PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

  • लुम्बिनीमा सुरु भएन पदाधिकारीतर्फको मत गणना 

    लुम्बिनीमा सुरु भएन पदाधिकारीतर्फको मत गणना 

    बुटवलः नेपाली कांग्रेस लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि भएको मतदानकोे सदस्यतर्फको मत गणना सुरु भए पनि पदाधिकारीतर्फको मत गणना सुरु हुन सकेको छैन। क्षेत्रीय, खुल्ला र समावेशी सदस्यहरुको गणना सकेपछि मात्रै सभापतिसहित अन्य पदाधिकारीहरुको मत गणना सुरु गर्ने सहमति भएपछि सुरुमा सदस्यहरुको मात्रै मत गणना भइरहेको छ। निर्वाचन समितिका अनुसार सदस्यतर्फ पाँच सय मत गणना भएको छ। शनिबार रूपन्देहीको भैरहवास्थित…

    विस्तृतमा पढ्नुस्

  • कमल थापाले हारे पनि पदाधिकारीमा उनकै समूहको वर्चस्व, को को भए निर्वाचित?

    कमल थापाले हारे पनि पदाधिकारीमा उनकै समूहको वर्चस्व, को को भए निर्वाचित?

    काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। राप्रपामा लामो समय अध्यक्ष रहेका कमल थापालाई पराजित गर्दै लिङ्देन अध्यक्षमा विजयी भए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा राप्रपाबाट प्रत्यक्ष जित्ने एकमात्र सांसद पनि हुन् लिङ्देन। गएराति अबेरसम्म भएको मतदानपछि गत गणना थालिएको थियो। कूल खसेको खसेको तीन हजार ८६५ मतमध्ये ४३१ मत बदर भएको थियो। जसमा विजयी लिङ्देनले १८१७ र…

    विस्तृतमा पढ्नुस्

  • भारतीय नम्‍बर प्लेटको गाडीको ठक्करबाट कञ्चनपुरमा एक एक जनाको मृत्यु

    भारतीय नम्‍बर प्लेटको गाडीको ठक्करबाट कञ्चनपुरमा एक एक जनाको मृत्यु

    कञ्चनपुरः कृष्णपुर नगरपालिका–२ बाणीस्थित पूर्व–पश्चिम राजमार्गमा आज भारतीय नम्बरको गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार मृत्यु हुनेमा नाथ कृष्णपुर–२ बाणीका ७० वर्षीय तारा नाथ रहेका छन्। 'ठक्कर दिने गाडीको पहिचान भइसकेको छ', प्रहरी निरीक्षक बोहराले भने, 'चालक सम्पर्कमा नरहेकाले खोजी गरिरहेका छौँ।' स्थानीय बासिन्दाले ठक्कर दिने गाडीको पहिचान गरी कारबाही गरिनुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोना र एट्लेटिको मड्रिड घरेलु मैदानमै पराजित, सोसिडाडमाथि रियल मड्रिडको जित

    बार्सिलोना र एट्लेटिको मड्रिड घरेलु मैदानमै पराजित, सोसिडाडमाथि रियल मड्रिडको जित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना रियल बेटिसँग पराजित भएको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोना बेटिससँग ०-१ गोलअन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा बेटिसका जुआनमीले ७९ औं मिनेटमा गोल गर्दै बार्सिलोनामाथिको जित सुनिश्चित गरेका थिए। त्यस्तै अर्को खेलमा एट्लेटिको मड्रिड मालोर्कासँग पराजित भयो। स्टेडियो वान्डा मेट्रो पोलिटानोमा सम्पन्न खेलमा घरेलु टोली…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा अध्यक्षमा लिङदेन विजयी, निर्मल निवासको हस्तक्षेपका कारण पराजित भएको कमल थापाको आरोप

    राप्रपा अध्यक्षमा लिङदेन विजयी, निर्मल निवासको हस्तक्षेपका कारण पराजित भएको कमल थापाको आरोप

    काठमाडौं:राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा थापालाई पछि पार्दै राजेन्द्र लिङदेन विजयी भएका छन्। आज सम्पन्न अन्तिम मतगणना अनुसार १८१७ मत ल्याउँदै अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी कमल थापाले १६१७ मत ल्याएर पराजित भए। पराजयसँगै थापाले निर्वाचनमा निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाइका छन्। 'प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • वार्टफोर्डलाई हराउँदै सिटी शीर्षस्थानमा, वुल्भ्सलाई हराउँदै लिभरपुल दोस्रो स्थानमा

    वार्टफोर्डलाई हराउँदै सिटी शीर्षस्थानमा, वुल्भ्सलाई हराउँदै लिभरपुल दोस्रो स्थानमा

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा वार्डफोर्डलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ। भिकारेज रोड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली वार्टफोर्डमाथि सिटीले १-३ गोलअन्तरले जित निकालेको हो। खेलको चौथो मिनेटमै फिल फोडेनको पासमा रहिम स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यस्तै बर्नान्डो सिल्भाले ३१ औं मिनेटमा गोल गर्दा पहिलो हाफमै सिटी दुई गोलले अघि रह्यो। दोस्रो हाफमा सिल्भाले…

    विस्तृतमा पढ्नुस्

  • कुनै बेला सगरमाथाको प्रवेशद्वार मानिने जिरीको फेरिएको रुप

    कुनै बेला सगरमाथाको प्रवेशद्वार मानिने जिरीको फेरिएको रुप

    डा सुरेश तामाङ- काठमाडौंबाट १८५ किमी पूर्वतर्फ रहको जिरीका लागि हामी रवाना भयौं। करिब १० बजेतिर निस्केर बल्लतल्ल लोकन्थली काटेपछिमात्र हाम्रो मोटरको गति केही बढ्यो। खाडीचौरमा खाना खाँदा करिब १ बजिसकेको रहेछ। त्यसपछि हामी लाग्यौं उकालो। भोटेकोशी पुलदेखि मुढेसम्म सडक राम्रो रहेछ। तर, त्यहाँबाट खरीढुंगा, बोच हुँदै चरिकोट बजारसम्मको सडक त अति नै जीर्ण। हालैको यो यात्रामा जीर्ण सडकलाई बिर्साउने…

    विस्तृतमा पढ्नुस्

  • चेल्सी वेस्टहमसँग पराजित

    चेल्सी वेस्टहमसँग पराजित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी वेस्टहमसँग पराजित भएको छ। लण्डन स्टेडियममा सम्पन्न खेलमा सम्पन्न खेलमा घरेलु टोली वेस्ट हमले चेल्सीमाथि ३-२ गोलअन्तरले जित निकालेको हो। लिगमा राम्रो प्रदर्शन गरिरहेको चेल्सीले दुई पटक अग्रता बनाए पनि घरेलु टोलि राम्रो पुनरागमन गर्न सफल भयो। खेलको २८ औं मिनेटमा म्यासन माउन्टको पासमा थिएगो सिल्भाले गोल गर्दै खेलमा अग्रता बनाएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा अधिवेशन: लिङदेन अघिअघि, थापा पछिपछि

    राप्रपा अधिवेशन: लिङदेन अघिअघि, थापा पछिपछि

    काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ। हालसम्मको नतिजा अनुसार अध्यक्ष पदमा राजेन्द्र लिङदेन १३७१ मतले अघि छन् भने उनलाई पछ्याइरहेका कमल थापाले १२५४ मत प्राप्त गरेका छन्। अब १०९ मत गन्न बाँकी छ। पार्टीका तीन अध्यक्षमध्ये कमल थापा अहिले नेतृत्वमा आउनका लागि मैदानमा उत्रिएका छन्। उनलाई राजेन्द्र लिङ्देनले चुनौती दिएका छन्। राप्रपाको महाधिवेशनबाट एक…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशमा मतदान सकियो, ६८ जना अनुपस्थित

    वाग्मती प्रदेशमा मतदान सकियो, ६८ जना अनुपस्थित

    हेटौंडाः नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत वाग्मती प्रदेशको नेतृत्व चयनका लागि मतदान सकिएको छ। कूल दुई हजार १५१ मध्ये दुई हजार ८३ मत खसेको छ। शनिबार रातिसम्म मतदान भएको थियो। निर्वाचन समितिले आवश्यक प्रक्रिया पूरा गरेर मत गणना प्रक्रिया सुरु गर्ने जनाएको छ।  वाग्मतीमा सभापतिका लागि तीन जना प्रतिस्पर्धामा छन्।  सभापतिमा इन्द्र बानियाँ, जगदिशनरसिंह केसी र भीमसेनदास प्रधान प्रतिस्पर्धामा छन्।  …

    विस्तृतमा पढ्नुस्

  • देउवा दम्पती डडेलधुराबाट प्रतिनिधि चुनिए तर प्रदेशमा भोट हाल्न आएनन्

    देउवा दम्पती डडेलधुराबाट प्रतिनिधि चुनिए तर प्रदेशमा भोट हाल्न आएनन्

    कैलालीः नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा धनगढीमा सम्पन्न प्रदेश अधिवेशनको मतदानमा अनुपस्थित भएका छन्। देउवा दम्पती डडेलधुराबाट महाधिवेशन प्रतिनिधि चुनिएका थिए। तर शनिबार सम्पन्न मतदानमा उनीहरू दुवै प्रदेश कार्यसमिति चयनका लागि भएको मतदानमा भने अनुपस्थित रहेका हुन्। शनिबार सम्पन्न मतदानमा देउवा दम्पतीसहित २३ जना अनुपस्थित भएका छन्। एक हजार २६ मतदातामध्ये…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस कर्णालीको नेतृत्व चयनको मतदान सकियो, ७७१ मध्ये ७५४ मत खस्यो

    कांग्रेस कर्णालीको नेतृत्व चयनको मतदान सकियो, ७७१ मध्ये ७५४ मत खस्यो

    सुर्खेतः प्रदेश अधिवेशन अन्तर्गत कर्णाली प्रदेशमा नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा ७५४ मत खसेको छ। कूल ७७१ मतदातामध्ये ७५४ ले मत खसालेका हुन्। ढिला गरी दिउँसो २ बजेबाट मतदान सुरु भएको थियो। आवश्यक प्रक्रिया पूरा गरेपछि मत गणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ। कर्णालीमा सभापति पदका लागि तीन जनाको उम्मेद्वारी दर्ता भएको छ। सभापति शेरबहादुर देउवा पक्षबाट ललीतजंग…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस लुम्बिनीको नेतृत्व चयनका लागि खस्यो एक हजार ६३१ मत, केही समयपछि मतगणना सुरु हुने

    कांग्रेस लुम्बिनीको नेतृत्व चयनका लागि खस्यो एक हजार ६३१ मत, केही समयपछि मतगणना सुरु हुने

    बुटवलः नेपाली कांग्रेसको १४औँ महाधिबेशन अन्तर्गत लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ ।  शनिबार रूपन्देहीको भैरहवास्थित महेन्द्र सभागृहमा सम्पन्न भएको निर्वाचनमा एक हजार ६३१ मत खसेको निर्वाचन अधिकृत वुद्धबहादुर थापाले जानकारी दिए। नेतृत्व चयनका लागि लुम्बिनीमा एक हजार ६७० मतदाता रहेका थिए।  कांग्रेस प्रदेश नेतृत्वको लागि अमरसिंह पुन र भरतकुमार शाहको उम्मेदवार परेको छ। पुन कांग्रेस वरिष्ठ…

    विस्तृतमा पढ्नुस्

  • एक मत खसेपछि रोकिएको वाग्मती प्रदेशको मतदान पुनः सुरु

    एक मत खसेपछि रोकिएको वाग्मती प्रदेशको मतदान पुनः सुरु

     हेटौंडाः नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत हेटौंमा सुरु भएलगत्तै रोकिएको वाग्मती प्रदेशको मतदान प्रक्रिया पुनः सुरु भएको छ। एक मत खस्ने बित्तिकै प्रक्रिया रोकिएको थियो।  केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले मतदान गरेपछि प्रक्रिया रोकिएका थियो। ढिलागरी  सुरु भएको मतदान प्राविधिक समस्या भन्दै रोकिएको थियो। ढिलाइ भएपछि मत हाल्न लामबद्ध प्रतिनिधिहरुले निर्वाचन अधिकृतविरुद्ध नाराबाजीसमेत गरेका थिए।  मतपत्र आइनसकेकोले मतदान केही समय ढिला…

    विस्तृतमा पढ्नुस्

  • अबको निर्वाचनपछि एमालेलाई लाइट बालेर खोज्नुपर्छः माधव नेपाल

    अबको निर्वाचनपछि एमालेलाई लाइट बालेर खोज्नुपर्छः माधव नेपाल

    बुटवलः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान विपरीत दुई÷दुई पटक संसदको विघटन गरेर जनमतको अपमान गर्ने केपी शर्मा ओलीलाई जनताले निर्वाचनबाट परास्त गर्ने बताएका छन्। अर्घाखाँचीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आउँदो निर्वाचनपछि एमालेलाई लाइट बालेर खोज्नुपर्ने अवस्था आउने दावी गरे। ‘जनमतको अपमान गर्नेलाई निर्वाचनमा जनताले देखाइ दिन्छन्’ उनले भने, ‘तपाईंहरु पनि भ्रममा नपर्नुस्। अस्ति भर्खरै सम्पन्न…

    विस्तृतमा पढ्नुस्

  • १० वर्षीय सौतेनी छोरालाई दूधमा बिष मिसाएर हत्या, हरियाणाबाट पक्राउ परिन् मागी

    १० वर्षीय सौतेनी छोरालाई दूधमा बिष मिसाएर हत्या, हरियाणाबाट पक्राउ परिन् मागी

    कैलाली : प्रहरीले हत्या अभियोगमा ३५ वर्षीया मागी रोकायालाई पक्राउ गरेको छ। सौतेनी छोरालाई बिष खुवाएर हत्या गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो। हत्यापछि रोकाय फरार थिइन्। बाजुरा खप्तड छेडेदह गाउँपालिका-२ स्थायी घर भएकी मागी रोकाया कैलाली धनगढी उप-महानगरपालिका-२ मालिका टोलमा डेरा गरी बस्थिन्। गत बिहीवार प्रहरीले उनलाई पक्राउ गरेको हो।  उनी फरार भएको खबर उनका भारतमा रहेका पतिले…

    विस्तृतमा पढ्नुस्

  • हेलिकप्टर चढेर भोट हाल्न हेटौँडा पुगे कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत

    हेलिकप्टर चढेर भोट हाल्न हेटौँडा पुगे कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत

    हेटौंडाः नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत प्रदेश अधिवेशनमा मत हाल्न हेलिकप्टरबाट हेटौंडा पुगेका छन्। शनिबार बिहान हेलि एमरेस्टबाट बस्नेत हेटौंडा पुगेका हुन्। कांग्रेस महाधिवेशन अन्तर्गत शनिबार प्रदेशको नेतृत्व चयनका लागि मतदान हुँदैछ। वाग्मती प्रदेशमा बस्नेत निकटका हरिशरण श्रेष्ठ सहमहामन्त्रीको उम्मेद्वार छन्।  वाग्मती प्रदेशका कांग्रेस संस्थापन पक्षबाट इन्द्र बानियाँ सभापतिको उम्मेद्वार छन्। यस्तै, संस्थापन इतरबाट जगदिश्वर नरसिंह केसी प्रतिस्पर्धामा छन्। 

    विस्तृतमा पढ्नुस्

  • तपाईँ सभापतिको उम्मेद्वार हो? रामचन्द्र पौडेलको जवाफ, ‘अहिले म हुन्छु, तँ हुन्छु भन्नु उपयुक्त हुन्न’

    तपाईँ सभापतिको उम्मेद्वार हो? रामचन्द्र पौडेलको जवाफ, ‘अहिले म हुन्छु, तँ हुन्छु भन्नु उपयुक्त हुन्न’

    पोखराः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिको उम्मेद्वारी आफ्नो समूहभित्रको छलफलबाट टुंगो लाग्ने बताएका छन्। प्रदेश अधिवेशनमा सहभागी हुन कास्की पुगेका पौडेलले समूहभित्रको छलफलपछि उम्मेद्वार टुंगो लाग्ने बताए।  पौडेले अहिले नै म वा तँ उम्मेद्वार भन्नु गलत हुने बताए। पौडेलले भने, ‘त्यहाँ गएपछि सल्लाह गरेर निर्णय गछौँ। हामी बीचमा सल्लाह जे हुन्छ त्यही हुन्छ। साथीहरुको बीचमा समूहिक सल्लाहबाट…

    विस्तृतमा पढ्नुस्

  • चितवनको राजनीतिक महत्व के हो? एमालेले देखेर गएजस्तो लाग्छ : प्रचण्ड

    चितवनको राजनीतिक महत्व के हो? एमालेले देखेर गएजस्तो लाग्छ : प्रचण्ड

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले एमालेको महाधिवेशन चितवनमा हुनु सकारात्मक भएको बताएका छन्। नारायणी नदी किनारमा पैदलमार्गको शिलान्यास गर्दै प्रचण्डले एमालेको महाधिवेशनमा सहभागीले चितवनको विकास देखेर गएको बताए। प्रचण्डले एमालेले चितवनको राजनीतिक र पर्यटकीय महत्व बुझेर गएको बताए। राजनीतिको केन्द्रमा चितवन रहेको प्रचण्डको भनाइ छ। 'राजनीतिको केन्द्र चितवन हो भन्ने देखिन्छ। केही दिनअघि नारायणी किनारमा भएको…

    विस्तृतमा पढ्नुस्

  • एसियन सेन्ट्रल जोन महिला भलिबलका लागि १५ खेलाडी छनोट

    एसियन सेन्ट्रल जोन महिला भलिबलका लागि १५ खेलाडी छनोट

    काठमाडौं: एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपका लागि १५ सदस्यीय महिला टोलीको छनोट भएको छ। यसअघि प्रशिक्षणमा रहेका २० जना खेलाडीमध्ये नेपाल भलिबल संघले अन्तिम १५ जनाको नाम सार्वजनिक गरेको हो। प्रतियोगिता बंगलादेशमा डिसेम्बर २१ देखि २९ सम्म हुनेछ। यसअघिको सेन्ट्रल जोनमा महिलातर्फ नेपालले उपाधि जितेको थियो। पुरुषतर्फ भने भोली खेलाडीहरुको नामावली सार्वजनिक गरिने भलिबल संघले जनाएको छ। छनोट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell