PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

  • स्कटल्याण्डमाथि भारतको सहज जित

    स्कटल्याण्डमाथि भारतको सहज जित

    आईसीसी टी २० विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा भारतले स्कटल्याण्डमाथि सहज जित निकालेको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा भारतले ८ विकेटको सहज जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन बनाएको थियो। ८६ रनको लक्ष्य पछ्याएको भारतले ६.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। सुरुवाती ब्याटिङमा उत्रिएको स्कटल्याण्डका लागि…

    विस्तृतमा पढ्नुस्

  • करिब तीन लाख नगदसहित १५ जुवाडे पक्राउ

    करिब तीन लाख नगदसहित १५ जुवाडे पक्राउ

    भक्तपुरः प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बेशीटोलबाट शुक्रबार बिहान दुई लाख ६८ हजार ३९० रुपैयाँसहित जुवा खेल्ने र खेलाउने १५ जनालाई पक्राउ गरेको छ। बेशीटोलस्थित दीपककुमार तामाङले सञ्चालन गरेको मङ्गोलियन वेभ रेस्ट्रो एण्ड बारभित्र पैसाको हारजीत हुने गरी जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई खालबाट नै नगदसहित २०९ थान कौडासमेत पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    काठमाडौंः देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ। आज राजधानी काठमाडौँ उपत्यकाको आकाशमा दिनभरजसो सामान्य बदली रहेको छ । मौसम बदली र तुलनात्मकरूपमा तापक्रम पनि घटेकाले बढी चिसो महसुस गरिएको छ । महाशाखाका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरको मंगलबजारमा खाना पकाउने ग्यास विस्फोट हुँदा चार जनाको मृत्यु

    ललितपुरको मंगलबजारमा खाना पकाउने ग्यास विस्फोट हुँदा चार जनाको मृत्यु

    काठमाडौंः ललितपुरको मगंलबजारमा खाने पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ। त्यस्तै दुई जना घाइते भएका छन्। इन्द्रमणि ताम्राकारको घरमा ग्यास विस्फोट भएको हो। घर पूर्णरुपमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ। साझ ६ बजेर ४७ मिनेटमा प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। घाइतेहरुलाई उपचारको लागि पाटन अस्पताल लगिएको छ। 'चार जनाको शव घरबाट निकालिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • परीक्षा पास गरेका सात लाखले वर्ष दिनमा पनि पाएनन् सवारी लाइसेन्स, अझै २ महिना कुर्नुपर्ने

    परीक्षा पास गरेका सात लाखले वर्ष दिनमा पनि पाएनन् सवारी लाइसेन्स, अझै २ महिना कुर्नुपर्ने

    काठमाडौँः सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स हात पार्न सकेका छैनन्। लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका सात लाख सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स हात पार्न नसकेका हुन्। यातायात व्यवस्था विभागले गत वर्षको भदौ महिनादेखि स्मार्ट लाइसेन्स वितरणको काम बन्द गरेको छ। कोभिडलगायतका कारण कार्ड खरिद गर्न नसकेको बहाना बनाउँदै विभागले हालसम्म…

    विस्तृतमा पढ्नुस्

  • ओली सरकारले ‘कागजी घोडा’ जस्तो बजेट ल्यायो, हामीले यथार्थमा आधारित बनाएका हौंः खाण

    ओली सरकारले ‘कागजी घोडा’ जस्तो बजेट ल्यायो, हामीले यथार्थमा आधारित बनाएका हौंः खाण

    काठमाडौंः गृहमन्त्री बालकृष्ण खाणले अघिल्लो सरकारले 'कागजी बजेट' ल्याउँदा कार्यान्वनमा समस्या भएको बताए। खाणले पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई ‘कागजी घोडा’को संज्ञा समेत दिए। शुक्रबार गृह जिल्ला रूपन्देहीको तिलोत्तमा गौशालाको गोबर्धन पूजामा सहभागी हुँदै खाणले भने, ‘अहिले हामीले यथार्थमा आधारित बजेट ल्याएका छौं। जनतासँग हामीले जे हो त्यहीँ बोल्नुपर्छ। सेतो कागजमा कालो मसीले मात्र बजेट बनाएर भएन। कोषमा…

    विस्तृतमा पढ्नुस्

  • रमेश विकलको ९४ औं जन्मजयन्तीको उपलक्ष्यमा बाल प्रतिभाहरू पुरस्कृत 

    रमेश विकलको ९४ औं जन्मजयन्तीको उपलक्ष्यमा बाल प्रतिभाहरू पुरस्कृत 

    काठमाडौं : आख्यानकार तथा बाल साहित्यकार रमेश विकलको ९४ औं जन्मजयन्तीको उपलक्ष्यमा बिहीवार राजधानीमा बालप्रतिभा पुरस्कार वितरण र सम्मान अर्पण समारोह आयोजना गरिएको छ। कार्यक्रममा रमेश विकल साहित्य प्रतिष्ठान तथा अभिनव साहित्य समाजले संयुक्त रूपमा केही समय अघि आयोजना गरिएको कविता प्रतियोगिताका विजयीहरूलाई नगद पुरस्कार सहित सम्मान गरेको हो। प्रतियोगितामा पहिलो स्थान प्रविज्ञा नेपालले हासिल गरेकी थिइन्। विभूति अधिकारी दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • हाम्रा धेरै पर्व चन्द्रमासमा आधारित छन्, नेपाल सवंतको थप प्रचार हुनुपर्छ : प्रधानमन्त्री देउवा

    हाम्रा धेरै पर्व चन्द्रमासमा आधारित छन्, नेपाल सवंतको थप प्रचार हुनुपर्छ : प्रधानमन्त्री देउवा

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको थप प्रचार हुनुपर्ने बताएका छन्। आज नयाँ वर्ष नेपाल संवत ११४२ को अवसरमा बसन्तपुरमा आयोजित कार्यक्रममा उनले नेपाल संवतको व्यवहारिक कार्यान्वयनका लागि यसको थप प्रचारप्रसार हुनुपर्ने बताएका हुन्। चन्द्रमासमा आधारित नेपाल संवत अनुसार नै नेपालका धेरै पर्वहरु मनाइने भएको भन्दै उनले यो संवतको महत्व धेरै रहेको बताएका हुन्। 'मलाई पनि यसको बारेमा अलि…

    विस्तृतमा पढ्नुस्

  • टी २० विश्वकपमा आज दुई खेल: भारतलाई स्कटल्याण्डको चुनौती

    टी २० विश्वकपमा आज दुई खेल: भारतलाई स्कटल्याण्डको चुनौती

    आईसीसी टी २० विश्वकपमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा समूह 'बी' का न्युजिल्याण्ड र नामिबिया भिड्दैछन्। शारजाह क्रिकेट स्टेडियममा हुने खेलमा ४ अंक जोडेको न्युजिल्याण्ड सेमिफाइनलको होडमा कायम रहन जित चाहन्छ भने पाकिस्तानसँग पराजयको बावजुत उत्कृष्ट प्रदर्शन गरेको नामिविया पनि सेमिफाइनलको समीकरणमा आफूलाई कायम राख्न चाहन्छ। त्यस्तै आजै हुने दोस्रो खेलमा भारत र स्कटल्याण्ड प्रतिस्पर्धामा उत्रँदैछन्। तीन…

    विस्तृतमा पढ्नुस्

  • साफ यू १९ महिला च्याम्पियनसिप डिसेम्बर ११ बाट, नेपालले पहिलो खेलमा बंगलादेशसँग खेल्ने

    साफ यू १९ महिला च्याम्पियनसिप डिसेम्बर ११ बाट, नेपालले पहिलो खेलमा बंगलादेशसँग खेल्ने

    काठमाडौं: साफ यू १९ महिला च्याम्पियनसिप डिसेम्बर ११ बाट बंगलादेशको ढाकाम सुरु हुने भएको छ। २२ डिसेम्बरसम्म चल्ने खेलको उद्घाटन खेलमा भुटान र श्रीलंका भिडने छन्। सोही दिन नेपालले बंगलादेशको सामना गर्दै प्रतियोगितामा सुरुवात गर्नेछ। त्यस्तै नेपालले १५ तारिखमा श्रीलंका, १७ तारिखमा भुटान र १९ तारिखमा भारतको सामना गर्नेछ। शीर्ष दुई टोली २२ तारिखमा फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा नेपाल, भारत,…

    विस्तृतमा पढ्नुस्

  • लक्ष्मी पूजाको दिन पनि 'पिक आवर'मै ४८ मेगावाट विद्युत भारत निर्यात : आयात शून्य, विना अवरोध मुलकभर आपूर्ति

    लक्ष्मी पूजाको दिन पनि 'पिक आवर'मै ४८ मेगावाट विद्युत भारत निर्यात : आयात शून्य,  विना अवरोध मुलकभर आपूर्ति

    काठमाडौं : यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत आपूर्तिको व्यवस्थापन गरेको थियो। प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ सभा ६ बजे पिक डिमाण्ड १२७० मेगावाट रेकर्ड गरेको छ। गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११२३…

    विस्तृतमा पढ्नुस्

  • हातले बनाउने नेपाली लक्ष्मी र भारतबाट आयातीत लक्ष्मीको तस्विरमा के फरक छ?

    हातले बनाउने नेपाली लक्ष्मी र भारतबाट आयातीत लक्ष्मीको तस्विरमा के फरक छ?

    काठमाडौं : आज लक्ष्मी पूजा। साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। तिहारको लागि हाल नेपालमा हरेक वर्ष ठूलो संख्यामा लक्ष्मीको तस्विर आयात गर्ने गरिएको छ। नेपाली बजारमा पाइने प्रिन्टेड र टल्कने लक्ष्मीका चित्रहरु प्राय भारतको चेन्नई र बनारसमा छापिन्छन्। त्यस्ता चित्रहरुमा छापिएको स्थान र कम्पनीको नाम पनि हुन्छ। लक्ष्मीको तस्विरको आकार, डिजाइन…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगले दियो रवीन्द्र मिश्र समूहको निर्णयलाई मान्यता, मिलन पाण्डे भन्छन् : अदालत जान्छु

    निर्वाचन आयोगले दियो रवीन्द्र मिश्र समूहको निर्णयलाई मान्यता, मिलन पाण्डे भन्छन् : अदालत जान्छु

    काठमाडौं : विवेकशील साझा पार्टीको विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालत पुग्ने भएको छ। निर्वाचन आयोगले रविन्द्र मिश्रको अध्यक्षतामा बसेको केन्द्रिय कमिटीको बैठकले गरेको विधान संशोधनको निर्णयलाई मान्यता दिएपछि संयोजक मिलन पाण्डेको समूहले निर्वाचन आयोगको निर्णय पुनरवालोकनका लागि अदालतमा निवेदन दिने तयारी गरेको छ। कार्तिक ११ गते अध्यक्ष मिश्रको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको नयाँ विधान पारित गरेको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको दाबी : माओवादी सिध्याउन ओलीले मलाई 'टार्गेट' गरेका छन्

    प्रचण्डको दाबी : माओवादी सिध्याउन ओलीले मलाई 'टार्गेट' गरेका छन्

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रलाई सिध्याउने अभियान चलाइरहेको आरोप लगाएका छन्। ललितपुरमा आयोजित चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले देशी विदेशी प्रतिक्रियावादीसँग मिलेर ओलीले माओवादी सिध्याउन खोजेको आरोप लगाएका हुन्। प्रचण्डले आफूलाई टार्गेट गरेर ओलीले सिध्याउने रणनीति बनाएको बताउँदै भने, 'प्रतिक्रान्तिकारी जसलाई भनिएको छ उसको टार्गेट माओवादीमा पनि…

    विस्तृतमा पढ्नुस्

  • भियतनाममा पहिलोपटक युरोपेली संसदको पहिलो औपचारिक भ्रमण, 'भियतनाम एक्लै नभएको' सन्देश

    भियतनाममा पहिलोपटक युरोपेली संसदको पहिलो औपचारिक भ्रमण, 'भियतनाम एक्लै नभएको' सन्देश

    युरोपियन संसदको पहिलो आधिकारिक प्रतिनिनिधि टोली ताइवानको ताइपेइ पुगेको छ। त्यहाँ पुगेको टोलीले ताइवानलाई 'एक्लै नभएको' सन्देश दिएको छ।  चीनको भूमिको रुपमा लिइँदै आएको ताइवानलाई विश्वका अधिकांश देशहरूले कुटनीतिक मान्यता दिएका छैनन्। युरोपेली देशहरुमा भ्याटिकन सिटी बाहेकका देशले ताइवानलाई मान्यता दिएका छैनन्। यद्यपी ताइवान भ्रमणमा पुगेको युरोपेली सांसदको टोलीले कुटनीतिक सम्बन्ध विस्तारको प्रयास गरेको रोयटर्सले जनाएको छ।  चिनियाँ जनमुक्ती सेनाले…

    विस्तृतमा पढ्नुस्

  • कोइलाको प्रयोग रोक्न १९० राष्ट्र र संस्था सहमत : भारत, चीन, अमेरिका र अस्ट्रेलियाले गरेनन् हस्ताक्षर

    कोइलाको प्रयोग रोक्न १९० राष्ट्र र संस्था सहमत : भारत, चीन, अमेरिका र अस्ट्रेलियाले गरेनन् हस्ताक्षर

    विश्वका १९० राष्ट्र तथा संस्थाहरुले कोइला प्रयोग रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्कटल्याण्डमा भएको कोप२६ सम्मेलनमा पोल्याण्ड, भियतनाम चिलीजस्ता कोइलाको धेरै प्रयोग गर्ने राष्ट्र लगायतले कोइलाको प्रयोग घटाउने सहमति जनाएका हुन्। ती राष्ट्रहरुले सन् २०३० सम्म धनी राष्ट्र र २०४० सम्ममा कोइलामा आधारित उर्जाको प्रयोग अन्त्य गर्ने र कोइला प्रयोग हुने उत्पादनमा भइरहेको लगानी अन्त्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण अफ्रिकी लेखक डामन गलगट बुकर प्राइजबाट सम्मानित

    दक्षिण अफ्रिकी लेखक डामन गलगट बुकर प्राइजबाट सम्मानित

    दक्षिण अफ्रिकी लेखक डामन गलगट बुकर प्राइजबाट सम्मानित भएका छन्। 'दी प्रमिस' आख्‍यानका लागि उनलाई बुकर प्राइज प्रदान गरिएको हो। यसअघि उनी सन् २००३ र २०१० मा उक्त पुरस्कारका लागि मनोनित भएका थिए। 'दी प्रमिस' उनको नवौं नोभल हो जसमा उनले ४० वर्षदेखि अहिलेसम्म दक्षिण अफ्रिकी परिवारको अवस्था प्रस्तुत गरेका छन्।   बुधवार भएको एक कार्यक्रममा उनलाई ८० हजार पाउन्ड…

    विस्तृतमा पढ्नुस्

  • बेलायतबाट फर्केपछि विमानस्थलमा नेपालसम्बन्धी प्रश्न नगर्न प्रम देउवाको आग्रह : 'फ्रेन्डली क्वेसन' गरेको भन्दै पत्रकारलाई दिए धन्यवाद

    बेलायतबाट फर्केपछि विमानस्थलमा नेपालसम्बन्धी प्रश्न नगर्न प्रम देउवाको आग्रह : 'फ्रेन्डली क्वेसन' गरेको भन्दै पत्रकारलाई दिए धन्यवाद

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन पुरै समय रहने बताएका छन्। बेलायतबाट आज स्वादेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। प्रधानमन्त्री देउवाको ग्लास्गो भ्रमणको फेहरिस्त प्रस्तुत भएपछि प्रश्नोउत्तरको सेसन शुरु भएको थियो। पत्रकारले प्रश्न राख्न शुरु गर्नु अघि नै देउवाले कोप २६ सम्बन्धीमात्र प्रश्न राख्न आग्रह गरेका थिए। 'यो कोप २६ सम्बन्धीमात्र क्वेसन…

    विस्तृतमा पढ्नुस्

  • महाकवि देवकोटाको सम्झना, यस्ता छन् देवकोटाका चर्चित दुइ कविता

    महाकवि देवकोटाको सम्झना, यस्ता छन् देवकोटाका चर्चित दुइ कविता

    काठमाडौं : नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं जन्मजयन्ती आज मनाइँदैछ। स्वदेश र विदेशमा विभिन्न साहित्यिक कार्यक्रममार्फत उनको सम्झना गरिँदैछ। नेपाली साहित्यका विराट प्रतिभा मानिने देवकोटाको जन्म १९६६ कात्तिक कृष्ण औंसीका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो। सानै उमेरदेखि कविता…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर सिटीको सहज जित, पीएसजी बराबरीमा रोकियो

    म्यानचेस्टर सिटीको सहज जित, पीएसजी बराबरीमा रोकियो

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'ए' को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले बेल्जियन क्लब ब्रुजमाथि सहज जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले ४-१ को फराकिलो अन्तरले जित निकालेको हो। खेलको १५ औं मिनेटमा फिल फोडेनले सिटीलाई अग्रता दिलाए पनि लगत्तै १७ औं मिनेटमा जोन स्टोनले आत्मघाती गोल गरेपछि पहिलो हाफ १-१ को बराबरीमा रोकियो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell