PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

  • नेपालले पायो भारतमा विद्युत बिक्रीको अनुमति, पहिलो चरणमा ३९ मेगावाट निर्यात हुँदै

    नेपालले पायो भारतमा विद्युत बिक्रीको अनुमति, पहिलो चरणमा ३९ मेगावाट निर्यात हुँदै

    काठमाडौंः नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएको छ। भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत बिक्री गर्न अनुमति दिएको हो। पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत गृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज…

    विस्तृतमा पढ्नुस्

  • आफूलाई पाण्डवको संज्ञा दिँदै प्रचण्डलाई ओलीको जवाफ : कुरुक्षेत्रको युद्ध कौरवहरुले जितेको होइन

    आफूलाई पाण्डवको संज्ञा दिँदै प्रचण्डलाई ओलीको जवाफ : कुरुक्षेत्रको युद्ध कौरवहरुले जितेको होइन

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई कुरुक्षेत्र बनाउन खोजेको आरोप लगाएका छन्।  प्रचण्डले केही दिनअघि चितवन कुरुक्षेत्र बन्ने बताएका थिए। ओलीले चितवनको माडीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डको उक्त अभिव्यक्तिको जवाफ दिएका हुन्। ओलीले कुरुक्षेत्र युद्ध कौरवहरुले नजितेको बताउँदै आफूहरु पाण्डव भएको संज्ञा दिए। 'कुरुक्षेत्रै बनाउन खोजेको हो भने कौरवहरुले जितेका थिएनन्…

    विस्तृतमा पढ्नुस्

  • ग्लास्गोमा देउवा र मोदीबिच भेटवार्ता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल

    ग्लास्गोमा देउवा र मोदीबिच भेटवार्ता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल

    काठमाडौं : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप२६) अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा नेताहरुले सम्बोधन गर्नेक्रम आज पनि जारी छ। कोप२६ को साइडलाइनमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच द्विपक्षीय भेटवार्ता भएको छ। हिजो सम्मलेनका क्रममा दुई नेताबिच अनौपचारिक कुराकानी भएको थियो। आज दुई नेताबिच द्विपक्षीय भेटवार्ता भएको…

    विस्तृतमा पढ्नुस्

  • माल्दिभ्सले दियो नेपाललाई २ लाख १६ हजार अस्ट्राजेनेका खोप

    माल्दिभ्सले दियो नेपाललाई २ लाख १६ हजार अस्ट्राजेनेका खोप

    काठमाडौं : माल्दिभ्सले नेपाललाई २ लाखभन्दा बढी कोरोना भाइरसविरुद्धको खोप सहयोग गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार माल्दिभ्सले नेपाललाई २ लाख १६ हजार अस्ट्राजेनेका खोप उपलब्ध गराएको हो। सरकारले यो वर्षको अन्त्यसम्म सबै लक्षित समूहलाई खोपको पूर्ण मात्रा लगाउने लक्ष्य लिएको छ।

    विस्तृतमा पढ्नुस्

  • लाइसेन्सको अनलाइन प्रणाली पुन: संचालनमा, फेरि बिग्रिन्छ/बिग्रिन्न टुंगो छैन

    लाइसेन्सको अनलाइन प्रणाली पुन: संचालनमा, फेरि बिग्रिन्छ/बिग्रिन्न टुंगो छैन

    काठमाडौं : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली पुन: संचालनमा आएको छ। प्राविधिक समस्या आएको भन्दै मर्मतका लागि बन्द गरिएको प्रणाली सोमबार बेलुकीबाट संचालनमा ल्याइएको यातायात व्यवस्था विभागका निर्देशक डा. लोकनाथ भुसालले बताए। विभागले ६ महिनापछि कात्तिक ८ गतेबाट आवेदन प्रणाली संचालनमा ल्याएको थियो। कात्तिक ८ गते संचालनमा ल्याइएको प्रणाली चार दिनपछि ११ गते प्राविधिक समस्या आएको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • टक्सार महाशाखामा सुन र चाँदीको असर्फी किन्नेको भिड

    टक्सार महाशाखामा सुन र चाँदीको असर्फी किन्नेको भिड

    काठमाडौं : आज धन त्रयोदशी व्रत, धनवन्तरी जयन्ती। आज धातु, गहना, भाडाकुडा खरिद गर्नुपर्छ भन्ने धार्मिक चलन छ। त्यही भएर आज काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोड, असनलगायतका बजामार भिडभाड छ। बजारमा मात्रै होइन आज बिहानैदेखि बबरमहलस्थि टक्सार महाशाखामा पनि भिड लाग्यो। सुन र चाँदीको असर्फी किन्न बिहानै देखि मानिसहरु लाइनमा बसेका थिए।   महाशाखाले सुन र चाँदीको सिक्कको सिक्का किन्नका लागि…

    विस्तृतमा पढ्नुस्

  • सम्मानजनक बहिर्गमन चाहिए प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्छ : रामचन्द्र पौडेल

    सम्मानजनक बहिर्गमन चाहिए प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्छ : रामचन्द्र पौडेल

    काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन आग्रह गरेका छन्। पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बर्हिगमन हुने बताएका हुन्। नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले मंगलबार बिहान हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा उनले प्रधानन्यायाधीश जबराले केही दिन अघि आफ्नो सम्मानजनक बर्हिगमनको कुरा गरेको उल्लेख गर्दै…

    विस्तृतमा पढ्नुस्

  • एन्फासँग सन् २०२४ सम्मको करारमा अलमुताइरी, 'कम्फर्टेबल महसुस गरिनँ भने बस्दिनँ'

    एन्फासँग सन् २०२४ सम्मको करारमा अलमुताइरी, 'कम्फर्टेबल महसुस गरिनँ भने बस्दिनँ'

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) र प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबिच सन् २०२४ को अन्त्यसम्मको लागि सम्झौता भएको छ। नोभेम्बर १ बाट लागू हुने गरी सम्झौता भएको प्रशिक्षक अलमुताइरीले पत्रकार सम्मेलन गर्दै जानकारी दिएका छन्।  यसअघि पनि पटकपटक राजीनामा दिने घोषणा गरेका अलमुताइरीले तीन वर्षका लागि सम्झौता भएपनि नेपालमा बस्दा काम गर्ने क्रममा सुबिस्ता महसुस नगरे नेपाल छाड्ने समेत बताए।  'यदि मैले कम्फर्टेबल…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको चुनावी क्षेत्र माडिमा पुगेर ओलीले गरे रामको पूजा

    प्रचण्डको चुनावी क्षेत्र माडिमा पुगेर ओलीले गरे रामको पूजा

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनको माडीमा रहेको राम मन्दिरमा पूजा गरेका छन्। एमाले भरतपुर महानगरपालिकाको प्रथम अधिवेशनका लागि सोमवार चितवन पुगेका ओली मंगलवार माडी पुगेका हुन्।  ओलीले माडीमा रहेको राम लक्ष्मणको मन्दिरमा पुगेर पूजा गरेका हुन्। ओलीले आफू प्रधानमन्त्री भएका बेलामा भानु जयन्तीमा रामको जन्मभूमि अयोध्या भारतमा नभई नेपालको माडी क्षेत्रको अयोध्यापुरीमा भएको बताएका थिए।  उनको यो…

    विस्तृतमा पढ्नुस्

  • राजेन्द्र राई बने प्रदेश १ का तेस्रो मुख्यमन्त्री, पाँचजना मन्त्रीले पनि सपथ लिँदै

    राजेन्द्र राई बने प्रदेश १ का तेस्रो मुख्यमन्त्री, पाँचजना मन्त्रीले पनि सपथ लिँदै

    काठमाडौं : प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन्। भीम आचार्यले राजीनामा दिएपछि ४९ प्रदेशसभा सांसदको समर्थन सहित दाबी गरेका राईलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। राईले आजै सपथ लिने कार्यक्रम तय भएको छ। मुख्यमन्त्री कार्यालयले सपथ ग्रहणको व्यवस्था मिलाइरहेको छ। राईसँगै आज पाँचजनाले मन्त्री पदको सपथ लिने तयारी समेत भइरहेको छ। गठबन्धनबाट मन्त्री…

    विस्तृतमा पढ्नुस्

  • टेलिफोन सेवा अवरुद्ध भएपछि कोरियन कम्पनीले उपभोक्तालाई चार अर्ब बढी क्षतिपूर्ति दिँदै 

    टेलिफोन सेवा अवरुद्ध भएपछि कोरियन कम्पनीले उपभोक्तालाई चार अर्ब बढी क्षतिपूर्ति दिँदै 

    टेलिफोन सेवा अवरुद्ध हुँदा उपभोक्ताहरुले क्षणभरमा लाखौँ गुमाउन सक्छन्। अत्यावश्यक सेवाभित्र रहेको सञ्चार सेवा अवरुद्ध हुँदा नेपालमा त्यसको क्षतिपूर्ति दिएको सुनिँदैन्। तर,  कोरियाको एक सेवा प्रदायक कम्पनीले आफ्नो सेवा प्रभावित हुँदा ग्राहकलाई परेको घाटाको भरपाई स्वरुप ४० बिलियन वन अर्थात ३४ मिलियन डलर बढी क्षतिपूर्ति दिने भएको छ। जुन नेपाली चार अर्ब ७ करोड २९ लाख बढी हुन आउँछ।   अक्टोवर २५ मा…

    विस्तृतमा पढ्नुस्

  • कोप२६ : सम्मेलन केन्द्र ह्वीलचेयर मैत्री नहुँदा इजरायली मन्त्री सभाहल भित्र जान पाइनन्

    कोप२६ : सम्मेलन केन्द्र ह्वीलचेयर मैत्री नहुँदा इजरायली मन्त्री सभाहल भित्र जान पाइनन्

    इजरायली मन्त्री केरिन एलहररारले कोप२६ सम्मेलन केन्द्र अपांग मैत्री नहुँदा आफू सहभागी हुन नसकेको बताएकी छिन्। सम्मेलन केन्द्रभित्र ह्विलचेयर लग्न नमिल्दा आफू सोमबारको बैठक सहभागी हुन नसकेको उनले ट्वीट गर्दै जानकारी दिएकी छिन्। स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप२६) अन्तर्गत को दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा नेताहरुले सम्बोधन गरिरहेका छन्। इजरायली प्रधानमन्त्री नाफ्ताली…

    विस्तृतमा पढ्नुस्

  • ग्लास्गोमा प्रधानमन्त्री देउवाले आज मोदी र राजपाक्षेसँग द्विपक्षीय भेटवार्ता गर्दै

    ग्लास्गोमा प्रधानमन्त्री देउवाले आज मोदी र राजपाक्षेसँग द्विपक्षीय भेटवार्ता गर्दै

    ग्लास्गो : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा नेताहरुले सम्बोधन गर्नेक्रम आज पनि जारी छ। सोमबार विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्मेलनलाई सम्बोधन गरेका थिए। सम्मेलनमा विश्वका कूल ११७ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले सम्बोधन गर्ने तालिका रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • टी २० विश्वकपमा आज दुई खेल, पहिलो खेलमा बंगलादेश र दक्षिण अफ्रिका भिड्दै

    टी २० विश्वकपमा आज दुई खेल, पहिलो खेलमा बंगलादेश र दक्षिण अफ्रिका भिड्दै

    आईसीसी टी २० विश्वकपमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा समूह 'ए' का दक्षिण अफ्रिका र बंगलादेश प्रतिस्पर्धामा उत्रनेछन्। अबुधाबी स्थित जायेद क्रिकेट स्टेडियममा खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ। अंकतालिकामा ३ खेलबाट ४ अंक जोडेको साउथ अफ्रिका समूह तालिकाको दोस्रो स्थानमा छ भने तीनवटा खेलमा पराजय ब्यहोरेको बंगलादेश अंकतालिकाको पुछारमा छ। त्यस्तै आजै हुने दोस्रो खेलमा…

    विस्तृतमा पढ्नुस्

  • तिहारमा घर जानेलाई यी स्थानमा दिइँदैछ खोप

    तिहारमा घर जानेलाई यी स्थानमा दिइँदैछ खोप

    काठमाडौं : तिहारमा घर जाने यात्रुलाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन थालिएको छ।  स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी गोगंबु बसपार्क, कलंकी, बल्खु र कोटेश्वरमा आजदेखि खोपको पहिलो मात्रा दिन थालिएको बताए। उनका अनुसार आज बिहानैदेखि ती ठाउँमा घर जाने यात्रुलाई खोप दिइरहेको छ। बिहान…

    विस्तृतमा पढ्नुस्

  • ओलीको सत्ता माओवादीले साथ छाड्ने बित्तिकै ढल्यो, धेरै फुर्ति नलगाए हुन्छ : रेणु दाहाल

    ओलीको सत्ता माओवादीले साथ छाड्ने बित्तिकै ढल्यो, धेरै फुर्ति नलगाए हुन्छ : रेणु दाहाल

    काठमाडौं : भरतपुर नगरपालिकाकी प्रमुख रेणु दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सत्ता माओवादीले साथ छाड्ने बित्तिकै ढलेको बताएकी छिन्। ओली माओवादीकै सहयोगमा दुईपटक प्रधानमन्त्री बनेको भन्दै उनले ओलीलाई अब फेरि निर्वाचनमा जितेर देखाउन चुनौतिसम्म दिइन्। सोमबार चितवनमा ओलीले आफूले प्रचण्डका लागि दुई-दुईपटक मत माग्न आएकोमा गल्ती गरेको भनेका थिए। यस्तै, ओलीले रेणु दाहाल मत पत्र च्यातेर जितेको र कांग्रेसले…

    विस्तृतमा पढ्नुस्

  • सन् २०३० सम्ममा वन विनाश रोक्न विश्वका नेताहरुबिच सहमति

    सन् २०३० सम्ममा वन विनाश रोक्न विश्वका नेताहरुबिच सहमति

    विश्वका १०० भन्दा बढी राष्ट्रका नेताहरुले सन् २०३० सम्ममा वन विनाशा रोक्न सहमति गरेका छन्। स्कटल्याण्डको ग्लासग्लोमा आयोजित कोप२६ वातावरण सम्मेलनका क्रममा नेताहरुबिच यस्तो सहमति बनेको हो। अमेजन जंगल रहेको ब्राजिलले समेत उक्त सहमतिमा हस्ताक्षर गरेको छ। वातावरणविद् एवम् सरोकारवालाहरुले नेताहरुबिच भएको सहमतिको स्वागत गरेका छन्। यद्यपि, वन विनाश कम गर्ने भनि सन् २०१४ मा भएको सहमति कार्यान्वयन नभएको उनीहरुले…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनलाई धोबीले लुगा पछारे जसरी पछार्ने ओलीको उद्घोष, 'कांग्रेसले छोरीलाई बोकेको देख्दा अनौठो लागेको छ'

    गठबन्धनलाई धोबीले लुगा पछारे जसरी पछार्ने ओलीको उद्घोष, 'कांग्रेसले छोरीलाई बोकेको देख्दा अनौठो लागेको छ'

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स-साना बालबालिका पनि नेकपा एमालेको देश बनाउने अभियानबाट प्रभावित भएको दाबी गरेका छन्। चितवनको भरतपुर महानगरको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले भर्खरै बुझ्नथालेका बालबालिका पनि एमालेबाट प्रभावित भएको बताएका हुन्। 'हाम्रो नीति प्रष्ट छ। बालबालिकाले पनि बुझ्छन्। हाम्रा कुराहहरुलाई जेरी घुमाए जस्तो घुमाउन पर्दैन,'उनले भने। समाजवादको व्याख्या एमाले फुटाएर नेकपा एकीकृत समाजवादी बनेको प्रति लक्षित गर्दै…

    विस्तृतमा पढ्नुस्

  • ५३३ संक्रमित थपिए, ६५ हजार बढीले लगाए खोप

    ५३३ संक्रमित थपिए, ६५ हजार बढीले लगाए खोप

    काठमाडौं : पछिल्लो २४ घण्टामा ११ हजार ६६४ जनाको कोभिड १९ परीक्षण गर्दा ५३३ जनामा संक्रमण देखिएको छ। यस्तै, ४९० जना संक्रमण मुक्त हुँदा देशभर कूल सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ पुगेको छ। संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ। हालसम्म ११ हजार ४१६ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ६५ हजार २८…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी, ४९ सांसदको समर्थन रहेको पत्र प्रदेश प्रमुख समक्ष पेश

    प्रदेश १ मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी, ४९ सांसदको समर्थन रहेको पत्र प्रदेश प्रमुख समक्ष पेश

    काठमाडौं : प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरेका छन्। मुख्‍यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि उनले नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिय सुरु गरेका हुन्। उनले मंगलवार दिउँसो १ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका छन्। प्रदेश प्रमुखले दाबी पेश गर्न आह्वान गरे लगत्तै नेकपा विपक्षी गठबन्धनदे एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell