए। त्यसअघि उनले गरेका दुई गोललाई रेफ्रीले अफसाइड करार दिएका थिए। एभर्टनको…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशमा आधाभन्दा बढी मत गनियो, पदाधिकारीमा कसको कति?

    वाग्मती प्रदेशमा आधाभन्दा बढी मत गनियो, पदाधिकारीमा कसको कति?

    हेटौंडाः नेपाली कांग्रेस वाग्मतीको पदाधिकारी चयनको मतगणना जारी छ। १२१० मतगणना सम्पन्न हुँदा उपसभापतिका उम्मेद्वारहरु चन्द्र महर्जनले ५९९, धर्मराज गौतमले ५५४, मोहनबहादुर बस्नेतले ६३२ र राजेन्द्रप्रसाद बुर्लाकोटीले ५२९ मत पाएका छन्।  यस्तै, महामन्त्रीमा कन्दनचन्द्र बादेले ६०७ मत पाएका छन्। यस्तै, गौरीप्रसाद दवाडी ९२, तिलकप्रसाद रुवाली, ४४५, माइकल रामचन्द्र अर्यालले ५४७, राजु श्रेष्ठ ५१७ र सुरेश श्रेष्ठले ११६ मत पाएका छन्।  यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • देउवासँग को भिड्ने? संस्थापन इतरका नेताले लगाउन सकेनन् टुंगोः बोहोराटारको छलफल निष्कर्षविहीन, मंगलबार सिंह निवासमा बैठक

    देउवासँग को भिड्ने? संस्थापन इतरका नेताले लगाउन सकेनन् टुंगोः बोहोराटारको छलफल निष्कर्षविहीन, मंगलबार सिंह निवासमा बैठक

    काठमाडौंः प्रदेशको नतिजाबाट उत्साहित हुन नसकेका नेपाली कांग्रेसका संस्थापन इतरका सभापति पदका आकांक्षीहरु पुनः छलफलमा जुटेका छन्। संस्थापनबाट सभापतिमा शेरबहादुर देउवा उम्मेद्वारमा दोहोरिने निश्चित भइसकेको अवस्थामा इतर समूहले उम्मेद्वार टुंगो लगाउन सकेको छैन। समूहबाट चार जनाले अहिले पनि दाबी कायमै राखेका छन्।  संस्थापन बाहेकबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, वर्तमान महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह र शेखर कोइराला आकांक्षी छन्।  सभापतिका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस वाग्मती प्रदेशको मतगणनाः पदाधिकारीमा कसको मत कति? 

    कांग्रेस वाग्मती प्रदेशको मतगणनाः पदाधिकारीमा कसको मत कति? 

    हेटौंडाः नेपाली कांग्रेस वाग्मती प्रदेशको पदाधिकारी चयनका लागि भएको मतदानको मतगणना अहिले भइरहेको छ। प्रदेश सभापतिमा यसअघि नै इन्द्रबहादुर बानियाँ निर्वाचित भइसकेका छन्। अन्य पदाधिकारीको मगणना जारी छ।  जारी मतगणनामा अहिलेसम्म ५०० मत गन्ने क्रम सकिएको छ।  जसमा उपसभापतिमा चन्द्र महर्जन २४२, धर्मराज गौतम २२७, मोहनबहादुर बस्नेत २६४ र राजेन्द्रप्रसाद बुर्लाकोटीले २३२ मत पाएका छन्।  यस्तै, महामन्त्रीमा कन्चनचन्द्र बादेले २५९,…

    विस्तृतमा पढ्नुस्

  • भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूत संसदीय सुनुवाइबाट अनुमोदित

    भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूत संसदीय सुनुवाइबाट अनुमोदित

    काठमाडौँः संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित तीन राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ। दुई पटक गणपुरक संख्या नपुगेपछि स्थगित भएको सुनुवाइ सोमबार भएको हो। समितिले प्रस्तावित पदाधिकारीको नाम सर्वसम्मत अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले बताए।  समितिले राजदूतहरु डा. शंकर शर्मा, ज्ञानचन्द्र आचार्य र श्रीधर खत्रीको नाम अनुमोदन गरेको हो।  शर्मा भारतका लागि प्रस्तावित हुनुहुन्छ। यस्तै, आचार्य बेलायतका…

    विस्तृतमा पढ्नुस्

  • सलमानको 'अन्तिम'लाई २ सातामा पनि ४० करोड कमाउन हम्मे

    सलमानको 'अन्तिम'लाई २ सातामा पनि ४० करोड कमाउन हम्मे

    रिलिजको १० दिन पूरा हुँदा बलिउड अभिनेता सलमान खानको फिल्म अन्तिम द फाइनल ट्रुथले ३४ करोड ५१ लाख रुपैयाँ कलेक्ट गरेको छ। बलिउड बक्स अफिसमा सलमान खानलाई पैसा छाप्ने मेसिनका रुपमा चिनिए पनि यसपाला उनको फिल्मले गतिलो बिजनेस गर्न भने सकेन। यद्यपि, फिल्मले दर्शकलाई 'इंगेज' भने गराइरहेको कोइमोईडटकमले जनाएको छ। हिजो फिल्मले २ करोड १५ लाख रुपैयाँको कारोबार गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • छोराको ड्रग्स प्रकरणले रोकिएको सुटिङ पुन: सुरु गर्दै शाहरुख

    छोराको ड्रग्स प्रकरणले रोकिएको सुटिङ पुन: सुरु गर्दै शाहरुख

    शाहरुख खानको फिल्म पठानको सुटिङ डिसेम्बर १५ बाट पुन: सुरु हुने भएको छ। सुटिङका लागि खानका साथै दीपिका पादुकोण र जोन अब्रहामले पनि १५ देखि २० दिनका लागि समय तय गरेको बलिउड हंगामाले जनाएको छ। फिल्मको आखिरी दृश्यहरु मुम्बईमा खिचिँदैछ। फिल्मका कतिपय सिक्वेन्स मिलाउनका लागि कलाकारको शरीरिक बनोटमा ख्याल गर्नुपर्ने समेत जनाइएको छ।  शाहरुखका छोरा आर्यन खान ड्रग्सको केसमा प्रहरीको…

    विस्तृतमा पढ्नुस्

  • ८ हजार ६१७ जनाको परीक्षण गर्दा २६५ जनामा देखियो कोरोना संक्रमण

    ८ हजार ६१७ जनाको परीक्षण गर्दा २६५ जनामा देखियो कोरोना संक्रमण

    काठमाडौं : पछिल्लो २४ घण्टामा ८ हजार ६१७ जनाको कोरोना भाइरस परीक्षण हुँदा २६५ जनामा संक्रमण देखिएको छ। यस्तै, ३५७ जना संक्रमण मुक्त हुँदा हाल कुल सक्रिय संक्रमितको संख्या ६ हजार ३८६ पुगेको छ। संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १ लाख ६ हजार ६१० जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्।  

    विस्तृतमा पढ्नुस्

  • कसरी भित्रियो नेपालमा ओमोक्रन भेरियन्ट?

    कसरी भित्रियो नेपालमा ओमोक्रन भेरियन्ट?

    काठमाडौं : नेपालमा पनि कोभिड १९को नयाँ भेरियन्ट ओमोक्रन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई जनामा नयाँ भाइरस पुष्टि भएको जानकारी दिएको हो। भाइरस देखिएपछि स्वास्थ्य मन्त्रीस्तरीय बैंठक बसेर कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने विषयमा छलफल समेत भएको थियो। पहिलो पटक यो भाइरसक दक्षिण अफ्रिकामा देखिएको हो नोभेम्बर २४ मा। यो भाइरस देखिएको दुई साता पनि पूरा नहुँदै नेपालमा दुई जनामा…

    विस्तृतमा पढ्नुस्

  • ओमोक्रन भाइरसले गर्‍यो नेपालमा 'नक नक...'

    ओमोक्रन भाइरसले गर्‍यो नेपालमा 'नक नक...'

    काठमाडौं : कोरोना भाइरसको नयाँ संक्रमण ओमोक्रन नेपालमा पनि भेटिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई जनामा नयाँ भेरियन्ट देखिएको जानकारी दिएको हो। भाइरस देखिएपछि स्वास्थ्य मन्त्रीस्तरीय बैठक बसेर कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने विषयमा छलफल समेत भएको छ। पहिलो पटक यो भेरियन्ट दक्षिण अफ्रिकामा देखिएको हो। यो भाइरस देखिएको दूई साता पूरा नहुँदै नेपालमा दुई जनामा संक्रमण पुष्टि भएको हो। छिमेकी राष्ट्र भारतमा…

    विस्तृतमा पढ्नुस्

  • म्यानमार कू : आङ सान सूचीलाई अदालतले सुनायो चार वर्षको जेल सजाय

    म्यानमार कू : आङ सान सूचीलाई अदालतले सुनायो चार वर्षको जेल सजाय

    म्यानमारको एक अदालतले आङ सान सूचीलाई ४ वर्षको जेल सजाय सुनाएको छ। फेब्रुअरी १ मा 'कू' गर्दै सेनाले सूची सहित सयौं नेतालाई पक्राउ गरेको थियो। सूची त्यसयता सेनाकै नजरबन्दमा छिन्। म्यानमारको जुन्ती सरकारले जुनमा सूचीमाथि भ्रष्टाचारको थप अभियोगहरु लगाएको थियो। त्यसअघि सूचीविरुद्ध गैरकानुनी रुपमा वाकी टकी राखेको, स्वास्थ्य प्रोटोकल उल्लंघन गरेको र भ्रष्टचारका आरोप लगाइएको थियो। आज भएको सुनुवाइमा सूचीले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell