PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

  • ह्विलचेयर दौड : जब प्रतियोगीहरुले स्वयम्भूको एक फन्को लगाए

    ह्विलचेयर दौड : जब प्रतियोगीहरुले स्वयम्भूको एक फन्को लगाए

    काठमाडौं : ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा स्वयम्भूको भुईँखेलमा बिहीवार ह्विलचेयर  दौड प्रतियोगिता आयोजना गरिएको छ। 'हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार' नारा सहित नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस एशोसिएशनले प्रतियोगिता आयोजना गरेको हो। भुईखेलबाट सुरु भएको दौडमा प्रतिस्पर्धीहरुले स्वयम्भू क्षेत्रको एक फन्को लगाएका थिए। दौडमा करिब ७५ जना अपाङ्गता भएका व्यक्तिहरु सहभागी भएका थिए। पुरुष तर्फको दौडमा…

    विस्तृतमा पढ्नुस्

  • मुस्लिम संघका संस्थापक अध्यक्ष सतारद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा 

    मुस्लिम संघका संस्थापक अध्यक्ष सतारद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा 

    काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा गोरखाका अब्दुल सतारले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।  नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष समेत रहेका सतारले मुस्लिम आरक्षण कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्। कांग्रेसको विधान अनुसार मुस्लिम आरक्षण तर्फबाट एक जना सहमहामन्त्री, दुई पुरुष सदस्य, एक महिला सदस्य गरी केन्द्रीय समितिमा चार जनाको प्रतिनिधित्व हुने व्यवस्था छ।  नेपाली कांग्रेसका नेताहरुले…

    विस्तृतमा पढ्नुस्

  • तोकिएन पेसी, न्यायाधीश र बारबिच छलफल सुरु

    तोकिएन पेसी, न्यायाधीश र बारबिच छलफल सुरु

    काठमाडौं : कोभिड १९ संक्रमित भएपछि अस्पताल भर्ना भएका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले कायममुकायम प्रधा न्यायाधीश चयन नगरेको विषयलाई लिएर सर्वोच्च अदालतमा छलफल सुरु भएको छ। सर्वोच्च अदालतमा बिहान ११:२० बजेसम्म कुनै पेसी तोकिएको छैन। न्यायाधीशहरु अहिले बार एशोसिएशनका पदाधिकारीसँगको बैठकमा छन्। कायम मुकायम नतोकेको विषयलाई लिएर सर्वोच्च अदालतमा विवाद कायम छ।  न्यायाधीश र दलले कार्यवाहक तोक्न भने पनि…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महाधिवेशन : हालसम्म सबै तहमा गरी १ लाख ५० हजार पदको आयो परिणाम

    कांग्रेस महाधिवेशन : हालसम्म सबै तहमा गरी १ लाख ५० हजार पदको आयो परिणाम

    काठमाडौं : नेपाली कांग्रेसलाई अहिले महाधिवेशनको चटारो छ। आज देशभर कांग्रेसको प्रदेश अधिवेशन भइरहेको छ। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र संस्थापन इतर समुह नेतृत्वका लागि भिडिरहेका छन्। कांग्रेस सुचना तथा प्रविधि विभागको अनुसार हालसम्म वडादेखि जिल्लासम्म भएका अधिवेशन र विभिन्न प्रतिनिधिहरु गरि १ लाख ५० हजार पदको परिणाम आएको छ। जसमा १ लाख ४१ हजार ४२ जना सर्वसम्मत…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महाधिवेशनको निर्वाचनमा २९ वटा मतपत्र, एक जना प्रतिनिधिले भोट हाल्दा लाग्छ १ घन्टा!

    कांग्रेस महाधिवेशनको निर्वाचनमा २९ वटा मतपत्र, एक जना प्रतिनिधिले भोट हाल्दा लाग्छ १ घन्टा!

    काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार प्रसार संयोजक तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार मतदान गर्न एक प्रतिनिधिलाई एकघन्टा लाग्न सक्छ। कांग्रेस महाधिवेशनको उद्घाटन काठमाडौंको भृकुटीमण्डपमा २५ गते हुँदैछ। महाधिवेशनमा ४ हजार भन्दा धेरै प्रतिनिधि सहभागी हुँदैछन्। बिहीवार झम्सिखेलमा पार्टी प्रवक्ता शर्माले दिएको जानकारी…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको प्रदेश अधिवेशन: सभापति देउवाले भर्चुअल रुपमा उद्घाटन गर्ने

    कांग्रेसको प्रदेश अधिवेशन: सभापति देउवाले भर्चुअल रुपमा उद्घाटन गर्ने

    काठमाडौं: नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि सातै प्रदेश अधिवेशन प्रारम्भ हुँदैछ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने जनाइएको छ। प्रदेश नं १ को अधिवेशन विराटनगरमा, प्रदेश नं २ को अधिवेशन जनकपुरमा, बागमती प्रदेशको अधिवेशन हेटौँडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको अधिवेशन भैरहवामा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस वाग्मती प्रदेश अधिवेशन : मनोनयनसम्ममा दुई जनामात्र उम्मेद्वार हुने सम्भावना!

    कांग्रेस वाग्मती प्रदेश अधिवेशन : मनोनयनसम्ममा दुई जनामात्र उम्मेद्वार हुने सम्भावना!

    हेटौँडाः नेपाली कांग्रेसको पहिलो वाग्मती प्रदेश अधिवेशन मंसिर १६ (आज) बाट हेटौँडामा हुँदैछ। कांग्रेसको केन्द्रीय महाधिवेशनको केही समय अघि हुने वाग्मती प्रदेश अधिवेशनलाई कांग्रेसले महत्वपूर्ण ढंगबाट हेरेको छ। केन्द्रीय अधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवाविरुद्ध सस्थापन इतरका सबै प्रतिस्पर्धी एक भइरहेको सन्दर्भमा वागमती प्रदेशमा पनि सोहि तस्बिर देखिने भएको हो। आज सस्थापन इतरको समूह अन्तर्गतको रामचन्द्र पौडेल समूहले नुवाकोट कांग्रेसका पूर्व सभापति…

    विस्तृतमा पढ्नुस्

  • जनगणनामा जनताको प्रश्न : वास्तै नगर्ने सरकारलाई किन दिने विवरण?

    जनगणनामा जनताको प्रश्न : वास्तै नगर्ने सरकारलाई किन दिने विवरण?

    फूलमान तामाङ- यसपटक म पनि राष्ट्रिय जनगणना कार्यक्रम २०७८ को गणक बन्ने अवसर पाएँ। खुसीको कुरा आफ्नै गाउँ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ४ मा गणक बनें। वडा ४ पहिले नवलपुर गाउँ विकास समिति हो। यही गाविसको साबिक ६ र ७ वडाका १३५ घरको तथ्यांक संकलन गर्नु मेरो जिम्मेवारी। मंसिर २५ गते बिहान साढे ६ बजे ८० वटा प्रश्न भएको फारम…

    विस्तृतमा पढ्नुस्

  • चेल्सी शीर्षस्थानमा अघिअघि, सिटी र लिभरपुल पछिपछि

    चेल्सी शीर्षस्थानमा अघिअघि, सिटी र लिभरपुल पछिपछि

    इङ्ग्लिस प्रिमियर लिगमा गएराति सम्पन्न खेलमा चेल्सीले वार्टफोर्डमाथि जित निकाल्यो। भिकारेज रोड स्टेडियममा सम्पन्न खेलमा चेल्सीले घरेलु टोलीमाथि २-१ गोलअन्तरले जित निकालेको हो। खेलको २९ औं मिनेटमा चेल्सीका म्यासन माउन्टले खेलमा अग्रता दिलाएका थिए। तर ४३ औं मिनेटमा वार्टफोर्डका इमानुअल बोनाभेन्चरले गोल गर्दै खेल बराबरीमा ल्याए। दोस्रो हाफमा चेल्सीलाई जिताउन हाकिम जिएचले निर्णायक गोल गरे। उनले खेलको ७२ औं मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस वाग्मती प्रदेश सभापतिमा त्रिपक्षीय भीडन्तः बानियाँ, केसी र प्रधानमा कसले मार्ला बाजी?

    कांग्रेस वाग्मती प्रदेश सभापतिमा त्रिपक्षीय भीडन्तः बानियाँ, केसी र प्रधानमा कसले मार्ला बाजी?

    काठमाडौँः संघीय संरचनामा पहिलो पटक हुन लागेको नेपाली कांग्रेसको प्रदेश अधिवेशनमा वाग्मती प्रदेशमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। संस्थापन र संस्थापन इतरबाट तीन जनाले सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन्। प्रदेश अधिवेशन बिहीबारदेखि हेटौँडामा सुरु हुँदैछ।  संस्थापनबाट इन्द्र बानियाँले उम्मेद्वारी घोषणा गरेका छन्। बानियाँ कांग्रेसको वाग्मती प्रदेशका संसदीय दलका नेता पनि हुन्।  यस्तै, पौडेल समूहबाट सभापतिमा जगदिश्वर नरसिंह केसीले उम्मेद्वारी घोषणा गरेका…

    विस्तृतमा पढ्नुस्

  • ३७ दिनपछि इजलास फर्किएका न्यायाधीशले फेरि किन हेरेनन् मुद्दा?

    ३७ दिनपछि इजलास फर्किएका न्यायाधीशले फेरि किन हेरेनन् मुद्दा?

    काठमाडौँः गोला प्रणालीबाट पेसी तोकिएसँगै बुधबारदेखि सर्वोच्चमा नियमित रुपमा मुद्दको सुनुवाइ हुने अपेक्षा गरिएको थियो। मंसिर १५ गतेबाट गोला प्रणाली लागू गरेर शर्तसहित इजलास फर्कने जनाउ न्यायाधीशहरुले यसअघि नै दिइसकेका थिए। शर्तका रुपमा प्रधानन्यायाधीशसँग बेञ्च सेयर नगर्ने थियो। पूर्व निर्धारित योजना अनुसार नै बुधबार गोला प्रणालीबाट ११ इजलानस गठन भए। न्यायाधीशहरु पनि इजलास पुगे। तर, नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत…

    विस्तृतमा पढ्नुस्

  • सदस्य–सचिव घिसिङले भेटे क्रिकेट खेलाडी

    सदस्य–सचिव घिसिङले भेटे क्रिकेट खेलाडी

    काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङलाई राष्ट्रिय पुरुष तथा महिला क्रिकेट खेलाडीले मंगलबार भेटेका छन्। भेटका अवसरमा खेलाडीले क्रिकेटका विविध पक्ष बारे जानकारी गराएका थिए। सदस्य–सचिव घिसिङले क्रिकेट खेल र खेलाडीको स्तरबृद्धि गर्न परिषद्ले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउदै सबै खेलका खेलाडीको प्रोत्साहनका लागि परिषद् अगाडि बढ्ने बताए। त्यस्तै आजै घिसिङले राखेपअन्तर्गतका विभिन्न विभागका प्रमुखहरुसंग बुधबार…

    विस्तृतमा पढ्नुस्

  • विधेयक संसदमा विचाराधीन राखेर सरकारले ल्यायो अध्यादेश, कुन कुन भए जारी?

    विधेयक संसदमा विचाराधीन राखेर सरकारले ल्यायो अध्यादेश, कुन कुन भए जारी?

    काठमाडौँः सरकारले विभिन्न ६ वटा अध्यादेश ल्याएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी हुन्। बुधबार साँझ ६ वटा अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।  गत भदौमा एकैपटक १२ अध्यादेश निष्क्रिय भएका थिए।  जसमा एसिड आक्रमणकारीमाथि हुने कारबाही र रेल्वेको अध्यादेश पनि समावेश छ। यस्तै, यौन हिंसासँग सम्बन्धित अध्यादेश पनि सरकारले ल्याएको छ। सो सम्बन्धी विधेयक पनि संसद्मा…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा महाधिवेशनको उद्घाटनको मञ्चमा कम्युनिस्ट नेताहरुको जुहारी

    राप्रपा महाधिवेशनको उद्घाटनको मञ्चमा कम्युनिस्ट नेताहरुको जुहारी

    काठमाडौं : बुधवार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन सुरु भएको छ। राजतन्त्र, हिन्दुराज्यको वकालत गर्दै आएको राप्रपाको महाधिवेशनमा कम्युनिस्ट नेताहरुको एकअर्कालाई दोषारोपण तथा कम्युनिस्ट पाठ पढाउनमा तल्लिन भए। अर्कोतिर राप्रपालाई परिवर्तनलाई आत्मसाथ गर्दै परिवर्तनको बाटो नछेक्न सुझाब समेत दिए। महाधिवेशन उद्घाटनमा सत्तारुढ दलका नेताहरु साथै संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले शुभकामना दिएका थिए। सीपी प्रचण्ड जुहारी, सीपीलाई राप्रपामा स्वागत…

    विस्तृतमा पढ्नुस्

  • र्‍यापर साकारले ‘लिटिल बुद्ध लाइभ’ कन्सर्ट गर्दैँ

    र्‍यापर साकारले ‘लिटिल बुद्ध लाइभ’ कन्सर्ट गर्दैँ

    काठमाडौं : ‘लिटिल बुद्ध’का रुपमा परिचित र्‍यापर साकारले काठमाडौंमा कन्सर्ट गर्ने भएका छन्। उनले मंसिर १८ गते (४ डिसेम्बर) मा ठमेलको सुगर केटीएममा ‘लिटिल बुद्ध लाइभ’ कन्सर्ट गर्दैछन्। साकारले तीन वर्षपछि नेपालमा कन्सर्ट गर्न लागेका हुन्। सँगै साकारले ‘ड्रागन वर्ल्ड’ टाइटलमा गीति एल्बम ल्याउने पनि भएका छन्। एल्बम आउनुभन्दा अगाडि आउने ‘इपी ड्रागर फायर’ मा रहेर उनले तीन गीत सार्वजनिक गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • विदेश भ्रमणमा नजान स्वास्थ्य मन्त्रालयको आग्रह

    विदेश भ्रमणमा नजान स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावस्यक बाहेकको अवस्थामा विदेश भ्रमण नगर्न आग्रह गरेको छ। अफ्रिकी मुलुकमा पहिचान भएको ओमिक्रिन भेरिएन्ट दक्षिण अफ्रिका तथा एसियाली मुलुकहरुमा तीब्र विस्तार भइरहेको भन्दै मन्त्रालयले भ्रमणमा सजगता अपनाउन विज्ञप्ति जारी गरेको हो। हालसम्म नेपालमा उक्त भेरियन्ट फेला परिनसकेको जनाउँदै मन्त्रालयले यस भेरियन्टलाई नेपाल प्रवेश हुन नदिन र जनजीवन सामान्य राख्न सबै निकाय तीब्र रुपमा…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड र माधव नेपाल हिँडेपछि कमल थापाले भने : राजालाई नारायणहिटीमा ल्याउने वातावरण बनाउछौं, मिडियाबाट उहाँहरुको कानमा पुगोस्

    प्रचण्ड र माधव नेपाल हिँडेपछि कमल थापाले भने : राजालाई नारायणहिटीमा ल्याउने वातावरण बनाउछौं, मिडियाबाट उहाँहरुको कानमा पुगोस्

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले जनताले राजालाई नारायणहिटीमा ल्याउने वातावरण सिर्जना गर्नु आफूहरुको रणनीति भएको बताएका छन्। राजधानीमा आयोजित राप्रपाको एकता महाधिवेशनलाई सम्बोधन गर्दै  उनले भने, 'जनताले राजालाई नारायणहिटी ल्याउँछन्। अहिले हाम्रो नारा भनेको राजा आउ देश बचाउ होइन। जनता आउ राजा ल्याऔं हो।' उनले सम्बोधन गर्नुअघि गणतन्त्र स्थापनाका लागि भूमिका निर्वाह गरेका नेकपा माओवादी…

    विस्तृतमा पढ्नुस्

  • नेकपा (मसाल)मा अर्को फूट ! : अल्पमत पक्षद्वारा समन्वय समितिको घोषणा

    नेकपा (मसाल)मा अर्को फूट ! : अल्पमत पक्षद्वारा समन्वय समितिको घोषणा

    रमेश पराजुली - बुटवल : नेपाल कम्युनिष्ट पार्टी मसाल भित्र फूट देखा परेको छ। लामो समयदेखि पार्टी भित्र अन्तरसंघार्ष सञ्चालन गरिरहेको अल्पमत पक्षले पार्टीको केन्द्रीय समन्वय समिति गठन गरेपछि पार्टी पुन: फूटको संघारमा गएको हो।  बुटवलमा पत्रकार सम्मेलन गरी एक पार्टी दुई कार्यनीति अनुसार सञ्चालत हुने गरी केन्द्रीय समन्वय समिति गठन गरिएको राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव समेत रहेका सो समूहका संयोजक…

    विस्तृतमा पढ्नुस्

  • चीनबाट एमबीबीएस सकाएका विद्यार्थीको मेडिकल काउन्सिलमा धर्ना

    चीनबाट एमबीबीएस सकाएका विद्यार्थीको मेडिकल काउन्सिलमा धर्ना

    काठमाडौं : चीनमा गएर सन् २०१५ र १०१६ मा एमबीबीएस पूरा गरेका विद्यार्थीहरुले नेपाल मेडिकल काउन्सिल परिसरमा धर्ना दिएका छन्। कोरोना महामारी बिच अनलाइन माध्यमबाट पूरा भएको सैद्धान्तिक पढाई मान्य हुनुपर्ने र नेपालमै इन्टर्नशीप गर्ने अवसर दिनुपर्ने माग राखेर धर्नामा उत्रिएका हुन्। कोरोना महामारी बिच नेपाल फर्केका विद्यार्थीहरुको अनलाइन माध्यमबाट सैद्धान्तिक पढाई पूरा भएको थियो। तर नेपाल मेडिकल काउन्सिलले अनलाइन क्लासको पढाई मान्य…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक दलको 'ब्रान्डिङ' बारे माधव नेपालको प्रवचन : जसले ब्रान्ड बोकेनन् उनीहरु अस्तित्व बिहीन

    राजनीतिक दलको 'ब्रान्डिङ' बारे माधव नेपालको प्रवचन : जसले ब्रान्ड बोकेनन् उनीहरु अस्तित्व बिहीन

    काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले इतिहासलाई हेर्ने दृष्टिकोण फरक भए पनि नेपालको विविधता नै एकताको सुत्र भएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले फरक विचारको सम्मानबाट नै देशको जग बनेको बताए। तर, सबै कुरामा बाह्य हस्तक्षेपको कुरा गर्न नहुने उनको मत थियो। 'परिवर्तनको मूल कारण आन्तरिक हुनेगर्छ। परिवर्तनको मूल कारक आन्तरिक नभइ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell