कैलाली: नेपाली कांग्रेस सुदूरपश्चिमको प्रदेश अधिवेशन बिहीवारदेखि धनगढीमा सुरु भएको छ। पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट प्रदेश अधिवेशनको उद्घाटन गरेपछि सुरु भएको अधिवेशनमा आज मनोनयन दर्ता भइरहेको अधिवेशन प्रचारप्रसार समितिका संयोजन नृप सुनारले जानकारी दिए। आज ११ बजेसम्म मनोनयन दर्ता, ११ देखि १ बजेसम्म दाबी विरोध र साढे ६ बजेसम्म उम्मेदवारी फिर्ताको समय रहेको सुनारले बताए। उनका अनुसार…
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन संघारमा छ। यस पूर्व कांग्रेसले केही बाहेक सबैजसो प्रतिनिधि सभा क्षेत्रको अधिवेशन सकाएको छ। यद्यपि १६ जिल्लाको अधिवेशन भने केन्द्रीय महाधिवेशनपछि गर्ने गरी स्थगित गरिएको पार्टीको निर्वाचन समितिले जनायो। महाधिवेशनको मुल आधार प्रतिनिधि सभाको अधिवेशन हो। यहीबाट महाधिवेशन प्रतिनिधि चुनिएर आउँछन्। वडा अधिवेशन हुँदै कांग्रेस अहिले प्रदेश अधिवेशनमा आइपुगेको छ। यसरी विभिन्न तहमा…
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगको आजको पहिलो खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लब भिड्दै छन्। पहिलो खेलमा च्यासल युथ क्लबलाई हराएको थ्री स्टार क्लबले दोस्रो खेलमा सातदोबाटो युथ क्लबसँग पराजय ब्यहोरेको थियो। अंक तालिकामा थ्री स्टार ३ अंक जोडेर सातौं स्थानमा छ। त्यस्तै उद्घाटन खेलमा सातदोबाटो युथ क्लबसँग बराबरी खेलमा फ्रेन्ड्स क्लबले दोस्रो खेलमा संकटा क्लबसँग पराजय…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आजबाट तेस्रो चरणका खेल सुरु हुँदैछन्। जसअन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुँदैछन्। पहिलो खेलमा च्यासल युथ क्लबलाई हराएको थ्री स्टार क्लबले दोस्रो खेलमा सातदोबाटो युथ क्लबसँग पराजय ब्यहोरेको थियो। अंकतालिकामा थ्री स्टार ३ अंक जोडेर सातौं स्थानमा छ। त्यस्तै उद्घाटन खेलमा सातदोबाटो…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनलमाथि जित निकालेको छ। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोलीले आर्सनलमाथि ३-२ गोलअन्तरले जित निकालेको हो। खेलको १३ औं मिनेटमै इमिली स्मिथ रोवीको गोलमा आर्सनलले खेलमा अग्रता बनाएको थियो। यद्यपि ४४ औं मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेजले गोल फर्काउँदा पहिलो हाफ १-१ को बराबरीमा रोकियो। त्यस्तै दोस्रो हाफमा युनाइटेडले अग्रता बनायो। मार्कस…
काठमाडौं: सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई आजैदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङ्कङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो। ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको तीन हप्ताभित्र ती मुलुक भ्रमण गरेका यात्रुलाई आज…
सुर्खेतः नेपाली कांग्रेसको कर्णाली प्रदेश कार्यसमिति सभापति पदमा युवा नेता भुपेन्द्रजंग शाहीले उम्मेदवारी घोषणा गरेका छन्। कालीकोट निवासी शाही नेपाल तरुण दलका महामन्त्रीसमेत हुन्। उनले आफू पार्टीको प्रदेश सभापति पदमा विजयी भए प्रदेशमा पार्टीलाई पहिलो स्थानमा पुर्याउने र युवा पङ्क्तिलाई आकर्षित गर्ने खालका नीति तथा कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे। नेपाल विद्यार्थी संघ हुँदै तरुण दलको राजनीतिमा क्रियाशील शाही २०७०…
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपालका ठूला राजनीतिक शक्तिमा सैद्धान्तिक विचलन आएको आरोप लगाएको छ। पार्टीको एकता महाधिवेशनमा राप्रपाका एक अध्यक्ष कमल थापाले पेस गरेको राजनीतिक प्रतिवेदनमा यस्तो आरोप लगाइएको छ। ‘नेपालका दुई प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूको जन्म भारतीय भूमिमा भएको हो,’ प्रतिवेदनमा भनिएको छ, ‘नेपालका राजनीतिक दलका नेताहरूले भारतमा तत्काल प्रचलित विचार र दर्शनलाई…
हुम्लाः सदरमुकाम सिमकोटमा बिहीबार बिहानदेखि नै लगातार पानी तथा हिमपात भएपछि चिसो अत्यधिक बढेको छ। हिमपातका कारण यस वर्ष मङ्सिर महिनामै चिसो बढेको छ। हिमपातका कारण सदरमुकामका स्थानीय बासिन्दासमेत प्रभावित भएका छन्। त्यस्तै सिमकोटभन्दा माथिको उत्तरी भेगको विकास निर्माणसमेत हिमपातका कारण अत्यधिक चिसोले प्रभावित भएको हिल्सा–सिमकोट सडक योजनाका योजना प्रमुख विसुनदास लामाले बताए। नेपालगञ्जबाट सिमकोट सदरमुकाम विमानस्थलमा आउने उडान पानी…
जनकपुरधामः नेपाली कांग्रेसको अधिवेशन गराउन सर्लाहीमा खटाइएका तेस्रो निर्वाचन अधिकृत पनि काठमाण्डौं फर्किएका छन्। पार्टीकै दुई समूहबीच पटक-पटक भएको विवाद र झडपपछि मुस्किलले वडा अधिवेशन गराएका निर्वाचन अधिकृत भरत राउत बाँकी अधिवेशन गराउन नसक्ने भन्दै बिहीबार काठमाण्डौं फर्किएका हुन्। दुई पक्षबीचको विवादले वडा अधिवेशन गराउन नसक्ने भन्दै यसअघि पनि दुई जना निर्वाचन अधिकृत सर्लाहीबाट फिर्ता भएका थिए। निर्वाचन अधिकृत फर्किएपछि…
काठमाडौंः नेकपा (माओवादी केन्द्र) ले पार्टीको वडा सम्मेलन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकालेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेकोस्थायी कमिटी बैठकले पार्टीको वडा अधिवेशन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताए। कतिपय पालिकाहरुमा भने अधिवेशन स्थगित भए पनि चाँडै सकिने र पालिका अधिवेशनहरु पनि उत्साहपूर्वक अगाडी बढेको निष्कर्ष निकालिएको उनले बताए। महराले हालसम्म…
काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले संघयि संसद्को अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को मंसिर १६ गतेको बैठकको सिफारिसमा भण्डारीले अधिवेशन आह्वान गरेकी हुन्। संघीय संसद्को दुबै सदनको अधिवेशनको पहिलो बैठक मंसिर २८ गते २ बजे बस्ने छ। अधिवेशनको आह्वानको पूर्वसन्ध्यामा बुधबारमात्र सरकारको सिफारिसमा राष्ट्रपतिले ६ वटा अध्यादेश जारी गरेकी थिइन्। यसअघि संघीय संसद्को अधिवेशन कात्तिक १२ गते अन्त्य गरिएको थियो।
काठमाडौं : भारतमा कोभिड १९ को नयाँ भेरियन्ट 'ओमिक्रोन' भेटिएको छ। दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको यो भेरियन्ट संक्रामक रहेको भन्दै विश्वभर सतर्कता अपनाउन थालिएको छ। भारतले पनि अफ्रिकी देशबाट आउनेहरुमाथि प्रतिबन्धात्मक व्यवस्था लागू गरेको थियो। यसबिच भारतको कर्नाटकमा ओमिक्रोनको दुई केस फेला परेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको अवस्था सामान्य रहेको छ। संक्रमण देखिनेमा ४६ वर्षीय र ६६ वर्षीय…
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि सुरु हुँदैछ। आज देशभर कांग्रेसको प्रदेश महाधिवेशन भइरहेको छ। महाधिवेशन केन्द्रीय प्रचारप्रसार समितिले महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। राजधानीमा हुने महाधिवेशनको लागि नेपालको नक्सामा कांग्रेसका नेताहरुको तस्विरसहितको लोगो सार्वजनिक गरिएको हो। लोगोमा वीपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसादा कोइराला र सुशिल कोइरालाको तस्विर रहेको छ।
काठमाडौं : पछिल्लो २४ घण्टामा ११ हजार ४०३ जनाको कोभिड १९ परीक्षण गर्दा ३१५ जनामा संक्रमण देखिएको छ। यस्तै, २०१ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ४५ पुगेको छ। संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ। यस्तै, पछिल्लो २४ घण्टामा १ लाख ४१ हजार ५५७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोरोना भाइरस संक्रमित भएर अहिले बलम्बुस्थि सशस्त्र प्रहरी अस्पतालमा उपचाररत छन्। उनको अनुपस्थितिमा कायममुकायम प्रधान न्यायाधीशको जिम्मेवारी कसको हो भन्ने विषयका कारण सर्वोच्चमा पेसी तोकिए पनि न्याय सम्पादन हुन सकेको छैन। यसबिच सर्वोच्चका न्यायाधीश र नेपाल बार एशोसिएशनका पदाधिकारीबिच आज फेरि छलफल भएको थियो। बुधवार गोला प्रणालीबाट पेसी तोकेपछि इजलास बसेको थियो। तर,…
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशन हुन बांकी क्षेत्रमा महाधिवेशनपछि मात्रै अधिवेशन हुने भएको छ। आज बसेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले अधिवेशन हुन बांकी रहेका जिल्ला कार्यसमितिको निर्वाचन लगायत जिल्ला अधिवेशनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। आजबाट देशभर कांग्रेसको प्रदेश अधिवेशन सुरु हुँदैछ। हालसम्म ६१ वटा जिल्लामा अधिवेशन सम्पन्न भइसक्दा १६ वटा जिल्लामा…
विश्वचर्चित इन्टरटेनमेन्ट कम्पनी वाल्ट डिज्नेले पहिलोपटक अध्यक्षका रुपमा महिला चयन गरेको छ। सुसन आर्नोल्ड डिज्ने कम्पनीको ९८ वर्षे इतिहासमै पहिलोप महिला अध्यक्ष बन्न लागेकी हुन्। सुसन विगत १४ वर्षदेखि डिज्नेको संचालक समिति सदस्यका रुपमा थिइन्। उनले यसै डिसेम्बरको अन्तिममा बब इगेरको ठाउँ लिनेछिन्। सन् २०२० मा डिज्नेका सिइओको भूमिकाबाट इगेर १५ वर्ष बिताएर बाहिरिएका थिए। उनले यसै महिना डिज्नेलाई छोड्दैछन्।…
काठमाडौं: अभिनेता प्रशान्त गिरी यतिबेला नेपालमा छन्। उनी लामो समयपछि फिल्म निर्माण तथा अभिनयमा फर्किने भएका छन्। फिल्म 'बाउन्सर' रिलिज लगत्तै गिरीले फिल्म 'बजरंगी' निर्माण गर्ने घोषणा गरेका थिए। तर ‘बाउन्सर’ रिलिज पछि व्यवसायिक कारणले अमेरिका पुगेका गिरीको फिल्मको निर्माणको काम रोकिएको थियो। सोही रोकिएको फिल्म 'बजरंगी' को काम अगाडी बढाउने तयारीमा रहेको गिरीले जानकारी दिए। आफु 'बजरंगी' बाट निर्माण र अभिनयमा फर्किने…
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि सर्वदलीय बैठक बोलाएर उपाय खोज्ने बताएका छन्। अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औँ सम्मेलनमा सहभागी भइ बिहीवार स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सापकोटाले सर्वोच्चमा देखिएको समस्या समाधानका लागि नयाँ धारणा बनाएर अघि बढ्ने बताएका हुन्। ‘म भर्खर आउँदैछु। सर्वदलीय बैठक अरु बैठक केके हुन्छ, उपाय खोज्नको लागि अब…