PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

  • टोकियोमा रेलभित्र जोकरको भेषमा आएका व्यक्तिद्वारा छुरा प्रहार, १७ जना घाइते

    टोकियोमा रेलभित्र जोकरको भेषमा आएका व्यक्तिद्वारा छुरा प्रहार, १७ जना घाइते

    ब्याटम्यानको जोकर कस्ट्युम लगाएका एक व्यक्तिले टोकियोको ट्रेन लाइनमा छुरा प्रहार गरेको छ। आइतवार राति कोकुरयो स्टेशनको केइयो ट्रेन भित्र भएको उक्त घटनामा १७ जना घाइते भएका छन्। केहीको अवस्था गम्भीर रहेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। हलोविन मनाउनका लागि ठूलो संख्यामा सिटी सेन्टर जाँदै गरेको यात्रुहरुबिच ती व्यक्तिले छुरा चलाएको र त्यसपछि आगो लगाएको बताइएको छ। सुरुमा यात्रुहरुले ती…

    विस्तृतमा पढ्नुस्

  • मनाङ जाँदै राष्ट्रपति भण्डारी, बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने

    मनाङ जाँदै राष्ट्रपति भण्डारी, बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी सोमवार मनाङ जाने कार्यक्रम तय भएको छ अवलोकन भ्रमणका लागि उनी आज मनाङ जान लागेकी हुन्। प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमवार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिए। भण्डारीले गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षतिको विवरण लिने र सो बाढी प्रभावित क्षेत्रको समेत अवलोकन गर्ने कार्यक्रम तय भएको छ। जलवायु…

    विस्तृतमा पढ्नुस्

  • स्कटल्याण्डमा प्रधानमन्त्री देउवा : आज कोप-२६ सम्मेलनलाई सम्बोधन गर्ने, भोलि मोदीसँग वार्ता

    स्कटल्याण्डमा प्रधानमन्त्री देउवा : आज कोप-२६ सम्मेलनलाई सम्बोधन गर्ने, भोलि मोदीसँग वार्ता

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन स्कटल्याण्ड पुगेका छन्। नोभेम्बर १ र २ मा स्कटल्याण्डको ग्लास्गोमा समिट हुँदैछ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा आइतबार राति ग्लास्गो पुगेका हुन्। देउवाले सोमबार दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै देउवाले विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • भारत फेरि पराजित

    भारत फेरि पराजित

    टी २० विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा भारत न्युजिल्याण्डसँग पराजित भएको छ। दुबइ इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा न्युजिल्याण्डले भारतमाथि ८ विकेटको सानदार जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११० रन बनाएको थियो। भारतले दिएको १११ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १४.३ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। सुरुवाती ब्याटिङ गरेको भारतका लागि…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीश प्रकरणमा विभाजित बारः अलमलमा विद्रोही न्यायाधीश, कसले प्रहार गर्ला ‘मास्टर स्ट्रोक’

    प्रधानन्यायाधीश प्रकरणमा विभाजित बारः अलमलमा विद्रोही न्यायाधीश, कसले प्रहार गर्ला ‘मास्टर स्ट्रोक’

    काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आजदेखि नेपाल बार एशोसिएशनले चरणवद्ध आन्दोलन सुरु गर्‍यो। बार सल्लाहकार समेतको सुझावका आधारमा राजीनामाका लागि अल्टिमेटमसहित बारले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। आइतबारदेखि कात्तिक १७ गतेसम्म पहिलो चरणको विरोध कार्यक्रम बारले गरिरहेको छ। जसअन्तर्गत आज एक घण्टा कालोपट्टी बाँधेर कानुन व्यवसायीले विरोध प्रदर्शन गरे। निर्णय प्रक्रियामा समेत एकमत हुन नसकेको बारको आन्दोलन…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानसँग नामिबिया पराजित

    अफगानिस्तानसँग नामिबिया पराजित

    आईसीसी टी २० विश्वकप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा नामिबिया अफगानिस्तानसँग पराजित भएको छ। जायेद क्रिकेट स्टेडियममा सम्पन्न खेलमा अफगानिस्तानले ६२ रनको सहज जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६० रन बनाएको थियो। १६१ रनको लक्ष्य पछ्याएको नामिबिया ९८ रनमा समेटियो। सुरुवाती ब्याटिङमा उत्रिएको अफगानिस्तानका लागि मोहम्मद सहजादले सर्वाधिक ४५ रन बनाउँदा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल लेबनानसँग पराजित

    नेपाल लेबनानसँग पराजित

    काठमाडौं: एएफसी यू २३ एसियन कप क्वालिफायर्स अन्तर्गत आज सम्पन्न खेलमा नेपाल लेबनानसँग पराजित भएको छ। रिपब्लिकन सेन्ट्रल स्टेडियममा आज सम्पन्न खेलमा नेपाल ४-० गोलअन्तरले पराजित भएको हो। खेलको २६ औं मिनेटमा अग्रता लिएको लेबनानले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा लेबनानले तीन गोल थप्यो। खेलको ४७ औं, ७४ औं र ८२ औं मिनेटमा गोल थप्दा नेपाल…

    विस्तृतमा पढ्नुस्

  • तालिवानलाई पाकिस्तानको अनौपचारिक मान्यता, तालिवान प्रतिनिधिले सम्हाले दूतावास

    तालिवानलाई पाकिस्तानको अनौपचारिक मान्यता, तालिवान प्रतिनिधिले सम्हाले दूतावास

    तालिवानले काबुल नियन्त्रणमा लिएको तीन महिना बित्न लागेको छ। सरकार गठन भएको दुई महिना बितिसक्दा पनि तालिवान नेतृत्वको सरकारलाई विश्वका कुनै पनि देशले मान्यता दिएका छैनन्।  यद्यपि तालिवान प्रतिनिधिहरुसँग निरन्तर रुपमा विभिन्न देशका नेताहरुले भेट गरेका छन्। विभिन्न देशका प्रतिनिधिहरु काबुल पुगेका छन्।  अफगानिस्तानको छिमेकी पाकिस्तानले औपचारिक रुपमा अफगानिस्तानको नेतृत्वको रुपमा तालिवान सरकारलाई मान्यता दिइसकेको छैन। यद्यपि उसले अनौपचारिक रुपमा तालिवान सरकारलाई…

    विस्तृतमा पढ्नुस्

  • थपिए ४०८ जना कोरोना संक्रमित, ५१८ जना डिस्चार्ज

    थपिए ४०८ जना कोरोना संक्रमित, ५१८ जना डिस्चार्ज

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। ७ हजार ८९९ जनाको परीक्षण गर्दा ४०८ जनामा संक्रमण देखिएको हो। ५१८ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ९ हजार ३७६ पुगेको छ। संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ। हालसम्म देशभर ११ हजार ४०७ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै पार्टीको सरकारलाई नेविसंघको चेतावनी : इन्धनको मुल्य नघटे कडा कदम चाल्छौँ

    आफ्नै पार्टीको सरकारलाई नेविसंघको चेतावनी : इन्धनको मुल्य नघटे कडा कदम चाल्छौँ

    काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले इन्धनको मुल्य वृद्धिको विरोध गरेको छ। सत्तारुढ नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका अध्यक्ष राजिव ढुंगानाले विज्ञप्ति निकाल्दै चाडपर्वका बेलामा मुल्य वृद्धि भएको भन्दै विरोध जनाएका हुन्। सरकारले हस्तक्षेप गरेर आयल निगमले बढाएको मुल्य फिर्ता गर्नुपर्ने नेविसंघको माग छ। 'सरकारले हस्तक्षेप गरी तत्काल आयल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न जोडदार माग गर्दछौं,' विज्ञप्तिमा भनिएको छ। इन्धनको मुल्य…

    विस्तृतमा पढ्नुस्

  • तालिवान सर्वोच्च कमाण्डर पहिलो पटक सार्वजनिक कार्यक्रममा, शहीदको सम्झना तथा नयाँ सरकारको सफलताको लागि प्रार्थना

    तालिवान सर्वोच्च कमाण्डर पहिलो पटक सार्वजनिक कार्यक्रममा, शहीदको सम्झना तथा नयाँ सरकारको सफलताको लागि प्रार्थना

    तालिवानका सर्वोच्च नेता हइवातुल्लाह अखुन्डजाडा पहिलो पटक सार्वजनिक रुपमा उपस्थित भएका छन्। आइतवार त्यहाँका अधिकारीहरुले हइवातुल्लाह पहिलो पटक कान्दहार शहरमा सार्वजनिक भएको बताएका हुन्। सन् २०१६ मा तालिवानको नेतृत्व सम्हाले यता उनी पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भई समर्थकहरुलाई सम्बोधन गरेको पाकिस्तानी समाचार संस्था डन न्यूजले जनाएको छ।  गत अगस्टमा तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि उनलाई अफगानिस्तानको भावि राष्ट्र प्रमुखको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरको सबै कर घरमै बसेर तिर्न सकिने, यस्तो छ प्रक्रिया

    काठमाडौं महानगरको सबै कर घरमै बसेर तिर्न सकिने, यस्तो छ प्रक्रिया

    काठमाडौं : काठमाडौं महानगरबासीले अब घर बसीबसी नगरपालिकालाई सम्पूर्ण कर तिर्न सक्ने भएका छन्। अनलाइन भुक्तानी प्लाटफर्म इसेवाबाटै महानगरपालिकालाई कर भुक्तानी गर्न सकिने भएको हो। यसका लागि काठमाडौं महानगरपालिका र इसेवाबीच आइतबार सम्झौता भएको छ। यससँगै अबदेखि काठमाडौं महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर इसेवाबाट सजिलै भुक्तानी गर्न सकिने विज्ञप्तीमा उल्लेख छ। इसेवा एकाउन्ट भएका व्यक्तिले मोबाइलबाट सिधै…

    विस्तृतमा पढ्नुस्

  • विश्व मञ्चमा अनुपस्थित चिनियाँ राष्ट्रपति, २१ महिना देखि विदेश भ्रमणमा ननिस्किएका सि के चाहन्छन् ?

    विश्व मञ्चमा अनुपस्थित चिनियाँ राष्ट्रपति, २१ महिना देखि विदेश भ्रमणमा ननिस्किएका सि के चाहन्छन् ?

    ग्रुप २० देशका राष्ट्र तथा सरकार प्रमुखहरु यतिबेला रोममा भेला भएका छन्। शनिवार र आइतवार जि-२० सम्मेलनमा सहभागी भएर राष्ट्रप्रमुखहरु ग्लास्गोमा सोमवार र मंगलवारका लागि तय भएको जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप-२६ अन्तर्गत विश्वका नेताहरुको सम्मेलनमा सहभागी हुन् स्कटल्याण्ड तर्फ जाँदैछन्। यी नेताहरुको बिचमा चिनियाँ राष्ट्रपति सि चिनफिङ भने छैनन्। ग्लास्गोमा पनि सि पुग्ने छैनन्। त्यहाँ कार्वन उत्सर्जन रोक्ने चिनियाँ प्रतिवद्धता माथिसमेत…

    विस्तृतमा पढ्नुस्

  • पासपोर्ट बनाउनेको भीड, बिहानैदेखि लाइनमा बस्दा पनि पालो आउने टुङ्गो छैन

    पासपोर्ट बनाउनेको भीड, बिहानैदेखि लाइनमा बस्दा पनि पालो आउने टुङ्गो छैन

    काठमाडौं : राहदानी विभागमा पासपोर्ट बनाउने युवाहरूको भीड लागेको छ। आज बिहानै देखिनै पासपोर्ट बनाउन सेवाग्राही लाइनमा बसेका छन्। सेवाग्राहीको भिडभाड हुँदा लाइन व्यवस्थापन गर्न सुरक्षाकर्मीहरूलाई पनि हेम्मेहम्मे परेको देखिन्थ्यो। राहदानी विभागदेखि लैनचौरसम्म सर्वसाधरण लाइनमा बसेका छन्। चाँडो काम हुने आशले बिहानैदेखि लाइनमा आएर बसेको सेवाग्राहीले गुनासो गरेका छन्। बिहानैदेखि लाइनमा बस्दा पनि आज पालो आउने नआउने कुनै टुङ्गो नभएको सेवाग्राहीले…

    विस्तृतमा पढ्नुस्

  • 'द भ्वाइस किड्स नेपाल' कात्तिक २६ गतेदेखि प्रसारणमा आउने

    'द भ्वाइस किड्स नेपाल' कात्तिक २६ गतेदेखि प्रसारणमा आउने

    काठमाडौं : गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ प्रसारणमा आउने भएको छ। ‘द भ्वाइस किड्स नेपाल’ आउँदो कात्तिक २६ गतेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुन लागेको हो। ‘द भ्वाइस किड्स नेपाल’ ले आधिकारिक फेसबुक पेजमार्फत प्रसारणबारे जानकारी दिएको हो। यो शो सातामा शुक्रवार र शनिवार ८ बजे प्रसारण हुनेछ। बालबालिकाको प्रतिभालाई विश्व सामु राख्ने उद्देश्यले यो शो गरिएको आयोजकले जनाएका…

    विस्तृतमा पढ्नुस्

  • विवाहमा बजिरहेको गीत रोक्न अफगानिस्तानमा बन्दुकधारीले चलाए गोली, दुईजनाको मृत्यु

    विवाहमा बजिरहेको गीत रोक्न अफगानिस्तानमा बन्दुकधारीले चलाए गोली, दुईजनाको मृत्यु

    अफगानिस्तानमा आफूलाई 'तालिवान भन्ने बन्दुकधारी समूह'ले विवाह कार्यक्रममा गोली चलाएको छ। पूर्वी अफगानिस्तानमा विवाहको समयमा बजाइएको गीत रोक्न उनीहरुले गोली चलाएको स्‍थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। गोली लागेर दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। तालिवानले भने उक्त आक्रमणमा आफ्नो संलग्नता नरहेको जनाएको छ। उक्त आक्रमण इस्लामिक स्टेटले गराएको हुन सक्ने बताइएको छ। नानगहर प्रान्तको शुरख्…

    विस्तृतमा पढ्नुस्

  • किड‍्स ट्राईथालनको उपाधि जाडेन र आजमीलाई

    किड‍्स ट्राईथालनको उपाधि जाडेन र आजमीलाई

    काठमाडौं: लिटल डल्फिन्स् किड्स ट्राईथलनको उपाधि  जाडेन श्रेष्ठ 'ब्वाईज्' र आजमी सेरचन 'गर्ल्स'ले हात पार्न सफल भएका छन्। विद्यालयस्तर देखि नै खेलाडी उत्पादन गर्दै नेपालमा ट्राईथालन खेलको विकास र विस्तार गर्ने उद्धेश्यले नेपाल ट्राईथालन संघको प्राविधिक सहयोग र लिटल डल्फिन्स् स्विम स्कुल प्राईभेटको आयोजनामा भएको प्रतियोगितामा जाडेनले १०० मिटर पौडी ५ कि.मि. साईक्लिङ्ग र १.५ कि.मि. दौड २० मिनेट ५१.६१ सेकेन्डमा पुरा गर्दै उपाधि उचालेका…

    विस्तृतमा पढ्नुस्

  • नेपाल यू २३ फुटबल टोलीले आज लेबनानको सामना गर्दै

    नेपाल यू २३ फुटबल टोलीले आज लेबनानको सामना गर्दै

    काठमाडौं: नेपाली यू २३ फुटबल टोलीले आज लेबनानको यू २३ टोलीसँग प्रतिस्पर्धा गर्दैछ। एएफसी यू २३ एसियन कप क्वालिफायर्स अन्तर्गतको खेलमा नेपाल र लेबनान आज साँझ पौने ५ बजे रिपब्लिकन सेन्ट्रल स्टेडियममा आमनेसामने हुनेछन्। क्वालिफायर्सको आफ्नो पहिलो खेलमा नेपालले इरानसँग ४-० गोलअन्तरले पराजय ब्यहोरेको थियो भने दोस्रो खेलमा ताजकिस्तानसँग ६-० को फराकिलो हार ब्यहोरेको थियो। ताजकिस्तान र इरान समान दुई…

    विस्तृतमा पढ्नुस्

  • विश्व कुइकेलको 'सुगन्धपुर' सार्वजनिक, १९ कथामा फरकफरक भूगोलको जनजीवन  

    विश्व कुइकेलको 'सुगन्धपुर' सार्वजनिक, १९ कथामा फरकफरक भूगोलको जनजीवन  

    लेखक विश्व कुइकेलको पहिलो कथा सङ्ग्रह 'सुगन्धपुर' सार्वजनिक भएको छ। फिनिक्स बुकले प्रकाशन गरेको कथा सङ्ग्रहमा १९ वटा कथा समावेश छन्। कथाहरुमा नेपाली समाजका विविध घटना र परिवेशलाई सजीवरुपमा उठान गरिएको छ। आफ्नो जीवन भोगाइका क्रममा लेखककले देखे सुनेका पात्र र परिवेशलाई सरल किसिमले पस्किन सकेको प्राध्यापक खगेन्द्र लुइटेलले टिप्पणी गरे। 'समाजमा ब्याप्त अनेक किसिममा उत्पीडिनलाई शब्दका माध्यमबाट पाठकसामु ल्याउनसक्नु…

    विस्तृतमा पढ्नुस्

  • टी २० विश्वकपमा आज दुई खेल: प्रतिस्पर्धामा भारत र न्युजिल्याण्ड

    टी २० विश्वकपमा आज दुई खेल: प्रतिस्पर्धामा भारत र न्युजिल्याण्ड

    आईसीसी टी २० विश्वकपमा आज समूह 'बी'मा दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा पौने ४ बजे नामिबिया र अफगानिस्तान भिड्ने छन् भने दोस्रो खेलमा पौने ८ बजे भारत र न्युजिल्याण्ड भिड्दैछन्। आज प्रतिस्पर्धामा उत्रने टिममध्ये भारत, अफगानिस्तान र न्युजिल्याण्ड यसअघि नै पाकिस्तानसँग पराजित भइसकेका छन्। समूह बीमा पाकिस्तान, भारत, न्युजिल्याण्ड, अफगानिस्तान, स्कटल्याण्ड र नामिबिया छन्। आज हुने दोस्रो खेलमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell