PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

  • प्रदेश २ : नेपाली कांग्रेसको अधिवेशन स्थगित

    प्रदेश २ : नेपाली कांग्रेसको अधिवेशन स्थगित

    जनकपुरधाम : नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन स्थगित गरिएको छ। प्रदेश अधिवेशन उद्घाटन भएको ५ दिन बितिसक्दा पनि मतदाता नामावली सार्वजनिक हुन नसक्दा अधिवेशन नै स्थगित भएको हो। प्रदेश २ को ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्रहरु छन्। जसमध्ये मध्ये सर्लाही, सप्तरी र रौतहटबाट मतदाताहरुको नाम आउन नसकेको निर्वाचन समितिले जनाएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रदेश २…

    विस्तृतमा पढ्नुस्

  • भारतको पाँचवटा राज्यमा देखियो ओमोक्रन भेरियन्टको संक्रमण, सर्वसाधरणलाई त्रसित नहुन आग्रह

    भारतको पाँचवटा राज्यमा देखियो ओमोक्रन भेरियन्टको संक्रमण, सर्वसाधरणलाई त्रसित नहुन आग्रह

    भारतमा कोभिड १९ को ओमोक्रन भेरियन्टको संक्रमण बढ्दै गएको छ। आइतवार एकैदिन १८ जनामा भेरियन्टको संक्रमण देखिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। संक्रमण देखिनेमा राजस्थानको एकै परिवारका ४ सदस्य समेत रहेका छन्। उनीहरु सबैजना दक्षिण अफ्रिकाबाट फर्किएका थिए। उनीहरुको सम्पर्कमा आएका थप ५ जनामा समेत नयाँ भेरियन्ट पुष्टि भएको छ। यस्तै, आइतवार नै महाराष्ट्रमा पनि ९ जनामा नयाँ भेरियन्टको संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • तालिवानलाई अमेरिकासहित २२ देशको चेतावनी : पूर्व सरकारी कर्मचारीलाई निशाना नबनाउ

    तालिवानलाई अमेरिकासहित २२ देशको चेतावनी : पूर्व सरकारी कर्मचारीलाई निशाना नबनाउ

    अमेरिकासहित २२ राष्ट्रले तालिवानलाई पूर्व अफगान सरकारका कर्मचारी र सुरक्षा बललाई निशाना नबनाउन चेतावनी दिएको छ। अमेरिकी गठबन्धनमा रहेको  बेलायत, युरोपियन युनियनसहितको गठबन्धनले संयुक्त बयान जारी गर्दै तालिवानलाई अफगानिस्तान सरकारको पूर्व कर्मचारी र सुरक्षाबललाई निशाना नबनाउन भनेको हो। गठबन्धनले निरंकुशरुपमा धेरै व्यक्तिको हत्या गरिएको र धेरै अपहरणमा परेको जानकारी आएको जनाएको छ। ह्युमन राइट्स वाचको एक रिपोर्टमा तालिवानले पूर्व अफगान सरकारका कर्मचारीहरुको…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाका बिरामी बोकेर चर्चित बनेका राई प्रदेश १ को कांग्रेस महामन्त्रीमा निर्वाचित

    कोरोनाका बिरामी बोकेर चर्चित बनेका राई प्रदेश १ को कांग्रेस महामन्त्रीमा निर्वाचित

    काठमाडौं: गत जेठको दोस्रो सातातिर कोरोनाका बिरामीलाई आफैं बोक्दै अस्पताल लगेर चर्चामा छाएका भुपेन्द्र राई नेपाली कांग्रेस प्रदेश अधिवेशनबाट प्रदेश १ को महामन्त्रीमा निर्वाचित भएका छन्। सोमबार बिहानको मत परिणाम अनुसार दुई महामन्त्रीमध्ये पहिलो मत पाउँदै राई प्रदेश १ कांग्रेसको महामन्त्रीमा निर्वाचित भएका हुन्। राईले एक मतको अन्तरले जित हात पारे। अर्का महामन्त्री उमेश थापाले ८२३ मत पाउँदा राईले ८२४…

    विस्तृतमा पढ्नुस्

  • २ मतले पराजित गुरुराज घिमिरेद्वारा पुन: मतगणनाको माग

    २ मतले पराजित गुरुराज घिमिरेद्वारा पुन: मतगणनाको माग

    विराटनगर : नेपाली काङ्ग्रेसको प्रदेश नम्बर १ को आन्तरिक चुनावमा सभापति पदमा २ मतले पराजित भएका गुरुराज घिमिरेले पुनः मतगणनाका लागि माग गरेका छन्। काङ्ग्रेसको प्रदेश निर्वाचन समितिका प्रमुख भरत थापाले घिमिरेले पुनः गणनाका लागि आवेदन दिएको पुष्टि गरे। ‘हो, गुरुजीले पुनः गणनाका लागि निवेदन दिनु भएको छ’, प्रमुख थापाले पहिलोपोस्टलाई भने, ‘निवेदनलाई हामी केन्द्रीय निर्वाचन समितिमा पठाउनेछौँ। केन्द्रीय निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • तनहुँमा गोली लागेर एकजनाको मृत्यु

    तनहुँमा गोली लागेर एकजनाको मृत्यु

    तनहुँ: शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • टोटेनहमको सहज जित, म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई हरायो

    टोटेनहमको सहज जित, म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई हरायो

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपरले नर्विच सिटीमाथि सहज जित निकालेको छ। घरेलु मैदानमा सम्पन्न खेलमा टोटेनहमले तालिकाको पुछारमा रहेको नर्विचमाथि ३-० को सहज जित निकालेको हो। खेलको १० औं मिनेटमा सन ह्युङ मिनको पासमा लुकास मौराले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको टोटेनहमका लागि दोस्रो गोल डेभिन्सन स्यान्चेजले ६७ औं…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ बाहेकका प्रदेशमा कांग्रेस नेतृत्व चयन : ४ वटा प्रदेशमा देउवा पक्ष जित्दा पौडेल पक्ष २ प्रदेशमा सीमित

    प्रदेश २ बाहेकका प्रदेशमा कांग्रेस नेतृत्व चयन : ४ वटा प्रदेशमा देउवा पक्ष जित्दा पौडेल पक्ष २ प्रदेशमा सीमित

    काठमाडौं : नेपाली कांग्रेसको प्रदेश अधिवेशन प्रदेश २ बाहेक अरुमा सकिएको छ। अन्य पदाधिकारी तथा सदस्यहरुको मत परिणाम आउने क्रम जारी रहेपनि प्रदेश सभापतिको परिणाम भने आइसकेको छ। प्रदेश नम्बर १ को आन्तरिक निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका उद्धव थापा र उनको समूहले बहुमतका सिटमा विजय हाँसिल गरेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल र शेखर कोइराला समूहका सभापतिका आकांक्षी…

    विस्तृतमा पढ्नुस्

  • एनआरएनएको चुनाव रोक्न परराष्ट्रले दिएको निर्देशन कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

    एनआरएनएको चुनाव रोक्न परराष्ट्रले दिएको निर्देशन कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

    काठमाडौँः उच्च अदालत पाटनले गैर आवासीय नेपाली संघ ९एनआरएनए० को निर्वाचन प्रक्रिया रोक्ने परराष्ट्र मन्त्रालयको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारीको संयुक्त इजलासले यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।  यसअघि मुख्य न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले मंसिर १९ गतेसम्म आदेश कार्यान्वयन रोक लगाउँदै अन्तरिम छलफलका लागि बोलाएको थियो।  संयुक्त इजलासले निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा अमरसिंह पुन ९० मतले अगाडि

    लुम्बिनीमा अमरसिंह पुन ९० मतले अगाडि

    बुटवलः नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा लुम्बिनी प्रदेशको सभापतिका उम्मेद्वार अमरसिहं पुनले अग्रता कायमै राखेका छन्। ९८६ मत गणना गर्दा पुनले भरतकुमार शाहलाई ९० मतले पछाडि पारेका छन्। निर्वाचन समितिका अनुसार पुनले ५२३ मत प्राप्त गरेका छन्। शाहले ४३३ मत ल्याएका छन्। पछिल्लो १२० मत गणना गर्दा दुबैले बराबरी मत पाएका छन्। प्रदेशको नेतृत्वको लागि शनिबार मतदान भए…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा बानियाँले पछि पारे केसीलाई, ५६ मतको अग्रता

    वाग्मतीमा बानियाँले पछि पारे केसीलाई, ५६ मतको अग्रता

    हेटौंडाः कांग्रेस वाग्मती प्रदेशको नेतृत्व चयनका लागि भएको पुनः निर्वाचनको मतगणना जारी छ। पछिल्लो १००० मत गन्दा संस्थापन पक्षका उम्मेद्वार इन्द्र बानियाँले ५२६ मत पाएका छन्।  यस्तै, संस्थापन इतरका उम्मेद्वार जगदिश्वर नरसिंह केसीले ४७० मत पाएका छन्। प्रारम्भिक अग्रता लिएका केसीलाई बानियाँले पछि पारेका हुन्। गणनामा १ मत बदर भएको छ।  आइतबार भएको पुनः मतदानमा २०२५ मत खसेको थियो। 

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा घिमिरेको अग्रता कायमै 

    प्रदेश १ मा घिमिरेको अग्रता कायमै 

    विराटनगरः नेपाली कांग्रेसको प्रदेश १ को आन्तरिक निर्वाचनका ८ सय मत गणना गर्दा शेखर कोइराला समूहका सभापति पदका प्रत्यासी गुरुराज घिमिरेले आफ्नो अग्रता कायमै राखेका छन् । कूल १७५२ मतदान भएको निर्वाचनमा हालसम्म घोषित परिणाममा उम्मेदवार घिमिरेले ४६ मतको अग्रता कायम गरेका हुन्।  घिमिरेले ४०८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी देउवा–सिटौला समूहका उद्धव थापाले ३६२ मत पाएका छन्। उपसभापतिमा रमेशजङ्ग…

    विस्तृतमा पढ्नुस्

  • उपाधि दौडमा अघि बढेजस्तो महसुस भएको छ : आर्मीका प्रशिक्षक न्यौपाने

    उपाधि दौडमा अघि बढेजस्तो महसुस भएको छ : आर्मीका प्रशिक्षक न्यौपाने

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै जारी सिजनमा पहिलो जित निकाल्यो। यसअघिका दुई खेलमा बराबरी खेलेको आर्मीले बीबीसीलाई हराउन ठूलै संघर्ष गर्नुपर्‍यो। उपाधि दाबेदार मानिएको आर्मीलाई यो जितले राहत त मिलेको छ तर उपाधिको यात्रा अझै सजिलो भने छैन। आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आजको जितले टीमलाई ठूलो…

    विस्तृतमा पढ्नुस्

  • प्रतिस्पर्धात्मक भिडन्तमा नेपालकी जुरेलीद्वारा अमेरिकी रेस्लर पराजित

    प्रतिस्पर्धात्मक भिडन्तमा नेपालकी जुरेलीद्वारा अमेरिकी रेस्लर पराजित

    काठमाडौं : नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन्। प्रतियोगिताकै मुख्य स्पर्धाका रुपमा रहेको सिंगल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई निकै प्रतिस्पर्धात्मक भिडन्तमा हराएकी हुन्। भृकुटिमण्डपमा दर्शकको उल्लेख्य उपस्थितिका बीच भएको प्रतियोगितामा जितपछि जुरेलीलाई समर्थकले ढाका टोपी लगाइदिनुका बधाइ दिएका थिए। नेपाल महिला रेस्लिङ प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको टु भर्सेस वान फाइटमा नेपालका नेपाली…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीको मतगणना, केसीको प्रारम्भिक अग्रता

    वाग्मतीको मतगणना, केसीको प्रारम्भिक अग्रता

    हेटौंडाः नेपाली कांग्रेस वाग्मती प्रदेशको नेतृत्व चयनका लागि भएको पुनः मतदानको मतगणना सुरु भएको छ। शनिबार भएको मतदानमा कुनै पनि पक्षले ५१ प्रतिशत मत नल्याएपछि आइतबार दोस्रो चरणको मतदान भएको थियो।  मत परिणाम अनुसार प्रारम्भिक ४०० मत गन्दा सभापतिका उम्मेद्वार जगदिश्वर नरसिंह केसीले झिनो अग्रता लिएका छन्। केसीले २१६ मत पाएका छन्। अर्का प्रतिस्पर्धी इन्द्र बानियाँले १८२ मत पाएका छन्। एक मत बदर…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट आउने नागरिकलाई अनिवार्य रुपमा पीसीआर परीक्षणको व्यवस्था लागू गर्न सरकारलाई संसदीय समितिको निर्देशन

    भारतबाट आउने नागरिकलाई अनिवार्य रुपमा पीसीआर परीक्षणको व्यवस्था लागू गर्न सरकारलाई संसदीय समितिको निर्देशन

    काठमाडौँः प्रतिनिधि साभको शिक्षा तथा स्वास्थ्य समितिले भारतबाट नेपाल आउने नागरिकहरुलाई अनिवार्य रुपमा कोभिड –१९ को पीसीआर परीक्षणको व्यवस्था लागू गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले आइतबार स्वास्थ्यमन्त्री तथा मन्त्रालयका पदाधिकारीसँग छलफल गरेपछि सो निर्देशन दिएको हो।  साथै समितिले पीसीआरको अलवा कोभिडविरुद्धको खोपको कार्ड अनिवार्य गर्न पनि निर्देशन दिएको छ।  यस्तै, समितिले ओमिक्रोनको सम्भावित लहरको तयारीका लागि पनि सरकारलाई निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • ब्रिगेड ब्वाइजमाथि आर्मीको कठिन जित

    ब्रिगेड ब्वाइजमाथि आर्मीको कठिन जित

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले ब्रिगेड ब्वाइज क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मीले ब्रिगेड ब्वाइजमाथि १-० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफमा दुबै टिमले खास उत्कृष्ट अवसरहरु बनाउन नसके पनि दोस्रो हाफको सुरुबाटै आर्मीले खेलमा दवाब बनाएको थियो। ६३ औं मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीको प्रहार गोलपोस्ट…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा गुरुराज घिमिरेको प्रारम्भिक अग्रता

    प्रदेश १ मा गुरुराज घिमिरेको प्रारम्भिक अग्रता

    विराटनगरः नेपाली कांग्रेसको प्रदेश अधिवेशन जारी छ। अधिवेशनको मतगणना प्रक्रिया प्रदेश १ मा पनि चलिरहेको छ। प्रदेश १ मा गुरुराज घिमिरेले प्रारम्भिक अग्रता लिएका छन्। प्रारम्भिक दुई सय मतगणना गर्दा घिमिरेले १०८ र प्रतिस्पर्धी उद्धव थापाले ८३ मत पाएका छन्। घिमिरेले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट उम्मेद्वारी दिएका हुन्। थापालाई सभापति शेरबहादुर देउवा समूहको समर्थन छ। 

    विस्तृतमा पढ्नुस्

  • दलहरुमा नेतृत्व हस्तान्तरणको वैधानिक व्यवस्था खोज्दै राजेन्द्र लिङ्देन, भने : राप्रपालाई कमल थापाको खाँचो छ

    दलहरुमा नेतृत्व हस्तान्तरणको वैधानिक व्यवस्था खोज्दै राजेन्द्र लिङ्देन, भने : राप्रपालाई कमल थापाको खाँचो छ

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई कमल थापाको खाँचो भएको बताएका छन्। अध्यक्षमा निर्वाचित भएपछि सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले थापासहितका वरिष्ठ नेताहरु बिनाको राप्रपा आफूले कल्पना नगरेको बताएका हुन्। निवर्तमान अध्यक्ष कमल थापासहित पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी आफ्नो अभिभावक भएको उनको टिप्पणी थियो। सबै नेताहरु पार्टीमा सक्रिय नेताको रुपमा रहनु पर्नेमा उनले जोड दिए।  'अनुभवको भण्डारको…

    विस्तृतमा पढ्नुस्

  • राजेन्द्र लिङ्देनले अध्यक्षको सपथ लिँदैगर्दा कमल थापाले लेखे : यसपाली त मनै फाट्यो, केले सिउने केले टाल्ने हो?

     राजेन्द्र लिङ्देनले अध्यक्षको सपथ लिँदैगर्दा कमल थापाले लेखे : यसपाली त मनै फाट्यो, केले सिउने केले टाल्ने हो?

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनको उद्घाटन सत्रमा राजालाई नारायणहिटी फर्काउने उद्घोष गरेका थिए कमल थापाले। 'राजा आउ देश बचाउ होइन, अब जनता आउ राजा ल्याउ' हाम्रो नारा हुनेछ भन्दै थापाले घोषणा गरेका थिए। उनले 'पूर्व' भइसकेका राजा ज्ञानेन्द्र शाहलाई फेरि जनताले नै नारायणहिटी फर्काउने घोषणा गरेको केही दिनमै त्यही पूर्व राजाप्रति आक्रोश पोखेका छन्। कारण – निर्वाचनमा पराजय।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell