PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

  • १२ वर्षपछि कोपमा नेपालका कार्यकारी प्रमुखको सहभागिता, विश्वका नेताहरुको सम्मेलनमा को-को हुँदै छन् सहभागी?

    १२ वर्षपछि कोपमा नेपालका कार्यकारी प्रमुखको सहभागिता, विश्वका नेताहरुको सम्मेलनमा को-को हुँदै छन् सहभागी?

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन कोप-२६ मा सहभागी हुन बेलायत प्रस्थान गरेका छन्। नेपाली प्रतिनिधि टोलीको नेतृत्व गर्दै देउवाले स्कटल्याण्डको ग्लास्गोमा हुने कोप-२६ अन्तर्गतको विश्व नेताहरुको सम्मेलन (वर्ल्ड लिडर समिट)मा सम्बोधन गर्ने छन्। सोमवार र मंगलवार हुने सम्मेलनमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। १२० राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुका साथै प्रतिनिधिहरु सहभागी हुने सम्मेलनमा प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • नौं दिनदेखि हराएका युवक मृत भेटिए

    नौं दिनदेखि हराएका युवक मृत भेटिए

    राजविराजः सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ का २३ वर्षीय  लालु मण्डलको शव नौ दिनपछि भेटिएको छ। मण्डललाई यही कात्तिक ३ गते जिता खोलामा आएको बाढीले बगाएको थियो। प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका मण्डलको शव सीमावर्ती भारतको सुपौल जिल्लाको कुनौली ग्रामपञ्चयात–१० स्थित जिता खोलाको बगरमा सडेको अवस्थामा फेला परेको हो। भारतीय प्रहरीसँगको समन्वयमा शव नेपाल ल्याइ मृतकका पिता शम्भु मण्डललाई बुझाइएको प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु

    नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु

    काठमाडौंः दशौँ राष्ट्रिय महाधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा जारी बैठकमा महाधिवेशनमा भाग लिने प्रतिनिधिको मापदण्ड र कार्यतालिकाबारे बिहीबारको स्थायी कमिटी बैठकमा निर्णय अनुमोदन, वडा र पालिकाको अधिवेशनको रिपोर्टिङ र समीक्षाको कार्यसूची राखिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका…

    विस्तृतमा पढ्नुस्

  • बलिउड फिल्म 'उचाई' को नेपाल छायाङ्कन सकियो, सुटिङ टिम भोलि भारत फर्किँदै

    बलिउड फिल्म 'उचाई' को नेपाल छायाङ्कन सकियो, सुटिङ टिम भोलि भारत फर्किँदै

    काठमाडौंः बलिउड फिल्म 'उचाई'को नेपालको छायाङ्कन सकिएको छ। फिल्म 'उचाई' को नेपालको भइरहेको पहिलो चरणको सुटिङ सम्पन्न भएको छ। अब फिल्मको बाँकी सुटिङ भारतमा हुनेछ। नेपालमा ४० दिनको सेड्युल रहेको फिल्मको छायाङ्कन २५ दिनमा नै सकिएको हो। मौसम राम्रो भएका कारण सेड्युलभन्दा केही दिनअघि नै फिल्मको सुटिङ सकिएको फिल्मका प्रोडक्सन डिजाइनर पुष्कर लामाले बताए। 'हिजो नै फिल्मको पहिलो चरणको छायाङ्कन सकिएको…

    विस्तृतमा पढ्नुस्

  • धादिङ धुनिवेशी सुरुङमार्गमा काम गर्ने कामदारको ट्रकले ठक्कर दिँदा मृत्यु, ट्रक चालक खोज्दै प्रहरी

    धादिङ धुनिवेशी सुरुङमार्गमा काम गर्ने कामदारको ट्रकले ठक्कर दिँदा मृत्यु, ट्रक चालक खोज्दै प्रहरी

    काठमाडौंः धादिङ  धुनिवेशी नगरपालिका-९ सुरुङमार्गमा एन ०६-१४ नम्बरको ड्रम ट्रकको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ। सुरुङमार्गमा काम गर्ने सोही नगरपालिका-९ कानकोट बस्ने २९ वर्षीय ओम कृष्ण पाण्डेको बिहीबार राति मृत्यु भएको प्रहरीले जानकरी दिएको छ। सुरुङमार्ग निर्माण गर्ने उक्त ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौं उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्रक चालकको प्रहरीले खोजी…

    विस्तृतमा पढ्नुस्

  • न्यायाधीशको बैठक ‘हेर्दाहेर्दै’मा बस्दा मुद्दाको सुनुवाइ निरन्तर प्रभावित, आन्दोलनका कार्यक्रम तय गर्न बारको बैठक

    न्यायाधीशको बैठक ‘हेर्दाहेर्दै’मा बस्दा मुद्दाको सुनुवाइ निरन्तर प्रभावित, आन्दोलनका कार्यक्रम तय गर्न बारको बैठक

    काठमाडौंः न्यायाधीशहरूको अघोषित बहिष्कारका कारण लगातार चौथो दिनसम्म सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ। न्यायालयभित्रको वर्तमान विवादमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने मागसहित न्यायाधीशहरुले अघोषित रूपमा मुद्दाको सुनुवाइमा भाग लिएका छैनन्। विवादको निकासका लागि सोमबारदेखि निरन्तर बैठकमा रहेको भन्दै न्यायाधीशहरुले मुद्दा नहेरेका हुन्। शुक्रवार एक एकल र सात वटा संयुक्त इजलास तोकिएका छन्। जबराले आफूलाई समेत संयुक्त इजलासमा पेशी…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँले घट्यो

    सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँले घट्यो

    काठमाडौंः आज सुनको मूल्य प्रतितोला  ४ सय रुपैयाँले गिरावट भएको छ। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु  ९२ हजार तोकिएकामा बिहीबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहेकामा बिहीबार प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएको थियो। यसैगरी  आज चाँदी…

    विस्तृतमा पढ्नुस्

  • खुलेको चार दिनमा नै किन बन्द गरियो सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन ?

    खुलेको चार दिनमा नै किन बन्द गरियो सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन ?

    काठमाडौंः सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द भएको छ। यातायात व्यवस्था विभागले सबै प्रकारका सवारीको लाइसेन्सका लागि आवेदन खुल्ला गरेको चार दिनमै प्रणालीमा प्राविधिक समस्या आएको भन्दै प्रणाली बन्द गरेको जनाएको छ। मर्मतका लागि भन्दै बिहीबारदेखि अनलाइन आवेदन प्रणाली बन्द गरिएको हो। विभागले नयाँ लाइसेन्सको आवेदन सोमवार साँझ ५ बजेदेखि खुल्ला गरेको थियो। तर, छ महिनापछि आवेदन खुलेसँगै…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री शेरबहादुर देउबा बेलायत प्रस्थान गर्दा विमानस्थलमा देखिएका दृष्य

    प्रधानमन्त्री शेरबहादुर देउबा बेलायत प्रस्थान गर्दा विमानस्थलमा देखिएका दृष्य

    काठमाडौं : प्रधानमनात्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन्। आज बिहान देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन्।    प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, मुख्यसचिव शंकरदास वैरागी, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललगायत…

    विस्तृतमा पढ्नुस्

  • कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई

    कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई

    काठमाडौः कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणले पाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री खाँणलाई आफ्नो अनुपस्थितिमा जिम्मेवारी दिएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत जाँदै छन्। उनी कार्तिक १८  गते मात्र स्वदेश फर्किने कार्यक्रम रहेको छ। गृहमन्त्री खाँणलाई प्रधानमन्त्रीको कार्यवाहक जिम्मेवारी दिएको पत्र राष्ट्रपति कार्यालयमा पठाइसकेको छ। प्रधानमन्त्री  देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना…

    विस्तृतमा पढ्नुस्

  • बाख्रा चराउँदा चराउँदै फुटबलमा होमिएका किशोरीहरुको कथा : डुबेको गाउँमा उद्धार सकेर, एन्फा ग्राउन्डसम्मको यात्रा

    बाख्रा चराउँदा चराउँदै फुटबलमा होमिएका किशोरीहरुको कथा : डुबेको गाउँमा उद्धार सकेर, एन्फा ग्राउन्डसम्मको यात्रा

    मुकुन्द घिमिरे/लक्ष्मी बलायर- काठमाडौं : दशैं नसकिँदै कात्तिक पहिलो साता अप्रत्यासित हिसाबले बेमौसमी वर्षा भयो। लगातार झरी पर्दा सुदूरपश्मिम र पूर्वका विभिन्न स्थानमा अन्नबालीमा क्षति त भयो नै मानवीय क्षति पनि त्यत्तिकै। कति ठाउँ डुबानमा परे र कति पहिरोसँगै पुरिए। सिंगो मुलुकले त्यतिखेर जे भोगिरहेको थियो कैलालीको जानकी गाउँपालिका अछुतो रहोस् कसरी? कात्तिक ३ गते उपमेयर कप महिला फुटबल प्रतियोगितामा…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकामाथि अस्ट्रेलियाको सहज जित, वार्नरको अर्धशतक

    श्रीलंकामाथि अस्ट्रेलियाको सहज जित, वार्नरको अर्धशतक

    आईसीसी टी २० विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा अस्ट्रेलियाले श्रीलंकामाथि सहज जित निकालेको छ। दुबइ इन्टरनेशनल क्रिकेट मैदानमा सम्पन्न खेलमा अस्ट्रेलियाले श्रीलंकामाथि ७ विकेटको सानदार जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो। १५५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १७ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। सुरुवाती ब्याटिङमा उत्रिएको…

    विस्तृतमा पढ्नुस्

  • ताजकिस्तानसँग नेपाल पराजित

    ताजकिस्तानसँग नेपाल पराजित

    काठमाडौं: एएफसी यू २३ एसियन कप क्वालिफायर्स अन्तर्गत आज सम्पन्न खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ। ताजकिस्तानस्थित रिपब्लिक सेन्ट्रल स्टेडियममा सम्पन्न खेलमा नेपाल ६-० को फराकिलो अन्तरले पराजित भएको हो। लगातार दोस्रो हार ब्यहोरेपछि नेपाल यू २३ एसियन कप क्वालिफायर्सको समूह चरणबाटै बाहिरिएको छ। यसअघिको खेलमा नेपालले इरानसँग पराजय ब्यहोरेको थियो। आजको खेलमा पहिलो हाफमा ३ गोलले पछि रहेको नेपालले दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महाधिवेशनको मिति फेरि सर्‍योः मंसिर २४ देखि गर्ने निर्णय, यस्तो छ तालिका

    कांग्रेस महाधिवेशनको मिति फेरि सर्‍योः मंसिर २४ देखि गर्ने निर्णय, यस्तो छ तालिका

    काठमाडौँः सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन तालिका पुनः संशोधन गरिएको छ। निर्वाचन समितिको बिहीबारको बैठकले मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्नेगरि तालिका संशोधन गरिएको हो।  यसअघि मंसिर ९ देखि १४ गतेसम्म महाधिवेशनको कार्यतालिका तय भएको थियो।  केन्द्रीय महाधिवेशन काठमाडौँमा हुनेछ।  धेरै जिल्लाहरुमा स्थानीय तहमा वडा अधिवेशन समेत सम्पन्न नभएपछि तालिका संशोधन गरिएको हो।  निर्वाचन समितिको निर्णय अनुसार अब सिन्धुपाल्चोक,…

    विस्तृतमा पढ्नुस्

  • एमालेका महाधिवेशन प्रतिनिधि छनोटका लागि मापदण्ड तयारः को-को हुँदैछन् सहभागी?

    एमालेका महाधिवेशन प्रतिनिधि छनोटका लागि मापदण्ड तयारः को-को हुँदैछन् सहभागी?

    काठमाडौंः नेकपा (एमाले) ले १०औं महाधिवेशनमा सहभागि हुने प्रतिनिधि छनोटको मापदण्ड तयार पारेको छ। बिहीबार च्यासलमा बसेको स्थायी कमिटी बैठकले मापदण्ड बनाएको र शुक्रबारको केन्द्रीय कमिटीमा पेश गरिने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। ७ लाख ११ हजार पार्टी सदस्यमध्ये १५ सय ३६ प्रतिनिधि चयन गरिने उनले बताए। केन्द्रीय कमिटी केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोगका सदस्य २६२ पदेन हुनेछन्। बाँकी एक…

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचनमा नेकपाका उम्मेदवारलाई पराजित गरेका भँडेल बने वाग्मती प्रदेशका मन्त्री

    उपनिर्वाचनमा नेकपाका उम्मेदवारलाई पराजित गरेका भँडेल बने वाग्मती प्रदेशका मन्त्री

    काठमाडौं : वाग्मती प्रदेशमा नयाँ सरकार गठन भएको छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधवार राजिनामा दिएपछि बिहीवार नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा सपथ लिए।  पाण्डेसँगै तीन जनाले मन्त्रीको सपथ लिएका छन्। जसमा नेकपा (माओवाद केन्द्र)बाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद खनालले मन्त्रीको सपथ लिए। मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजना  मन्त्रालयको जिम्मेवारी दिइएको छ।  त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • विन्टर हाफ म्याराथन कात्तिक २७ मा

    विन्टर हाफ म्याराथन कात्तिक २७ मा

    काठमाडौं: वागमती प्रदेश खेलकुद विकास परिषद् र पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समिति, सिन्धुपाल्चोकको संयुक्त आयोजनामा चौथो पाँचपोखरी विन्टर हाफ म्याराथन कात्तिक २७ गते हुने भएको छ। नेपाल एथलेटिक्स संघको समन्वयमा हुन लागेको प्रतियोगितामा २१ किलोमिटर दूरीमा ३ विधा प्रतिस्पर्धा हुने समितिका अध्यक्ष टासी शेर्पाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। पुरुष/महिला खुला, सिन्धुपाल्चोकका स्थानिय तथा भेट्रान ४५ वर्षमाथि उमेरसमूहमा…

    विस्तृतमा पढ्नुस्

  • ५९१ जना कोभिड-१९ संक्रमित थपिँदा दूई जनाको मृत्यु, २४ घण्टामा एक लाख बढीलाई खोप

    ५९१ जना कोभिड-१९ संक्रमित थपिँदा दूई जनाको मृत्यु, २४ घण्टामा एक लाख बढीलाई खोप

    काठमाडौं : थप ५९१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा ११ हजार तीन सय ५५ नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। सो अवधिमा आठ हजार आठ सय ४८ आरटी-पीसीआर परीक्षणका क्रममा ५२७ र दुई हजार पाँच सय ७ एन्टिजेन परीक्षणका क्रममा ६४ जनामा संक्रमण पुष्टि भएको हो।  योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको…

    विस्तृतमा पढ्नुस्

  • ६ महिनापछि खुलेको लाइसेन्सको अनलाइन आवेदन प्रणाली तीन दिनमै बन्द

    ६ महिनापछि खुलेको लाइसेन्सको अनलाइन आवेदन प्रणाली तीन दिनमै बन्द

    काठमाडौं : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द भएको छ। खुलेको तीन दिनमै प्रणालीमा प्राविधिक समस्या आएको भन्दै मर्मत लागि बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ। ६ महिनापछि सोमबारबाट अनलाइन प्रणाली खुला गरिएको थियो। सरकारले निषेधाज्ञा जारी गरेका कारण वैशाख १६ गतेदेखि बन्द गरिएको थियो।  दसैंअघि नै ट्रायल सञ्चालनमा आए पनि अनलाइन आवेदन भने खुलाइएको थिएन। अनलाइन आवेदन दिएर…

    विस्तृतमा पढ्नुस्

  • ओली क्याम्प रोज्दा श्रीमान् केन्द्रीय मन्त्री, प्रचण्डलाई साथ दिएकी श्रीमती अहिले बनिन् प्रदेश मन्त्री

    ओली क्याम्प रोज्दा श्रीमान् केन्द्रीय मन्त्री, प्रचण्डलाई साथ दिएकी श्रीमती अहिले बनिन् प्रदेश मन्त्री

    काठमाडौं : श्रीमानश्रीमती नै मन्त्री, कोही आलोपालो। कोही एकैसाथ। केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा देखिएको दृश्य हो यो। रामबहादुर थापा बादलले सत्ता छाड्ने वित्तिकै उनकी श्रीमती नैनकला थापाले मन्त्रीको जिम्मेवारी पाइन्। यो संयोग थापा दम्पत्तीमामात्र सीमित रहेन। एमाले नेता रघुवीर महासेठको दम्पत्तीले पनि केपी शर्मा ओलीको कार्यकालमै मन्त्री बनेर रजगज गर्न पाए। महासेठ दुई पटक मन्त्री बन्न पाउँदा ओलीको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell