काठमाडौँः आफूले उम्मेदवारी नदिएकाले केन्द्रीय सदस्यमा नबस्ने घोषणा गरेको नेकपा (एमाले) नेता भीम रावल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। एमाले केन्द्रीय निर्वाचन आयोग प्रमुख डा. विजय सुब्बाले रावल विजयी भएको बताए। रावलले केन्द्रीय सदस्यको शपथ पनि अस्वीकार गरेका छन्। सुब्बाले रावलले आफूले उम्मेद्वारी नदिएको जानकारी हलमा सुनाउँदै पदाधिकारीमा उठेका सबै स्वतः केन्द्रीय सदस्य हुने प्रचलन अनुसार उम्मेद्वार कायम गरिएको बताए। सुब्बाले…
चितवनः नेकपा (एमाले) को महाधिवेशनको निर्वाचन प्रक्रिया सकिएको छ। अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भइसकेका छन्। तर, पार्टीको केन्द्रीय निर्वाचन आयोगले भने साँझ सवा ६ बजेसम्म निर्वाचनको औपचारिक मत परिणाम घोषणा गरेको छैन। मत परिणाम घोषणा भएपछि निर्वाचित प्रमाणपत्र समेत दिने प्रक्रिया बाँकी रहनेछ। होटल सेभेन स्टार परिसरमा नेताहरु आयोगको अन्तिम मत परिणामको प्रंतीक्षामा छन्। नवनिर्वाचित अध्यक्ष ओली, अध्यक्षमा हार…
भारतीय क्रिकेट टिमका कप्तान कपिल देवको बायोपिकमा आधारित फिल्म '८३' को ट्रेलर सार्वजनिक भएको छ। कबीर खानको निर्देशन रहेको फिल्म भारतीय क्रिकेटर देवको भूमिका रणवीर सिंहले निर्वाह गरेका छन्। यस फिल्ममा सन् १९८३ जुन २५ मा भारतले पहिलोपटक वर्ल्ड कप जितेको कथा प्रस्तुत हुनेछ। कपिल देवको वर्ल्ड कपसम्मको क्रिकेटको सघर्षपुर्ण यात्रालाई नै फिल्मको कथा बनाइएको छ। फिल्ममा दीपिका पादुकोण रोमी भाटियाको भूमिकामा देखिँदैछिन्। फिल्ममा ताहिर राज भासिन,…
चितवन : नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन्। चितवनको सोराहमा भएको १० औं महाधिवेशनमा आज बिहानदेखि अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो। मतपरिणाम अनुसार ओलीले भीम रावललाई पछि पार्दै दोस्रोपटक अध्यक्ष पदमा निर्वाचित भएका हुन्। ओली विजयी भएको ओपचारिक घोषण भने गरिएको छैन। हाल सेभनस्टारमा बन्द सत्र भइरहेको र त्यहाँ ओली आएपछि मतपरिणाम घोषणा हुने बताइएको…
काठमाडौं : मन्त्रिपरिषदको बैठकले १० जना सचिवहरुलाई सरुवा गरेको छ। सोमवार बसेको मन्त्रिपरिषदको बैठकले १० जना सचिवहरुको सरुवा गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। यी हुन सरुवा भएका सचिवहरुको सूची : क्र.सं. सचिव हालको कार्यालय सरुवा भएको कार्यालय १ महेश्वर न्यौपाने प्र.म. तथा मन्त्रिपरिषद कार्यालय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय २ डा. रमेश…
'मिस वर्ल्ड नेपाल २०२०' नम्रता श्रेष्ठ यतिखेर अमेरिकामा छिन्। 'मिस वर्ल्ड' मा सहभागी हुन उनी मंसिर ४ गते अमेरिकाको पुुएर्टो रिको गएकी हुन्। आउँदो पुस १मा आयोजना हुने ‘मिस वर्ल्ड’ प्रतियोगितामा नम्रताले नेपालको प्रतिनिधित्व गर्दैछिन्। अमेरिका पुगेपछि नम्रता सामाजिक सञ्जालमा निकै सक्रिय देखिएकी छिन्। उनले आफ्ना दैनिक क्रियाकलापका फोटोहरु सामाजिक सञ्जालमा सेयर गरिरहेकी छिन्। हरेकदिन नम्रताको पहिरनमा 'भेरिएसन' देख्न सकिन्छ। कहिले…
चितवन : नेकपा एमालेको अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको मतदानको मतगणना अहिलेसम्म सुरु हुन सकेको छैन। नेतृत्व चयनका लागि मंगलवार बिहान ४ बजेबाट मतदान सुरु भएको थियो। बिहान ११ बजे मतदान सकिएको थियो। निर्वाचन सकिएको चार घण्टामा मतपरिणाम आउने बताइए पनि सर्वसम्मति नहुँदा मतगणना प्रक्रिया सुरु हुन नसकेको हो। सौराहस्थित सेभनस्टार होटलको इलाफेन्ट हलमा मतगणनाको तयारी चलिरहेको छ। तर,…
काठमाडौं : विदेशबाट फर्किदा ल्याउन पाइने सामाग्रीबारे भन्सार विभागले परिपत्र जारी गरेको छ। विदेशबाट फर्किदा के सामाग्री ल्याउन पाइने, कति र के नपाइने भन्ने विषयमा विभागले फेरि स्पष्ट पारेको हो। विदेशबाट फर्किदा यात्रुहरुले आफ्नोसहित अरुका सामाग्री पनि बोकेर आउने गरेका छन्। यी सामाग्रीहरुमा सुन, मोबाइल, ल्यापटप, मदिराजन्य सामाग्री ल्याउने गरेका छन्। हरेक वर्ष आर्थिक वर्षको प्रारम्भमा विभागले यसरी सूचना जारी…
चितवन : महाधिवेशनको अवधि लम्बिएजस्तै नेकपा एमालेको अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको मतदानको मतगणना अवधि पनि लाम्बिँदै गएको छ। नेतृत्व चयनका लागि मंगलवार बिहान ४ बजेबाट मतदान सुरु भएको थियो। बिहान ११ बजे मतदान सकिएको थियो। निर्वाचन सकिएको चार घण्टामा मतपरिणाम आउने बताइए पनि सर्वसम्मति नहुँदा मतगणना प्रक्रिया सुरु हुन नसकेको हो। 'सबै साथीहरुको चित्त बुझाउनु पर्यो। मेसिनले गणना हुने भएपनि धर्सा…
बुटवल : नेपाली कांग्रेस कपिलवस्तुको सभापतिमा अब्दुल कलाम निर्वाचित भएका छन्। मंगलबार बिहान सम्पन्न भएको मतगणना अनुसार कलामले उनका प्रतिस्पर्धी राजेश आचार्यलाई १०९ मत अन्तरले पराजित गरेका हुन्। जिल्ला सभापतिको लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कलाम र पार्टी सभापति शेरबहादुर देउवा पक्षका आचार्यबिच प्रतिस्पर्धा भएको थियो। कुल खसेको एक हजार ७६५ मत मध्ये विजयी भएका कलामले ९२८ मत प्राप्त…
ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले राजीनामा दिएका छन्। डोर्सेको राजीनामासँगै ट्वीटरले भारतीय मूलका पराग अग्रवाललाई कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको छ। उनी ट्वीटरको प्रमुख प्रविधि अधिकृत (सीटीओ) को भूमिकामा थिए। गत वर्षदेखि नै ट्वीटरको संचालक समिति डोर्सेलाई बिदाइ गर्ने तयारीमा जुटेको थियो। ट्वीटरले आफ्ना प्रतिद्वन्दी सामाजिक सञ्जाल फेसबुक र टिकटकसँग प्रतिस्पर्धा गर्न विगत केही वर्षदेखि प्रडक्ट इनोभेसनमा ठूलो…
काठमाडौं: अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘मन्त्र’ को प्रदर्शन मिति तय भएको छ। फिल्म आगामी माघ २८ गतेबाट देशभर प्रदर्शनमा आउने पक्का भएको हो। सार्वजनिक भएको फिल्मको पोस्टरमा सौगात मल्लका साथै बुद्धि तामाङ र दिया पुनलाई पनि देख्न सकिन्छ। गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको फिल्मका वितरक गोविन्द शाही रहेका छन्। खिलबहादुर गुरुङको निर्देशन रहेको यस फिल्मले हिमाली…
जापानले कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो केस पुष्टि गरेको छ। समाचार संस्था क्योदोले उच्च सरकारी सुत्रलाई उदृत गर्दै समाचारको पुष्टि गरेको छ। ३० को दशकमा रहेका नामिवियन कुटनीतिज्ञमा नयाँ भेरियन्ट पुष्टि भएको हो। टोकियो नजिकको नरिता विमानस्थलमा आइतवार आइपुगेका ती व्यक्तिमा नयाँ भेरियन्ट पुष्टि भएको बताइएको छ।
चितवन : नेकपा (एमाले) को नेतृत्व चयनको मतदानमा ५७ प्रतिनिधि अनुपस्थित भएका छन्। कूल दुई हजार १५३ मतदाता मध्ये दुई हजार ९६ मत खसेको हो। निर्वाचनमा मत खसाल्ने समयसीमा सकिएको छ। केन्द्रीय निर्वाचन आयोगले खसेको मत पुनः रुजु गरेपछि दुई हजार ९६ मत खसेको जनाएको हो। निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले कूल दुई हजार ९६ मत खसेको र रुजुको क्रम…
चितवन : नेकपा एमालेको अध्यक्षका प्रत्यासी भीम रावलले केन्द्रीय सदस्यमा नरहने प्रष्ट्याएका छन्। निर्वाचन सकिएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै रावलले अब छिट्टै नै मत परिणाम घोषणा हुने पनि बताए। 'परिणाम छिट्टै हुनेछ भन्ने आशा गरेको छु,' रावलले भने। उनले निर्वाचन आयोगसँग आफूले अध्यक्ष बाहेक कुनै पनि पदमा उम्मेदवारी नदिएको प्रष्ट्याएको बताए। 'भित्र गएर हेर्दा मेरो अर्को ठाउँमा पनि उम्मेदवारी रहेछ। मैले…
चितवनः परिचयपत्रको त्रुटि देखाएर मतदान अधिकृतले मत हाल्न नदिएका नेकपा एमालेका चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि हरिप्रसाद सापकोटालाई निर्वाचन आयोगले मत हाल्न दिएको छ। अधिकृतले सामान्य त्रुटिमा मत हाल्न नदिएको भन्दै सापकोटाले आयोग र एमाले नेताहरुसँग कुरा गरेका थिए। सोपछि सापकोटाले मत हालेका हुन्। सापकोटा चितवन क्षेत्र नम्बर ३ बाट भूगोलतर्फका प्रतिनिधि हुन्।
चितवनः प्रतिनिधि परिचयपत्रमा पर्यवेक्षक समेत थप भएको भन्दै नेकपा (एमाले) महाधिवेशन निर्वाचन आयोगले चितवनका हरिप्रसाद सापकोटालाई मतदानबाट बञ्चित गरेको छ। सापकोटाको प्रतिनिधि परिचयपत्रमा पर्यवेक्षक समेत भएको भन्दै मतदाता नामावलीमा नाम भए पनि मतदान गर्न नदिएको सापकोटाले बताए। आफूले पटक पटक आग्रह गरे पनि मत हाल्न नदिएको उनको भनाई छ। सापकोटाको नाम भूगोल अन्तर्गत चितवन क्षेत्र नम्बर ३ बाट रहेको छ।
चितवनः नेकपा (एमाले) को नेतृत्व चयनका लागि भइरहेको निर्वाचन करिब चरणमा प्रवेश गरेको छ। कूल दुई हजार १५३ मतदातामध्ये दुई हजार ७० मत खसिसकेको निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले जानकारी दिए। मतदानको अध्यक्ष केपी शर्मा ओलीले सुरुवात गरेका थिए। आयोग प्रमुख सुब्बाले मतदातालाई केही समय कुरेर अन्तिम समय तोकिने बताए।
चितवन: नेकपा एमालेको नेतृत्व चयनका लागि आज बिहानबाट चिवनमा मतदान सुरु भएको छ। मतदान सुरु भएपछि पनि समूह सूची जारी गरेर पर्चा वितरण गरेको भन्दै अध्यक्ष पदका आकांक्षी भीम रावलले विरोध गरेका छन्। 'चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु,' रावलले ट्वीट गरेका…
चितवन : अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मतिको सुत्र असफल भएपछि आज नेकपा (एमाले) को नेतृत्वसहित विभिन्न पदमा चुनाव भइरहेको छ। अध्यक्षमा ओली भीम रावलसँग प्रस्पिर्धामा छन्। यस्तै, उपाध्यक्ष, सचिव लगायतका पदाधिकारीमा पनि चुनाव भइरहेको छ। यस्तै, खुलातर्फ ८४ केन्द्रीय सदस्य र भूगोलबाट प्रदेश १ तथा सुदूरपश्चिमलगायतका क्लष्टरमा चुनाव भइरहेको छ। समावेशीतर्फ दलित, थारु क्लष्टरमा पनि चुनाव भइरहेको छ। ओली पक्षले रावल पक्षका…